सत् प्रतिशत सही फ्याक्ट भन्नुभयो सर। आखिर जुन देशमा गए पनि आफ्नो फेमिली नेपाल मा हुने ले रेमिट्यान्स पठाएकै छन्, धेरै या थोरै। हामी नेपाली लाई अरू राम्रो देश गएको कहा पच्थ्यो र।देश मा साँच्चै अवसरहरु भइदिएको भए कोसलाई रहर हुन्छ र विदेशिने? सक्ने राम्रो देश जान्छन्, अलि कम सक्ने खाडी मुलुकमा, जो जहाँ गए पनि आखिर नेपाली दाजुभाई दिदीबहिनी नै हुन्। आखिर यहाँ पनि फुटाउ अनि राज गर को सिद्धान्त लगाउन खोजियो। अनि हामी कुनै पनि देश जान नसक्ने लाई के चाहियो? बस नेता भनाउदा को भाषण सुन्यो, analysis गर्नु त परको कुरो, हो मा हो मिलायो अनि राम्रो देश जानेहरुले साँच्चै नै रेमिट्यान्स पठाउँदैनन् भनि सोच्यो, ताली बजायो। सर, डाटा सहित को सत्य तथ्य राखिदिनु भएको मा धेरै धन्यवाद छ। 🙏🙏
@bishwoshrestha3377 Жыл бұрын
aja bhanda 16 years pahile nepal bandh, hadtal le garda sabai bussines khana basna nai garho bhayera bidesiyeko ahile mero bau aama ko sampati jod deko chhu monthly ni 70 dekhi 80 hajar kharcha ni pathau chhu aba 84 samma herchhu ra swo pa aayena bhane bau aama sahit sabai sampati yatai lyauchhu euta chhesko ni chhod dina ahile ko mero soch.....
@shovakhadka2502 Жыл бұрын
hajur mailay 3 barsa ma 4000000 bhanda maathi 3 years ma pathayako chu sirf hospital ra garkharcha chaka parchu hami aaha ko kharcha bhanda nepalki kharcha badi cha
@shovakhadka2502 Жыл бұрын
kina ki hamero purai pariwar nepal ma chan
@Patriot9369 ай бұрын
नेपाली युवाहरूले ग्रुप हरू तयार गर्दै सानो काम सुरू गरेर देशमै संघर्ष गर्नुको विकल्प छैन,सोचेर बस्ने समय छैन इमानदार नेपाली ले।
@webnepal5186 Жыл бұрын
राष्ट्र बैक ले सङ्ग्कलन गर्न नसके को डेटा तपाईं ले नेपाल सरकार को आँखा खुलाई उजागर गरि दिनु भयो बहुत साहसिक काम ❤❤❤
@karnalama872 Жыл бұрын
तपाईले बनाउने भिडियोहरु सबै हेर्ने गर्छु र सबै भिडियो मन पर्छ
@lakshmankunwar7524 Жыл бұрын
एनआरएनए ले गरेको राम्रो नराम्रो कामको बारेमा पनि भिडियो बनाईदिन अनुरोध गर्दछु
@rozanlama5489 Жыл бұрын
अति राम्रो लाग्यो ।मलाई लाग्छ नेता र उसका झोलेले मात्र होइन जनताको पनि धेरै कमी कमजोरीहरु छन् ।सही नेतृत्व छान्न नसक्नु र देश भित्रै रोजगारीको सम्भावना खोज्न नसक्नुमा जनता चुकेको हो ।
@binaymoktan8302 Жыл бұрын
तपाईले नेपाली जनतालाई सचेतना मुलक भिडियो पस्किरहनु छ धेरै धेरै धन्यवाद ❤🙏✅
@sanjayamaharjan66953 ай бұрын
सहि कुरा औंल्याउनुभयो, स्वदेश तथा विदेशमा भएका सबै नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूले एक पटक hernai पर्ने भिडियो.. Remitance को आधार मा विभाजन तिर नलागम 🙏🙏🙏
@ramchandrarimal511 Жыл бұрын
मलाई हजुरको कुरा सहि लाग्यो । देश रेमिट्यनसले चलेको छ यसको गलत ब्यख्या लगायर भुक्ने हरुसग धिक्कार छ।🙏
@maheshpun4059 Жыл бұрын
सहि बिस्लेसन सर हजुर्को जय होस
@skrsundar1014 Жыл бұрын
मानिस बाहिर जानू शतप्रतिशत गलत त भन्न मिल्दैन। गएर नफर्किने स्थिती बन्नु चाहिँ सबैभन्दा चिन्ताको विषय हो। रेमिटेन्समार्फत आएको धनराशि अनि सिकेर आउने सिपलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने वातावरण हुनुपर्यो। सबै उपभोगमै खर्च गर्ने/हुने स्थितिले हामीलाई झनझन गरिबितिर धकेल्नेछ।
@green_earth202311 ай бұрын
जति नै पैसा खन्याए पनि त्यो बालुवामा पनि हाले जस्तै हो ! रेमित्तंस तेत्रो billions मा अको छ, तर ३५० मिल्लिओन dollar को लागि देश बेचेर बिजुली निकाली धनि हुने सपना जनतामा बाड्चन । नेता अनि कर्मचारी पत्याउने जनता, अथवा वोट नसोची हाल्ने /फटाहा हरुले फैल्याएको भावनात्मक उत्तेजनामा आएर अराजक आन्दोलन/आतंक मचाउने, अचेतन जनताको दोष कि नेता र कर्मचारी को?
@MilanPandey-fe3pr Жыл бұрын
धेरै राम्रो प्रसङ्ग उठाउनुभो। मेरो बिचार शीत 100% मिल्यो।मैले पनि फेसबूकमा धेरैपटक यी कुरा बोलेको छु।
@hrisheepoudel325110 ай бұрын
तपाईं को खोज गर्ने क्षमतालाई सलाम । हरेक विषयलाई यति सूक्ष्म तवरले खोजी गर्नुहुन्छ कि आश्चर्य लाग्छ । तपाईंलाई धेरै धेरै धन्यवादकी हामीलाई विभिन्न विषयमा जानकारी गराउनु भएकोमा । ऋषि पौडेल हाल कुवेतमा छु ।
@yubrajpandey3948 Жыл бұрын
एकदम जानकारीमुलक भिडियो लागो र राजनीतिमा लाभ लिने भाषणको पनि चिरफार गर्नु भएकोमा धेरै धन्यवाद छ।।
@imangole3602 Жыл бұрын
परजीविहरूद्वारा शासित र शोसित हाम्रो देश! परजीविहरूको काम अरूलाई डसेर चुसेर मस्ती गर्ने नै हो!
@tikaramthapa6581 Жыл бұрын
Thank you Tanka ji तपाईको भनाई १००% सही हो छ।
@adityathakulla81 Жыл бұрын
केही कुरा सीक हो झोलेहरु कति पछि लाग्छस् तिमीहरू का मालिकको पछि देश सकिनँ लाग्यो अब। नमन् छ दाई तपाईंको म सबै भिडियो हेर्छु र यथार्थ लाग्छ।
@harkkhati7413 ай бұрын
मलाई सबैभन्दा नराम्रो लाग्ने झोले प्रवित्ति हो । हाम्रो देश नेपालमा निरङ्कुश नेतृत्व गर्ने नेताहरु झोले प्रवित्तिले गर्दा नै निरन्तर साशन गरिरहेका छन् । यदि परिवर्तन चाहनुहुन्छ भने झोले नबनौ ।
@Divas1001 Жыл бұрын
Well said 🙏🏻…. केही कुरा थप्छु, अहि अधिकांश युवा र देशमा किसानी गर्न सक्ने जनशक्ती विदेशीएको छ, यसले गर्दा केही ज्यादा रेमिट्यान्स आए पनि नेपाल अब खाद्यमा पर निर्भर हुन पुग्दै छ। नेपालमा मल र उन्नत कृषि भित्रिनै नदिने, नेपाली भुमि बाँझो राखेर भएका कृषकलाई खाडीमा धकेल्ने….यो पाराले नेपाल अझ शंकट तिर धकेलिदैँ छ।
@sanobhai.stng.rai8227 Жыл бұрын
जबसम्म जनताले चुनावलाई आफू चिउरा र मासु मा बेचिने सस्तो बजारकाे रुपमा लिन छाड्छ, र सब एक ढिक्का भइ सरकारलाई जिम्मेवार र उत्तरदायी बनाउन शैक्षिक र व्यावहारिक रुपमा सक्षम हुदैन तबसम्म, केही हुदैन, यद्यपि लिडर पनि इमानदार हुन जरुरी छ यदि हुदैन भने जनताले पाखा लाउन सक्नु पर्याे, ब्यालेट द्वारा ✌️✌️
@ajaytamang306 Жыл бұрын
It's 200% right we all support you
@rohitdeuja Жыл бұрын
You really enlighten me on this issue , thanks.
@amitk.c3784 Жыл бұрын
सहि हो विभाजन ल्याउन चाह्नेहरू को हालिमुहाली हुनु दुखद।
@yadunathpoudel4671 Жыл бұрын
मेरो विचारमा पढन जान पनि 30/35 लाख लाग्छ त्यो तिर्न लाई अस्ट्रेलिया र अन्य देश बाट पठाऊ ऋण तिर्न 2/3 वर्ष लाग्छ साथ मा कलेज फी पनि तयार गर्नु पर्छ स्टुडेन्ट लाई अनि श्रमिक ले पठाऊने भनेको त्यही खाडी र ,,, इंडिया बाट आउने/जाने रेमिटे्स को कुरा मा चाहिँ विचार गर्नु पर्छ किनकि इंडिया बाट अरु देश मा रेमिटे्स सजिलै लैजान सनिक्छ। यो कुरा मा ख्याल गर्नु पर्छ कतै नेपाल को पैसा त्यतै बाट त गएको छैन
@DhirajGaming732 Жыл бұрын
सहि र वास्तविक कुरा रेमिटेन्सको बारेमा बताउनु भएकोमा धेरै धेरै धन्यवाद सर ।
@rambahadurgyawali1878 Жыл бұрын
सत्य कुरा त खाँडी बाहेक अन्य देशमा जानेले रेमिटेन्स कमै आउँछ किनकि युरोप अमेरिका अस्ट्रेलियामा मानिस थाइ रूपमा परिवार सहित बसाइ हुन्छ अनि कसका लागि पैसा पठाउनु अरु जेसुकै भए पनि युवा बेचेर देश खाने र ठुलो देशको मोहले नै यो स्थितिको सिर्जना भएको हो।
@TechTanka Жыл бұрын
This is called Tunnel Vision. एउटा पो अमेरिका जाला, उसको आमा बाउ दाजु भै बहिनि सबै यतै हुञ्छन. सम्पति र business गर्ने छुट दिए पछि उताबाट पैसा पथाउछन. मेरै कुरा गर्ने हो भने अहिले पनि १० वटा भन्दा बढी परिवारको चुलो मेरै कारणले बल्छ।सोचाइको दायरा बढाएर हेर्नुस, scenario धेरै फरक छ
@shaahiltamu6234 Жыл бұрын
Tanka g ko all video herne gareko xu ekdam sahi lagxa yesto lagxaki etihas ko kitab video marfat heriraheko xu good job Tanka g yestai video heri rahana paun.
@crishgaming2725 Жыл бұрын
Corruption is the main problem of Nepal
@ontariojo Жыл бұрын
Good video. Required at this time.
@Thedreambeginsnow Жыл бұрын
तपाईको कुरा पनि ठिक हो तर हाम्रै नेपालीहरु पनि शरणार्थी बन्न ५०/५० लाख बुझाउने पनि समाचारमा सुन्न पाईएको हो । उनीहरुलाइ अब गरिब भन्ने कि धनी?
@ramjitripathi8268 Жыл бұрын
अरु ठिक छ तर रेमिटेन्सले मात्र देश चलेको छ भन्नु वाइयात हो... रेमिटेन्सले जनता धनी भए देश झनझन गरिव हुदै गएको यथार्थ हो अनि रेमिटेन्सले मात्र तलब भत्ता खाएका छन् भन्नु वाइयात हो ... कर येहि कमाउनेले तिर्छन् उता कमाउनेले उतै तिर्ने हुन
@SureshBardewa-o1d Жыл бұрын
टंक सर सबै video हजुर को राम्रो लाग्छ । तर आज NRN को बारेमा वकालत गरे जस्तो लाग्यो बहिर बसेर मात्र होइन देश भित्र आएर यिनी धमिरा हरु लाई खेद्नु पनि पर्छ है ।
@ashokmandalaurahi2253 Жыл бұрын
Hajur ko video's sadhai herxu dai❤🇳🇵🙏🙏
@youtubechannellllll Жыл бұрын
दुर्गा प्रसाइ कि महेस बस्नेत ठिक निष्पक्ष चिरफार गर्दिन पर्यो।
@yakendra2002_ Жыл бұрын
Durgaaaaa daii
@sanskariman2717 Жыл бұрын
2 Otai choor huun
@SundarBoy-pf9ly Жыл бұрын
ustai ho tyo muji chor haru tara vogate vanda durga prasai alikati thik hola tara tyo durge chor ra vogate gunda ma khasai farak xaina
@dipakkarki4319 Жыл бұрын
Both are worse
@mcbik5245 Жыл бұрын
I see both so them many times.both are worst and more worst. Don't believe them.
@devgrg3650 Жыл бұрын
Great information Tanka sir, thank you
@saralaregmi4575 Жыл бұрын
NRNA vanera फेरी फोहरी राजनिति गर्ने पनि उस्तै लाग्छ, अरू कुरा हजुरको सहि लाग्यो!
@mohankunwar-c5o Жыл бұрын
सहि ,सत्यतथ्य जानकारी को लागि धन्यवाद सर 🙏🙏
@rajib28769 ай бұрын
Thank you दाजु , यो माफियातन्त्र,लुटतन्त्र,दलालतन्त्र,बिहारीतन्त्र र सिक्किमीकरनतन्त्रका दलाल लुटेराहरुको बास्तबिकता चिरफार गर्दिनुभएकोमा ! जय देश 🇳🇵🙏
@tarabhaktkabirdas21092 ай бұрын
तपाई को तटस्थ भुमिका को म समर्थक हो दाजु। जुन दीन सम्म तपाई को यो तटस्थता कायम रहन्छ तब सम्म म तपाई को हरेक भिडियो हेरीनै रहने छु आशा छ तपाई ले मेरो यो भरौषा कयम राख्नु हुने छ धन्यवाद ।।।❤
@sarojkoirala9014 Жыл бұрын
अति मार्मिक तथ्य् ,धन्यबाद
@sambhukarki97082 ай бұрын
सरको प्रस्तुति सहि छ,म सधैं हेर्ने गर्छु,नबुझेको कुरा चाहिँ रिमिट उस्को परिवार लाई पठाउछन,सरकारले बिदेशी मुद्रा आर्जन गर्छ,त्यो बाहेक अरु सरकारले कसरी बाटो बनाउछ? उनिहरुको परिवार ले गरेको खर्च बाट ब्यापारीक कारोबार चलाएमान हुदा बिक्रि कर पाउला , अरु के के छन सर बताइ दिनु हुन /
@narayankunwar6506 Жыл бұрын
thanks for the informative video sir pls go on
@lobpenlongsal5285 Жыл бұрын
sahi jaanakari ka nimitta dherai bhanda dherai dhanyawad!
@Goodtips5559 ай бұрын
गत २ वर्ष देखि, मैले सबैलाई भनिरहेको थिएँ कि सरकारले सबै एन.आर.एन.हरूको अधिकार खोसेको छ जसमा “भोट” गर्ने साथै “सीमित राजनीतिक” अधिकारहरू समावेश हुनुपर्नेथियो। किनकी “नागरिकता कानूनको” “कट अफ डे” राजनीतिक लाभको लागि मात्र बारम्बार परिवर्तन भयो तर एन.आर.एन. हरूको लागि नभएर भारतीयहरूको लागि मात्र भयो ।
@gopalraut14138 ай бұрын
सही भन्नुभयो देश रेमिटान्सले चलेको छ। कम्तिमा विदेशी भूमिमा गएर कमाउनेहरूको इज्जत गर्न सरकारले जान्नुपर्छ।
@hpnp9996 Жыл бұрын
Dherai ramro bisleshan Tanka sir, maan paryo 👌👍
@bijayrai4502 Жыл бұрын
सामाजिक,आर्थिक,सास्कृतिक अधिकार सहितको नागरिकता प्रदान गरेकोछ राज्यले। राजनीति गर्ने,सो बारे टिकाटिप्पणी गर्ने छुट नागरिकता त्यागेकोलाई छैन। बिमानस्थलमा गिद्धहरु भए तपाई मान्छे अमेरिका छोडेर आउनुहोस्, सिष्टम बनाउनुहोस्। तर यो भएन,त्यो भएन भनेर त्यहा बसेर नकराउनुहोस्। तपाईलाई त्यतिनै देशको चिन्ता भए,राजनीति गर्ने रहर भए नागरिकता पुन प्राप्ति गरी राजनीति थाल्नुहोस्। हैन भने 200 वटा मुलुक भएको बिश्वमा अरू पनि गरिब देशहरू छन्।
@TechTanka Жыл бұрын
यो video नागरिकताको बारेमा नभएर रेमिटेन्सको बारेमा हो। मेरो पनि धारणा - NRN हरुलाई राजनीतिक अधिकार दिनु हुन्न भन्ने नै हो। जहाँ सम्म त्यहाँ बसेर नकराउनुहोस भन्ने सवाल छ, त्यो भने खराब हो। बिस्वको जुन जुन कुनामा छन् नेपाली हरु त्यहि बाट नेपालमा भएका बेथिति हरु बारे बोल्नु पर्छ, जनताको कर खाएर रेमिटेन्सले भुँडी फुलाएर बसेका हरुलाई जहाँ बाट ठिक पारे पनि हुन्छ 🤐🙏❤️
@omprakashbhusal30636 ай бұрын
Ati sundar jankari...yeha ko prayas le nepal ko hit hos
@rajendrabhusal1178 Жыл бұрын
You are 100% right Tanka Ji. Dhanyabadh
@SxR49 ай бұрын
टंक सर हजुरको प्रोग्राम बबाल राम्रो लाग्छ । सर म यहा जापानमा छु , यहा हुन्डिको बिगबीगी छ , सायद अन्य देशहरूमा पनी यस्तै होला । हजुरले यस बिषयमा एउटा प्रोग्राम बनाउनु भय नेपालको अर्थतन्त्र माथी जान सक्छ सर । बाकी हजुरलाई जिम्मा सर 🙏🙏🙏
@sammidcalmdown333 Жыл бұрын
Truth is bitter 100% right 🙏
@RajanRaj-po9xr Жыл бұрын
जहाँ सम्म "बलि" प्रथा को कुरा छ, स्याउ आँप पनि काटेरै खाइन्छ, ती बोटहरुले मान्छेले नै खाओस् भनेर फलाइदिएको त होइन। त्यसकारण सामाजिक मूल्य मान्यता अनुसार सबै कुरा को उपभोग गरिन्छ र "गाई गोरुको" उच्च सम्मान गरिन्छ।
@GaneshBhusal-p1o10 ай бұрын
यो सत्य हो,प्रवासी कामदारहरुको योगदान ले नै रेमिटेन्स दिएर बचेको देश हो नेपाल तर दु:खद यो पनि छ नेताका आसेपासे र झोलेको हाबि हुनु र अवसर उनैलाइ दिनु नेपालको नजिकै को खाडल पक्कै हो।
@worldpeace3753 Жыл бұрын
Very well said Tanka ji and informative n well explained, thank you.
@heeratamang Жыл бұрын
प्रत्यक्ष निर्वाचन प्रणालि जरुरि छ , यि 2-4 जना टाउके फटाह हरुलाइ तह नलगाए सम्म देश केहि हुन्न ... सत्त्य तथ्य समाचारको लागि धन्यवाद
@sandipadhikari55824 ай бұрын
Harek topic utikai ramro ra herirahana maan lagne ek daam ramro proof and analysis pani tanka ji 🙏🙏👍👍
@cortaidus Жыл бұрын
SIR , I WAS GLING TO ASK YOU TO MAKE THIS VIDEO. YOU ARE AWESOME. NOW WE ALL NEED TO POST THIS EVERYWHERE. THEY TREAT NRNS AS TRAITORS WHILE NRNS FROM USA , AUS, UK HAVE SAME CONTRIBUTIONS AS WORKERS FROM FULF COUNTRIES.
@ranagb Жыл бұрын
Tanka sir, tapaiko sakaratmak ra nakaratmak pachha tulana gari santulit bislesan sahi ra man parne cha,
@mahendrapandit166 Жыл бұрын
Absolutely great work
@purna9912 Жыл бұрын
Myone of the best channel(Tankadahal)
@dhaniramshrestha8247 Жыл бұрын
धेरै धेरै धन्यवाद छ टन्क दाहाल लाई ! जानकारी को लागी !
@kirati7 ай бұрын
Totally agree. I send about 20 Lakhs a year in Nepal through private channels. There must be so many like me. Our contributions are not considered desh bhakti enough because we were forced to flee Nepal for better opportunities. But without us, Nepal will suffer even more..
@kakaito52439 ай бұрын
सार्है उपयोगी लाग्यो आजको विडियो धन्यबाद
@haribhattarai806310 ай бұрын
बहुत राम्रो ! अब त नेपालीले अॅाखा खोल्नुपर्छ कि !
@badritamang68188 ай бұрын
धेरै राम्रो कुरा गर्नु भयो ।❤❤❤
@shyaamukaka111 Жыл бұрын
Sahi ho sir I salute you for what you been doing
@rajan_720 Жыл бұрын
सही कुरा❤❤❤१००%
@rajeshkattel2720 Жыл бұрын
धेरै राम्रो बिस्लेसण
@buddhirajadhikari4569 Жыл бұрын
असाध्यै सान्दर्भिक विषय बस्तु उठाउनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद छ टङ्क सर !
@dineshgautam68944 ай бұрын
एकदम सहि !
@CricketLoverSamson Жыл бұрын
Great research and insightful
@mohongrg6100 Жыл бұрын
बिल्कुल मार्मिक तथा सत्य कुरा!👌👌👌
@PrakashNeupane-k6u Жыл бұрын
you are right sir.
@diwakarkhadka9031 Жыл бұрын
एकदमै यथार्थपरक भिडियो! Keep it up Tanka ji!
@chandrathapa5313 Жыл бұрын
Salute to you bro
@himalayannomad200 Жыл бұрын
9:50 कम्बोडियामा ओलिको २७००-३००० करोड लगानी छ अरे नि त उनकै नातीको आरोप अनुसार।
@padamkumarachaju1280 Жыл бұрын
Very to the point your data
@RewatiBhattarai-b3o4 ай бұрын
१००% सहि हो तर के गर्नु सुन्दा रगत तात्छ नेतालाइ केहि हुन्न
@Kalicharan138 Жыл бұрын
टंकजीले जुन विषय उठाउनुहुन्छ सप्रमाण पुष्टि गर्नुहुन्छ।र सरकारमा रहेका अपराधिहरु टंकजीको कुराको मौन समर्थन गरेर वस्छन । ईनिहरुले टंकजीले उठाएका विषयको खण्डन गर्न सक्छन?
@laxmijoshi7643 Жыл бұрын
सारै नै सहि कुरो 👍so true analyst.
@puspakkc6685 Жыл бұрын
केपी शर्मा वलीले कम्बोडियामा त्यहाँको टेलिकममा लगानी गरेको भन्ने कुराकाे वास्तविकता बाहिर ल्याउन पर्याे ।
@gurungsuryaman5551 Жыл бұрын
एक दम सहि, यस्तै सहि कुरा हरू लेखी दिनु हाेला
@rajanlama7893 Жыл бұрын
Ekdam sahi kuro sir
@sameerpandey5879 Жыл бұрын
Absolutely wright
@SBdr8 Жыл бұрын
Great video
@devjungkunwar3782 Жыл бұрын
रेमिटेन्सले देस बनाउछु भन्नू र गोरो गाडामा बसेर अमेरिका जान्छु भन्नू उस्तै हो। यो कुरा ती गु खाने नेताले बुझ्नु जरुरी छ।
@tekkarki8900 Жыл бұрын
Ati ramro suchana mulak ra saandarbhik video ka lagi dherai dhanyabad tanka ji....
@krishnapoudel3695 Жыл бұрын
१००% सत्य कुरा को सर ❤❤
@narikshatokpas3220 Жыл бұрын
dual citizenship अवधारणा राम्रो कुरा हो नेपालको लागी । अझ voting rights सहितकोनै हुनु पर्छ । यसो गर्दा पैसा पनि बाहिर जांदैन र देशको अस्तित्व पनि जोगिई रहन्छ ।
@shresthadipen Жыл бұрын
Yo kura shabai lay bhuju...Asti NRN ko jastai
@rajkumarshrestha6250 Жыл бұрын
पक्कै पनि , सरकारले रेमिटान्स पठाउने श्रमिकलाई सम्मान गर्न सकेको छैन अझ तपाईंले भने बमोजिम गिद्धे नजर लगाएर दुख दिएको छ तर रेमिटान्स पठाउने श्रमिक र NRN बिच केही भिन्नता त छ होलानि ?
@ModernSundar Жыл бұрын
Good point sir
@shridharpun72015 ай бұрын
Ramro kaam Garnu vako chha. Thank you sir
@santatamang9661 Жыл бұрын
मैले यो NRN मा दिएको अभिव्यक्त झाँक्री र र त्यो नाम थाहा भएन। झाँक्री बोलेकोमा अझै काम प्रति विभेद गरेको बुझ्यो रेस्टरेन्टहरुमा काम गर्नमा व्यस्त भन्नुको मतलब भाडा मझ्नुमा व्यस्त भन्ने बुझिनछ,विदेशमा बस्नेहरूको एउटा सिपाही जाति पनि क्षमता नभएकाे। भनेर भन्दा एकदम गलत छ उनको अभिवयक्तिमा समर्थन गर्नेहरू । 99% त सहि र गलत छुटाउन नसक्ने झोले देख्यो प्रतिक्रियाहरु हेर्दाखेरी,देश नेतृत्व गर्ने व्यक्ति नै मानशिक रुपमा आफै विकाश भएको छैन अनि कसरी समाजको विकास गर्छ र देशको विकास गर्छ। यस्ता बाट अझै देश विकासका आश गरेको छन्,आफ्नो विवेक अलि कति पनि प्रयाेग गरेको देखिंदैन 99%जनता।
@sateeshkumarojha7414Ай бұрын
Correct expression and feeling, I appreciate you after seeing your broadcasts.
@ILoveSpicyFoød1 Жыл бұрын
अमेरिकाबाट आउने पैसामा स्वंम अमेरिकामा बस्नेहरुले पठाएको मात्र होइन अन्तर्राष्ट्रिय अमेरिकी रेमिटेन्स कम्पनीबाट अरु देशमा बस्नेहरुले पठाउने पैसा पनि अमेरिकाबाट पठाउने देखिने हुनाले अमेरिकाबाट आएको पैसा धेरै देखिएको हो
@85hthapa9 ай бұрын
100% sahi points. Bichara hami Nepali haru
@rashmitan6867 Жыл бұрын
Great video Tanka ji..
@nabarajphuyal4051 Жыл бұрын
Yakdam sahi kura ho
@GaneshBhandari-j6q9 ай бұрын
तपाईंले मिडिया बाट हमिलाइ जानकार गरेको मा कोइ त देश बनाउने मान्छे आउला आसा गरौ। अझै खोतल्नु होस।
@harikumar962 Жыл бұрын
Yo video ekdam samaya sandarvik cha dai! But, hajur ko Codeguru Nepal ma video kahile aaucha?