कसरी भयो 'एक्सन हिरो'को अपत्यारिलो रुपान्तरण | TAMASOMA JYOTIRGAMAYA | NIKHIL UPRETI | AP1HD

  Рет қаралды 697,139

AP1HD

AP1HD

3 жыл бұрын

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Nikhil Upreti, Nepalese Film Actor
Researcher: Saroj Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Social Media Executive: Krishna Karki
Editor: Rabin Shrestha and Indra Shrestha
Music: Raprabin Shrestha
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Graphics: Lokesh Bajracharya/ Ramesh Thapa /Bibek Shrestha
MCR
Roshan Shrestha
Rabi Raj Paudel
Manish Shrestha
Pradip Rijal
David Shah
Pramod koirala
Bishal Subedi
Madhav Gautam
IT OFFICER
Abhisekh Sitoula
IT DEPARTMENT
Ramesh Pandey
Amit Maharjan
Sujan Karki
Sanjay Maharjan
Subscribe and Press the Bell icon to get all the News Update.
►kzbin.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►KZbin: / ap1hdofficial
►Twitter: / ap1tv_official
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2020 AP1HD™
#TamasomaJyotirgamaya #Spirituality #NikhilUpreti #AP1HD #AnnapurnaMediaNetwork

Пікірлер: 1 800
@pradipbhattarai6789
@pradipbhattarai6789 3 жыл бұрын
निखिल को फ्यान जति हाजिर हुनुस त।।🙏🙏❣
@durgamishra4911
@durgamishra4911 3 жыл бұрын
Amazing Nikhilji❤️🙏🌹
@2sticksk61
@2sticksk61 3 жыл бұрын
@@grgryth9936 tw muzi koi man pardaina vani chup..aru lai bal khana karako..
@uttampoudel9161
@uttampoudel9161 3 жыл бұрын
Ma pani xu hai .. fan of nikhil upreti...
@sitapoudel5916
@sitapoudel5916 3 жыл бұрын
एकदमै सहि कुराको उजागर
@Anita466
@Anita466 3 жыл бұрын
@@grgryth9936उसले दोस्रो बिबाह गरेर गलत गर्यो। तर उसले दोस्रो बिबाह गलत गरेको कुरालाई मनमा राखेर यो अहिले सत्य कुरा भनिरहेको कुरालाई पनि गलत भन्नु त भएन नि।
@sumnima6969
@sumnima6969 3 жыл бұрын
आजको तमसोमा ज्योतिर्गमय बडा गज्जब । आजको कार्यक्रम कार्यक्रमको नामसँग पूर्ण सार्थक रह्यो ! टिकाराम दाजु लाई बहुत बहुत धन्यवाद । आगन्तुक निखिल उप्रेती ज्युलाई सादर प्रणाम 🙏
@sushrikapokhrel
@sushrikapokhrel 3 жыл бұрын
Good
@samirpudasaini3450
@samirpudasaini3450 3 жыл бұрын
Sai ho
@MohanSinghBK
@MohanSinghBK 3 жыл бұрын
पत्रकार महासयको ज्ञान अती उच्च रहेछ! अरू पत्रकार सब झार पात हुन
@bhubanpaudel9554
@bhubanpaudel9554 3 жыл бұрын
दाजुको सबै तिर यो भनाइ भाइरल भयर यता हेर्न आय म!😊
@krishnagautam7831
@krishnagautam7831 3 жыл бұрын
Ma panii😍😍
@binodlamichhane6902
@binodlamichhane6902 3 жыл бұрын
निखिल उप्रेतीको कति महान सोच छ म त ठूलो फ्यान भैसके निखिलको उहाँ सबैको लागि प्रेरणाको स्रोत हुनुहुन्छ ।
@rajendraghale6902
@rajendraghale6902 3 жыл бұрын
निखिल उप्रेतीको फिल्म कम नै हेरेको थिए तर अाज बाट फ्यान भए 🙏🙏🙏
@arjuntaygi4630
@arjuntaygi4630 3 жыл бұрын
अार्य कसरि सहि याेग्य हुनसक्छ ???
@user-me8ft9ss3i
@user-me8ft9ss3i 3 жыл бұрын
म पनि आज बाट यिन्को फ्यान भय
@damodarsapkota3367
@damodarsapkota3367 3 жыл бұрын
निखिल उप्रेतीको कुरा सुनेर धेरै कुरा सिक्ने अबशर मिल्यो। निखिल उप्रेती त ज्ञान को महासागर नै हुनुहुदो रहेछ। Thank you AP 1 team for this opportunity.
@manisharyal772
@manisharyal772 3 жыл бұрын
निखिल दाइ कै लागि यो च्यानल खोज्दै आउने हाजिर
@ankrishbeaming6904
@ankrishbeaming6904 3 жыл бұрын
😁
@Khembagar
@Khembagar 3 жыл бұрын
म नि हो
@sutra1912
@sutra1912 3 жыл бұрын
आफ्नो मूल चिनौँ। आफ्नो मौलिकता बुझौँ। आफ्नो जरो चिनौँ। आफ्नो किलो बलियो बनाऔं। आफुलाई पढौँ सबैभन्दा पहिला।
@arjuntaygi4630
@arjuntaygi4630 3 жыл бұрын
किन हाम्राे समाजमा अन्तरमुखि बन्नुलाई बेबकुफ भनिन्छ
@narayantiwari3371
@narayantiwari3371 3 жыл бұрын
@@arjuntaygi4630 900p pp pp 90
@chaalllaaann8294
@chaalllaaann8294 3 жыл бұрын
@@arjuntaygi4630 अज्ञानता
@spiritualaroma7988
@spiritualaroma7988 3 жыл бұрын
मौलिक जरोकिलो अभियान यसैको लागि हो।
@chhaludhimal4500
@chhaludhimal4500 3 жыл бұрын
@@arjuntaygi4630 kinaki, adyatmikta bujne haisiyat xaina. Manxele ahankaar ka karan le aafulai chinna sakdaina tei vayera aatmic principle pachauna sakdaina manxe.
@pradiprodan
@pradiprodan 3 жыл бұрын
निखिल दाजै यहाँलाई जीवनको यो सुन्दर तहमा देख्न पाउँदा खुशी लाग्यो ! आध्यात्मिक क्रान्तिको खाँचो छ समाजमा 😍😍
@srijanpd1535
@srijanpd1535 3 жыл бұрын
कति धेरै चेतना को इस्तर बडेको हौ दाजु को।अद्भुत छ यो अध्यात्म।hats off daaju
@chetankunwar6342
@chetankunwar6342 3 жыл бұрын
हिजो को दिनेश उप्रेती आजको निखिल दाइ भोलिको महान गुरु (बुद्ध ) मार्ग मा। अरे वाह वाह वाह! ठयाक्कै ओशो रुपि आभा र अविब्यक्ति नमन गुरुदेव!!!
@chakrasaud9418
@chakrasaud9418 3 жыл бұрын
मैले आग्रह गरेको अतिथि बोलाउनु भएको मा धन्यवाद सरलाइ
@SectionOfficer_
@SectionOfficer_ 3 жыл бұрын
गज्जब । तमसोमा ज्योतिर्गमय कार्यक्रमको पूर्ण सार्थकता । 👏
@sureshrijal790
@sureshrijal790 3 жыл бұрын
हे ब्रह्माण्डका महान प्राणी, विश्व-कल्याणको लागि तपाईंले गर्नुभएको पोस्टको लागि म तपाईंलाई धन्यवाद दिन चहान्छु । यस अलौकिक पोस्टले तिनै लोकका प्राणीहरूमा ठूलो उत्साह छ। सबै पुरुष , महिला सुर , असुर , देवता , मुनि, गन्धर्व सबै प्रसन्न छन्, सम्पूर्ण ब्रह्माण्डमा उत्साह छ, दिव्यज्योतिले प्रज्वलित भएको छ, संसारको कल्याणको लागि, यस्तै पोस्ट राखिरहनु होला ताकि संसार उज्यालो होस् र दिब्य दर्शन होस्। तपाईंले आज यो पोस्ट नगर्नुभएको भए देवराज इन्द्रको सिंहासन हल्लिने थियो पृथ्वीमा भूकम्प आउने थियो। तपाईंले सम्पूर्ण मानव जातिलाई यो पोस्ट देखाएर ठूलो उपकार गर्नुभयो। यसको लागि धेरै धेरै धन्यवाद।
@pandayshannepalkuwait2087
@pandayshannepalkuwait2087 3 жыл бұрын
निखिल जि को आजको अन्तरबार्ता बाट हामिले बुझ्न पनि कुरा आफुलाइ चिन।। हार्दिक नमन निखिल जि 🙏💞🇳🇵
@maheshsubedi4164
@maheshsubedi4164 3 жыл бұрын
सुकरात ले भनेका थिए know thyself अर्थात आफुलाइ चिन । सम्बाद को सार यहि हो । एकदम खुसी लाग्यो, अन्तर सम्बाद निकै रोमान्चक , खास मा निखिल उप्रेती मेरो प्रीय अभिनेता हुन , अब देखि प्रीय गुरु पनि बने ।टिकाराम यात्री को मिठास पुर्ण सान्दर्भिक प्रस्तुति लाई सलाम !
@malatikathayat3235
@malatikathayat3235 3 жыл бұрын
i like ur comment sir
@bharatbhattarai3391
@bharatbhattarai3391 3 жыл бұрын
निखिल उप्रेती अभिनेता मात्रै होइन उत्कृष्ट सफल अभिनेता हो जसले नेपाली चलचित्रमा नयाँ अायाम थपेको थियोे, नेपाली चलचित्र उध्योगमा त्यसले निरन्तरता पाउन सकेको भए अाज नेपाली चलचित्र पनि चाइनिज चलचित्रहरु भन्दा कम हुने थिएन भन्ने लाग्छ। निखिल उप्रेती असल मान्छे हो, ज्ञानी पनि हुनुहुँदोरहेछ र अध्यात्म ज्ञानले त झन सुनमा सुगन्ध नै थप्यो। अक्सर मानिसहरु भित्र भित्रै दुखी हुनेगर्छन् तर, जीवनमा जानेर नजानेर भएका गल्तीलाई लुकाएर होइन त्यसलाई स्वीकार गरि त्यसबाट पाठ सिकेर अघि बढ्नुपर्ने सन्देशले हृदयमा छ‍ोयो। उत्कृष्ट अाध्यात्मिक अन्तरवार्ता! एकदमै मन खुशी भयो निखिल दाईलाई यो चरणमा देख्न पाउँदा ❤️ 🙏
@nischalpoudelofficial8838
@nischalpoudelofficial8838 3 жыл бұрын
नेपाली फिल्म पिँजडा बाट नै निखिल को फ्यान हरु ले हात उठाम त ✋✋✋
@thapachandra1178
@thapachandra1178 3 жыл бұрын
✋✋✋✋✋
@gyanugiri7245
@gyanugiri7245 3 жыл бұрын
@@thapachandra1178 uuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuik
@birendrabhandari3800
@birendrabhandari3800 3 жыл бұрын
अन्तर्वार्ता कस्तो बनाउने भन्ने कुरा राम्रो अन्तर्वार्ता लिने मान्छेको हातमा हुन्छ उत्कृष्ट प्रश्नको सर्बोकृस्ट उत्तर गजब लाग्यो
@samirpudasaini3450
@samirpudasaini3450 3 жыл бұрын
Sai ho
@govindabhattarai7368
@govindabhattarai7368 3 жыл бұрын
निखिल को भनाइ सारै रामरो
@krishnashrestha2407
@krishnashrestha2407 3 жыл бұрын
P
@susanlamichhane8663
@susanlamichhane8663 3 жыл бұрын
P
@nimatamang5721
@nimatamang5721 2 жыл бұрын
@@samirpudasaini3450 ttff
@ratnatamang799
@ratnatamang799 3 жыл бұрын
अतिथी लाई त्यही बिषयमा गहिरो प्रश्न गर्न सालिन पत्रकार आदरणीय यात्री सँग निखिल दाइ सम्बाद एकदम महत्वोपुर्ण रह्ह्यो। निखिल दाइ लाई सलाम्🤗🙏🙏🙏❤️😊
@udayapaudel1459
@udayapaudel1459 3 жыл бұрын
निखिल उप्रेती सर सङ मिल्दो पत्रकार , अरु त प्राय झारपात मात्र छन ।
@rajtimalsina1488
@rajtimalsina1488 3 жыл бұрын
Ekdam right kuro garnubhayo hjr mero tw tikaram yatri best patrakar ho best journalist ho chhutai sabda word Ali pharka Naya sabda
@rajendrabist1892
@rajendrabist1892 3 жыл бұрын
अहिले का हिरोहरुका फिल्म भन्दा त निखिल दाइको अन्तरवार्ता राम्रो लाग्यो मलाइ त🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🤗🙏🏻🙏🏻🙏🏻🙏🏻🤗
@gitaoli3777
@gitaoli3777 3 жыл бұрын
nice
@uttampoudel9161
@uttampoudel9161 3 жыл бұрын
Yess
@lbkhatri8439
@lbkhatri8439 2 жыл бұрын
&&!’P apocalypse
@dineshshrestha2179
@dineshshrestha2179 3 жыл бұрын
निखिल सर अब हरेक दिन ध्यान संगै हरे कृष्ण महामन्त्र जप्नुस अनि भग्बान को सेवा गर्नुस किनकि जे सोछे जे भने नि अन्तिम गन्तव्य भनेको भगवान कृष्ण नै हो 🙏हरे कृष्ण 🙏
@sujangc3726
@sujangc3726 2 жыл бұрын
Hare Krishna hare Krishna Krishna Krishna hare hare Hare Rama hare Rama Rama Rama hare hare
@theextreme732
@theextreme732 2 жыл бұрын
Jay shree Krishna
@dinesh_parajuli
@dinesh_parajuli 3 жыл бұрын
मज्जा आयो । टिकाराम सरको एउटा कुरा नोट गरे उहाँले अहिलेसम्म कुनै अङ्ग्रेजी सब्द उच्चारण गर्नु भएको छैन क्या गजब
@hackergoofdanger2240
@hackergoofdanger2240 3 жыл бұрын
Nepotism ??? Yo pani Nepali sabda ho ra parajuli dines 😁
@anmolgurung6187
@anmolgurung6187 3 жыл бұрын
Haha
@bhimbahadursarki6747
@bhimbahadursarki6747 3 жыл бұрын
Abstract
@sharmilatamang5984
@sharmilatamang5984 3 жыл бұрын
Cabol , remote.setlight. vanne english navayera kun language hora
@learnwithfun3870
@learnwithfun3870 3 жыл бұрын
School of thought vannu vako xa ta
@reezanbasnet6503
@reezanbasnet6503 3 жыл бұрын
कस्तो गहिरो-गहिरो कुरा। बुझ्नै गाह्रो😍
@rabinkarki6716
@rabinkarki6716 3 жыл бұрын
Same here daju😄
@oshoworld5696
@oshoworld5696 3 жыл бұрын
तर मजा आयो गुरु ❤️
@kiransapkota7544
@kiransapkota7544 3 жыл бұрын
This is why he is called as "Superstar" .Most brilliant and intellectual actor from Industry...Always being fan of you ...Nikhil Upreti cheers..
@ghanashyamkhatri483
@ghanashyamkhatri483 3 жыл бұрын
सलूट छ निखिल सर । अध्यात्मिक हुने हो बन्ने होइन
@tarjankunwar7274
@tarjankunwar7274 3 жыл бұрын
आतुर छु , निखिल brother का ति truth शब्दहरू सुन्नलाई
@shishirbasnet4658
@shishirbasnet4658 3 жыл бұрын
टीकाराम सर ले आध्यात्मिक व्यक्तित्व ल्याउनु हुन्छ धेरै खुसी लाग्छ
@navanabirajaidi8750
@navanabirajaidi8750 3 жыл бұрын
जति मैले सिके कि त मेराे भाेगाई बाट सिकेको छु कि त निखिल दाईकाे गहकिला शब्दहरू बाट र उहाँको भावना बाट सिकेकाे छु ।
@anantarijal9931
@anantarijal9931 3 жыл бұрын
निखिलको ज्ञानको गहिराइ निकै व्यापक छ। सारै मन पर्दो गज्जब को अन्तरबार्ता।
@marshamaylama2169
@marshamaylama2169 3 жыл бұрын
MegaStar nikhil upreti lov u💖💖 Nikhil upreti ko fan haru kata hunuhunxa 👇
@user-qk9zq5lp8k
@user-qk9zq5lp8k 3 жыл бұрын
निखिल जी र टिकाराम जीका फ्यानहरू मेरो च्यानलाई subscribe गर्नुहोला
@kishor5564
@kishor5564 3 жыл бұрын
jpt
@dhanrai1697
@dhanrai1697 3 жыл бұрын
@@user-qk9zq5lp8k ko ho yo nikhil Mo ta chindina ta my fevret hero biraj bhatta
@tilakrajbhatta6067
@tilakrajbhatta6067 3 жыл бұрын
सुनेर सारै आनन्द लाग्यो बोल्ने शैली र व्याक्त गरेका आध्यात्मिक शब्दले मन छोयो धन्यवाद निखिल दाइ !
@yatrajindagi488
@yatrajindagi488 3 жыл бұрын
1sec पनि skip नगरी हेरियो । बहुत तथ्यपरक शब्दहरू प्रयोग गर्नुभएको छ निखिल दाइ तथा टिकाराम यात्री जि ले। आध्यात्मिक प्यास मेटाउनको यो interview हेर्न आएको म अझै प्यासी बनेर निस्कदैछु।😚
@bimaloliya5487
@bimaloliya5487 3 жыл бұрын
कस्तो राम्रो बिचार निखिल दाजु को सार्है मन छोयो🙏🙏🙏
@suryamukti2841
@suryamukti2841 3 жыл бұрын
Wow ... मलाई मन पर्ने नायक निखिल दाई आजको यो इन्टरभ्यु हेर्दा आँखाको नयन चिम्लिन पाएन एकदमै उत्कृष्ट अनि दार्शनिक अभिव्यक्ति सुन्न पाइयो निकै मजा आयो..!!! Love u nikhil da😘🙏♥️
@tirthadhungel2555
@tirthadhungel2555 3 жыл бұрын
निखिल दाइ को रुपान्तरण वाउ आध्यात्मिक क्रान्ति खाचो छ समाजमा ।
@dikeegurung9773
@dikeegurung9773 3 жыл бұрын
मलाई मन पर्ने हिरो आज आध्यात्मिक रुपमा देख्न पाउँदा धेरै खुसी लाग्यो। वहाँहरु जस्तो व्यक्तिहरु यस क्षेत्रमा लाग्दा हामी सामान्य मान्छेलाई जो आध्यात्मिकमा रुची भएकालाई धेरै सहज महसुस हुदोरहेछ। धन्यवाद हजूर पत्रकार सर र निखिल दाईलाई ।
@umakantagautam493
@umakantagautam493 3 жыл бұрын
टीका सरको कार्यक्रम मा सधैं यस्तै ब्याक्ती लाई देख्न र सुन्न पाइयोस् नमन !!🙏🙏🙏
@jhanakrajjoshi3296
@jhanakrajjoshi3296 3 жыл бұрын
यात्री जि को अन्तरबार्तामा जोसुकै आये नि रमाइलो लाग्छ आज त झन निखिल उप्रेती सुन मा सुगन्ध ।
@BTalk
@BTalk 3 жыл бұрын
From today, I started to know Nikhil. Nikhil is another respectful film star.
@chinaacheap4162
@chinaacheap4162 3 жыл бұрын
सहि कुरा भन्नू भयो।
@creativeedge3880
@creativeedge3880 3 жыл бұрын
Nikhil upreti दाइ जसले आफुले प्रत्यक्ष रुपमा भोगेको कुरा सबैलाई share गर्नु भयकोमा तपाईं पर्ती आभार प्रकट गर्दछु ।♥️🙏🙏
@Smilenepal7
@Smilenepal7 3 жыл бұрын
1 sec नछुटाइ हेर्या धेरै ज्ञान मिल्यो धेरै धेरै धन्यबाद निखिल दाई🙏 आभारी टीकाराम सर्!
@Bik186
@Bik186 3 жыл бұрын
YESTO SHOW FIRST TIME FULL HEREKO RAMRO LAGYO.NICE NIKHIL UPRITI
@rohitduwadi3640
@rohitduwadi3640 3 жыл бұрын
After Rajesh Hamal Sir Nikhil Uprety Sir is most Intellectual Person in Nepalese film Industry 🙏❤
@bewakufladka6285
@bewakufladka6285 3 жыл бұрын
I think Nikhil is greater thinker.... Rajesh is more intellectual..
@chinaacheap4162
@chinaacheap4162 3 жыл бұрын
Tei ta 🙏🇳🇵🇳🇵
@subashbista568
@subashbista568 3 жыл бұрын
@@bewakufladka6285 ur right. 🙏🙏
@naveenshahi2601
@naveenshahi2601 3 жыл бұрын
intellect is like a knife always ready to chop off... not a appropriate word.....
@chandraprasadpathak3451
@chandraprasadpathak3451 3 жыл бұрын
Ť
@anubhavnepal5220
@anubhavnepal5220 3 жыл бұрын
अबस्य पनि पहिला आफुलाइ बुझौ । धन्यवाद तमसोमा जोतिर्गमय ।
@dambarrai1472
@dambarrai1472 3 жыл бұрын
यस्तो आध्यात्मिक कुरा गर्ने नेपाली चलचित्र क्षेत्रमा सायदै होला।।जेहोस अति उत्तम।
@MR.BIRENDRA_RC
@MR.BIRENDRA_RC 3 жыл бұрын
यो प्रोग्राम मैले नियमित नछुटाइ हेर्ने गरेको छु तर आज टिकाराम सर ट्वाँ परेर गहिराई मा पुगेर सुन्ने मात्रै गर्नु भयो।
@rambdr.bajracharya9934
@rambdr.bajracharya9934 3 жыл бұрын
कार्यक्रमकाे नामानुसारकाे अन्तर्वार्ता निकै नै महत्त्व राख्दछ... धर्मका नाममा भ्रम छर्ने यश सन्सारमा... धेरै धेरै धन्यवाद निखिल नि र टिकाराम जि....!!!....
@mrshishirsatyal7198
@mrshishirsatyal7198 3 жыл бұрын
मळाई अचम्म लाग्यो पाहिला निखिल दाई त्यस्तै interview दिन आउँदा फलानो फिल्म तिलानो फिल्म । अहिले सुन्दा धर्म गुरु वा क्या शक्ति छ सनातन धर्म 💝💝🙏 जय हाे
@kaushaladhikari2691
@kaushaladhikari2691 3 жыл бұрын
निखिल जिको अर्को interview हेर्नु भयो मलाई त बबाल लाग्यो सारै मन पर्यो
@abhawashahthakuri1200
@abhawashahthakuri1200 3 жыл бұрын
अर्काे पटक निता ढुङ्गेनालाई ल्याउनु पर्याे नेताका झुठा कुरा सुनेर बुद्धिजीवीका छाडा कुरा सुनेर दिक्क भइयाे अब नयाँ नयाँ पात्रलाई ल्याउनु पर्याे भिन्न क्षेत्रका जस्तै उत्तम सञ्जेल
@nillama5703
@nillama5703 3 жыл бұрын
सहि हो झोले नेता र झोले विश्लेषक कुरा भन्दा नयाँ नौलो कुरा सुन्द आनन्द आउँछ. Next guest neeta dhungana would be great.
@dinesh_parajuli
@dinesh_parajuli 3 жыл бұрын
मेरो मनको कुरा
@TirthaOfficials
@TirthaOfficials 3 жыл бұрын
वाह! निखिल दाइ चलचित्रको नायक मात्र होइन, अध्यात्मवादको सशक्त साधक पनि हुनुहुँदो रैछ। सलाम छ दाइ।
@baglungekanchho7131
@baglungekanchho7131 3 жыл бұрын
I haven’t seen such a person who is totally transform from physicall action star to mentally peace star
@vishnughimire3247
@vishnughimire3247 3 жыл бұрын
After enlightment, every soul reflects same energy. Jagarup hunu bhanda agadi sabai Manis murkha nai hunxa. Jagarup bhae paxi, every soul is Buddha. 🙏
@SamyogHamrojyotishchannel
@SamyogHamrojyotishchannel 3 жыл бұрын
तमसोमा ज्योतिर्गमय मृत्योर्मा अमृतं गमय आहा कति आनन्द टिकाराम ज्यु अनि निखिल ज्यु लाई धेरै धेरै धन्यवाद
@mandipthapa8776
@mandipthapa8776 3 жыл бұрын
I have watched this 2 times today. once with myself and second time with family, pretending to watch for first time with them. I ❤️ ❤️ ❤️ it. Thank you nikhil ji
@eirosgame8701
@eirosgame8701 3 жыл бұрын
Smart ! I love to share with my family when I see something interesting on internet
@kamanakhadka8493
@kamanakhadka8493 3 жыл бұрын
Same..ma ni testai garxu..🤣
@kiranchapagaikiranchapagai4300
@kiranchapagaikiranchapagai4300 3 жыл бұрын
निखिल ऊप्रेति को यो परिवर्तित स्वरुप लाई देख्न पाईयो अचम्मै लाग्ने पो र छ त विचार त धार्मिक वौधिक !
@intresting3222
@intresting3222 3 жыл бұрын
ब्यक्तिको ब्यक्तिगत चित्रण यो कुनै बाहिरि देखवोटि रङ्ग बाट चित्रण हुदैन । मानिसको अन्तरमन र उसको ज्ञानबाट पहिचान हुन्छ । यो प्रतिबिम्बको रुपमा निखिल सर सङ्ग छैन भन्नु मुर्खता हुन सक्छ । त्यो हैन कि फिल्म छेत्रका हरेक कलाकार नराम्रा छन । बस निखिल सर मेरो मन पर्ने कलाकारको रुपमा १ मात्र ❤️❤️❤️❤️
@karkirajkumar8775
@karkirajkumar8775 3 жыл бұрын
साच्चिकै मन छुने कुरा गर्नु भयो निखिल सर
@letangchannel6640
@letangchannel6640 3 жыл бұрын
निखिल उप्रेती संगको साक्षारता टीका दाईको गज्जब लाग्यो ।
@padamkhanal3664
@padamkhanal3664 3 жыл бұрын
दुई जना बौद्धिक ब्यक्ति हरु को बहस सुन्नुको छुट्टै आनन्द
@badripaudel77
@badripaudel77 3 жыл бұрын
How wonderful the childhood was with you my hero, Nikhil ❤️ You are unmatched in Nepali film history. Your ideology is super impressive 💙
@baburamgautam6375
@baburamgautam6375 3 жыл бұрын
अझै अर्काे कार्यक्रम बनाउनु हाेला निखिल दाइ लाई बाेलाएर 🙏🙏🙏🙏🙏३पटक हेरे मैले याे भिडयाे क्या आनन्द आयाे🙏🙏🙏
@samirpudasaini3450
@samirpudasaini3450 3 жыл бұрын
Sai ho maila ne 7 times vo yoo interview hera ko
@sudanshrestha3524
@sudanshrestha3524 3 жыл бұрын
अाफ्नाे प्रश्नकाे जवाफ जुन गुरुबाट सन्तुष्ट भइन्छ उहीँ नै गुरु हुन् । गुरु द्रष्टा हुन्। गुरु अध्यात्म ज्ञान अार्जनका लागि अावश्यक हुन्।
@mgrrythm3238
@mgrrythm3238 3 жыл бұрын
Gurule prashna ko uttar didaina, tyo shikshak waa aafnai Kaam ho. Guru tyo ho jasle jiwan ko andhakaar maa prakaash lyaaidinchha.
@surajghimire7619
@surajghimire7619 3 жыл бұрын
अहा ! कस्तो गहिरो अनुभूति ! Enjoyed the show
@DBanup
@DBanup 3 жыл бұрын
दाजु को सब्द ले र शिक्षा र सँस्कृति र धर्म को भरिभराउ शिक्षा। हजुर बाट धेरै कुरा सक्ने प्रयास गरिरहेको छु
@debenthapa5781
@debenthapa5781 3 жыл бұрын
पहिलो पटक हो मैले पूरा भिडियो हेरेको एक्दम सहि लाग्यो💖💖मेरो सोछ पनि यता तिर आकर्सित हुन थाल्यो🙏🙏🙏🙏
@Namaste775
@Namaste775 3 жыл бұрын
वाक चतुर्याइ अध्ययनको उपज हो, अन्यथा जहिले पनि प्रश्न को घेरा भित्र हुन्छ, आत्म वोध ज्ञान आफै लाइ र अरुलाइ वाढ्न सकिने अध्यात्मिक विज्ञान हो, धन्यवाद निखिल जी !
@madhavprasadpandey9128
@madhavprasadpandey9128 3 жыл бұрын
Waha waha
@rizzennshrestha409
@rizzennshrestha409 3 жыл бұрын
कसै को interview सबै नहेर्ने मान्छे आज सबै हेरे✅nikhil dai🤟
@anilbhandari1644
@anilbhandari1644 3 жыл бұрын
निखिल सरकाे अन्तरवार्ताबाट धेरै कुरा सिकियाे र आध्यात्मिक तर्फ आकर्षकता बढेकाे छ, एउटा सभ्य समाज , प्रकृति सम्मान र अनुशासित व्यक्ति बन्न आध्यात्मिकता आवश्यकता छ।
@immortallight4826
@immortallight4826 3 жыл бұрын
Highly metaphoric, spritual, and intellectual debate
@gopalgiri810
@gopalgiri810 3 жыл бұрын
पानी बाट बादल फेरि बादल आकास मा पुगेपछि पानी अनि 2बादल को पानी को घर्सन बाट च्त्याङ आगो भहेर जमिन मा बर्जिन्छ हो पानी मा आगो हुन्छ
@bhagiramram2594
@bhagiramram2594 3 жыл бұрын
यो पनि छ सुर्य आगोको गोला हो कुनै बेला पृथ्वी पनि आगोको गोला नै थियो अबस्थिती र अवस्था का कारण पृथ्वीमा त्यस्तो परिवर्तन आयो पृथ्वी चिसिदै गयो बायुमन्डलको निर्माण भो पानीको निर्माण भो आगोमा पनि पानी छ रुपान्तरण हुनपर्छ अलग अलग गुण भयका तत्वबाट फेरि अर्को तत्व बन्छ
@lokendra410
@lokendra410 3 жыл бұрын
U r righttt
@binodgnawali1553
@binodgnawali1553 3 жыл бұрын
निखिललाइ राम्रोसँग बल्लचिन्न पाइयो खुसिलाग्यो मान्छे भद्र बौद्धिक सभ्य रहेछन ।
@baburambelbase4890
@baburambelbase4890 3 жыл бұрын
यति लामो अन्तरवार्ता पहिलो पटक हेरे कारण आफुलाइ शान्ती दिलाउन अझै कम छोटो भएको अनुभव गरे म साच्चिकै प्यासी हो निखिल सरले भनेजस्तै म खोज्ने प्रयास गर्ने छु ॐ शान्ती
@shreyatamang7562
@shreyatamang7562 3 жыл бұрын
I am impressed with this conversation.
@prajwalkatwal3423
@prajwalkatwal3423 3 жыл бұрын
I am impressed with you
@sumitgurung3224
@sumitgurung3224 3 жыл бұрын
@@prajwalkatwal3423 ddddďddd8..
@Nishchalkoirala
@Nishchalkoirala 3 жыл бұрын
गर्व लाग्छ मलाइ निखिल उप्रेती दाइ कलाकार मात्र होइनन उहाँ एक राम्रो अध्यात्मिक प्रवचन दिने गुरु पनि हुनुहुन्छ ।
@sudeeptiwari8948
@sudeeptiwari8948 3 жыл бұрын
Loved this whole time Keep on motivating youths nikhil upreti.
@santoshpradhan4378
@santoshpradhan4378 2 жыл бұрын
आध्यत्म ज्ञान भनेको नै बृहत बिज्ञान हो , जो कोहिले यसमा रुचि राख्नु सक्तैन । निखिलज्यु, तपाईं को व्यक्तित्व र पहिचान छुट्टै लाग्यो ।
@umeshsubedi7742
@umeshsubedi7742 3 жыл бұрын
ज्ञान तब सम्म प्राप्त गरेको भन्न मिल्दैन जबसम्म त्यसको ब्यबहारिक रुपमा पालना गरिन्न । Well said dai ☺️
@ieltssuccessbirtamod6072
@ieltssuccessbirtamod6072 3 жыл бұрын
Really a great transformation of dear Nikhil dai! Loved the insight! Hope to reach to his level very soon coming without 'false thirst'. Thank you Tikaram sir for calling him to the show....👏👏
@mohangaunlemagar4898
@mohangaunlemagar4898 3 жыл бұрын
अर्को पटक कुनै यस्तो विश्लेषक ल्याउनुहोस् जस्ले आध्यात्मिक रुपमा उच्च छ र संगै निखिल दाइ लाई लिएर तुलनात्मक विचार लिनुहोस्
@manozmadan
@manozmadan 3 жыл бұрын
यो तुलना गर्ने काम चै नगरुम होला
@devrajkhadka131
@devrajkhadka131 3 жыл бұрын
स्वामी श्री हरिदास जि सङ नि यसो अ्न्तर्बार्ता गरिदिने हो कि टीका राम सर।
@sudip1035
@sudip1035 3 жыл бұрын
Meditation is ultimate way to glance and feel own-self. Closing your eye you can see inner engineering of yourself, and opening your eye you can see your outer engineering.
@arjunnepali9278
@arjunnepali9278 3 жыл бұрын
वा दार्शनिक जस्तै अभिव्यक्ति र विश्लेषण सुन्न पाइयो त ।
@khojima
@khojima 3 жыл бұрын
यो के दार्शानिक हो दुई वटा बिहे गर्ने पनि दार्शनिक भयो केटाहरुलाई।
@arjunnepali9278
@arjunnepali9278 3 жыл бұрын
@@khojima पहिले अन्तरबार्ता हेर अनि बहस गरौंला ।
@khojima
@khojima 3 жыл бұрын
arjun nepali पुरै हेरेको ब्रो यसरी दिमाग भुट्ने मात्र हो।
@prakashkhatri8675
@prakashkhatri8675 3 жыл бұрын
@@khojima पाइ तिमिले पनि बिहे गर्छौ दुइ वटा यो संसारमा निखिलले मात्र हो क्या हो दुइ वटा बिहे गरेको निखिल ले दुइ वटा बिहे गर्नमा निखिल को मात्र गल्ति त छैन होला
@khojima
@khojima 3 жыл бұрын
जे जे गर केटा हो दुई वटा चै घरमा नलेउ।एक जनालाई त गारो छ बरु बाहिर जे जे गर।
@abisheksunar9909
@abisheksunar9909 3 жыл бұрын
निखिल उप्रेती मेरो सानै देखिको सबै भन्दा मन पर्ने हिरो हुनुहुन्छ । सधै सम्मान छ । नमस्कार ।
@Salyan111
@Salyan111 3 жыл бұрын
आजसम्म तमसोमा ज्योतिर्ग्मयको उत्कृष्ट अन्तरबार्ता । उत्कृष्ट !!! प्रभावित भए । धन्यवाद टिकाराम सर । निखिल सर ।
@footballhighlights1700
@footballhighlights1700 3 жыл бұрын
Nikhil ,Rajesh ,Biraj batta & Ramit dhungana gave me more emotions ,serotonin and joy than even watching the swamshank Redumption. My childhood Superstar..Missing those memories
@user-kv2hw4ve5d
@user-kv2hw4ve5d 3 жыл бұрын
I am shocked ? यो पोहिलाको निखिल नै हो त? यो निखिल नै बोलेको कि निखिलको आत्मा ?
@bikashkatuwal5008
@bikashkatuwal5008 3 жыл бұрын
परिवर्तन सम्भब रैछ भन्ने कुरा बुझियाे
@deepkhadka4192
@deepkhadka4192 3 жыл бұрын
सही हो
@MadanGhimirenepal
@MadanGhimirenepal 3 жыл бұрын
ma pani xakka pare yaar nikhil ko aatmaa nai boleko ho
@punkaran9859
@punkaran9859 3 жыл бұрын
same feeling here. never found such a nice speaker
@dustbinn8978
@dustbinn8978 3 жыл бұрын
What an intellectual discourse!! Full of inspiration and motivation!! You both made me plunge in depth ....😍😍
@dilmantamang9382
@dilmantamang9382 3 жыл бұрын
निकै निखिल उप्रेती संगको वार्तालाप ! म यस्तो episode को अपेक्षा गर्छु कि जुन अन्तर्वार्ता पूर्व राजा ज्ञानेन्द्र शाहको पनि होस् ।
@dambarpoudel7681
@dambarpoudel7681 3 жыл бұрын
डुब्न अझै बाँकी नै छ गुरु,, शुरुमात्र हो यो अवस्था
@rameshkhattri8422
@rameshkhattri8422 3 жыл бұрын
अाफुले चै यो अवस्था पार गरिसक्या हो र ?
@DineshTheengofficial
@DineshTheengofficial 3 жыл бұрын
नायक निखिल उप्रेतीको हरेक अन्तरबार्ता हेर्न र सुन्ने म मात्र हो कि तपाईं पनि?
@pradipoli7067
@pradipoli7067 3 жыл бұрын
He is the most talanted person on nepalese film industry
@nirmalratna
@nirmalratna 3 жыл бұрын
निखिलेश्वर बाबा। शव्दहरुबाट धेरै नै प्रभावित भए । मन चंगा भयाे।
@pusparajoli8359
@pusparajoli8359 3 жыл бұрын
Most respect to you and your way to speak .विशेष गरि याहाको आध्यात्मिक चिनतन
@hariguragain3388
@hariguragain3388 3 жыл бұрын
wow wow !!! Simply wow. The best conclusion i have ever heard in any program all my life. What a candid confession and what a transformation!! Best of luck nikhil ji.
@pragyanregmi7735
@pragyanregmi7735 3 жыл бұрын
Science is not only compatible with spirituality; it is a profound source of spirituality. 🕉️
@dipensamsohanglimbu6994
@dipensamsohanglimbu6994 3 жыл бұрын
कार्यक्रम बहस एक्दमै रमाइलो लाग्यो । साथै निखिल जि को अध्यात्मिक ग्यान का कुरा उतिकै मिठास पन लाग्यो ।
@padambilashwagle3998
@padambilashwagle3998 3 жыл бұрын
wow ......... Great spiritual thoughts............Nikhil Upreti ji.....Real story with spiritual perspectives....loved it....interesting.........
Ну Лилит))) прода в онк: завидные котики
00:51
Тяжелые будни жены
00:46
К-Media
Рет қаралды 5 МЛН
🍟Best French Fries Homemade #cooking #shorts
00:42
BANKII
Рет қаралды 31 МЛН
श्री राम  - निखिल उप्रेती  || RAM || SRI NIKHIL UPRETI ||
29:48
Ну Лилит))) прода в онк: завидные котики
00:51