Vupi malai mun parthyo.he wrote reality bite.satya napachaune hamro samaj...natak garnelai manxan yeha...kasle real natak garna saxa uhi hero thanxan yeha..❤❤❤
@maniramnepal822810 ай бұрын
शब्द शब्दमा दम छ जति भनौ तर पनि कम छ
@santoshsahani60133 ай бұрын
Still very much sandarvic and jivanta
@iswortimilsina31649 ай бұрын
Wow❤❤
@SaraKarki-m6g7 ай бұрын
Wow🙏🙏🙏
@hariuprety418310 ай бұрын
भूपीलाई पछ्याउँदा भूपी भित्रका कविता हुन् कि कविता भित्रका भूपी हुन् चिन्न खोजें पुस्तक भित्र पसेर हेर्न खोजें `घुम्ने मेच´बाट बुझ्न खोजें `घण्टाघर´बाट। `मैनबत्तीको शीखा´मा सौन्दर्य खोजेको देख्छु `मेरो चोक´भन्दै परिवेश बुझेको देख्छु `ए जून ´भनी जून तिर फर्केर सोधेको देख्छु `भैरहवा´मा फन्कोमार्दै गरेको `अभिशप्त घरमा´पस्दै गरेको अनि `मेरा साथीहरू´भन्दै सन्देश छरेको देख्छु। खै! `असार´मा हराएका उनी `हिड्दा हिंड्दै´थाकेर `पोखरा´गई `जीवनको अध्यारो सडकमा´ `एक कविता´लेख्दै बसेकाछन्। `नयाँ वर्षमा´`चिसो एष्ट्रे´समातेर `पहिरो जाने पहाडमुन्तिर´ `अभिशप्त घरमा´बसेर `रिक्त शय्याको स्थानबाट´ लेखिरहने ``भूपी´ शेरचन´ `रात काठमाडौं प्रात:´मा खेलेको देख्छु। `दुई सेता कलिला हत्केलाका परेवा: तिम्रो नमस्ते´ भनेर कल्पना भर्दै `प्रात: एक आघात´मा परेर `मानी नभएको जिन्दगानी´लाई `मेरो जीवन लेकझैं´भन्दै `शीत-युद्धकालका बाँदरहरू´खोज्दै `म´भनेर बाँचेका छन्। `सधैं-सधैं मेरो सपनामा´ उनी `हामी´ ,`बसन्त´ ,`मेरो देश´ र `शहीदहरूको सम्झनामा´ बहकिएकाछन् । `मध्याह्न दिन र चिसो निन्द्रा´मा `मेरा विगतका सपनाहरू´भन्दै `घैंटोभित्र वटवृक्ष´देख्छन् `गलत लाग्छ मलाई मेरो देशको इतिहास´भन्दै `हो-चि-मिन्हलाई चिठी´लेख्छन् । कहिले विद्रोही बनेर `यो हल्लैहल्लाको देश हो´भनेर कराउँछन् `ज्वरमुक्त सूर्य, जलनमुक्त आकाश र तृप्त ताल´मा मनोवैज्ञानिक भाव पोखेर `मर्दैछ हामीमा हामी बाँचेको युग´भनेर सतर्क गराउछन् `पहिरो जाने पहाडमुन्तिर´ पुग्छन् `तीतरा, बट्टाई र भक्कुको राँगोका सन्तानहरू´संग भेट्छन्। `साँझको नयाँ सडक जिन्दगीको जात्रा´हेर्दै त्रिचालिस कविताका कवि भएर आफूलाई `दुई टुक्रा´पारेर पनि नेपाली गद्य साहित्य सम्राट भएर म जस्तै थुप्रै अनुरागीहरू बीच भूपी कहिल्यै नमर्ने गरी बाँचिरहेछन् हामीलाई रुवाएर गए पनि उनले अमरत्व प्राप्त गरिरहेछन्।। अगष्ट ५, २०२३ फोर्टवेन, इण्डियाना