'भष्ट्राचार' विधयक अड्काउन काम एउटाले जस अर्कोले लिन खोज्नु जायज भएन Rabi Lamichhane _ Subash Karki

  Рет қаралды 31,431

Subash Karki

Subash Karki

Күн бұрын

यो भिडियो हेरेपछि धेरैलाइ रन्को छुटछ होला कि रास्वपा वा रविले जे गरेनि नहुने भनेर तर फलाम तातेकै बेला धन ठोक्ने हो भनेर यो विषय जानकारी दिन खोजेको हु । यो विषयमा डेढ बर्षदेखि यी नेताहरु पूरै जानकार छन । यिनले पुच्छरमुनी मुन्टो लुकाएरै बसे । तर्क गर्ने ठाउ राज्य व्यवस्था समितिमा उल्लेखनीय अभ्यास गरेनन नै बरू धेरैले गाली गरिरहेकै नेता र दलका प्रतिनिधिका कारण यो विधयक अड्कियो । यो सत्य हो, संसदका रेकर्डहरु सार्वजनिक रूपमै हेर्न मिल्छ कुतर्क गर्नु पूर्व त्यो हेरौं । त्यतिबेलै यिनले यस्तो हुदैछ भनेर जनतालाइ भन्न सक्दैनथे । नानाभाती कुरामा क्यामराअघि चिच्याइरहनेहरूले यसमा बाहिर चर्किएको देखिएन अनि अहिले करिव करिव थन्किसकेको बिषयमा जस लिन खोज्नु जनताको विश्वासमाथि छल गर्नु हैन ? #Rabilamichhane #Raswopa #corruption #ids #bhastracharkanun #SubashKarki
Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूपक्षीय विषय तथा सन्दर्भहरू पस्कने मेसोमा त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारका विषय समेटने क्रममा मेरो ध्यए बिदेश वा नेपालमा बस्ने नेपालीहरुले गरेका असाधरण काम तथा दैन्नन्दिनकालागि उपयोगी सामग्री यस च्यानलमा तपाइले भेट्याउनु हुनेछ ।
कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आश कायमै छ । नमस्कार । धन्यवाद ।।

Пікірлер: 326
Dad gives best memory keeper
01:00
Justin Flom
Рет қаралды 21 МЛН
Fake watermelon by Secret Vlog
00:16
Secret Vlog
Рет қаралды 14 МЛН
ENGLISH SPEECH | PALKI SHARMA: India's Right Path (English Subtitles)
14:44