अंग्रेजकाे बाटाेकाे सिमानामा नेपाली गाउँ तुम्लिङ || TUMLING इलामकाे पुरानाे बजार Jaubari Naya Bajar

  Рет қаралды 260,613

PURVI BLUES

PURVI BLUES

Күн бұрын

Пікірлер: 335
@Pibanmagar200
@Pibanmagar200 7 ай бұрын
नमस्कार सबै मा यति सुन्दर ठाँउ हरु हेर्न पाउदा पुर्बी ब्लुस टिम लाई उच्च सम्मान छ । जति हेरेयो उति मज्जा आउने मज्जाले हेर्दै छु साउदी बाट । ❤❤❤❤❤
@Mathminded1
@Mathminded1 7 ай бұрын
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵
@ShovaSunar-ey5wn
@ShovaSunar-ey5wn 4 ай бұрын
Yyy7😅and it's 😅
@bimalpokhrel3729
@bimalpokhrel3729 7 ай бұрын
अब नयाँबजार बाट तुम्लिङसम्म पक्कि भयो भने कन्याम देखि नयाँबजार ,थुम्के र त्यहा सम्म जाने पर्यटक पक्कै वढ्ने छन। सरहरुलाइ धन्यावाद!!
@RameshBogati-i7e
@RameshBogati-i7e 7 ай бұрын
पुर्बी ब्लुयुज का सम्पुर्ण टिममा रहेका आदर्णीय महानुभावहरु लाई नमस्कार बिहिबार को पर्खाईमा हुन्छु सधै अब हेर्दै छु भारत गुजरात सुरत बाट
@sandipjungvlogs2644
@sandipjungvlogs2644 7 ай бұрын
परदेश मा भय पनि नेपाल मै भयको जस्तो लाग्छ।कतै न गयि सारा नेपाल घुमे देखे जस्तो लाग्छ।धेरै आनन्द लाग्छ।तेहि माथी दाजु को सुरिलो आवाज सुनी राख्न मन लाग्छ।धेरै धेरै धन्यवाद अनि सम्जना सम्मान दाजु लाई।
@PadamDevkota-de3fd
@PadamDevkota-de3fd 7 ай бұрын
यती रमाइला रमाइला ठाउँहरू हेर्न पाउँदा अत्यन्तै खुशी छु । Sir हरू लाई धेरै धेरै धन्यवाद छ । यस्ता रमणीय ठाउँहरू हामीहरूलाई देखाउनु भएको मा 🙏🏾❤️😘💝👏🏾
@rabinlamichhaneofficial7257
@rabinlamichhaneofficial7257 7 ай бұрын
धैरै धेरै धन्यवाद,पुर्वेि ब्लुजलाई हाम्राे ठाउँ चिनाउन सहयाेग गरिदिनु भएकाेमा🙏♥️♥️
@AnkitThapa-lx1dr
@AnkitThapa-lx1dr 7 ай бұрын
बिदेश मा रहेर पनि म कति धेरै रमाइरहेको हुन्छु ........पुर्वी ब्लुज का रमाइला अनि प्राकृतिक सौन्दर्य ले भरियका ठाउँ हरु हेर्न पाउँदा सधैं कुरि-रहेको हुन्छु...........🇳🇵🇳🇵🇳🇵🇳🇵💖💖💖💖💖💖🙏🙏🙏
@sharadsinha454
@sharadsinha454 7 ай бұрын
मजा आयो। अहिलेसम्मका सबै शृङ्खलाका एक एकवटा सत्र हेरिसकेको छु। अचेल लक्ष्मी भाईलाई देख्न पाइँदैन किन? उनी बिना अलिक खल्लो लाग्छ। सिलिगुडीबाट।
@sukarajtamang7894
@sukarajtamang7894 7 ай бұрын
१२ घन्टा डिउटी गरेर थाकेको समयमा यस्तो राम्रो दृश्य देख्न पाउँदा थाकेको पनि भुलिनछ धेरै धेरै धन्यबाद पुर्वी ब्लिउजका सम्पुर्ण टिमलाई
@HanglenaVlogs
@HanglenaVlogs 7 ай бұрын
घर मै बसेर धेरै राम्रो राम्रो ठाउँहरु हेर्न पाएको खुशि लाग्छ अनि धेरै धेरै धन्याबाद Purvi Bluesहाम्रो माईजोगमाईको यती राम्रो राम्रो ठाउहरुलाई सँसारसामु पराईदिनु भएको मा 🙏🙏
@pb9916-c8s
@pb9916-c8s 7 ай бұрын
ईलामको नयाबजारको रमाईलो दृष्य़ साथै चियाबगान देख्नपाउदा मनै प्रफुल्ल भयो ।
@JENNYELECTRICALENGINEERI-gz3yz
@JENNYELECTRICALENGINEERI-gz3yz 7 ай бұрын
मेरो आँखामै रहेको इलामको नयाँ बजार पुन: नेपाल आएपछी डुल्न जानेछु,सचिन सरलाई मनै बाट सलाम छ हरेक बिहिबार हरेक नयाँ भूगोल नेपालको दर्पण ल्याईदिनुहुन्छ सारा नेपाली माझ l❤❤❤❤❤❤❤❤❤❤❤
@purnathami6453
@purnathami6453 7 ай бұрын
धेरै धेरै साधुबाद पुर्बेली ब्लुज परिवारलाई आफ्नो गाउँ ठाँउको मनमोहक दृश्य देखन पाउदा
@yogen-rai
@yogen-rai 7 ай бұрын
हजुरको बाचन गर्ने तारिका साराई मन पर्छ मालाई ❤मन एकदमै भारि भाको बेला हजुरको यो रमणीय भिडियो हेर्दा मन एकदमै हलुका हुन्छ धेरै धेरै धन्यवाद सर हजुरलाई❤❤
@shivaprasadsitoula9442
@shivaprasadsitoula9442 7 ай бұрын
सुन्दर एवं गजब स्थानहरुकाे रमाइलाे यात्रा।शुभकामना ।बालागुरु षडानन्द अधिकारी भाेजपुर,दिङ्लाकाे बासिन्दा हुनुहुन्थयाे।
@itsmylife631
@itsmylife631 3 ай бұрын
धन्यवाद, यस्ता ठाउँहरुको यात्रा गराउनको लागि। न घुमे पनि आफैँ घुमे जस्तो महसुस गराउनु हुन्छ सचिन भाइले।
@gjungkhanal4075
@gjungkhanal4075 7 ай бұрын
हेर्न सुरु गरियो है हाल मलेसिया बाट हेर्दै छु दिन भरिको काम को थकाइ हाम्रो नेपाल को अति सुन्दर ठाउँ हेरेर मन सान्त बनाउने छु हजुर हरु सबै मा मनै देखि धन्यवाद नमस्कर जय नेपाल जय नेपाली 🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
@BiyogiRai
@BiyogiRai 7 ай бұрын
बिदेशमा काम गर्दै हेर्दै नकाटी सुन्दै आनन्द आउँछ
@hemrajghalay6877
@hemrajghalay6877 7 ай бұрын
म दार्जिलिङ जिला खरसाङ बाट । Purvi blues को प्राय सबै episode हेरिसकेको छु र भाईको narration साह्रै मन पर्छ, भाषा पनि अति नै स्वच्छ र सुन्दर। सन्दकफू र फालुट पैदल यात्रा ५ पटक गरिसकेको । भरखरै ABC पनि summit गरेर आजको हौ । यो श्रखंला चै एकदमै मन पर्यो कारण हामी जहिले पनि तुमलिङ बाट जौबारी हिडदा नेपाल कै बाटो जान्थ्यौ र त्यहा पुगदा गैरीबास झर्ने बेला मा स्थानीय हरू भन्थे की यो बाटो सिधै गयो भने इलाम पुगिन्छ भनेर । सोही बाटोको visuals आज हेरन पाए । धेरै धेरै धन्यवाद 🙏 सचिन भाइलाई 🙏
@SurajGharti-v5j
@SurajGharti-v5j 7 ай бұрын
Thank you so much for cmt
@suvash1987
@suvash1987 7 ай бұрын
हामी बिदेशमा बसेर नेपालको राम्रो राम्रो ठाँउ हेर्न पाउँदा सचिन सरलाई धेरै धन्यवाद
@dineshdayar7
@dineshdayar7 7 ай бұрын
घरमै बसी बसी नयाँ नयाँ ठाउँ हेर्ने को को हुनुहुन्छ ❤❤❤❤ Thank you Purbi blues 💙💙💙
@amiraiamrita5682
@amiraiamrita5682 7 ай бұрын
पुर्बी ब्लुजको नियमित दर्शक हो म एकदमै मन पर्छ भिडियोहरु आफू नगए नघुमे पनि हजुरहरुले देखाउनु हुन्छ साह्रै खुशी लाग्छ
@alinarai2053
@alinarai2053 7 ай бұрын
अति रमणीय ठाँउ ❤️👌👌👌सुन्दर video sachin sir👌👌👌❤️
@Sunnybal7zk4nk3d
@Sunnybal7zk4nk3d 7 ай бұрын
सारै सुन्दर रमणीय ठाउँ रहेछ आनन्द आयो भिडियो हेर्दा
@maniramrai2331
@maniramrai2331 7 ай бұрын
आफ्नै जन्मथलो को धेरै नयाँ कुराहरु आज कर्मथलो मा रहेर हजुरको यो भिडियो मार्फत थाहा पाए खुसी अनि भावुक पनि भए, हजुर हरुलाई अन्तरहृदयबाट नमन्।🙏
@GaneshBegha
@GaneshBegha 7 ай бұрын
यो अभियान सारै मन पर्यो घर मा बसि बसि सबै अब लोकन गर्नु पाइयो धन्यबाद
@jackmilan6750
@jackmilan6750 7 ай бұрын
नेपालको प्राकृतिक सुन्दरता देखेर मन हर्षित हुन्छ 😍😍
@kamalpokhrel3742
@kamalpokhrel3742 7 ай бұрын
आफ्नै जिल्ला भोइकन पनि नपुगेको ठाँउ ,अझ स्थानीय भासा र सैलिले अनि प्रस्तुतिले झनै रोचक बनाएको छ ।
@VeerRai-l8d
@VeerRai-l8d 6 ай бұрын
तपाईको Videos सारै राम्रो लाग्छ love from Sikkim India
@Narmalboy6615
@Narmalboy6615 7 ай бұрын
प्रदेश मा भय पनि तपाईं को भिडियोले म अफैले पूरा नेपाल घुमिसके तपाईं लाई धन्यवाद
@sushilalama3085
@sushilalama3085 7 ай бұрын
Thank you Sachin jeu for another exciting journey, wonderfully explained 🙏
@truthspeaker5628
@truthspeaker5628 7 ай бұрын
तुम्लिङसम्म पुगिसकेपछि सन्दकपुरस्म पनि पुगेको भए हुन्थ्यो । र जब तुम्लिङसम्म जानु नै थियो भने उत्तम मौसम वा ऋतुमा गएको भए सुनमा सुगन्ध हुने थियो । तथापी हजूरहरूको प्रयासलाई मेरो सलाम छ ।
@bishalsinjali3923
@bishalsinjali3923 7 ай бұрын
Sandakpur pailai pugisaknu vayako ho uhaharu.
@truthspeaker5628
@truthspeaker5628 7 ай бұрын
@@bishalsinjali3923 सन्दकपुर पुगेको भिडियो पनि हेरें भर्खर तर त्यस समयमा पनि अनुकुल मौसममा पुग्नुभएको चाहिँ हैन रहेछ नि। भ्लग बनाउँदा मौसम अनुकुल भएन भने हेर्ने व्यक्तिलाई सहि प्रभाव नपर्न पनि सक्छ । जस्तै पाँचथरको तीन सिमाना भन्ने ठाउँमा वहाँहरू जाँदा मौसम अनुकुल नै थियो ।हजूरको प्रतिक्रियाका लागि धन्यवाद !
@AnandPrintingHouse
@AnandPrintingHouse 7 ай бұрын
१२ घन्टा डिउटी गरेर थाकेको समयमा यस्तो राम्रो दृश्य देख्न पाउँदा थाकेको पनि भुलिनछ धेरै धेरै धन्यबाद पुर्वी ब्लिउजका सम्पुर्ण टिमलाई
@footballGallery832
@footballGallery832 4 ай бұрын
sarai ramro layo vedio purai mind fresh gary 🎉❤ aajhai ramro vedio haru launu hola nepal ko bary maa🎉 all the best🎉
@santoshroka1902
@santoshroka1902 7 ай бұрын
गज्जब रमाईलो ठाँऊ
@DeshKumarRai-ks8om
@DeshKumarRai-ks8om 7 ай бұрын
Dherai Ramro Nepal Bharatko paretan Bhu -bhagharu Drishti Ablokan Dekahaunu Bhayo Purbiblues Media team lai dherai Dhnywad 🙏
@a1_khabar
@a1_khabar 7 ай бұрын
भिडियो हेर्दा आफैँ नै घुमिरहेको छु जस्तो भान महसुस गरायो। टिमलाई धेरैधेरै धन्यवाद र सफलताको शुभकामना। शुभकामना
@anupdhl4531
@anupdhl4531 7 ай бұрын
लक्ष्मी सर कता जानू भयो आज भोलि सबैको जीग्यासा हो।
@narbadalamichhane1602
@narbadalamichhane1602 3 ай бұрын
सचिन सरलाई यदि पर्यटन मन्त्री बनाउने हो भने नेपालको कुना काप्चामा रहेका सबै सुन्दर पर्यटनिय ठाउहरुले कोल्टो फेर्ने मौका पाउने थिए अर्थात् सरकारको नजर नपुगेका ठाउँहरु विकास हुन पाउने थिए जसबाट राज्यले आन्तरिक र अन्तराष्ट्रिय पर्यटन व्यवसायमा विकास हने थियो🇳🇵🇳🇵 पूर्वी सुन्दर नेपालको भ्रमण गराउनु भएकोमा सम्पूर्ण टिमको जय जय होस् 🙏🙏🇳🇵🇳🇵💖
@raimukesh4.2m
@raimukesh4.2m 7 ай бұрын
इलाम धेरै बिकास साथै अति नै सुन्दर रहेछ अरु जिल्ला भन्दा इलाम धेरै अगाडि रहेछ म चै भोजपुरे परे
@अशाेकथामीइलामेली
@अशाेकथामीइलामेली 7 ай бұрын
खुशी लाग्छ तपाईंको हरेक भिडियो हेर्न पाउँदा ❤❤
@realitymaster1008
@realitymaster1008 7 ай бұрын
2 din dekhi yo channel ko videos herdaixu, nikai majaa lagyo, aasha xa estai ramaniya videos halnu hunxa vanera, team PURVI BLUES lai dherai dherai subhakamana xa. Jay Nepal🙏
@RajendraBasnet-s7g
@RajendraBasnet-s7g 7 ай бұрын
सारै रमाइलो र आनन्द महसुस हुन्छ हजुर को वलग हेर्न पाउँदा, हजुर लाई हृदय देखि नै आभार व्यक्त गर्दछु
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 6 ай бұрын
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने रमाइलो आकर्षक प्राकृतिक दृश्य घरमै बसेर जाने इच्छाशक्ति हुदाहुदै पनि नसक्नेलाई आफैंले देखेको अनुभव हुने धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@prajwolmaharjan7058
@prajwolmaharjan7058 7 ай бұрын
Watching from Bahrain 🇧🇭 lots of love thanks 😊 purvi bules hamro npl ko yati dherai Sundar thau haruko abalokan garnay mauka dinu vayakoma.my best purvi blues pardesma basera aafno npl ko thau haru herda sarai mann aananda hunxa.hjurko prastuti dherai mann parxa thanks 😊
@bikashrai782
@bikashrai782 7 ай бұрын
असाध्यै मनोरम स्थान नेपाल सरकारले पनि पर्यीटनक्षेत्रमा ध्यान दिएँर नेपाल राष्ट्रलाई समबृधीशील बनाऊनू पर्छ धन्यबाद पूर्बीभ्यूज सचिन सर लाई
@madhab398
@madhab398 7 ай бұрын
घरमै बसेर नेपालको नामै नसुनेको ठाउको अबलोकन गरियो धेरै रमाइलो भयो 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@prempoudel7971
@prempoudel7971 7 ай бұрын
Clean Ilam green ilam
@sabirai6707
@sabirai6707 6 ай бұрын
धेरै राम्राे ठाउँ छ तुमलिङ म पुगेको छु माने भनजेङको बाटो हुदै
@premsapkota3698
@premsapkota3698 7 ай бұрын
अति राम्रो सुन्दर ठाउँमा घुमाउनु भएकोमा सचिन भाइलाई लाख लाख धन्यवाद ।
@kismatlama7921
@kismatlama7921 7 ай бұрын
Background instruments very nice Ati ramro place😮😮😮 Thanq all team
@barundangi6857
@barundangi6857 7 ай бұрын
सबै भिडियाे हेरिराछु ,घरमै बसेर धेरै ज्ञान हासिल भयाे भन्ने लाग्छ । खास गरि हजुरकाे जानकारी मुलक प्रस्तुती सारै मन पर्छ । धन्यबाद
@bhaktathapamagar
@bhaktathapamagar 6 ай бұрын
हेर्दै गर्दा जाउ जाउ जस्तो पो भयो हौ यो ठाउँ त
@suryajoshi5346
@suryajoshi5346 7 ай бұрын
Very beautiful ❤️ place 💕 thanks too 💕
@dhurbarai9590
@dhurbarai9590 7 ай бұрын
Kati sundar sthan, unai Bhagawanko shristi.
@KBCVLOGS23
@KBCVLOGS23 7 ай бұрын
म लगातार 2 पटक भयो तुम्लिङ गाको एकदम राम्रो ठाउँ ❤ यसै मन जितीहल्ने त्यहाँ भोटे कुकुर को लागि पनि विदेशी पर्यटक धेरै आउने गरेको पाइयो र फेरि पनि जानु मन छ
@sunilrai5239
@sunilrai5239 7 ай бұрын
नमस्कार सचिन सर सुन्दर ठाउ नेपाल साथै तपाई को बिचार पनि महान
@Chudamanibudha00
@Chudamanibudha00 7 ай бұрын
यो ठाउँमा छिटै कालो पत्रे हुनुपर्छ भन्ने जति यता हाजिर हुम् त 👋
@hemrajpoon8077
@hemrajpoon8077 7 ай бұрын
Hami napugeko yeti ramailo hamro desh ko ramaniya thau dekhaunu bhako ma hajur lai dherai 2 dhanyabad chha Sachin Babu ❤❤
@durgagartaula1928
@durgagartaula1928 7 ай бұрын
धन्यबाद सचिन सर,अनि टिमलाई
@Kmsamal
@Kmsamal 7 ай бұрын
अति राम्रो धन्यवाद सरहरुलाइ
@nirmaldahal1148
@nirmaldahal1148 7 ай бұрын
हाम्रो स्थानीय र एैतिहासिक ठाउको बारेमा जानकारी दिनु भएको मा धन्यवाद @PurviBlues🙏🙏❣️
@anitakhan7495
@anitakhan7495 6 ай бұрын
So amazing the big stone thank you sir very nice video keep and posting new videos thank you 🙏 ❤❤
@bijayrai5432
@bijayrai5432 7 ай бұрын
पूर्वी ब्लू म‌ हेरिरहन्छु। नेपालको अद्भुत, रमणीय स्थलहरूको हामीमाझ सांझा गर्नुभएकोमा आभार प्रकट गर्द्छु। म दार्जिलिङ (मिरिक)बासी भनेपनि नेपालसंग मेरो खासै सम्बन्ध छ अनि नेपाल प्राकृतिक सुन्दरताको लागि धनी देश हो ! जे होस् - हजूर लाई वधाई !
@PinkuRai-wh9je
@PinkuRai-wh9je 5 ай бұрын
Dhanya bad Nepal sundar Nepal jay nepal
@dineshTamang-ut4hb
@dineshTamang-ut4hb 7 ай бұрын
ramro laagyo bhai❤❤❤❤❤
@sargam452
@sargam452 7 ай бұрын
Thank you
@TamangBijaya-zs2np
@TamangBijaya-zs2np 7 ай бұрын
जुन ठाँउ जानू हुन्च तेहाको भोजन test गरेको clip पनि हाल्न न भुल्नु होला
@phapendarbhandari
@phapendarbhandari 7 ай бұрын
जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु
@ChudaParajuli-z2f
@ChudaParajuli-z2f 7 ай бұрын
Wow very nice and beautiful place ❤❤❤❤❤
@tikasawadeen2574
@tikasawadeen2574 7 ай бұрын
अती मनमोहक,आनन्दित,सुन्दर स्थानहरु क्षितिज पारिको मयालुसरि😂❤❤
@dambargurung4511
@dambargurung4511 7 ай бұрын
𝙒𝙤𝙬 𝙝𝙖𝙢𝙧𝙤 𝙥𝙮𝙖𝙧𝙤 𝙜𝙖𝙪 𝙩𝙪𝙢𝙡𝙞𝙣𝙜 ♥️
@gomaadhikari5160
@gomaadhikari5160 7 ай бұрын
धेरै राम्रो
@gokarnathapa8040
@gokarnathapa8040 7 ай бұрын
तपाईंको प्रस्तुतिकरण सारै राम्राे छ ।यसरी विभिन्न स्थानहरू देखाउदा मिल्ने भए छायांकन गरिएकाे मिति पनि भन्ने गर्नुहाेसन् है ।
@Chaudharybajrang
@Chaudharybajrang 7 ай бұрын
म बिदेश बाट हेर्दैछु तपाईंलाई धेरै धेरै धन्यवाद दाइ अझै यस्तै यस्तै राम्रो राम्रो भिडियो लियेर आउदै गर्नु 🙏
@bimalsewa8256
@bimalsewa8256 7 ай бұрын
शुन्दर दृश्य।👌👌👌👌
@VideoofInshan
@VideoofInshan 7 ай бұрын
Dherai Ramro lagyo
@anilsah-ns6fl
@anilsah-ns6fl 7 ай бұрын
I will plan to visit this beautiful places thanks sir
@kulbahadurbishwakarma2721
@kulbahadurbishwakarma2721 7 ай бұрын
malai garva lagxa mero janma vumi nepal ra janma jilla ilam yati sunder thau haru rahexan aaja aaera purvi blues bata herne mauka milyo dhanyabad purvi blues teem ra sachin sir lai
@saritashrestha129
@saritashrestha129 7 ай бұрын
Atinai ramniye sthal dhekher man nai khusi vayo ghar mai basi basi aafno desh ghumna pako xau❤❤❤❤
@jesikalimbu459
@jesikalimbu459 7 ай бұрын
Wow nice place 👌👌❤️
@RzesRajesh
@RzesRajesh 7 ай бұрын
एकदम नै रमाइलो
@JohnyGurung-vj5ie
@JohnyGurung-vj5ie 7 ай бұрын
यसलाई जारी राख्नुहोस् पूरवी ब्लुज तपाईंको भिडियो हेर्दा धेरै राम्रो लाग्छ !
@bharatjoshi6137
@bharatjoshi6137 7 ай бұрын
Ghar ma basi basi illam ghumna paiyoo thanks sachin sir
@SovitapaudelDahal
@SovitapaudelDahal 3 ай бұрын
धेरै राम्रो भिडियो देखाउनु भएकोमा धेरै धन्यबाद छ👈️👈️♥️♥️👌👌🙏🙏♥️♥️👈️👈️🇳🇵
@bhojbhandari3307
@bhojbhandari3307 7 ай бұрын
So ,so so beautiful .Nepal le sadak kalopatra garyo bhane ghumnu man lagyo
@WanemSantosh
@WanemSantosh 7 ай бұрын
🇳🇵🇳🇵🇳🇵mantra mukta vaye ma hjr ko video le Sarai sundar sundar drishya hernu payeko hjr ko sam purna team lai dhanyabad❤❤❤arko episode ma yestai yestai hernu pau hoi sanchin sir ..❤❤❤👍👍👍
@Maya0.2-wu7dr
@Maya0.2-wu7dr 7 ай бұрын
Very nice अत्यन्तै सुन्दर छ हजुर साह्रै भग्यमानी हुनुहुन्छ sir सारा संसार घुम्नुहुन्छ हाम्रो त भाग्यमानी छैन ❤🎉
@sargam452
@sargam452 7 ай бұрын
उत्कृष्ट भाव Sanjib Thami dai
@Pabi_Rai
@Pabi_Rai 7 ай бұрын
यसरी नै हाम्रो नेपाल को ओझेलमा परेको कुना कन्दरा हरु देखाइ रहनु है सचिन दाजु🙏
@Sp-rq4ce
@Sp-rq4ce 7 ай бұрын
मनोरम दृश्य हरु देख्न पाइयो धन्यवाद ❤
@JohnyGurung-vj5ie
@JohnyGurung-vj5ie 7 ай бұрын
यसलाई जारी राख्नुहोस् पूरवी ब्लुज तपाईंको भिडियो हेर्दा धेरै राम्रो लाग्छ !!!😍😍
@mukeshshahi8624
@mukeshshahi8624 7 ай бұрын
Wooow💯 beautiful # village 👌👌👌👌
@MayaRai
@MayaRai 7 ай бұрын
आफ्नै जन्म थलोको बारेमा यति धेरै मलाई पनि थाहा थिएन हजुरको भिडियो हेरेर थाहा भयो। हजुरले भिडियो बनाउँदा बोल्ने शैली एकदमै मलाई मनपर्छ। 🥰🥰🥰🥰
@ansarul7781
@ansarul7781 5 ай бұрын
Hjr ko video dherai ramro lag xa
@krishnaacharya-wt8zm
@krishnaacharya-wt8zm 7 ай бұрын
Great job... Purvi 🔵💙
@maiyakatuwal7653
@maiyakatuwal7653 7 ай бұрын
स्वर्गकाे परि इलाम मेराे पर्याटकिय क्षेत्रमा अझै अगाडि बढाेस कामना छ ।😊
@bhimmagar1643
@bhimmagar1643 7 ай бұрын
Ati Sundar video jaya nepal 🙏 waching UAE
@NirmalGurung-l2y
@NirmalGurung-l2y 7 ай бұрын
Dherai2 dhanyabad Purvi blues teamka mitra harulae
@uttamniroula5730
@uttamniroula5730 7 ай бұрын
Hajur le purai naher vane ni purai herna xodinna.. 😁 ekdam majja lagxa video haru
My scorpion was taken away from me 😢
00:55
TyphoonFast 5
Рет қаралды 2,7 МЛН
Support each other🤝
00:31
ISSEI / いっせい
Рет қаралды 81 МЛН
REAL or FAKE? #beatbox #tiktok
01:03
BeatboxJCOP
Рет қаралды 18 МЛН
भरियाको कथा | Bhariyako Katha - Herne Katha EP50
23:57
My scorpion was taken away from me 😢
00:55
TyphoonFast 5
Рет қаралды 2,7 МЛН