अस्मितालाई यानले घुम्न जाम भनेपछि | Yan Prasad Neupane Vs Asmita DC | Sarangi Sansar Live Ep.324

  Рет қаралды 1,840,585

Sarangi Sansar

Sarangi Sansar

Күн бұрын

सुमधुर स्वरका धनी Yan Prasad Neupane र सुमधुर स्वरकी धनी चर्चित तथा लोकप्रिय लोक दोहोरी गायिका Asmita DC बिचको रमाईलो दोहोरी हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
=======================================
=======================================
Patron / Advisor
Arun Bista
Owner of
BISTA BROTHERS ASIAN GROCERY
& FASHION RECON LLC, USA
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 324
=======================================
=======================================
#Yan_Prasad
#Asmita_DC
#SarangiSansar
=======================================
Host:
🎤 Kamal Kumar BK
Lead Singer:
♬ Yan Prasad Neupane
♬ Asmita DC
=======================================
Musician Team :
♬ Sarangi : Kamal Kumar BK
♬ Harmoniyam : Gem Thapa
♬ Flute : Karan Pariyar
♬ Dholak: Dipak Samip
♬ Madal : Ishwari Prasad Bhusal
♬ Madal : Kumar Lamichhane
♬ OctoPad : Pritam Thapa
TechnicalTeam :
🎥 Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
♬ Recordist/ Mixing/Editing
♬ Tarakanta BK - 9847629512
=======================================
✌ Special Thanks !
=======================================
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.saranginews.com
KP Kumar Jalan
☞ www.laliguransh.com
Kamal Sargam
☞ www.sunrisepostnews.com
Kabiraj Dhakal
☞ www.enepalkhabar.com
Sajjan Kumar Singh
☞ www.nepalimato.com
Krishna Acharya
☞ www.naulodhun.com
Subin Adhikari
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
All rights of this video is with Sarangi Sansar & (Tarakanta BK)
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Facebook:
Sarangi Sansar - / sarangi-sansar
Kamal Kumar BK - / kamalkumar.bk
Tarakanta BK - / tarakantabk
Pratima Bishwakarma - / pratima.bish. .

Пікірлер: 1 000
@bhadreswarnaumatibajadhadi4230
@bhadreswarnaumatibajadhadi4230 2 жыл бұрын
टिकटिकमा देखेर यता आएर दोहोरि सुनेर रमाउदै बसेको म मात्रै हो कि अरु पनि हुनुहुन्छ ??
@sonusood3395
@sonusood3395 2 жыл бұрын
अस्मिता येस्तो कलाकार भयो कि आलु जस्तै राजा जता जो सङग पनि मिलाएर गाउन सक्ने।अस्मिता मुसि र चिज गुरुङ यान सर को बिग फ्यान म। नाइजेरिया बाट फर्के पछि एक चोटि आउने मन छ सारङी सन्सार मा
@मनेपालि-ग7ह
@मनेपालि-ग7ह 2 жыл бұрын
यान जिले पहिलो टुक्का बाटै श्रीमान श्रीमती पहिले बनी सकेको टुक्का बाट सुरुवात गरे पछि अस्मिता लाई अलि गारो भय जस्तो छ जति तर्काउन खोजे पनि यान जि ले आफ्नो निरन्तरता कायमै राखे पछि अस्मिताले बध्यताले बुडो भन्दै अगाडि बढेसी गित त कति रमाइलो कति रमाइलो ।तोप पड्काको छन दुबै जानाले हेर्न सारै रमाइलो लाग्यो।
@bikashkarki3589
@bikashkarki3589 2 жыл бұрын
दोहोरीले विषय बस्तुलाई पुर्णता दिएको छ । केटीको भन्दा केटाको शब्दहरू गहकिलो छ है🇳🇵🇳🇵
@dineshctr3743
@dineshctr3743 2 жыл бұрын
Yaan Prasaad दाई यो दोहोरिको रस हो।अस्मिताको त अब नकुरा गरम।😍😍😍😍😍😍😍😍😍😍😍😍😍
@nabarajgurung338
@nabarajgurung338 2 жыл бұрын
अस्मिता र चिज गुरुङ को दोहोरी चाहि खोजी खोजी हेरिन्छ।
@ashishrimal1354
@ashishrimal1354 2 жыл бұрын
देश विकास, शिक्षा ,स्वास्थ ,भ्रष्टाचार ,राजनीति को बारेमा नि गीत गाउन लगाउनु न।।माया प्रेम को बारेमा मात्र होइन क्या ।।
@sureshshrestha2454
@sureshshrestha2454 2 жыл бұрын
यान प्रसाद न्यौपाने को ठूलो फ्यान जति यता✋✋अस्मिता को त कुरै नगरम झन
@SapkotaNamrata
@SapkotaNamrata 2 жыл бұрын
मीठो गाउछिन् यी डल्लाकोटी दोहोरी सुने मैले आज १० चोटी।
@himaale2622
@himaale2622 2 жыл бұрын
होइन भाई बैनि कताजनुभयो आजभोलि देखेको छैन गित सारै राम्रो छ दुवैजनाको
@sanjayjimba9107
@sanjayjimba9107 2 жыл бұрын
अस्मिता दिदी हाम्रो ललितपुरको सन्तानेस्वार मन्दिर आउनु है 😂😂😂😂😂
@maheshadhikari728
@maheshadhikari728 2 жыл бұрын
गज्जब छ बा दुबैको तुक्का यान प्रशादको याक्टिङ राम्रो छ
@SapkotaNamrata
@SapkotaNamrata 2 жыл бұрын
शब्द चयनमा दुबै छन् उस्तै शब्द जस्तै हाउभाउनी दुरुस्तै।
@yamrajkc719
@yamrajkc719 2 жыл бұрын
अस्मिता मिस को त फ्यान हो तर आज बाट यान सर को पनि फ्यान भैयो आहा।।
@Love-qi7jg
@Love-qi7jg 2 жыл бұрын
कसम यो दाई जस्तो रमाईलो गरेर गाउनि कोहि छैन यार
@gopalpun7692
@gopalpun7692 2 жыл бұрын
यान जि र अस्मिता जि को दोहोरी मन पराउने म मात्र हो कि अरु नि हुनुहुन्छ ।
@ramraiofficial...9955
@ramraiofficial...9955 2 жыл бұрын
यान बुढा को रोमान्टिक भाछु रे भन्दै गिद्धे नजर को हेराइ पनि दामी थियो 🤣🤣 अनि अस्मिता त मलाई पो सारै मन्पर्या थियो भेट्न् पाएनी हुन्थ्यो क्यारे नभेटेपनि एतैबाट आइ लप यु भने हैत अस्मिता i love u 💕💕👉️👌
@madanmallachhaya1359
@madanmallachhaya1359 2 жыл бұрын
अस्मिता जि को हासो खुबै राम्रो लाग्छ। आवाजको कुरै नगरौ। यान जि नि कडै हो दोहोरिमा।
@mekgurung2243
@mekgurung2243 2 жыл бұрын
यान प्रसाद र चिज दोहरिकै लागि जन्मेको जस्तो लाग्छ।👍️
@rajukkk6242
@rajukkk6242 2 жыл бұрын
प्रतिमा गैरी को दोहोरी भाका सुन्न मन लागो है
@bishnusubedi1996
@bishnusubedi1996 2 жыл бұрын
अस्मिताले दाेहरिमा सरलतरिका बाट हांसि हांसि टुक्काप्रहार गरेर प्रतिउत्तरदिने राम्राेलाग्छ प्रगतिकाे सुभकामना गायक गयिकालाइ
@krishnashrestha8380
@krishnashrestha8380 2 жыл бұрын
बिल्कुल सहि कुरा ।
@2P_SUPER
@2P_SUPER 2 жыл бұрын
धेरै रमाइलो दर्शन गर्न चाहिँ एतै आउनुस् है 😍😍
@sherbdr4938
@sherbdr4938 2 жыл бұрын
यान पर्साद जि त king of the lok dohori नै हो/ अस्मिता dc पनि केही कम छैनन अति राम्रो धेरै मजा आयो
@salikmagar1508
@salikmagar1508 2 жыл бұрын
Yan prasad ra asmita ko damdar lok dohari 100% lovely songs ilove
@cbmagar8443
@cbmagar8443 2 жыл бұрын
लन्ठुको ससुरा yan prasad जि अनि अस्मिता जि को रोमान्टिक दोहोरी मलाई चाहिँ धेरै राम्रो अनि रमाइलो लाग्यो
@aitaramk.c1095
@aitaramk.c1095 2 жыл бұрын
अब मानसिङ खड्का र सुनिता बिसि लाई जसरी पनि ल्यानु पर्यो
@nirmayagurung9761
@nirmayagurung9761 2 жыл бұрын
नमस्कार सबै सारंगी सन्सार टीम लाई म निरमाया गरुङ यूके बाट आज को दोहोरि अती मिठो हुन त दोहोरि सबै उत्कृस्ट नै लाग्छ तै पनी यान प्रसाद सर लाई त भखर भखर देखी दियेको तर सारै खत्रा टुक्का ल्यौनु हुन्छ अनी अस्मिता बैनी को त कुरै नगरु मान्छे सानो सानो अती सुन्दरि टुक्का चै खत्रा छ सबै टिम लाई धेरै शुभकामना 🤞🤞🤞
@bishnupaudel6874
@bishnupaudel6874 2 жыл бұрын
आज धेरै रमाइलाे हुनि भयाे दाेहाेरिका राजा रानी
@golketabhuwanchenal3397
@golketabhuwanchenal3397 2 жыл бұрын
दोहोरि हेर्दाहेर्दै कमेन्ट गर्न झन्डै नभुलेको यान दाजिको टुक्का प्रहार नै मीठो लाग्छ अस्मिता सिसको पनि मीठो छ सफलताको शुभकामना मीठो दोहोरिको लागि साराङ्गि सन्सार टिमालाइ पनि ।।।
@sanjeevrawal4575
@sanjeevrawal4575 2 жыл бұрын
करोडौ को हासो मोरी को🤗🙂
@sonusood3395
@sonusood3395 2 жыл бұрын
यान सर चिज सर अस्मिता रबिन सर टीका सानू अहिलेको लाइभ दोहोरी को राजा नै हुन
@reshammagar1953
@reshammagar1953 2 жыл бұрын
Dherai ramro xa Thanku so much All ur tm ❤️🙏
@amarthapa2475
@amarthapa2475 2 жыл бұрын
O ho kati mitho dohori geet sunna paeyo yan p sar & aasmita sis ko aaja tw aali xoto vayo
@rxshishir9850
@rxshishir9850 2 жыл бұрын
लु बल्ल हाम्रो पाल्पालि सान न्यौपाने यानको उपस्थित देख्न पाईयो
@bishnukarkheti7800
@bishnukarkheti7800 2 жыл бұрын
मीठो शब्दमा गाउनु छ भनी यान प्रसाद र अस्मिता डल्लाकोटी सँग टिउसन लिन जानू होला !!विशेष गरि फेद न टुप्पाको गीत गाउनेहरुका लागि यो सन्देश !!!
@yamprasadganwali2267
@yamprasadganwali2267 2 жыл бұрын
म नियमीत दर्शक कतारबाट कार्यक्रम नीकै रमाइलो छ उत्तरोत्तर प्रगतिको शुभकामना
@bahadurdhami921
@bahadurdhami921 2 жыл бұрын
भाग दुई चाहियो दुबै प्रिय गायक गायिका लाइ नमन ।
@ramsharanshiwakoti
@ramsharanshiwakoti 2 жыл бұрын
यान प्रसाद bro एउटा गज्जबको प्रतिभा भएका गाएक हुन साथै अस्मिताको त के कुरा गर्नु बयान गरेर साध्य नै छैन ।
@अनलाइनरोधीघर
@अनलाइनरोधीघर 2 жыл бұрын
अस्मिता दिदी को मो ठुलो फेरेन हजुर को गाइकी सोर मा साच्चिकै जादू छ सफलता को शुभकामना
@highlightfootball8443
@highlightfootball8443 2 жыл бұрын
kzbin.info/www/bejne/haO6noubhpuVl9E......
@durgadattagautamiiiiiiiiii6913
@durgadattagautamiiiiiiiiii6913 2 жыл бұрын
Asmita musiko sabda chayan babal chha
@yanprasad4942
@yanprasad4942 2 жыл бұрын
नमस्कार भगवान रुपि दर्शक श्रोतामा म गायक यानप्रसाद न्यौपाने अस्मिता बैनी र मैले गायको यो दोहोरी कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला नि धन्यवाद 💘💘❤️
@bishnusunar945
@bishnusunar945 2 жыл бұрын
Mata hansdai herdai gareki xu ati ramro xa dohori
@RadheyShyam-fo2bw
@RadheyShyam-fo2bw 2 жыл бұрын
एउटा दुइटाटुक्का घर परिवार शीत बसेर सुन्न असजिलो लाग्यो
@jivanrayamajhi5800
@jivanrayamajhi5800 2 жыл бұрын
!
@runjithunter4262
@runjithunter4262 2 жыл бұрын
बवाल छ उत्कृष्ट छ है।।
@gogovin9647
@gogovin9647 2 жыл бұрын
तपाईंको म ठुलो फेन हु याने दाइ जसरी सुरुमै दिनु हुन्च कदा परार तर अलि अन्तिम तिर अलि नरम जस्तो लाग्यो के अजै कदा जाओस सुभकामन हाल united बागलुङगे
@b.bsharma204
@b.bsharma204 2 жыл бұрын
येक्दमै राम्रो दोहोरि फेरि यो पनि मिल्दो आगो पर्नि भये
@niteenbhandari8360
@niteenbhandari8360 2 жыл бұрын
येक्दम राम्रो छ तपाईंको कार्यक्रम कोहीले न टुटाउने म पनि पर्छु
@shalikrambhandari6380
@shalikrambhandari6380 2 жыл бұрын
Kamal sir lagayat sampurna paribar ma sangitik naman .yen sir ra asmita soltinako dohari super 100% thank you kamal sir for the sang
@RamKumar-mb2ps
@RamKumar-mb2ps 2 жыл бұрын
गाइका भरिमा अस्मिता डल्ला काेटी सारै मन पर्छ
@Delje960
@Delje960 2 жыл бұрын
Bhai Ko body expression chai sarai msn parxa well done both of you bhai Bahini
@dineshbasnet1764
@dineshbasnet1764 2 жыл бұрын
सारगिं संसारले निकै राम्रो कलाकारहरुको प्रस्तुति राख्नुहुन्छ अस्मिता बैनिको बयान गरेर थाक्दिन म,यान प्रसाद सरको शब्द सँगै प्रस्तुत हुने शैलि निकै राम्रो लाग्छ🥰🙏
@dipupandey5288
@dipupandey5288 2 жыл бұрын
Aáz ZA S
@dhamijaman3829
@dhamijaman3829 2 жыл бұрын
Dherai ramro live dhohari Sampurna timlai hirdaya dekhinai namn.
@gagansaput842
@gagansaput842 2 жыл бұрын
टिकटकमा सुनेर आको देख्दा सोझो जस्तो यान दाइ तर गितमा सारै कडा अस्मिता जि ले उतिकै राम्रो गाउनु भएको रहेछ मज्जा आयो
@highlightfootball8443
@highlightfootball8443 2 жыл бұрын
kzbin.info/www/bejne/haO6noubhpuVl9E......
@nepal1935
@nepal1935 2 жыл бұрын
म पनि टिकटक बाट आएको
@bishnubhandari8112
@bishnubhandari8112 2 жыл бұрын
जति हेरे हेरौं हेरौं लाग्ने दोहोरी
@sahil80bohara70
@sahil80bohara70 2 жыл бұрын
एक दम राम्रो लाग्यो सुपर हिट अस्मित बैनी र यम पर्सद नेउपने सर लाई
@ramesharyal1905
@ramesharyal1905 2 жыл бұрын
यान जी रअस्मिता को राम्रै जम्यो शुभकामना दुवै लाइ ,
@ratnamaninath
@ratnamaninath 2 жыл бұрын
धन्यवाद सारङ्गी ससार परिवार लाई तथा कमल जी लाई धेरै धेरै धन्यवाद ।यम सर को गायेकी पन को हावभाव अति नै ठट्याउलो पारा ले दोहरी प्रस्तुती नै रमाइला हसिला गायक त्यसै गरि अस्मिता हसिली शान्त शिल स्वभाव कि गायिका अति नै रमाइलो दोहरी को लागि धेरै धेरै धन्यवाद ।
@highlightfootball8443
@highlightfootball8443 2 жыл бұрын
kzbin.info/www/bejne/haO6noubhpuVl9E.....
@sertamang1064
@sertamang1064 2 жыл бұрын
Yan ji ko joss asmita ko makhamali abjama dherai ramailo dohori shuvakamana.sabai kalakar haru lai samman nyano maya💕💕🙏🙏
@manojramdam7607
@manojramdam7607 2 жыл бұрын
विकाश कोलागी या अपराधीका लागी धर्मको लागी शिक्षा को लागी गाउनु पर्‍यो लोग्ने स्वास्नी को मात्रै माया प्रेमको नभएर राम्रो होला
@सालिकरामबेल्वासे
@सालिकरामबेल्वासे 2 жыл бұрын
Correct u r right
@anjankhimu4522
@anjankhimu4522 2 жыл бұрын
अती सरल र सभ्य शब्द साह्रै राम्रो लाग्यो
@दुर्गेघताने
@दुर्गेघताने 2 жыл бұрын
यान सर को दोहोरि त करा हुन्छ सब्दको खानी हुनुहुन्छ ल बधाई छ
@birajmalla8531
@birajmalla8531 2 жыл бұрын
म साउदी बात मलाइ सारै राम्रो लगेयो
@chhamkarki1961
@chhamkarki1961 2 жыл бұрын
शब्द चयन गायक गायिका दुबै जनाको राम्रो छ अस्मिताको हाँसो नै मिठो
@highlightfootball8443
@highlightfootball8443 2 жыл бұрын
kzbin.info/www/bejne/haO6noubhpuVl9E.....
@pabitragc821
@pabitragc821 2 жыл бұрын
Sarai ramailo dohori suniranu jasto
@dinlama6879
@dinlama6879 2 жыл бұрын
Lastai ramro lageyo molai from Japan 🇯🇵
@rajkumarkhadka9477
@rajkumarkhadka9477 2 жыл бұрын
Live dohori gaune style yan prasadko dherai ramro xa.
@homrijal7523
@homrijal7523 2 жыл бұрын
यान दाईको पनी सबद त खतरा हो अनी असमिता जि पनी धेरै सबद खेलाउनु सकने मानछे सारै रमाइलो लागयोै आज दोहोरी पनी शुभकामना छ सबैलाई
@pabogyawali114
@pabogyawali114 2 жыл бұрын
Daami lago yan ji ko big fan
@samsarmedia2580
@samsarmedia2580 2 жыл бұрын
@@pabogyawali114 hora hamro palpali hero 😍
@apsararaut6298
@apsararaut6298 2 жыл бұрын
Sarai Ramailo lagyo dhanneba hajurlai!
@मनमिल्नेसाथी
@मनमिल्नेसाथी 2 жыл бұрын
मलाई सबै भन्दा यान सरको हाउ भाउ सारहै मन पर्छ स्वर अनि शब्द असाध्यै मन पर्छ 👌👌
@tilakprasadbudha8694
@tilakprasadbudha8694 2 жыл бұрын
Jaya yanprasad and asmita
@Boy-sigma123
@Boy-sigma123 2 жыл бұрын
सारङ्गी सन्सार परिवारलाइ धेरै_धेरै धन्यबाद दिन चाहान्छु मिठा मिठा प्रस्तुति ल्याएर हामिलाइ मनोरन्जन दिनु भएकोमा। म सदाबहार हेर्ने गर्छु एकदमै रमाइलो लाग्छ।म झापामा बस्छु। झापाको भएता पनि सबै ठाउका दोहोरिगितहरु अत्याधिक मन पर्छ।।
@thagendrailam5871
@thagendrailam5871 2 жыл бұрын
Aahhhaa kati ramro aabo palo asmita sis ko vairal hune because dherai ramro xa
@indiractri6550
@indiractri6550 2 жыл бұрын
Uncle ko geet gaauni style chaii saraii man paryo haiii malaita💖😍😍😍😍😍😍😍
@bishnupangeni4037
@bishnupangeni4037 2 жыл бұрын
यान पर्शाद र चिज गुरुङ काे शब्द चयन मा दम हुन्छ के ।
@lungelimagar8705
@lungelimagar8705 2 жыл бұрын
धेरै राम्रो दोहोरी यनप्रसाद दाजु को पर्त्यक तुक्का म बन हाने को छ अस्मिता नानु नि कम्ती को छैन धेरै धेरै सुभकमन छ र धन्यबाद सराङ्गी सन्सार लाई सबै तिम कलाकार हरु लाई
@DileepKumar-xs5hm
@DileepKumar-xs5hm 2 жыл бұрын
Sarai ramro dohori prstuti liyara aaunu hunxa kamal sar
@lokmagar4420
@lokmagar4420 2 жыл бұрын
अस्मीता नानीकाे शब्द त सधै उत्कृष्टहुन्छ नै तर यान प्रसाद जीकाे पनि शब्द सटिक र बिषयाङ्गतछ।
@sapkotabheshraj780
@sapkotabheshraj780 2 жыл бұрын
(सत्य कुरा बिबाह भएर चाहाना हुदाहुदैपनि सन्तान नहुनेहरु सन्तानेस्वर महादेव को दर्शन गर्नु होला मध्य नेपाल करपुटार लम्जुङ मा )सारै मिठो गित आहा।।
@highlightfootball8443
@highlightfootball8443 2 жыл бұрын
kzbin.info/www/bejne/haO6noubhpuVl9E....
@manishaneupane2082
@manishaneupane2082 2 жыл бұрын
आहा यान प्रसाद न्यौपाने दाई सारै राम्रो प्रश्तुति☺️🙏
@RajeshShrestha196
@RajeshShrestha196 2 жыл бұрын
आहा कती मिठो शब्द सङै सारङी सन्सारको बाध्यबादकहरु अरु अरु दोहोरीको भन्दा धेरै राम्रो छ ।
@highlightfootball8443
@highlightfootball8443 2 жыл бұрын
kzbin.info/www/bejne/haO6noubhpuVl9E.
@ramchandrarana9112
@ramchandrarana9112 2 жыл бұрын
हैट कडा दोहोरी ,दुबै जना अागो
@roshanavagi8
@roshanavagi8 2 жыл бұрын
अस्मिता बहिनीले अरु भन्दा नि सारै इजोत गरेर गाउनु हुन्छ त्यो मन पर्छ मलाई अनि शब्दको र लयको त कुरै छोडम दुबै जान को खतरा छ दोहोरी
@oppoafivess9607
@oppoafivess9607 2 жыл бұрын
धेरै रमाइलो छ दामिछ 👌👌🙏🙏🙏
@yubarajgurung1469
@yubarajgurung1469 2 жыл бұрын
पारिवारिक ,सबैले सुन्न सक्ने गित अति राम्रो ,सफलता को शुभकामना ।
@chupgamer4531
@chupgamer4531 2 жыл бұрын
Chij Gurung vs Asmita please next time please
@runjithunter4262
@runjithunter4262 2 жыл бұрын
धन्याबाद सारङ्गी ससांर यति मीठो भिडियो पस्कि दिनु भाको मा❣️💓❣️
@highlightfootball8443
@highlightfootball8443 2 жыл бұрын
kzbin.info/www/bejne/haO6noubhpuVl9E...
@rameshgirirolpa4978
@rameshgirirolpa4978 2 жыл бұрын
आहा यो जोडी पनि निकै कडा छ है हजुर बबाल छ आगो 🔥 छ सफलता को लाखौं लाख शुभकामना व्यक्त गर्दछु अस्मिता र यान प्रसाद दाई को आगमन छ महिला केहि फरक नै छ सारङ्गी सङसार का सन्चालक कमल दाई लाई उच्च सम्मान छ धन्यवाद मलेसिया बाट हेर्दै छु है
@durgabudhathoki6317
@durgabudhathoki6317 2 жыл бұрын
गजव अाहा
@rajankhadka5619
@rajankhadka5619 2 жыл бұрын
Wow very very nice song 👌👌👌
@ramjipokhrel4262
@ramjipokhrel4262 2 жыл бұрын
Great knowledge & Great song
@nawarajdhungana3601
@nawarajdhungana3601 2 жыл бұрын
सारै मिठो गायन र शब्द चयन
@mitralimbu6876
@mitralimbu6876 2 жыл бұрын
दुवै जनाको शब्द चयन गजब लाग्छ।साथमा यान प्रसाद जिको हाउभाउ र अस्मिताको मुस्कान💖💖🙏🇴🇲
@highlightfootball8443
@highlightfootball8443 2 жыл бұрын
kzbin.info/www/bejne/haO6noubhpuVl9E.....
@bharatbahadur8855
@bharatbahadur8855 2 жыл бұрын
सवाल, जवाफ धेरै राम्रो छ दोहोरी भनेको एस्तो हुनुपर्छ
@kishanpariyar2032
@kishanpariyar2032 2 жыл бұрын
आजको दोहोरी दुबै जनाको अति उत्कृष्ट छ धन्यवाद दुबै जनालाइ र पनि अस्मिता डल्लाकोटी बहिनिको हासी हासी गित गाउने सैलिको कारण हेर्ने दर्शकहरुलाइ अति नै मनोरञ्जन दिने गरेको यथार्थ हो यो खुबिले नै अस्मितालाइ उचाइमा पुर्याउने छ
@jeevanthapa6866
@jeevanthapa6866 2 жыл бұрын
शब्द नै अर्गानिक छन् आउँने दिनमा पनि यसरी अगाडि बढ्न होला सफलताको शुभकामना छ
@dilasapkota1082
@dilasapkota1082 2 жыл бұрын
Dheraii ramro Gita xa ajhai ramro gardaii janu hola jawae😍
@madang.pariyar3346
@madang.pariyar3346 2 жыл бұрын
कति रमाइलो आहा
@buddhibahadurchhetry7508
@buddhibahadurchhetry7508 2 жыл бұрын
धेरै धेरै धन्यबाद छ सारंगी संसार मा उपस्थित हुनुभएका तमाम दर्सक र सुरीलो भाका निकाली बजाईन्छ र हाउ भाउ बुझि तुरुन्तै कल्पना गरि घत लाग्दो तरीका ले गाउँने यो दोहोरी गीत सुनि राखौं जस्तो लाग्छ। आउने समय मा यस्तो राम्रो मौका मिलोस् भन्ने लागेको छ। हस त धन्यवाद। म भारत को झारखंड राज्य बाट । घर 🏡 पोखरा हो 🙏
@dipeshshrestha6402
@dipeshshrestha6402 2 жыл бұрын
#अस्मिता दिदि लाई उच्च सम्मान शब्द चयन राम्रो छ 🙏🙏🙏🙏🙏🙏🙏
@shyamkrishna3275
@shyamkrishna3275 2 жыл бұрын
Flute Karan pariyar super
@sudeepshrestha6249
@sudeepshrestha6249 2 жыл бұрын
यान सरकाे expression चाँहि सुपर छ 🤗🤗
@dipanepali1463
@dipanepali1463 2 жыл бұрын
दाेहाेरिहाे नानू राम्राे छ
@ratnashrestha9000
@ratnashrestha9000 2 жыл бұрын
🌹🌹असाध्यै राम्रो लाईभ दोहरी बनेको रहेछ दुबै टिम जोडको तोड कस्तो मिलेको❤️❤️
@highlightfootball8443
@highlightfootball8443 2 жыл бұрын
kzbin.info/www/bejne/haO6noubhpuVl9E....
@bishnubahadur1340
@bishnubahadur1340 2 жыл бұрын
याद प्रशाद दाईलाई भर्खर भर्खर सुनेको सारै रमाइला रैछन बुढा😀
@kamalshah6159
@kamalshah6159 2 жыл бұрын
असाध्य राम्रो छ
@billapneupane1389
@billapneupane1389 2 жыл бұрын
फेरि भाग २ पनि गाउन लगाउनु साह्रै राम्रो छ।
@phurisherpa2974
@phurisherpa2974 2 жыл бұрын
मुरि मुरि धन्यवाद यान प्रसाद र जिरे खुर्सानी लाई दुबै जना शब्द कि खानी ।।।।
РОДИТЕЛИ НА ШКОЛЬНОМ ПРАЗДНИКЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,4 МЛН
iPhone or Chocolate??
00:16
Hungry FAM
Рет қаралды 50 МЛН
路飞万万没有想到#海贼王 #路飞
0:10
路飞与唐舞桐
Рет қаралды 5 МЛН
тгк - hahalivars
0:48
HAHALIVARS
Рет қаралды 2,6 МЛН
😨 Китаянка ИРИС пробует НАШУ ЕДУ @petya_english
0:46
Настя, это где?
Рет қаралды 12 МЛН