नेपाली नागरिक बन्ने र नेपाललाई 'अस्कर' जिताउने अधुरो आकांक्षा | Tamasoma Jyotirgamaya | AP1HD

  Рет қаралды 63,168

AP1HD

AP1HD

2 жыл бұрын

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Tulsi Ghimire, Film Maker
Researcher: Saroj Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Social Media Executive: Krishna Karki
Editor: Ranjana Chapagain
Music: Rickey Shakya
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
Camera Person
Amrit Sunuwar
Dhana Bahadur Yonjan
Sanjay Paudel
Studio Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Janardan Khatiwada
MCR
Roshan Shrestha
Rabi Raj Paudel
David Shah
Pramod koirala
IT OFFICER
Abhisekh Sitoula
IT DEPARTMENT
Ramesh Pandey
Sujan Karki
Sanjay Maharjan
Roje Awale
Production Coordinator
Shivaram Thapa
Subscribe and Press the Bell icon to get all the News Update.
►kzbin.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZbin: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2021 AP1HD™
#TamasomaJyotirgamaya #NepaliCinema
#TikaramYatri #AP1HD #AnnapurnaMediaNetwork

Пікірлер: 150
@rbsameergurung5294
@rbsameergurung5294 2 жыл бұрын
अतुलनीय ब्यक्ति नेपाली चलचित्र जगतको लागी।उच्च सम्मान साथमा वहाँलाई नेपाली नागरीकता प्रदान गरियोस भन्ने जोडदार माग राख्दछु।
@ghanashayamghimire9522
@ghanashayamghimire9522 2 жыл бұрын
❤️❤️❤️❤️
@npll-t3d
@npll-t3d 2 жыл бұрын
टिकाराम सर धेरै धन्यवाद हजुर लाई वरिष्ठ निर्देशक आदरणीय तुलसी घिमिरे ज्यु लाई आमन्त्रण गर्नुभएको मा तर हजुर ले वहाँ प्रती शब्द चयन मा कन्जुस्याइँ गर्नुभएको मा हल्का चित बुझेन किनकी तुलसी घिमिरे नेपाली सिनेमा क्षेत्र को लागि" भिस्मपितामह"हुनुहुन्छ र वहाँ को नाम को अगाडि" वरिष्ठ निर्देशक"शब्द प्रयोगमा ल्याउन कुनैपनी नेपाली ले सायदै आपती जनाउलान।दोश्रो अन्तरबार्ता को प्रतीक्षा गर्दछु 🙏🙏
@harikarki1548
@harikarki1548 2 жыл бұрын
"देउता" जस्तो अति मार्मिक चलचित्र बनाएर मलाइ पांच पटक सम्म हल मै गएर हेर्न बाध्य बनाउने नेपाली चलचित्र को दार्शनिकलाई हार्दिक नमन्🙏🙏🙏
@ravishrestha8121
@ravishrestha8121 2 жыл бұрын
वाह! कस्तो राम्रो कुराकानी, कस्तो राम्रो अभिव्यक्ति ! यो अन्तरवार्ता धेरैको लागि प्रेरणा र जीवन जिउनको लागि बाटो हुन सक्छ। धन्यवाद टिकाराम जी,
@smyadhikari
@smyadhikari 2 жыл бұрын
जिन्दगीमा भेट्न चाहेको एक जना मनै बाट श्रद्धा गरेको मान्छे। नेपाली फिल्म लाई यति धेरै माया गर्ने र समर्पित हुने मान्छे जन्मिँदैन सायद।
@madanrajbaral5326
@madanrajbaral5326 2 жыл бұрын
म तुलसी घिमिरेको 'फ्यान' हुँ। विभिन्न समयमा गरी उहाँका लगभग सबै चलचित्र हेरेको छु। धेरै जसोले मन छोएका छन्। दक्षिणा र दर्पणछायाँ दर्जन दर्जनपटक हेर्दा पनि अझै धित मरेको छैन। यी दुई चलचित्र सुरूमा हलमा हेर्दा म रोएको छु। यस्ता आदर्श व्यक्तिलाई हृदयदेखि नै नमन छ!!!!
@narbahadurgharti609
@narbahadurgharti609 2 жыл бұрын
नागरिकताको नाममा लाखौं बिहारीलाई नागरिकता बिग्रि गरेर खाने कथित दल र सरकारहरुले गोपाल भुतानी र तुलसि घिमिरे जस्तो नेपाल र नेपालीका लागि सम्पूर्ण जीवन अर्पन गर्ने महा कलाकार हरुले नागरिकता नपाउने कारण के ? दलाल सरकारबाट उत्तर पाउ ?
@bidurparajuli5307
@bidurparajuli5307 2 жыл бұрын
नेपाली नागरिकता दिनुपर्छ।नेपाल मै बस्नु पाउनुपर्छ
@user-oc4uv5dg8y
@user-oc4uv5dg8y 3 ай бұрын
May be after his death 😢😢😢😢
@GiriKanchan
@GiriKanchan 2 жыл бұрын
He is the greatest personality of Nepalese film industry. Not just citizenship, he should be recognized with the highest honour of Nepal-Nepal Ratna. (Unfortunately, our government has made this honour cheaper by distributing it to politicians)
@dilliramkattel5664
@dilliramkattel5664 2 жыл бұрын
living legend of Nepalese Film industry 👏👏👏👏👏👏🙏🇳🇵💜♥️
@Shirish2018
@Shirish2018 2 жыл бұрын
Such a humble person, huge respect Tulasi Sir 🙏
@monathapa9234
@monathapa9234 2 жыл бұрын
what a wonderful interview with a legend most talented film maker & actor !! The host also very talented the way how he asked the question is great ! Watching from London 🙏
@darpandivyantvideo5155
@darpandivyantvideo5155 2 жыл бұрын
देशले नचिनेक़ो मान्छे ( श्रष्टा) नेपाली भाषा र नेपाललाई केही गर्ने नागरिकताको वास्ता छैन नेताको ग़ुलामी गर्नेलाई तुरंतै नागरिकता वा हाम्रो देशको सरकार? यात्री सर ढीला ल्याउनु भो तर ल्याउनू भो धन्यवाद अर्कों बसाई छिट्टै होस म लगाएत हामी जस्तै शुभ चिन्तक पर्खाई मा छौ।❤️❤️❤️❤️❤️🥰🥰
@subeshkandel4608
@subeshkandel4608 2 жыл бұрын
के हो लाज सरम भन्ने केहि छैन नेपाल चलचित्र बोर्डलाइ ।तुलसि दाइ यो देशको गहना हो उनलाई नेपाल सरकारले सरसन्मान नागरिकता दिनुपर्छ। दुनियाँलाइ नागरिकता दिन बेच्न खुलमखुल्ला छ याहा तर देशभक्त देशप्रेमी तुलसी दाईलाइ किन दिन गाह्रो।
@ajitsunar8162
@ajitsunar8162 2 жыл бұрын
मज्जा आयो तुलसी घिमिरे ज्यु को कुरा । हजुर को सपना पूरा होस। पशुपति ले हजुर लाई सदा रक्षा गरिरहुन। टिकाराम सर ले भारी भरिलो ब्याक्तीत्व को अन्तर्वार्ता लिनुहुन्छ। हेर्दा उत्प्रेरित गराउछ।
@NbNb1987
@NbNb1987 Ай бұрын
TULASI SIRKO VOICE SUNAU SUNAU LAAGNE...KATI MITHO VOICE...❤❤❤❤❤LEGEND
@shyamghising30
@shyamghising30 2 жыл бұрын
तुलसी सर हार्दिक नमन ! !! नेपाली नागरिक बन्ने तपाईको धोको पूर्णत होउन ..कामना छ !!
@maheshkumarkhati4309
@maheshkumarkhati4309 2 жыл бұрын
नेपाली सिने क्षेत्रको सबैभन्दा अग्लो नाम तुलसि घिमिरे । उहाँको योगदानलाई उच्च सम्मान । नेपाल सरकारले सम्मान गर्नुपर्छ ।
@saritamizar1099
@saritamizar1099 3 күн бұрын
Daju lai mero koti koti pranam 🙏
@kabindrashrestha1195
@kabindrashrestha1195 2 жыл бұрын
सबैभन्दा राम्राे निर्माता निर्देशक.... वहाँलाई नेपालीले धेरै माया गर्नु पर्छ। नेपाली नागरिकता छिटोभन्दा छिटाे पाउँने वातावरण बनाेस्।
@araffirmativecenter7855
@araffirmativecenter7855 2 жыл бұрын
धेरै धेरै सम्मान अनि माया नेपाली फिलिम क्षेत्रको दीगज व्यक्ति नेपाल सरकार बाट उहा लाई चाडैं भन्दा चाडैं नागरिता मिलोस आनुरोध छ.🙏🙏🙏🙏🙏🙏🙏🙏☝☝
@prakashchettri3464
@prakashchettri3464 2 ай бұрын
खुबै रसिलो, कसिलो,ओजन पूर्ण अन्तर्वार्ता, कलाकार तुलसी घिमिरे ज्युको पूर्ण दक्षता दर्साउन सक्षम भएवापत असीमित धन्यवाद टक्र्याउँदछु।
@deepakpaudel5613
@deepakpaudel5613 2 жыл бұрын
अत्यन्तै प्रिय मनपर्ने निर्देशक कलाकार गीतकार सदैव अन्तर मन देखि सम्मान 🙏 तपाईहरु जस्ता ब्यक्तिले स्थान पाउने देश हैन तुलसी सर यो यहाँ त चोर बाटो बाट आएका ठग फटाहा बिहारी, देश भाड्ने भुटानी जस्ताले मात्र सम्मान साथ नागरिकता पाउछन् । तपाई हरु जस्ता देश र जनता प्रति गुन लगाउने ब्यक्तिलाई सधै बेवास्ता गरिन्छ । गोपाल भुटानी को हालत सबैलाई थाहै छ अनेकौ कालजयी गीत कि श्रष्टा कुसुम गजमेर प्रती कुनै वास्ता भएन रनजीत गजमेर जस्ता महान संगीतकार प्रती आज सम्म राज्यले केही सोच्न सकेको छैन हिरा नचिन्ने देश हो सर यो भ्रष्ट दलाल चोर फटाहा हरुले चलाएको देश मा अब हजुर कै बुवा आमाले राजा हुँदा सुनाएका कथा मात्र सिमित छ अरु केही छैन यहाँ ।
@prembhattarai8644
@prembhattarai8644 2 жыл бұрын
नेपाली सिनेमाका बहुप्रतिभाशाली ब्यक्तित्व तुलसी सर लाई हार्दिक नमन गर्छु!
@keshab_ac
@keshab_ac 2 жыл бұрын
अपुरो भयो यात्री जि!! फेरी बोलाउँनुस है!!😊😍🙏🏻
@badri.official4587
@badri.official4587 2 жыл бұрын
🙏🌺🙏यहि कामना छ मेरो कि नेपाली नगरी नै हुनुहुन्छ वाको जन्म दार्जिलिङ मा भए पनि आफ्नो सम्पुर्ण जिन्दगीमा नेपाल लाई समर्पित गर्नु भएको छ त्यसैले अन्धो सरकार ले तुल्सी सर ज्यु लाई एउटा नागरिकता दियोस यहि अपेक्षा छ मेरो र अनुरोध छ नेपाल सरकार लाई।।।
@sundarsrest6872
@sundarsrest6872 2 жыл бұрын
तुल्सी दाजु नमस्कार सर्व प्रथम हजुरले निर्देशन गर्नुभएको सबै चल्चित्र उत्तिकै उकृष्ठ छन हजुर र प्रकाश थापा ज्यु नआउभएको भए नेपाल चल्चित्र संस्थानै अपुरो र अधुरो हुन्थ्यो जस्तो लाग्थ्यो मलाई तपाईंले निर्माण गर्नु भएको चल्चित्रहरु युगौयुग बिर्सनु नसक्ने भुल्न नसकिने मात्रै निर्माण गर्नु भएको छ धन्यवाद सर
@tekshrestha9042
@tekshrestha9042 2 жыл бұрын
I like it नेपाल र नेपालीलाई संसारमा चिनाउन सक्नुहेास शुभकामना र धन्यवाद ।
@jiwanrayamaji49
@jiwanrayamaji49 Жыл бұрын
53:45 55:04 Well said,Hats off अति उच्छ बिचार👏👏👏👏👐👐 हार्दिक नमन् तुल्सी सर🙏🙏🙏
@kiratvai4899
@kiratvai4899 Жыл бұрын
उहालाई नेपाली चलचित्र क्षेत्रमा अतुलनीय योगदान पुराए बापत मान्यर्थ नगरीकता दिनु पर्छ नेपाल सरकारले😁🙏🙏
@ramkrishnahumagain8647
@ramkrishnahumagain8647 2 жыл бұрын
What a humble man! Respect from core of heart.
@yubarajacharya9326
@yubarajacharya9326 2 жыл бұрын
Salute to Tulsi Ghimire Jyu. Thank you Yatriji. The best director of Nepali film Industries.
@jmahadevshah2409
@jmahadevshah2409 2 жыл бұрын
नेपाली प्रीय दाई तुल्सी दाई प्रनाम 🙏🙏॥🙏🙏 दाई को फ़िलीम सबै नै प्रीय नै छन ॥ दाई ले निर्मान गरेको फिलीम सबै मा माटोको सुघन्द भेटीनछ त्येसैले त पटक पटक हेर्न मन लाग्छ ॥ धन्दयबात दाई 💕💕💕💕💕💕💕💕💕
@santoshgurung5716
@santoshgurung5716 2 жыл бұрын
Hatts off Yatri ji For Inviting the Mawali Legends of Nepal 🇳🇵 @ Yur Programme respect ✊ & Waiting For next Conversation 🌺🌸💐👍🙏
@tilakgajmere8994
@tilakgajmere8994 Жыл бұрын
I subscribed your channel seeing your word power - inviting ! It has literally many meanings !
@deepsagarpaudel6257
@deepsagarpaudel6257 3 ай бұрын
जय होस् गुरु
@bhimmoktan7796
@bhimmoktan7796 2 жыл бұрын
Tulasi sir ko bolne saili ani nepal prati ko teti bela ko dharana le mero man nai siring garayo salam hjr yo soch ko lagai chadai nepali nagarik vayeko sunn ani dekhn Pau जय पशुपतिनाथ अनि जय नेपाल
@dipeshlamgade2369
@dipeshlamgade2369 Жыл бұрын
Great person .he is leaving legend of nepali flim industry. I love Tulsi ghimere sir.salute xa hjr Lai.. naman xa.🙏🙏🙏🙏🙏
@arjunkumarthapaliya3304
@arjunkumarthapaliya3304 2 жыл бұрын
Wow bada ramro lagyo thank you tika sir ramro manxa lenu vayako maa
@birendralimboo8085
@birendralimboo8085 Жыл бұрын
हजुरले सारा जीवन हामी नेपाली लाई दीनु भयो मेरो नेपाल सरकार लाई बीनम्र अनुरोधछ कि नेपाली नागरीता हजुरको हातमा परेको देखन पाउ
@kajimanlohani8620
@kajimanlohani8620 2 жыл бұрын
तुल्सी सर लाई सिनेजगत्मा खोजेर पनि सायेद पाइन्न होला सलाम छ र वाहा नेपाली नागारिक भये को देख्न पाउ
@gadailih775
@gadailih775 2 жыл бұрын
Great respected personality तुलसी घिमिरे ...!!!
@badri.official4587
@badri.official4587 2 жыл бұрын
धेरै धन्यवाद टिकाराम सर ज्यु लाई
@bhubanchaulagai5511
@bhubanchaulagai5511 2 жыл бұрын
आज को शृङ्खला निकै बिशेष रह्यो । धन्यवाद टीका दाइ
@Haribro11
@Haribro11 2 жыл бұрын
One of the best person with Good human being. Huge respect ✊
@gopalkhattri3851
@gopalkhattri3851 2 жыл бұрын
Sachchai nai jibanta katha Tulsi sir ko ...interview herera majja aayo thank u tika sir🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@rishineupane
@rishineupane Жыл бұрын
great personality , Tulsi sir
@roshhandle
@roshhandle 2 жыл бұрын
Lots of respect to his work🙏
@karnasunam5942
@karnasunam5942 2 жыл бұрын
अति सरल अग्रज🙏
@anupdhakal27
@anupdhakal27 2 жыл бұрын
Great motivating
@boynextdoor1601
@boynextdoor1601 2 жыл бұрын
Aja maile purai interview here ra mero purano respect feri playeko cha uha prati ra Ranjeet gajmer prati! Uha sanga ko interview kamti ma 3-4 hours hunu parthyo sayad kinaki uha sanga dherai kura haru chan hami sanga share garna ko lagi and thank you so much Tikaram sir for letting him talk without any disruptions i want to listen him more and more!
@sabhyatagurung8324
@sabhyatagurung8324 2 жыл бұрын
धेरै राम्रो 👏👏👏🙏🙏🙏
@kksargam7681
@kksargam7681 2 жыл бұрын
तुलसी घिमिरे जि का हरेक चलचित्र एकदम राम्रा छ्न तर मलाइ🌹 देउता 🌹अति नै राम्रो र मार्मिक चलचित्र लाग्छ । जति नै हेरे पनि हेरौ लाग्ने
@IndrenijaladMHN
@IndrenijaladMHN 2 жыл бұрын
अतुलनिय कुराकानी सुन्दर जीवन्त लाग्याे।।
@Sayana_357
@Sayana_357 2 жыл бұрын
सबै फ़िल्म राम्रो लाग्छ तपाईको ।
@kamalpardesi2841
@kamalpardesi2841 2 жыл бұрын
धेरै छोठो लाग्यो
@Jaybsubedi
@Jaybsubedi 2 жыл бұрын
नमन् नमन् नमन् दर्शन महान् नेपाली
@kshitizbantawarai6806
@kshitizbantawarai6806 2 жыл бұрын
waiting
@poojanrye3290
@poojanrye3290 2 жыл бұрын
Can’t get bored listening Mr Tulsi sir
@dineshtimsina3198
@dineshtimsina3198 2 жыл бұрын
( राजाले चिन्ने र प्रजाले जान्ने हुनु ) भावविह्वल शब्द र आकांक्षा ले आज करोडौं नेपाली ले चिन्ने मौका पाए 🇳🇵💙🙋‍♂️ ।
@shyammishra9304
@shyammishra9304 2 жыл бұрын
नेपालमा राजेन्द्र महतो" जस्ताले नागरिकता पाउँछन् तर तुलसी घिमिरे, गोपाल भुटानी जस्ताले नागरिकता पाउँदैनन् । गद्दार र घुसखोरीको देश हो नेपाल। यो कहिल्यै उँभो लाग्दैन ग्यारेन्टी भयो।
@shisirchhetri5234
@shisirchhetri5234 2 жыл бұрын
Great
@bipnashrestha7211
@bipnashrestha7211 2 жыл бұрын
Huge respect to legendary Tulsi Ghimire 🙏🙏🙏 worth watching interview.
@Sujeent
@Sujeent 2 жыл бұрын
Tulsi Sir is an institution on his own. He should write a book on his life andjourney to film making.
@laxmansapkota7383
@laxmansapkota7383 2 жыл бұрын
एउटा सुन्दर जिबनकथा र सङ्गघर्सकाे सिनेमा हेरेजस्ताे लाग्याे अन्तरबार्ता ।
@hemantatripathi5505
@hemantatripathi5505 2 жыл бұрын
............ हो, यो संम्बाद अलि अपुरो नै लग्यो, । सुनिरहु , र नसकियोस भन्ने नै लग्यो मलाई । आसा छ छिट्टै अर्को भाग मा यी मेरा अभिलाषा पूरा हुनेछन । उहाँ को ईच्छा नगरिकता को,..... सम्बन्धित निकायले चाडै निर्णय गरि उपलब्ध गराओस भन्ने अनुरोध का साथै उहाँको नेपाल प्रातीको प्रेम र नेपाली सिने जगतको बिकाशको लागि गर्नुभएको कर्मको लागी, सलुट छ तुलसी घिमिरे ज्यु लाई !!
@gopalkafley
@gopalkafley 2 жыл бұрын
Salute
@mostviewed2587
@mostviewed2587 2 жыл бұрын
Great artist 🙏🙏
@bholadai9251
@bholadai9251 2 жыл бұрын
मेरो सबैभन्दा मन पर्ने बरिस्ठ निर्देशक तुलसी घिमिरे धन्यवाद
@lekhnathpaudel9722
@lekhnathpaudel9722 2 жыл бұрын
The great person’s great interview
@debendralingden2754
@debendralingden2754 2 жыл бұрын
Most honourable person of Nepali movie industry. Huge respect.
@narbahadurgharti609
@narbahadurgharti609 2 жыл бұрын
एउटा स्थापित र सम्मानित नाम हो डाइरेकटर तुलसि घिमिरे सलाम छ तुलसि सरले
@khumkhatri7657
@khumkhatri7657 2 жыл бұрын
यात्रा कहाँ देखि सुरु गरेर अहिले कुन स्थान सम्म मिल्न सक्छ भन्ने कुरा तुलसी सर देखि सिक्नु पर्दो रहेछ
@sushilkhadka6362
@sushilkhadka6362 2 жыл бұрын
Tulsi dai i love you alot in the sense of nepali flim making historical story
@reshampaudel9268
@reshampaudel9268 2 жыл бұрын
Great director
@balkrishnabasnet6948
@balkrishnabasnet6948 Жыл бұрын
🙏🙏
@subashkhadka8608
@subashkhadka8608 2 жыл бұрын
best director
@sankarkhadka4371
@sankarkhadka4371 2 жыл бұрын
🙏🙏❤️❤️
@tejendralimbu8225
@tejendralimbu8225 2 жыл бұрын
Nepal film industry ko mahanirdesh tulasi ghimire sir tapae harek film evergreen xn Salute x
@Pathshala24npl
@Pathshala24npl Жыл бұрын
My childhood Just came before my eyes When I heard all those Movies Name Chino, Lahana
@narbahadurgharti609
@narbahadurgharti609 2 жыл бұрын
कुनै पनि काममा अथोत भएपछि एकदिन अबस्य सफल भइन्दो रहेछ भन्ने कुरा तुलसि सरको संघर्ष र आजका उहााको सफलता हेर्दा स्पस्ट हुन्छ
@divakarpaudyal2821
@divakarpaudyal2821 2 жыл бұрын
चलचित्र संवन्धित बसाईमा राजेश हमालकाे प्रसंग नअाउनु,नुन बिनाकाे तरकारी ! Big respect to Tulasi sir and Tika sir 🙏
@poojanrye3290
@poojanrye3290 2 жыл бұрын
So humble guy
@mr.sayogi9582
@mr.sayogi9582 2 жыл бұрын
I watched you interview in detail dear tulshi ghimire “guru ba” I Just want to tell thank you 🙏🙏🙏🙏
@rishiramchalise8845
@rishiramchalise8845 2 жыл бұрын
डा. विश्वम्भर प्याकुरेल ज्युलाई कार्यक्रममा देख्न चाहन्छु।
@sarojbhandari6709
@sarojbhandari6709 2 жыл бұрын
Watching
@ganeshnepali6833
@ganeshnepali6833 2 жыл бұрын
ओस्कार पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली हुने गौरव तुलसी घिमिरे नै बनुन भन्ने हार्दिक शुभकामना। आज मैले पत्रकार पुष्पराज जोशीले शिवपुरीधाम धनगढीमा रोप्नु भएको कल्पवृक्ष देखेको छु। तुलसी घिमिरेलाई नेपाली नागरिकता प्राप्त होस्।
@ramsaranlover2172
@ramsaranlover2172 2 жыл бұрын
जति नेपाली भएर बाच्ने मान्छे हरु छन् सबै ती नेपाली हरु हुनु मा कति गर्व छ थाहा छैन
@vasuboy20
@vasuboy20 2 жыл бұрын
10-20 hajar ghus deyko vaa pai halthyo ta Nepali nagarikta...but he is a man of honor..so Nepal government should recognize his contribution and do the best.
@harkarai8743
@harkarai8743 2 жыл бұрын
Ghimire Dai lai namskar xa
@limbuharatarah
@limbuharatarah 2 жыл бұрын
as a close fan of him: "jati majja lagnaparne ho (movies jasto) interview pitikkkkai lagena! yo kurakaniko antim tirako conceptual vision'le matra chai like Thoke!" jati samabesh garinuthiyo bishaya, ayenan! a lucky, heart touchable actor, writer, lyricist, cameraman, director and producer.
@dipenshrestha3802
@dipenshrestha3802 2 жыл бұрын
Legend of Nepali movie
@khemrajadhikari3002
@khemrajadhikari3002 2 жыл бұрын
he is complete man of nepali film industry
@minkc2450
@minkc2450 2 жыл бұрын
He is my most favourable film director I have seen his film more than five time.
@nirbhayasapkota3511
@nirbhayasapkota3511 Жыл бұрын
तुलसि घिमिरे लाइ पनि गोपाल भुटानी लाई जस्तै रुवाएर नमारौं । यिनको योगदान ठुलो छ ।।
@bccb2652
@bccb2652 2 жыл бұрын
आशभोसले ले "माइतीघर" भन्ने नेपाली चलचित्र मा कालजयी गीत गाउनुभएको छ।
@baburamlawgun1318
@baburamlawgun1318 2 жыл бұрын
Tulsa gu great man salut
@ghanashayamghimire9522
@ghanashayamghimire9522 2 жыл бұрын
🙏🙏🙏🙏🙏🙏
@chemjonglimboo6951
@chemjonglimboo6951 2 жыл бұрын
He is our legend
@rajkumarsunjel9591
@rajkumarsunjel9591 2 жыл бұрын
🙏🙏🎉🎉🙏❤️❤️
@subashdevkota4358
@subashdevkota4358 2 жыл бұрын
Such a great guy tulsi ghimire.. he has given such evergreen movies🤩
Каха и суп
00:39
К-Media
Рет қаралды 6 МЛН
39kgのガリガリが踊る絵文字ダンス/39kg boney emoji dance#dance #ダンス #にんげんっていいな
00:16
💀Skeleton Ninja🥷【にんげんっていいなチャンネル】
Рет қаралды 8 МЛН
100❤️
00:19
MY💝No War🤝
Рет қаралды 23 МЛН
DAD LEFT HIS OLD SOCKS ON THE COUCH…😱😂
00:24
JULI_PROETO
Рет қаралды 14 МЛН
МЫ ПОХОДУ ЧТО-ТО НАПУТАЛИ
0:20
МАКАРОН
Рет қаралды 7 МЛН
Waka waka #4 🤣 #shorts
0:15
Adani Family
Рет қаралды 14 МЛН
Нажимай выше ☝️☝️☝️ #а4 #глент #риви #viral
0:25
Как меняются люди
Рет қаралды 3,8 МЛН