सुनखानीले छोपेको Surma Sarobar || सुदुरपश्चिमको हिमाली यात्रा || चाँदी र सुनखानी एकैठाउँमा Bajhang

  Рет қаралды 720,091

PURVI BLUES

PURVI BLUES

Күн бұрын

Surma Sarobar is surrounded by Sunkhani Mountain and Chande Sikhar, where silver can be seen shining in Himalayas.
Please Watch Our Other Videos
Part 2 of this Video (Tapoban)
• हिमालमा लुकेको तपोबनका...
Surma Village Bajhang Lifestyle
• जडीबुटीले धानेको सुदुर...
Bajhang Chainpur Surroundings
• Bajhang VLOG || बझाङ य...
Khaptad National Park Part-1
• बझाङका अनौठो राजा || K...
Khaptad National Park Part-2
• Khaptad National Park ...

Пікірлер
@ramilabohararama4267
@ramilabohararama4267 2 жыл бұрын
हाम्राे विटक क्षेत्र लाई यति धेरै मिहेनत गरेर दुनिया सामु हाम्राे धार्मिक पर्यकिय स्थललाई दर्साइ दिनु हुने सम्पुर्ण टिमलाई हृदय देखि हार्दिक नमन् ।🙏
@khatri4kvlogsubscribe790
@khatri4kvlogsubscribe790 2 жыл бұрын
malai ne subscribe garidenus miss
@birbirendra5138
@birbirendra5138 2 жыл бұрын
कति जोखिमपूर्ण यात्रा ज्यानको बाजी लगायर यति शुन्दर दृश्य देखाउनु भयो सचिन सरलाइ धेरै धेरै धन्यवाद 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵😍😍🌺🌺
@khatri4kvlogsubscribe790
@khatri4kvlogsubscribe790 2 жыл бұрын
Plz hajur म गाउँले लाई नि subscribe garidenu
@surajchaudhary9921
@surajchaudhary9921 2 жыл бұрын
साच्चै स्वर्ग जस्तै छ हाम्रो देश नेपाल
@hellobardiya6742
@hellobardiya6742 2 жыл бұрын
अहिलेसम्मकै भिडियो मध्येका सिनहरुलाई मार खुवाउने सिनहरु जस्ले मनै मनमोहक र दिमागमा एक प्रकारको शक्ति प्रदान गरिदिने सिनहरु हेर्न पाइयो। सचिन सरको टिमलाई मुरिमुरी धन्यवाद छ, र अझै आशा र भरोसा छ पौराणिक कथा भनेझै प्रकृतिले दिएको स्वर्ग स्वरुपहरु हेर्न ,बुझन र रमाइलो गर्न पाउनेछौ भनेर्🙏🙏🙏🙏🌍️🌎️🇳🇵🌍️
@abinentertainment1601
@abinentertainment1601 2 жыл бұрын
आहा बाहिर देशमा बसेर आफ्नो स्वर्ग जस्तो देश हेर्न पाउदा खुसि लाग्छ विशेष सचिन सर लगाएत सम्पूर्ण टिमलाई धन्यवाद 🙏🇳🇵 हजुरहरुको यात्रा सफल रहोस्
@santoshrawal9186
@santoshrawal9186 2 жыл бұрын
Kun desh ma ho ra sathi Tim aile basneh?
@yogtraingcenternepal3174
@yogtraingcenternepal3174 2 жыл бұрын
kzbin.info/www/bejne/sJDciaOqZ9pqrNU
@khatri4kvlogsubscribe790
@khatri4kvlogsubscribe790 2 жыл бұрын
@@santoshrawal9186 Plz hajur म गाउँले लाई नि subscribe garidenu holaa 🇳🇵
@brokenheart8339
@brokenheart8339 2 жыл бұрын
स्वर्गको एक टुक्रा मेरो देश..प्राकृतिक ले भरिपुर्ण यस्ता सुन्दर ठाउँ लाई देखाउनु भएकोमा धन्यवाद छ सर..तर देशमा गधा हरुको शासन ले गर्दा देश बेच्न लागि सके🙏🙏🙏
@khatri4kvlogsubscribe790
@khatri4kvlogsubscribe790 2 жыл бұрын
Plz hajur म गाउँले लाई नि subscribe plz
@khatri4kvlogsubscribe790
@khatri4kvlogsubscribe790 2 жыл бұрын
Plz hajur म गाउँले लाई नि subscribe denu hai
@Anupam319
@Anupam319 2 жыл бұрын
आहा !!! सुन्दर सुदुरपश्चिम !! स्वर्ग को एउटा टुक्रा । सचिन जी र साथीहरू ले यस्तो दुःख गरेर भिडियो बनाउनु भएको छ । धन्यावाद सचिन जी यती राम्रो ठाउँ देखाई दिनु भएको मा ।🙏🙏
@jesumwaibatamang8878
@jesumwaibatamang8878 Жыл бұрын
अति सुन्दर मेरो देश नेपाल।।कसरी पुग्नी होला यस्तो रमणीय ठाउँमा ??😮😮
@rayangaihre4306
@rayangaihre4306 2 жыл бұрын
धन्यवाद सचिन सर तथा पुर्बी ब्लुज टिम 🙏🙏हजुर हरुले यति दुख गरेर भिदियो बनाउनुहुन्छ र हामी घरमै बसि बसि नेपालको कुनाकाप्चा हेर्न पाउछौ।
@Lfsklxcmnb
@Lfsklxcmnb Жыл бұрын
सुर्मा देबि लाइ मेरो दर्सन अनि सचिन दाइ लाइ धन्यबाद एति राम्रो हामिले पुक्न देख्न नपायेको हाम्रो देश्को टुक्रा लाइ देखाइ दिनु भो सारै आनन्द आउछ्🙏🙏
@sambahamphelimbu3881
@sambahamphelimbu3881 2 жыл бұрын
कति चै सुन्दर हाम्रो नेपाल अर्गानिक नेपाल त्यो ठाउमा बस्नु पाए नत रोग नत अस्पतालको अनुवार हेर्नू पर्ने आहा.. मौका मिल्यो र समयले साथ दियो भने आउने छौ।
@khatri4kvlogsubscribe790
@khatri4kvlogsubscribe790 2 жыл бұрын
Plz hajur म गाउँले लाई नि subscribe garidenu holaa 🇳🇵
@satyanarayantharu2557
@satyanarayantharu2557 Жыл бұрын
Kati ramro video 🎉
@prailtamu2732
@prailtamu2732 2 жыл бұрын
सारै सुन्दर मेरो देशको भौगोलिक बयान गर्नको लागी कुनै शब्द छैन। 🇳🇵🇳🇵🇳🇵धेरै धेरै धन्यवाद सचिन दाई लगायत सम्पूर्ण टिमलाई भिडियो बनाउनु भएकोमा 🙏🙏🇳🇵🇳🇵
@sujan2258
@sujan2258 2 жыл бұрын
मान्छे मरे पछी स्वर्ग पुगिन्छ भन्छन् त्यो त म जान्दिन पुगछन पुग्दैनन तर जिउदो हुदा जानै पर्ने स्वर्ग चाई यो नै हो ♥️♥️♥️
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
आह साच्चै कति सुन्दर हाम्रो सुदूरपश्चिम 🇳🇵🙏
@pramilashrestha801
@pramilashrestha801 2 жыл бұрын
स्वर्गको अनुभव 🙏💟🌷🌻🍁
@dhanmayadevi559
@dhanmayadevi559 2 жыл бұрын
@@pramilashrestha801 3 एड एडी ईई33ईई3इ3इईई
@Rajandar.hp10
@Rajandar.hp10 2 жыл бұрын
के को पश्चीम हामरो देश नेपाल हो किन पुरब पश्चीम उत्तर दक्षीण भन्या😑😬😬😬😬😬😬
@khatri4kvlogsubscribe790
@khatri4kvlogsubscribe790 2 жыл бұрын
Plz hajur म गाउँले लाई नि subscribe garidenu holaa 🇳🇵
@khatri4kvlogsubscribe790
@khatri4kvlogsubscribe790 2 жыл бұрын
@@dhanmayadevi559 Plz hajur म गाउँले लाई नि subscribe garidenu holaa 🇳🇵
@asajitshah2678
@asajitshah2678 2 жыл бұрын
So Beautiful Place 🚩🚩 जय श्रीराम 🚩🚩 🚩 जय जय बजरंग बली 🚩 🇳🇵🇳🇵मेरो नेपाल हामी सबैको नेपाल 🇳🇵🇳🇵 🇳🇵🇳🇵बिहान उठ्ने वितिकै हिमाल हेर्न पाइयो यो हातले सधैं सधैं नेपाल लेख्न पाइयो 🇳🇵🇳🇵 आज यो कुरा मलाई भन्दा Proud Feel भैइराको छ यसपाली को चुनावमा प्रत्यक्षतर्फ सांसद को रुपमा चुनाव लड्ने छु। परिणाम चाहे जे होस् मलाई न जित्ने लोभ छ न हारने डर यात जित्छु यात सिक्छु हारने कुरै भएन। यो मेरो पहिलो र अन्तिम चुनाव हुँदैन यो मेरो शुरुवात हो जबसम्म म भित्र सांस रहिरहन्छ मेरो देशको संविधानले अनुमति दिनेछ तबसम्म चुनाव लड्छु । यो मेरो लक्ष्य संकल्प र प्रतिज्ञा हो । म आफ्नो मातृभूमि , मलाई जन्म दिने आमा , विर सहिदहरुको रगत र पवित्र गीतामा हात राखेर कसम खाई चुनाव लड्छु। भ्रष्टाचार गरेर खानु आफ्नो आमाको रगत खानु सरह हो।म कुनै लोभ लालच देखासिकी गरेर चुनाव लडिरहेको होइन इतिहास बनाउनको लागि,आफ्नो देशको लागि केहिगर्ने अठोट संकल्प लिएर चुनाव लड्छु। म हिँडी सके प्रण गरेर , जिवन आफ्नो अर्पण गरेर , आकाश भन्दा माथि जानुछ एउटा नयाँ नेपाल बनाउनुछ। म संग चुनाव लड्ने 5 विकल्प छ (1) रवि लामिछाने ज्युको (राष्ट्रिय स्वतन्त्र पार्टी) (2) सिके राउत ज्युको (जनमत पार्टी ) (3) राजेन्द्र लिंगदेन ज्युको (रा.प्रा.पा ) (4) रविन्द्र मिश्र ज्यूको ( विवेकशील साझा पार्टी ) (5) स्वतन्त्र रुपमा परिवर्तन सम्भव छ हाम्रै पालामा यसपाली हाम्रालाई होइन राम्रालाई चुनौ। गाउँ गाउँ बाट उठ बस्ती बस्ती बाट यो देशको मुहार फेर्ने लाइ उठ । My Aim My Dream My Goal My Mission 🇳🇵🇳🇵Nepal First Smart Nepal🇳🇵🇳🇵 🇳🇵🇳🇵MissioN Nepal🇳🇵🇳🇵 🇳🇵🇳🇵नेपाली हामी रहुँला कहाँ नेपालै नरहे 🇳🇵🇳🇵 🇳🇵🇳🇵यो देशले मलाई के दिएँ भन्दापनि मैले देशलाइ के दिएँ र देशको लागी के गर्न सक्छौँ 🇳🇵 भन्ने भावना सबैमा भएमा मात्र देश वन्छ र प्रगति हुन्छ My Most 11 Resolution Letter (1) One Nation one Flag (No any party flag) (2) One Nation one Rule 🇳🇵🇳🇵 (3) One Colour one Design (all Govment b.) (4) Self Dependent Nepal 🇳🇵🇳🇵 (5) Digital Nepal 🇳🇵🇳🇵 (6) Population Control 🇳🇵🇳🇵 (7) Strong, Smart Law and Security 🇳🇵🇳🇵 (8) Right to Equality in Nepal 🇳🇵🇳🇵 (9) Provision of 50% Reservation for Women in Every part of Nepal 🇳🇵🇳🇵 (10) There Should be a system of public service commission examination for President PM MP MLA Minister Mayor 🇳🇵 (11) Hindu Nation Nepal 🇳🇵
@sureshrokayachhetri2993
@sureshrokayachhetri2993 2 жыл бұрын
मेरो हैन हाम्रो सुन्दर पश्चिम ❤️ wow बादल माथीको देश देखाएको मा धन्यवाद है सर
@KrishnaSaudthapa
@KrishnaSaudthapa Жыл бұрын
नमरि सोर्ग देखिँदैन भन्ये, तर जिउनै सोर्ग देख्नपाईयो । यो भिडियो मार्फत , धन्यवाद छ। सचिन दाइलाई आगामी दिनको लागीनि धेरै धेरै शुभ कामना ।
@kirishnachhetri5059
@kirishnachhetri5059 2 жыл бұрын
सचिनै मन उडेर आउँछ देशले निकास बिकाश खोजेको छ,जय नेपाल 🙏🇳🇵 सम्पुर्ण टिमलाई सधैंभरि खुशी र सुखी मिलोस्
@devupadhyay7945
@devupadhyay7945 5 ай бұрын
aaho kati sundar mero bajhang
@sabinrai5104
@sabinrai5104 2 жыл бұрын
शब्दमा त बयान गर्न सक्दिनँ म कति सुन्दर छ हाम्रो देश नेपाल भनेर, नेपाली हुनुमा मलाई धेरै धेरै गर्व लाग्छ, कतै उकाली, कतै ओराली अनि भिर पाखा, पखेरी गर्दै यति धेरै राम्रो भिडियो बनाउनु हुन्छ नि सचिन दाजु खै! कसरी म व्यक्त गरौं, यति धेरै दुःख कष्टको साथ यति धेरै राम्रो भिडियो बनाउँनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद🙏🏼🙏🏼🙏🏼 मेरो नेपाल.....🇳🇵 मेरो नेपाल.....🇳🇵🇳🇵 मेरो नेपाल......🇳🇵🇳🇵🇳🇵 मेरो देश मलाई लाग्छ प्यारो♥️♥️♥️♥️♥️
@magarnaresh9867
@magarnaresh9867 2 жыл бұрын
कुनै पनि भिडियो छुटाउन मन लाग्दैन्❤️❤️ त्यही गए जस्तो अनुभूति दिलाउछ सिन हरु अनि सचिन सर को त्यो बोल्ने शैली असाध्यै राम्रो लाग्छ।
@aashishbadu4209
@aashishbadu4209 2 жыл бұрын
Someone is showing Bajhang to the world Thank you brother ❤️❤️ #proudBajhangi ❤️
@khatri4kvlogsubscribe790
@khatri4kvlogsubscribe790 2 жыл бұрын
Plz hajur म गाउँले लाई नि subscribe garidenu holaa 🇳🇵
@rasmitapariyar9095
@rasmitapariyar9095 Жыл бұрын
आहा भिरमा फुलेको त्यो रङिबिराङगि फुलहरु साचिकै सर्गको अनुभूति दिने ❤❤
@pradipnepali5589
@pradipnepali5589 2 жыл бұрын
हाम्रो दुर्गम र पिछडिएको क्षेत्रको ठाँउहरुलाइ यती धेरै मिहिनेत र कष्ट बाबजुत प्रस्तुत गर्नुभएको र अनौठो आभासको अनुभुति गर्न पाउँदा धेरै खुशी लाग्यो । हजुरलाइ धेरै धेरै धन्यवाद । आगामी दिनहरूमा पनि येस्तै अवस्मरणीय दृश्यहरु देख्न पाइयोस ।
@khatri4kvlogsubscribe790
@khatri4kvlogsubscribe790 2 жыл бұрын
Plz hajur म गाउँले लाई नि subscribe garidenu holaa 🇳🇵
@manishathapa1474
@manishathapa1474 2 жыл бұрын
Aaha hamro sundar nepal kati ramro..aafu jan nasak pani yo video marfat herda aafu gay jasto lagyo ..manmohak sundar thauu..daju hjr lai dherai dhanybad ysari nai dherai new video banaudai janu hola suvkamana hjr lai 🙏🙏🙏🙏❤❤❤❤
@rajansherdorpali2699
@rajansherdorpali2699 2 жыл бұрын
यस्तै यस्तै दृष्यहरुले मलाई यस्तो जिवनमा एउटा नौलो उर्जा थपिदिन्छ , सवै ब्यथाहरु भुलेर , पुर्वि भ्लुज हेरि रहु हेरि रहुँ लाग्छ । मुरी मुरी बधाई अनि शुभ-कामना सचिन सर साथै यस भिडियोमा हुने टिमलाई
@gitagurung3122
@gitagurung3122 2 жыл бұрын
नमस्कार सम्पुर्ण मिडिया कर्मचारी तथा यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई देखाउनु हुनेहरू लाई अतिनै प्राकृतिक सुन्दरताले भरिपूर्ण भएको ठाउँ रहेछ सुदूरपश्चिम र सरोवर बाटोहरू चाहिँ धेरै अप्ठ्यारो रहेछ नी तर पनि हजूर हरुले यस्तो अप्ठ्यारो ठाउँको पनि यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई देखाउनु भएको मा धेरै धेरै धन्यबाद हजूर हरुलाई मलाई यस्तो सुन्दर प्राकृतिक दृश्यहरु हेर्न धेरै नै मन पर्छ हजूर हरुले पूण्य को काम गर्नुभयो हामीहरु ले घर बसेर नै यस्तो सुन्दर प्राकृतिक दृश्यहरु देख्न पाइन्छ हजूर हरुले गर्दा म दार्जिलिङ देखि हो मैले Utube मा Destination खोज्दै थिए बल्ल भेटाएको हो ढिलो भएछ Subscribe गर्न।
@prk-entertainment6581
@prk-entertainment6581 2 жыл бұрын
हाम्रो देश साच्चिकै सोर्ग छ जान नसके पनि पुर्वी ब्लु को माध्यम बाट हेर्न पाय ,धेरै धेरै धन्यवाद सर एस्तो सुन्दर ठाउँ देखाउनु भएकोमा
@purbeliagni
@purbeliagni 2 жыл бұрын
यति धेरै कठिनाईको बाबजुत पनि यति सुन्दर साथै रमणीय ठाउँ देखाउनु भएकोमा सम्पुर्ण टिमलाई आभार प्रकट गर्न चाहान्छु🙏🙏
@simabohara8151
@simabohara8151 2 жыл бұрын
हाम्रो सुर्मालाई यसरी दुनियाँ को सामु चिनाई दिनु भएकोले सम्पुण टिमलाई धेरै धेरै धनेबाद दाइ ❤️❤️👌👌👌
@krishnanyaupane7609
@krishnanyaupane7609 10 ай бұрын
कति सुन्दर हो
@shresthabnnarayan1121
@shresthabnnarayan1121 10 ай бұрын
साच्चै प्रकृति को सुन्दर देशकै रमणिय ठाँउ नेपालकै उत्कृष्ट सुदुर पश्चिम !!आहा आखानै झिमिक्क गर्न बिर्सने है
@chongalipur9939
@chongalipur9939 2 жыл бұрын
म पूर्वी ब्लु को लगभग सबै भाग हेर्छु, अप्पर मुस्ताङ भन्दा राम्रो सुन्दर ठाउँ देखाउनु भयो ,तपाईंको च्यानल टीम लाई धन्यबाद ,
@jyotishbishnu999
@jyotishbishnu999 2 жыл бұрын
अाहा कति मिठाे अाबाज सहिद नयाँ नया ठाउकाे अबलाेकन हेर्नु पाउदा खुषि छाै ,धनयबाद ,,सजिन सर ,उतर उतर पर्गतिको कामना छ 🤣🤣🤣🤗🤗🤗🤗
@jeevandhami2024
@jeevandhami2024 2 жыл бұрын
कत्ति सुन्दर छ हाम्रो सुन्दर सुदुरपश्चिम ।अब हाम्रो डोटीको बडिकेदारको भिडियो बनाउनु पर्छ है सचिन भाइ
@khatri4kvlogsubscribe790
@khatri4kvlogsubscribe790 2 жыл бұрын
Plz hajur म गाउँले लाई नि subscribe plz
@sudhasingh6353
@sudhasingh6353 2 жыл бұрын
Watching second time. Very beautiful landscape.
@kbanshi
@kbanshi 2 жыл бұрын
देश, जनता, भाषा र संस्कृतिको जगेरनाको लागी आफ़नो समयलाई समर्पित पूर्वी ब्लूज़लाई हार्दिक नमन
@RajendraAwal-f2n
@RajendraAwal-f2n 11 ай бұрын
यस्तो भिडियो हेर्दा अाफु नै सहभागी अर्थात यात्रा गर्या जस्तै ।हेर्दाहेर्दै अाफै स्वर्ग पुग्या जस्तो ।धन्यवाद छ पुर्वी वुस्ल टीमलाई ।
@Chakramm
@Chakramm 2 жыл бұрын
विकटता र यात्रामा भौगोलिक कठिनाइका बाबजुद पनि यो स्वर्गको टुक्रा झै लाग्ने रमणीय ठाउँ सम्म पुगेर सम्पूर्ण viewers हरू माझ पुर्‍याइदिनु भएकोमा लाख लाख धन्यवाद सचिन दा... म purvi blues को नियमित viewer + well wisher + एक शुन्दर शुदुर पश्चिमेली from Doti... ❤❤❤👍🙏🇳🇵🕊
@bhaktapun906
@bhaktapun906 2 жыл бұрын
G. . . . . . । । । ‌ । ‌ ‌ ‌ . V
@bhaktapun906
@bhaktapun906 2 жыл бұрын
‌ ।
@nirankadayat3007
@nirankadayat3007 2 жыл бұрын
आफू गएको ठाउँ यसरी हेर्न पाउँदा सारै खुसी लाग्यो। धेरै धन्यवाद पूर्वी ब्लिज टीम लाई😍
@junupujara7185
@junupujara7185 2 жыл бұрын
Proud of my village thank purvi team
@anticdon4182
@anticdon4182 2 жыл бұрын
आहा ! लगातार तीन पाटक दोहोर्‍याएर हेरे अझै भोलिपनि हेर्छु । पश्चिम भुगोल सौन्दर्य त छ्दैछ । पश्चिमेली व्यक्तिहरु असाध्यै मिलनसार र मानवताले भरिएकाहरु हुन्छन .. love 4r बझाङवासी 😘💖💕 धन्यवाद पुर्वी ब्लुज ।।
@bipinbk377
@bipinbk377 2 жыл бұрын
धन्यवाद सचिन दाजु हाम्रो सुन्दर सुदुरपस्चिमको सुन्दर ठाउँ देखाइदिनुभएकोमा 🙏🙏🇳🇵🇳🇵❣️❣️
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 2 жыл бұрын
अति सुन्दर धेरैमा धेरै राम्रो अति मनमोहक मनैलोभ्याउने मन्त्रमुग्ध बनाउने प्राकृतिक दृश्य खानापिना पनि भुलाउने भोक तिर्खा निद्रा सबै भुलाईदिने दृश्यावलोकन !!! घरमै बसेर देख्ने हेर्न पाइयो जाने इच्छा रहर हुदाहुदै पनि जान नसक्नेलाई अति सुन्दर उपहार !!!❤️❤️❤️💖💖💖💝💝💝 धेरैमा धेरै धन्यवाद सचिन सर!!!❤️❤️❤️💖💖💖💝💝
@siddarthalama1274
@siddarthalama1274 2 жыл бұрын
हजुरलाई जति धन्यवाद दिएपनि कम पर्छ 🙏 तैपनि मुरी मुरी धन्यवाद सचिन सरलाई नेपालीकाे सुन्दर पश्चिमलाई camera मा ल्याइदिनु भएकोमा 🙏🙏🙏 हजुरकाे video हेर्दा साच्चिकै नेपाली प्राकृतिक सुन्दरताले धनी र स्वर्ग रहेछ भन्ने थाहा विश्वास लाग्छ सधै यसरी नै राम्राे काम गर्दै जानुहाेला हाम्राे साथ सधै हजुरलाई रही रहन्छ र हजुर best vloger काे Award deserve गर्नु हुनछ 🙏🙏🙏
@rajanlimbu743
@rajanlimbu743 2 жыл бұрын
Sarai nai ramaill thau herna paiyo da. Thank you hjrrr lai. Afu jana na paye pani video marfat herna paiyo dherai khushi laghyo da. . Dhanyavaad dai
@Normal-rh
@Normal-rh 2 жыл бұрын
EXCELLENT video, BREATHTAKING views ! Thank you Sachin bhai. I can imagine the effort and hard work you've put into this for the viewers. Koti koti dhanyabad 🙏🙏🙏
@samirneupane7377
@samirneupane7377 2 жыл бұрын
प्रथम त सचिन ज्यू नमस्कार गर्दै यति राम्रो भिडियो हेर्न पाउनु नै मेरो सौभग्या हो
@munabista8495
@munabista8495 2 жыл бұрын
आहा 😊 अति सुन्दर पश्चिम ,,, ।। जय पुर्वि ब्लुज♥️♥️♥️
@khatri4kvlogsubscribe790
@khatri4kvlogsubscribe790 2 жыл бұрын
Plz hajur म गाउँले लाई नि subscribe garidenu
@shivanagarkoti8704
@shivanagarkoti8704 3 ай бұрын
स्वर्गको टुक्रा! सुन्दर! अति सुन्दर सुदूर पश्चिम!!!
@ajaydwal2331
@ajaydwal2331 2 жыл бұрын
म आफै लाई भाग्यमानि,गर्व भएको ठान्दो छु।कि मेरो जन्म एति सुन्दर ठाँउ मा भयो स्वर्ग को टुक्रा मेरो जिल्ला र मेरो देश नेपाल धन्यवाद सचिन सर हजुर लाई र हजुर को टिम लाई हजुर को विडियो हेरेर त्यँही प्रतेश भएको महसुस् गर्छु
@khatri4kvlogsubscribe790
@khatri4kvlogsubscribe790 2 жыл бұрын
Plz hajur म गाउँले लाई नि subscribe garidenu
@durgapaudel991
@durgapaudel991 2 жыл бұрын
कती रमाइलो हो क्या जती हेर्दा पनि मनै न,अघाऊ नी हेर्दाहेर्दै जाऊ जाऊ लाग्ने शून्दर पस्क्क्षीम हाम्रो नेपाल को धन्यवाद सचिन सर र लक्ष्मी सर अरू सबै लाई धन्यवाद नमस्कार ‌
@manpowerthapa7621
@manpowerthapa7621 2 жыл бұрын
हाम्रो देश साच्चिकै सोर्ग छ जान नसके पनि पुर्वी ब्लु को माध्यम बाट हेर्न पाय मुरि मुरि धन्यवाद यो टीम लाई 💕💕💕💕💐💐
@khatri4kvlogsubscribe790
@khatri4kvlogsubscribe790 2 жыл бұрын
Plz hajur म गाउँले लाई नि subscribe garidenu holaa 🇳🇵
@gyanjirai5174
@gyanjirai5174 2 жыл бұрын
हाल साउदीबाट हेर्दै छु। साउदी को मरुभुमी देखि हाम्रो नेपाल हेर्दा म त्यही नै भए झै लाग्छ मलाई। साच्चै नै कति सुन्दर सुदुरपश्चिम जिल्ला। Wow wow wow 🥰😳 Amazing beautiful.
@ManeeshaTamang
@ManeeshaTamang 2 жыл бұрын
Wow🔥💥💥👏 Is this Nepal? Such a goosebumps scenes 🌼🔥💥❤️❤️ Hertly respect to Purvi Blues team Such adventures vlog I lost myself what I seeing 💥❤️❤️🌸 Wow 🔥💥 piece of Heaven heaven
@DRDahal9
@DRDahal9 2 жыл бұрын
नेपाल भनेर तपाईं कतै सुईजरल्याड त देखाउदै हुनुहन्न । बिस्वास नै नलाग्ने सुन्दर मेरो देश नेपाल‌ ।
@laxmidewan7222
@laxmidewan7222 2 жыл бұрын
Our country is most beautiful in the world thanks for the vlog bhae ❤️ takecare guys god bless you all🌷🙏 watching from 🇬🇧 UK
@khatri4kvlogsubscribe790
@khatri4kvlogsubscribe790 2 жыл бұрын
Plz hajur म गाउँले लाई नि subscribe garidenu
@madhavkaranjit3142
@madhavkaranjit3142 2 жыл бұрын
नयाँ ठाउँ को भ्रमण गराउनु भाकोमा न्यौपाने टिमलाइ धेरै धेरै साधुवाद अरु स्थानको पनि भ्रमण गराउनु होला भन्ने अपेक्षा सहित शुभकामना
@santoshbam9076
@santoshbam9076 2 жыл бұрын
So many beautiful nature in our sundar sudarpashim💐💐💐♥️♥️♥️
@khatri4kvlogsubscribe790
@khatri4kvlogsubscribe790 2 жыл бұрын
Plz hajur म गाउँले लाई नि subscribe plz
@Ramesh.familyvlog
@Ramesh.familyvlog Жыл бұрын
नेपालको स्वर्ग सुदुरपश्चिम बिदेशको सुन्दरता त देखावटी हो नेपालको जस्तो प्रक्रिक सुन्दरता अन्त कहाँ love you nepal
@takendrajoshi3048
@takendrajoshi3048 2 жыл бұрын
मन नै लोभ्यायो ❤
@naturalnepal8335
@naturalnepal8335 2 жыл бұрын
अ हो बाटो र तेयो सुन्दर ठाउँ देखदा मलाई पनि जाउ जाउ भो आहा कती सुन्दर ठाउ
@pasangsherpa6489
@pasangsherpa6489 2 жыл бұрын
Wow what a beautiful place and importantly the cute 🐶 was giving full company in whole journey, hope he also get praise and treat during whole trip,, 🙏
@rahulofficial405
@rahulofficial405 2 жыл бұрын
एकदमै खुसी लाग्छ अनि आफ्नो देश मै यत्ति राम्रा राम्रा ठाउँ हरु छन् भनी गर्व लाग्छ साच्चिकै हाम्रो सचिन दाई प्रति सधैं सलाम छ
@khatri4kvlogsubscribe790
@khatri4kvlogsubscribe790 2 жыл бұрын
Plz hajur म गाउँले लाई नि subscribe garidenu
@razak7862
@razak7862 2 жыл бұрын
Aaha Kati ramro hamro Nepal i love Nepal
@developmentthapa
@developmentthapa 2 жыл бұрын
यो भिडियो हेरेर एकदमै मज्जा लिए कति सुन्दर रमाइलो ठाँउ रहेछ भिडियो हेर्दै म पनि त्यो ठाँउ मा हिडेको पुगेको महसुस गरे धन्यवाद सचिन सर यति राम्रो भिडियो खिच्नु भएको र देखाउनु भएको मा
@kamalakadel9210
@kamalakadel9210 2 жыл бұрын
Wow so beautiful place 🤗🤗
@echungbalarai4358
@echungbalarai4358 2 жыл бұрын
Wow this place amazing wat nice view cladding and flowers also 😍🙊
@sujitkarki2494
@sujitkarki2494 2 жыл бұрын
The best vlog with unique concept .Watching and liking them without missing single episode . The presentations, background music ,places ,cultures and lifestyle in these vlogs are really awesome .
@khatri4kvlogsubscribe790
@khatri4kvlogsubscribe790 2 жыл бұрын
Plz hajur म गाउँले लाई नि subscribe garidenu holaa 🇳🇵
@nawarajdahal7191
@nawarajdahal7191 2 жыл бұрын
So great fully place ❤️❤️🌄🌄
@amritgamer3432
@amritgamer3432 2 жыл бұрын
All the natural beautiful places of Nepal are successful in living in the golden heart of every Nepali. All Nepali people should join hands in the development of tourism.
@rumruhangisvlog56
@rumruhangisvlog56 2 жыл бұрын
Good
@nandarajawasthi8771
@nandarajawasthi8771 2 жыл бұрын
वाउ ! सुन्दर सुदुरपश्चिम अनि यो मिहिनेत गरेर डकुमेन्ट्री बनाउने सम्पूर्ण टिमलाई नमन । यस्तै बैतडीका सम्पूर्ण धार्मिक, पर्यटकीय, ऐतिहासिक क्षेत्रको पनि डकुमेन्ट्री बनेको हेर्न पाइयोस् ।
@bimalarai2216
@bimalarai2216 2 жыл бұрын
सरिरले यो ठाउमा पुग्न नसकेपनि सचिन पर्यटन भिजिट गर्ने भाइ को क्यामराले कैद गरेको दृस्य हेरेर पनि आफै पुगेको महसुस 😮❤❤❤
@PremKumar-ty9yo
@PremKumar-ty9yo 2 жыл бұрын
Wow sanchi sar lai manai dekhi salute chha ra sabai Tim lai pani 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵
@khatri4kvlogsubscribe790
@khatri4kvlogsubscribe790 2 жыл бұрын
Plz hajur म गाउँले लाई नि subscribe denu hai
@khatri4kvlogsubscribe790
@khatri4kvlogsubscribe790 2 жыл бұрын
Plz hajur म गाउँले लाई नि subscribe denu hai
@navinsinha364
@navinsinha364 2 жыл бұрын
This is one of your best videos and also one of the best places you have visited. I am amazed how much effort you have put in to for this amazing content. As usual your language skills are impeccable and your friends inspiring. By the way whose dog is that?? Reminded me of the story from Mahabharat where the dog accoompanies the Pandavas in their final journey
@khempun4425
@khempun4425 2 жыл бұрын
घुमन्तेले ल्याएको सबैभन्दा उत्कृष्ट ठाउँ त्रिवेणी पाटन, अनि पुर्वि ब्लुजले ल्याएको सबैभन्दा उत्कृष्ट ठाउँ यो लाग्यो। साँच्चिकै नतमस्तक छु तपाईहरू प्रति।
@undergroundgamer3646
@undergroundgamer3646 2 жыл бұрын
We need more of bajhang 💙 It's just a heaven
@khatri4kvlogsubscribe790
@khatri4kvlogsubscribe790 2 жыл бұрын
Plz hajur म गाउँले लाई नि subscribe garidenu holaa 🇳🇵
@Alsanyt1
@Alsanyt1 2 жыл бұрын
Unexplored destination of sudurpaschim province💗🤗
@tulasashrestha9661
@tulasashrestha9661 2 жыл бұрын
Wao धेरै राम्रो राम्रो ठाउँ हेर्न पाइने यो भिडियो
@roshanofficial2580
@roshanofficial2580 2 жыл бұрын
Thanks for exploring our district ♥️🌻
@khatri4kvlogsubscribe790
@khatri4kvlogsubscribe790 2 жыл бұрын
Plz hajur म गाउँले लाई नि subscribe plz
@dhurbabasnet4192
@dhurbabasnet4192 2 жыл бұрын
सारै नै रमणीय दृश्य देख्न पाउदा खुशी लाग्यो सचिन बाबु र लक्ष्मी बाबु लाई मुरी मुरी धन्यवाद है ।
@surjanbohara21
@surjanbohara21 2 жыл бұрын
🙏🙏🙏जय सुर्मा देवी 💞💞राम्रो ठाउँ
@sushmasubba4535
@sushmasubba4535 2 жыл бұрын
Ghar basi yesto manmohal jagga heru ko drisha dekhna pawda mero ta man nai ramayera awnxa..thank you si much "PURVI BLUES" team🙏lots of love from India 🇮🇳❤
@Roamingsouls7
@Roamingsouls7 2 жыл бұрын
🐕 Entire Jorney 🤗 And Huge Respect entire team.. ✌️ Regular Viewer..
@jesikalimbu459
@jesikalimbu459 2 жыл бұрын
Wow kti sundar tau ajj dharmik tau pni 👌🙏❤️
@dalbahadurrai1
@dalbahadurrai1 2 жыл бұрын
Wow Sachinji what a wonderful panoramic view. I appreciate your commitment towards your viewers and followers. You are taking trouble which many can hardly imagine. Whatever, enjoying with good wishes from Bokajan Assam, India. Good luck 👍
@khatri4kvlogsubscribe790
@khatri4kvlogsubscribe790 2 жыл бұрын
Plz hajur म गाउँले लाई नि subscribe garidenu holaa 🇳🇵
@sanitarai1180
@sanitarai1180 2 жыл бұрын
जिउदै स्वर्गको शयर गर्ने टिमलाई वधाई छ! मलाइपनि त्योसिखरटेकने रहरै लाग्छनिहो।
@nurbahadurthapa9404
@nurbahadurthapa9404 2 жыл бұрын
Thank you Sachin ji & your team for a courageous climbing & beautiful inquest of far west nepal!! Once again thanks to Purvi blues!! Keep it up!
@khatri4kvlogsubscribe790
@khatri4kvlogsubscribe790 2 жыл бұрын
Plz hajur म गाउँले लाई नि subscribe denu hai
@narendra8888
@narendra8888 2 жыл бұрын
सरको सुन्दर voice मा हाम्रै सुदुरपश्चिमको सुन्दर vlog
@sisnudhedo6187
@sisnudhedo6187 2 жыл бұрын
Great video. Some of the footages of the mountain surroundings are breathtaking. Thank you Sachin bro and the whole of the Purvees Blues team. Many people me included are totally unaware of the facts such a pristine and outstanding natural beauty do existed in our country!!
@Thaman888
@Thaman888 2 жыл бұрын
आहा हेरेरै गयजस्तो अनुभव बनाउनुभयो धेरै धेरै धन्यबाद सर्😍😍😍
@Bmaple2001
@Bmaple2001 2 жыл бұрын
#Heaven is myth Nepal is real❣️🇳🇵
@khatri4kvlogsubscribe790
@khatri4kvlogsubscribe790 2 жыл бұрын
#
@sanjayarai5793
@sanjayarai5793 2 жыл бұрын
nepal ma pani eyssto thau xa ra vanny kura aam nepali majha purai dinu vayko ma purbi blus family ma suport and nyano maya ma aaj samma harek episode na xutai herdai aayko xu awti ramro lagyoo bastab ma nepal jattiko ramro thau aru desh ma xaina hola maybe
@pembhutia1261
@pembhutia1261 2 жыл бұрын
We really appreciate your courage to climb up such a deadly n stiff hills. It's rather a memorable adventure. We wish you all for your safe journey whenever you carry on. This area in Nepal is almost unexplored fully. Nepal is so rich in it's natural sources n surrounded by most beautiful hilly slopes n its scenario. God bless you all for successful journey.
@umabhandari6720
@umabhandari6720 2 жыл бұрын
तपाईको सबैभन्दा कठिन यात्रा हो रा सबै भन्दा रमाईलो पनि होला। साच्चै रमाईलो ठाऊँ रहेछ यो। हेरेर मन तुल्बुल हुदै छ।
@khatri4kvlogsubscribe790
@khatri4kvlogsubscribe790 2 жыл бұрын
Plz hajur म गाउँले लाई नि subscribe garidenu holaa 🇳🇵
@anonymous8633
@anonymous8633 2 жыл бұрын
Amazing video, thanks for your hard work so can watch amazing places in Nepal while we are being in the USA. Wondering what happened to the lovely dog who followed you guys along the way. Hope was treated humanly. A suggestion, plz keep your videos natural, don’t add too much color on videos. Thanks
@khatri4kvlogsubscribe790
@khatri4kvlogsubscribe790 2 жыл бұрын
Plz hajur म गाउँले लाई नि subscribe denu hai
@chandragurung2429
@chandragurung2429 2 жыл бұрын
वाउ कति सुन्दर रमणीय ठाउँ दुख कस्ट मेहनत गरेर हरेक जिल्ला ठाउँ देखाउनु हुन्छ।धन्यवाद छ।
@kewang510
@kewang510 Жыл бұрын
अचम्म हाम्रै देश मा यति सुन्दर ठाउँ रहेछ वाउ
@jackmilan6750
@jackmilan6750 2 жыл бұрын
बिदेशमा बसेर हाम्रो सुन्दर नेपाल हेर्न पाउँदा धेरै रमाइलो लाग्छ😍😍
@dilipmagar771
@dilipmagar771 2 жыл бұрын
Sorga...... Words can not possibly describe... 🇳🇵 🕉️.... ✌️
@nirajantiwari5992
@nirajantiwari5992 2 жыл бұрын
अाफै गाको जस्तो अनुभुती भयो thank you so much for this beautiful video ❤️❤️
упс #aminkavitaminka #aminokka
00:12
Аминка Витаминка
Рет қаралды 2,2 МЛН
Thank you 😅
00:15
Nadir Show
Рет қаралды 46 МЛН
Версия без цензуры в 🛒 МИРАКЛЯНДИЯ
00:47
बन्दिपुर || Queen of Hills Bandipur
18:54
Reach Nepal
Рет қаралды 152 М.
упс #aminkavitaminka #aminokka
00:12
Аминка Витаминка
Рет қаралды 2,2 МЛН