रुदै आएकी गायिका झुठो हो भन्दै परिवारै आए मिडियामा|अन्तरबार्ता मै पर्यो चर्काचर्की|गल्ती कसको?Ganga|

  Рет қаралды 287,376

Good tv

Good tv

Күн бұрын

Host:Ganga lama
Edit/Camera: Man Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।

Пікірлер: 1 000
@rockysherchan6367
@rockysherchan6367 2 жыл бұрын
Hisab ime record ma pathauxu
@creatr816
@creatr816 2 жыл бұрын
Swasni banaye paxi swansi ko bebahar garnu parxa ... laj xuina?
@creatr816
@creatr816 2 жыл бұрын
Tapaika didi baini sade raixan
@shristicamoktan4395
@shristicamoktan4395 2 жыл бұрын
Thukka swasni lyaye paxi dd bahiniko kurama hela garney dd bahini sadey raixa Ra poh vai ko ghar gari khana nadeko raixa thukka ta jathii haru lai lai yo dd lai nyaaye paous 💗💗
@lokmoni2121
@lokmoni2121 2 жыл бұрын
Sabai bhanda thulo kura jindagi bitaune bahini sanga hoina srimati sanga ho ra didibahiniko kura sunnu ramro hoina sunne kura sunnu parxa khi pani sunnu hudeina vanne hoina
@prabhabasnet2079
@prabhabasnet2079 2 жыл бұрын
Pathaunu na hajur didi bahini ko kura sunera arkako xorii cheli lyayera alpatra parne ho kin vagnu vako tw hajur contact ma aunus kura garnus xiixii dd bahini ko kura. Sunera afno Ghar bevahar bigarna nakhojnus Teti dherae maya garnu hudo rahexa bichara dd milera basnus aruko kura nasunnus 🙏🙏🙏🙏
@deepakrai4857
@deepakrai4857 2 жыл бұрын
यो आमज्युको कुरो सुन्दा यो नै हुनुपर्छ यो सब परिवार बिगाने यो निकै बाठी बन्दी रहेछ । आफ्नै माइती भाइ बुहारीको घरबार बिगार्न लागी रहेछ ।
@sahilpunmagar6363
@sahilpunmagar6363 2 жыл бұрын
Tali taha xx
@missupun3584
@missupun3584 2 жыл бұрын
पाइला नाई पाइला गाको आइमाई हो यसको पनि t thulo xora X yo aaimai Pani thik xaina
@missupun3584
@missupun3584 2 жыл бұрын
उसको t ejat nahune aruko Pani ejat ma daag laidine aaimai
@bikrambhusal642
@bikrambhusal642 2 жыл бұрын
सहि कुरा सर याे अामाजु चाहिँ नै हुनु पर्छ धेरै बाठि कुरा गर्छे यस्लाई कठालाे समातेर घिसारेर मिडियामा ल्याउनु गंगा दिदी माईतिलाई कुरा लाएर घर भाडने भालु नै रैछ
@gurungkoxoroma5675
@gurungkoxoroma5675 2 жыл бұрын
घर भाँड्ने नै नन्द अमाजुहरु हुन भाइको गल्ती हुँदा हुँदै पनि खुब भाइको सपोर्ट गर्दा रहेछ भालु
@aryankhatriofficial571
@aryankhatriofficial571 2 жыл бұрын
saiho
@rockysherchan6367
@rockysherchan6367 2 жыл бұрын
Real id bata gar
@chandra1369
@chandra1369 2 жыл бұрын
@@rockysherchan6367 तिमी मुला अाईमाई हाे तिमी सई हाे भने अाफ्नाे एउटा बुढि सग फेस गरन
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 2 жыл бұрын
100% सहि कुरो
@serchanprabhat2522
@serchanprabhat2522 2 жыл бұрын
१००% सही कुरा हो मान्छे कति स्वार्थी हुन्छन् ।
@jayantibasnet3142
@jayantibasnet3142 2 жыл бұрын
यस्तो अपराधीकाे सन्तानलाई कडाभन्दा कडा कारबाही गरिदिनुस गंगा बहिनी।
@sahilpunmagar6363
@sahilpunmagar6363 2 жыл бұрын
Harnuu dai aama baba Lai xunay Kam nagarnus
@kamalarana153
@kamalarana153 2 жыл бұрын
@@sahilpunmagar6363 L
@kumarbomjanraj3509
@kumarbomjanraj3509 2 жыл бұрын
नरुनु बहिन आफुलाई सम्हालेर बस्नु हाेल हाम्राे साथ रहाने छ , हजुर ले न्याय पाअाेस
@manishakoirala7540
@manishakoirala7540 2 жыл бұрын
केटी मान्छेको जिन्दगी घर नराम्रो नभयेपछी नन्द आमाजी ले नै बिगार्छ यो दिदी लाई नाये हुनुपर्छ यो छोथाले नन्द आमाजी vaalu ले बोल्ने अथिकार छैन
@jabatakrai6878
@jabatakrai6878 2 жыл бұрын
आमाजु को हात रै छ सबै कुरा यो आमाजु लाई चै खोर्मा हाल्नु पर्ने रै छ एउता नारिलाइ हेप्नु पाइन्दैन गङ्गा दिदी लाई सते कुरा निस पक्छे कुरा लाई सफ होउस धने बात दिन चाहान्छु दिदि
@sahilpunmagar6363
@sahilpunmagar6363 2 жыл бұрын
Tero k khaxa ra khorma halnay vann
@sabitathapa9467
@sabitathapa9467 2 жыл бұрын
@@sahilpunmagar6363 कुकुर्नि tero बोल्नी औकात नभाको जसलाई त त भनेको छ तेरो सस्कार tesai था हुन्छ थु थु
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
बैईनी हिमत नहारनुस पकै पनि नेयमिल्छ र गुट टिभीर गङ्गा मेय्म लाई सलाम छ
@tambahadurrawal4144
@tambahadurrawal4144 2 жыл бұрын
प्राय नन्द अमाजु राठे भएको घरमा लोग्ने मान्छे नामर्द नै हुन्छ नतिजा अर्काकी छोरीले दुख अपजस पाउछ 😞
@premgharti
@premgharti 2 жыл бұрын
विचरा कति गाह्रो भएको होला पीडितलाई, गंगा बैनीको काम अति नै सराहनिय छ, पीडितले न्याय पाउस है गंगा बैनी।
@chandra1369
@chandra1369 2 жыл бұрын
याे बैनिलाई टचर दिएको भनेको सबै दिदिबहिनी काे कारण हाे १००%दिदिबहिनी ठिक छैन तर याे पिढित बैनिलाइ न्याय दिलाउनै पर्छ गंगा जि जसरि भए पनि
@sahilpunmagar6363
@sahilpunmagar6363 2 жыл бұрын
Ta raexas thekkk
@sahilpunmagar6363
@sahilpunmagar6363 2 жыл бұрын
Tero ta dd baini xaena hola taysai lay Talai thaha xaenaas
@chandrabahadursalyani4625
@chandrabahadursalyani4625 2 жыл бұрын
पोइल गाको मान्छे किना ल्याङ ल्यान गरेको भाइ बुहारी को घर बिगारेर सम्पत्ती खानालाइ होकि नत्र बोल्न हक छैना
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
बिचरा पिडीतले नेया पाउनु परचर गङगा सिस्ट हजुरले धेरै राम्रो काम गरनु भाको छ र गुट टिभी लाई पनि सभ कामना छ 🙏🙏🙏
@thedonback1626
@thedonback1626 2 жыл бұрын
जुन घरमा नन्दा आमजुले माइतीघर मा हुकुम चालाउछ भने तो घर को भाउजु बुहारी ले जिन्दगीभर सुख पाउदैनन् यो कुरा सबै ले जानु होला
@labungyumilimbu7634
@labungyumilimbu7634 2 жыл бұрын
100% right hajur .
@juntaramgrni8930
@juntaramgrni8930 2 жыл бұрын
सहि हो मैले त भोगिसकेकी छु
@sahilpunmagar6363
@sahilpunmagar6363 2 жыл бұрын
Ta Pani tastae raexas
@Ashimrai246
@Ashimrai246 2 жыл бұрын
100%
@devrajpoon2849
@devrajpoon2849 2 жыл бұрын
Yo kura sahi ho
@pushpadahal739
@pushpadahal739 2 жыл бұрын
परिवार को कारन्ले बहिनी लाई सारै दुख परेको रहेछ नेया दिनुहोला दिदिबहिनी लाई भाता हानु पर्ने सारै चोथाले रहेछन्
@gyanulimbu9605
@gyanulimbu9605 2 жыл бұрын
हो रहेछ चोथाले हरु रहेछन त्यो केटा को दिदि हरु उनी हरु को बुडा ले पनि त्यस्तै गर्यो भने के हुन्छ।। छोरी मान्छे को दुश्मनी छोरी मान्छे नै हुन्छ।।।
@foryoutube1264
@foryoutube1264 2 жыл бұрын
अरु लाई दोस नदिनु दोस उसैको बुदा हो
@rockysherchan6367
@rockysherchan6367 2 жыл бұрын
@@foryoutube1264 ho bhai Mero thau ma basayra her
@rhaymenuka2201
@rhaymenuka2201 2 жыл бұрын
दिदी बहिनी बढी बाठो कुरौटे हुने घरमा कुनै बुहारी टिक्दैन १००%
@sahilpunmagar6363
@sahilpunmagar6363 2 жыл бұрын
Taelay lagayra pall
@pnmusicblogs327
@pnmusicblogs327 2 жыл бұрын
Sahi ho.hamro gharma ni parexa
@sahilpunmagar6363
@sahilpunmagar6363 2 жыл бұрын
Dd baini k ho ta yakal katay Lai k thaha....
@hgyohj3228
@hgyohj3228 2 жыл бұрын
सही भन्नु भयो जाठि चोथाले बिगारेको घर।
@surendrarai8378
@surendrarai8378 2 жыл бұрын
your right..
@mbtjanamlama7976
@mbtjanamlama7976 2 жыл бұрын
यति सोझी बुढिको पाप लागेर जिबन भर रोएर बस्नु पर्ला बेलैमा आफ्नो बुढिलाई माया गरेर साथ दिनु होला अहिलेसम्म केही बिग्रेको छैन दुनियाँको कुरा सुन्ने होइन मर्द्को छोरा हो भने
@jangabahadurthapa3274
@jangabahadurthapa3274 2 жыл бұрын
भाईलाई भड्काउने चाई दिदिहरु नै हो जस्तो छ ।। गङ्गा mam न्याय दिलाउनु पर्छ पीडितलाई ल ।।
@sahilpunmagar6363
@sahilpunmagar6363 2 жыл бұрын
Hjr Lai thaha x nakkali aasu paisa napayara jaray ko hoo
@user-os2lw6jo7d
@user-os2lw6jo7d 2 жыл бұрын
एकदम सहि हो
@jangabahadurthapa3274
@jangabahadurthapa3274 2 жыл бұрын
होर हजुर 🤔🤔?? आशु तेसरि झर्ला र नक्कली 🤔🤔
@nupakisa.9202
@nupakisa.9202 2 жыл бұрын
@@sahilpunmagar6363 talai. Chai. Tha. Xa. Aruko. Baremaa. Tyo. Maha. Boka. Goru. Ko. Gf. Hola. K. Yo. Ani. Thulo. Thulo. Kura. Garxa. Sale 👊🦶
@tarapanthi5000
@tarapanthi5000 2 жыл бұрын
@@jangabahadurthapa3274 c
@mayashahi8377
@mayashahi8377 3 ай бұрын
Well done! हीम्मत वाली बैनी यस्तो राछसनी आमाजु लाई दनक कडा जवाफ दीनु भो 👏👏❤
@laharabegha330
@laharabegha330 2 жыл бұрын
हामी पनि आमाजु नै हो तर भाईको गल्ती हुदा हुँदै पनि कति हेपेकि यो आमाजु भनउदि आफ्नो भाईलाई भाटा लगाउनु नि हैजा 😋😎
@sahilpunmagar6363
@sahilpunmagar6363 2 жыл бұрын
Ko kasto paxi thaha hunx dai
@chandradeviharmel9242
@chandradeviharmel9242 2 жыл бұрын
sahe vannu vayo
@krishnalimbu5495
@krishnalimbu5495 2 жыл бұрын
जून घरमा दीदि बैनिको राज हुन्छ ? तो घरमा भाउजू बुहारी को यही हालत हुन्छ ? गंगा सिस्टर यो बैनिलाई न्याय दिलाउन सहयोग गर॔नु हून्छ ? भन्ने बिस्वास छ ? मलाई बिन्ती छ ?
@rajraj-vb1ir
@rajraj-vb1ir 2 жыл бұрын
यो फोन म बोल्ने दिदी भनौदोलाइ चै केको चासो भाको हो दुइजाना मिलेर खाए पनि तिर्नु पर्दैन भाइले तिरेन भने तेइ दिदी लाई समातेर तिर्नु लाउनु जुन चोर उसैको ठूलो सोर
@nepilyboy247
@nepilyboy247 2 жыл бұрын
तैले देखे काे हाे खाते तै ले तिर तेराे बुदि काे पैसा एदि मया लाकछ भने तै ले लगेर पाल
@rockysherchan6367
@rockysherchan6367 2 жыл бұрын
Sakxas real id bata face gar
@rajraj-vb1ir
@rajraj-vb1ir 2 жыл бұрын
तै होस खाते कुकुर तैले पैसा खाने मैले तिर्ने
@sumikanxi7808
@sumikanxi7808 2 жыл бұрын
last मा बुडा बुडि मिलि हाल्छ अरु दिदि बहिनि ले ले प्याउ प्याउ गरेर के काम 🙏🙏🙏🙏🙏
@sapanagharti8214
@sapanagharti8214 2 жыл бұрын
sai kuro
@sahilpunmagar6363
@sahilpunmagar6363 2 жыл бұрын
Ho tani yastae ho ini haru 1/2 din ma mix panautii haru
@anitagarbuja8553
@anitagarbuja8553 2 жыл бұрын
Tei ta
@biswasgr143
@biswasgr143 2 жыл бұрын
भाइ जापान गएपछी अलि पैसा कमाउनु थाल्यो अनि दिदिबहिनी हरुको अखा लागेको हो दिदिबहिनी ले नै भडकाएको देखिन्छ भाईलाई यो बैनिलाई न्याय दिन पर्यो गङ्गा जि
@ramshah9360
@ramshah9360 2 жыл бұрын
यो दिदीभनाउदिले हो सबैकुरा बिगारेको जो चोर उसैकोठुलोसोर यो दिदी भाइ मिलेर फसाजस्तोछ र अर्कोकुरा यो दिदीको बोल्नेकामैछैन
@thapamagerchampssing1940
@thapamagerchampssing1940 2 жыл бұрын
याे अमाजु भन्ने खातेनि किन बाठि भयर कराउछे खातेनि लाई बाघे झापु हान्नु पर्ने रहेछ खातेनि ।अाफुले यक पैसा हालेकाे रहेनछ अनि किन बाठि भयर कारउछे खातेनि ।
@sahilpunmagar6363
@sahilpunmagar6363 2 жыл бұрын
Tae holas ni katiniiii
@tseringthoma4556
@tseringthoma4556 2 жыл бұрын
मन्जु बैनी तेतिकै साईट लागने होइन बहुबिबाह मुध्दा अनि अंङस लिएर मात्र साईड लाग्ने हो
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 2 жыл бұрын
100% सहि कुरो
@sahilpunmagar6363
@sahilpunmagar6363 2 жыл бұрын
Okilllll sap
@shantiparajuli7595
@shantiparajuli7595 2 жыл бұрын
याे अमाजुहरु ठिक छैनन मिडियामा यस्तो गर्ने मान्छे ले घरमा कस्तो बेवार गर्छन् यतिकै लाटो मान्छे लाई पनि थाहा हुन्छ जस्काे घरमा नन्द अमाजुले सासान चलाउछ तस्काे घरमा दाजुभाइ काे घर कहिलै बन्दैन याे बहीनिलाइ न्याय दिलाइदिनुस गंगा बहिनी याे बहिनी पिडित छ मान्छेलाई अासु यतीकै अाउदैन
@sitashahi4600
@sitashahi4600 2 жыл бұрын
आमा हो यस्ती रङ्ग रङ्ग्गे अमाजु नन्द रहिछ्न अनि कहाँ सुख खान दिदिहुन 😍
@sahilpunmagar6363
@sahilpunmagar6363 2 жыл бұрын
O dd afu jasto ustae aru Lai nasos nuu
@sitashahi4600
@sitashahi4600 2 жыл бұрын
@@sahilpunmagar6363 kin vai hau bahini hau video herenau hertw kasto khaula jhau bolexin media agadi jhan ghar kasto sashn hola yo didi म यस्तो छैन भाइ तेसै त भने छु तिमी बरु उस्तै छौ क्या यस्तो देखि देखि बोल्न आयौत
@sahilpunmagar6363
@sahilpunmagar6363 2 жыл бұрын
Hjr dd ma Pani baini ho Ali bujay ra vannus aba sombar kura hunx harnus Ani bolnuss hai sorry
@sitashahi4600
@sitashahi4600 2 жыл бұрын
थथाथ जे जस्तो भय पनि हामी नारी हो हामी ले नारी इजेत गर्न पर्छ भन्दै गर्दा सायद तिमिले माथी कल सुने हौला मिडिया आउदैमा इजेट गयो भनी सोच नराख्नु सिस गुनासो उहाँ बुढाको राख्नु भाछ उहाँ कडा सिस तेसरी बार बार इजेत भने हैन उस्को पनि जिन्दगी हो हामी छोरी मान्छे पीडा यौटै हो उहाँ पाय मैले तपाईं पाय पनि तर यस्तो हुदा तपाईं घर मै कसरी मिलाउनु पर्ने हो बास्तबमा
@sahilpunmagar6363
@sahilpunmagar6363 2 жыл бұрын
@@sitashahi4600 ho dd Tara hamro Galti xena Asti samma hami sanga bolnay ko bhauju aaja aayara yasto arop sab paisa ho dd aama baba Lai yo month ko paisa paThaunu vo dai lay Ani bhauju aaunu vo midiya ma k aama baba Lai naharnay ta dai lay
@robinj9549
@robinj9549 2 жыл бұрын
पूरा interview हेर्दा यो दिदी गलत छैनन। सहि हो आफ्नो लोग्नेलाइ मायानै गर्नु हुदो रहेछ । सहि तरिकाले आफ्नो बुढो सम्झेर बसेको रहेछ। भाइ अब अरुको कुरा नसुनी बुढा बुढी मिलेर बस्नु /
@sarumagarsarumagar2781
@sarumagarsarumagar2781 2 жыл бұрын
याे आमाजु कुरा सुन्दा सारै गतिलाे जस्ताे लागेन बुहारि लाई खाने बाग ले तिमीलाई पनि खान्छ समय मात्र पर्खनु पर्छ है सक्नु हुन्छ भने भाइ बुहारि मिलाई राख्नु यस्मानै राम्राे हुन्छ हाै आमाजु दिदी
@sahilpunmagar6363
@sahilpunmagar6363 2 жыл бұрын
Tali ni yastae vaossss
@ashishrai939
@ashishrai939 2 жыл бұрын
@@sahilpunmagar6363 ta Pani the aamajuko poi hoslas
@sanumayatamang6289
@sanumayatamang6289 2 жыл бұрын
भाइ बुहारि को बारेमा पराई घर गाको दिदी बैनि को बोल्नु दिदी बैनि को अदिकार नै छैन कस्तो अबुज दिदी बैनि रैछ
@indrasunuwarrai4470
@indrasunuwarrai4470 2 жыл бұрын
हामी सबै सुन्नेलाइ पनि स्पष्ट थाहाभयाे याे अामाजु भनाउदालाइ कारबाहि गर्न पर्ने रहेछ गङ्गा ज्यु याे बहिनिलाइ न्याय दिलाउनु हाेला धन्यवाद ।
@dilbahadurgiri2568
@dilbahadurgiri2568 2 жыл бұрын
Didi.vanaudo.ranadi.rahixa
@junmayathapa2351
@junmayathapa2351 2 жыл бұрын
यो आमाजु दिदीलाई भाटा हान्नुपर्ने !
@avshekmagar4562
@avshekmagar4562 2 жыл бұрын
Aamju ra teyo kukur ko galti xa sala japan ma base vandaima thulo naban
@sahilpunmagar6363
@sahilpunmagar6363 2 жыл бұрын
La hanta Bata kasto raex Haram Ali bujayra bol
@manjukhatri9702
@manjukhatri9702 Жыл бұрын
Ho hannu parxa yo khateni amaju vanaudilai
@rahulghising1599
@rahulghising1599 2 жыл бұрын
गङग बैनी एकचोटी बरु मन्जुजिको श्रीमानलाइ नै कन्टेक गर्नुपाए कुर प्रस्ठुन्थ्यो कि
@jineyajb1304
@jineyajb1304 2 жыл бұрын
Maam Ganga you look so sad and tired, Tkcr of yourself 😍
@nabinmagar9233
@nabinmagar9233 2 жыл бұрын
मैले जाने बुझे अनुसार यो बाईरको चेलि बेटी हरु प्रआय माईतमा आयर बाठि बन्यो भने धेरैको घर ब्यावहार बिग्रेको देखिराछु है त्यस्तै घट्ना रछ यो चेलिले न्याए पाउनु पर्छ🙏
@user-ky9lh5qv1p
@user-ky9lh5qv1p 2 жыл бұрын
श्रीमान ले श्रीमती लाई इज्जत नगर्ने र श्रीमती ले श्रीमान लाई इज्जत नगर्दा अाफ्नै अाफन्त ले गोलगोल घुमाउछन है तेसैले बिबाह गरि सकेका केटा केटिहरू र बिबाह गर्ने तयार हुनेहरू धेरै सचेत हुन जरूरी छ
@laxmibista6687
@laxmibista6687 2 жыл бұрын
गँगा सिसकाे कान र धैर्य सार्हे मन पर्याे👍️
@tarabahadur4955
@tarabahadur4955 2 жыл бұрын
यो इजत भाको अमाजु सबै को कमेन्त देखेर मोरछ होला यस्को बढो ले पनि येस्तै गर्नु पर्ने थियो
@sanuale460
@sanuale460 2 жыл бұрын
दीदी बहीनी धेरै भको ठाउमा घर गरी खान दीदैन है । बहीनी यो रकी लाई कानुनी दायरामा लेउनु पर्यो
@sapunagurung9661
@sapunagurung9661 2 жыл бұрын
ठुलाे देसमा पठाए पछि अर्कोइ भैहाल्छ्न हओ
@indragurung1512
@indragurung1512 2 жыл бұрын
धेरै जसो घरबार बिग्रीने भनेको आमाजु नन्द हरुले गर्दा हो आमाजु ले तं साइड लाग भन्न मिल्छ अर्कोको बुडि छोरी लाई अब श्रीमान श्रीमती को अन्तरवार्ता लिनु पर्छ गंगा मेडम।
@dimr8280
@dimr8280 2 жыл бұрын
lama dd chai sarai ramro lagyo. Sacha lama hunuhuxa.Maro maan jitnu vayo.
@himpunmagar3044
@himpunmagar3044 2 жыл бұрын
गङा बैनि कसरी हुनछ याे कुरा मिलाई दिनु हाेला र सबैलाई येक साथमा राखेर कुरा मिलाउनु हाेला
@chandrarai2888
@chandrarai2888 2 жыл бұрын
माइतिको घरबारमा अधिकार जमाउनखोज्ने यस्ता थाङनि अमाजु न्नदले अाफ्नो घरबार पनि गरिखादैनन
@ramashreesmagar7872
@ramashreesmagar7872 2 жыл бұрын
Saii ho
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 2 жыл бұрын
100%
@sumitralama3771
@sumitralama3771 2 жыл бұрын
Sahiiii 👍
@KrishnaSubba-le6fy
@KrishnaSubba-le6fy Жыл бұрын
​@@ramashreesmagar7872 .p 😊3
@mayathapa9645
@mayathapa9645 2 жыл бұрын
७५%नन्द आमाजुको कारण बुहारी को घर बिग्रन्छन्।
@uemagar8510
@uemagar8510 2 жыл бұрын
yakdam thik vnnu vyo hajurle
@tarabahadur4955
@tarabahadur4955 2 жыл бұрын
हन्दे दिदी हन्दे मगर को छोरी हो यो अमाजु भन्ने लाई पाता फर्किने गरेर हन्नु पर्ने यस्को बुदो कस्तो होला यस्लाइ नि येस्तै गर्नु पर्ने
@hirasinghgurung4396
@hirasinghgurung4396 2 жыл бұрын
Sahi vanu vo
@rahulghising1599
@rahulghising1599 2 жыл бұрын
कुरबुज्द सबपरिबार मिलेर मन्जु जिलाइ एक्लो बनाएर चुटाउन खोजेको जस्तोलाग्यो
@sabitathapa9467
@sabitathapa9467 2 жыл бұрын
तिमि आमाजूले तिम्रो बुडाको पैसा पनि सबै तिम्रो नन्द आमाजूलाई पठाउदा कस्तो हुन्छ कति हेपेको कति कराको अझ जे भएनी आफ्नो बुहारी हो नि
@sahilpunmagar6363
@sahilpunmagar6363 2 жыл бұрын
Tali thaha x paisa kata patha x vanay ra
@hamronepal6244
@hamronepal6244 2 жыл бұрын
oe machine sahil pun t chike tyo aamajuko ko ho hh Sbaiko ma reply deko xs tw don baner aamajuko side liyr T chikne le k smjheko xs mc
@sabitathapa9467
@sabitathapa9467 2 жыл бұрын
@@sahilpunmagar6363 sale कुकुर्नि तलाई किन टाउको दुखेको थु तेरो दिन पनि येस्तै आवोस खातेनी तेरो बोल्नी सैली थु
@sahilpunmagar6363
@sahilpunmagar6363 2 жыл бұрын
@@hamronepal6244 nepali ma baini English ma sister okkkk
@sahilpunmagar6363
@sahilpunmagar6363 2 жыл бұрын
@@sabitathapa9467 tae kura niii
@xinzinjintamang6387
@xinzinjintamang6387 2 жыл бұрын
यो अमाजुलाई चाहिँ मन्तयाउनु पर्ने रहेछ। काहीं नभकी थुतुने रहेछ।
@sahilpunmagar6363
@sahilpunmagar6363 2 жыл бұрын
Tali k tha ko kasto vanayra
@mayurloksangeet9326
@mayurloksangeet9326 2 жыл бұрын
यो आमाजु रेछे भाइ को घर बिगार्ने हाम्रो पनि छन बुहरी कति माया हर्छौ हामी
@susanmagar5014
@susanmagar5014 2 жыл бұрын
दाजु भाइ दिदी ब‍ईनि बिहेगर्नु भन्दापहिला धेरै सोच बिचार गर्नुपर्छ तपाईहरु झलक्क देख्नु साठ बिहेगर्नु धेरै गलतहो लौहेर्नोस लफडा
@nimatenjingthokar8702
@nimatenjingthokar8702 2 жыл бұрын
पैला आफ्नो भाइको पनि कुरा बुज्नु अनि माता आरोप लगाउने गर है यो नन्दा हो कि आमा जु हो बोल्न पायो भन्दै म जे पाय नबोल्नु मिडिया म नारीको समस्य नारी ले बुज्नु पर्छ भाइको मात्र सपोट गरेर हुन्दैन बुज्नु भो
@nimatenjingthokar8702
@nimatenjingthokar8702 2 жыл бұрын
खेल खेल्ने त यो आमा जु पो जस्तो छ है यो बिसमा राम्रो छानबिन हुनु पर्छ है गग्गा बहिनी बुइमा कुरा झर्न दिन्न त यो आमा जु हो कि नन्दा हो सब इनिहरुको खेल हो
@limbumuna1990
@limbumuna1990 2 жыл бұрын
Ganga g you are the best 💪💪
@dilbahadurthapa8561
@dilbahadurthapa8561 2 жыл бұрын
जे होस् भट्टचन लाई मिडिया मा ल्याउनै पर्छ हैन अलि कता लाज शर्म त हुन पर्ने हो पहिला मगर्नी भन्ने थाहा हुदाँ हुदै दोहोरी मा गीत गाउ छ भन्दै थाहा हुदाँ हुदै बिबाह गर्ने अहिले आएर पुरा परिवार नै मिलेर उल्टो उल्टो आरोप लगाउँदै छ गंगा मैडम यो बहिनी लाई न्याय मिल्नु पर्छ।
@jeeban3337
@jeeban3337 2 жыл бұрын
कृपया यो बहिनिलाई न्याय दिलाउनु होला जापान मा रहेका नेपाली संघ सस्था हरुले त्यस्ता स्वार्थी फटाहा पसु हरु ले समाजमा सोझा सिधा हरुलाई मर्न सम्म को अवस्थामा पुऱ्याएका छन । मान्छे रुपि पसु हो त्यो ।
@gomamagar9193
@gomamagar9193 2 жыл бұрын
सिस यस्तो घर मा न बस्नु होला भोलि को दिन मा धेरै दुख पाउनु हुन्छ तपाईं ले यो आमाजु लाइ मुख्मा हान्ने मन लागो बुहारि को साथ दिने बेला मा अझै बडि बोल्छि
@khambeklimbu5655
@khambeklimbu5655 2 жыл бұрын
एस्ता आमाजु हरू पायो भने बुहारी हरू ले दुख पाऊछ
@ACRVlog23
@ACRVlog23 2 жыл бұрын
कुरा सुन्दा त दिदिको ठुलो गल्ती छ कस्तो निफुल्के कुरा गरेको यार।श्रीमान श्रीमती कुरामा अरु बोल्न मिल्दैन हजुर
@bhagawatishahi1203
@bhagawatishahi1203 2 жыл бұрын
यो दिदी हरुले भाइलाइ हातमा लगेको रहेछन र भाइ पनि गोरु नै रहेछ ।
@onlinevlogsbhojpur8035
@onlinevlogsbhojpur8035 2 жыл бұрын
मिडियामा यसरी बोल्दा अलि ध्यान गरेरमात्र बोल्नुपर्छ होला भने लाक्छा मलाई केटा पटिको अलि ठूलो ठूलो बोल्दै छ भन्छ नि जो चोर उसकै ठूलो स्वार छ
@Sonyee_B_Mgrx
@Sonyee_B_Mgrx 2 жыл бұрын
Sahi vannu vo
@sapanagharti8214
@sapanagharti8214 2 жыл бұрын
हाम्रो पत्रकार दिदी त हेरेको हेरेको हुनु भयो छ
@thakurthapa693
@thakurthapa693 2 жыл бұрын
आमाजु दिदी बहिनी हरु बाट सताबट भएको रहेछ, आफ्नो गल्ती छैन भने अवस्य जित हुन्छ ।
@chetmanshrestha9919
@chetmanshrestha9919 2 жыл бұрын
Didi le garada vai ko ghar bigarana khoje ko jasto xa e mahila lai sahayog garanu ganga madam thank you
@pabitrabudha1572
@pabitrabudha1572 2 жыл бұрын
हामी हरुलाई पल्लो खोले भनेर राम्रो मान्दैन दिदि😭😭😭😭
@arjunkc3413
@arjunkc3413 2 жыл бұрын
Hoin yo sis kin roko tapai royara kaam chhain man mutu daro garnu r problem haal garnu hola thank you very much ganga sis
@reshamale2003
@reshamale2003 2 жыл бұрын
यो अ्माजु दिदि आउनु पर्ने जरुरी नै छैन अनि विचरा मगरको छोरी भएर हेपेको त्यसका बाजे दुईचार भाटा हान्नु पर्ने
@juntaramgrni8930
@juntaramgrni8930 2 жыл бұрын
त्यही त नि
@laxmibista6687
@laxmibista6687 2 жыл бұрын
तँ आमाजु ले अहिलेसम्म बुहारीलाई न्याय के दि छस् त अझै ठूलाठूला बाेलि बाेल्ने रैछ
@Shiva-ko7wh
@Shiva-ko7wh 2 жыл бұрын
अरुको छोरी चेली लाई यसरी अन्याय गरेर टचर दिनु राम्रो होइन,मिल्छ भने मिलेर बस्नु मिल्दैन भने दुबै बिच सहमतिमा अलग अलग बसेको राम्रो हो।
@drishtihsg4510
@drishtihsg4510 2 жыл бұрын
ते कूकूर नि अमाजू भने लाई दिनू परने मुख बाट ख़ून निगलिनी गरी तेहि कूकूरनि ले भाई लाई भटका को होला 😡😡😡
@sahilpunmagar6363
@sahilpunmagar6363 2 жыл бұрын
La Nikal ta paxi 1/2 din ma thaha hunx yasko aasu k ho kasto ho vanayraaa bujj
@nepilyboy247
@nepilyboy247 2 жыл бұрын
खाते तै खाते तै कुकुर पागल
@gitalimbu9271
@gitalimbu9271 2 жыл бұрын
यो फोन मा बोल्ने दिदि भनुके खोजेको आफ्नो भाइ लाई सम्जानु को साटो उल्टो धम्की दिन्छ त बोली अनुसार खासै राम्रो मान्छे चै हुना रहिछ
@lamagaming2784
@lamagaming2784 2 жыл бұрын
न्याय पाउनु पर्छ बिचरा दिदि
@chandrarai2888
@chandrarai2888 2 жыл бұрын
यि अमाजु र बादर उस्तैहुन अाफ्नो घरपनि नबनाउने अरुको घरबार पनि भत्काइदिने थुक्क अामाजुको सकिएको बुद्धि।
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 2 жыл бұрын
बहिनी ले न्याय पाउनु पर्छ छितै गङगा जि श्रीमान होइन श्री मान को नाम महा गधा रहेछ ।।।मुजि ।।।दिदी बहिनी हरु नि नलायक हुनु हुदो रहेछ साइद लाग पो भन्छ न बे कति घम न्दि रहेछ न आबै ।god bless you sis be strong
@himpunmagar3044
@himpunmagar3044 2 жыл бұрын
किन बैनि हरु मिलेर येकलउति कुरन गरछ किन उनी हरुकाे लाेगनेले पनि येस्तो गरेकाे भये थाहा हुनथयाे
@binodpunmagar8948
@binodpunmagar8948 2 жыл бұрын
आमाजु को खेल रहेछ यस आमाजु भनौदा लाई जेल हाल्नूपर्छ।
@rickymagar124
@rickymagar124 2 жыл бұрын
यो अामाजु भन्ने धेरै भन्दा धेरै बाठि र अलि चतुर छ। यसको कारण भाई बुहारी लाई छुटाउदै छ। यसले झुटो बोलेको छ।
@sahilpunmagar6363
@sahilpunmagar6363 2 жыл бұрын
Taelay that raex
@harkarajgurung4245
@harkarajgurung4245 2 жыл бұрын
यो कुरा सुन्दा एउटा कुरा याद आयो छोरी चेली लाई दाजु भाई सरह किन अंस दिदैन आईले मात्र न भएर उहीले बाजे पुर्खॉ देखी अंस दिएर बेच बिखन गर्नु पाउदैईनस भन्नीयो भने डॉणाको डॉणा खोलाको खोलाईमा हुन्छ बेच्न दियो जुवाई संड्ग कता मिस मास हुन्छ भोली सानो मन मुटाव हुन्छ तियो पोईसा तेतीकै कता पसी जान्छ जुवाई बाट खालीहात हात धोएर निक्लनु पर्ने हुन्छ अंस नदीदा छोरी चेलीले केही पाउदैन पैलाको अनुसार माईती सबै घर धन्दा देखी लिएर मेलापात हेर्ने छोरी लाई पणाउने छोरी चाई पणाई मा पनी बन्चीत हुनू पर्ने एउटा केटा आउछ जुवाई को रूप्मा र बिबाह गरीन्छ तियो अन्मेर गको दिन देखी माईती घर हुन्छ हिज ईसबै मेरा भनेर गरी लियाको सबै आर्काको हक हित बाट टाणा सबै बन्चीत हुनू पर्छ दिएको घर दुवाई राम्रो भयो ठिकै हुन्छ था छईन कुन्बेला जुवाईले बाहुन ले जस्तो कुन बेला सुवाहा भन्छ र खाली हात सुवाहा हुनू पर्ने था छैन आईमे हुनू नी गारोछ हुनूत तैई आईमे को आदा सरीर र बाबा को आदा सरीर एक मुठी सास हुनू जेल बोकेर हिनी राखेको छु तैई आईमेको कुरा काट्नु पर्छ ई कुरा गरी रहदा यो कान्डा त तियो भित्र परेन तर हिज यो नानी र जुवाई थियो र यो चेली छोरी थियो बुणा जापान जान्छु र केही गरौ भन्नीयो गर्छु भनेको छ पठाई दिउ भनी बाबु माईती को जग्गा धितो राखेर बुणो जापान पठाईयो श्री मान श्री मान को ठाउमा नबसेर पोईसा भयो ठाउमा गाछ मन बदलीयो रिन तिरेन साईनोई धरी तोण्छु भन्नेमा पुगेसी चेली लाई अंस को कथा मा पारीत एस्तै हुन्छ भन्न खोजेहो हुनू नी यो घटनाले ई चेली नहॉस्नु नरूनु न मर्नु न बउलाउनु भाको रछ दुख्ख छ दुखीत छु केगरेर सल्टाउने हो कथा लामो हुन गयो क्षमा प्रर्थी छ गुरूड्
@amritlama254
@amritlama254 2 жыл бұрын
दिदी भन्ने ले बिगारेको रैछ भाइ को पैसा सबै दिदिले कुम्लाए को रैछ दिदी बैनी मिलेर लुकाको रैछ सबै खेल खेल रैछ
@prasantgole6495
@prasantgole6495 2 жыл бұрын
त्यो घरमा आमाजु नन्दको सामराज्य चल्दो रैछ भाइ चाहिको गल्ती हुदा हुँदै पक्ष ढाक छोप गर्न खोज्दो रैछ त्यस्तो घरमा कहिले पनि सुख शान्ती हुदैन 100%
@kusumkc1716
@kusumkc1716 2 жыл бұрын
अामजु दिदी तपाईं सत्य भको भए तपाइले सभ्य भाषा बोल्नु हुन्थ्यो होला नि हैन?
@romarai9821
@romarai9821 2 жыл бұрын
नन्द आमाजु बुज्ने नभए पछि योइ हालत हुन्छ बिचरा यो दिदिले न्याय पाओस
@binodpunmagar8948
@binodpunmagar8948 2 жыл бұрын
भाई बुहारी छुटाउने खेल खेल्दैछ, यो दिदि भनौदा पनि एक नम्बर नकचरी रहेछ, यो दिदि को आँशु लागोस,
@simathapa4058
@simathapa4058 2 жыл бұрын
You are right sis good job 👍 himat naharnu sis
@kopilaparajuli2543
@kopilaparajuli2543 2 жыл бұрын
योअमाजु को बोलिको।सोमत रहिनछ यसको।छ‍ोरिलाई हुनु पनै यस्तो
@deepabhattarai796
@deepabhattarai796 3 ай бұрын
Wow supper Ganga Lama vagawan ho hajur 🙏🙏🙏🙏🙏🙏🙏🙏👌💕💕💕💕💕💕💕💕💕💕💕💕💞👌👌👌👌👌👌👌👌👍🧡🧡💛💛💛💛💛💛🔔🥀🥀🥀🥀🥀🌹👍👍👍👍👍🥰🥀👌👌
@tumshabishnu3848
@tumshabishnu3848 2 жыл бұрын
हैट अामाजु दिदी नै असार साउन मा कराउने भ्यागुता जस्तै रहेछ किन ट्वार ट्वार गरेकाे हाेला झन भाइ त बाेका नै परेछ अरूकाे छाेरि चेलि लाई बिचल्ली बनाउदै छाेडदै /
@rockysherchan6367
@rockysherchan6367 2 жыл бұрын
Ta ni aija
@rockysherchan6367
@rockysherchan6367 2 жыл бұрын
Real id bata gar jasto parashna testai Answer
@3klo_Aakhir
@3klo_Aakhir 2 жыл бұрын
जे गर्छ पोईसोले गर्छ, “जब कमाउन थाल्छन् त्यसको हिसाब/किताब अर्कैले पो गर्दा रहेछन् ।” पोईको दिदीले भाईको कमाई खान पाउनु परों भन्या होलान्❓😛
@munakhatri9091
@munakhatri9091 2 жыл бұрын
भाई लाई भडकाउने यी दिदी बैहनी हैचन भोली गएर आफ्न छोरा छोरीपनी होलान
@RabeenaThapaa4384
@RabeenaThapaa4384 2 жыл бұрын
Ya sathi le garda ho. Gar hunu nadini Ganga diju lahi Salut xa
@pratigyakhadka2398
@pratigyakhadka2398 2 жыл бұрын
लालपुर्जा कहिले राखेको छ त्यो मिति हेरेर अगडी बड्नुस गङ्गा बहिनि
@rishiram7886
@rishiram7886 2 жыл бұрын
पैसा को धमकि दि छ दिदी भनउदी के को चुरि पुरी कानुन पडेर अाउनु भन गङगा बहिनि
@sahilpunmagar6363
@sahilpunmagar6363 2 жыл бұрын
J garx kanun lay garx hjr Lai k chaso
@pushpakhatri686
@pushpakhatri686 2 жыл бұрын
छि कस्तो अमाजु हो आफुले पनि सोच्नु पर्यो नि म पनि कसैको घरको बुहारी हो भनेर । मलाई पनि यस्तै भएमा के गर्थे भनेर
@hombahadurshahi8718
@hombahadurshahi8718 2 жыл бұрын
If u don't wrong you will be strong manju didi
@adilrai5722
@adilrai5722 2 жыл бұрын
Kasto amaju ho xixixix
@xxxtention332
@xxxtention332 2 жыл бұрын
Karen sto amaju xixixi
@Sherpakevin28
@Sherpakevin28 2 жыл бұрын
Tyo uta bata bolne pyar pyare aaimai lai pani media ma lyaunu paryo gangga sister
@ps.nbgurung8535
@ps.nbgurung8535 2 жыл бұрын
Gangs lama you are great work and help victims families please judge her and support her
@sujitarana5221
@sujitarana5221 2 жыл бұрын
Nnda aamaju valuharu rahex
@lxtamang1257
@lxtamang1257 2 жыл бұрын
Sabai family mileko rahexa...... Vane pxi yo dd ko jyan dharapma xa.... Bachera hidnu hola dd.... J pni garna sakxa.....
@chandrarai2888
@chandrarai2888 2 жыл бұрын
यस्ता खराब अमाजु न्नदकै कारण धेरैको घरबार लथालिङगभकोछ यो अमाजु मिडियामा अाउनु पिटिकै सुहाउदैन।
The CUTEST flower girl on YouTube (2019-2024)
00:10
Hungry FAM
Рет қаралды 39 МЛН
1ОШБ Да Вінчі навчання
00:14
AIRSOFT BALAN
Рет қаралды 5 МЛН
I Took a LUNCHBAR OFF A Poster 🤯 #shorts
00:17
Wian
Рет қаралды 15 МЛН
The Joker kisses Harley Quinn underwater!#Harley Quinn #joker
00:49
Harley Quinn with the Joker
Рет қаралды 40 МЛН
The CUTEST flower girl on YouTube (2019-2024)
00:10
Hungry FAM
Рет қаралды 39 МЛН