कति शुन्दर भिडियो 😍😍 जय नेपाल जय नेपाल 🇳🇵 मो हाल इन्डिया बाट हेर्दै छू हजुर
@pramilagurung83104 жыл бұрын
Siliguri bata.
@raeenanu27995 жыл бұрын
भोजपुर सम्मा गएर भिडियो बनाउने लाई बिशेष धन्येबाद छ आज आफ्नै जन्मा इस्थान को भिडियो हेर्न पाउँदा झान खुशी छु
@harilala24955 жыл бұрын
Running full marathon group badaicha
@dawagamartamang26905 жыл бұрын
Mo Qatar bata
@xaetribinokxaetri92285 жыл бұрын
Sahi vannu vayo
@jeenaninglekhu5 жыл бұрын
मेरो पनि धेरै धेरै धन्यबाद छ
@bkgurung89065 жыл бұрын
अोहो हाम्रो गाउ भोज्पुर युटृक मार्फत तेख्नु पाउदा धेरै खुसी लाग्यो धन्यवाद पत्र कार दाई तपाई लाई
@chitrakhaling60772 жыл бұрын
ati sundar raexa bhojpur yeti ramro video ko lagi purvi blues team lai dhanewad jai nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@krishnanepal79244 жыл бұрын
आफ्नो जन्मस्थान देखाउने भाईहरूलाई धेरै धन्यबाद छ ा
@milankarki22963 жыл бұрын
सर म कतार बाट हेर्दै छु धन्यवाद तपाई लाई नेपाल को सुन्दरता को बारेमा दुनियाँ भर जानकार गराउनु भयको मा
@RamLimbu-j9b3 ай бұрын
हत्केला मा मोबाइल राखेर अाफ्नै देशका अनेकन प्रकृतिक छटा हरुले भरिएका सुन्दर दृष्य हरु घरैमा बसि बसि देख्न हेर्न पाईएको मा खुसि लाग्यो यसको श्रेय purvi blues member सचिन सर लाई जान्छ धन्याबाद हजुर हरुको यात्रा संस्करण लाई ❤❤ 👍️👍️🙏🙏🙏
@bijaylama38994 жыл бұрын
सचिन सर को हर भ्लग हेर्छु।सारै मन पर्छ।यसरी नै नेपाल को हरेक सुन्दर ठाँउ हरु को अबलोकन गर्दै जानू होला।साथै आफ्नो केर पनि गर्नु होला।जय नेपाल
@bestboys61865 жыл бұрын
वाह वाह वाह्ह मेरो जिल्ला भोजपुर आफैमा सुन्दर र पकृतिले भरिपुर्ण अनि टेम्के डाडा को दृश्य बनाउने जो कोहि लाई विशेष ,विशेष धन्यवाद रोमणिय ठाउँ हरुको अबलोकन गर्दै देखाइदिनु भएको यहाँ प्रती आभारी छु !!!
@bishnughale83945 жыл бұрын
टेम्के एकदम राम्रो रहेछ , धन्यवाद भिडियोको लागि म तपाइको भिडियो सबै हेर्ने कोसिस गर्छु
@bhojbudhathoki19532 жыл бұрын
म बुटवल बाट ।धेरै राम्रो लाग्यो यहाहरुलाई राज्यले सम्मान गरोस ।आउने दिनमा कार्यप्रगति र भबिस्यको सुभकामना ।
@dikshyabhandari3454 жыл бұрын
मेरो प्यरो जन्म थलो भोजपोर को फालिकोट हो तर अहिले मोरङ् धेरै धैरे खुसि लाग्यो सबै कुरा हेर्दा अनि सुन्दा मनपुगेको ठाउ हेर्् पाहे
@sujankarki57955 жыл бұрын
हाम्रा बाउ बाजे जन्मेको ठाउँ आज साउथ कोरिया बाट पहिलो चोटि हेरिन्दैछ। भिडियो बनाउने पुर्वी ब्लुज लाई धन्यबाद।
@yamkhadka20393 жыл бұрын
धेरै राम्राे लाग्याे
@hamrotvchannel55145 жыл бұрын
म बहराईनबाट हेरिरहेको छु एकदम राम्रो छ बधाई छ यसैगरी अगाडि बढ्नुपर्छ सुन्दर सुन्दर रमणीय रमणीय तस्बिरहरु युट्युबमा गुगलमा भारतलाई हराउने khalko इतिहास रच्नु paryo सर हाम्रो नेपाल भोजपुरले अब
@ajaytonicha20734 жыл бұрын
आज हजुको भिडीयो बतासले उडायर ल्यो मेरो मोबाोइला हाल canada bata thanks you so much such great work
@kumarray71674 жыл бұрын
अती सून्दर ठाउँ भोजपुर मेरो जन्म गाउँ हाल U.A.E
@jiwanrayamaji492 жыл бұрын
म चाहिँ UAE 🇦🇪 बाट हेर्दै छु। म सँगै कार्यरत मेरा साथीहरुको जन्मथलो "भोजपुर", यसको सुन्दरताको बारेमा साथीहरु बाट सुनेको मात्रै थिए आज देख्न पनि पाइयो खुसी लाग्यो। Love u Nepal🇳🇵❤️& Lovely Bhojpur❤️🥰🥰
@CentroPlaza-fo7kq4 ай бұрын
Hamro ni karma thalo thiyo Bhojpur jilla aaile bidesh ma basera samjida runa Mon lagxa 😢😢😢😊
@parbatirai72224 жыл бұрын
क्यानाडाबाट : धन्नेवात तपाईलाई मेरो गाउँको भिडियो देखाउनु भएकोमा ।मेरो गाउँ टेम्केकै काख दिल्पा चोलन्ती हो ।
@rinabaniyagurung57474 жыл бұрын
कठै मेरो जन्मभुमी भोजपु तेसमापनी म तेम्के मेला चैतको रामनबमीमा गएकी थिए एहीबाटो सारै याद आयो मिस यु जन्मभुमी ।♥️♥️♥️
@MohanSingh-pv5ou3 жыл бұрын
धेरै सुन्दर र रमणिय दिर्स्या रमाइलो लाग्छ किरप्य नेपाल पूर्व पछिम धेरै रमाइलो छ म रुकुम पूर्व को हो कैले कहीं रुकुम को रमणिय दिरस्या देखाई दिनु होला भन्ने आस छ
@renukadhakal86983 жыл бұрын
सबै ।टिमलाई धन्यबाद हामी।आभारी।छो।घरमा।बसि।बसि।हेर्न ।पाउँदा ।तयहा।गयेको।देखेकै ।जसतो।छ
@chandrashrestha69195 жыл бұрын
यो भिडियो हेर्दाहेर्दै म आफै पुगेको महसुस लाग्यो धन्यवाद
@balgurung77195 жыл бұрын
म जन्मेको गाउँ अनि मेरो नजिक ट्याम्केको बारेमा भिडियो हेर्दा अति हर्सित भएको छु धेरै धेरै धन्यवाद !
@birbahadurbishwakarma45704 жыл бұрын
राम्रो लाग्यो अरब को मरुभुमीमा बसेर पनि आफ्नो मात्रीभुमी भोजपुर लगएत सङ्खसभा देखाइदिनुभएकोमा खुशी लाग्यो🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@hariacharya50514 жыл бұрын
नेपाल सम्बन्धी चिनारी गराउनु भएकाेमा साधुवाद ल । जय जय श्रीराधे ॥
@sukmitgurung22053 жыл бұрын
ल सचिन भाइ हजुर को ग्रुप लाई धेरै धन्यवाद तपाइको भिडियो हेर्दै जादा त जति हेर्यो हेरि रहु भए भाइ हाम्रो पिछडिएको गाउँ हरु सब खिचिसक्नु पुगिसक्नु भएको रहेछ 2 बर्स अगाडि जानू भएको रहेछ अहिले बाटो धेरै राम्रो भएको छ फेरि जानुस है टेम्के भोजपुर चखेवा चैत को समय जानुस है गुरास र चिमल चाप को मनोरम हेर्नू ।
@madanrai25755 жыл бұрын
मेरो प्यारो जन्मस्थल,मैले बिताएको बालापन जील्ला भोजपुर मेरो निम्ती अत्यन्तै शुन्दर,प्यारो लाग्छ,(हाल हङकङमा )
@shyamshrestha12465 жыл бұрын
kage shori mnohara bat
@sudeepkghimire95095 жыл бұрын
Hetauda
@axisax64734 жыл бұрын
Mero nam P.gurung ho ra uk bata herdai xu. Ekdamai ramro ra satik shabda ma bhaneka kura haru malai khub man parxa. Bhai haru le harek thau lai vdo marfat diyako herna painxa. Ma aafai ghumna jana samay ko bg ya ke bhanam, vdo marfat herna paisa, nikkai khushi lagxa. Thank you bhai haru lai . Dherai2 shubha kamana xa.
@benukarai34334 жыл бұрын
अाफ्नाे गाउँ ठाउँ देखन पाउदा खुशी लाग्यो। हजुरलाई धेरै धेरै धन्यवाद 🙏 म कुवैत बाट।
@pasangsherpa85283 жыл бұрын
Hjr ko videos herera napugeko thau pani aafu gayra ghumeko jasto fell gardaixa hjr lai dherai dherai dhanybawad ..frm Dolakha Nepal .
@chandrarai18864 жыл бұрын
धेरै राम्रो थाउ रहेछ सुन्दर भिदियो
@amritsunuwar214 жыл бұрын
जहाँ बसेपनी नेपालका तिर्थस्थल देखि पथस्थलहरुको मनोरम दृश्य अवलोकन गराउनु भएकोमा सचिन जि लाइ धेरै धन्यबाद।
@navinshrestha43893 жыл бұрын
आफ्नु पुर्खाहरुको जन्म स्थान पुर्ख्यौली थलो एकपटक जानू मन लागेको छ। धन्यबाद पुर्वी ब्लुज टिमलाई।
@jodiyekosambandh12095 жыл бұрын
अति सुन्दर मय जिल्ला भोजपुर ।अाई लव यू भोजपुर गोर्खा हाल: मलेसिया बाट
@dhrubabasnet89524 жыл бұрын
सारै राम्रो दृश्य देखाउनु भो है साथि ! सेवारो होउ!
@kantikushmi5193 жыл бұрын
Hjr ko harek vdo lakh choti like grna maan lgx dada salam xa hjr lai sorga vnda sundar hmro nepal ko yesto vdo parstut garidinu vayekoma🙏🙏🙏❣️❣️❣️❣️
@cloudking520854 жыл бұрын
Great...my father was from bhojpur and i plan to visit with my father he leave bhojpur 55/60 yrs ago thanks lot to purvi vlogs ..great info
@skbrokhadka33465 жыл бұрын
प्रयटन प्रबर्द्धन को निम्ति सम्पुर्ण देश बिदेश सम्म पुर्याउनु हुने पुर्बेली भ्ल्ग का सम्पुर्ण टिम लाई धन्यवाद ।हाल दुबई बाट।
@ratnabc44385 жыл бұрын
हजुर ले सारै राम्रो दृश्य कयद गर्नुभो खुसी लग्यो नेपाल सबै जिल्ला घुम्ना नसकेनी यो भिडिउयो बाटै हेर्नू पाइयो हाल मलेसिया बाटा हेर्दै छु नेपाल घर सोलुखुम्बु जुभिङ
@dilerai74884 жыл бұрын
मेरो पनि जन्म घर भोजपुर नै हो आफ्नो गाउँ ठाउँ बारे यसरी भिडियो संकलन गर्नु भएकोमा धन्यवाद !जहाँ म जन्मेको हुर्केको रमणीय ठाउहरु छन!
@asmitarai20343 жыл бұрын
from Bhojpur ❤️❤️❤️❤️❤️ and yaha haru lai sagat x sathi video ko lagi thank you so much
@rakeshk.ranamagar98214 жыл бұрын
No doubts,Nepal is one of the beautiful country,naturally and u doing is good job to show our internal beauty to the world,thanks to your vlogs style too.
@thbi07015 жыл бұрын
Thanks a ton for making this video. I am from Bhojpur. Beautifully made with attention to detail. I hope we can make an English version too in the coming months for the entire world to see specially our Khukuri and Brass Vessels!
@sabeenachamlingrai32795 жыл бұрын
Omg mero timma ko ghar 😊😊😊♥️♥️♥️♥️ vauju ra vadaini pani dekhyo hajur lau dhannebat dherae dherae
@Expenditureoftime4 жыл бұрын
kzbin.info/www/bejne/oqXXiWajpbJqhKs
@anojanoj21184 жыл бұрын
Tmro Ghar kun thau ho bhpr
@euphoricbaucha86414 жыл бұрын
tyo batai ko ghar ho? omg liked it
@rajendraneupane44633 жыл бұрын
तिम्रो घर पनि भोजपुर होर ?
@kcnepal53354 жыл бұрын
हजुर को हरेक भिडियो धेरै मोहत्तपूर्न छन् धन्यबाद हजुर लाई हामी नेपाली भए पनि सबै कुरा थाहा हुँदैन हजुर ले देखाएका इनी ठाउँ हरु हेर्दा छुट्टै आनंद आउँछ आफू त्यहाँ पुग्न न सकेपनि पुगे जस्तो अनुभव हुन्छ आशा गर्छु आउँदो दिन हरुमा पनि यस्तै यस्तै। कोसेली ल्याउनु हुने छ jai nepal
@lamamasina33174 жыл бұрын
नमस्कार बाबु हो सारै राम्रो नेपाल को सुन्दर सुन्दर ठाउँ हरु देख्न पायो तपाई हरुलाई धेरै धेरै धन्यवाद छ है 🤗🤗🤗
@bntiwari995 жыл бұрын
KZbin मा म तपाईको Travel Vlog को नियमित दर्शक भएको छु। तपाईको Travel Vlog हेर्दा बिदेशमा बस्दा पनि नेपालमा भ्रमण गरेको अनुभूति हुन्छ। अति राम्रो प्रस्तुति छ।
@bishalpariyar85655 жыл бұрын
भगवान सङग प्राथाना गरौ हामी पनि पहिला आफ्नो देश नेपाल घुम्ने समय आओस। राम्रो Video
@binodyakso41895 жыл бұрын
Watching from 🇬🇧 really enjoying the vlogs and never been n seen the view of bhojpur.
@avinashlamakarki9674 жыл бұрын
Dhankuta hile
@rameshgaire86283 жыл бұрын
@@avinashlamakarki967 l
@rajkumarthapa77734 жыл бұрын
Aafu napuge pani kati aananda aeuxa yesto video herda😍😙
@chandraprakasdhakal79034 жыл бұрын
अति सुन्दर प्राकृतिक भिडियो धेरै धेरै राम्रो लाग्यो आकर्षक अद्भुत मनमोहक जान नसके पनि घरमै बसेर हेर्न पाउँदा धेरै धेरै खुशी लाग्यो धेरै धेरै धन्यवाद सचिन सर अति सुन्दर जानकारी का साथमा भौगोलिक जानकारी एबम पथपर्दर्शक
@मायासाम्पाङराई4 жыл бұрын
दामि छ हाम्रो पुर्बेली भोजपुर 😍👌👌🤝
@ismitarayee61364 жыл бұрын
हाम्रो भोजपुर ♥️♥️😘 धेरै धेरै धन्यवाद हजुरलाई 🙏♥️
@abolililyjimo71605 жыл бұрын
Me from India, Nagaland ..so beautiful Place
@Kiratvlogs5675 жыл бұрын
Hoina ki
@abolililyjimo71605 жыл бұрын
@@Kiratvlogs567 hoi to
@ajitmishra27875 жыл бұрын
Ao sema angami konyak ki hoi ?its like zuku valley
टेमके डाडाको चुचूरो बाटा हेर्दा विराट नगर, इटारी ,मईहुंग डाडॉ देखिंछ तर भीडीयो खिचने बेलामा चै मौसम राम्रो थीएना र छ जे होस आफ़नो ठाउ हर्न पाइयों भिडीयो लिने भाई लाई धन्ने बात छ
@munasherpa51564 жыл бұрын
The bestest vlog ever about Nepal! Sachin dai hajur ko narration ra bolne style le nai video ma aja raunak thapiyeko hunxa💕😍😍
@chakramohora36985 жыл бұрын
I'm so pleased now due to scene of Bhojpur of Nepal.. such a gorgeous region of Nepal...
@sanjugm85685 жыл бұрын
I m watching this video , from India, very nice 👌👌👌 Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sanitarai11945 жыл бұрын
👌👌👌
@chintaramoli14143 жыл бұрын
राम्रो छ अझै राम्रा राम्रा दृस्य देखाऊदै गर्नु तपाई यक पटक रूकुम गयर तेहाको राम्रो दृस्य ५३ ताल ५२टाकुरी भयको रूकुम को दृस्यले यक पटक दुनियाका मान्छेको मन लोभ्याऊने छ
@khagendraneupane96434 жыл бұрын
जे होस हाम्रो भोजपुर दामी छ म चै अहिले नारायणगढको छेउ गैडाकोटमा छु ।तपाईहरूलाई धन्वाद ।
@speshlimbu34055 жыл бұрын
सारै चित्तबुझ्ने गरि देखाउनु भयाे दाजु I love your work keep it up . All the best .👍️👍️👍️
@tekbirrai42634 жыл бұрын
Yes, it is my great grand parents native place where i had been once and liked it very much ! I had been to Dingla/Semeng via Bhojpur and back from Raamche/Paakhribaans.
@langhalilafa12055 жыл бұрын
रमाइलो ठाउ छ भोजपुर🇳🇵🇳🇵💓💓
@binodthapa58874 жыл бұрын
muri muri dhanyebaad hajurharulai eti sundar video ko lagi
@abc123-q5k4 жыл бұрын
आच्या। मलाई त यो भाईले बालख मै पो त पुरायो त ! मेरो जन्म ठाउँ। जय सिद्दकाली माता !! कस्तो राम्रोरी देखाको के। हिलेमा चिरिप्प तातो तातो तोम्बा र सुकुटी खानु पर्थो। का उखुको झोल खाको हाउ।
@soniktamuraj26814 жыл бұрын
wooo so beautiful place. Yo Tw geographic chanel of the years 2017 world champion altra runner Miss mira rai ji ko Gaau Raichha thankyou so much ShachiN Bro.
@सौरबक्षेत्री5 жыл бұрын
म धनकुटा को मान्छे मोरङ्गमा बस्छु तर एले कुबेत बाट हेर्दै छु । धेरै राम्रो छ भोजपुर ।
@khimgotameofficial93574 жыл бұрын
सारै राम्रो छ हाम्रो नेपाल हामी नेपाली पनि एकअर्कालाई सम्मान गरेर एकअर्काको गाउँ शहर भ्रमण गर्ने वातावरण बनाउनुपर्छ
@MahendraMagar-ro7uk3 ай бұрын
म चाहिँ पुर्बि भल्ककाे दायाँ हाड फ्यान हु ❤❤
@ramrajkc65904 жыл бұрын
दमक बाट हेरेको छू भोजपूर मलाई सारै मनपर्ने जिल्ला हो पांच बर्ष सगरमूकाम् मा मेरोब्यारेक बसेको थियो मपनि त्यो जिल्लामा पांचबर्ष रमणिय स्थल घूमेको थियँ पून भोजपूर को द्रिस्य दखनपाऊदा शारै खूसि लागो यो रमणिय द्रिस्य देखायकोमा याँ हरूलाई धेरै धेरै बधाई छ भोजपुर मलाई सारो मनपर्ने ठाउ देखायकोमा
@laxmankhadka10025 жыл бұрын
कति रमणीय छ मेरो जन्म गाउँ लाग्छ अहिले पनि उडेर जाउ त्यही ठाउ मलाई गर्ब छ भोजपुरे हुनपाएको मा
@pradeepchamling22905 жыл бұрын
अति सुन्दर भिडियो राम्रो लाग्यो।
@megpoidgumi15054 жыл бұрын
bahrain 🇧🇭🇧🇭 bata herdaixu nepal lai miss gardai dutyma time pass gardaixu dhanyabad sachin sir 🙏🙏
@bunuupadhaya65514 жыл бұрын
तपाई को भिंडियों सारै रामरो। लागयो। हामी तामिल नाडू को क़यामतूर मा छौ
@rameshneupane25065 жыл бұрын
भोजपुर सम्मा गएर भिडियो बनाउने लाई बिशेष धन्येबाद छ आज आफ्नै hajurbuwa ko जन्मा इस्थान को भिडियो हेर्न पाउँदा झान खुशी छु
@dillikhadka30415 жыл бұрын
म दाङ्ग देखि मलाइ मेरो ससुराली जिल्ला असध्यै रमाइलो लाग्छ
@sayamarai36595 жыл бұрын
I love my bhojpur
@tirtharajlimbu795 жыл бұрын
Purvi Blues को भिडियोहरु हेर्न सुरु गरे पछि स्किप गर्न मन नै लाग्दैन एकदमै राम्रो काम गर्दै हुनुहुन्छ यहाँहरुलाई धेरै धेरै धन्यवाद साथै आभारी छौँ, ओझेलमा परेका नेपालको पर्यट्किय क्षेत्रहरूलाई अझ विश्वसामु पुर्याउनु होला शुभकामना छ entire team लाई ।
@PURVIBLUES5 жыл бұрын
Thank You Tirtharaj ji, Keep supporting us
@bhimlimbua91675 жыл бұрын
Tfwaibilmbinleapfshgjgkhkbhhkhyihjfcncklcomirutiooooyuogjfkgjfjvvcmvmbkhhugjudhgjjjhjggjujjguihnvdnnnbv. Bbnnbcbmmnhjbnh DJ v NB kvo Ch j Ch jj vn n
@durgadurga91125 жыл бұрын
So nice
@santoshrai74995 жыл бұрын
qatar
@prazushrestha20984 жыл бұрын
Yaha haruley hamro desh Nepalko gaughar haruko manoram drishya haru dekhauney jamarko garnu bhayekoma yaha harulai dherai badhai ra subha kamna. Maa ahiley Newyork baata tapai haruko ramailo video herera yo comment gardai chu, Jai Nepal.
@MCBangdel5 жыл бұрын
Drone bata liyiyeko Dui tin wata capture dami lagyo...thanks for sharing my hometown... From Beijing China...Keep it Up ...wish for prosperous Nepal
@rojirai62795 жыл бұрын
Ma Kathmandu bato mero purkako gau .ma pugako ta xinA .aba Kahi time paxi jadi xu so happy ,😁😁
@MCBangdel5 жыл бұрын
Have enjoy @@rojirai6279
@gurungbishop8405 жыл бұрын
Haal hong kong ko basenda.tara purkhauli ghar bhojpur nepale dada ho. Tapaiko yo video ra tumlingtar arun valley video herda jhandai 20-25 barsa aghi sano ma ktm bata school ko winter vacation ko chutti ma pahad ghar jada ko din haru feri yaad ayo. Thank u so much.
@nikgurung48484 жыл бұрын
Dherai dhanyabad 🇳🇵 ko kati thau ta tha nai chaina hola hami lai. Starting dekhi hazur ko vedio herchu, keep growing n introduce new amazing place of my Nepal 🇳🇵
@dbbhandara10074 жыл бұрын
मेरो गृह जिल्ला सुदुरपश्चिमको कैलाली हाल काठमाण्डौ भए तापनि सुदुरपूर्वको भोजपुर जिल्लाको बिभिन्न भौगोलिक क्षेत्र र त्यहाँको विशेषताहरुको बारेमा जानकारी दिनुभएकोमा धेरै धेरै धन्यवाद छ। यसरी नै नयाँ-नयाँ ठाउँको बारेमा जानकारी गराउदै जानु होला जसले गर्दा म जस्ता हजारौं साथीहरुले आफै घुम्न गएको महसुस गर्नु हुनेछ। तपाईंका यस्ता Videos ले म लगायत सुदुरपूर्वको भ्रमण गर्ने योजना बनाइरहनु भएका धेरै साथीहरुलाईको लागि सहयोगीको भुमिका खेल्नेछ।
@rameshkhadka23425 жыл бұрын
wow हाम्रो पुर्ब मेरो भोजपुर😍 बहुमुल्य प्रकृति सम्पत्ति💕💕
@bimlalimbuofficial88475 жыл бұрын
हो है धरान मा भोजपुरे खुकुरी र करूवा एकदम प्रसिद्ध थियो आज भन्दा 30/40 बर्ष पहिले हाल चै खै...हंङकंङबाट हेर्दैछु👏👍😎
@manirai93585 жыл бұрын
Pauchha hajur
@LbGiri.5 жыл бұрын
आहा येस्तो, राम्रो, सुन्दर,रमणीय ठाँउहरु जो प्रचारप्रसारको अभाबमा ओझेलमा परेको ठाउँलाई यसरी भिडियो मार्फत प्रचारप्रसार गरि संसारलाई देखाउने,चिनाउने तपाइको अभियानलाइ मेरो सलाम छ सचिन जि तपाइलाइ, साथै यो अभियानमा जोडिनु भयका अन्य मित्रलाईपनि।आफू प्रत्येक्ष ती ठाउँहरुमा पुग्न नसकेपनी तपाइहरुको भिडियो हेरेर त्यो ठाउँमा पुगेजस्तो महसुस गरिराखेको छु।तपाइलाइ धेरै धेरै धन्यवाद,अझ धेरै,राम्रो राम्रो ठाउँहरु पुग्दै जानुस मेरो शुभकमना।💐💐💐
@avijunabantwa89032 жыл бұрын
यो भाडा पसाल म म पनि त्यो बेला म पनि देखिएको छु तिह 😊😊😊😊 हेर्नु है
@shristigurung26394 жыл бұрын
Oh it's my birth place Khotang Now Kathmandu I gone to this place more than 4 times again thank for this video #purviblues💖🙏
@karkidholirajesh18554 жыл бұрын
जय नेपाल सर /(साऊदी बाट🙏🇳🇵🙋
@bikramlimbu15485 жыл бұрын
जे होस् हुनेवाला ससुराली गाउँ ठाउँ सारै राम्रो रहेछ😃😃😘😘😍😍। म पाँचथर देखि हेर्दै छु
@ektilija61164 жыл бұрын
Loved it bhai thank you and keep it up. Loads of love 👍🏻👏🙏. Reading, UK 🇬🇧
@srz3324 жыл бұрын
Watching from Portugal. So glad to see your videos.👍
@रिताचाम्लिङ्गराई5 жыл бұрын
भोजपुर धेरै राम्रो छ म हेर्दै छु कुबेत बाट,,?
@ghanshyam39875 жыл бұрын
हेलो हजुर म मलेसिया बाट हेरिरहेको छु अनि सारै राम्रो रहिछ भोजपुर बजार
@NgadiHang5 жыл бұрын
From ktm, originally from shankhuwa sava. Good luck for purbi videos.Hope to see more in coming days👍👍
@munabhujal36363 жыл бұрын
Sabai video harday xu sabai ramro r hariyali ati sunder nepal mo darjeeling bata ani dubai basi r harday xu ailay
@ranjanarai23854 жыл бұрын
Dhanyabaad sachin vai Khusii laagoo. Yestei yestei video lagaudei garnu hola
@danghimire39285 жыл бұрын
बर्खा याम मा जानू भएछ / खास त्याहा जाने समय चैत महिना मा हो हजुर /
@vibes81445 жыл бұрын
Thanks for making such type of blogs of tourism places. Some advices, use drone camera, choose good season for nice weather thanks 👌🎥 from UAE
@minakoiralam4165 жыл бұрын
मेरो पनी मामाघर भोजपुर धैरै रमाईलो छ भोजपुर ( उदयपुर ) हाल कुवेत
@nepalidaigurung35204 жыл бұрын
Very nice jati harda pani dheek na morna. Watching frm USA