कस्तो राम्रो विचार र नेपालको यथार्थ चित्रण र विश्लेषण 100 % सहमत
@DivyaKc-s4l2 ай бұрын
युवराज सरलाई ल्याएर यो तहको संवाद गरेकोमा धन्यवाद सरोज सर ।
@nirmalrajregmi52612 ай бұрын
देश यस्ताे संकटग्रस्त अबस्थामा जानुका कारणकाे सहि बिश्लेषण सहितकाे महत्वपूर्ण अन्तरवार्ता ।
@MayaThapa-wn8kl2 ай бұрын
Thank you so much sir saroj & yubraj sir . Nice understand both of you . Yo level ko kura bujne manchhe 2 percentage ni xaina
@Narayanpariyar-go1ky2 ай бұрын
डा युवराज संग्रौला ज्यु को विचार एकदमै सहि छ ।
@DivyaKc-s4l2 ай бұрын
धेरै तथ्याङक र ज्ञान भएको पत्रकार हो सरोज सर ।
@DivyaKc-s4l2 ай бұрын
मलाई मन पर्ने पत्रकार हो सरोज जि ।
@sanjaybasnet79852 ай бұрын
Great words keep it up sir
@DivyaKc-s4l2 ай бұрын
प्रोग्राम राम्रो लाग्यो लाग्यो । धन्यवाद सरोज सर । तपाई पत्रकारीता क्षत्रको एक ईमान्दार र क्षमतावान युवा पत्रकार लाग्छ । अव गगन थापालाई ल्याउँनुहोला मिल्छ भने ।
@LokKunwar-o7u2 ай бұрын
how many people are able to understand you! it's exact analysis.
@marg4s832 ай бұрын
Very well exlpained, Yubraj sir
@bikalmagar61652 ай бұрын
दलाल हरुको शासन ब्यबस्था चलिरहेको बेलामा यस्तो कुरा कस्ले बुझिदिने नमन डाक्टर साहब ❤🙏
@SantoshiShrestha-r4x2 ай бұрын
👏👏👏👏❤
@rambdrkunwar58062 ай бұрын
सान्धर्बीक र ज्ञानबधक लाग्यो 1:08:20 ब
@sitabhatta8412 ай бұрын
डा. युवराज ज्यु को तर्कसंगत विश्लेषण मन पर्छ तर के गर्नु ?? उहाँ गर्ने ठाउँमा हुनुहुन्न , गर्ने ठाउमा पुगेर पनि एक्लैले सम्भव छैन टिम बनाएर जनतालाई सुसूचित र जागरुक बनाउनु पर्यो सर .। भोलि हजुर म रहे पनि नरहेपनी तपाइको बिचार ले ढिलै भएपनी देशको काचुली फेरिन्थ्योकी ???
@ManSinghShiguАй бұрын
खाली पेटले सडकमा गएर उफृदा घर नफर्की सडकमै तेर्सिन बेरलाग्दैन कहिल्यै नौठने गरि पेट भराउने काम पहिले गरेपछी जतिखेरै गएर सडक तताउदा ओअनि हुने भयो डाक्टतसाबको कुरा अति सहरानिय छ
@sekharshad11722 ай бұрын
So sad to see so less view in this video.
@gautamsuman92622 ай бұрын
शिक्षक काे दहि चिउरे प्रबृती (समाज बिचलन को (कारण) हाे या हाेइन????
@DivyaKc-s4l25 күн бұрын
Saroj sir aba desh kasare banaune yo chor netale khatam banaya desh 😊
@SYU2132 ай бұрын
Sabai jana mukh matrai chalauchha hat chalaune kohee hoina bhasan matrai upades matrai
@NilLama-lb1ln2 ай бұрын
कमुनिस्ट युवराज संग्रोहल दुर्भाग्य विदेशी हरू को इतिहास ता पढेछन तर नेपाली इतिहास कहिले पठ्ने विदेशी विचार को दासी यूवराज संग्रोहल जी?
@gautamsuman92622 ай бұрын
उच्च बिद्द्वान को (नाबालक उदाहरण)🤦♂️🤦♂️🤦♂️🤦♂️🤦♂️
@gautamsuman92622 ай бұрын
नेपाल को हरेक ब्यवस्था परिवर्तन मा शिक्षक(ल्वाँठ) हरुकाे विशिष्ट भुमिका छ, तर कसैले पनि गल्ती भएछ हामी बज्र्स्वाठ रहेछौं भन्दैन, उल्टै आएर अझ ज्ञान दिराछ😂😂😂😂😂😂😂😂😂
@StracheyAnnabelle-w8c2 ай бұрын
Wilson Shirley Johnson Margaret Harris William
@sandiplimbu16852 ай бұрын
K bhanna khojeko Daktor ! 75 barsha dekhi desh chusirako juka lai nun nacharkera Dhup batti balnu parne ho. Parakastale sima nagepaxi tesle nikash khojxa tyo dhilo chado hinxa yiniharu aba rahana hunna
@VV-vo6xm2 ай бұрын
Don’t understand why he is a “ die hard fan “ of China ?