भरत दाहाल लाई सुनेको डेढ़ दशक भयो! तर संगत गर्ने बाटो नखोल्ने कारण यो अभियान चाम्रिएको पनि हो।देशभक्त नेपालीको एकता आजको आवश्यकता हो,सत्ता वा भोग विलास काे विचारधारा खुइलिसक्यो! अब दाई ले १६/२८ वर्ष देखि फलो र समर्थन गरेका लाई अभियान मा जोड्न पर्छ अब! 🌹🤩❤️🙏✊✊
@kesharkumarnepali96729 күн бұрын
सम्पूर्ण बौद्धिक शबदात्मक ग्यान हरुलाई ब्यबहारत अभिलम्व कृयामा रुपान्तरण नगर्ने हो यदि भने धमाधम बौद्धिक जिब्रो हरु काटिन सक्छ । भरत दाहालको यहि बुलन्द आवाजलाई माध्यम बनाउदै सम्पूर्ण देशभक्त महानुभाव हरुलाई रुपान्तरणको यस महाअभियानमा जोडिनको लागी हार्दिक आह्वान गर्दछौं । शब्द चिन्तन संघ नेपाल ।
@HaribolBhattarai-mr3vz29 күн бұрын
Pppppp😊
@KrisnaPrasadpandit22 күн бұрын
No
@khovrajkshetriАй бұрын
भरतजीको सप्रमाण , उच्चस्तरीय र स्वतन्त्र बिश्लेषण नेपालको लागि कल्याणकारी छ !
@binodkarki2497Ай бұрын
भरत ज्युको अन्तरबार्ता अतिनै उपयोगी हुन्छन विश्लेषण नबुझ्नेले र गालिगर्ने केही दास हरुले जसरी बुझेपनी सत्य र यथार्थ बुझ्नको लागि हेर्ने ले धेरै ज्ञान आर्जन गर्न सकिन्छ । भरत ज्युको विश्लेषण बाट ।
@maajagadamba553Ай бұрын
ब्रिक्स को सम्मेलन बाट संसार को सबै भन्दा महा आतङ्ककारी अमेरिका को अस्तित्व मेटिने आशा उदाए को छ।
@gyanustha1377Ай бұрын
हाम्रो देश नेपाल सामाजिक,सांस्कृतिक ,धार्मिक ,आर्थिक रुपमा समन्वय बाट बनेको हो । यो कुरा हामी सबै नपालीले बुझ्नुपर्छ ।
@PaudeltekrajАй бұрын
Real analysis.... I like the studying attitude of Bharat dai
@BabukajiShrestha-d4qАй бұрын
नमन छ भरत सर , हजुरकाे विश्लेषण साहृै सान्दर्भिक लाग्छ ।।❤❤❤
@jewxels134Ай бұрын
तपाईँहरूलाई 2081सालको दीपावलीको मंगलमय शुभकामना छ ।
@dipakgautam5007Ай бұрын
सहि बिचार
@balkrishnadahal1120Ай бұрын
तथ्य र सत्य परक भनाइ भरत सरको
@LekhnathDhakal-w3fАй бұрын
E promuslem terreste spokesperson like barkingdog
@TaraDahal-rk3hv29 күн бұрын
भरत दाहालको पछाडि लागेर हामीले विश्लेषण सुनेको पाँच वर्ष छ वर्ष भयो। उहाँले भन्दै गएको कुरा धेरै पुगेका छन्। विश्व राजनीतिक मञ्चमा होस् अथवा नेपालमा होस् तर निकासको बाटो चाहिँ के हो भनेर विश्लेषण गरिराख्नुभएको छैन। नेपाली जनताले यहाँनेर उभिनुपर्छ भनेर भनिराख्नु भएको छैन खुलस्त रुपमा उमेश सर यस विषयमा किन कुरा उठाउनुहुन्न
@rajukhatri3654Ай бұрын
दुबै जनालाई नमस्कार अनि तिहारको सुभकामना
@DevLimbu-xl4rgАй бұрын
Great analysis
@jibanpunmagar33388 күн бұрын
सहि विश्लेषण भरत सर
@bipin_rautАй бұрын
Happy tihar, very beautiful, thank you so much❤❤❤❤❤❤❤❤
@ShyamChhetri-gb7qyАй бұрын
नेपाल राष्ट्रको जय जय होस्।
@ananathsapkota2032Ай бұрын
दुबै जना लाई हिर्दय देखिनै नमन् गर्दछु साथै सम्पुर्ण चाडपर्वको शुभकामना ❤🎉
@ravishakya7085Ай бұрын
सम्बत् २०८१ एबं नेपाल सम्वत् ११४५ को पावन अवसरमा बिष्लेषक भरत दाहाल र पत्रकार उमेश सुवेदी तथा समस्त श्रोताहरूमा हार्दिक मंगलमय् शुभ-कामना ब्यक्त गर्दछु 🎉🎉
@kanchanparajuli5712Ай бұрын
Bharat Sir,🙏🎉Namaskar 🙏and🎉. Good 🎉🎉🎉 morning. Your world political analysis gives reality present situation to this effect our politics will be changed for the protection of constitution of 2047BS will be established Himalayan Hindu Kingdom of Nepal 🎉🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🎉.
@PrincesManyataАй бұрын
Great Person Great Person
@aryankarki7900Ай бұрын
गहन वार्ता🙏🙏🙏👍🕉️🇳🇵☸️।
@UddhabNepal-f4iАй бұрын
१००% सहि
@GaneshDattJoshi-g7zАй бұрын
अब पश्चिममा र अमेरिकी गुट अंतिम साँस फेर्दै छ तर मर्दा मर्दै कतै आँणविक अस्त्र प्रयाेग नगरौस। जस्ताे युद्ध सक्किन लागेकाे थाहा पाउँदा पाउँदै जापनमा अणुबम प्रहार गरेका थिए।
@mohanprasadacharyaАй бұрын
सधै यसरी चाइना र रसियाको बयान गरेर मात्र भएन साचै राष्ट्रको लागि केहि गर्ने हो भने राष्ट्रवादि शत्तिहरु एक हुन आवश्यक छ ॥
@JoneJaksionАй бұрын
Bharati Sir 🙏🙏🙏 you are great
@ManBahadurGhartikshettriАй бұрын
दुवै जनालाई मेरो नमन
@ChetnarayanSharma-w3gАй бұрын
HOÌNA YO BHARATELAAI KASARI SAB JAANKAARI HUNX❤ KINA YO HAMRO NETA NAVAAKO
@k.p.bastola3878Ай бұрын
भरत दहाल सरलाई सुन्न लागेको ५-६ बर्ष भयो , अहिलेसम्म 99% सबै पुगेकै छन् । सुरु-सुरुमा मैले पनि बुझ्ने थिइन , अहिले त आँखा चिम्लेर बिश्वास गरिन्छ । ❤ भरत सर सच्चिकै बिश्व राजनितिका बिज्ञ हुन् , उनका कुनै पनि अन्तरबार्ता नछुटाइ हेर्ने यता हाजिर हुम् ।🙏
@GaneshAcharya-xc4dh29 күн бұрын
Sahi bislesan
@govindagovindalamichhane3310Ай бұрын
इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा त्रिमुल नेपाल आयातित १२ बुँदे गलगाणतन्त्र खारेज मा त्रिमुल नेपाल वैदिक सनातन धर्म सापेक्ष नेपाल कायम मा त्रिमुल नेपाल ❤❤❤❤❤❤❤❤❤❤❤❤ त्रिमुल नेपाल चितवन त्रिमुल नेपाल राप्तीनगर चितवन जय जननी।
@SantoshGurung-ej7vrАй бұрын
Namaskar 🙏 Bharat sir
@sitaramrai433Ай бұрын
This person! always JPT!!
@ManojBista-r3wАй бұрын
❤❤❤❤❤❤❤
@yambarai153029 күн бұрын
🙏🇳🇵
@mohanprasaddhakal-u7bАй бұрын
नेपालको परराष्ट्र मन्त्रालयका सबै कागजातहरू का सक्कल ०२८ सालको आगलागिमा नष्ट?
@lhakpagyalusherpa5639Ай бұрын
Somehow agree but we himali people are outside of Hindu culture 🧫
@YohanYishaiАй бұрын
You are right. We are not Gaumute (cultural) Hindus but Geographical Hindus. Because HINDU is name for geographical region, not of social union.
@RoshanSharma-ze4gzАй бұрын
यस्तो चाडपर्वमा पनि फेष्टिफ नभई यस्तो कुरामा दिमाग चलाउनु चाहिँ अचम्मै हाे । आफ्नो माैलिक जीवन सैलिका कुरामा केन्द्रित नभई अरुका मात्रै 😂 वहाँ काे कुरा सुनेको धेरै वर्ष भयो है वाउन वाजेकाे पुराण जस्तै
@dilliramgiri524Ай бұрын
good
@mimpurja5317Ай бұрын
👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
@DikshantRana-oj1zgАй бұрын
♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
@samyogitarana2564Ай бұрын
🤗🤗🤗🤗🤗🤗🤗
@dalbahadurgahamagar1912Ай бұрын
नेपाल पनि ब्रीक्स मा सामेल हुन पाउछ कि नाइँ ??
@laxmankhanal6686Ай бұрын
नेपाली सासक चाहनन
@indrasharma9563Ай бұрын
🍓🍇🔐🔒🔒thinku mildo juldo purnataa yehi naiho asalmaa samaajh kram bikaas ko dosro charan ko pahilo pailaa maa nai xa.thinku...
@theregmisАй бұрын
मिडिया भ्ट्ट्याइरहनछ तर आज सम्म केहि खुल्क्यो छैन /
@PrakashBohra-ep1pbАй бұрын
अहिले सुखमा छौ बाबु भोलि दुःख पर्दाखेरि बल्ल मिडिया के हो मान्छे के हो म के हुम् भन्ने त्यतिबेला थाहा पाउला। यस्ता कुहिएका भूतहरु
@NabinGurungRiАй бұрын
@@PrakashBohra-ep1pb.sahi ho bro European haru ko yo halat hunuta dherai xito ho ajai yesto le bujdena
@kesarsingghishing7600Ай бұрын
नमस्कार
@aslamimagyar6303Ай бұрын
साच्चिकै इन्डियन मिडिया सुन्ने हो भने "हमारा सरकार ब्यालेन्सपे चल रहाहै" मतलब दोगला कहिल्यै भन्दैन। तेहि दोगलाको पछि लाग्ने सो कल राष्ट्रवादी नेपालको नेता कस्तो खोकला होला ? अझै तिनका झोले त 😂😂
@modernsage813229 күн бұрын
Bharat dhahal le ma jasto techy janeko bujeko tara ghamanda nagarne kta ko kura sunyo vane sansar ko kaya palat garxa Nepal le
@indrasharma9563Ай бұрын
🔒🔒🔒🔒milena tarka yesto kehi hudaina.agaadi ta vabisye dherai raamro xa sansaarko.yehudi haru naahak jivan sailimaa fase fasaaiyo yehudi binaas muslim xainan.kasari suljhauni herau navaye naya des thapinxa ....
@aryankarki7900Ай бұрын
दोगला ईण्डिया😢😢😢।
@ujjwaldixit1448Ай бұрын
Nepal ko lagi Raja Mahendra ra Kirtinidhi Bista jasta Raja ra PM, chahincha, B P, Puspa Lal jasta hoina
@narainsinghthapa5255Ай бұрын
Israel ko Netanyahu le America lai pangu banai diyeko chha. Netanyahu le garda UNO ra ICJ lai pani Americale pangu banayera rakheko chha. America ko super power syndrome le sampurna biswa lai nai prabhavit gareko chha. Kasaile kei bhane wa gare bhane dhamkauna shuru garchha. Jasari European harule jasle jasle America.ko gulami garchha, Hungary lai dhamkaundai chhan. Bistarai bistarai Ukraine yudha ko rahasya khuldai chha ra esko master mind ko ho bhani biswa lai thaha hundai chha. Hamile sochdai thiyen ki esko master mind Victoria Nuland ho tara wastav ma Barack Obama raichha.
@sumandhakal82Ай бұрын
Bharat dahal Pani rajnitik bislesak hor yo ta chaines gaine ho Jo samachar pader bislesak garxa ani....ani hamile mandinu parne Bharat dahal rajnitik bislesak bhaner😂😂😂😂
@ramtimalsena488727 күн бұрын
ईन्डिया को दोग्लापन हो
@pawankc2110Ай бұрын
यस्ता जोकरहरु
@golebaba5765Ай бұрын
Arko lai marnu k sahi ho ra sir
@begbasnet5890Ай бұрын
नेटो फुट्ने होइन अझै फैलिदै छ। नेटोमा अष्ट्रेलिया,न्युजिल्यान्ड , फिलिपिन्स ,जापान, दक्षिण कोरिया , ताइवन, युक्रेन ,इज्राएल, मेक्सिको, इन्डिया जस्ता देशहरु नेटोमा सामेल हुने छन नेटो बाट टर्की एउटा देश मात्र निस्कने सम्भावना देखिन्छ। यसरी नेटो झनै सक्तिशायली हुने देखिन्छ ।
@KiranBista-y7o29 күн бұрын
NETO जति फैलिए पनि अब केही हुने वाला छैन ।जावो रसिया- उत्तर कोरिया - इरान-चिन देशको एकता ले साविक ३२ राष्ट्र सम्मिलित नाटो को गिदी खल्बलिएको कुरा हेक्का रहोस् । झन् ३४ Trillion ॠण मा चुर्लुम्म डुबेको अमरिकन र त्यसका पिछलग्गु पश्चिमा देशहरु ले अब तिलमिलाउने दिन नजिकिँदै छ ।
@PrakashBohra-ep1pbАй бұрын
नेपालका प्रजातान्त्रिक जुकाहरू सावधान र अब तिमीहरूको नम्बर लाग्दैछ।
@PrakashBohra-ep1pbАй бұрын
धर्तीको लामखुट्टे हो। युदी धर्तीको लंखुट्टी हो यसलाई हेला उन्मूलन नगरेसम्म संसार सुख रहँदैन।
@LekhnathDhakal-w3fАй бұрын
You are muslem? Babu....
@PrakashBohra-ep1pbАй бұрын
Who are you you have@@LekhnathDhakal-w3f
@PrakashBohra-ep1pbАй бұрын
@@LekhnathDhakal-w3fwho are you आयाम मुस्लिम
@PrakashBohra-ep1pbАй бұрын
@@LekhnathDhakal-w3fतेरो लास्टमा नेपाली भनि शब्द लेखेको छस् नि त्यो हट तँलाई नत्र त्यही आएर हटाइदिम्ला हामीले। त नेपाली हुँदैन यस्तो यस्तो भाषा बोल्ने मान्छे नेपाली हुन्छ हाम्रो देशमा मुस्लिम हिन्दु सबै मिलेर बसेको त कुकुरलाई म त्यही आएर
@PrakashBohra-ep1pbАй бұрын
@@LekhnathDhakal-w3fतेरो ट्रान्सेस नेपाली के हो त्यो त नेपाली नै होइन नेपाली भन्छस् नि त नेपाली नै होइन। र को मान्छे होस्।