AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार २६, बुधबार बिहान ११ बजे | AP1HD

  Рет қаралды 1,571

AP1HD

AP1HD

18 күн бұрын

News Presenter : Niraj Raj Joshi
Headlines :
१.नेकपा एमालेको सचिवालय बैठक च्यासलमा,कांग्रेससँगको सहकार्य तथा भावी रणनीति लगायत विषय मुल एजेण्डा,माओवादीको संसदीय समिति बैठक आ-आफ्नै माओवादी केन्द्रको संसदीय समिति |
२.सहकारी ठगी प्रकरण छानविन गर्न गठित संसदीय समितिको बैठक बस्दै,समस्याग्रस्त २९ सहकारीका प्रतिनिधिसँग छलफल हुदै
समितिको सक्रियता २९ सहकारीका प्रतिनिधिसँग छलफल |
३.आजदेखि नौबिसे-मलेखु सडक रातिमा बन्द,स्तरोन्नती गर्न लागिएको नागढुंगा-मुग्लिन सडक आयोजनाको भनाई, अत्यावश्यक सवारीलाई अवरोध नहुने मर्मतका लागी अत्यावश्यक सवारीलाई अवरोध नहुने |
४.गाजा युद्ध अन्त्यका लागि चौतर्फी प्रयास,इजिप्टका राष्ट्रपति र सीआइईए निर्देशकबीच संवाद, अमेरिका र इजराइली प्रतिनिधिबीच कायरोमा वार्ता
प्रयास जारी छ अमेरिका र इजराइली प्रतिनिधिबीच कायरोमा वार्ता |

५.क्यानडालाई हराउदै अर्जेन्टिना कोपा अमेरिकाको फाइलन प्रवेश,युरोकपमा १२ बर्षपछि स्पेन उपाधी नजिक, इङ्ल्यान्ड र नेदरल्याण्ड्सको खेल आज खेल अपडेट अर्जेन्टिना कोपा अमेरिकाको फाइनल प्रवेश |
Press the Bell icon to get all the News Update.
►kzbin.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZbin: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Пікірлер
Now THIS is entertainment! 🤣
00:59
America's Got Talent
Рет қаралды 39 МЛН
5 Foods that have More Calcium than Milk (Get Stronger Bones)
12:51