पश्चिमा देशहरुको दादागिरी निस्तेज पार्नका लागि भएपनि यो चिनको कार्य सरहानिय छ । 😊
@AdrishyaOnlinetv3 ай бұрын
विश्व को सुपर पावर शक्ति नै चिनहो अब जे पनि गर्नु सक्छ।
@rameshbhujel40583 ай бұрын
Sapana ma ho Europe ra america Lai sakdaina
@rahulbista62953 ай бұрын
अमेरिका ले जापान को हिरोसिमा र नागासाकी मा दुई ओटा प्रमाणु बम हान्दा अरु देश हरु ले आपत्ति नजनाउने अनि चीन ले प्रशान्त महासागर मा मिसाइल परीक्षण गर्दा अरू देश हरु ले आपत्ति जनाउने । तेरी मा की आँख 🙏🙏🙏👍👍👍👌👌👌❤️❤️❤️🌹🌹🌹
@ElonMusk-om6mb3 ай бұрын
history padhne gara bro nepali para nadekhau 😂
@rahulbista62953 ай бұрын
@@ElonMusk-om6mb हाहाहा मलाई त तेरो नाम सुन्दा मात्रै हाँसो लाग्यो यार Elon Musk कहा को elon musk हो यो old को सब भन्दा धनी मान्छे elon musk त पो रहेछ। Good jok नाम चेन्ज गर मुला😀😁😆🤣
@Daddy___693 ай бұрын
Yahi channel ma nai rakheko xa history vaneko xa
@jiwanath45473 ай бұрын
सत्य बचन
@JackSparrow-yc3hh3 ай бұрын
Timro dimag xa ki xaina world war ko time ma america ra russia mitra rastra thiye Bomb khasale ra ww2 khatam baisake paxi po tini haru ko dusmani badeko xa
@HarkaBahadur-f9r3 ай бұрын
चाइना ले अमेरिकी साम्राज्यवादी निति धाेस्त बनाउनुपर्छ ।
@rameshbhujel40583 ай бұрын
Sapana ma
@saugatssp7503 ай бұрын
हरेक देशले शान्ति पाउनको लागि तीन ओटा देश यो दुनिया बाट हटाउनु पर्छ! 1, अमेरिका 2, भारत 3, इजराइल यो तीन देश दुनियाको नक्शा बाट हटे मात्र शान्ति आउँछ!
@prakashpoudel-zd3fi3 ай бұрын
Right
@kiranrana51083 ай бұрын
Russia le .. eukraine ra china le Taiwan’s le asa dry h
@rameshbhujel40583 ай бұрын
Ani china le attack garxa Nepal Ani khanxas
@raja-z6x6q3 ай бұрын
यो सब अमेरिकाको खेल हो ।। जब सम्म अमेरिका यो सन्सारमा रहन्छ तब सम्म बिस्वमा अतङ्क फैलिरहने छ ।
@lifechangingvideo79203 ай бұрын
❤❤❤good job चीन सरकार को सफलता प्रती धेरै धेरै शुभकामना । नेपाल को असल छिमेकी रास्ट्र चीन हो । ❤
@RameshOli-di2oj3 ай бұрын
फेरि एकचोटि बिश्व युद्ध होस
@jesussavesministriesnepal16843 ай бұрын
Yudda Banda hos bhanney kaamana rakhau mitra
@tomsunuwar69403 ай бұрын
Why?? Why you need this ?? idiot mind Lol 😂
@StTmg-s5b3 ай бұрын
पक्कैपनी तो कङ्गाल मान्छे होला
@sagarkc31723 ай бұрын
जति सुकै पावरफुल भए पनि त्यो दिन अबसे्य आउछ । उसको वो्रालो लाग्दै गरी रहेको शक्तिलाई महशुस गर्छ । र पालो जसको पनि आउन सक्छ।अनि हाम्रो छिमेकी राष्ट्र चिनले गरेको परिश्रम । आउने कुनै दिन विश्वको सूपार पावरमा परिणत हुनै हो।
@ShyamChhetri-gb7qy3 ай бұрын
विश्वमा शान्तिः छाओस्।
@roshanwaiba14683 ай бұрын
गणतान्त्रिक चीन जिन्दाबाद ✊✊
@sujanroka1003 ай бұрын
👍️
@sherpa-vlogger3 ай бұрын
दुनियाँको चिन्ता गर्नु स्वभाभिक हो तर पहिला आफ्नो देश नेपाल🇳🇵को चिन्ता गरौ।जातिबाद र धर्मबाट माथि उठेर मानबिय रुपले हेरौ।मानव नै नरहे जाति र धर्मको खोल ओढेर के अर्थ छ ।देशको गरिबी, बेरोजगारी,अशान्तिलाई कसरी निर्मुल पार्ने बारेमा हरेक नागरिकले सोच्न ढिलो नगरौ।जबकी देश नरहे दुनियाँको चिन्ता बेकार छ। आफु र आफ्नो परिवारलाई पहिला मजबुत बनाउ मतलब आफ्नो देशलाई 🙏
@AitaBahadurKedem3 ай бұрын
Good luck Chaina Asia should be united.
@arjunkhanal96103 ай бұрын
राम्रो लागो ।
@bblimbusanba87733 ай бұрын
इ पछिमा देश हरु ले जति बनाउदा नि हुने अरु ले चाहिँ बनाउनु नहुने के हो एस्तो
@loksundar60783 ай бұрын
Gau khane katha... ku uttar ho ICBM 😅
@tejbahadurrana64303 ай бұрын
भारतमा त झन रुवाबाँसी चलेको हाेला
@rohan-564-463 ай бұрын
😂😂
@KamalVishwakarma-ol1ey3 ай бұрын
होहो😂😂
@entertainmentvideos75883 ай бұрын
@@KamalVishwakarma-ol1ey Varat ko godi Media ko Samachar dunnu parxa china naramro bahek kehi bandaina
जाहाँ पनि भेडभाब हुन्छकि क्याहाे ? अमेरिका जापान आदि सामूाज्य देसले जति परिक्षण गरे पनि चुईक नबाेल्ने डरछेरूवा देशहरू , अहिले चिनले आफ्नाे सार्बभाैमिकता जाेगाउन हतियार परिक्षण गर्दा असह्य भयाे सबैलाई । धन्य सँसार ।
@BahadurMe3 ай бұрын
यो च्यानल पनि पश्चिमा पोषित नै रहिछ, एक पक्षिय धारणा मात्रै सुनाउने,अझ भनौ अमेरिकीहरू को धारणा मात्रै सुनाउने, आज विश्व प्रष्ट रुपमा दुई धुर्विय जस्तै भै सकेको छ। यस्तो अबस्थामा एक पक्षिय धारणा लाई मात्रै प्रोत्साहन हुने गरि बिचार साझा गर्नु एजेन्ट सरह काम हो।
@BTSNepalifanArmy3 ай бұрын
एकदम राम्रो छ महाशय ! हजुरले एकदम राम्ररी बोलेर भिडियो बनाउनुहुन्छ त्यसैले दक्षिण कोरियाका सबेै युवा युवतीहरु सेनामा गएको जस्तो सुन्छु फेेरि जो सेनामा छन तिनिहरु सबै केपप मा कलाकार पनि छन् सैन्य जिवन र कलाकार मा हुनुको के कस्तो हो किन सेनामा जान्छन् म त कोरियन भाषा र अङ्ग्रेजी मा अलि कमजोर भएर त होला यि कुरा नबुझेर दिमाग अलमलमा परेको छ हजुरले केपप र दक्षिण कोरियाको सैन्य को बारेमा समग्र मा भन्नदिए आभारि हुन्थेँ
@chandraprakasdhakal79033 ай бұрын
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!! अति अतिनै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!! धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!! अति अतिनै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!! आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अनौपचारिक अतिसुन्दर अद्भुत अनौठो आक्रामक रोमान्चक ❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@AshokMagar003 ай бұрын
पावर फुल चाईना 🇨🇳🇨🇳🇨🇳
@NepaliJewsgorkha3 ай бұрын
चिन, नेपाल, जर्मन सबै नै इजराइल मा परछ ❤
@98471554263 ай бұрын
अक्दम राम्रो लागो 😊
@gangarampandey96043 ай бұрын
सातो खाने भए पश्चिमाको चिन ,रुस, उत्तरकोरि र इरानले
@MahadevGiri-s6h3 ай бұрын
1 Hapta agi ko news balla kina hajurr,kina late
@DikshantRana-oj1zg3 ай бұрын
GREAT JOB 👍👍👍CHINA ♥️♥️♥️♥️
@BinodAdhikari-n5p3 ай бұрын
very important information !
@parbeshmagar77543 ай бұрын
विस्व शक्तिशाली न.१ मा अब चिन नै हो,,,,,
@Osanbantawa3 ай бұрын
Americalai kasaile sakdain chahe duniya ek bhaye ni..... America America nai ho.... Hami tapai le bujhnu parne kura k ho vne sansar bhar Americako nai raj x.........
@lovepeacehatewar98183 ай бұрын
Agar Soviet and USA 1960s, 1970s ma SALT 1,2, and Others Arms Reductions Treaty Sing na gareko va and Still Cold War vaako va ahileko China auta Kamila matrai huun thiyo
@BokaDada-sx6di3 ай бұрын
@@lovepeacehatewar9818यदि जर्मन मा हितलर नभाको भए अमेरिकाको हालत के हुन्थ्योब😅😅 फुर्ती लगाउनु पर्दैन त्यो आणबिक जर्मन बनाको हो पछि जासुस र बैग्यानी हरु हितलर को अत्या चार सहन नसकेर उता गएर बनाको धेरै नभुक ईतिहास पध खाली अमेरिका अमेरिका 😂😂
@NirdeshRai-nt7fk3 ай бұрын
समर्थन चीन को ल 🙏
@DilsadAlam-j9n3 ай бұрын
Nice😮
@anjalraiharka3 ай бұрын
strong chaina
@BhagiMagar-jk3sw3 ай бұрын
good luck china😊
@AdrishyaOnlinetv3 ай бұрын
अमेरिका त अब चिन एक छेउ पनि छैन त्याति धेरै शक्ति शाली बनी सकेको छ चिन।
@ElonMusk-om6mb3 ай бұрын
के बोलेको भाइ 😂😂 चाईना अमेरिका भन्दा के मा अगाडि छ भन त 2 टा मात्रै 😂😂
@ajmirkhan12153 ай бұрын
Ohh vate ma america maa chu china dherai agi pugi sakyo jatha ma america new york chu@@ElonMusk-om6mb
हामी नेपाली science , technology , new creation , history , culture जस्ता विषयमा खास चासो राख्दैनौ। तर यो आधुनिक सन्सारको भाग हो। ऊल्लेखित बिसयमा धेरै जनशक्ति उत्पादन गराऊन सक्नु नेपाल सरकारको जिम्मेवारी हो।
@bijayrai693 ай бұрын
गज्जब भो ।
@shyamshrestha44913 ай бұрын
Good job China bless you.🎉❤
@Birendra-u5l3 ай бұрын
यो न्युक्लियर बम dispatch गर्न मिल्छ कि मिल्दैन यस्को बारेमा पनि video बनाईदिनुसन
@bimalvlogs94533 ай бұрын
हामी नेपाली चुपचाप बसे फाइदा होला
@amritbk70223 ай бұрын
❤❤❤❤ china is always winner and super power country .
@dharmanirmala96733 ай бұрын
पश्चिमा स्याल हरू त जे गरे पनि कराइ रहन्छन्। स्यालको कामी अरूका कुखरा चोर्ने र कराउने।
@rohitrai80753 ай бұрын
अरु सबका लागि पन्ध्र हजार किमि दुरी पार गर्ने हाेला तर विश्व घटनाकाे लागि पाच हजार हाेला । सामान्य कुरा ख्याल गराै चिन र अमेरिकाकाे दुरी नै बाह्र हजार भन्दा कम छैन।
@ShakilaMoktan2 ай бұрын
Best of luck China
@gopalshrestha51972 ай бұрын
Icbm को range 12000-15000 km हो अलिक साचो समाचार भन्नु पर्यो
@haridhakal55963 ай бұрын
🙏🙏🙏god news
@tejdhakal69173 ай бұрын
यो खबर धेरै पहिलै भरत दाहाल ज्यु ले दिई सक्नु भएको थियो।
@dalbahadurgahamagar19123 ай бұрын
नेपालले पनि अन्य देशको हेपाहा प्रवृत्ति बाट छुटकारा पाउन आणविक बम बनाउनुपर्छ भन्ने मेरो भनाइ हो ! 🙏🙏
@dhanrajyt53 ай бұрын
ab tpi ra ma miler banaunu parxa😂😂
@dalbahadurgahamagar19123 ай бұрын
@@dhanrajyt5 🤣🤣🙏🙏
@surajbhandari1343 ай бұрын
Haha
@lasthopethakuri3 ай бұрын
म पनि सहमत छु n korea नेपाल भन्द सानो र थोरै 7 billion gdp भको देस ले बनाउन सक्छ भने नेपाल ले नि सक्छ। जय ग्रेटर नेपाल 💪🇳🇵🙏
@BokaDada-sx6di3 ай бұрын
उत्तर कोरियाले त चायो भने नेपाल एक दिन मै कब्जा गर्छ@@lasthopethakuri
@rajaking49053 ай бұрын
Pro china 😂 ठिकै हो Audience हेर्नु पर्छ
@yodenrai88613 ай бұрын
विश्वयुद्ध अहिले होस अतिबेला नै होस भखरै होस हामी बेरोजगारी मर्न चाहान्छौ
@AnnoyedBuffalo-zm1eu3 ай бұрын
चिनले जे गरयो के अमेरिकाले मात्र शक्तिशालि अत्याधुनिक हतियार बनाउनुपर्छ भन्ने छ र?
@jeminmaharjan26763 ай бұрын
Thanks !
@arunsunuwar77083 ай бұрын
Pura clear kuro chaiyo dubeu sakkiyo massiyo matra vanna paiyana kina kaha kasari k karanle samvabana tathe sahit aaunu pareu aadhi gyan hanikarak hunxa
@AashikRai-k1k3 ай бұрын
Good luck❤❤❤❤
@ajmirkhan12153 ай бұрын
God bless china 🇨🇳
@sumanthapa12373 ай бұрын
Good luck👍
@DurgaRag3 ай бұрын
Wow
@abinraja3 ай бұрын
Good ❤❤❤❤
@takpun43873 ай бұрын
Jay China
@ashokkhatri66223 ай бұрын
great china
@SureshTamang-od4hv3 ай бұрын
🇨🇳❤️🇳🇵👍️
@bhupendragorkhali76263 ай бұрын
आफुहरुले परिछन गरे स्वागत गर्छन अरुहरुले गरे स्वागत योग्य छैन
@-Rr19903 ай бұрын
चीन आगो हो, प्रयोग गर्न जाने फाइदा नसके विनाश !
@rameshbhujel40583 ай бұрын
😂😂😂
@SamikshyaPariyar-o8l3 ай бұрын
😮😮😮😮😮😮😮
@sunilchhimal14223 ай бұрын
Kati garyo garyo chin le
@budatamang7423 ай бұрын
Balram sar
@lasthopethakuri3 ай бұрын
म पनि सहमत छु n korea नेपाल भन्द सानो र थोरै 7 billion gdp भको देस ले बनाउन सक्छ भने नेपाल ले नि सक्छ। जय ग्रेटर नेपाल 💪🇳🇵🙏
@PrajjwalBishowkarma3 ай бұрын
Hai😂
@jagannathrijal25273 ай бұрын
युक्रेन र रूसको युद्ध के हुँदैछ ??
@yogen_khimding3 ай бұрын
good china ❤❤
@tikaramchaudhary39723 ай бұрын
Ramrolageo
@Roman-6-93 ай бұрын
म तपाईंको रेगुलर कस्टुमर ❤😂
@magardolkha88433 ай бұрын
Good news
@RameshShrestha-p4s3 ай бұрын
Wow good
@GKuComedy3 ай бұрын
Chin 🙏 strong
@Tilakkc12443 ай бұрын
😊😊
@Lucy25th3 ай бұрын
Thik garyo china le
@मौसमरावत-ख8ब3 ай бұрын
😮😮😮😮
@baghbangsikirat25453 ай бұрын
यो ICBM DF 41 हो एसको पार गर्न सक्ने दुरि 12 हजार देखि 15 हजार किलोनिटर हो हजुर अलिक अध्यन नपुगेको जस्तो लाग्यो तपाईको।यो मिसाएल ले 10 ओटा परमाणु वारहेड बोक्न सक्छ है हजुर
@dineshrai32293 ай бұрын
❤❤❤❤❤❤❤
@Mantoshlimbu3 ай бұрын
अमेरिकि सेटलाईटले लिएकाे तस्विरकै आाधारमा चिनियाँ प्रमाणुयुक्त सबमरिन डुब्याे भन्ने अफिसियल प्रमाण सिहतकाे श्राेत पनि खुलाईदिनु पर्याे नत्र भाईले भनेकै आधारमा सत्य हुदैन ।
@shushilshahi123 ай бұрын
good
@premkc91573 ай бұрын
साना युटुवर साथी एक हौं एकले अर्कालाई सहयोग गर्दै अगाडी बढौं ।
@ganeshbista-jj5fg3 ай бұрын
🎉🎉🎉❤❤❤❤
@bhuwanrajthakuri59073 ай бұрын
American rw paschima ko chaie sabmrin dubeko xa sir
@bhabipandey99283 ай бұрын
❤❤
@NarendraNembang-h9b3 ай бұрын
5 hjar hoina 15 hajar ho
@budatamang7423 ай бұрын
Namskar
@chandramager26073 ай бұрын
Good
@Mgk-b1r3 ай бұрын
We know about made in China
@deepakgartaula20563 ай бұрын
Xeto xeto😂😂
@Nandujungoli3 ай бұрын
अनि रुस युक्रेन युद्व कता पुग्यो केहि खबर छैन नि आजभोलि
@jeevandevkota51553 ай бұрын
ताईवान् चिनको अभिन्न अङ्ग हो यसमा कुनै सङ्का छर ?
@hemthapa81053 ай бұрын
very good great job ..China ...aba .......NATO 32 COUNTRY and america ko dadagiri lai kharani dhosta parihunxa .....
@Changes_1433 ай бұрын
चीन लाई जिस्काउन र चलाउन हुन्न फेरी कोरोना २.० फैलाई दिन्छ
@user-we6ow3jd9e2 ай бұрын
नेपालले त चिन रुस Bharatsangamil nu par ne ho ni
@homlalpokheral46213 ай бұрын
Tapaiko chinal sadhi herxu from Chennai
@BishalThapa-k3u3 ай бұрын
ICM.ko full Fom matlab inter continental balistic missile ho
@AniNatureNepal3 ай бұрын
8:20 bhayo Khai??
@sanishmgr31223 ай бұрын
15,17 दिन पछि बल्ल थाहा भए छ बिश्व घटना लाई,यो न्युज youtube भरी आएको थियो मैले उति बेला नै थाहा पाएको😂😂
@krishnamagar1093 ай бұрын
मलै चै एक पक्षिय बिश्लेस्ण जस्तो लाग्छ हिजोआज ।पहिला निस्पक्ष लाग्थ्यो