करोडौं खर्च गरेर बनाइएका सिनेमा नाटक भन्दा रगत पसिना खर्चगरेर बनाइएको हेर्ने कथा कयौं गुणा प्यारो छ!❤
@sagarsunar40013 ай бұрын
Pp0
@GgggTrara3 ай бұрын
Really❤❤
@WondersofNepal3 ай бұрын
@@BhishanRaut-n9l सही कुरो।
@Raj-lf9kr3 ай бұрын
Compare nagarum hola. Sabai ko afnei kisim ko dukha ra safalta huncha.
@shinarai27463 ай бұрын
हो नि🙏
@rnmishra35253 ай бұрын
बिदेसमा बसेर बकम्फुसे राजनीति गरेर देश को चिन्ता गर्ने ले गजेन्द्र जी सँग धेरै कुरा सिकनु पर्ने देखियो जय होस् हेर्ने कथा टिमको 👏👏👍
@bajirebk67513 ай бұрын
@@rnmishra3525 वोहेलो मित्र बिदेशमा बस्नेले पठाएको रेमिटेन्स ले देश चलेकोथाहा छ कि छैन
@vlonwi41993 ай бұрын
🎉🎉👌@nepa.b
@minabishwakarma39033 ай бұрын
Jhole kura chinihaline..manxe bidesh kina gayo tha xa?uha le gai nai palda ni kati struggle garnu vaxa pura video hernu vo?k garyo sarkar le?dhai lakh ko auta gai 11 ota marda kati kharcha vo tapai saknu hunxa?sabai le sakxa?
@Newrevolution1233 ай бұрын
प्रकाश तामाङको उदार गरि पुनर्जीवन प्रदान गर्नुहुने हेर्ने कथा टिमि र बिद्या दिदिप्रती उच्च सम्मान 🙏🙏❣️हेर्ने कथाको नियमित दर्शक को को हुनुहुन्छ हाजिर गर्नुस त 🙏🙏
@hemmagar84103 ай бұрын
Ma ni xu hai Regular watching men❤❤❤
@Muktirai80843 ай бұрын
जति पनि नियमित दर्शक श्रोता छ्न हेर्ने कथाका त्यस मध्ये एक म पनि हुँ। 🙏🙏🙏
@mahatarasantosh1233 ай бұрын
Gibana ma mehanat vaneko yasto hunuparxa natra k halat hunxa thahaxaina
@PrakashtamangOfficial03 ай бұрын
Thunk u
@surengrg35323 ай бұрын
✋✋
@sudarshanmagar83533 ай бұрын
प्रेरणादायी कथा गजेन्द्रजिको यस्ता मानिसहरुलेनै देश बिकास गर्छन् । प्रस्तुतिको लागि आभारी छु ।
@c.branamagar81483 ай бұрын
सलाम छ गजेन्द्र शर्मा ज्यु प्रति।।यतिका ठुलो पदमा काम गरिरहनु भएपनि आफ्नो गाउ ठाउलाइ अगाडि बढाउन आधुनिक प्रबिधिमा प पशु फार्म खोन्नुभएकोमा खुशि लाग्यो अनि अर्बिन्द जि को नेपालि मोह झनै सराहाणिय लाग्यो
@kamalboharachetri3 ай бұрын
मलाई पनी धेरै खुसि लाग्यो ❤
@jagatkc75473 ай бұрын
धेरै सम्मान छ गजेन्द्र जि लाइ, अहिले पैसा कमायेर आफु जन्मेको गाउ ठाउँ बिर्सेर बस्ने हरु लाइ ठुलो झापट हो यो कथा
@kushalkatuwal69713 ай бұрын
युरोप अमेरिका बस्ने त जिन्दगी भर उनीहरुको गुलाम हुन, नेपाल को अर्थतन्त्रलाई उकास्ने त खाडीका नेपालिहरु हुन ❤❤
@mitralimbu68762 ай бұрын
एकदम सहमत
@jeevanthapa54883 ай бұрын
दुई पैसाका मान्छेहरु वर दुबईमा हिरो बन्छन् यत्रा ठुलो ठुलो पदका नेपालीहरु भित्र भित्र आफ्नो काम गर्छन
@santoshnepa-p3i3 ай бұрын
Krishna bhattarai😂😂
@Newrevolution1233 ай бұрын
हेर्ने कथाले बनाएको कथा "हराएका वर्ष" करोड क्लबमा पुग्न सफल भएकोमा हार्दिक बधाई 🎉🎉🎉आजको कथा पनि करोड क्लबमा पुगोस् धेरै धेरै शुभकामना 🤗🙏🙏
@prakashlama_10003 ай бұрын
herne kathaa
@futkekasabda3 ай бұрын
❤❤❤❤
@arjunkhadka52353 ай бұрын
❤❤
@PrakashtamangOfficial03 ай бұрын
Thunkkk u
@vlonwi41993 ай бұрын
🎉🎉🎉🎉@nepa.b
@Honest6113 ай бұрын
गर्नेलाइ कसैले रोक्न नसक्ने रहेछ हामी नेपाली गफ जोतेर कुरा काटेर बसेर दिन बित्ने गर्छ इतिहास यसरी बस्छ उच्च सम्मान छ राजेन्द्र जि ❤❤
@surendrajoshi-c6n3 ай бұрын
फिल्म, भिडियो हेर्न मन लाग्न छाडेको त धेरै भयो। ❤हेर्ने कथा भएर हेर्छु नछुटाई❤
@shantikokhojima60403 ай бұрын
कर्म गर्नु फलको आशा नगर्नु भन्ने भनाइ कसैले बिद्या चापागाई दिदी बाट सिकुन् ❤
@chandranhegi84633 ай бұрын
😂हस
@dhanbahadurlo24233 ай бұрын
@@chandranhegi8463 🤣😝
@nisjin3 ай бұрын
Sahi vannu vo
@Mustang-vlog-yam-kumar3 ай бұрын
मुस्ताङ मुक्तिनाथ 108 धाराले सबैको रक्षा रुण यो मेन्त likee गर्ने लाई र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ मुस्ताइ 🎉
@dhankutelirai66053 ай бұрын
असम्भव भन्ने छैन गरे हुन्छ भनेको यहि हो, गर्नु पर्ने राज्यको दायित्व हो तर एउटा व्यत्ती लाग्नु भएको छ अब सरकारले सक्ने सहयोग गर्नु पर्छ हाम्रो गजेन्द्र सरलाई
@Mr.Sam243 ай бұрын
गजेन्द्र देख्नासाथ गजेन्द्र सरको कथा याद आयो!!❤️
@sitatiwari26943 ай бұрын
Same
@laxmiRanadimpalu3 ай бұрын
@@Mr.Sam24 साच्चै मलाई पनि गजेन्द्र सर काे पाे याद अायाे त
@juststoryonly3 ай бұрын
Same bhane koo
@prayash923 ай бұрын
मैले पनि "गजेन्द्र " भनेर नोटिफिकेसन आउदा गजेन्द्र सर नै सम्झेको थिए ।
@arunbista20383 ай бұрын
हो नि मैले नि सम्झिय कता हुनुहुनछ होला गजेन्द्र सर?
@chhabilalsubedi13 ай бұрын
ओहो! Cluster GM भएर पनी नेपालको माया पहिला झैं हुनु भनेको नै गर्वको कुरा हो । खाडीदेखी लिएर अन्य देशमा काम गर्दै आफ्नै देशमा यतिको व्यवसाय सन्चालन गरी धेरैलाई रोजगार दिएर खुशी दिलाउनु नै सबैभन्दा ठुलो सफलता हो । गजेन्द्र सर लगायत सबैमा सम्मान छ । व्यवसाय अझै फस्टाओस्। हेर्ने कथा परिवारको सदैव जय होस्।😲
@diwakarbashistha10353 ай бұрын
विदेशमा बस्ने सम्पूर्ण दाजु भाइ , दिदी बैनीलाई पनि आफ्नै देशमा पनि केही न केही गर्नु पर्ने जाँगर दिलाउने कथा रहेछ ! गर्दा आफ्नै देशमा पनि त हुने रहेछ, दृष्टान्त यही देखियो ! प्रिय प्रस्तोतालाई अनेक अनेक धन्यवाद !
@santabahadurghale14623 ай бұрын
मान्छेले प्रयास गरेर मात्रै संभव हुदैन भाग्यले पनि साथ दिनु पर्छ ,मैले यसो भनिरहदा कसै कसैले पत्याउदैन आफैले भोगेकाहरुले मात्रै थाहा हुन्छ। गजेन्द्रलाई भाग्यले पनि साथ दिएको हो ,अब वहाको फार्ममा हुर्काएको गाई बाछोहरु सबैले किनेर लानेछन र अरुले पनि फाईदा गर्नेछन। गजेन्द्र जी को सफल्तालाई सलाम छ र बिद्या मैया,कमल जी साथै हेर्ने कथा टिमलाई धेरै धेरै बधाई छ।🎉🌸 🌹 🍀
@user_01-d63 ай бұрын
जय गणेशाय नमः गणेश चतुर्थीको सबैलाई शुभकामना...!🚩🚩❤️❤️
@magarhukum42623 ай бұрын
गजेन्द्र दाईको सपना सोच प्रति नमन साथै सम्पुर्ण कर्मचारी प्रती उच्च सम्मान !हेर्ने कथा परिवारमा धेरै धेरै धन्यवाद! ❣️🙏❣️
@aashutoshgamer55743 ай бұрын
नेपाली ले यति दुख गरेर, ठुलो ऋण लिएर देश भित्रै केही गर्ने भनेर अघी बढदै छन् ।तर कहिले अमूल, कहिले कुन दुध नेपाल भित्र्याउने भन्ने सुन्दा धेरै नरमाइलो लाग्छ ।नेपाली कृषि मार्ने काम नगर है नेपाल सरकार । गजेन्द्र शर्माको सपनामा घात कसैले नगर्नू है।
@inquisitivekiran14173 ай бұрын
3:06 यो समयको प्रश्नले मन मा चिसो पर्यो।। प्राय गाइफर्म सञ्चालकले बाच्छी भए हुर्काउने तर बाच्छो भए तुरुन्तै मारिदिने गर्छन्।। यस्को दीर्घकालीन समाधान खोज्नुपर्ने हो।। विचरा ती निर्दोष बाच्छा हरू 😢😢
@Nabeen573 ай бұрын
बाच्छी र बाच्छो चाहना अनुसार बीउ राखीन्छ, त्यसरी मार्ने कमै होला फेरी रीसर्च गर्नुस ।
@sabikharel69263 ай бұрын
Gaipalne haru 90% Le sanai ma maririnxan.
@533gurung53 ай бұрын
सलाम छ गजेन्द्र शर्मा ज्यु लाई। दुख गरेको दुख भोगेको लाई जिन्दगी के हो आफ्नो देश के हो राम्रो संग थाहा हुन्छ।
@abidhansapkota11573 ай бұрын
यस्तो गाई फार्म देशभरि खोल्नुपर्छ अनि हामी दुधमा आन्तरिक उत्पादनमा नै निर्भर हुन सक्छौं।।
@ramnathsanjyal85713 ай бұрын
गरे के हुदैन र??? बिदेश बिदेश भन्छौ, गर्ने इच्छा शक्ति हुने हो भने, देशलाई माया गर्ने हो भने, यही सुन फल्छ। हामी कृषि पेशा गर्ने मान्छे लाई प्रोत्साहन हो यो !!!
@dipendraghising28093 ай бұрын
हरेक कथाले हिम्मत साहस र उर्जा दिने काम गर्द छ । यस्तो कुराले मान्छेलाई उर्जा सिल बनाउने यस्तो कथा भन्ने बिद्या जी र कमल कुमार जीलाई मुरी मुरी धन्यवाद ।
@WondersofNepal3 ай бұрын
❤
@vlonwi41993 ай бұрын
Sahi vannu vo🎉@nepa.b
@ganeshthapamagar67443 ай бұрын
हेर्ने कथा नछुटाई हेर्ने मा परे है म❤🙏🙏
@Hangkumar12343 ай бұрын
म पनि 😊
@futkekasabda3 ай бұрын
म पनि छु है ❤
@jibankhatri650912 күн бұрын
गजेन्द्र जी को सोच बिचार एकदम महान छ । उहाको यो योजना सोच आफ्नो देशमा लगाउनु भएको लगानी नेपालको लागि हिराको महा सागर हो ।। यस्तै यस्तै सोच योजना लिएर आफुले स्वदेशको लागि योगदान गर्ने मान्छे हाम्रो देशको भगवान भन्दा अझ महान हुन्छ्न ।। धेरै शब्द लेख्नै जरुरी छैन देशको लागि योगदान गर्ने ब्याक्तीलाई मेरो उच्च सम्मान छ ।।❤❤❤❤❤
@RameshKumar-i4g3v3 ай бұрын
पत्रकार भनेको त यस्तो हुनुपर्छ हरेक कुराको निचोड भयको आहा खोज पत्रकारिता भनेको यस्तो पो हो त । हेर्ने कथाको सबै कथाहरु सुरु देखि अहिले सम्म नछुटाई हेरेको छु । य सरकार कुनै रास्ट्रिय पुरस्कार हरु ठुलो ठुलो पुरस्कार हरु दिदा अरुलाई हैन बिध्या चापागाईलाई दिनुहोला❤❤
@yadavdevkota11713 ай бұрын
सायद नेपालको पहिलो फार्म नै हुनुपर्छ यसरी आधुनिक तकनिक प्रयोग गरिएको ! बढो गजब लाग्यो
@harithapa2043 ай бұрын
यस्ता फार्म हरुलाई राज्यले सहुलियत दिनपर्छ । झाेलाका फार्महरु काे विगविगि रहदा यस्ता फार्महरु ओझेलमा छन् । सरकारले सहुलियत ,सहजिकरण गरिदिनु पर्छ । फेरि पनि धन्यवाद छ हेर्ने कथा टिमलाई ।
@krishnagc60943 ай бұрын
आहा कति राम्रो संघर्षरत युवाकाे सबैलाई प्रेरणादायी कथा,,,,बिदेशमा बसेर पनि आफ्नो देशलाई परिवर्तन गर्नुपर्छ,,,समाजलाई केही दिनुपर्छ भन्ने कति राम्रो साेच,,,उन्नति प्रगतिको शुभकामना ,,,,🙏🙏🙏❤️❤️❤️
@ganeshmahara15293 ай бұрын
30:50 सरकार को यता ध्यान जान जरुरी छ यस्ता उन्नत जातका गाई हरु उत्पादन मा गजेन्द्र लाई सहयोग प्रोत्साहन दिई देश भरा का किसान हरु लाई बिक्री बितरण गरी उनी हरु जीवन उकास्ने र देशको अर्थ तंत्र मा सुधार ल्याउने ।। यसरी किसान हरु आत्मनिर्भर हुने सम्भावना छ।।।
@nareshmaharjan81343 ай бұрын
Nepal ko Sakar lai nepal yesto hudeicha vanera thaha payo vaney yeslai ni katam pardincha 😢
@Sumanbhattaraipalpali3 ай бұрын
गजेन्द्र सर ले हामिलाइ पढाउने गर्नु भएको थियो | वाह प्रति नमन , वाह ले स्विट्जरल्याण्ड मा पढ्न जानु भएको जस्तो लाज्ञो | त्यो बेला धाबा भन्ने रेस्टुरेन्ट थियो तर एक्दमै माधुर्य हुनु हुन्थ्यो , वाह एक्दमै सरल व्यक्तित्व र वाह ले बोलीमा चमक थियो र एक्दमै सरल तरिका ले अध्यापन गराउनु हुन्थ्यो र गहिरो ज्ञान थियो| 🙏🙏🙏बधाई र शुभकामना सरलाई 🙏🙏🙏🇳🇵🇳🇵❤️❤️नेपाल आमा लाई यस्तै सपुत को जरुरी छ |
@PrakashRai-cv2hp3 ай бұрын
गजेन्द्र र धर्मेन्द्र्को कथा कति फरक,हामी कल्पना गर्छौ!एउटै आमाको छोरा कसरी?तर कुरा स्पस्ट छ,पढन मन लाग्नु र नलाग्नु,आफ्नै कर्मले कहाँबाट काह पुग्छ मान्छे ,जसले सपना देख्छ त्यो पुग्छ नै,ग्रेट काम गजेन्द्र सर!
@BijayaShah-h2m3 ай бұрын
@@PrakashRai-cv2hp righi ! mindset is everything !!!
@kazeeram3 ай бұрын
कृषि प्रधान देश हाम्रो भन्नलाई, तर पक्का कृषि प्रधान हुन लाई धरै गजेन्द्र हरुको खाँचो छ, सधैं सरकार लाई गाली गरेर मात्रै हुँदैन किन भने केही गर्ने वाला छैन, आफै गर्नु पर्दछ, गजेन्द्र सर र उनको परिवार र यस कथा लाई सबैमा देखाउनु भएको मा हेर्ने कथा लाई हार्दिक नमन 🙏🙏
@SportsHubNepal3 ай бұрын
KZbin मा हेर्न लायक भनेकै येई एउटा हेर्ने कथा मात्र छन। ❤ आउनुस हेर्ने कथाको अर्को भाग सँगै हेरम।❤
@chetryboy-ey4lh3 ай бұрын
गजेन्द्र जी ले नेपाल आमा को ऋण चुक्ता गर्नु भयो❤ आफु नेपाल नबसे पनि त्यहा लगानी गरेर रोज़गार सिर्जना गरिदिनु धेरै पुण्य को काम हो , नमन🙏
@ranabahadurchhetry18013 ай бұрын
बिद्या जी हेर्न कथा टिमलाई हृदय देखि उच्च सम्मान गजेन्द्र जीले एति ठूलो लगानी गरेर आफनै देश मा उदाहरणीय सन्देश राेजगार सिर्जना गर्नु भएको मा धन्यवाद ❤❤❤❤
@nirmalpoudel85873 ай бұрын
प्रेरणादायी एपिसोड हेर्ने कथा साच्चिनै जिबनपयोगी छ❤❤🙏🙏
गजेन्द्र सरको भिजन र कार्यलाई सलाम।नेपाल बनाउन सकिन्छ , देशभित्र वा देश बाहिरबाटै।
@Creationbir3 ай бұрын
विद्या दिदीलाई धेरै धेरै धन्यवाद जनताका आवाजलाई विभिन्न क्षेत्र बात उठाएर हामी महाज लिएर अानु भएको मा देश का नेता सवै मोरे।
@Darjee20003 ай бұрын
यो सानो तिनो सङ्कल्पले भएको होइन,मेहनत लगनसिलता,र आफ्नो माटोको मायाले भएको छ,वहाहरु प्रती उच्च सम्मान छ्🙏हेर्ने कथा टिमप्रती हार्दिक नमन्🙏❤️
@nirajansapkota60673 ай бұрын
नीकै खुशी लाग्यो गजेंद्र मामा,हज़ूरको बंजारा एग्रो(हजूरको गाईप्रति को मोह,कृषि प्रति को मोह र नेपाली किसान प्रति को माया )लाई ढिलै भएनी बिद्या जी ले हेर्ने कथा द्वारा बिश्वमा भएका सम्पूर्ण नेपालीलाई ऑफ़नो जन्मथलो मा गरे असंभव के छ र भन्ने कथन लाई दर्शाइदिनु भएको र यसले नेपाली किसान हरूको उन्नति का लागी अग्रणी भुमिका खेलोस भन्दै हेर्ने कथा टीम लाई बिशेष धन्यवाद 🙏🙏जय नेपाल
@ramhariaryal67913 ай бұрын
हामी सामन्य मान्छेले लगभग नसोच्ने र नदेख्ने सपना , मन र सोच नै अलग अनुभव भयो !! गजेन्द्र जि निक्कै राम्रो काम !!!🙏🙏
@GDolkha3 ай бұрын
गजेन्द्र सरले राम्रो पाठ सिकाउनु भयो र भिडियो सम्प्रेषण हेर्ने कथा दिदिकाे टिमलाई पनि बिशेष धन्यवाद 👏😍म पनि हाल लामाे समय अबधि साउदीकाे Almarai company ९बर्षा कार्यरतमा छु। भाेलि नेपाल गएर मेरो पनि यस्तै गाई फर्म चलाउने सपना छ। किसानकाे रहर❤❤❤
@rajukshetri29953 ай бұрын
सबै भन्दा पहिला हेर्ने कथा टिम लाइ सलाम। आफ्नो देश र माटोको माया प्रति गरेको गजेन्द्र सर लगायतका पौरखी हातहरुलाई सलाम।
@sureshrijal7903 ай бұрын
यस्तै गजेन्द्र देशमा १०० जन्मिए हरेक क्षेत्रमा देश परिवर्तन गर्न सकिन्छ उहालाई सम्मान छ। साथै शुभकामना 🎉
@rupapun1703 ай бұрын
गज्जब लाग्यो नेपालमा पनि यस्तो राम्रो तरिकाबाट गाई पालन गनुँ भाको रहेछ साह्रै खुसी लाग्यो ।
@prakashsapkota21753 ай бұрын
हेर्ने कथा नै पैला देखि नै नछुटाई हेर्ने गरछु म यति खुसि हुनछु हेर्ने कथा अाउछ रे अब 2/4 दिनमा भनने कुरा सुनदा नै अाउनु अघि देखि नै मेराे मन असाधै खुसि लागछ झन भिडियाे पाेसट भएर एकान्तमा गएर हेर्ने गरछु बिधादेबि दिजु लगाएत हेर्ने कथाका समपुण टिम लाई हामी तीन कराेड जनताका तरफबाटै मनै देखि नमन गरन चाहानछाै 🙏🙏🙏
@myagdepradipvlogger3523Ай бұрын
गजेन्द्र सरकाे भाेगाई सुन्दा आँसु पनि आयाे ।जिवन सङ्गर्ष हाे गरे जे पनि हुन सकिन्छ भन्ने गतिलाे उदाहरण हाे ।गजेन्द्र बाट हामीले धेरै सिक्नु छ ।
@nabinadhikari28123 ай бұрын
Big salute to Bidhya didi for haraeka barsaharu. Hope this episode will also be famous as haraeka barsaharu
@Blackdevils5863 ай бұрын
म नि अहिले परदेशमै छु।अब नेपाल फर्केर तरकारी खेती गर्ने सोचमा छु।पैले पनि गरेकै थिए।धन्यवाद गजेन्द्र दाइहरु अनि हेर्ने कथा टिम।
@dhurbasharma20503 ай бұрын
हेर्ने कथा को प्रखाइ मा बस्नु हुने सबै सबै लाइ र यो कथा तयार गर्ने टिम लाई भगवान पशुपतिनाथ ले कल्याण गरून् ❤❤❤❤
@gunarajrai15543 ай бұрын
यो कथाले पनि बिदेशमा बस्ने नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई प्रोत्साहन दिन सक्ने छ।पैसा छ भने केही लगानी गर्न र आत्मानिर्भर हुन लाई। धन्याबाद छ हेर्ने कथा परिवार लाई 🙏🙏🙏
@NirmalaChand20513 ай бұрын
कति राम्रो भिडियो बनाउनुभएको धन्यवाद छ हजुरहरुलाई
@prabindahal66423 ай бұрын
मेरो सलाम छ हेर्ने कथाको टिमलाई र यस फामका सञ्चालकलाई जसले गर्दा धेरैजनालाई प्रेरणा मिलेको छ।
@ishworibdrniroula21503 ай бұрын
हेर्ने कथा को सुन्दर प्रस्तुति को पर्खाइमा छु । ❤❤❤❤
@mohanrimal39493 ай бұрын
सबैभन्दा हामीहरु मा root शिक्षा को कमि छ जस्तो लाग्छ। सायद हामी हरुको शिक्षा प्रणाली नतिजामा भन्दा ब्याक्तीगत बिकास मा नियति भय म पनि practical हुन्थे होला। गजेन्द्र जि र उहाँको योजना सफल हुँदै जानुपर्छ धेरै धेरै शुभकामना छ।
@musicsansarnepal813 ай бұрын
हेर्ने कथाको प्रखाईमा हुने जति यता हाजिर हौ है ❤🎉
@Viratsagar183 ай бұрын
@@musicsansarnepal81 malai pani💗 Gajendra Tripathi Sir love you from Sagar❤️
@LaxmanGurung-rw5vb3 ай бұрын
नेपल सरकारले कृषिमा अत्यन्तै ध्यान जावाश जय नेपाल🙏 जय हेर्ने कथा 🙏🙏
@omsharma74193 ай бұрын
हेर्ने कथा हरेक नेपालीको अाफ्नै परिवार जस्तो बन्यो❤❤अाउने दिन कुर्न मन लाग्छ अनि अाएपछि खुसी लाग्छ।
@kesharranabhat69293 ай бұрын
16 बर्ष भो एहि खाडि आबुधाबिमा बसेको, अहिले सम्म हामि निक्कै बढेर डिपार्ट सुपरभाइजर सम्म बनेको कथा छन। गजेन्द्र दाईको कथा हेरेसि हामि नेपालि पनि जनरल मेनेजर बन्न सकिनि रहेछ भन्ने आत्मबल बढेको छ, यो कथाको लागि गजेन्द्र दाई लगाएत बिद्या बहिनि अनि सम्पुर्ण हेर्ने कथाको टिमलाई धेरै धेरै धन्यवाद अनि आउने कथा सफलताको लागि शुभकामना ❤❤
@gumbahadur2323 ай бұрын
डाक्टर साहब लाई नेपाली माया ले छोयेछ तपाई लाई ईतीहास ले नाम लीनेछ
@HariThapa-d9t3 ай бұрын
आहा कति राम्रो कथा हेर्ने पायो आजनि खुसी लागछ ह🙏🙏🙏🙏
@DipakKhadka-tv5bc3 ай бұрын
आजको हेर्न कथाको भाग साह्रै राम्रो लाग्यो । हेर्न कथाका सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद ।
@Dynamic8403 ай бұрын
गजेन्द्र जस्तै सबैले बिदेशमा काम गरेको पसिनाको कमाइ नेपालमा लगानी गर्न सकोस् , सबै त्यस्तै मेहनेती होउन् ,यस्तै मेहनेती आधा नेपाली भैदियो भने नेपाल आफै आत्मनिर्भर हुन्छ । गजेन्द्र र वहाको सबै टिमलाई धन्यवाद ।
@nepalisahityasangam64093 ай бұрын
हेर्ने कथा मेरो ek नंबर रोजाइ।
@kbbk76603 ай бұрын
नियमित श्रोता बाट नमन हेर्ने कथा का कोर टिप बिध्या madam लगायत सम्पुर्ण टिम लाई नमन
@kamalbasnet87933 ай бұрын
एउटा हिन्दी चलचित्रको संवाद याद आयो - "सोचनेवालोकी दुनियाँ दुनियाँवालोंकी सोचसे बहुत अलग होती है" .......बस् यति लेख्नु नै काफी छ।
@hemprasadrai91113 ай бұрын
गजेन्द्र गाई र सपनाको कथा एकदमै प्रेरणादायक र सूचनामूलक पनि लाग्यो कि नेपालमा भएको सम्भावनाहरू, भविष्य हरुको। भिडियो को लागि धन्यवादको पात्र हन हेर्ने कथा ।
@SudanDhakal-t8m3 ай бұрын
कमल कुमार दाइ चाहिँ दारिमै मजाको देखिनु हुन्छ है❤😊
@yukeshnepal20503 ай бұрын
हेर्ने कथाले बनाएको कथा सार्है राम्रो लाग्यो आफुले देखिराखेको ठाउँको तथा मेरो बिषय सग सम्बन्धित कथा Gajendra Sharma नेपालमा त्यो पनि आफु जन्मेको हुर्केको ठाउँमा केहि गर्नु पर्छ। र राज्यलाई योगदान दिनु पर्छ भन्ने मान्छे। र अन्य पेसा भन्दा जोखिम पेसा पशुपालनलाई त्यस क्षेत्रमा भएका कयौं चुनौतीहरु सग जुद्धै सफल व्यावसायि तथा धेरैका प्रेरणाको स्रोत हुनुहुन्छ। उहाँको बारेमा अझै धेरै जान्न पाइयो। उहाँले फार्ममा नयाँ प्रविधिको प्रयोग सगै नयाँ सोचका साथ काम गर्नुभएको देखिन्छ। यो व्यवसाय सफल बनाउन Sanjay Chapagain सर डा. AK Arvind Kothari लगाएतको पनि महत्त्वपुर्ण भुमिका देखिन्छ। अगामी दिनमा पनि यस्तै यस्तै कथाहरु हेर्न पाइयोस् शुभकामना!
@jhankarnepali73983 ай бұрын
बधाई छ गजेन्द्र सर अनि सम्पुर्ण टिम लाइ सफलता को सुभकामना
@milanchaudhary44013 ай бұрын
उदाहरणीय काम। गजेन्द्र सरको चुनौतीको कुरा र ग्याप नै नेपालको समस्या हो। सरकारकोलागि कृषि प्रधान देश त कागजमा भए पुगने! यो गाई फार्म नेपालको नमुना फर्म हुने भो।
@rachitdevkota87423 ай бұрын
कथा अझै लामो भैदिएनी हुने जस्तो लाग्यो 😢 सायद आफ्नो धरताल र अईलेको मेरो शैक्षिक गन्तब्य येही भएरपनि होला❤ म प्रेरित छु गजेन्द्र जिऊ❤❤
हेर्ने कथा को सुन्दर प्रस्तुति को पर्खाइमा छु । विदेशमा बस्ने सम्पूर्ण दाजु भाइ , दिदी बैनीलाई पनि आफ्नै देशमा पनि केही न केही गर्नु पर्ने जाँगर दिलाउने कथा रहेछ ! गर्दा आफ्नै देशमा पनि त हुने रहेछ, दृष्टान्त यही देखियो ! प्रिय प्रस्तोतालाई अनेक अनेक धन्यवाद !🥰😍🏆🏅🏅🏆
@Sume_vlogs3 ай бұрын
यो गजेन्द्र सरको सपनाहरूको सफलताको कथा हेरिरहँदा, 'असफलताको कथा' को दाईको कथाले मन फेरि भारी भयो , वहाँ दाईको सफलता भयो कि भएन😢😢
@druksongsentertainment85653 ай бұрын
Lots of love from Bhutan to entire team of Herne Katha. 🎉🎉🎉
@ghanshyamlamsal75693 ай бұрын
गर्ब लाग्छ यस्तो राम्रो राम्रो देख्न र सुन्न पाउदा नि🙏👌
@premdangi7733 ай бұрын
हेर्ने कथा सुरु देखी एउटा पनि नछुटाएर हेर्ने गर्छु कहिले आउला भनेर पर्खेको थिए आज आए छ अब मज्जाले हेरीन्छ दुबई बाट
@amitshrestha47283 ай бұрын
गजेन्द्र गाई र सपनाहरु हेरे राम्रो लाग्यो खुसी भए धन्यवाद कमल जी र विद्या जी र सम्पूर्ण सदस्य हरु लाई 🙏💕
@Jdm-Creation3 ай бұрын
हेर्ने कथाले जहिले पनि आँसु झारिदिन्छ, कहिले दुःखकाे कथाले त कहिले खुशी अनि सफलताकाे कथाले । उच्च सम्मान हेर्ने कथा टिमलाई ।🙏🙏
@harikhatri468716 күн бұрын
वंजराजिकाे फर्ममा सबैकाे उच्च मेहनतकाे मेराेपनि सगरमाथा जत्तिकै उच्च सम्मान छ ।
@Tagtop13 ай бұрын
कति पटक जित्छैा हेा चपागाई दिजु यहि एउटा मन सर्बउत्कृष्ठ सितारा गजेन्द्र दाजु माहान मानव
@RajanChhetri-y2k3 ай бұрын
बिध्या चापागाईं दिदी र हजुरको टिमको एकदमै फ्यान र धेरै धेरै धन्यवाद येति सुन्दर सुन्दर कथाहरु प्रस्तुत गर्नुभयकोमा तपाईंहरुको कथाहरू सुनेर हेरेर मनमा खुसी छाउछ आनन्द आउछ्😊😊😊
@samipkhadka45203 ай бұрын
करिब ६ बर्षदेखि हेर्ने कथासङ्ग जोडिनु भएका सबै एक हौ साथिहरु❤
@bipinbk3773 ай бұрын
❤❤
@SomChand-s7m3 ай бұрын
❤❤
@sanjaybhandari90273 ай бұрын
हेर्ने कथा शुरु देखि हाल सम्म १ भाग पनि हेर्नेहरु यता हाजिर
@sabnamgurung62263 ай бұрын
Gajendra sir ko sapana chitai pura hosh.wish you all the best 🙏🙏🙏
@gajendradhami71633 ай бұрын
गजेन्द्र सर हुन या गजेन्द्र शर्मा दुबैका कथा धेरै प्रेरणादायी छन्।र म गजेन्द्र हेर्ने कथा हेर्दै मख्ख छु😀😁हार्दिक धन्यवाद हेर्ने कथालाई🙏
@asminbhujel3 ай бұрын
Wow.... ❤ मज्जा आयो, मेरो पनि सपन छ। त्यसको लागि मेहेनत गर्दै छु, कुनै दिन पूरा हुने छ। गजेन्द्र सर अनि अरविन्द सर प्रति नमन।
@sandyBhusal-fh2gt3 ай бұрын
यो" हेर्नी कथा "अती राम्रो छ ❤️ धेरै कुराहरू को अनुभव अनि सुखदुःख , मेहनत का साथ मा गरिएका गाथाहरु निकै प्रिय छ्न्❣️🙏
@nabinlc3 ай бұрын
कथा धेरै उदाहरणीय छ र पनि कथालाई कुनै व्यक्तिले प्रत्यक्ष भन्नु र अनलाइनमा रेकर्ड गरी प्रसारण गर्दा मिठास घट्दो रहेछ
@tekendrarawat19193 ай бұрын
This is the actual way of revolution in farming.
@chhoti1002 ай бұрын
Yo katha le byaktiko lagansilta, pariwarik melmilap ra milera mehnat garda ko parinam le mitho paribartan leiko darsawxa ❤🎉❤❤
@prakashdhital35193 ай бұрын
हार्दिक नमन दिदी यस्तै यस्तै कथा हेर्दाहेर्दै कति रमाइलो कति मार्मिक छ्न
@yatri7783 ай бұрын
कमल दाइ बिधा दिदी र टिम लाई नमन अनि धन्यवाद यति राम्रा राम्रा कथा का लागि❤
@sujansingh3903 ай бұрын
Inspirational,motivational,technological advances story of a farmer's son.
@nauloyatraentertainment67553 ай бұрын
देखेको होइन लेखेको हुन्छ भनेको यहि हो मेहेनत त धेरैले गर्छन तर जे लखेको थियो त्यहि भयो विदेश जाने सोचाइ नै नभएको मान्छे आखिर समयले सफलता को त्यो ठाउँ सम्म लिएर नै गयो। जे होस मेहेनत गर्न नछोड्नू नै सफलताको चाबी हो।