अत्यन्त गहन विषयमा भएको यसप्रकारको संवादको लागि हजुर दुवैलाई नमन ! मैले १६ वर्ष उच्च रक्तचापको औषधि खाएँ ! औषधि खाएर पनि रिंगटा लाग्ने टाउको दुखने आदि इत्यादि अनेक समस्या थियो । डाक्टर कर्टबाट गरिएको खानपान र सही जीवनशैली अप्नाएर ४ वर्ष देखि रोग, त्यसबाट निस्कने अनेक समस्या र औषधि सबै कुराबाट मुक्त छु ! बडो रोचक शैलीमा र प्रायले भोगेको विषय्वस्तुको उठान गरी संवाद गराउनु भयो त्यसका लागि जीवराम सरलाई धन्यवाद दिई नमन भन्न चाहन्छु ! हजुर ,उच्च रक्तचाप मात्र होइन डा साबको खानपान र सही जीवन शैली अपनाउन सके औषधि र रोगबाट छुट्कारा पाउन सकिन्छ ! हजुरहरु दुबैलाई नमन !🙏🙏🎉🎉🎉🎉
@vijaykhadka2619Ай бұрын
फटाहा नेताहरूको बकमफुसे गफ भन्दा यो अन्तरबार्ता हजार गुणा कल्याणकारी छ। सधैं यस्तै कार्यक्रम देख्न पाइयोस,
@KrishanaLuhar7 күн бұрын
यति राम्रो सत्य संवादको लागि हजुरहरू दुबैजनालाई धन्यवाद।❤❤
@prizmasapkota3020Ай бұрын
यिनै डक्टर हुन मेरो उच्च रक्तचाप निको पार्ने पनि । ९ बर्ष सम्म खाएको ट्याब्लेट बिगत २ बर्ष देखी खान परेको छैन । पूर्ण रुपमा निको भयो ।
What a powerful and helpful tips, insights. Thanks Dr Diljan Mansoor!
@sundarshrestha789Ай бұрын
धेरै उपयोगी अन्तर्वार्ता !!!
@amanvajracharya8673Ай бұрын
Mero pani bigat 14 barsa dekhi khandai aayeko medicine and insulin chhutaidine dr. Kurt nai hun wahan ko upachar paddatible nai ma ahile rog mukta huna pugeko xu dhanyabad dr saab❤❤❤❤❤
@LaxmiAcharya-ze3ywАй бұрын
धन्यवाद डाक्टर साहब 🙏 धन्यवाद सबै टिम लाइ🙏
@akhilendrajha792Ай бұрын
Outstanding advice for better health, thank u Dr shb😊
@akhilendrajha792Ай бұрын
Dynamic media personality, namaste jibraj sir, god bless you
@sarojshakya9391Ай бұрын
Very nice health message.
@purankarki9969Ай бұрын
Very useful , thank you Dr.sab
@KamjorjanataАй бұрын
I like: back to our own culture and nature.
@NepalSurvellianceАй бұрын
a great person in terms of fusion between medical science and natural healings
@divaszzsearch2586Ай бұрын
Doctor kurt le garda ma dharai nai weight loss garisakeko chu Thank you doctor
@ananathsapkota2032Ай бұрын
दुबै जना लाई नमस्कार 🎉
@Mantra36Ай бұрын
He is a good doctor......unfortunately uha lae aajhai chinna sakeko xaina dukha lagxa .....aru le medicine bechxan but uha le sallaha dinuhunxa ....
@prabhukafle3412Ай бұрын
E doctor thik xn hai clear kura garxn tara Nepal ma enailaye khadxn dhukha lagx
@santoshbhandari2821Ай бұрын
❤ great
@dilipkatuwal-bx4gnАй бұрын
शिक्षाको कारणले गर्दाखेरि मान्छेलाई रोग लागिरहेछ
@AshokKhatri-l7gАй бұрын
Very good 👍
@MountEverest-pg5eyАй бұрын
Mero lagi bhagwan uha dr
@narayansharma5222Ай бұрын
उहालाइ लखेट्न न्युज 24 हात धोएर लागि परेको थियो तर सकेन
@ramkrishnarajthala4652Ай бұрын
The shorter the belt the longer the health: Is it right Dr?
@ambeast93Ай бұрын
❤❤🙏🙏
@rmbhaijaan5554Ай бұрын
🎉🎉❤
@sabitriadhikari5423Ай бұрын
नमस्कार डाक्टर शाहबपेसारको औषधि खाने मान्छे रातभरि बर्बराउनु कस्तो लक्षण हो
@ramkrishnarajthala4652Ай бұрын
पिठो किन नखाने, ढिंडो वा रोटी खानु राम्रो कि नराम्रो?
@elvixsax1628Ай бұрын
M wondering to know doctor sahab le daily k k khanu hunxa
@saradneupane2839Ай бұрын
यी कुराहरू बसी बसी खान पुग्छ उनीहरूमा लागु हुन्छ। दिन भरी हलो जोत्ने र भारी बोक्नेहरूका लागि काम लाग्दैन।
@sureshasuresha6520Ай бұрын
त्यसो होइन। यी डाक्टर का अनुसार खानपान सस्तो, सजिलो, सुपाच्य छ, बसी बसी खाने हरुले धेरै खानु जरुरी छैन, शरीर ले खोजें जति मात्र खाने। यही सिकाउँछ। मजदूरी परिश्रम गर्ने ले जस्तो खाना पनि पचाउँछ। तर पछि उनीहरुलाई पनि प्रेसर,सुगर ले ग्रस्त नै हुन्छन् 😄
@ramshyam7367Ай бұрын
Halo jotne ra bhaari bokne kamai lai blood pressure ra sugar bhaye ko hunxa
@sureshasuresha6520Ай бұрын
@ramshyam7367 प्रोटीन युक्त खाना मात्र खाने। मज्जा ले पुग्छ। कोदो, फापर खाने
@PahiloKhabarАй бұрын
*तेरिमा भतुवा बसि बसि कस्लाई खान पुग्छ बसेर खानको लागि उस्ले केही न केही काम गरेरै होला कि यतिकै मुखमा खाना बर्षिन्छ?*
@TheShah6464Ай бұрын
👍👍👍👍👍💪💪💪💪💪
@zrxfamАй бұрын
good thing
@sabitriadhikari5423Ай бұрын
रातिमा पनि पानी गरीगरी पिरहनु हुन्छ कि हुँदैन
@PrakashhamalPrakashhamal4 сағат бұрын
Sir KO contact number Kate ho
@roshanbhattarai8456Ай бұрын
Jibram sir tapai lai pakrau garnu parxa vandai xan Arjun Gyawali