अन्तरजातीय विवाह गरेका जोडीलाई परिवारले नस्वीकारे पछि भावुक हुँदै मिडियामा। Mero Online Tv

  Рет қаралды 227,721

Mero Online TV

Mero Online TV

Жыл бұрын

▶Follow us on facebook:- / meroonlinetv
Follow Biswa Limbu on:
▶Instagram: / biswa.limbu
▶Facebook: / biswasamekham
▶Facebook Page: Biswa-Limbu-...
Host:- Rakshya Basnet
Guest:- Naresh Bhusal
Aayusha BK
Camera&Edit:- Chiran Rai and Dhiraj Limbu
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
Post Production:- Mero Online TV Pvt. Ltd.
#MeroOnlineTV #intercastemarriage

Пікірлер: 859
@manbahadur3428
@manbahadur3428 Жыл бұрын
यो भाई को सोच प्रति आकर्षित भएको छु। मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन keep it up congratulations both of you.
@chandrabc1984
@chandrabc1984 Жыл бұрын
कोरिया ,अफ्रिकी मुलुक का नागरिक,बेलायत बाट खैरिनी,जापान् बाट जापानी नागरिक लाई सहर्ष बुहारी ज्वाइँ बनाउने हाम्रो समाज आफ्नै देश को यति राम्रो सोच बिचार भएकी चेली लाई किन अछुत देख्छ!
@user-rm9ft7hu5x
@user-rm9ft7hu5x Жыл бұрын
यक दम सहि
@suraz555
@suraz555 Жыл бұрын
जातले खान दिने होलानी दिमाग नभएको पशुहरुलाई
@sureshsaud5974
@sureshsaud5974 Жыл бұрын
Agree
@binodxettri6954
@binodxettri6954 Жыл бұрын
Sahe ho
@sandipmothey6843
@sandipmothey6843 Жыл бұрын
Sahi Kura
@manbirlimbu6043
@manbirlimbu6043 Жыл бұрын
एति राम्रो सुन्दर जोडी जिन्दगीमा मिलन हुनलाई तालूमा आलु फल्नुपर्छ परिवारले नस्विकारे केही हुदैन / दुवैको भबिस्य राम्रोछ अगाडि बड्नु❤
@abishwarrai
@abishwarrai Жыл бұрын
यहाँहरुलाई सलाम छ । कैले चिन्ता नलिनुहोस्, रमाएरै अगाडि बढ्नुहोस् । हामीले जातीय भेदभावलाई टोड्नुपर्छ ।
@ashagahatraj2505
@ashagahatraj2505 Жыл бұрын
यती सुन्दर जोडीलई भगवानले सधै रक्षा गर्नुहोस्❤सात जन्म सम्म हजुरहरुको जोडी नछुटोस् मेरो भगवान सँग कामना गर्दछु🙏🏻❤️❤
@tradakomar9086
@tradakomar9086 Жыл бұрын
यती सुन्दर जोडी लाई भगवानले साथ दियोस,सात जन्म सम्म पनि साथ साथ रहोस,अग्रिम शुभकामना 🙏🙏
@skeletonmeme7616
@skeletonmeme7616 Жыл бұрын
Bhagwan bhaya po sath dinx. Khud mehanat garnu parx. Timro Bhagwan ko Kahi Kam xaina ra chada Pani xaina.
@purnaaagri9671
@purnaaagri9671 Жыл бұрын
यो उदाहरणनिय जोडि लाई धन्यवाद ।यो जोडि सधा हासी खुसी रहोस।यो जोडि को जय हो।
@mira3887
@mira3887 Жыл бұрын
कति बुझ्ने भाइ तपाई हरू को माया मा कसैको आखा नलागोस्
@gokulraj4484
@gokulraj4484 Жыл бұрын
धेरैधेरै हार्दिक बधाई कति राम्रो सोच कति राम्रो बिचार सधैंभरी खुशी रहनु
@ganeshthapa9063
@ganeshthapa9063 Жыл бұрын
मन मिल्नु पर्यो केको जात पात अहिलेको समयमा म त मान्दिन जातपात जे होस यतिराम्रो जोडी देख्न पाईयो एक्ले अर्कोलाई दुख पर्दा साथ दिनु Best wishes God Bless you❤️💚❤️
@minbohara9925
@minbohara9925 Жыл бұрын
यो जोडी सधैं यसरी नै हाँसी खुशी रहोस् ❤❤❤
@ranasotanja7710
@ranasotanja7710 Жыл бұрын
यो बाबुको कति राम्रो सोच हो।यस्तो सोच सबैले बदल्नु जरुरी छ।बाबू नानिको सधै राम्रो सफल होस।जति दुख आईपरेपनी एक आपसमा समझ्दारिमा भबिष्य सफल होस।सबैले साथ सपर्ट गरिदिनुहोला।
@ShivaShiva-cr6hi
@ShivaShiva-cr6hi Жыл бұрын
हैट केटा कति चेतनसिल कति बुद्धि जिबि र दिमाग दार हो यस्तो काचो उमेरमा पनि सबै कुरा सोचेर बोलेको जानेबुझेका पढेलेखेको मान्छे को सोच नै फरक जोडि चै अति मिलेको छ समाज को अँखा लागोस केही फरक पर्दैन तर यो सुन्दर जोडि लाई कुनै दैब दुस्मन को आँखा न लागोस पसुपतीनाथ ले रक्छ्या गरुन्🌺🌼
@lilaghatani514
@lilaghatani514 Жыл бұрын
आहा दादाको कुरा अनि राम्रो यो जोडी कहिले नछुटोस सुभकामना।
@user-ih7te6ln9w
@user-ih7te6ln9w Жыл бұрын
सुखमा नमातिनु,दुखमा नआतिनु शुभकामना नयाँ जोडी लाई🎉 कति राम्रो सोच ❤ मेरो छोरा मेरो मुटुको टुक्रा हो,यदि कुनै नारि त्यहि मेरो माया सम्हाल्ने जुन जात को भयनि स्वागत गर्नेछु।। जात भन्ने हरु हस्पिटल मा गयर सोध्नु कुन जात को रगत भनेर।।
@suryathapa5785
@suryathapa5785 Жыл бұрын
यहीँ त दुखको कुरा छ नेपालमा बिदेशी संग विवाह गरेको भए फुलमालाले भब्य स्वागत गर्ने थिए भाइ बैनी चिन्ता नगर्नु जिवनलाइ दुबैजनाले सहज बनायर अघि बढनुहोस त्यति भए अरु कोही पर्दैन बधाई छ
@narajmalla8014
@narajmalla8014 Жыл бұрын
माया मा जात भात देखीन्न भन्छे हो रहेछ भाईको सोचलाई सलाम छ यो जोडी छुटेको सुन्न नपरोस उज्जवल भविष्यको शुभ कामना ❤❤🎉
@kalubk8607
@kalubk8607 Жыл бұрын
कति राम्रो बिचार भयको भाई ले अती बुझ्ने जोडी को जीवन सुखमय होश कसैको आखा नलागोश
@arjunbro6090
@arjunbro6090 Жыл бұрын
छोडेको सुन्न नपरोस भगवान ले सधै उच्च बिचार र सहि बाटो दिउन कामना
@rameshbudha3666
@rameshbudha3666 Жыл бұрын
समाजको उदाहरणीय जोडी यहाँ हरु दुबैजनाको वैवाहिक जीवन सुखमय बनोस् शुभकामना छ ।
@Deepak_raj_b.k
@Deepak_raj_b.k Жыл бұрын
आहा कति सुन्दर जोडी राम्रो सोच राम्रो व्यावहार हुनुपर्छ समाज आफै परिवर्तन हुनेछ बधाई तथा शुभकामना cute cuple🎉🎉🎉🎉 सधैं यसरी। नै खुशी देख्न पाउँ है यो जोडीलाई ❤❤🎉🎉
@MohanShreepali
@MohanShreepali Жыл бұрын
बाबू आमा के गर्ला केही नगर्ला तर तिम्रो जस्तै सोच आम युबाहरुको हुन जरुरत छ!! बधाई तथा शुभकामना यो उदाहरणीय जोडि लाई ❤
@jeewanlimbu4829
@jeewanlimbu4829 Жыл бұрын
सारै मन छोयोभाईको यो भनाईमा, आखीर हामि सबै मानव एउटै हो तर नेपालमा कुसंस्कार अझैबपनि हटेको छैन, यसको सुरुवात र अन्त्य पनि हामि बाटै हुनुपर्छ, बधाई छ भाई बहिनिलाई, क्युट बहिनि, ह्यानसम भाई, जोडि जमेको छ, कसैको पछि नलागि, जीवन अगाडि बढाउनु, 😍😍😍
@milanlama6692
@milanlama6692 Жыл бұрын
ठुलो साहास गर्‍यो भाइ।हिम्मत नहार्नुस।तपाईंले साहास गर्नुभयो।अब हाम्रो समाजले खासगरी बाहुन समाजले जात केही होइन भन्ने शन्देस दिने काम गर्नुपर्छ।
@user-ev9uk9mn3j
@user-ev9uk9mn3j Жыл бұрын
बिदेसि गोरेनि लाईत मिल्छत हामित नेपालि हो मिल्नुपर्नेत जेहोस भाइ को चोच राम्रो लाग्यो
@Christian-ms5og
@Christian-ms5og Жыл бұрын
भाई को सोचाइ धेरै पोजेटिभ छ। समाज लाई यसरी नै बिस्तारै परिवर्तन गर्दै जानु पर्छ । विशेष हाम्रो यो पुस्ता को हामी जस्तो ले। शुभकामना छ भाई बहिनी लाई।
@suraz555
@suraz555 Жыл бұрын
भाइ को कुराले मन छोयो, यो अन्धो समाजलाई देख्ने बनाउन जरुरी छ। जात भन्ने केही होईन हामी सबै एकै हो।। उज्ज्वल भबिस्यको कामना गर्दछु दुबैजना लाई।।
@bhajumanmalla4854
@bhajumanmalla4854 Жыл бұрын
जातीय विवादले गर्दा यति राम्रो मायालु जाेडीलाई नछुटाउनु हाेला पाप लाग्छ!perfect couple❤️never loose your hope keep love n good luck❤️
@manjukadel8525
@manjukadel8525 Жыл бұрын
❤❤❤👍
@purushottamchaulagain9695
@purushottamchaulagain9695 Жыл бұрын
धेरै धेरै बधाइ छ दुवै जनालाइ।यस्तै सकारात्मक सोचेर अगाडि बढनुहोला।यो जोडि कहिल्यै नछुटोस , यो सम्बन्ध अझ प्रगाढ बनोस।मन मिलेर विवाह गर्ने हो जात मिलेर हैन।यहाँहरु दुवैजनाको आगामी दिन सुखमय बनोस।हजुरहरुलाइ उज्ज्वल भविस्य एवम सुखद वैवाहिक जिवनको धेरै धेरै सुभकामना।
@nareshpokhrel8090
@nareshpokhrel8090 Жыл бұрын
कति राम्रो जोडी ❤
@sangitasenchuri7367
@sangitasenchuri7367 Жыл бұрын
Dheraii ramro jhodi
@asthagurung4845
@asthagurung4845 Жыл бұрын
राम्राे जोडी रहेछन् उज्ज्वल भविष्य को कामना छ भाई बहिनीलाई इनी भाइले भनेका कुरा सही लागो काम को आधारमा जात छुटाएको जस्तो छ पछि कुरा मिल्छ चिन्ता नगर्नु
@ganeshbayalkoti2544
@ganeshbayalkoti2544 Жыл бұрын
Great person...Great soul....great thinking......bro you have golden heart....best wishesh for you🎉🎉
@khagendrachemjong7826
@khagendrachemjong7826 Жыл бұрын
अरुले जेसुकै भनोस तपाई हरु कहिले नछुट्नोस्🙏🙏
@user-uz9hv3js4u
@user-uz9hv3js4u Жыл бұрын
Ekdam Sahi Bichar xa Dai lots of love and support❤❤❤❤😊
@narayanntc9809
@narayanntc9809 Жыл бұрын
वाउ भाईको सोच बिचार नया जिबनको अगृम subhakaamanaa
@devendrabk5976
@devendrabk5976 Жыл бұрын
Congratulations both of you 🎉🎉🎉
@serlygurung2466
@serlygurung2466 Жыл бұрын
Congratulations beautiful couple wish all is good and lot of blessings
@bikiran1214
@bikiran1214 Жыл бұрын
कस्तो राम्रो जोडि 😍😍 विदेशी हप्सिसँग विवाह गर्दा हुने हिन्दु धर्मको ठकुरी अायुस मुस्लिम एलिजेसँग लभ पारेर बस्दा दुनियाँ तिनिहरुको फ्यान हुने भगवान मान्ने .... हाम्रो समाजका एक महिला र एक पुरुष विवाह गर्दा किन नस्विकार्ने? वैवाहिक जिवनको शुभकामना नानिहरु.....❤
@somiyakalamagar1287
@somiyakalamagar1287 Жыл бұрын
We want next follow ups about this two cute pathnar plzz.we want be together this couple,gods always blessed them
@bimalsunar8165
@bimalsunar8165 Жыл бұрын
सुन्दर जोडी कसैको आखा न लागोस सधै खुसि राखुन भगवान ले 🙏🙏🙏❤️❤️
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
यदि सुन्दर जोडी लाई कसैको आँखा नलागोस🎉
@prosoyethapa6958
@prosoyethapa6958 Жыл бұрын
Yo dd le kati vedio herna vyauni ho k jata ni commemt dekhxu bai😂❤❤❤
@suprabhaghartimagar453
@suprabhaghartimagar453 Жыл бұрын
कति उच्च बिचार भाइको ❤❤ शुभकामना नयाँ जिबनको ❤❤
@rohanrai6159
@rohanrai6159 Жыл бұрын
सुन्दर जोडि स्वीकार नगरे के भो त आफ्नै संसार मा रमाउनु शुभकामना छ
@netramasrangi5798
@netramasrangi5798 Жыл бұрын
❤❤भाइ& बहिनिलाइ दाम्पते जिबनको सफलताको कामना!
@user-fc8ih3vl6k
@user-fc8ih3vl6k Жыл бұрын
सफल जीवन को कामना जोडी लाई पहेले पुर्खा एउटै हो
@pariyardinesh9627
@pariyardinesh9627 Жыл бұрын
यो जोडी सधै खुसि सुखि भएको देख्न पाउँ ।जस्तो सुकै परिस्थितिमा भाइ बहिनिलाई धोका नदेउ है अनि बहिनिले पनि धोका नदेउ है❤❤
@kulbahadur8961
@kulbahadur8961 Жыл бұрын
हामी आफ्नो सीप ले कामी भैइयो तिमी हरु हामी ठुला जात हो भन्छौ मेरो एउतै प्रश्न के चाहिँ काम गरेर ठुला जात भएउ ह यहि नबुझेको कुरा हावामा म ठुलो जातको हो रे यता पछाडी बात भए मात्र ।हाम्रो चेलीबेटी हो राम्रो सङ्ग ख्याल राखे best wished 🎉❤
@chhatrabahadur8292
@chhatrabahadur8292 Жыл бұрын
You are great both of you.. God bless you 😘🧒🙏🙏Best wishes. Marriage life... 🧒😘❤️❤️🌹🌹
@bishamdhimal7269
@bishamdhimal7269 Жыл бұрын
भाईकाे साहसलाई मान्नै पर्छ । बाहुन र कामीकाे विबाह हुन सम्भावना नै छैन । अन्तरजातीय विहाव गरेर बाच्न गाह्राे छ । सधैं खुशी हुनु । आशिर्वाद/ संघर्ष धेरै गर्नु छ निरन्तर जारी राख्नु ।
@roshantiruwa4049
@roshantiruwa4049 Жыл бұрын
यति राम्रो सुन्दर जोडिलाइ कसैको आखा नलागोस । समाज परिबर्तन भनेको आफु बाटै सुरु गर्ने हो।❣️❣️
@AayuSaneyvlog
@AayuSaneyvlog Жыл бұрын
Thanku so much Mero online t.v and all of you everyone ❤️🙏 sabai lai dharai vanda dharai dhanya bad❤❤sadai hajur ko Maya support pau❤😊😊
@homnepali4084
@homnepali4084 Жыл бұрын
सारै राम्रो काम मान्छे को सोच राम्रो हुनु पर्छ मान्छे को जात होदैन नेपाली को सोच खराब छ कैले आउने यहि भएर हामी पछि परेको हो
@lovelysom4460
@lovelysom4460 Жыл бұрын
Congratulations both of you 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤ Haresh nakhanu hola
@birprithakthapamagar7509
@birprithakthapamagar7509 Жыл бұрын
मान्छे सानो ठूलो जातले हैन,,उसको ब्यबहारले हुन्छ र भाईलाइ सलाम छ बहिनिलाई साथ नछोडनु एक न एकदिन परिवारले स्विकार्नु हुन्छ र जिन्दगी भनेको सघर्ष हो हासो ,खुशि दुख पिडामा एक अर्कालाई साथ दिदै अघि बढनु सफल भईन्छ शुभ कामना छ बैबाहीक जिवनको
@hellohi_____________4089
@hellohi_____________4089 Жыл бұрын
God bless this beautiful young couple, I wish you both successful and good life ahead, I hope both of yours parents accept your relationship very soon 💐💐💐
@thanduptamang7838
@thanduptamang7838 Жыл бұрын
Wow hajur ko life so cute kasto ramri wow heroine Vhanda kammi chana beauty Queen
@suniluser11
@suniluser11 Жыл бұрын
Congratulation both of you .I wish you all the best for up coming days and also family accept to them❤❤❤
@updatenepal9561
@updatenepal9561 Жыл бұрын
भाइ बहिनिहरुको जीवन सरल सफल होस ।
@bhimgharti5827
@bhimgharti5827 Жыл бұрын
भाइ धेरै ब्याबहारिक बुज्ने अति राम्रो जोडी सधै एक अर्का को माया मा कमी नहोस दुबै जना लाई शुभकामना छ!
@binodsurkheti2290
@binodsurkheti2290 Жыл бұрын
Vai ko sochai ramero Lago be strong
@ThamBhadur-dl3ud
@ThamBhadur-dl3ud Жыл бұрын
Wowwww nice jodi badai xa yo jodi Lae baibahik jiban ko agrim subha kamana xa mero!!!
@sheshashah3728
@sheshashah3728 Жыл бұрын
Great couples in fact the cast system is nothing as long as there is a good understanding and cooperation between two opposite sexes male and female ! Keep it up brother God bless your couples understanding !
@namkhanngajato3911
@namkhanngajato3911 Жыл бұрын
But bahun is ghatiya Jat
@sushmanilu8802
@sushmanilu8802 Жыл бұрын
Adorable couple ❤❤congratulations both of you ❤❤be strong nothing is impossible ❤❤
@devrajrai692
@devrajrai692 Жыл бұрын
मेरो online TV धन्यवाद यस्तो जोडिलाई साथ दिनु भएको मा
@haribirkattamagar3662
@haribirkattamagar3662 Жыл бұрын
बधाई छ बाबु नानी लाई 🎉🎉,,यो भिडियो मा सबै कुरा मन पर्यो तर भिडियो क्यालिटी चाहिँ जमाना को VCR को भन्दा पनि खत्तम
@dhanjusunar6370
@dhanjusunar6370 Жыл бұрын
kati ramro jodhi.Yo ghodi sadhai bani rakhos.God bless you babu nani
@manojkhati1238
@manojkhati1238 Жыл бұрын
भाइको सोच र बिचार को सम्मान गर्छु र तपाईंको जस्तो सोच बिचार भएका लाखौ युवा युवाती एकजुट भएमा हाम्रो समाज पक्कै परिवर्तन हुन्छ योजोडी एक उदाहरणीय बनोस एकअर्काको साथ अटुट रहोस भगवान ले सदा खुसी र शुखी राखुन❤❤❤❤❤❤
@salinalwagun6206
@salinalwagun6206 Жыл бұрын
भाई तपाईंको कति राम्रो बिचार परिवर्तन त आफु अनि घर परिवारबाट हुने हो।अनि मात्र समाज परिवर्तन हुने हो।
@bishwassenchuri6329
@bishwassenchuri6329 Жыл бұрын
यो भाइ निकै जानेबुझेको जस्तो लाग्यो ।सबैको सोच बिचार यस्तै भए जातीय छुवाछूत र भेदभाव नै हुने थिएन । सधै खुशी हुनु भाइ बैनि
@minab.k4006
@minab.k4006 Жыл бұрын
Best wishes both of you for bright future❤God bless you 🙌 always happy together ❤️ power of love keep it up
@JamesGrg-qh5bu
@JamesGrg-qh5bu Жыл бұрын
दुबै strong हुनु पर्छ । जा गयेर पनि उभिन सकिन्छ हिम्मत हार्नु हुदैन र दुनियाँको कुरा सुनेर मन सानो गर्नु पनि हुदैन ।
@palasmangharti4656
@palasmangharti4656 Жыл бұрын
❤❤❤❤❤❤❤❤goood सुन्दर jodi काते रगत रातो आउछ मान्छे सबै 1 हो
@Khalingvlog6585
@Khalingvlog6585 Жыл бұрын
Beautiful couple ❤
@himkumarmahatara7880
@himkumarmahatara7880 Жыл бұрын
यस्तो राम्म्रो जोडि सबैले र घर परिवारका मान्छेले माया गरेर घर राख जात केहि होईन दलित भनेको परापुर्व काल का बैज्ञानिक हुन
@khiyamarai7806
@khiyamarai7806 Жыл бұрын
कस्तो रुन मन लाग्यो😢 कति धेरै माया साथ नरेश भाईको❤यो माया र साथ सधै यस्तै रहोस❤️ दुवै जनाको
@matilalmanju9569
@matilalmanju9569 Жыл бұрын
Dherai Ramro bichar best of luck and Nice couple ❤🎉❤
@user-manuthegim
@user-manuthegim Жыл бұрын
Ani baum nai kami ho kami nai bauna ho t congrats🎉 both
@santoshruchal3207
@santoshruchal3207 Жыл бұрын
कति राम्रो जोडि आखिरी रेश एउटै धर्म एउटै भगवान एउटै फरक केमा छ त मान्छेले बनाएको जात त हो सोच बदले जीवन चल्छ
@chandragurung9644
@chandragurung9644 Жыл бұрын
Ramro सोचाई tapaiko daju Tapaiko jodhi sadhai खुशी ani सुखी रहोस
@bhumirajdarnal8810
@bhumirajdarnal8810 Жыл бұрын
हिमत कहिले नहार्नु समय अाए पछि सबै ठिक हुन्छ खुशि रहनु
@prakashkhatri8675
@prakashkhatri8675 Жыл бұрын
पाकिस्तान युरोप बाट बुहारी ल्याउँदा छाती ठूलो बनाउने हाम्रो समाज नेपालि ले नेपाली लाइ अन्तरजातीय विवाह गर्दा किन जात को कुरा गर्छन्
@namkhanngajato3911
@namkhanngajato3911 Жыл бұрын
Timra Samaj hoina Bahun CHETRI le Testo garxa, maile dekhya xu . 1ta bahun America BATA gai khane buhari majale vitrauxa .jabaki gai khane Hindu anushar100% achut ho Tara arko baun Nepali buhari vitrauda achut maner 2 din Mai Ghar NIKAL garxa .terimachis chutiya baun Pisa KO lagi ama bechne Jat na paryo🤬
@rohitstha5781
@rohitstha5781 Жыл бұрын
बधाई छ 🥰🥰❤️❤️ (धिक्कार छ यो समाजलाई 😡😡)
@rbbote2402
@rbbote2402 Жыл бұрын
सहि बिचार भाइ बहिनिहरु लाई दम्पती सुखि र खुसि रहनु दुबै मिलि सङघर्स गर्दै जानू एकदिन सफलता काे दिन पकै आउने छ
@amarsunar7967
@amarsunar7967 Жыл бұрын
उज्जव्ल भबिस्यको शुभकामना छ दुबैलाई जातिय कुरामा कहिले नि बिश्वास नगर्नु हिम्मतका साथ अगाडि बढनु होला बधाई छ ल❤❤❤
@Subba59
@Subba59 Жыл бұрын
Achamm ko sansar x yha kun thulo kun sano kahile paribartan hune 😢good luck vai boini yatra jindagi sadabahar sangoi jiunuhola all the best❤️
@mkamrita5397
@mkamrita5397 Жыл бұрын
दुनियाले के भन्छ त्यो संग सरोकार राख्ने होइन भाइ बैनिको सुखद रहोस जीवन सुभकामना
@kiranbibas5584
@kiranbibas5584 Жыл бұрын
congratulations both of you🎉.go ahead.such inter caste marriage helps to reduce racial discrimination in our conservative society.
@krishnasunar1152
@krishnasunar1152 Жыл бұрын
बाहुन होइनन राक्षस को खान दान राक्षस गोत्र को हुन
@loxxxrana8165
@loxxxrana8165 Жыл бұрын
Malai jahasamma lagdachha yo bhai HONEST chha. God bless you beautiful couple.❣
@deepakrai4857
@deepakrai4857 Жыл бұрын
छोरा ले अमेरिकन बेलायती जापानी केटी बिहे गरेको भए मेरो छोराले बिदेशी केटी बिहे गर्‍यो भनेर गर्ब गर्थे तर आफ्नै नेपाली छोरी बुहारी हुँदा जातको हिसाब गर्ने बाउ आमा र हाम्रो नेपाली समाज दुख लागेर आउछ । जेहोस तपाई हरुको जीवन सफल होस शुभकामना ।
@karnathapa6135
@karnathapa6135 Жыл бұрын
जिन्दगी काट्नलाई आफू सरहको जात हैन जीवन साथीको राम्रो साथ र हात भए पुग्छ । यो जोडीमा कसैको आँखा नलागाेस्।
@binitachhetri4660
@binitachhetri4660 Жыл бұрын
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन... यस्तो दुखद् खबर धेरै सुनेको छ। जातीय बिभेद कै आधारमा प्रेम र बिवाह लाई स्वीकार्दै नस्वीकार्ने गरेका परिवार का सदस्यहरुलाई पनि कार्वाही हुनुपर्छ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-rm9ft7hu5x
@user-rm9ft7hu5x Жыл бұрын
दुवै जना लाई बैबाहिक जीबन को सुभकामना हाम्रो नेपाल मा कहिले सम्म सहनु पर्ने हो रुडी बादी कहिले कहिँ त लाग्छ की कस्तो देश मा जन्म लियछु जस्तो लाग्छ केहि छैन आत्मा साथ अगाडी बढ्नु सधै सफलता मिल्ने छ
@dineshnepali3863
@dineshnepali3863 Жыл бұрын
उदाहरणिय जोडिलाई बधाइ छ।रुढीबादी परम्परा, जतिय बिभेद, अमानवीय अपराध लाई चिरेर समस्याग्रस्त समाज लाई बिद्रोह गर्ने सोच र यथर्थवादी सोच भयको पुरुषार्थ भाइ लाई संमान छ।देशमा तपाईं जस्तो धर्तिपुत्र को खाचो छ।
@a2mobicare673
@a2mobicare673 Жыл бұрын
Ati ati sundar jodi be strong both god iplz blessing both always ❤️❤️❤️
@DhansinghThapa-vh4js
@DhansinghThapa-vh4js 11 ай бұрын
राम्रो बिचार छ भाइको स्याबास हिक्मत हार्ने होईन ।
@subwaystationery3707
@subwaystationery3707 Жыл бұрын
Bhai ko kuraa 100% right ho, very very congratulation both of you.
@anilrai7201
@anilrai7201 Жыл бұрын
Wow congratulations both of you !!❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@shamiprai4340
@shamiprai4340 Жыл бұрын
नानी बाबूहरु मिलेर बस्नु कहिल्यै झगडा नगर्नु है❤️❤️।
@samirgamingnepal7579
@samirgamingnepal7579 Жыл бұрын
Guys u r very sweet nd cute couple nd bro lai salute xa ❤❤ keep it up bro love both r u
@dineshbishwakarma6769
@dineshbishwakarma6769 Жыл бұрын
good bless both of you❤
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 164 МЛН
Playing hide and seek with my dog 🐶
00:25
Zach King
Рет қаралды 31 МЛН
Does size matter? BEACH EDITION
00:32
Mini Katana
Рет қаралды 20 МЛН
Нажимай выше ☝️☝️☝️ #а4 #глент #риви #viral
0:25
Как меняются люди
Рет қаралды 4,2 МЛН
Всегда проверяйте зеркала
0:19
Up Your Brains
Рет қаралды 19 МЛН