No video

अन्तत: प्रचण्डले विश्वासको मतअघिनै लिए संसद कब्जामा, ओली आरजु देउवाको होस् हवास उड्यो Prachanda

  Рет қаралды 348,160

Color Of Nepal

Color Of Nepal

26 күн бұрын

#pmprachanda #parliamentofnepal #nepalgovernment
Official website - www.colorofnepal.com
Color of nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Пікірлер: 1 300
@AjayBarali-uu3jf
@AjayBarali-uu3jf 24 күн бұрын
100% सही कुरा हो सलाम छ पधान मन्त्री अनि गृहमन्त्री रवि सर तपाईं हरू को काम को अनुसन्धान जनताले अबसे 84 मा गरने छन
@chitrarana8837
@chitrarana8837 24 күн бұрын
Geda, Bahaki halne Nepali haru..eniharu Sabai same dyanko ho...
@iiuygttrghhj
@iiuygttrghhj 24 күн бұрын
Yetra ko muji Prachand chor RIP Gunda haru ko leader
@khakural3537
@khakural3537 24 күн бұрын
​@@chitrarana8837ko yiniharu?
@SOLTEE-YONJAN
@SOLTEE-YONJAN 24 күн бұрын
84 ma yo sab fohor fyakney ho , maobadi,kangres, yemaley rasopa sab fyakney ho jail kochney ho , koi chokho xaina
@factsnepal12
@factsnepal12 24 күн бұрын
😂😂
@rudrasunuwar8568
@rudrasunuwar8568 24 күн бұрын
प्रधानमन्त्री ज्यु लाई जनताको पुर्न समर्थन छ नडराउनुहोस्
@gomasubedi8814
@gomasubedi8814 24 күн бұрын
Yes
@rameshdahal1094
@rameshdahal1094 21 күн бұрын
@@rudrasunuwar8568 खाते प्रचण्डेले एकपटक फेरि हामीलाई झुक्याएर ओलीलाई प्रधानमन्त्री बन्ने अवसर दियो।
@khagendrabhattarai1482
@khagendrabhattarai1482 24 күн бұрын
यो कुरामा प्रचण्डको भनाइमा दम छ।
@krishnakarki770
@krishnakarki770 24 күн бұрын
काङ्ग्रेस एमाले भ्रष्टाचारिले यो देश सिध्याउछन होशियार जन्ताहरु प्रचण्ड को कुरा सहिहो
@indramanikhanal8013
@indramanikhanal8013 24 күн бұрын
यो पद्धति रा स्व पा बाट पैदा भएको हो जे होस ८४ मा प्रचन्ड रबि को टिम लाई बहुल्य मतले बिजयी बनाइ पुराना दल लाई घोडा टेकाएर जेल कोच्नु पर्छ के तपाइहरुको यो भनाइमा समर्थन छ ।
@bishnabc3686
@bishnabc3686 24 күн бұрын
प्रचण्ड यो देशले चाहेको नेतृत्व हुन उच्च सम्मान छ।
@user-ig5qi3zx8q
@user-ig5qi3zx8q 24 күн бұрын
प्रचण्ड पनि उहीँ ड्याङको मुला हो
@gopikrishnakandel8693
@gopikrishnakandel8693 24 күн бұрын
हहहहाहाहा 😆 हहहहाहाहा
@joyeshsingh7104
@joyeshsingh7104 24 күн бұрын
🤣🤣🤣🤣🤣
@indramanikhanal8013
@indramanikhanal8013 24 күн бұрын
सत्य लाई सत्य भन्नू पर्छ र गलत लाई गलत भन्न सक्नु पर्छ साचो बोल्ने काम गर्ने लाई नेपाली जनताले सम्मान गर्न सिकौ सबै एकै पटकमा समस्याको समाधान हुदैन प्रयास गर्ने लाई समर्थन गर्नु पर्छ समस्या माथी समस्या थुपार्नेलाइ समर्थन गर्ने हैन म त आम नेपाली जनता हु अनि तपाईं नि? @@user-ig5qi3zx8q
@youbrajpahadi8490
@youbrajpahadi8490 24 күн бұрын
प्रचण्ड दाइ फेरि एक पटक हिरो बन्ने र जनताको मन जित्ने योग देखिय जस्तो छ ....गर्छन दाइले बेला बेलामा उथुल पुथुल ।
@firojmiya8885
@firojmiya8885 24 күн бұрын
प्रधानमन्त्री र गृहमन्त्री को सहकार्य अझै सम्म को उत्तीर्ण कार्य ❤भ्रष्टाचारिको ढ्याङ्ग्रो ठोकेकै हो।सलाम छ प्रचण्ड लाई।
@bikramale9114
@bikramale9114 24 күн бұрын
84 मा प्रचण्ड र रबि लाई पहिलो र दोस्रो बनाउनुपर्छ ।
@DalbahadurChauhan
@DalbahadurChauhan 24 күн бұрын
प्रचण्ड क ः रबि जि र बालेन काे एकमत हुनु आवस्यक छ हाम्राे सुझाव छ
@4wd753
@4wd753 24 күн бұрын
प्रचन्ड सरकार सत्तामा रहून्जेल सम्म राम्रो काम पक्कै गरेको हो । आगामी दिन हरूमा पनी जनता तपाईको सातमा छौ प्रचन्ड कमरेट जिन्दाबाद॥🙏🙏🙏
@HarkBahadur-yi2nt
@HarkBahadur-yi2nt 24 күн бұрын
आजपरचनडजिऊपरथिनमनतिईमनकौकुश्ररागरनोउभौथनेबात
@user-mj8oz9iu5d
@user-mj8oz9iu5d 24 күн бұрын
पक्का माओवादी पार्टी कै हुनुहुन्छ तपाईं 😂😂😂
@atharvaghimire1290
@atharvaghimire1290 24 күн бұрын
Desh maa pahilo patak thula vanaudaharu biruddha mudda chalnu Ra thula file kholnu Ra bihinna case haru khulekai ho. Achammai gareko prachanda le yeti garxan vanne lageko thiyena.
@anilchaudhary2629
@anilchaudhary2629 24 күн бұрын
100% Good lal salam prachandra jindabad mawabad
@user-tg5qv5gq8j
@user-tg5qv5gq8j 24 күн бұрын
बल्ल चित्तबुझ्दो कुरा गर्नु भो काङ्ग्रेस लाई सिधै जेल कोच्नु पर्छ
@sangamnc527
@sangamnc527 24 күн бұрын
प्रचण्ड ज्यु ले मुखभरिको जवाफ दिनु भयो छ। राम्रो तर्क्❤️🙏
@shantigautam1502
@shantigautam1502 24 күн бұрын
प्रचण्ड बिचारा 😢
@user-lq7pq4gg9i
@user-lq7pq4gg9i 24 күн бұрын
प्रचण्ड लाई यो बिषयमा धन्यबाद दिन चाहान्छु
@chandrashorrai2723
@chandrashorrai2723 24 күн бұрын
शर्णर्थी काण्ड र गिरिबन्दु टि स्टे काण्डेले नै फेरी केपी बाको सरकार ढल्छ ।
@gajendrakafle-xn9bw
@gajendrakafle-xn9bw 24 күн бұрын
नमस्कार ढलछ ढलाेस
@completenepal238
@completenepal238 24 күн бұрын
बा नभन जाठा आमाको श्राप लाग्ला
@nawarajchaudhary3419
@nawarajchaudhary3419 24 күн бұрын
@@completenepal238😂
@MyAsiz
@MyAsiz 24 күн бұрын
Sahi vannu vo !! Paila pani Nepali Congress ra NCP(YeMaLe), ek arka ko ‘Opposition’ huda hudai pani yesari nai ‘Gopya Samjhauta’ garera ratarat ‘MCC’ pass garaye. Kasailai Ek Bhanak pani lagna diyenan. News-Media le pani MCC pass vaisake pachi matra tha paye. Ani Hami Nepali janta le pani. Darr tesaiko ho, Aba Khoi k garne hun yespali vanera ?? Time will Tell !!
@bhuwanwombule2786
@bhuwanwombule2786 24 күн бұрын
😂
@yogyayogya2002
@yogyayogya2002 24 күн бұрын
प्रचण्ड लचकदार प्रेम वादी आत्माआलोचनावादी जनवादि बिकाशप्रेमी नेता हुन❤❤।सलाम छहजुरलाइ।
@factsnepal12
@factsnepal12 24 күн бұрын
Jhaat ho😂
@user-gh2yk9wj3s
@user-gh2yk9wj3s 24 күн бұрын
@user-ni3zo6kt4u
@user-ni3zo6kt4u 24 күн бұрын
सम्माननीय प्रधानमन्त्रीज्यू राजीनामा दिनु हुँदैन यो भ्रष्ट चोरहरुलाई जेल हालेर छाड्नुपर्छ।
@dharmarai4254
@dharmarai4254 24 күн бұрын
नछोड प्रचन्ड यो भ्रस्ट लाई कोचेर मात्र छोडनु..ललीता निबास ह्वाईबडी भुटानी सरनार्थी गिरीबन्दु टिकापुर बालमन्दीर यो टोली सबलाई कोच.. हैन भोली तिमीहरूलाई नै कोच्छ
@MaheshBogati-vq8ow
@MaheshBogati-vq8ow 24 күн бұрын
सहि कुरा प्रधानमन्त्री ज्यु अनि गृहमन्त्री ज्यु तपाईहरुको काय को जनताले मुल्यांकन गर्नेछ्न।
@user-sv3cq8cb6k
@user-sv3cq8cb6k 24 күн бұрын
जय होस गणतन्त्रका मसिहा कमरेड प्रचण्ड।
@dipaktamatta1739
@dipaktamatta1739 24 күн бұрын
सहि कुरा पर्धान मन्त्री जिउ यस्तै राम्रो काम गर्दै जानू जनता साथमा छन
@jhamaksharma4684
@jhamaksharma4684 24 күн бұрын
अब काङ्रेस र एमालेलाइ 84 मा पत्तासाफ गर्नै पर्छ अब।
@NimaLamatmg-bd4ei
@NimaLamatmg-bd4ei 24 күн бұрын
ल है सबै जनता हरुले याद गरिराखौ 2084 मा एमाले र काङ्ग्रेस लाई नाङ्गो झार पार्नुपर्छ
@user-mx6mu3tt6g
@user-mx6mu3tt6g 24 күн бұрын
Raja badhi lai pani samapta parnu parchha
@rabitimsina3765
@rabitimsina3765 24 күн бұрын
प्रचण्ड देश को पक्ष मा एहेछन भन्ने कूरो प्रमाण गर्नू भयो
@purushotambaral4906
@purushotambaral4906 24 күн бұрын
अन्तिममा सरकार छोड्नुपरेपछी भन्ने भाषण हो। त
@user-il8db1zx8m
@user-il8db1zx8m 24 күн бұрын
100% सहि कुरा हो सलाम छ पधान मन्त्री अनि गृहमन्त्री रबि सर जस्ले राम्रोसँग काम गर्नेछ सलाम छ👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🌹🌹
@devenbohara2073
@devenbohara2073 24 күн бұрын
100%सह्रि हो सम्मानीय प्रधानमन्त्री ज्यू
@SalikRam-ir8yy
@SalikRam-ir8yy 24 күн бұрын
प्रचंड जि को यो कार्यकाल अति महत्वको पूर्ण रहेको छ।
@user-px2jy9mp2h
@user-px2jy9mp2h 24 күн бұрын
Ek dam Sahi vannu vayo. Pahila je jasto vay Pani ahile pm jiu le ahile jantako nimit kehi garn khojnu vayko pakka ho.
@My_thoughts313
@My_thoughts313 24 күн бұрын
​@@user-px2jy9mp2h hahaha ahile aafno satta bachaunu paren ta garna kei khojya hain aafno kursi bachaun ho sabai eutai dyang ka mula hun ....
@GNepalMusic
@GNepalMusic 24 күн бұрын
Tero aamalai chikna​@@My_thoughts313
@SahilKhatiwada-kr5ud
@SahilKhatiwada-kr5ud 24 күн бұрын
प्रचण्डले आज गरेको कुरा सत्यतथ्य हो ।शेरे र ओलि गुहुका किरा हुन ।
@YagyaPrasad-pv8eb
@YagyaPrasad-pv8eb 24 күн бұрын
Tero Aama ko puti ho Chikne Prchnde jole
@sagunkumarbhandari9877
@sagunkumarbhandari9877 24 күн бұрын
अगाडी बद्नु साथमा जनता छ्!
@baburamlama1372
@baburamlama1372 24 күн бұрын
प्रचण्ड ज्यु धन्यवाद ❤
@sangamnc527
@sangamnc527 24 күн бұрын
प्रचण्ड को मात्रै भर लाग्छ यो देश निर्माणको लागि❤️🙏
@thapaliyahari8084
@thapaliyahari8084 24 күн бұрын
😂😂😂😂😂ho ho
@user-oe5cv9cc7k
@user-oe5cv9cc7k 24 күн бұрын
राईट
@user-qj1mq6gl9u
@user-qj1mq6gl9u 24 күн бұрын
सहि कुरा हो सलाम छ प्रधान मन्त्री आनि गृहमन्त्री रबि सर तपाईं हरु साथ जनताको साथ छ
@PrabinRai-dc8ti
@PrabinRai-dc8ti 24 күн бұрын
Better kura6
@UmeshBhandari-el3uv
@UmeshBhandari-el3uv 24 күн бұрын
गुट छ प्रचण्ड सरकार लाई अब चाेर तस्करिलाई देसबाट लखेट्नु पर्छ
@ChamlingTuraxa98060
@ChamlingTuraxa98060 24 күн бұрын
यसाे हेर्दा प्रचण्डनै बास्तबिक जनतनकाे नेता हाे जस्ताे लाग्याे
@josephthing4796
@josephthing4796 24 күн бұрын
सालम छ हाजुर लाई मन्त्री जि❤❤❤❤❤
@bijayp3i
@bijayp3i 24 күн бұрын
अब प्रचन्ड पद जिन्दाबाद केपि ओलि रबि आर्जु लाई एकै ठाउमा जाक्नु कम्रेड
@KIRTIMANCm-jv5hd
@KIRTIMANCm-jv5hd 24 күн бұрын
१००%शहि कुरा गर्नु भयो श्री प्रधानमन्त्री ज्यू ❤❤❤
@bhimgurung1234
@bhimgurung1234 24 күн бұрын
जे होस् म प्रचण्ड ज्यूको अाजको भाषण सुन्दा देश र म गरिब भए पनि मेरो मन खुशीले प्रफुल्ल भयो।हजुरलाई हृदय देखिनै नमन छ।देश र मेरो स्थितीले गर्दा मैले पनि हजुरको आलोचना गर्थेँ सामाजिक सञ्जाल बाट।भाषण त कहाँ गएर गर्नु मैले।आज निद्रा राम्रै लाग्ने भो।भोलि जे होला होला।
@HarishDhamivlog
@HarishDhamivlog 24 күн бұрын
प्रचण्ड जि तपाईं हिम्मत गर्नुस यस्ता को टाट पल्टाउन सक्नु हुनेछ अझै पनि रबि लाई जसरी यो मुका काँग्रेस ले 2 महिना संसद अबरुद्ध गर्‍यो तपाईं को पालो अब तपाईं ले सुरु गरेको पाइल बन्द हुनुभएन😢
@Dev.chamling__Official
@Dev.chamling__Official 24 күн бұрын
जय प्रचण्ड , केही कुराहरु गरेकै हो प्रचण्ड सरकारले
@madhavpathak8231
@madhavpathak8231 24 күн бұрын
Good. P,
@haripoudel1119
@haripoudel1119 24 күн бұрын
सलाम छ प्रधान मन्त्री ज्यु नजिकै बाट नियालेका छौं
@user-gh4dx5yh4k
@user-gh4dx5yh4k 24 күн бұрын
100% सई हो प्रधानमन्त्री प्रचण्ड सकिन्छ भने सत्ता नछोडनुस भ्रष्ट दलाल हरुलाई जेलमा कोच्नुस
@jhamaksharma4684
@jhamaksharma4684 24 күн бұрын
नेपाल र नेपालिकै घातक सिद्द भयकै पार्टी हो काङ्रेस र एमाले।
@ramkandel8329
@ramkandel8329 24 күн бұрын
Ghatakpani mahaghatak desh drohi congresh yamale lutera ho garibmaara saitaan haru
@sharmilakarki6443
@sharmilakarki6443 24 күн бұрын
अहिले आएर मलाई प्रचन्ड मन पर्नु थालो
@NimaLamatmg-bd4ei
@NimaLamatmg-bd4ei 24 күн бұрын
सेम मलाई पनि
@AjayMaharjan-po4qc
@AjayMaharjan-po4qc 24 күн бұрын
Yo sadhai sab neta Le garne natak ho
@lazzygaming6297
@lazzygaming6297 24 күн бұрын
Rajniti
@Pacific501
@Pacific501 24 күн бұрын
@@AjayMaharjan-po4qcno bro he is somewhere good than others
@joyeshsingh7104
@joyeshsingh7104 24 күн бұрын
Bhane paxi tapai pani bheda ho jasle yesta fataha netaa haruko biswash garna thalnu vayo
@GopalBk-ck4cs
@GopalBk-ck4cs 24 күн бұрын
प्रचण्ड त्यसै प्रचण्ड भएका होइनन्❣️🙏✊✊
@t.p703v4
@t.p703v4 24 күн бұрын
प्रचण्ड ज्यू जसरी पनि बहुमत को सरकार 84 बनाउने नेपाली छ जन्ता ले सलाम
@dhakank.c.
@dhakank.c. 24 күн бұрын
यमाले र काङ्ग्रेस लाई पछाडनु पर्छ अब
@bkoyeerai7737
@bkoyeerai7737 24 күн бұрын
बधाई छ।प्रचण्ड ज्यु।
@govindasingh2740
@govindasingh2740 24 күн бұрын
एकदम सहि भन्नुभयो सरकारमा रहे नरहेपनि देसर जन प्रिय प्रचण्ड हुन् भू माफियार मानव तस्कर देखी देसभक्त जनता होसियार अबफेरि योदेस बिद्रोहको तिर जाने सम्भवना अघि बडाउने कसरत एमाले र कांग्रेसले सुरुगरे अब भ्रष्ट फटाहा हरुको अब न्त्य को युद्ध सुरु हुनेछ
@johnrai7791
@johnrai7791 24 күн бұрын
निरङ्कुश फेरि 😢😢 कसैले निम्त्याउँछ भने जनता अब विकल्प खोज्दछ। इतिहास साक्षी छ आज हरेक मानिसलाई बोल्नु पर्छ लड्नु पर्छ यो देशलाई उठाउनु पर्छ सुशासन र स्वच्छ समाज निर्माण गर्नु पर्छ भन्ने र जनयुद्ध गर्ने महा नायक राष्ट्र पिता कमरेड प्रचण्ड लाई सलाम छ😢😢
@MangalSingh-cm1nq
@MangalSingh-cm1nq 24 күн бұрын
पृरचडजुलाई धेरई धेरई धनयबाद अब पनि जनताले ऐमाले र काङ्ग्रेस लाई भाेट दिने हाे भने यिनिहरुले देश बेचेरई छाडछन,,,अब जनता ऐक हुन जरुरि छ,,,
@ShriyanTamang-hd2ly
@ShriyanTamang-hd2ly 24 күн бұрын
Hijo samma congress sanga milda afu sarkarma hida kehi vayena tara aaja amale ra congress milda chahi loktandrama asar parne vo
@amarbudha4973
@amarbudha4973 24 күн бұрын
KP chor Shere chor Nepal xor !!!​@@ShriyanTamang-hd2ly
@sumanlimbu7584
@sumanlimbu7584 24 күн бұрын
Chinta nagara timile nai dinchau vote. Jaba samma balen pradhanmantri hudaina taba samma kehi hunna nepal ma
@jhamaksharma4684
@jhamaksharma4684 24 күн бұрын
सहि हो प्रचन्डले राम्रो गरे।
@user-pp7fi4vg9x
@user-pp7fi4vg9x 24 күн бұрын
पिएमकाे अभिब्यक्ति यथार्थ र सहि छ ।
@aitaramkhadka9446
@aitaramkhadka9446 24 күн бұрын
सलाम सुप्रीमाे कम्रेड जनताकाे जनभाजनामा खेल्न कुनै कसुर बाकि नराख्ने केपि र देउवा ८४ मा चारसिटमा झार्नु पर्छ हामी प्रचण्ड सङ्ग छौ लालसलाम
@ramrocopybanepa5732
@ramrocopybanepa5732 24 күн бұрын
आ ! बुढा भोलिदेखि जनतामा जाऊ । काँग्रस एमालेले माखो मार्नेवाला छैनन् । अब प्रत्यक्ष कार्यकारी बनेर सरकार चलाउने वातावरण बनाउनुपर्छ ।
@manbahadurgharti6738
@manbahadurgharti6738 24 күн бұрын
सम्मानिय प्रधानमंत्री क प्रचण्ड ज्यु लाल सलाम ✊✊
@MM_Vlog5
@MM_Vlog5 24 күн бұрын
आजको सांसद संगठनको बैठक अति राम्राे तरिकाले प्रदशन गर्नु भयो प्रचण्ड ज्यूले यै तरिकाले अगाडी गर्दिनु भएको उचित हुने थियो।👋👏
@deepgurung1806
@deepgurung1806 24 күн бұрын
Good comred prachanda👌👌👍
@dhanbahadurtamang941
@dhanbahadurtamang941 24 күн бұрын
सहि हो प्रचण्ड सर
@NarayanKhatiwada-qz6jv
@NarayanKhatiwada-qz6jv 24 күн бұрын
धन्यवाद प्रचण्ड सरकार
@bishnugyawali6363
@bishnugyawali6363 24 күн бұрын
धन्यवाद प्रचन्ड जि
@prakashbishwakarma5394
@prakashbishwakarma5394 24 күн бұрын
१०००००...% सहि बात प्रधानमन्त्री ज्यु 👏👏👏
@gajendrakafle-xn9bw
@gajendrakafle-xn9bw 24 күн бұрын
❤❤❤❤❤ प्रचण्ड सरकार जिन्दावाद 🎉🎉🎉🎉🎉
@keshargurung9339
@keshargurung9339 24 күн бұрын
बोल्ने मात्र होइन thoknus प्रचण्ड जु,समय अहिलेनै हो
@JayaLamsal-d7r
@JayaLamsal-d7r 24 күн бұрын
Good luck pn prachanda zindabad
@shreeganesh198
@shreeganesh198 24 күн бұрын
बिश्वास घात मा पर्नु भयो प्रधानमन्त्री प्रचण्ड ज्यु अब त चेतना भयो सतर्क रहनु होला आउदा दिन हरु मा
@matrikadhungel1269
@matrikadhungel1269 24 күн бұрын
प्रधानमंत्री प्रचन्डज्यु लाई सरकार बलियो बनाइ पदमा रहने अवसर पाउनु भएकोमा वधाईछ।अब रविको बाटो खुल्ला गरि भ्रष्टाचारको अन्त गर्न रविलाई तपाइको सरकारको अत्ती आवस्यकता भएकोछ माथी जरा देखि टुप्पै संम भ्रष्टाचारको अन्तहोस देसको विकाश होस 84 संममा जनताले तपाइको सरकारलाइ हेर्ने र निहाल्ने अनुभव गर्ने मौका मिलोस धन्यवाद मंत्रीज्तु?
@surendrajagari9738
@surendrajagari9738 24 күн бұрын
right kuro❤❤❤
@damodardhodari3296
@damodardhodari3296 24 күн бұрын
प्रचण्ड ज्यू रबि ज्यू याहाँहरूलाइ ८४ मा जनतालेसाथ दिनेछन्
@gitaphuyal1512
@gitaphuyal1512 24 күн бұрын
Chor haru KO raja hune vayo janta veda vayakale
@roshanbaral6515
@roshanbaral6515 24 күн бұрын
एमाले र कांग्रेस मिल्नुको कारण भ्रस्टाचार र भ्रस्टाचारी बचाउन हो।
@Milan..Tamang.
@Milan..Tamang. 24 күн бұрын
Kun chai party ki joley ho yo
@amar-hp6eo8ge9d
@amar-hp6eo8ge9d 24 күн бұрын
Right ✅️
@nabinshrestha1338
@nabinshrestha1338 24 күн бұрын
1000%
@tejlimbu1583
@tejlimbu1583 24 күн бұрын
ठोक , नछोड भकभके र उखानेलाइ , यिनिहरुलाइ कानुनको दायरा मा ल्यायौ भने तिमि सुपर हिरो सलाम छ !
@jaljalaonlinenepal
@jaljalaonlinenepal 24 күн бұрын
१००% सहि कुरा प्रधानमन्त्री ज्यु अब हामी सबैको प्रधानमन्त्री आम जनताले आफ्नो अमुल्य मतको प्रयोग गरी छोनोट गर्ने कानुन बन्नु पर्छ - रोल्पा ।
@narendrarai5624
@narendrarai5624 24 күн бұрын
सहि कुरो गर्यो आज प्रचण्डे ले।
@ghar-jagga-nepal
@ghar-jagga-nepal 24 күн бұрын
PrachanD ji thik vannu vo🇳🇵🇳🇵🇳🇵🇳🇵💯💯💯💯
@gangarampandey9604
@gangarampandey9604 24 күн бұрын
१० वर्षे जनयुद्वमा सर्वसाधारण मारेर भ्रष्ट्रहरु बचाऊदाको परिणाम हो अनि ३-३ पटक कार्यकारिणि प्रधानमन्त्रि बनेर तिनै भ्रष्ट्रहरुसँग चोचोमोचो मिलाउदाको परिणम हो
@rupeshbasnet3254
@rupeshbasnet3254 24 күн бұрын
Yes pm jiu you are absolutely right carry an public are with you
@chandradhakal5484
@chandradhakal5484 24 күн бұрын
कैलाश सिरोरीया को कुरो आयन मनन गरौ नेपाली जनता ले ।
@LekhnathSharma-u9t
@LekhnathSharma-u9t 24 күн бұрын
अब प्रत्यक्ष प्रधानमन्त्री को निर्बाचन चाहिन्छ ।
@bharatvlogs3994
@bharatvlogs3994 24 күн бұрын
Right
@budhilawati8179
@budhilawati8179 24 күн бұрын
प्रचन्ड ज्युको भनाईहरू १००% सहि छन।
@sandipshahi2989
@sandipshahi2989 24 күн бұрын
डरायो भनेर बसिरहनु भन्दा..प्रत्क्ष्य कार्यकारी को व्यवस्था गरेर बालेन लाई जिम्मा देउ नाम को मात्र प्रचण्ड ज्यु...
@dipakkumarray5214
@dipakkumarray5214 24 күн бұрын
Good luck Rabi Sir 👌 & Prachand Sir 👌 👏 💙 👍
@surandratharu4222
@surandratharu4222 22 күн бұрын
💯 Sahi vannuvo prachanda jyu 👍👍👍👍👍👍👍
@VideoCollectionOfficialHubSSS
@VideoCollectionOfficialHubSSS 24 күн бұрын
अहिले आएर प्रचण्ड ले राम्रो कुरा गरे यसरी प्रचण्ड ले राम्रो काम गर्दै गए प्रचण्ड लाई सपोर्ट गर्छु
@bharatchapagain6090
@bharatchapagain6090 24 күн бұрын
Good luck prchandra & Ravi sar
@santoshcreation0121
@santoshcreation0121 24 күн бұрын
Prachada Sir on truth fire🔥Jay Nepal Jay prachnda🇳🇵🌎
@Prem_Pariyar
@Prem_Pariyar 24 күн бұрын
Always Support Prachanda.
@user-hq8jc9or9w
@user-hq8jc9or9w 24 күн бұрын
अब देश ले काचुली फेर्छ आजा पहिलो पटक तपाईको साथमा छु म्🙏🙏
@dhanbahaduradhikari7641
@dhanbahaduradhikari7641 24 күн бұрын
एति पतित हुदो रहिछन् इ नेता हरु इन्लाइ मोर्न पर्दो रहेन छ
@SanjuSenchuri-hp5dv
@SanjuSenchuri-hp5dv 24 күн бұрын
Prachad ravi good leader in nepal
@manrai9509
@manrai9509 24 күн бұрын
प्रचण्डज्यू केकारणले फायलहरुनखोली छोड्नलाग्नुभो सरकार ?????????????
@user-kp2wk6yr3o
@user-kp2wk6yr3o 24 күн бұрын
सहिहो तपइको कुराको कुराको कुराको कदर नेपाली जनताले गर्दाछ
@okOk-sm7mq
@okOk-sm7mq 24 күн бұрын
आजकाे बाेली २ बष अघि बाेलेकाे भए याे दसा आउने थिएन बाकी आगमी दिनमा यहि साेच राखेर अघि बढदै जानुहाेला
@AjayMaharjan-po4qc
@AjayMaharjan-po4qc 24 күн бұрын
Bolera matra k garnu
@tengyalpo7779
@tengyalpo7779 24 күн бұрын
Great leadership prachanda camrad.
@ramlama1532
@ramlama1532 24 күн бұрын
PM. Should keep the good work for Nepal Nepali people. Thank you.
@durgapariyar2619
@durgapariyar2619 24 күн бұрын
सही कुरा हो प्रधान मन्त्री ज्यु हजुर ले गरेको कुरा
@prs26
@prs26 24 күн бұрын
Brilliant, This is the Best Prachanda weve seen... Kanda Lukauna Rajniiti chyaa [congress & emaley]
@cpneupane6528
@cpneupane6528 24 күн бұрын
Prachanda jie u r right ✅️
@lalbahadur3395
@lalbahadur3395 24 күн бұрын
❤😂100% सहि कुरो हो सलाम छ।।मन्त्री र गृहमन्त्री रबि सर😊😅😮😢🎉😂❤
@badripudasaini8888
@badripudasaini8888 24 күн бұрын
मेरो लाखुम लाख सलाम छ हजुर लाई यो भासण मार्फत हजुर्ले हामी जनता लाई बहुतै बहुत चित्त बुझेको कुरा ब्यक्त गरे हजुर जस्ले जे भने पनि हजुर स्पष्ट र राम्रो जनताको र देश्को हितको लागी बोल्नु भयो सलाम हजुर सलाम
@sumandhyar4559
@sumandhyar4559 24 күн бұрын
Good pm prachanda
@bkoyeerai7737
@bkoyeerai7737 24 күн бұрын
पहिचानसङ्ग नाम जोडिएको राजनीति पार्टी निशेध गर्न चाहानेहरु होशियार।
@Dilsunuwar-ds2le
@Dilsunuwar-ds2le 24 күн бұрын
यो केपि आर्जु सब लै जेल हाल्नुस प्रचण्ड सर
@MatrikaBhattarai-q7h
@MatrikaBhattarai-q7h 24 күн бұрын
शेर प्रचण्ड
@buddhibdrgurung1878
@buddhibdrgurung1878 24 күн бұрын
Good prachanda sar khar janta sabai le bujhne mouka pni payo ❤
IQ Level: 10000
00:10
Younes Zarou
Рет қаралды 11 МЛН
CHOCKY MILK.. 🤣 #shorts
00:20
Savage Vlogs
Рет қаралды 13 МЛН