Sampurna suddha nepali ma nepal ko thau horuko pahichan goraunu bhako ko lagi hojur lai osesh danyabad.
@rombikramshahshah77193 жыл бұрын
प्रकृतिले श्रृङ्गारेकी बन्दीपुर र कुहिरोको विशाल ताल हेरियो , निकै सुन्दर लाग्यो !
@metaflixnepal57933 жыл бұрын
भानुभक्त भन्दा घाँसेनै ठुला हुन। एकदम सहि भन्नूभयो। तर, दुबैलाई उतिकै सम्मान छ।
@kishorrai78733 жыл бұрын
धेरै धेरै धन्यवाद सर तपाईलाई नेपालको ठाँउहरु देखाउनु हुन्छ ।त्याहाको जानकारी दिनु हुन्छ। धेरै रमाइलो लाग्छ ।भाग नछुताई हेर्ने गर्छु🙏❤️
@Pasang.R.Tamang3 жыл бұрын
वाह... सचिन दाई, यति मनमोहक भिडियो कसरी बनाउनुहुन्छ हौ ? मलाई त ईर्ष्या नै लाग्न खोज्छ। 😀😍 तपाईंहरूको यो मेहनत, लगनशीलतालाई मेरो उच्च सम्मान छ। यसरी नै अझ सुन्दर सुन्दर भिडियोहरू बनाउँदै जानुहोला। तपाईंहरूलाई धेरै शुभेच्छा शुभकामना दार्जिलिङबाट... 💐
@dhaniramkoli48393 жыл бұрын
यतिराम्रो ठाउलाई क्यामेरामा कैद गरि हामी समक्ष पुर्याउनु हुने दाईहरुलाई धेरै धेरै धन्याबाद चलचित्रको पर्दामा हेर्दा पनि एकदमै रमाईलो लाग्यो म नेपाल फर्केपछी पक्कै पनि परिवार सहित अवस्य बन्दिपुर पुग्ने छु
@chhatramanighimire7403 жыл бұрын
हजुर को भिडियो हेरेपछि सबै दुख बिर्सन्छ आफै यात्रा गरेजस्तो लाग्छ मलाई
हाम्रो तनहुँको बन्दीपुर घुम्नु भएकोमा धेरै धेरै धन्यबाद । बन्दीपुर को नजिकै सिद्ध गुफा झर्नु भएन की जस्तो छ ।पूर्वी ब्लूज का टीमलाई थैंक यु भन्न चाहन्छु ।
@hemantlamichhane70263 жыл бұрын
बन्दिपुर बजार बस्ति सोर्ग जस्तै रहेछ सार्हैनै खुसि लाग्यो मिडिया कर्मि बाबु हरुलाई धेरैनै धन्यवाद सेलुट सेलुट सेलुट छ
@panditjagannath34862 жыл бұрын
जति टढा पगे तापनि पाइलाभरि टेकिन्छ बन्दीपुर .क्षेत्रप्रताप अधिकारी धन्यवाद,जन्म जिल्लाको सुन्दर मुहार हेर्न पाइयो !!! ॐ !!!
@rajkatwalofficial41573 жыл бұрын
दिपक सिजालीको उपन्यास मिरा सुन्दैथिय तपाइको भिडीयो आयो सायद उपन्यासको केही भाग लाइ भिडियो मा उतारेझै अनुभुती भयो धन्यबाद हजुरलाइ
@bishwaslama58523 жыл бұрын
अत्यन्तै गहकिलो काम गर्देेै हुनुहुन्छ सर नेपाल पर्यटन प्रवर्द्धनका लागि। बारा जिल्लाको निजगढ न पा को उत्तरी भेगको चुरे फेदिमा अवस्थित रतनपुरीको पनि ब्लग बनाउनु भए हामी सम्पुर्ण अभारी हुने थियौ। धन्यवाद।
@udaykshitiz20733 жыл бұрын
लक्ष्मी सर काे चकचक देखिएन,,,, नि भिडियो राम्राे छ युके रेडिङ बाट हेर्दै छु
@bhaskarthakuri833 жыл бұрын
धेरै धेरै धन्यवाद ज्ञापन गर्दै पुरै नेपाल घुमाई दिनु भयो दाजु विदेशी भूमि बाट भए पनि।
@balramdhimal74732 жыл бұрын
प्रकृतीले भरी पुर्न भयेको बन्दिपुर सारै राम्रो लाग्यो
@khilrajmagar99213 жыл бұрын
धन्यबाद सचिन सर नेपाल को मौलिकता ले भरिएको स्थान हरु हेर्दाहेर्दै आज मेरो जन्मस्थल तनहुँ जिल्ला बन्दिपुर को भ्रमण गरिरहँदा घर भित्रै बसेको अनुभव भयो तर आधा शहर को मात्रै भिडियो भयो।
@debendrapariyar34273 жыл бұрын
प्रकृति को धनी देश हाम्रो नेपाल को यति धेरै रमणीय ठाउँ हरु को दृश्य आफैले अबलोकन गरेको जस्तो अनुभुती हुन्छ तपाइँको यो भिडियो हेर्दा अनि सारै खुशी लाग्छ । आगामी दिन हरु मा पनि यस्तै यस्तै रमणीय ठाउँ हरु को भ्रमण गरेर भिडियो बनाउदै जानू होला । तपाईंको यो च्यानल मार्फत धेरै नेपाली हरु ले हाम्रो यो सुन्दर नेपाल को बारेमा धेरै जानकारी पाउने छन र आफनै देश भित्र बेला मौका मा घुम्नु पर्छ भन्ने ज्ञान पाउनेछन । धन्यवाद
@rameshghimire43953 жыл бұрын
kzbin.info/www/bejne/in_dnZ95fdiEnJI
@gyanendrarashaili12393 жыл бұрын
एकदमै सुन्दर स्थान भ्रमण गराउनुभयो धन्यवाद ♥️♥️🙏🙏सचिन सरलाई मादल बजाउन अलि राम्रो आउन थालेछ खुसी लाग्यो 😀😀♥️♥️🙏
@visnukarki86112 ай бұрын
धन्यवाद सचिन भाई जानकारी को लागी । एक चोटी त बंदीपुर आऊने विचार गैरको छू भगवान ले पूरा कैले पूरा गरने हो
@laxmiraj8083 жыл бұрын
सुदूरपश्चिमको दार्चुलाबाट घरमा बसिबसि सचीन सरको भिडियो हेर्दै छु सबैजना हेर्नुस है
@lilap.neupane27683 жыл бұрын
धेरै राम्रो ठाउँ रहेछ यस्तै यस्तै ठाउँ हेर्न पाईरहु , धन्यवाद
@kamalashrestha93382 жыл бұрын
शाेर्गै सरि छ हाम्राे तनहाैकाे बन्दिपुर यात्त्रा गरेर पुरै भडियाे सबै लाई देखाउनु भाे बाबू हजुर हरु लाई धन्नेबात
@singlepassenger50893 жыл бұрын
सुन्दर ठाउँ निकै राम्रो भिडियो
@sunilkshetrivlog3 жыл бұрын
आह रमाइलो ठाउँ म पनि छिटै जाने सोचमा छु 👍️ ❤️
@ishwantreez33793 жыл бұрын
हजुर को vlog हेर्दा आफै गयको अनुभव हुन्छ Thank you for beautiful videos
@oscarentertainment21893 жыл бұрын
नेपाल को भ्लक भिडियो बनाउने नम्बर एक रोज्नु पर्यो भने पुर्बि ब्लुज हो त्यो भन्दा नि सचिन सरको प्रस्तुति राम्रो लाग्छ कोरिया बसेर पनि म आफै बन्दिपुर घुमेको अनुभव हुने
@bikashchaudhary10633 жыл бұрын
दामि छ बन्दिपुर बजार।।।।मनै लोभ्याउने हरियाली
@bijaylama38993 жыл бұрын
आयो आयो सचिन सर को नयाँ सुन्दर भिडियो अब मज्जाले हेरिन्छ।धन्यवाद🙏🙏🙏🙏
@puspagrg43533 жыл бұрын
🙏 सर नपुग्ने ठाँउ हरु भिडियो मा हेर्न पाउदा धेरै रमाइलो लाग्छ हजुर लाई धेरै धेरै धन्यवाद 👍️
@samirgotame3 жыл бұрын
आह्हा सरले निकै राम्रो मादल बजाउनु भयो।👌🙏❤️
@shantikokhojima60403 жыл бұрын
आहै निकै सुन्दर शहर हाम्रो बन्दीपुर 🇳🇵🤗🙏
@jeevankhadka45553 жыл бұрын
Hjr lai JATA tatai dekhxhu
@jkn_kirat92813 жыл бұрын
teita kun solti ho jun video ma pani cmt dira hunx😝😂
@dipendrabahadurshah33923 жыл бұрын
Jata pani comments garnu hunxa kam xaina timra solti
@kamalthakru39863 жыл бұрын
Hi
@pangeninawaraaz30353 жыл бұрын
Maile jaha herxu tyahi vetinxe ma matra berojgari hola jati bela ni mbl chalaune vaneko ta yini pani rahixin jhan thulo berojgari rahixa😂😂
@mahendranepali89763 жыл бұрын
आहा कति सुन्दर सचिन सर ।। तपाईको काम प्रति उच्च सम्मान गर्दछु ।
@umaamatya5353 жыл бұрын
बन्दिपुरे उकालो लामो मर्स्याङ्दी खोला तरेर भन्ने गीत मात्र सुनेको थिये देखियो बजार सचिन भाइलाइ धेरै २ धन्न्य्बाद !
@yamsingjai92253 жыл бұрын
Video ma matrai heher hunxa twni uma jiu ghumna ni aaunu paryo nii
@pb9916-c8s3 жыл бұрын
सचिन न्येउपानेभाईले नेपाल को सम्पुण भुभागदेखाईदिनुभयो ।सचिन भाईलाई धन्यबाद ।
@mohansapkota6572 жыл бұрын
धेरै राम्रो लाग्यो यो भिदियो हेरेको त बन्दिपुर को झल्को मेतियो हेर्दै छु साउदी अरब बात गाउँ मै गए जस्तो लाग्यो धन्यवाद हजुर हरु लाई भिडियो बनाउनु भएको मा ।
@मिगिनथापामगर3 жыл бұрын
हाम्रो ठाँउ तनहुँ बन्दिपुर..फुलपाती भाकेर मनकामना आयो बन्दिपुर...
@ShuklaNews3 жыл бұрын
तनहुको गौरब पहाडकी रानी बन्दीपुरको प्रचार प्रसार गरिदिनु भएकोमा धन्यबाद
@kabirajsoni-gs4jd Жыл бұрын
आहा! कति राम्रो बन्दिपुर धेरै धेरै धन्यवाद सचिन सर
@sumanvlog90022 жыл бұрын
आहा मनै लोभ्याऊने वादल को माहा सागर ।
@govindakunwar89133 жыл бұрын
रमाइलो छ पुरै तनहुँ जिल्ला नै
@krishnakarki42973 жыл бұрын
Nice. Mero bicharma makwanpurko atihasik sahar bhimphedylai ni yesarinai prakhyat garnuparxa..
@simplebeing75833 жыл бұрын
घर बसि राम्रो नेपाल देखियो । मन मोहक स्थान रहेछ बन्दीपुर । धन्याबाद
@yubarajparajuli14963 жыл бұрын
बन्दिपुर्काे ग्रेट्वाल् घाँसी कुवा काे पनि अबलाेकन् धन्येबाद् शचिन् शर्
@sitarai32973 жыл бұрын
अ हा !सुन्दर बन्दीपुर !👌❤️मनै लोभ्याउने रहेछ, सचिन सर !हजुरलाई धेरै -धेरै धन्यवाद ।मन भएर पनि घुम्न नभ्याएकाहरुलाई -हजुरले vlog मार्फत घुमाई दिनुहुन्छ ।हजुरलाई हुदय देखि मुरी मुरी धन्यवाद 💐👌❤️🙏🇳🇵फेरिपनि यस्तै मनमोहक स्थल हरुको भ्रमण गराउनु होला है !👌👍️💐👏🇳🇵बन्दीपुर जस्तै नेपालको प्रत्येक गाउँ ,शहर शान्तिमय र सुरक्षित बनुन् 💐🙏❤️👌👍️🇳🇵👏
@daaminigurung70903 жыл бұрын
आहा.... अति सुन्दर र मनै लोभ्याउने हिम शिखर र सुन्दर सफा शहर !! एक पटक अवश्य पुग्नेछु अति रमणिय ठाउ बन्दीपुर !! धन्यवाद भाई र तपाईको टीमलाई सम्पूर्ण जानकारीको लागि 🙏
@minrajshresthavlogs553 жыл бұрын
आहा मेरो तनहुँ जिल्ला को बन्दिपुर गाउँ ।
@purnatulachan50323 жыл бұрын
बंदिपुर त राम्रै हो नेपालको लागि यूनीक पर्यटक स्थल लाग्यो कुनै दिन नेपाल गएकोबेला घुम्न जानू पर्ला अर्कों राम्रोकुरा त्यहाको प्रख्यात बिध्यालयमा एक जना जापानिज प्रोफ़ेसर हुनुहुँथ्यो होला उहाको काम राम्रो लाग्यो सबै बिधार्थीलाई पास गराउने र मानशिक शुल्क पनि सस्तों उहा ज़ापानीज प्रोफ़ेसर जी लाई हार्दिक नमस्कार 🙏🇳🇵🙏👏👏सचिन जी लाई धेरै धन्यवाद🙏👍
@sanrabahathur20213 жыл бұрын
धेरै धेरै धन्य बात सर हजुर लाई घुम्न नसके पनि हजुर काे भिडियो मार्फत हेर्नु पाईयाे साउदि बाटा हेरिरहेको छु
@rameshkathayat84162 жыл бұрын
धेरै सुन्दर रहेछ बन्दिपुर सर
@hemantbc50073 жыл бұрын
सर तपाई का सबैजसो विडिओ हेर्ने गर्छु रमाइलो लाग्छ साथै ठाउको वर्णन गर्ने तरिका त अति मन पर्छ ।अब दाङ्ग पनि घुम्नु पर्यो ज्स्ले गर्दा एसियाकै ठूलो उपत्यका दाङ्गमा लुकेर बसेका प्रटकियस्थल बिश्वोको अग्लो त्रिशूल, चमेरेगुफा सात्तलेगुफा,बाह्रकुनेताल ,पुरन्धारा झरना साथै सम्पुर्ण उपत्यका भित्रपर्ने अन्य स्थलहरु विस्वोमाझ पुग्नमा सहयोग पुग्ने थियो कि ।।।
@tirthagautam13933 жыл бұрын
धेरै धेरै धन्यवाद सचिन सर मनोरञ्जन तथा रमाइलो दृश्य देख्ने अवसर दिनुभएकोमा।।
@jamunasubediadhikari87672 жыл бұрын
सारै मनपर्ने भिडियो बनाउनु हुन्छ धन्यवाद अनि तनहुको ढोरबराहको पनि प्रचारप्रसार गर्नुपर्ने देखिन्छ सर सम्भब भय बनाउनु होला
@scifilucy3 жыл бұрын
तपाइको ब्याख्यान विधि चै साच्चै सुनिरहुँ जस्तो लाग्छ।😍
@mansuntamu48353 жыл бұрын
मेरो बन्दिपुर राम्रो बन्दिपुर्❣️💕💕🙏
@sfaclkolvi1913 жыл бұрын
न्याैपाने सर,मलाइ पनि विद्धुतीय तारकाे जञ्जालले वन्दीपुरलाइ सम्पूर्णतामा पनि अपूर्णताकाे महशुश गरायाे । यस तर्फ सम्वन्धित पक्षकाे ध्यान जावाेस्र भन्दै तपाइलाइ धन्यवाद छ ।
@dhungelmanoj25613 жыл бұрын
धेरै राम्रो लाग्यो दाजु बन्दीपुर(तनहू)
@developmentthapa2 жыл бұрын
बन्दीपुर सहरका भवनहरूको वास्तुकला डिजाइन साँच्चै प्रभावशाली छ सानो तर सुन्दर सहर एक पटक घुम्नै पर्ने ठाउँ
@Gstar1GS3 жыл бұрын
सचिन जि नमस्कार तपाईको यो नेपालभरको चित्र युटुबमा हेर्न पाउँदा निकै आन्द लाग्छ।तप्पिइलाई धन्यबाद यस्तै यस्तै कामको लागि शुभकामना।
@dhanveersingh41919 ай бұрын
कति राम्रो बन्दीपुर को बजार सधैँ भरि हेरिरहुँ जस्तो लाग्यो। जति टाढा देखेर पनि नजिक जस्तै लाग्यो। धन्यवाद सचिन्यौपानेज्यू। तपाईँ र तपाईँका टिमहरूलाई 🙏👍😅
@amritsunar4043 жыл бұрын
पोखरा वरिपरिको नघुमिएको गाँउहरु घुम्नुपर्यो दाजुहरु फेरि 💕
@dipendraghising28093 жыл бұрын
मलाई चै अत्यधिक महंगो लाग्यो होटलको एक रातको लागत । धन्यवाद सचिन भाई ।
@gunadevi91103 жыл бұрын
Ammai sacin je hamro Bandipur ma Aunu vako ma hjur ko Sab Vedeyo herxu yo Vedeyo ta jhan hamro Bandipur sarai khusi lagyo
@chhetriff23133 жыл бұрын
नमस्कार हजुर धेरै धेरै धन्यबाद आफ्नो गृह जिल्लाको महिमा सबैलाई देखाईदिनु भयो धन्यबाद साऊदि अरब बाट हेर्दैछु
@chintaramoli14143 жыл бұрын
नेपाल लाई बिस्वम चिनाऊने यो अथक पर्यास राम्रो छ
@c.branamagar81483 жыл бұрын
पाहाडकि रानि बन्दिपुर हाम्रो तनहुको चिनारि अनि समग्रमा नेपाल को एउटा सुन्दर ठाउ
@saritashrestha1293 жыл бұрын
hamro desh sundàr desh nepal katti ramài lo bandipur thank you .........❤❤❤❤❤❤❤❤
@yamsingjai92253 жыл бұрын
Nepal ramro xa ra tw hjr pani so beautii full hununxa ni saritaa
@bishnudulal67823 жыл бұрын
सारै राम्रो लाग्याेे ।
@ksangit3 жыл бұрын
अहो सचिन जी बन्दीपुर आउनु भएको रैछ तर कस्तो संयोग है भेट्नै सकिएन नि। साह्रै सु्न्दर भ्लग हजुर। तपाईंको मेहनत र जाँगरलाई त मान्नै पर्छ।
@krishnashrestha36703 жыл бұрын
वन्दीपुरकाे बजारैमा माया हाम्राे बस्याे ,कसाे गरि भुल्ने हाेला, त्याही नजर रहृयाे ,वन्दीपुरकाे बजारैमा,,, भाइ धन्यवाद बन्दीपुरकाे बहारेमा जानकारी गराउनु
@arjunshrestha6886 ай бұрын
बालेन लाई बन्दिपुर को मेयर बनाइ दियो भने सबै घर भत्काइदिन्छ ।।।
@gitapokhrel352 жыл бұрын
बन्दिपुर पुगेपछी सिद्द गुफा जानु भएको भय राम्रो हुन्थ्यो नि नेपालकै ठूलो गुफा हाम्रो तनहु घुम्नु भएको सम्पुर्ण जानकारी राख्नु भएको मा धेरै धेरै धन्यबाद म हजुरको सम्पुर्ण भिडियो हेर्ने गर्छु🙏🙏❤️❤️❤️
@bungkshyangchha3 жыл бұрын
नम्बर वान vlog बन्छ है तपाईंको चै
@KP97303 жыл бұрын
अति सुन्दर बन्दिपुर
@Rajendraawal3 жыл бұрын
शेयर गरे है सर मैले त लिन्क राखेर ।
@arjunshrestha6886 ай бұрын
तपाइको विदिओ सारै राम्रो हुन्छ
@lisnoentertainment21003 жыл бұрын
हाम्रो नेपाल को असाध्यै रमणीय स्थान तनहुँ जिल्लामा रहेको बन्दीपुर यक पटक घुम्नै पर्छ है।
@krishnalama21163 жыл бұрын
Amazing place, beauty of nature, lovely presentation, thank you so much.
@rameshghimire43953 жыл бұрын
kzbin.info/www/bejne/in_dnZ95fdiEnJI
@shreekrishnashrestha99963 жыл бұрын
DAMI LAGYO.JAY HOS PURBELI BLUES
@Rameshdaii3 жыл бұрын
सबै कुरा त ठिक छ साथ मा होटेल को खर्च पनि भन्दिदा सुन मा सुगन्ध हुन्थ्यो
@thaparamesh44782 жыл бұрын
हजुरको हरेक भिडियो हेर्न पाउँदा निकै खुशी लाग्यो यहाँलाई धन्यवाद छ म साउदी अरब बाट हेर्दै
@tekrajhamal73232 жыл бұрын
धेरै सुन्दर शान्त भुमी ।💞🇳🇵💮🙏👍
@projjwaldhamala18222 жыл бұрын
गौरादह को बजारौ मा माया हाम्रो बस्यो ❤ Love from gauradaha
@agurung0103 жыл бұрын
The fact that u took a time to stop and explore notre dame school earned my respect.... maile bandipur ko dherai vlog here tara jahile notre dame school ko bare ma nadekhauda maan dukh thiyo..... ma 1997 samma padeko notre dame school sanchikai one of the best school ho.....tapai le tyesko mahatwo bhujera tyaha gayera sister madame sanga kura garnu bhayo tyesko lagi dherai dhanyabad.... pahila tyo sister le hamilai music ra japanese language sikaunu hunthyo aja head teacher hunu bhayecha.....malai tyo sister le dherai chaka chaka nagara bhannu hunthyo....everyone should know that notre dame school is doing a great job by providing high quality education in nepal to people who can't afford expensive school.... notre dame is at the same par if not better than xaviers school at ktm.... i have great memories in that school hopefully i will return there one day to reminisce my old foot steps!!
@coolbhattarai59153 жыл бұрын
Ma bides ma xu tara pani hajur ko vedio le garda nepal ka dherai thau herna paeyo hajur lai dhanyabadh
@thamankonwar20233 жыл бұрын
The architectural design of the buildings of Bandipur town are really impressive. The educational institution run by the honourable Japanese lady is definitely praiseworthy. Small but beautiful Town of Bandipur is a place to visit once.Thanks Purvi Blue's for these Post
@rameshghimire43953 жыл бұрын
kzbin.info/www/bejne/in_dnZ95fdiEnJI
@gautampariyar25812 жыл бұрын
@@rameshghimire4395 c
@RamaPandey-uu7on Жыл бұрын
😂❤
@reshmithapa84853 жыл бұрын
सुन्दर बन्दिपुर्👌👌
@madhumitajha53562 жыл бұрын
Bahut khubsoorat hain Bandipur. Aapke videos kay wajah say main Bandipur kay khubsoorati ko din kay ujale main dekh saki. December, 2021 main gayi thi, par raat main hi dekh saki. Thank You for the beautiful video. Love You Purvi Blues 🥰🥰🥰🥰🥰
@rashmidhyani15462 жыл бұрын
Hi. Are you from India? I am from India n planning for from lucknow by roa Kindly suggest may end is good time to visit there n pokhra ....
@skshrestha65363 жыл бұрын
Great work guys! You covered at least 75% of it hopefully in your next visit will have more. Very good interpretation and excellent quality of video clips. Thank you for sharing it with everyone of US!
@manpowerthapa76213 жыл бұрын
केबल कार निर्माण हुदै छ रे तेद्को बारे जानकारी पाएन सर बाकि आहा कत्ति राम्रो बन्दिपुर धन्यवाद purviblue 👌👌❤️❤️❤️❤️
@mallaujwal3 жыл бұрын
Laxmi sir miss hunubhayo ni ta.
@sarmilarana56062 жыл бұрын
Kati ramro thawko drishyako sathma mitho boli
@ganeshbatala32443 жыл бұрын
आहा कति सुन्दर ठाउ रहेछ
@sansargurung17763 жыл бұрын
धन्यवाद सचिन जि हजुर लाई तनहुँ जिल्ला को पहाड कि रानी सुन्दर नगरी बन्दिपुरको आवलोकन गरिनु भकोमा सो हजुर को युटुब च्यानल मार्फत विश्व सासू पुग्नेछ भन्ने आशा पनि गरेकोछु धन्यवाद !!!😍😍😍🙏🙏
@rameshghimire43953 жыл бұрын
kzbin.info/www/bejne/in_dnZ95fdiEnJI
@tankapaudel68243 жыл бұрын
Dherai dherai dhannebad babu .tanahun dhorphirdi ko barahi lahari k o pani yakpatak ablokan garau n .
@rampoudel41133 жыл бұрын
Khub ramailo lagyo janu parla kuni din
@gitalamsal37312 жыл бұрын
आहा,,हामीलाई घुमाउने सचिन भाइ को मादल बजाइले झन् झनै लठ्ठै बनायो,,,!!
@mahendralimbu30833 жыл бұрын
Good job purvi bluj pariwar. Thanks 4 video..
@kamalagurung76983 жыл бұрын
ramro lagyo sachai great jasto pani rixa bandipurma
@narendramalla87953 жыл бұрын
रमाइलो बन्दिपुर 💕💕💕
@rameshdhimal60283 жыл бұрын
सचिन सरले बनाउन भएको भिडियो हेर्न पाउदा मनै आनन्द आउने🙏🙏🇳🇵