बंगलादेश भन्दापनि रक्तपात हुन्छ, नेताको घर टार्गेटमाः पुरञ्जन आचार्य

  Рет қаралды 33,824

Avenues Khabar

Avenues Khabar

Күн бұрын

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
#avenueskhabar #susil_pandey #bises_sambadh #puranjan_acharya
Subscribe Us on You tube :- / avenueskhabar
Visit our Website: www.avenues.tv/
Like us on Facebook: / avenuestvnews
Follow us on Twitter: / avenues_tv
Connect with Instagram: / avenueskhabar
© Avenues Khabar 2024

Пікірлер: 80
@reshampurja6996
@reshampurja6996 22 күн бұрын
सान्दर्भिक विश्लेषण, राजनितिक विश्लेषक पुरन्जन आचार्य ज्यु को👍️👍️
@kedarpokharel393
@kedarpokharel393 22 күн бұрын
पुरन्जन कॉग्रेस भएपनि उनको विश्लेषण तटस्थ छ ।अभिव्यक्तिमा देंश बोलेको छ ।
@muncaromania3053
@muncaromania3053 22 күн бұрын
यो पुराना नेता हरु लाई देश बाहिर लखेटनु पर्छ। देश बर्बाद पारे।
@HattibanLalitpur
@HattibanLalitpur 21 күн бұрын
राज संस्था सहित को प्रजातन्त्र सोदेसी धर्म संस्कृति आजको आवश्यक हो
@user-hn8im8yp6i
@user-hn8im8yp6i 22 күн бұрын
जनताकाे जिउ धनकाे सुरक्षा गर्न नसक्ने सरकार हुनु भन्दा नभएकै बेश।
@upendrabajracharya2041
@upendrabajracharya2041 22 күн бұрын
बिल्कुल सहि र साचो सहि बिशेषण ।
@narayanbhattrai4055
@narayanbhattrai4055 22 күн бұрын
पुरन्जन सरले सत्य भनेका छन ।
@dharmrajdhakal3249
@dharmrajdhakal3249 9 күн бұрын
सही विश्लेषण पुरन्जन सरको
@rajendraroka3072
@rajendraroka3072 22 күн бұрын
अब यो तरिकाले देश चल्दैन यो सत्य हो परिवर्तन हुनुपर्छ ,जे भयपनि देश बन्नुपर्छ
@dibakarpant3390
@dibakarpant3390 21 күн бұрын
अब यिनिहरुबाट देश कुनै हालतमा चल्दैन,अवपनी यिनिहरुलाई राज गर्न दिने होभने देश पूर्ण बरबाद हुने निश्चित छ ! जय कालभैरब !
@ganganeupane138
@ganganeupane138 12 күн бұрын
अब अाचार्य सरकाे विश्लेषण सुन्ने लायककाे हुन थालेकाे छ।
@romrajsharma3339
@romrajsharma3339 19 күн бұрын
भ्रष्टाचारको हदम्याद तोक्ने कुरा सुन्दा यस्ता नेतालाई कार्वाही हदै सम्मको हुनु पर्छ, चाहे बांगलादेशको अवस्था ल्याउन किन नपरोस्!
@humanathkhanal8791
@humanathkhanal8791 22 күн бұрын
खुरूक्क राजा ल्याउ झोलेहरू हो सब ठिक हुन्छ
@bhupendrapariyar5553
@bhupendrapariyar5553 22 күн бұрын
आचार्य सर पान्देसर लाई नमन गर्दछु अतिराम्रो बिसलेसन हजुर्को
@ramsedai804
@ramsedai804 20 күн бұрын
जे होस् जनतालाई सही सुसूचित गर्नुभएको छ।नमन छ हजुरलाई।🙏🙏🙏🙏
@Khimbahaduroli-y9q
@Khimbahaduroli-y9q 20 күн бұрын
सुशील सर नेपालका ई भ्रस्ट नेता लाई देश निकाला गर्ने र संघीय सांसद् र प्रदेश सांसद् मन्त्री लाई सम्पति जफत, गर्ने र उनिहरूलाई आगो लगाएर जलाउने
@bramhanda21official
@bramhanda21official 22 күн бұрын
अब राष्ट्राध्यक्षत्मक नयाँ राज्यप्रणाली ल्याउनुछ ! जस्को लागि परिवर्तनकारी जनताले सुरक्षा निकायलाई अभिभावक मानेर आन्दोलन गर्नेछन् । सबैलाई तह लगाउने अवस्था सृजना हुदैछ !
@shyamdongol5946
@shyamdongol5946 Күн бұрын
भ्रष्टाचारको हदम्याद तोक्ने यस्ता नेतालाई कार्वाही हदै सम्मको हुनु पर्छ, चाहे बगलादेशको अवस्था ल्याउन किन नपरोस् !
@nimoli4317
@nimoli4317 16 күн бұрын
केही हुदैनन् सबै हुनेखाने मिलेर सहमति सहकार्य षरि देश चुसिरहेका छन् चुसिरहन्छन् ?
@kedarpokharel393
@kedarpokharel393 22 күн бұрын
यिनीहरू सुध्रिदैनन ।खान गएका हुन्, खााएर सक्छन् ।
@purnakunwar-je9st
@purnakunwar-je9st 21 күн бұрын
नेपाल को अदालत र प्रसासन ले कुनै पनि कानुनी दण्ड इ भ्रष्ट देशद्रोही लाई लगाउन सक्दैन बिदेशिले लादेको तन्त्र सङै इ भ्रष्ट ग्याङ लाई नेपाली युबाले सजाय दिनुपर्छ सबै तयार रहनुपर्छ☝️
@narayanshrestha5289
@narayanshrestha5289 21 күн бұрын
Right
@durgaduttshukla9890
@durgaduttshukla9890 14 күн бұрын
Best analysis...
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 22 күн бұрын
भ्रष्टाचारको हदम्याद राखि विधेयक पास भए जन आन्दोलनले सशस्त्र सेना प्रहरीको पहरामा बसेकालाई लघारेर कर्णह्योजु जनताले बनाईदिने निश्चित!
@kirankoirala3411
@kirankoirala3411 10 күн бұрын
कांग्रेसले यिनको सुझाब मान्नुपर्छ ।
@arunpant-t1u
@arunpant-t1u 21 күн бұрын
A b pant right version and right discussion
@sangitaluitel-sl7of
@sangitaluitel-sl7of 22 күн бұрын
जुनसुकै बिस्लेसक र सन्चालकले उत्तेजक खालको प्रस्नोत्तर र बिस्लेसण नगरिकन बस्न नसक्ने हो?त्यसो नगर्दा के हुन्छ?
@AnilDon-bm7bb
@AnilDon-bm7bb 21 күн бұрын
Ko jhole ho
@ganagabhadaur2353
@ganagabhadaur2353 15 күн бұрын
80/ ; पर्सेन्ट मुलबासी भुमि पुत्र योदरसको सत्ता र शक्तिमा नभइ २०/ पर्सेन्ट आपरबासि शरणार्थी बाहुन क्षेत्री तागाधारी हरु ले देसको समपिण निकाय मा हाहो मुहाि गर्नु भ भनेको देसको दुरदसा हो अरकोकप कुरा एमाले कम्युनिष्ट मणएर पुं अबसरबादिा बिबेधकारि शामनति सोच भएकाले देस बनाउदैन तरदनद तिर धकेल्दै छ किनकि सिद्दान्त बिहिन हरुले देस बनसउनु सकदैन
@RadhaGiri-l9w
@RadhaGiri-l9w 21 күн бұрын
❤❤❤❤❤❤❤
@karkikarki6847
@karkikarki6847 20 күн бұрын
सुशील जि, समाजमा एक कौडिको योगदान नभएको भन्नु भनेको तपाईंको घमन्ड मात्रै हो। तपाइले स्टुडियोमा बसेर गफ लाउने काम भन्दा सडकमा मकै पोलेर आफ्नो सन्तान पाल्ने हरुले यो समाजलाई योगदान गरेको ठूलो हो।
@nillama5703
@nillama5703 22 күн бұрын
ए ngo बाजे 7 साला. 36 साल 46 साल र 62/63 को आन्दोलन को माहोल विदेशी ले बनाएको इतिहास छ ता ngo बाजे
@omparshadkhanal
@omparshadkhanal 9 күн бұрын
इदुबइदलकोपतनहुनछ
@kamalrajbam2830
@kamalrajbam2830 22 күн бұрын
उपयुक्त छलफल ✅
@ninirema4532
@ninirema4532 22 күн бұрын
Very nice news ❤
@bishnudevkc6820
@bishnudevkc6820 20 күн бұрын
पुरन्जन आफै सडक मा आउउछ्न कि सिधा सादा लाई उचाल्ने मात्रै हुन! राजदुत पाउना साथ यिनी पनि चुप, आफू घरभित्र बस्ने अरुले आन्दोलन गरून् भन्ने आकाक्षा वाह,आचार्य जी!!
@NilLama-lb1ln
@NilLama-lb1ln 22 күн бұрын
ए ngo डलरे बाजे तिम्रो विदेशी democracy ले के दियो देश र जनता लाई??? विदेशी दास डलरे बाजे
@rameshwarthapa3003
@rameshwarthapa3003 21 күн бұрын
Tapaiko Sahi bislesan
@AshokSunar-en1bt
@AshokSunar-en1bt 11 күн бұрын
Greater Nepal balen saha ko jay 🌍🌈🌹💔🎇🇳🇵👹😭❤️😅
@prakashguragain3872
@prakashguragain3872 22 күн бұрын
दलका नेता लाई सत्ता बाट नलखेट्ने हो भने देश बस्न लायक हुदैन
@humanathkhanal8791
@humanathkhanal8791 22 күн бұрын
आजसंमका आन्दोलन नेपाली जनताले गरेकै छैन सबै आन्दोलन भारत शत्रु देशले गराइदिएको हो जुन कहिल्यै दबंगों हुन सकेन
@mohammadabbas867
@mohammadabbas867 14 күн бұрын
The winner must aquate more than 51 pc
@hanglimbu6041
@hanglimbu6041 14 күн бұрын
Kati Dabaune??? Dabaune Dabine pani sima hunxa,,,Sure aaba Civil War hunxa,,,
@arpanghale1641
@arpanghale1641 18 күн бұрын
अब यि भ्रष्ट , राष्ट्रघाति MCC र नागरिकता बिधेयक पास गर्ने दलालहरु सेरे , रामचन्द्रे , केपि , प्रचण्डे ,माकुने , गगने , रबिहरु लाई अब सारा नेपाली जनता सडकमा उत्रेर देश निकाला गर्नु पर्छ💪💪💪💪💪💪💪💪
@AnilDon-bm7bb
@AnilDon-bm7bb 21 күн бұрын
Aago lagaunu parx chor netalaai
@gopalkatuwal3743
@gopalkatuwal3743 22 күн бұрын
Yo Desma iiThula partika Netabata Des ra jantale jholehrubat Aas Garne bato chaina.
@user-vu4bk7fn5t
@user-vu4bk7fn5t 22 күн бұрын
Puranjan sir namaskar hajur
@KalibahadurK.c-id7pq
@KalibahadurK.c-id7pq 22 күн бұрын
Bidroha ko bikalpa chhaina
@narayanacaharya5563
@narayanacaharya5563 22 күн бұрын
100%
@DipakDipakthapa-vu3zs
@DipakDipakthapa-vu3zs 22 күн бұрын
यस्काे मतलब कांग्रेसले चलाउन नसकने बुझिन्छ
@rajendrakumarshrestha9457
@rajendrakumarshrestha9457 22 күн бұрын
पुरञ्जन ज्यू ले, सचेत हामी नेपाली कोे। मानसिकता बोल्नु भएको छ। वास्तवमै, हामी ६० काटेका हरू अत्यंत विक्षिप्त छौँ। के गरौँ कहाँ जाऊँ ? भन्ने छटपटी छ। कुनैबेला २०४५ सम्म बिदेशमा घुमन जाँदा जून वैभवता देस्को। देख्न र भोग्न पायौं। आज देसबाट वाहिर जान पटक्कै मन् लाग्दैन् केही समय पहिला वाहिर जाँदा भोग्नु परेको परिस्थिती सम्झिँदा कहीं जान मन् लाग्दैन् बडो दुख्ख लागेको छ। के थीयो। देश के भयाे। 🤔🤔🤔🤔🙄🙄🙄🙄
@kirankoirala3411
@kirankoirala3411 10 күн бұрын
झाले पत्रकार रैछन् ।
@jibanpaudel3547
@jibanpaudel3547 22 күн бұрын
यस्तै कथित बुद्धिजीवीको माग ह्वात्तै बढेको छ दलाल मिडियामा!!
@neeshamkhadka
@neeshamkhadka 21 күн бұрын
कुनै पनि शक्ति लाइ पाखा लगायो भने यस्तै हुन्छ 😮 राजा पनि यो देश को एक शक्ति हो । उन लाइ पाखा लगाएर देश चलाउछु भन्दा यि यस्तो ताल भयो 😢 राजा जादा । 21 अर्ब रिन थियो कति कलकारखाना थिए । आज 25 खर्ब रिन । सबै बेचेर खाए खै बुजेको नेपालि मुजि हरु 😏😊
@ashokshrestha6046
@ashokshrestha6046 22 күн бұрын
Simple answer dui currupt party haru ko jail chalan hola bhanne darr le! Tyashko pusti kasta Kasta mahatwo ka kanoon pass garna chodi 5 barsha myad ko kanoon pass gareko le siddha bhayee sakyo. Tara yiniharu lai thaha chaina ki yesta kanoon pass gardai baccha hola bhanne bhram ma rahecha. Yesta sana bujhne kura Puran jee sita sodhnu parne ba wahan ko bichar sunnu parne abashyakta chaina. Abashyakta baru yo ho ki youth haru jo yee bhrasta haru lai nirmul parna khojiraheka haru lai saath dina sakta cha ba sakdaina directly tyashko wahan bata answer chahiyo Hiinabhane khali anek analize gardai hindera yee thula party haru lai sinko bhari ko asar pani pardaina. Desh ma aba 2 thari bichar ka janata hunu parcha. Ek corrupted party ra yiniharu bata desh jogaune ra arko thari yiniharu la nai saath dine. Yasta kitta katt na bhaya samma junsukai byabastha, pranali aayepani kehi hunewala chaina. Bibhina pranaly ba sambidhan aayeko herdai herdai jeeban bitisakna lagi sakyo tara ajhai kunai nischit tungo lageko chaina. Thanks! Jai Nepal!
@gurungbhim5504
@gurungbhim5504 22 күн бұрын
रगत त धेरैनै बग्नु पर्छ नेपालमा
@ubgamer9738
@ubgamer9738 22 күн бұрын
Tara Suruwat Aafai Bata Hunuparxa
@datteybir5115
@datteybir5115 15 күн бұрын
Chunab tactics le goru lai jitaudaina
@ramnathkhanal3701
@ramnathkhanal3701 19 күн бұрын
Khoi ke khoi ke bhanu?
@amritbhandari9142
@amritbhandari9142 22 күн бұрын
Puranjan ji ko kura Huna sakxa!! taara janata Pani lobi /bhrast xan karmachari tantra sabai bhanda bhrast xa Kam naherne bhaya!! Auta jamaat uk USA Australia Japan ma basera samajik sanjal maa afno desh/ janata bigarka /uchalne Kam garya xan !! Yo desh banuna kun extra ma lagani amdani badxa tyahi bhabisya xa budget tukra Parera siddyune ani desh banxa??
@beyondinfinity3876
@beyondinfinity3876 22 күн бұрын
ओलि डाका र आरजु डाकुनिलाइ ब्चाउन यो सरकार बनेको हो।
@ubgamer9738
@ubgamer9738 22 күн бұрын
Sushil Pandey G Dr Surendra Kc Sir lai invite garnusna Ra lilamani pokhrel
@AshokBhattrai-v5m
@AshokBhattrai-v5m 14 күн бұрын
K ko lagi raktapat samaniti sasakar bat hurkeko Samaj Mahendra raja BP Madan b jasta neta banana saken
@nearais
@nearais 21 күн бұрын
Aba ghar-ghar gayera thoknu parcha bhrastchari haru lai
@knghimire7256
@knghimire7256 22 күн бұрын
स्वतन्त्र विचारक भनेर कति वर्ष झुक्किएं, पुरन्जन कांङरेस।
@shivaramshrestha2870
@shivaramshrestha2870 21 күн бұрын
hujurko kura ulto vairahe chhaina ra
@leeladhakal9029
@leeladhakal9029 22 күн бұрын
हावा बूढो
@shivbhandari8945
@shivbhandari8945 22 күн бұрын
अझ पनि दुबिधा छ र नेपालको आन्दोलन बिदेशीले नगरेको भनेर? ४६ सालमा चन्दर् शेखरको भूमिका नदेखेको हो र?
@ashesthapaliya3762
@ashesthapaliya3762 22 күн бұрын
माओवादिले लम्पसार नपरी देश कब्जा गर्नु पर्थ्यो त्यही राजाको पाउमा भेटी चढाएर प्रधानमन्त्री बनी पाउ भन्ने एमाले काङ्ग्रेस सग मिलेर केही हुनेवाला थिएन र भएन पनि
@beepinrana2846
@beepinrana2846 21 күн бұрын
तिमीहरु जस्तो राजनीतिक बिस्लेषक भन्ने बिचौलिया धेरै भएर नेपालमा अस्थिरता भएको हो भन्ने कहिले बुझ्छौ घाँस खाने हो।
@beepinrana2846
@beepinrana2846 21 күн бұрын
रबिको खेदो खन्ने एउटा पात्र तिमी पनि हो। यो सरकार बनाउनलाई कोशी अञ्चल बाट बिउ रोप्ने काम तिम्रों हात ठूलो छ।
@ishworikafle5199
@ishworikafle5199 22 күн бұрын
Yi mugi knowledge binako manxe ko k interview leko hou youtube
@humanathkhanal8791
@humanathkhanal8791 22 күн бұрын
सेरबहादुर र केपी ओली भ्रष्टाचारीहरूले भ्रष्टाचार लुकाउन बनाएको सरकार हो यो रमेश लेखक आरजुलाइ जोगाउने गृहमन्त्री भएको हो
@MunaGautam-ub5yr
@MunaGautam-ub5yr 22 күн бұрын
कांग्रेस को घोडा राजनीतिक बिस्लेसक हुन सक्दैन सुरेन्द्र के सि जस्तो हुनु पर्छ बिस्लेसक भनेको
@Anjan-i1b
@Anjan-i1b 22 күн бұрын
भारतीय दलाल बिपिको भजन गाउने राजा महेन्द्रलाई थुक्ने यसले सुरुसुरुमा काङ्ग्रेसले प्रचण्डपथ बोकेर माओबादिसंग सहकार्य गर्दै जानुपर्छ गणतन्त्रले नेपाल स्वर्ग बन्छ भन्थो। देश त अपराध र लुट्को बेश्याखाना बनेर हाहाकार कोलाहलमय अबस्थामा पुग्यो। एउटा सामान्य गोठालोको जति बिबेक नभएको यस्तो धुर्त कवाडीहरु कसरी दुरदर्शि कहलिन्छ्न् कसरी विद्वान कहलिन्छन् कसरी बिष्लेषक बन्छन् ???
@nandramkhadka8774
@nandramkhadka8774 22 күн бұрын
ई मुजी पायो भने वा नपाय खेदो खन्ने
@keshgurung2058
@keshgurung2058 21 күн бұрын
Yo Congress ra yemalya varasta party ho desh ko
小丑妹妹插队被妈妈教训!#小丑#路飞#家庭#搞笑
00:12
家庭搞笑日记
Рет қаралды 35 МЛН
Новый уровень твоей сосиски
00:33
Кушать Хочу
Рет қаралды 3,9 МЛН
On Air With Sanjay #114 - Balen Shah
2:20:10
Sanjay Silwal Gupta
Рет қаралды 2,8 МЛН
On Air With Sanjay #475 - Rajendra Baniya
1:53:04
Sanjay Silwal Gupta
Рет қаралды 204 М.
小丑妹妹插队被妈妈教训!#小丑#路飞#家庭#搞笑
00:12
家庭搞笑日记
Рет қаралды 35 МЛН