ब्यक्ति पुजा गर्ने अन्धभक्त जनताले सिध्याउछ यो देश।
@dhanishorgautam38372 ай бұрын
अब नेपाल मा सुशासन हुनु परो नियम निति कानुन सफा हुनु परो नत्र सबै नेता लाई लखेटेनु पर्छ अब नेपाल का नेता होशियार हुनु होला है? लखेटेन न परोस
@tejendraacharya67362 ай бұрын
आज आएर अलि चित्त बुझ्दो विश्लेषण आयो है सिक्देल सरको! घटनाक्रम बुझ्दै गएको र यथार्थ विश्लेषण!
@anusandhanmagar17382 ай бұрын
विदेशमा रहेका नेपालीहरू नेपाल फर्कौ, बूढा नेताहरू लखेटौ अनि मात्र देश कायापल्ट हुनेछ। जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@IshworBudhathoki-s7o2 ай бұрын
ओइ पत्रु देश मा सुसासन चाहिएको हो बगलादेश होइन चेतना भया
@dorjelama28782 ай бұрын
सात समुन्द्र पारी को राजनीति छोडेर उत्तर तिर सम्बन्ध घनिष्ट गर्दा राम्रो हुन्छ दक्षिण तिर पनि सबम्बन्ध राख्नु पर्छ तर दक्षिण तिर को सम्बन्ध धेरै क्रेजी हुनु हुदैन
@birbahadurkhaptari-iw3xc2 ай бұрын
नेपाल र नेपालीको भविष्य यसैमा छ।
@Lalit-chanda2 ай бұрын
अत्यन्तै कृटिकल अपरेशन गर्ने साहस गर्नु भएकोमा सिग्देल सरलाई धन्यवाद!!❤👍️🙏
@reshampurja69962 ай бұрын
सान्दर्भिक विश्लेषण, राजनितिक विश्लेषक प्राध्यापक डा. उद्धव सिग्देल ज्यु को👍️👍️👍️👍️
@himshrestha12932 ай бұрын
के त्यसो भए अहिलेको आन्दोलन अमेरिका वाट निर्देशित छ त ? शंका लाग्न थाल्यो । के रास्वपा अमेरिकि एजेण्ट हो ?
@madanadhikari21752 ай бұрын
बालेन त्यो पात्र होईन जो अमेरिका बाट संचालित,हाललाई सम्भव छैन।उनी नेपालको हित चाहान्छन्।त्यस्तो पात्र अमेरिकाले रुचाउँदैन।बंलादेशमा त अमेरिकन लविका पात्रलाई अघि सारिएको थियो।यो मामलामा बिश्लेषणमा थोरै बिचलित देख्छु।अरु ठिकै ठिकै छ।
@himalmalla45802 ай бұрын
जय राष्ट्रबाद हेटौडा बाट मेरो सुझाव...... भ्रष्ट व्यवस्था अन्तै गने हो भने............नेपाली जनताले ईमान्दार नेता हरू को खोजी रहेका छन्......? अनि मात्र खालौ नेपाली जनता सडकमा आउने भ्रष्ट व्यवस्था अन्तै नै हुनेछ । १, काठमाडौं भेलि कमाडर यूवा नेता मेयर शाह २, भक्तपुर भेलि कमाडर इमान्दार आदरणीय नारायन मान बिजुक्षे ३, ललितपुर भेलि कमाडर केशर बाहादुर बिष्ट नारा..... २० ४७ साल सबिधान पूर्ण स्थापना गर सर्व पक्षीय राष्ट्रिय सहमति सरकार गठन गर । सबै नेपाली जनता अटने नयाँ सबिधान संशोघन गर भ्रष्ट नेता जेल चलान गर सम्पति राष्ट्रीय करण गर । प्रत्यक्ष कार्य कार्य प्रधानमन्त्रीको चुनाव गर ।
@avishekpandey44772 ай бұрын
जनता यदि जागरुक भएमा विश्लेशक र नेतापनी असफल हुनसक्दछन भन्ने ज्वलन्त उदाहरण काठमाण्डु बासिले बालेन मार्फत प्रस्तुत गर्दैछन अचम्म नमान्दा हुनेछ।तिम्रो विश्लेशक तिम्रो हो हाम्रो होइन?
@govindagovindalamichhane33102 ай бұрын
पस्चिमासाम्राज्यवाद को अन्त्य। आयातित गलगाणतन्त्र खारेज। त्रिमुल नेपाल त्रिमुल नेपाल चितवन त्रिमुल नेपाल राप्तीनगर चितवन धन्यवाद।
@krishnaghimire69692 ай бұрын
Special salute sir for true analysis about contemporary issues
@netrapoudel79452 ай бұрын
?K balen parichalita patra ho.?sigdel bro ko athartha bislesan❤❤❤
@udayarajniroula-cr1xh2 ай бұрын
नेपालमा दर्जन छन् ।
@AshokSunar-en1bt2 ай бұрын
Greater Nepal balen saha ko jay 🌍🌈🌹🎇👹💔❤️🇳🇵😭😅
@limbutikaram2 ай бұрын
I don't think so
@dilliramgiri5242 ай бұрын
JAY BALAN JINDABAD BALAN ABA YO DESH KO SABAI NATA HARU UCHA TAHAKA SACHIP HARU UCHA TAHA PADHADIKARI HARU NIYALAYKA NIYADISH HARU SABAI LAI JIAUDAI AAGO LAGAUNU PARXA ANI MATRA DESH BANXA ?YAS KO LAGI SABAI AAM DESH PRAMI NEPALI AGADHI BADNU PARXA.