3 बर्ष मा बालेन र रबी ले यति धेरै काम गर्नु भएछ धन्या हो हजुर जस्तो युवा नभाए को भाए एति धेरै काम हुने रहेन्छ जय बालेन जय रबि
@kashipaudelaayush138215 сағат бұрын
अति उत्कृष्ट कार्य सबै मिलेर देश बनाउन लागौं ।
@MNS.242 күн бұрын
सकारात्मक सोच, कृतज्ञता र निरन्तर लगनशीलताले सफल बनाउँछ। धेरै राम्रो कार्यक्रम।
@Panthi12173 күн бұрын
अति राम्रो कार्यक्रम पहिलो चाेटि सुन्दै छु
@surajmijhar575Күн бұрын
Yo mg haru ko kuramoi semit xa me koteswor bata kalanki jana 1 ghanta lagxa mg nijghad bata ktm ko kura garxa cheakne yo mg patra kar amaleko advarties gardai hedne mg hoino yo
@RanBirLimbu-y3j3 күн бұрын
अत्ति राम्रो कर्यक्रम सर! देशमा बिकाश भएन मात्र भन्छन ल हेरौत एत्रो बिकाश भैरको रहिछ जे होस यो देखदा खुसी लाग्छ।
@telegrafmemes2 күн бұрын
Kaha herxan hau sir yesto chizz. KZbinr le j vatyayo tei bolxan Ani arulai bheda vanxan. Uniharu arule j bolyo tei vatyaauxan. Kei kura khojdainan. Nepal maa yeti dherai road ko kaam vairaheko xan ki kasailai khabar nai xaina. Nepal fastest growing economy ho Asia ko. Hernu paryo sabai gaali garne harule. World bank ko report hernus. Salary 1 lakh paayenan nepal maa kaam garne le vanne maatra aauxa news maa. Bidesh mai gayera kamauna paaunu pani thulo kura ho
@tuphankatwal3 күн бұрын
बधाई छ कम्रेड प्रचण्ड लाई यो बिकास को योजनाकार भै सफल कार्यन्यनमा लगेको मा❤
@RastrapremiNepali2 күн бұрын
अ अयोग्य लडाकुको पैसाले बनाएको हो
@zoyabasnet65142 күн бұрын
😫😫😫😫
@bp-khatri2 күн бұрын
@@zoyabasnet6514 ढाट्न/छल्ने कला चाहिँ राम्रो देखाउछन माओवादीहरुले ।🤣
@simpley625618 сағат бұрын
हावा कुरा ! उहिले ज्ञानेन्द्र कै पालामा यो लगायत अन्य उत्तर दखिन करिडरको अवधारणा आएका थिए | जानकारहरुलाई भन्नु नपर्ला त्यसपछि के कस्ता घटना देशमा भए भनेर |
@Dulya123.22 минут бұрын
😂😂@@zoyabasnet6514
@radh-73 күн бұрын
हार्दिक सम्मान सम्माननीय प्रधानमन्त्रीज्यू अहिले का अल्लारे हरुले केही समय विरोध गरेपनि इतिहास ले लोडसेडिङ अन्त्य, रेल युग को सुरुवात नेपाल लाई भु जडित देशको रुपमा स्थापित भएकोछ नेपाल लाई सुरुङ्ग युग मा प्रवेश गराउने देखि गाउँ गाउँ को सुविधा सम्पन्न अस्पताल हरुले तपाईंलाई सधैं सम्मान गरिरहने छन् 🙏🏻✊
@Dev_aryn3 күн бұрын
@SunilSharma-16593 күн бұрын
१ खर्ब ७५ अर्बमा बनाउने योजनाको लागत बढेर ३ खर्ब २५ अर्ब पुग्दा पनि ७० प्रतिशत काम सकिएको छैन । सक्नु पर्ने २०७८ सालमा हो अझै सकिन ५ बर्ष भन्दा बढी लाग्छ। झोले कुरा गर्ने
@chhabilalpakhrin64542 күн бұрын
😂😂😂
@radh-72 күн бұрын
@@SunilSharma-1659 निर्माण नसक्नु को दोष के हो भनेर प्रश्न गरेको भए उत्तर पनि छ म सँग झोले भन्न खोजेको भयाचाहि पहिला तपाईंले बोकेको झोला विसाउनुहोस अनि कुरा गरौंला
@ckrise082 күн бұрын
११ kharba loan thaperw १८ kharba puraune ani view tower banaune...le desh bikash 😂...harek corruption ma kp ma maanche nai chan..
@nayabato9442 күн бұрын
मेरो प्यारो देश नेपाल आऊ सबै मिलेर देश को बिकास मा हाथ बढ़ाऊ हामी हरु लाई अरु को देश मा गएर काम गर्न नपरोस हाम्रै देश मा मेहनत गरों हाम्रो देश लाई माया गरों जय नेपाल 🇳🇵
@gcl_myyoutubechannel70372 күн бұрын
यति पनि बुक्ष्न आवस्यक छ, कि घर-घर मा बाटो त! पुग्यो बाडिले घर बगाएको कस्ले देख्ने हाै😢
@sharadakumal90713 күн бұрын
सम्माननीय प्रधानमन्त्रीज्यूलाई स्यालुट छ।
@padamrajthami67453 күн бұрын
ए तोरि द्रुतगतिमा भनेको कैले हो सम्पन्न हुने २०७१ सालमा ठेक्का सम्झौता भएको ७६ मा काम थालनी गरिएको अहिले सम्म ३१.६७% बनेछ भनेपछी८३ मा सक्किएला त झोले बान ?भारतमा यो भन्दा ठूलो परियोजना कति छिटो बिकास गरिरहेको छ हेर देहरादुन दिल्ली २ बर्षमा बनेको सडक हेर राणाबान तोरि झोले झ्याम्टे
@khagenlimbu5316Күн бұрын
पार्टीमा आबद्द रहेर पत्र कारी नगर्दा राम्रो राजा दिन्मा कती युवाले देश छोड्दै छ त्यो त याद होलानी
@biduradhikari79147 сағат бұрын
शिक्षाको बिकाशमा तराईमा ठोस कदम चाल्नु पर्छ ।पि सि अफ र राहत शिक्षक ठाँउमा आयोग पास गरेका शिक्षाक पथाउनु र बिधालयमा राजनीति र ब्यबस्थापनमा हस्तक्षेप नगरी ब्याबशायिक बनाउ
@factupdate59913 күн бұрын
भिजनरी नेता ज्युलाइ हार्दिक सम्मान गर्दछु! तपाईं साच्चै राज नेता हो!
@dharmalimbu93953 күн бұрын
म केपि बा र राजा राजेन्द्र दुबैको फ्यान हु ! I love you kp baa ❤️❤️❤️
@zoyabasnet65143 күн бұрын
Ma pani dubai ko fan ❤️❤️🙏
@RanBirLimbu-y3j3 күн бұрын
म पनि है हजुर
@prakash16962 күн бұрын
केपी ओली हीरा हो love you kp ba❤
@shyamurai7982 күн бұрын
🤣😂🤣
@haribahadurpokharel8186Күн бұрын
जा केपीको लाडो चुसेर बस
@dhansingh99992 күн бұрын
बिदेस को दास र युव गाउमै रोज्गार कैले ?? देस किन बनेन ?? देस को कल्कार्खाना कस्ले डुबाय ?? देस किन पर्निर्भर्ता को गुलाम बन्यो ??
@GambhirRanamagar3 күн бұрын
आफ्नो रगत पसिना बगाएर ज्यानको प्रवाह नगरी मेहनत गरेर काम गर्नु भएका महान योद्धाहरुलाई सलाम अनि सम्मान छ।
@AnuSharma-i7f3 күн бұрын
एकचोटि प्रधानमन्त्री ज्ञानुलाई नारायणघाट बुटवल सम्म बसबाट यात्रा गर्नुपर्छ
@Nihao_China3 күн бұрын
केपी ओली जिन्दावाद 🇨🇳🇨🇳🇨🇳🇳🇵🇳🇵🇳🇵
@AkseshRai-t9p2 күн бұрын
😂😂
@rajutamang40562 күн бұрын
kp haina yo prachanda le ho
@निर्मलथापा2 күн бұрын
धन्यबाद सम्मानीय प्रानमन्त्री केपी ओली ज्यू।
@DandusherpaSherpa3 күн бұрын
सधै देश न बनेको तस्बिर देखाइयो आज बन्दै गरेको सकारात्मक क्ज्राहरु आएछन खुसी लाग्यो नेपाल छिटो बनाउन पर्यो है केपि बा
@sternalgamer14613 күн бұрын
यो देश भनेको जनताको पैसाले हो तेरो केपी भएको पैसाले होइन मुर्ख
@devkhadka81732 күн бұрын
जन्ता संग होइन बिचौलिया सङ प्रधानमन्त्री हुनुपर्ने हो नाम त
@smscoldcenterandsuppliers98073 күн бұрын
जति पनि राष्ट्रिय गौरब आयोजना छन केपि वलि बाटै निर्णायक भुमिका छ उनलाई अनेकौं आरोप होला त्यो समयले निर्णय गर्ला तर उनको यो कामले भोलि देशकै कायापलट हुनेछ जय केपि ओलि!
@RamBomJan-wi4rk2 күн бұрын
Kp oli bata hoina bro prachanda bata vakoxa yo pani prachanda sarkarle silanyas gareko ho ra arko bidhuti ko fatko marna pani kulman lai niyukti garayera load setting khatam vako ho ra pk budaleta hatauna dherai kosis garirahekoxa ajhai pani ramro manxe haru kosailai jail vane kosailai jaagir bata nai nikali dine ani kunai lai usko thau bata arko thau saruwa garaidine testa naathe pani kaam lagxa testo lai desh nikala garnu parxa vrastachariko maha nayak ho kp vaneko😡😡👎🏿
@bkasshrestha3 күн бұрын
केहि हुँदै नभएको त होईन नि, जती हुनु पर्ने त्यती नभएको मात्र हो । आशा गरौ राम्रो हुन्छ नेपाल बन्दै छ ।
@padamrai55823 күн бұрын
यो प्रोजेक्ट को सफलता हुनुमा प्रचण्ड ,लगाएत नेपाली सेनाना लाई धेरै धेरै धन्यवाद दिनुपर्छ ! अब पनि यस्ता ठुला प्रोजेक्ट हरु नेपालि सेनाले नै बनाउने साहास राख्नुपर्छ ,यो नेपाली जनताको चाहाना हो !ntv बल्ल मुसाको दुलो बाट निस्केछ है !
@surenrai42622 күн бұрын
Tera prachande le kathit janayudda gardaa India ma afu moj masti gardai Nepali lai uchalera India sanga yudda garne surunyudda ko kura gareko samjhiyo ki kyaho aatangkkakari harule 😡😡😡
@poeticpoems6957Күн бұрын
10 बर्षमा ध्वस्त पारेको प्रचण्डले बनाय रे बिचरा झोले राम
@rajendrabasnet10523 күн бұрын
सम्मानिय प्रधानमन्त्री ज्यु । लाई सलाम छ ।
@NarGurung-lv8sh3 күн бұрын
Tero bau kple bana jasto lagxa yo road tero bau kp ta brasta ho
@telegrafmemes2 күн бұрын
@@NarGurung-lv8shtero baau le banayo ta jatha?
@NarGurung-lv8sh2 күн бұрын
@@telegrafmemes jatha sahi lai sahi bhan jatha galatlai galat bhanna sik jatha aja desma ek janako bhagma kti hjar pugeko xa jatha talai thaha xa jatha
@telegrafmemesКүн бұрын
@@NarGurung-lv8sh ta jatha lai thaaxa kun chai desh maa debt xaina dekhaa masala. Loan nalikana taile business kholera dekha jatha. Nepal ko businessman haru kasle loan leko xaina dekha jatha. Tauko maa yeti ra uti vanxa. Padne belaa guchcha khelna gais? Loan nalikana tero purkhauli jagga maa dollar falayera denata sarkar lai. Halla garxa kei nabujhi. Economics padhera aaija. USA ko 33 trillion dollar debt xa. Bikash tesai hunca Nepali note le?
@kamalgnyawali19603 күн бұрын
केपि बा ❤️❤️❤️
@SUBASHTHAKUR-ji8frКүн бұрын
मैले पहिलो पटक सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यूको वार्तालाप सुन्दा मलाई मनैदेखि खुशी लाग्यो। उहाँको देशप्रति यस्तो सोच देशमा लागू भयोभने साच्चिकै देश सिंगापुर बन्न समय लाग्ने छैन।
@razzatr826940 минут бұрын
घर घरमा ग्यास पाईपलाईन्, पानी जहाज, रेल, खोई त ती सबै उखनेका गफ? कता छन् ती सबै? गफ दिनु र काम गर्नुमा धेरै फरक छ। यस्ता जोकर हरुको गफमा मन्त्रमुग्ध हुने नेपाली हरुले गर्दा देश सधैं पछि पर्छ।
@krishnadhakalkrishna637114 сағат бұрын
शुभकामना 🇳🇵
@chandrachattri10713 күн бұрын
बिकास प्रेमी नेता सम्मानिय प्रधानमन्त्री केपी शर्मावली हजुरलाइ इतिहासले सम्झने छ । बिकास गर्दा धेरै बिरोधि अराजकहरु हुन्छ्न सामना गर्दै अघि बढनुहोस बधाई छ
@zoyabasnet65142 күн бұрын
Lop u kp ba❤️❤️❤️❤️❤️
@tejbogati85272 күн бұрын
फास्ट ट्रयाकका सुरुवात कर्ता प्रचण्ड ज्यूलाई बधाई।
@submukundaКүн бұрын
Kin prachand shuru garne makune.prachadle ta rokna khojya thiyo bimalendra nidhi sang miler
@depakyogi4933 күн бұрын
I love you kp ba😘😍🥀👌🙏
@Churebhawar3 күн бұрын
हाम्राे सम्माननिय राष्ट्रनायक प्रधानमन्त्री केपी ओली ज्यु! तराई फास्ट ट्रयाक, चीन-तमाेर-सप्तकाेसी करिडाेर, टाेखा-नुवाकाेट-रसुवा-केरुङ करिडाेर, लामाबगर-सुनकाेसी-कमला करिडाेर काे काम द्रुतगतिमा बढाेस कामना गर्छाैं ! - नेपाली जनता 🙏🇳🇵 !
@jirinepaljirel3 күн бұрын
Janta ko pasina Le baneko ho kp ko poisale banako hoina
@Churebhawar3 күн бұрын
@jirinepaljirel विकास निर्माणकाे काम नेपाल सरकारले गर्छ, नेपाल सरकारकाे प्रमुख प्रम हुन्छन् , जनताकाे पैसा, नेपाल सरकारकाे पैसा, नेपाल सरकारकाे पैसा, प्रधानमन्त्रीकाे पैसा ! केपी सहित हामी सबैकाे पैसा ! काम गर्न आग्रह गरेकाे आम जनताकाे तर्फबाट वर्तमान प्रधानमन्त्री लाई !
@SarojNepali-c4z3 күн бұрын
के पि ओलि मर्ने बेला सम्म पनि बनेर सम्पन्न हुदैन यो प्रोजेक्ट
यो कार्यक्रम सबै नेपाली जनता सम्म पुग्न जरुरी छ ,देशमा चरम निराशा फैलाउदै देश लाई फेरि पस्चागामी तिर लैजाने र देश लाई फेरि पारिवारिक बिरासत तिर लैजाने जनताले रगत पसिना बगाएर ल्याएको ब्यबस्था असफल बानाउन लागी परेकाछन यश पर्ती नेता जनता सबै सचेत हुन जरुरी छ।
@kailashthapa-qh9nv2 күн бұрын
यो योजनाको कार्य जिम्मेवारी भारतबाट नेपालीले गर्नुपर्छ र यो सेनाले गर्नु पर्छ भन्ने श्रेय प्रचण्डलाई नै जान्छ बाकी अरु गफाडी त छदैछन।
@shyamurai7982 күн бұрын
100%
@ckrise082 күн бұрын
सहि हो
@MinThakali3 күн бұрын
Korala naka kholera hamro mustang ko life change gardiyaokomaa tq kp baa
@Syangdan136Күн бұрын
Tiyo naka kp oli navako bha pani khulthiyo 😂
@somrajoli9312 күн бұрын
निजगढ बिमानस्थल किन बनाउनु पऱ्यो ? थुप्रो खर्च लगाएर निर्माण गर्ने अनि हालत भने पोखरा र भैरहवाको विमानस्थल जस्तो भयो भने ?
@zoyabasnet65143 күн бұрын
Very good program. I would like to congratulate Nepal Television and entre program team🙏❤️❤️❤️
@badboy-un4nf3 күн бұрын
फेरी गफ जोत्यो उखानेले 😃।
@GangamayaKarki-dj8fi3 күн бұрын
जे हाेस नेपालमा काम हुदै रहेछ नी बिराेधि हरूले हावापिटेर केहिगरेन भनिरहेकाछन केपी बा लाई र पत्रकारलाई सलाम छ ।यसता बिकासका काम दिइराखनुहाेला
@ravikiranadhikariofficial2 күн бұрын
राम्रो काम प्रधानमन्त्री जिउ
@amarbhujel263517 сағат бұрын
जग्गा वर्गिकरण गरेर आवास र कृषि याेग्य जमिन छुट्टयाउने र जग्गा चक्लाबन्ली गरि कृषि पेसा सरल बनाउने कार्य छिटाे हाेस /
@prakeshsunarsunar3 күн бұрын
विकासको एउटा पाटो सुशासन र भ्रष्टाचार रहित पनि होला कलर फुल पत्रकार ज्यू गिरी बन्धु एनसेल लगायतका अन्य कुरा पनि सोध्नुपर्यो
@premgyabatamang9593 күн бұрын
यस कार्यक्रमकाे सञ्चालक टिमलई वधाइ छ । युट्युवेहरूकाे अातङ्कित गतिविधि, भ्रमपूर्ण र दिग्भ्रमित समाचारहरूकाे खण्डन, छिचिमिरा सरिका सामाजिक अभियन्ताहरूका बाेलीलाई नियन्त्रण गर्दै समाजमा सकारात्मक भाव फैलाउन याे कार्यक्रम सफल बन्न सकाेस् ।
@Gopisedhain3 күн бұрын
फाष्ट ट्राक नेपालमा उच्चतम प्रबिधिकाे दुरुपयाेग गरि राष्ट्रिय ढुकुटीकाे दाहने गर्ने एउटा निकृष्ट नमुना पनि हाे । चेतना भया !!!
@limbubikash2 күн бұрын
Fast track chai hoina timi chai thulo namuna ho.
@Nepaliteachers2 күн бұрын
निराशा को बिचमा आशाको किरण हो यो कार्यक्रम "बन्दै छ नेपाल "
@sahijawaaphtv852219 сағат бұрын
युवा जनशक्ति डुबाई ,कतार, साउडि पठाउनु भन्दा मासिक ५० हजार तलब दिएर दशैं हजार कामदार परिचालन गर्नुपर्याे।
@nishantandan55133 күн бұрын
राजनेता केपी शर्मा ओली जिन्दाबाद ❤️
@dharmalimbu93953 күн бұрын
❤️❤️❤️❤️❤️
@chiranjibihamal93453 күн бұрын
भ्रस्टचारि बिचाैलियाको सरकार अरुले गरेको काम आफुले गरेको भन्न लाज लाग्नु पर्ने हो यो राजा राजेन्द्र भन्ने झोले नै रहेछ।
@theminiworldNepal3 күн бұрын
धन्यवाद पुर्ब प्रधानमन्त्री प्रचण्ड , वोली ले इन्डिया लाइ दिएको प्रोजेक्ट खोसेर नेपालि सेना लाई बिस्वास गरि निर्माण गर्न दिएको मा |
@shyamurai7982 күн бұрын
@@chiranjibihamal9345sahamat
@Syangdan136Күн бұрын
Mero lado jasto neta kp oli chor
@prembdkarki-qe3fd3 күн бұрын
नकारात्मक सोच हैन सकारात्मक सोचले देस बन्छ
@HighTemperature-k7j3 күн бұрын
यसका बाउ केपी ओलीले बनाएको फास्ट ट्रयाक हो र ?जनताको खुन पसिनाले विदेशबाट आउने रेमिटेन्सले बनेको फास्ट्रयाक हो।
@kamalgurung75083 күн бұрын
Tero bau van mula tero buddi
@chandraupadhyay32613 күн бұрын
जाहिले नी बिरोध गर्ने केपी को
@MimikRana-d7g2 күн бұрын
सलाम छ पत्रकार ज्यूलाई नेपालमा केही भएको छैन केही हुन सक्दैन भन्नेहरूले यो भिडियो हेर्नुहोला। पत्रकारिता भनेको यस्तो हुनुपर्दछ कि जनतालाई जहिले पनि नकारात्मक सन्देश दिएर जनताको मनोबल गिराउने काम नगर्नु यो हेरेर पाठ सिक्नु हरेक पत्रकारले।
@surenrai42622 күн бұрын
सधै नेपाल को नराम्रो नराम्रो समाचार सुन्दा सुन्दा वाक्कै लागिराथियो आज भने नेपाल को एस्तो राम्रो राम्रो नेपाल को बिकास को कुरा हरु हेर्न अनि सुन्न पाउदा असाध्यै खुसि लागेउ धेरै धेरै धन्यवाद नेपाल टेलिभिजन लाई 🙏🙏🙏 अनि सम्माननिय प्रधानमन्त्री के पि बा लाई धेरै धेरै धन्याबाद🙏🙏🙏🙏
@bishamdhimal7269Күн бұрын
हसाउने मान्छेले यस्तो कार्यक्रम चलाउदा हसाउछ कि भनेर आशा लाग्ने रहेछ । चाडै बनेर यी बाटाे हुदैन जान चाडै पाउ घरतिर ।
@AASHRAMGURUNG3 күн бұрын
जनतालाई ऋणको भारी बोकाएर अहिले बिकास गरे है भन्ने नाटक धेरै भयो।बरु आफुले गरेका भ्रस्टाचार चही बन्दा गर्दा राम्रो होन्छ।
@MimikRana-d7g2 күн бұрын
वाह केपी बा
@haribahadurpokharel8186Күн бұрын
वा केपी बा मेरो लाडो खा
@sajgautam3 күн бұрын
यस्तो बिकाशलाई देखाउने प्रोग्राम गर्दा साहै मजा लाग्छ ...काम quality हुनु पर्यो चाडो भन्दा चाडो बन्नु पर्यो , जय नेपाल 🙏🕉️
@lakpachhiringgurung7255Күн бұрын
शनै शनै द्रुत मार्ग बन्दैछ, देश बन्दैछ । देश बनेन भनेर रोइलो गर्दै नकरात्मक भाष्य बनाउनेहरूले शनै शनै जवाफ प्राप्त गरुन् ।
@theminiworldNepal3 күн бұрын
धन्यवाद पुर्ब प्रधानमन्त्री प्रचण्ड , वोली ले इन्डिया लाइ दिएको प्रोजेक्ट खोसेर नेपालि सेना लाई बिस्वास गरि निर्माण गर्न दिएको मा |
@bp-khatri2 күн бұрын
के पी शर्मा वलीको क्षमता सामान्य मानसिकताले सोच्न /बुझ्न सक्दैन । मेगा परियोजनाले पुर्णता पाउने कार्य निरन्तर रहोस । आलोचनाले केही फरक पर्दैन। शुभकामना🎉❤ Best of luck
@haribahadurpokharel8186Күн бұрын
खुलितै जाठा
@krishnamagar3437Күн бұрын
धेरै राम्रो❤🇳🇵🇳🇵
@roshandahal952Күн бұрын
३१ वर्ष सम्म सत्तामा बसेर शासन गर्दा पनि बल्ल " बन्दैछ नेपाल" भन्ने कार्यकम चै बनाएछन् है नेताका झोले पत्रुकारहरुले! ३१ वर्ष सम्म नेपाली जनताको कारणले नबनेको हो कि नेताको कारणले ? अध्ययन गर्न जरुरी छ
@DalhangNembang2 күн бұрын
सम्माननिय प्रधानमन्त्री ज्यु तपाईंको पहिलो कार्यकालमा नै यो परियोजना भारतलाई दिन काङ्ग्रेस सरकारले ठिक पारेको योजना तपाईंले नेपाल आफैंले नेपाली सेना मार्फत बनाउन निर्णय गर्दा पुर्ब भौतिक मन्त्री बिमलेन्द्र निधि तपाईं प्रति आक्रोशीत भएका थिए । अहिलेको तपाईंको कार्यकालमा पुरा हुन नसकेपनि कम्तीमा यो फास्टट्र्याकको काम 75 -80 % सम्म सम्पन्न गर्न सफल हुनुहोस् शुभकामना !!
@yoursview13543 күн бұрын
भ्रष्टाचारको नायक सग बिकास र समृध नेपाल होला र
@simpley625618 сағат бұрын
उहिले ज्ञानेन्द्र कै पालामा यो लगायत अन्य उत्तर दखिन करिडरको अवधारणा आएका थिए | त्यसपछि देशमा के के घटना घटे भनेर भन्नु नपर्ला | कोहि कोहि, केहि नेतालाई श्रेय दिँदै बसेको देख्दा, यो देशमा झोलेहरू थुप्रै छन् भनेर बुझियो |
@nakulkumarojha88573 күн бұрын
Very good government
@govindabhaktashrestha76612 күн бұрын
त्यो भनेको त ठिकै छ, विकास र नेपाली जनताको नाउँ मा विदेशी हरु संग लिएको खर्बौं को ऋण, प्रत्येक नेपालीको थाप्लोमा थोपरिएको ८६,०००/- को ऋण, विकासको लागी लिएको ऋण मा भ्रष्टाचार गर्दै कम्बोडिया,स्विस बैंकमा, लगायतका विभिन्न मुलुकमा थुपारे को रुपैयाँको बारेमा पनि बेलिविस्तार लगाउ।
@badboy-un4nf3 күн бұрын
अझै बिस बर्ष लाग्छ यो ट्र्याक बन्न। कि तेसै अधुरै ओझेलमा पर्छ। एउटा मेलम्ची बनाउन त ३५ बर्ष लाग्यो 😃। गफ भने गगनेको जस्तो ल्यापटप बाट पैसा कमाउने गर्छ अझ फिक्सनका कुरा गर्छ चतुर झापाली महा गफाडि 😃।
@sunilthapa-gl1wt2 күн бұрын
राजनेता सम्माननीय प्रधानमन्त्री केपी ओलीप्रति उच्च सम्मान
@haribahadurpokharel8186Күн бұрын
लाडो मुखमा हालेर सम्मान गर्नुपर्नेछ यसलाई
@ViewsChill23 сағат бұрын
को रहेछ भनेको एमालेको कार्यकर्ताले मालिक लाई प्रश्न सोधेको पो रहेछ । राणा बानहरु
@SirjalBudhathoki3 күн бұрын
I love you kp baa❤❤❤
@PrimOli-el1rg3 күн бұрын
i hat you k p oli
@hakku21933 күн бұрын
देश बनाउने एमाले नै हो❤️❤️
@ChandramaniChulagain3 күн бұрын
Kp oli is bast pm of nepal❤❤❤
@balkrishnadevkota84693 күн бұрын
हाे विकास अवस्य भएकाे छ,तर मनन् गर्नुपर्ने कुरा के भने यी विकास आयाेजनाहरुले धरै सर्वसाधारणहरुलाई लाभान्वीत बनाएकाे छ कि यहाँका सामन्त वर्ग र विदेसलाई धेरै लाभ पुर्याएकाे छ।।
@Ur.cristanoronaldo12 күн бұрын
राजा महेन्द्र पछि को अब्बल राज नेता केपी शर्मा ओली प्रधानमन्त्री ज्यु हुनुहुन्छ १७ हजारे र सहकारी का हलिहरु लाई पच्दैन
@chandraupadhyay32613 күн бұрын
एमाले राजा हो जय एमाले
@PrimOli-el1rg3 күн бұрын
एमाले मुर्दाबाद
@bhojpurisong973 күн бұрын
Kp oli jindabaad
@MitheSurkheti3 күн бұрын
❤❤❤❤
@shankarbhandari8011Күн бұрын
जब सम्म हामी सुद्रदैनौ तब सम्म देश भन्दै न
@AmritaBhandari-hk2uq2 күн бұрын
धन्यवाद कम्रेड प्रचण्डलाई
@BipulKhanal-z7e2 күн бұрын
हार्दिक धन्यवाद आदरणीय प्रधानमन्त्री ज्यु # नाकावन्दीको सामना गर्नुभएकोमा # चुच्चो नक्सा संसदबाट पास गर्नुभएकोमा ।। # चीन संग सफल कुटनीति मार्फत सहयोगमा BRI को लागू गर्न सफल हुनुभएकोमा ।। # विखण्डनको नारा ल्याउने सिके राउत र भुमिगत युद्धमा रहेका बिपल्पलाई मुलधारको राजनीतिमा ल्याउनु भएकोमा ।। यो देशमा कुनै बेला देशप्रती ईमानदार प्रम भिमसेन थापालाई समेत गाली बेइज्जत गरेर आत्महत्या गर्न बाध्य बनाएका तथ्य मोडने बुद्धिजीवीका कारण भएको थियोे ,कुनै प्रतिक्रियामा होइन काममा जोड दिनुहोला ।।।हामी हजुरका सकारात्मक कार्यको भित्रैबाट सम्मान गर्नेछौं ।।
@SurjSharma-t5s3 күн бұрын
Respected pm kp oli ❤❤❤❤❤❤❤❤❤❤❤
@ramkrishnasharma70806 сағат бұрын
रेल पुग्दा घर कता पुग्छ ? भन्ने मान्छेले यो सडक बन्दा घरबारी चाँहि कता पुग्यो भनेर भन्न भुलेछन् ।।
@Unwepyz3 күн бұрын
कन्चनपुर देखि झापा सम्म रेल चलाउनु पर्याे।
@chandrabahadur252 күн бұрын
म त भन्छु यो मेडियालाई सलाम छ। देशमा र देशमा रहने जनतालाई देश खतम भयो भन्दै हिड्ने मेडिया नि देखियो तर आज देश बन्दैछ भन्ने सन्देश देखाउने तपाईं जस्तो मेडिया नि देखियो अब हामी सोचौ साची यथार्त के त? अनि हामी किन गलत सन्देशमा हिडेका छौ त? यथार्तमा देशमा केही हुदैछनी जो कुरा धेरैलाई देखाउनु भयो फेरि सलाम भन्न्न चाहे। अर्को कुरा देश बर्वाद भयो भन्ने नेता नि देखियो तर पहिले देखिनै देश बन्दैछ भन्दै आएको नेता केपि ओलि र एमाले पार्टी हो हामी सुन्दै आएका छौ प्रस्ट छ। यथार्तमा देश बन्दै छ भनी केपि ओलिले भन्दै गर्दा हामी गलत हल्लामा लागि उल्टै केपि ओलिको बिरोध गर्दै हिडेउ अझै बिरोध नै गरि हिडेका छौ के यो सहि होत? म त भन्छु केपि ओलिको बिरोध हैन साथ र सपोर्ट गरेर देशको मुहार फेरौ।
@tikarambista3763 күн бұрын
काठमाडौं देखि नारायण गढ जम्मा २ घन्टाको देखिन्छ ७/८ घन्टा जाममा पर्न लागेको ३० /३५ बर्ष त मैले भोगेको फास्ट ट्रयाक भन्न लागेको पनि २५ बर्ष भो जाबो ४०/५० किलोमीटर लाई चाइना लाई हेरौ १ बर्ष मै १०००रौ किलोमिटर बनाइदिन्छ्न।
@NimaSharpa-h6t3 күн бұрын
Kasto ramro aayo programme
@prakashpoudel60073 күн бұрын
Nepal banna kp baa huna parchha power maa😊
@MilanThapa-p8m2 күн бұрын
गर्भ लाग्यो तर जति हुनु पर्ने हो भा को छैन 😢😢
@dhamijhappar22662 күн бұрын
हामी भाग्यमानी पुस्ता हौ जस्ले छोटो समयमै लामो पिडा सग खेल्ने पर्यो यि पापी हरुले गर्दा 😡😡 जिन्दगी को कुनै समय देश बाहेक अरु सोचाइको बिसय थियन अब यी पापी हरुको मृत्यु को प्रतीक्षा बाहेक न बिकास देखिन थाल्यौ न बन्दैछ नेपाल नै बन्नेको यो गतिले बन्दै छ नेपाल 😅😅
@ThapastationeryNepal3 күн бұрын
हाम्रो देश नेपाल भ्रष्टाचार कमिसन र वैदेशिक ऋणमा चुर्लुम्मै डुब्नै लागि सक्यो ।
@Bhimmagar65422 күн бұрын
बन्दैछ नेपाल 🇳🇵 अबको २०८२ मा २०% मानिसहरु रोग आएर मार्छन्। त्यो मा यो के पि पनि जान्छ 😅
@MBSOnline0392 күн бұрын
हार्दिक धन्यवाद अनि शुभकामना क. प्रचण्ड अनि नेपाली सेना !❤🎉
@sseqwaasd44212 күн бұрын
यो फटाहा चटके रविको विरोध गर्ने रविले सृजना गरेको concept अनुसारको कार्यक्रममा उखानेको गुखाने भएर आइपुगे छ।
@zptraaz2 күн бұрын
This Project Is Great But It's Creadit Goes To PM Prachanda !
@sarojacharya87222 күн бұрын
यिनका बिकाश र सुसासन हेर्न सामाजीक संजाल हेरे पुग्छ ! बिदेशमा गएका नागरीकलाई भोट हाल्ने ब्यबस्था खोई मिलाएको ? त्यती नगर्ने ले बिकास गर्छ भनेर कसले पत्याऊछ ! सरकार मा एमाले मात्रै थिएन प्रचन्ड पनी थीए ! एमालेको समाजबाद खोला खोलै बगायो !
@Ranjankumar.13642 күн бұрын
अरु देश खरायो चाल मा बन्छ तर नेपाल चाहिँ कछुवा कोे गति मा बनिराछ
@Gpoli-p5t3 күн бұрын
Kp oli giret lidar
@ShamsherGyamdan-v3h3 күн бұрын
बिकसित देसहरुको तुलानामा नेपाल भनेको १०० बर्स पछी छ है अझै नेपाल को बिकास भनेको एसियाको देशहरु चीन सिङ्गपुर जापान हेर्ने हो भने नेपालको बिकास १०% मात्र छ ९० % देश बिकास हुन बाकी छ