यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।। हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933//9705522933
@sindhupalchokvtcАй бұрын
साउदी बाट हेर्न सुरु गरे है
@TilakPun-i6fАй бұрын
भारतीय एजेन्त बनेर एपाल आएका जमिन शाहाको हत्यामा संलग्न भारतिय Raw एजेन्त लक्की बिस्तले जमिन शालाई मारेको घतना भारतिय indian spy च्यानलमा भनेका छ्न यो घतनामा संलग्न नेपाल प्रहरीलाई इन्तरभ्यु लिन मिल्दैन सर? त्यो समयमा तत्कालीन sp हो कि dsp चन्द थरका भागेर भारत गाको भन्ने थियो ।
@kopbahadurkhadkaАй бұрын
महान कमाण्डर धेरै राम्राे कुराकानी
@keshavbalayar1734Ай бұрын
हेर्न सुरु गरीयो सर
@DevKumar-hd6scАй бұрын
पासाङ र जनार्धन शर्माको अन्तर्रबाता सुन्न मन छ
@madhusudankhadkagood5372Ай бұрын
❤❤❤
@TilakPun-i6fАй бұрын
तपाइको माहान बलिदानले देसमा भनेजस्तो बिकास नभएपनी धेरै बैकास भाको छ।
@AkhilmotiramTamangАй бұрын
Nice 👍👍❤
@yogeshverma7056Ай бұрын
From India Rajasthan
@humengurung8395Ай бұрын
🎉🎉🎉🎉🎉
@samhananepaliАй бұрын
Mhan janayudda jinda bad gaite ok bishal dailai derai derai smjana sigra sostye lavako kamana 👍✊✊✊✊✊✊✊✊✊🤛👋👋👋👋🤝🤝🤝🤝🤝
@OkbishalNepaliАй бұрын
Thaknyou ❤❤vhai
@OkbishalNepaliАй бұрын
Thaknu vai
@himasalyani5399Ай бұрын
सिघ्र स्वास्थ्य लाभको कामना सुगम भाइ
@OkbishalNepaliАй бұрын
Thaknu
@basantabhandari9785Ай бұрын
दुख लाक्छ घाइते अपांग सहिद बेपत्ता सबैलाई समझेर
@OkbishalNepaliАй бұрын
Thaknu hjurlai
@Bijay_Gurung24Ай бұрын
तराईको खुल्ला फाटमा लडाई लड्नुपर्छ नि कमरेड कता लुकि लुकि हानेको😂
@TilakPun-i6fАй бұрын
फिल्दको अधिकासं लदाइ त सेना र ससत्रले हारेको थियो ।
@HimalNepali-xg9zcАй бұрын
बिमलराज खत्रि कोपिनिभिडियो बनाउनु परो
@sindhupalchokvtcАй бұрын
लु है हामी सनो फोलोवर्स भाको हरु मिलेर अगाडि बदम😊
@OkbishalNepaliАй бұрын
❤❤❤
@aashishlamichhanedebit5772Ай бұрын
कमरेड साथी तपाईं ले धेरै शव्द लुकाएर बोल्नु भयो स्पष्ट रूपमा बोल्नु भएन कादेतार भित्र तपाईंको 6,7 जना साथी बम ले गर्दा क्षेत विच्छेद भएर तपाई हरुले लान सकेको थिएननी अनि स्टाफ को परिवार लाई आगादी राखेर पछाडि बात firing गरेको बिर्सनु भयो?? एति भन्दा धेरै बोल्न चाहिन मैले
@TilakPun-i6fАй бұрын
भालुबाङको लदाइमा कादेतार कातेर भित्र छिरेको घतना त्यही लडाइँमा परेका ए ससत्रले पनि भनेकाछ्न
@sitarasaily8264Ай бұрын
Heli le nw haneko vya ladne tiyau re talai kaha bata armi le khi nw gari goli thaper basun ta kura le k garxa yo manxe le