Base Hai Paledai बसे है पालेदाइ - New Nepali Typical Lok Dohori Song 2081• Feat Karishma & Bijay

  Рет қаралды 4,514,691

Enepal Khabar Official

Enepal Khabar Official

Күн бұрын

Пікірлер: 2 200
@e.Nepalkhabar
@e.Nepalkhabar 6 ай бұрын
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, इ नेपाल रोधीघर बाट अफिसियाल्ली गीतहरु प्रकाशन गर्ने क्रममा लोकप्रिय गायक गायिकाहरु आदरणीय बद्री पंगेनी, चोलेन्द्र पौडेल, माया गुरुङ, सुमन परियार, रबि कार्की, श्याम राना, बाल कुमार श्रेष्ठ, सुमित्रा कोइराला, अस्मिता डल्लाकोटी र बालिका तामाङ को आवाज तथा अभिनय सहित चर्चित मोडेल करिश्मा ढकाल र विजय पुनको नृत्यमा स्व: जयनन्द लामाको लयमा बाल कुमार श्रेष्ठको शब्द रहेको गीत "बसे है पालेदाइ" लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
@nobitayt72
@nobitayt72 6 ай бұрын
Aaga kati time lagna ho
@Bijaya_bhattarai_official
@Bijaya_bhattarai_official 6 ай бұрын
❤Namaskar ma simran pariyar ❤❤mero new geet aaudai xa woiting garnu hola🎉🎉🎉
@Pariyartileofficial
@Pariyartileofficial 6 ай бұрын
अत्ति रमाइलो छ ❤❤❤❤
@prajitawagle394
@prajitawagle394 6 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 6 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
@AsmitaDallakotiOfficial
@AsmitaDallakotiOfficial 6 ай бұрын
नमस्कार 🙏 हजुरहरु कता ? पलेदाई यता 🤭 हामि त फेरी स्कुल गएर परीक्षा दिएर आएउ पास फेल हजुर हरुको हातमा है त❤️🙏
@AmritaBogati-hi5dl
@AmritaBogati-hi5dl 6 ай бұрын
धन्यवाद हजुर दिजु हजुर लाई
@pratikshadhakal8842
@pratikshadhakal8842 6 ай бұрын
Ma pani aaya la meri pyari ko geet herna🙏
@Bijaya_bhattarai_official
@Bijaya_bhattarai_official 6 ай бұрын
Ma pani aaya ra 🎉🎉🎉
@Dikshasharma890
@Dikshasharma890 6 ай бұрын
Ranuka dd kami vayo❤❤❤❤
@Krishna-yl1bh
@Krishna-yl1bh 6 ай бұрын
kzbin.info/www/bejne/gamQlaWkg7afi8k&si=8XMt35Cm5_gA5VVA
@aayanneupane5173
@aayanneupane5173 6 ай бұрын
जँडिया पालेदाई को फ्यान जत्ति यता हाजिर हुनुस त लो ❤❤😂😂
@RabiKarki
@RabiKarki 6 ай бұрын
जड्याहा पछि पाले दाइको फ्यान हाजिर हौं त😂🙈❤️🎼💐🙏
@Bijaya_bhattarai_official
@Bijaya_bhattarai_official 6 ай бұрын
Support plz sampunna ❤❤❤
@BibekBhatta-iw6hz
@BibekBhatta-iw6hz 6 ай бұрын
ठुलो फ्यान हु म रबि सर को ❤❤❤
@sumina8963
@sumina8963 6 ай бұрын
Me 🙌
@rabincrestha4116
@rabincrestha4116 6 ай бұрын
Ma pani fan rabi dai
@lovenepal11
@lovenepal11 6 ай бұрын
Congratulations rabi dai ❤❤❤ and all unit
@jeetbahadurthapa8143
@jeetbahadurthapa8143 6 ай бұрын
"बसे है पालेदाई गेट नलाई नलाई म भरे आउनेछु मायालाई भेट्नलाई" भरखरै आएको यो पुरानो रत्यौली भाकाको गीतमा राखिएका शब्द र अभिनयले विद्यालयको गरिमा र विद्यालयको वातावरणमाथी भद्दा मजाक गरेको छ । विद्यालयको विषयवस्तुमा गीत बनाउँदा विद्यार्थीलाई सकारात्मक काममा उत्प्रेरित गर्ने, विद्यालयको सिकाइमा सहयोग पुर्याउने, विद्यार्थीको कला र प्रतिभालाई उर्जा दिने, विद्यालयलाई पवित्र सिकाइ स्थलको रुपमा विकास गर्ने जस्तो सन्देश दिनुपर्नेमा, यो लोकगीतले विद्यालय "Dating Spot" हो, भन्ने मूल सन्देश दिने गरि गीत प्रदर्शन गरिनु एक प्रकारको सामाजिक अपराध हो । लोकगीत देशको संस्कृति हो - देशको पहिचान हो ! लोकगीतलाई सबैले माया गर्नुपर्छ, संरक्षण गर्नुपर्छ तर यस्ता पतित गीत सिर्जना गरेर समाजलाई अधोगतिमा धकेल्न खोज्ने, द्रव्य कमाउनका लागि जे पनि गर्ने मनसाय भएका कलाकाररुपी उच्छृङ्खल पात्रलाई सदा खबरदारी गर्नुपर्छ ।
@Aarushibaral.7
@Aarushibaral.7 6 ай бұрын
सहि हो
@pratimatamang9089
@pratimatamang9089 6 ай бұрын
एकदम सहि भनाइ
@mahendraraj3645
@mahendraraj3645 6 ай бұрын
100% true
@topmangurung7574
@topmangurung7574 6 ай бұрын
Good vision.
@chubgrg2481
@chubgrg2481 6 ай бұрын
दिन दहाडै बिधालयमा भिडियो छायांकन भैरहदा नेका एमाले माओवादी पार्टी निकट शिक्षक संगठन के हेरिबसेका रहेछन? अहिले आएर रोइलो सायद भागबन्डा लेनेदेन हिसब नमिलेर बहस चुलिरहेछ #जन गुनासो
@दृश्य_दृष्टिबाट
@दृश्य_दृष्टिबाट 6 ай бұрын
अस्मिता डल्लाकोटिका फ्यान जति यता भेट हौ त😍😍😍😍
@prajitawagle394
@prajitawagle394 6 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 6 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@सुनिताअधिकारि
@सुनिताअधिकारि 6 ай бұрын
🎉🎉🎉
@AsmitaThapa-q2o
@AsmitaThapa-q2o 6 ай бұрын
❤❤❤❤
@KopilaMalla-zb3mu
@KopilaMalla-zb3mu 6 ай бұрын
❤❤❤❤❤
@BalKumarShrestha
@BalKumarShrestha 6 ай бұрын
नमस्कार म बाल कुमार श्रेष्ठ पालेदाइ लाइ माया गतिदिनुस है❤❤
@JayaramAdhikari-mk5rr
@JayaramAdhikari-mk5rr 6 ай бұрын
छिट्टै करोड क्लबमा प्रबेश गर्छ यो सिर्जनाले पनि सम्पूर्ण टिमलाई शुभकामना
@surajbudhathoki5305
@surajbudhathoki5305 6 ай бұрын
एउटा मन छ कति पटक जित्ने हो का 😘 बाले दाइ को पाले दाईले मन जित्यो फेरी
@bhagawatithapa6593
@bhagawatithapa6593 6 ай бұрын
धेरै राम्राे छ सम्पुर्ण टिम हरुलाई शुभकामना 💐 करोड क्लबमा प्रवेश गरोस्
@amritbudhachhetri111
@amritbudhachhetri111 6 ай бұрын
मैले गितमा कमेन्ट गरेको छु।यसको जवाफ पाए आभारी हुने थिएँ बालकुमार सर।
@PRITHVIRaj-tj7pi
@PRITHVIRaj-tj7pi 6 ай бұрын
Kunai kunai aslil sabda chan I love you love parchha jasto chhan yedi nabhako bhaye supper thiyo
@Sarun18
@Sarun18 6 ай бұрын
यो गित लय राम्रो छ। शब्द चयन र बिद्यालयको परिबेश आलि मिलेको छैन। कुनै पनि बिद्यालयमा यस्तो छाडा संस्कार सिकाईदैन।
@somkamaal0212
@somkamaal0212 6 ай бұрын
सकारात्मक सोच राखौ । सृजना लाई सम्मान गरौ। कलाकार लाई सम्मान गरौ । गितमा होइन बुझाइमा कमजोरी देखिन्छन्। मेरो विचारमा।
@anantadhakal1974
@anantadhakal1974 6 ай бұрын
NACHAINE KURO GAREU MEM
@namratadevkota3904
@namratadevkota3904 6 ай бұрын
Geet ramro xa but tyo rastriya gana gauda nacheko kati pani vayana yesle kasto Sandesh dela? Jati murkha student vaya pani rastriya gana gauda ta nachdaina hola ni
@neerajsunchauri8056
@neerajsunchauri8056 6 ай бұрын
गीत हो मनोरञ्जन लिने हो । सन्देशको कुरा गर्ने हो भने त शिक्षक शिक्षाका वात नै कति विद्यार्थीहरू शारीरिक तथा मानसिक रूपमा पीडित छन् । कतिपय ठाउँमा त शिक्षकले बलात्कार गर्ने तथा विद्यार्थी मारेका छन् त्यसको लागि के भन्नु हुन्छ नी ??
@RajangiriRajangiri-dy8ll
@RajangiriRajangiri-dy8ll 6 ай бұрын
योगितमा छाडाचै केदेखेउ हो छाडात तेतिकै मास्टर ले बनाकाछन अनेक को राजनीति अनेको बिदेसी सस्कार देखि भ्रस्टाचार सम्म्को घिन लाग्दो काम योत यौटा गित हो खासै नराम्रो केहिछैन बधाई छ यो टिमलाई
@LaxmiNepali-nu2zx
@LaxmiNepali-nu2zx 6 ай бұрын
Wow सुमन परियार सर सबैभन्दा बढी मनपर्ने सुमन भएसी यसै रमाइलो सुमन परियार लगायत सम्पूर्णलाई congratulation❤❤
@narayanchet
@narayanchet 6 ай бұрын
राम ले भात खान्छ राम ले भात खा बेला सीता चाइ का जान्छ । यो टुकका दामी लायो
@nabinmagar3192
@nabinmagar3192 6 ай бұрын
श्याम राना मगर को फेन हरु यता हाजिर गरौं त कोको हुनु हुन्छ ।।❤❤
@krishi9641
@krishi9641 6 ай бұрын
स्कुले जिबनको यादलाई उजागर गराई दिएको मा सम्पूर्ण कलाकार-गायककार साथीहरुलाई धेरै धेरै धन्यवाद र सफलताको शुभकामना ।।❤❤❤
@khemmal8267
@khemmal8267 3 ай бұрын
😊😊😊😊p😊
@kuntipathak7423
@kuntipathak7423 6 ай бұрын
आहा एउटै मञ्चमा मनपर्ने कलाकारहरूलाई देख्दा साह्रै रमाइलो लाग्यो। यस्ता प्रस्तुति हेरिरहन पाइयोस।
@RamShresthaShrestha
@RamShresthaShrestha 6 ай бұрын
यो गीत घुम्तीघुम्ती रोड जस्तै करोडौं कल्बमा पुगेको हेर्न मन हुने कोको हुनुहुन्छ ? लाईक गर्नु नबिर्सिनुस है❣️ अनि सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना छ है❤❤❤❤❤❤
@Bijaya_bhattarai_official
@Bijaya_bhattarai_official 6 ай бұрын
Ma xu❤❤
@prajitawagle394
@prajitawagle394 6 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 6 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@RamShresthaShrestha
@RamShresthaShrestha 6 ай бұрын
@@Bijaya_bhattarai_official 🙏💛💛💛💛💛💛💛💛
@RamShresthaShrestha
@RamShresthaShrestha 6 ай бұрын
@@prajitawagle394 😍😍😍😍😍
@ashokkunwar4493
@ashokkunwar4493 6 ай бұрын
पहिला बिधालयको याद गितका प्रयोग भएका शब्द यथार्थ आहा सलाम सबै कलाकारलाई ❤❤❤❤❤❤
@Anishapanday-gift
@Anishapanday-gift 6 ай бұрын
सुमनकाे फ्यान जति यता तिर हाजिर हुनुस है❤❤❤❤
@sharmilaneupane2159
@sharmilaneupane2159 6 ай бұрын
सबै भन्दा सुमन को हो गित मन पर्ने मलाई हजुरहरुको को हुनुहुन्छ सुमन गित मन पर्ने हरु कमेन्ट गर्नु होला
@surakshyaduwadi3919
@surakshyaduwadi3919 6 ай бұрын
आहा लोकदोहोरी भनेकाे त यस्तो पो हो त साच्चै देश खाने भयो यो गीत ले 🙏🥰🌍
@RabiKarki
@RabiKarki 6 ай бұрын
नमस्कार ❤️🙏💐🎼 म रबि कार्की यो गीतको पाले दाइ 🎉❤ मन परे कमेन्ट ठोक्नुस ल 🙏🙏 नोट: यसपालि म जड्याहा होइन है सुध्रिय😂
@rabincrestha4116
@rabincrestha4116 6 ай бұрын
Na sudreko ramro dai🤓hjrko big fan rabi dai❤️❤️❤️❤️
@JayaramAdhikari-mk5rr
@JayaramAdhikari-mk5rr 6 ай бұрын
जडियाबाट सुध्रिएर पालेदाई हुनुभएछ।पालेदाईले अंग्रेजी मिसको सङगते सुध्रिएर अब आउने सिर्जनामा अझै सुध्रिएर आएको देख्न पाईयोस्
@nishakarki2102
@nishakarki2102 6 ай бұрын
😂😂😂😂
@nishakarki2102
@nishakarki2102 6 ай бұрын
Big fan ho ma Rabi sir❤❤❤❤
@MalatiThapa-t4y
@MalatiThapa-t4y 6 ай бұрын
बधाई र रवि❤🎉भाइ सफलताको कामना 👌👏👏👏👏👏💃💃💃💃💃
@nareshbhandari1428
@nareshbhandari1428 6 ай бұрын
आहा क्या मिठो आफ्नो बिधालय जिवनको मिठो याद दिलायो ..करोड क्लबमा प्रबेश गरोस शुभकामना ❤❤🎉🎉❤❤
@Chandra_prasad
@Chandra_prasad 6 ай бұрын
यो कमेन्ट पढ्ने सबै जना लाई भगवान् पसुपतिनाथ ले रछा गरून् सदैभ दाईने हुन❤🎉😊
@bijaygurung3985
@bijaygurung3985 6 ай бұрын
अन्धविश्वासी रहिछौ तिमी 🤣🤣🤣
@hq5oz
@hq5oz 6 ай бұрын
❤❤
@mahendrarijal2347
@mahendrarijal2347 6 ай бұрын
विद्यार्थी जीवनको सम्झना उजागर गराईदिनु हुनु सम्पूर्ण कलाकार हरुलाई सम्मान छ विद्यार्थी सबै साथिहरुको सम्झना आयो❤
@arunff4865
@arunff4865 6 ай бұрын
आहा कति रमाईलो लोकदोहोरी सफलता को शुभकामना सबै टीम लाई
@Ramkumarkhatiwada9999
@Ramkumarkhatiwada9999 6 ай бұрын
आहा सारै मिठो गीत “बसे है पालेदाई”स्कुल पढ्दाको याद आयो है मलाई त हजुर हरुलाई पनि याद आयो होला🙏
@ManjeelSubedi
@ManjeelSubedi 6 ай бұрын
साह्रै मिठो गीत स्कुल पढ्दाको याद आयो❤🎉
@JayaramAdhikari-mk5rr
@JayaramAdhikari-mk5rr 6 ай бұрын
यो सिर्जनाको शब्द संयोजन साह्रै उत्कृष्ट लाग्यो मलाई त बधाई छ@बालकुमार श्रेष्ठ ❤❤❤
@sandiprana3163
@sandiprana3163 6 ай бұрын
अति राम्रो शब्द चयन रहेछ , खुशी लाग्यो ।
@BhumikaBhattarai-okd
@BhumikaBhattarai-okd 6 ай бұрын
अझै आधा घण्टा❤❤ पर्खाइ मा छु😘🤗 लाईभ मै हेरिन्छ सबै सग
@Chandar-sy1oc
@Chandar-sy1oc 6 ай бұрын
बधाई छ बाल कुमार सर कति राम्रो गित लिनु भयो
@नेपालकाेघन्टी
@नेपालकाेघन्टी 6 ай бұрын
कलासमा सरले उठाउदा कलम ठडाएर राख्ने कामले धेरै गरियाे रमाइलो ❤
@Rameshsh-qe6pe
@Rameshsh-qe6pe 6 ай бұрын
वाउ धेरै राम्रो गीत रहेछ यति राम्रो गीत सिर्जना गर्ने अनि मीठो स्वर भर्नुहुने साथै राम्रो डान्स गर्नुहुने लगायत सम्पुर्न कलाकार हरु मा मनै देखि सम्मान छ।
@bomraj9250
@bomraj9250 6 ай бұрын
बिजय पुन को फ्यान हरु यता हाजिर हुनुहोस् है ❤❤❤❤🙏
@deepakrokay
@deepakrokay 6 ай бұрын
दिन राम्रो भनेको स्कुल पढ्ने बेला नै रहेछ यो गीत सुन्दा स्कुल पढ्ने बेलाको याद ताजा भयो बधाई तथा शुभकामना 🎉🎉
@hq5oz
@hq5oz 6 ай бұрын
❤❤❤
@TDDFBAGLUNG_Arsal
@TDDFBAGLUNG_Arsal 6 ай бұрын
कुनै कुनै कामले निकै खुसी दिन्छ आदरणीय कलाका खानी बहुचर्चित कलाकार स्व. जयनन्द लामा ज्यु प्रति हार्दिक श्रध्दा सुमन सहित यो पालेदाई गीत सङ्ग जोडिनु हुने सबै सबैलाई एकमुष्ठ हार्दिक बधाई तथा सफलताको शुभकामना ब्याक्त गर्दछु जय गीत जय सङ्गीत जय लोकदोहोरी जय ईनेपाल रोधीघर
@ToranPun
@ToranPun 3 ай бұрын
Now less than 58 lacs viewers remainings for crore club. CONGRATULATIONS 🎉🎉🎉
@ManuNitin
@ManuNitin 6 ай бұрын
मलाई धेरै मन पर्नी गायक रबि कार्की दादा❤❤❤ सबैलाई सफलता को शुभकामना गीत धेरै राम्रो छ ❤❤❤
@TulshaBedari
@TulshaBedari 6 ай бұрын
मन पर्ने कलाकार भाइ सुमन र बुने अस्मिता लगाएत श्याम राना भएको सबै गित रमाइलो लाग्ने भएको तेस्मा फेरि यो गितमा स्कुलले जिवनको नि रोल भएको आफुलाई नि आफ्नु स्कुले जिवनको याद गराएने खुब रमाइलो गित सिर्जना गरेकोमा यो गित सिर्जना गर्ने सिर्जनासिल ब्याक्ती लगाएत सामेल सबै कलाकार भाइ र बुनुहरुलाई हृदय देखि विशेष धन्यवादका साथै अनमोल शुभकामना यस्को दोस्रो भागको प्रतीक्षा गर्दै ❤❤❤❤
@namratarai8943
@namratarai8943 6 ай бұрын
आहा कस्तो राम्रो रमाइलो प्रस्तुती हो यो सबै जाना कला गला ले भरिपुर्ण भयको यो इ नेपाल रोधीघर ले well acting सहित ❤🎉❤सबै teem लाई करोडौं सुभकामना ❤🎉❤🎉
@suhanakc1214
@suhanakc1214 6 ай бұрын
घुम्ती घुम्ती रोड बोल्को गीतमा हुनु भएको सबै कलाकारहरु यस गीतमा हुनु भएको भय झन सुनमा सुग्न्दा हुने थियो ❤मेरो बिचार तर गीत सारै राम्रो छ सबै लाहि सुभकामना यो गीतले पनि अब देश खाने भो❤❤❤
@Sunil55.
@Sunil55. 6 ай бұрын
जसले जे भने पनि गीत एकदम राम्रो छ । यो गीत ले विद्यालय को संस्कार बिगार्छ नकारात्मकतालाई प्रधानता दिन्छ भन्ने हरु पहिला विद्यालय मा अधिकांश विद्यार्थीहरू के गर्छन् त्यो बुझ्नु अनि बोल्न वास्तविकता देखाउँदा तिमीहरूको किन टाउको दुख्छ ? 😡😡 गीत एकदम राम्रो छ सफलता काे सुभकामना
@apsararegmi3730
@apsararegmi3730 6 ай бұрын
दिउँसो पाँच पाली त सर्च गरी हेरको बल्ल आयछ ❤ राम्रो छ गीत सबै टीमलाई शुभकामा 🤟❤️‍🩹
@sumina8963
@sumina8963 6 ай бұрын
सम्पुण टिमलाइ बधाइ 🎉 पाले दाइ को रोल खत्रा 🎉❤
@tikuvai6192
@tikuvai6192 6 ай бұрын
मलाई त असाध्यै मन परो गीत ।❤सफलताको शुभकामना
@kamalsargam
@kamalsargam 6 ай бұрын
अब देश खाने गीत बधाई छ❤❤❤
@AmritaBogati-hi5dl
@AmritaBogati-hi5dl 6 ай бұрын
दामि छ हजुर दाई गिद धन्यवाद
@bijayk.c.5064
@bijayk.c.5064 6 ай бұрын
साह्रै राम्रो गीत,लय, शब्द त जसरी सोच्यो त्यसरी अर्थ लाग्छ बाल्यकालको स्कुलको याद आयो अनि पाले दाइको भूमिका चाहिँ Perfect छ
@Girisarkaar
@Girisarkaar 6 ай бұрын
सबैलाई नमन सारै राम्रो गित छ स्कुले जिबनको झल्को आयो ❤ सफलता को शुभकामना सबैलाई
@samjhnalo9224
@samjhnalo9224 6 ай бұрын
सम्पुर्ण कलाकार प्रति उच्च सम्मान छ साथै अग्रिम सफलताको शुभकामना गीत सुन्दा रमाइलो लागेपनी गीत आत्तिनै जनचेतना मुलक लग्यो सम्पुर्ण टिम लाई good luck
@Dipendratsunami
@Dipendratsunami 6 ай бұрын
बहुत मिठो बनेको छ गित हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पुर्णमा युनिटलाई 💐💐❣️❣️
@dipsanchepang5472
@dipsanchepang5472 6 ай бұрын
नमस्कार🙏🙏 म दिपसन चेपाङ चितवन देखि .. सम्पूर्ण कलाकार हरु मा मेरो हृदय देखि एकमुष्ट मा सम्मान छ 🙏🌹 एकदम समय सान्दर्भिक अनि मार्मिक गीत उपहार दिनु भयो यस्तै यस्तै कोसेली हरु को अपेक्षा गर्दै सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद 🙏🙏❤️❤️🌹🌹🌹 जय गीत जय सङ्गीत 🎻🎤
@sanjulimbu8522
@sanjulimbu8522 6 ай бұрын
From jhapa sampirna ma sewaro namaskar ❤️❤️❤️❤️🌺🌺ABA kehe
@indiraacharya9698
@indiraacharya9698 6 ай бұрын
अाहा! सारै राम्रो लाग्यो ! धेरै बधाई सबै टिमलाई! हेर्दा हेर्दै समय सकिएको नै थाहा पाइएन! सबै अब्बल कलाकार भएर नी होला!!! धेरै राम्रो बनेछ ल फेरी बधाई!!!!
@mayagurung6302
@mayagurung6302 6 ай бұрын
सम्पुर्ण मा नमस्कार छ । बिगत का दिन मा जस्तै यसपालि पनि हामि धेरै जाना कलाकार हरु मिलेर धेरै मेहनत का साथ रमाईलो भिडियो तयार पारेका छौं । के कस्तो लाग्यो ? ? ? प्रतिकृया छोडेर जानु होला ।धन्यबाद
@BimalPunbimal
@BimalPunbimal 6 ай бұрын
चुवाक छ यो गीत नि सारै रमाइलो dawon loud गरियो घन्काइन्छ रूम मा
@oskarsubedi9462
@oskarsubedi9462 6 ай бұрын
दामि छ
@oskarsubedi9462
@oskarsubedi9462 6 ай бұрын
❤❤❤❤❤❤
@laxmiGiri-f5x
@laxmiGiri-f5x 6 ай бұрын
दामी
@bishnupathak1785
@bishnupathak1785 6 ай бұрын
राम्रो त धेरै राम्रो छ तर अन्तीममा मीलेन म भरे आउने छु मायालु भेट्न् लाई भन्नी शब्द मीलेन स्कुलमा नी मायालु भेट्न् जान्छ्न त हजुर
@nepalikms6722
@nepalikms6722 6 ай бұрын
खानेभो यो गीतले पनी ल ल बधाई तथा शुभकामना सबैमा।
@laxmi.2-c_
@laxmi.2-c_ 6 ай бұрын
देश खायो यो गीतले❤ अरुलाई त थाहा भएन मलाई लास्ट मन पर्यो🎉😍
@SumitraKoiralaOfficial
@SumitraKoiralaOfficial 6 ай бұрын
सबैमा नमस्कार म सुमित्रा कोईराला, यो गीतमा म पनि Enepal टिममा जोडिएकी छु। के कस्तो लागेको छ प्रतिक्रिया दिनुहोला है।
@IndraRana-p5o
@IndraRana-p5o 6 ай бұрын
Khoi dekhdin hoii
@tekthapa5971
@tekthapa5971 6 ай бұрын
Big fan 👌❤
@creativechannel3775
@creativechannel3775 6 ай бұрын
धेरै राम्रो छ हजुरकाे गित म्याम
@pradipbhandari6547
@pradipbhandari6547 6 ай бұрын
english टिचिर ❤❤❤❤
@hq5oz
@hq5oz 6 ай бұрын
❤❤
@neupanearjun7949
@neupanearjun7949 6 ай бұрын
यो गितले बिध्यार्थी जीवन को याद गरायो बधाई छ सम्पुर्ण टिम लाई ❤
@jeevanmagar3582
@jeevanmagar3582 6 ай бұрын
ल आज फेरी रमाइलो हुने भयो
@shisirtimalsina8068
@shisirtimalsina8068 6 ай бұрын
आज पालेदाई भाेलि फाेटाे पठाउछु है सबैजना जाेडिदै गर्नु हाेला 👉️👉️🙏🙏
@washnepal
@washnepal 6 ай бұрын
घुम्ती घुम्ती रोड पछि को यो गितले त अब tiktok भरी viral हुनछ❤️❤️बधाई छ पालेदाइ टिमलाई 🎉🎉
@ToranPun
@ToranPun 6 ай бұрын
20 lacs viewers crossed. CONGRATULATIONS 🎉🎉🎉
@yobrajrana1140
@yobrajrana1140 6 ай бұрын
भन्नुहुन्छ जहिले नि रामले भात खान्छ रामले भात खाँ बेला सीता चाहिँ कहाँ जान्छ👏👏👏wow
@dilbahadurthapa9977
@dilbahadurthapa9977 6 ай бұрын
साँच्चै राम्रो छ यो गित निकै मौलिकताले भरिएको गित वास्तविक लोकदोहोरी गित भनेको त यो पो हो नेपाली परिवेश र नेपाली समाजमा सजिलै सङ्ग सबैले बुझ्ने गरि टपक्क मौलिक शब्दहरु टिपेर बनाइएको अर्गानिक गित साँच्चै भन्नू पर्दा इ नेपाल रोधी घरबाट आउने सबै गितहरु प्रायः मौलिकताले भरिएको हुन्छ गित जति राम्रो छ अभिनय पक्ष पनि त्यतिकै राम्रो छ अझै सफलताको शुभकामना ❤❤❤
@nabinsubediful
@nabinsubediful 6 ай бұрын
हाहा हसायो लौन। के बिद्यालय डेटीग गर्ने ठॅाऊ हो?
@AayushKunwar1
@AayushKunwar1 6 ай бұрын
काल त तिन प्रकारकै हुन्छ तर बर्तमान ,भुत , भबिस्यत समग्रमा सबै उत्कृष्ट छ सफलताको शुभकामना ।
@Sunil55.
@Sunil55. 6 ай бұрын
गीत एकदम राम्रो छ । वास्तविक देखाएको छ । अझै सफलता काे सुभकामना ।। विरोधी त हुन्छन् नै 😂
@fzre5di300
@fzre5di300 6 ай бұрын
आहा निकै मौलिक गित सबै कलाकार उतिकै मन पर्ने हुनु हुन्छ सम्पुर्ण मा सम्मान र यो मिठो गित को सफलताकाे शुभकामना 🎉🎉🎉❤❤❤
@SitaXettri-bs5vg
@SitaXettri-bs5vg 6 ай бұрын
Hjr Lai geet man paro van ayta like garam ta Sathi haru 👇. 👇
@SitaXettri-bs5vg
@SitaXettri-bs5vg 6 ай бұрын
Hahaha 😂😂😂😂
@SitaXettri-bs5vg
@SitaXettri-bs5vg 6 ай бұрын
😅😅
@kamalamagarofficial1
@kamalamagarofficial1 6 ай бұрын
मलाई त पहिला स्कुल पढ्दाको याद ताजै गराई दियो😊 एकदम रमाईलो लाग्यो गित अनि भिडियो हेरेर 😂 Congratulations 🎊 Entire @Enepalrodhi Team
@RabinOli-mz8yf
@RabinOli-mz8yf 6 ай бұрын
सार्है राम्रो गीत ❤❤ सम्पुर्ण टिमलाई शुभकामना ❤
@bhimprakashmalla
@bhimprakashmalla 6 ай бұрын
रमाइलो उत्कृष्ट गीत सबै लाई हार्दिक बधाई छ।
@SyaniThepchy
@SyaniThepchy 6 ай бұрын
Syam Rana KO fan jati yata
@ToranPun
@ToranPun 6 ай бұрын
11 lacs viewers crossed. CONGRATULATIONS 🎉
@neelamsharma5287
@neelamsharma5287 6 ай бұрын
धेरै राम्राे प्रस्तुति ,❤प्रगति पथ को अग्रिम शुभकामना सबै टिम लाई
@Devi-i4t3i
@Devi-i4t3i 6 ай бұрын
आहा कति रमाइलो लोक दोहोरी सम्पूर्ण लाई हार्दिक बधाई तथा सफलताको अग्रिम सुभ कामना🙏✍️♥️पाले दाइको🤔😁😁😁😁
@RupeshSubedi02
@RupeshSubedi02 6 ай бұрын
गीत असाध्यै राम्रो छ, सबै टीम लाई बधाई छ ।तर लय कता कता सुने जस्तो लायो मलाई त। प्रकाश ढकालको बैमानी माया को लय जस्तो लायो है मलाई त ।❤
@prakash_khatri935
@prakash_khatri935 6 ай бұрын
अस्मिता डल्लिकाेटि ❤❤😊
@natureandculture2279
@natureandculture2279 6 ай бұрын
यो विकृति विद्यालयमा हुदैन । कलाकारहरुको fan हुँदा हुँदै पनि यो गित मन परेन । विद्यालय ज्ञान आर्जन गर्ने ठाँउ हो । यस्तो उपद्रो शब्द चयन गरि गित बनाउन हुँदैन थ्यो ।
@pitamberpokharel8626
@pitamberpokharel8626 6 ай бұрын
गित त एकदम रमाइलो लाग्यो तर यो गितले स साना बालबालिका हरुको लागि स्कुलमा गएर यसो गर्दा उनिहरुले सिक्ने ज्ञान भनेको माया प्रेम हो
@hq5oz
@hq5oz 6 ай бұрын
❤❤❤
@Harka.nirdoshKhadka
@Harka.nirdoshKhadka 6 ай бұрын
तेहि love गर्न जाउ भनेर भनेको हुन्छ जि गित ले
@shervlogg
@shervlogg 6 ай бұрын
सहि भन्नु भयो दाजि स्कुल को ड्रेश मा अलि नराम्रो भयो कलेज को दड्रेस्स भय गजब थियो स साना नानि बाबु छन के सिक्लन त 😶
@Dolinkc786
@Dolinkc786 6 ай бұрын
सुमन परियार र अस्मिता डल्ला कोटी को दोहोरी सवाल जवाफमा फिदा हुने हरु यता हाजिर गरौं त हजुर ❤❤❤❤❤
@mdsunar-x1o
@mdsunar-x1o 6 ай бұрын
अती मिठो गिद सम्मान 🙏🙏🙏🙏छ पुरै टिम 🎉🎉🎉🎉🎉🎉🎉
@ritashrestha1992
@ritashrestha1992 6 ай бұрын
यो गित को शब्द चयनमा बिधालयको शिक्षा प्रणाली लाइ धेरै नै बेजती गरेको छ कुनै पनि बिधालयमा यस्तो छाडा पद्धति छैन यो गित लाई ढाडाे बहिस्कार गरम।
@santosh-basyal1
@santosh-basyal1 6 ай бұрын
आहा कती सरल शब्द सगै मार्मिक गीत सुन्न अनि हेर्न ढिला गरेछु बालकुमार श्रेष्ठ सर का शब्द हरु रहेछन् खुसी लाग्यो सम्पूर्ण टिमलाई सफलताको शुभकामना
@yamprasad9453
@yamprasad9453 6 ай бұрын
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤😂❤
@surajbudhathoki5305
@surajbudhathoki5305 6 ай бұрын
छिट्टै करोड क्लबमा देख्न पाम शुभकामना सम्पुर्ण टिमलाई❤️🙏❤️
@Hattilekaonlinetv
@Hattilekaonlinetv 6 ай бұрын
धेरै राम्रो हाम्रो बद्री दाजु को यो गित कति पटक हेरे पत्तो पाइन जति हेर्यो उति हेरु लाग्ने रछ ल बधाई तथा शुभकामना 🎉🎉🎉🎉छ ल अझ मलाइ यी डल्लाकोटिको स्वर कति मन परेको हेके मेरि बास्सै हाल म कतार देखि ल ।🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
@Narayangiri933
@Narayangiri933 6 ай бұрын
सबैलाई देखियो तर नवराज काप्री भाले लाई देखिएन त्यै भएर अलि रमाइलो लागेन 😍
@JamunaBhattarai-r6i
@JamunaBhattarai-r6i 6 ай бұрын
सार्है राम्रो छ❤❤❤❤❤
@takbahadurmagar4599
@takbahadurmagar4599 6 ай бұрын
आहा यति राम्रो गितकाे हाेल टिमलाई बधाई अनि शुभकामना 🎉🎉
@goldenmedianepal4952
@goldenmedianepal4952 6 ай бұрын
यो गित को शिक्षक हरु बाट बिरोध आयको छ रे , तर राम्रो छ गित , सफलता को कामना ।
@DeepakBishowcarma
@DeepakBishowcarma 6 ай бұрын
धेरै धेरै बधाई छ सबै कलाकारहरू टिमलाई धन्यवाद।
@suryabahadursunar2747
@suryabahadursunar2747 5 ай бұрын
आहा कति मिठो स्वर शब्द अति मन पर्यो दोहोरी गीत यस्तो पो दोहोरी गीत यस गितमा सम्मिलित सबै कलाकार हरुको अभिनय पनि उत्तिकै राम्रो लाग्यो सफलताको शुभकामना
@ritarawat4507
@ritarawat4507 6 ай бұрын
गीत अत्यन्तै रमाईलो भीडीयो पनी उस्तै सम्पुर्ण लाई बधाई अनी शुभकामना💞🇳🇵🙏
@menukachaulagain7121
@menukachaulagain7121 6 ай бұрын
आहा कति रमाइलो लोकदोहोरी सफलता को शुभकामना सम्पुर्ण टिम लाई❤❤❤
@sharmilapandey-tb9mh
@sharmilapandey-tb9mh 6 ай бұрын
शिक्षा र विद्यालय प्रतिको यो प्रस्तुति निन्दनिय छ । गीत अरु विषयमा पनि बनाउन सकिन्थ्यो ।
@BhabanaVlogs-h9r
@BhabanaVlogs-h9r 6 ай бұрын
Wah dami xa ,, school jibanko yad aayo bai mis uh gyus binita devkota shova khadka kareena panta,,😢
@SurajGharti-ib8yq
@SurajGharti-ib8yq 6 ай бұрын
❤❤राम्रो र रमाइलो छ बलाकपन कप याद आयो हुन्त आझै बालकनै छु
@bishnubasnet7137
@bishnubasnet7137 6 ай бұрын
राम्रो छ सम्पुर्ण टिमलाही बधाई छ ♥️♥️🙏🙏
@Sunilkumar-zx1el
@Sunilkumar-zx1el 6 ай бұрын
माया गुरुङ दिदि को फयाँन जति यता हाजिर हुनुस त ल ❤❤😂😂
@ReshamFr
@ReshamFr 6 ай бұрын
3 Milion Vius gayako ma badhai xa enepal rodhi ghar team lai.
@NavinShahi-jt8wz
@NavinShahi-jt8wz 6 ай бұрын
❤❤जय❤❤ नेपाल ❤❤
@laxmankhatiwada6713
@laxmankhatiwada6713 6 ай бұрын
आहा हामी सबैलाई बधाई छ 👍👍👍❤️❤️💝💝💝🎊🎊🎊🎊👏👏👏👏
@TRGAMINGYT270
@TRGAMINGYT270 6 ай бұрын
बधाई छ 🎉🎉 ई नेपाल टीम लाई गीत एकदमै राम्रो छ मलाई अति मन् पर्यो 🎉🎉🎉🎉❤❤❤❤❤
@Bhandafor.
@Bhandafor. 6 ай бұрын
चैतको खडेरी साउने झरि गित को भाका टिपेर गाएको मा हार्दिक बधाइ छ चोर्दै जानु आगामी दिन हरुमा पनी
Support each other🤝
00:31
ISSEI / いっせい
Рет қаралды 81 МЛН
Enceinte et en Bazard: Les Chroniques du Nettoyage ! 🚽✨
00:21
Two More French
Рет қаралды 42 МЛН
Support each other🤝
00:31
ISSEI / いっせい
Рет қаралды 81 МЛН