निखिल उप्रेती संग एक अविस्मरणिय संवाद ! FULL EPISODE

  Рет қаралды 126,134

DishanirdeshTV

DishanirdeshTV

3 жыл бұрын

This is an old episode of Dishanirdesh with Nikhil Upreti. This video from our archives from the year 2006/07 A.D. ******
Support us by being our patron- / dishanirdeshtv
Other videos from from #dishanirdeshtv
को हो 'दलाल'? || Dr. Baburam Bhattarai- • को हो 'दलाल'? || Dr. B...
नेताको ढोकामा ढुक्न जाने को? नेता संग विभिन्न contract खोज्न जाने को? नेता सित फाइदा लिन धाउने को? Rabindra Mishra- • नेताको ढोकामा ढुक्न जा...
साँचो अर्थको राष्ट्रियता भनेको के हो? Pradip Giri • साँचो अर्थको राष्ट्रिय...
--------------------------------------------------------------------
'सम्बन्धहरु' ई-बुकमा- www.kobo.com/ww/en/ebook/samb...
--------------------------------------------------------------------
You can find us on Facebook and on Instagram
dishanirdeshplus
dishanirdeshplus_
Dishanirdesh TV is the official KZbin Channel for Dishanirdesh Plus.

Пікірлер: 149
@surendragurung863
@surendragurung863 2 жыл бұрын
कति धेरै ज्ञान भएका हरेक प्रश्नको सरल वाक्यमा जवाफ दिन सक्ने नेपाली सिनेमाको एक महान,शालीन र अनुशासित नायक जससँग वर्तमान समयको नेपाली सिनेमा क्षेत्रको कुनै पनि नायक-खलनायकहरुले उहाँको अनुसरण गर्न सकेन। त्यो समयमा यस्ता किसिमको बहुप्रतिभाशाली व्यक्तिको साथ पाउँदा पनि नेपाली सिनेमाले अलि गति लिन नसक्नु दुखको कुरा हो। म हजुरहरु दुवै जनाको प्रसंशा शब्दले वाक्यांशमा उतार्न सक्दिनँ। धेरै धेरै धन्यवाद हजुरहरु दुवै जनालाई।
@anujabiral9210
@anujabiral9210 3 жыл бұрын
यदि यहि काम राजेन्द्र खड्कि ले गरेको भए कसरी बोलथ्यो ! तर हाम्रो एक्सन किङ निखिल मा त्यो घमन्ड छैन ( ढुङ्गा मा ढुङ्गा ठोकिदा झिल्को निस्किन्छ त्यहि झिल्को बाट निस्केको ज्वाला हु म ज्वाला
@ishwardevkota1115
@ishwardevkota1115 3 жыл бұрын
अभिनेता निखिलसँगकाे पूरा अन्तर्वार्ता अपलाेड गर्नुभएकाेमा प्रिय विजयकुमारलाई मुरी मुरी धन्यवाद ।
@krishnaneupane3643
@krishnaneupane3643 3 жыл бұрын
सालिन र बौद्धिक ब्याक्तित्वका धनी रैछन निखिलदाइ धेरै पैले देखिनै।
@youthpana8864
@youthpana8864 3 жыл бұрын
मेगास्टार निखिल उप्रेतीको आध्यात्मिक चिन्तनको मेगा फ्यान यता🙏🙏
@prakashkhatri8675
@prakashkhatri8675 3 жыл бұрын
निखिल उप्रेति धेरै नै बौद्धिक मान्छे हो उहाँ को इन्टरभ्यु जति हेरेपछि हेर्न मन लाग्छ
@Premsongstar
@Premsongstar 3 жыл бұрын
हिरो हूदा भन्दा अहिले समबोध ज्ञानयोग र ध्यानी भक्त मा निखिल गूरू राम्रो पाएको छू। 🌞🇳🇵🙏
@ramvuzel3556
@ramvuzel3556 3 жыл бұрын
नया interview भनेकोत 31 year हुदा को पो रैछ
@rudraupreti359
@rudraupreti359
स्टण्ट नायक भन्दा अहिलेका ज्ञानी निखिल झन् उत्कृष्ट लाग्यो । यो अन्तर्वार्ताका लागी विजयजीलाई धन्यवाद !!
@ratnatamang799
@ratnatamang799 3 жыл бұрын
अत्यन्तै सालिन दुवै जना 😍💓💓 आदरणीय प्रीय पत्रकार बिजय सर अनि मेरो favourite actor अनि गहिरो अध्यन भएको ब्यक्त्व हो निखिल respect and love 💚💚😍😍😍
@jiwannepali6459
@jiwannepali6459 Жыл бұрын
अब नयाँ हिराेका रुपमा स्थापित भएका हिराेहरु अनमाेल, प्रदिप र पलले मिडियामा कसरी बाेल्ने ? भाषा सिक्न नायक निखिल उप्रतीलाई सम्झिनु पर्छ ।
@bukeshmudbari2037
@bukeshmudbari2037 3 жыл бұрын
जिवनमा परिवर्तन आवोस त निखिलजी र बिजयजीको जस्तो किनकी जिवनको यथार्थ
@himalikumaribasyal9743
@himalikumaribasyal9743 Жыл бұрын
आहा कति शालिन र भद्र मान्छे । वास्तविक हिराे त यस्ताेलाई भन्छन् ।
@ganeshpneupane2059
@ganeshpneupane2059 3 жыл бұрын
नेपालमा सम्मानजनक ढंगले लिईने नायक मध्येका एक सुप्रसिद्ध चर्चित सुपरस्टार निखिल उप्रेती
@tulasiprasaad8974
@tulasiprasaad8974 3 жыл бұрын
दुबैजना बौद्धिक व्यक्तित्व त्यसमा पनि निखिल उप्रेती बहु प्रतिभाका धनी व्यक्ति दुवैजनाको सालििन स्वभाव यो interview हेरेर र सुनेर सारै आनन्दको साथै केही सिक्ने र बुझ्ने मौका पाएकोमा दुबैजनालाई बिशेष धन्यवाद
@surendramalla1055
@surendramalla1055 3 жыл бұрын
i don't know how old it is but he was already so logical ,spiritual , clear and motivational speaker already ❤️❤️❤️
@sarathi.369
@sarathi.369 2 жыл бұрын
Nikhil lai aile thulo guff dinx vnne hru Sbai lai Share grnus yo vdo. Usko kura grne tarika pailai dekhi clear x. Experienced manxe ho wha life ko harek point bujhera nai bolnu vko ho aile. KZbin/tiktok popularity ko lagi hoina. Pailai dekhi Open hearted man ho Nikhil. Ekdm transparent😍❤❤
@mekhgurung
@mekhgurung 3 жыл бұрын
निकै मिठो अनि चाखलाग्दो अभिव्यक्ति दिनुभयो निखिल उप्रेतीले। उहाँको हरेक अभिव्यक्तिमा सत्य तथ्य प्रस्टा देखिन्छ।
@dibyagiri5861
@dibyagiri5861 3 жыл бұрын
"कसैको मायाले कोहि रोकिएको छैन दुनियामा......: बहुत सन्दर !!!
@rajuupreti1139
@rajuupreti1139 3 жыл бұрын
१ अनुभवी ले बोलेको अर्थ लाखों का हुदा रहेछन्....
Did you believe it was real? #tiktok
00:25
Анастасия Тарасова
Рет қаралды 17 МЛН
Василиса наняла личного массажиста 😂 #shorts
00:22
Денис Кукояка
Рет қаралды 9 МЛН
श्री राम  - निखिल उप्रेती  || RAM || SRI NIKHIL UPRETI ||
29:48
Did you believe it was real? #tiktok
00:25
Анастасия Тарасова
Рет қаралды 17 МЛН