चेप्टिएको गाउँ || इलाममा लुकेर बसेको अचम्मका गाउँ घर || Chepti and Vatvate Village of Lower Ilam

  Рет қаралды 109,916

PURVI BLUES

PURVI BLUES

7 ай бұрын

चेप्टिएको गाउँको व्यथाहरू । Trip to Chepti and Vatvate Village of Lower ilam
Network Partner Websurfer
Watch our Other Videos
अचम्मको तीन सीमाना
• तीन सीमाना, 3 देशको एउ...
चार रातेको सीमानामा लड्ने गोठालाहरू
• सीमानामा डटेर सीमा जोग...
दूध बग्ने पर्वत
• दूध बग्ने पर्वत || हजा...

Пікірлер: 218
@TREKKINGNEPAl410
@TREKKINGNEPAl410 6 ай бұрын
अघिल्लो साता हेर्न नपाउँदा को को लाई छट्पट भयो🎉
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un 6 ай бұрын
मलाई पनि अलीअली खल्लो लाग्यो अघिल्लो हप्ता हेर्न नपाउदा
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un 6 ай бұрын
देश प्रेमी सरहरूलाई धेरै धेरै धन्यवाद बधाई छ है ल सरहरू
@lekbeshidigital
@lekbeshidigital 6 ай бұрын
Ati nai
@sadbooy.
@sadbooy. 6 ай бұрын
Malai pani
@divyaprakashtripathi9948
@divyaprakashtripathi9948 6 ай бұрын
नेपाल मे गरीबी बेरोज़गारी बहुत ज्यादा है नेपाल मे हिंदू संस्कृति भी खतरे मे दिख रहा है नेपाल का विकास बहुत जरूरी है
@gjungkhanal4075
@gjungkhanal4075 6 ай бұрын
सचिन सर अनि लक्ष्मी सर लाई नमस्कार 🙂🙏🙏🙏🙏हेर्न सुरु गरियो अति सुन्दर हाम्रो नेपाल सचिनै कति सुन्दर छ हाम्रो नेपाल 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rishibhattarai4576
@rishibhattarai4576 6 ай бұрын
सचिन सर ले पढाएको अझै याद छ मलाई गुरुको भेष भन्दा पर रहेर पनि यति सम्मानजनक काम गरेर नेपाललाई सन्सार सामु चिनाउदै हुनुहुन्छ । गर्व लाग्छ हजुरको चेलो हुन पाएकोमा❤❤❤ Love from @Roshan Bhattarai (regular viewers of purbi blues)
@jaganrai3738
@jaganrai3738 3 ай бұрын
परदेशमा छु, आज म जन्मे हुर्केको ठाउको परिदृश्य देख्न पाए म त्यहिको हरियालिमा रमाइ रहेको महसुस गर्न पाए,,धेरै धेरै धन्यबाद सर्🙏🙏🙏🙏🙏 आगमी भिडियो हरुको लागि शुभकामना 🌹
@sandrakalajoshi6484
@sandrakalajoshi6484 6 ай бұрын
मन पर्ने पुर्वी ब्लूज त्यसैमा पुर्वको कथा व्यथा झनै राम्रो मन पनि फुरुङ्ग हुन्छ
@user-ws6js2bx6h
@user-ws6js2bx6h 6 ай бұрын
फेरि पुर्बि भलक हेर्नू लागियो निएमित हेर्ने गर्छु
@vandanaacharya8479
@vandanaacharya8479 6 ай бұрын
Same😊
@MonKumarlimbbu
@MonKumarlimbbu 6 ай бұрын
​@@vandanaacharya8479ᤛᤣᤘᤠᤖᤥ ᤏᤔᤛ᤻ᤁᤠᤖ ᤗᤡᤶᤒᤢᤀᤰᤇᤧᤖ ᤍᤣᤂᤡ ᤗᤠᤴ ᤛᤣᤴᤇᤣᤱᤗᤠ {᥈᥆᥎᥆}{᥈᥆᥈᥉} welcome to your video show they should keep on watching beautiful places persons are to be seen by thank you (2080)(2023)
@rajansherdorpali2699
@rajansherdorpali2699 6 ай бұрын
भतभते , चेप्टी गाउँ ,, वास्तवमै रमाईलो ।
@SHREYAGURUNG123
@SHREYAGURUNG123 6 ай бұрын
निरन्तर दर्सक जति लाइक गरौ।
@natureselfie
@natureselfie 6 ай бұрын
यस्तो ठाउँमा पनि पानीको यस्ताे हाहाकार रहेछ। यस्तो ठाउँमा बसोबास गर्ने नागरिकको पानीकाे विषयलाई लिएर भारी मन सहित दुखेसो पोखेकाे देख्दा मन अमिलो भयो। अति रमणीय गाँउ, प्राकृतिक सुन्दरतामा निखार ल्याउनका लागि त्यो ठाउँका गाउँले हरुले निकै परिश्रम गरेका रहेछन्। पिउने पानी का लागि स्थानीय सरकारले पनि ध्यान देओस्।
@sarozxettri8902
@sarozxettri8902 6 ай бұрын
ह्याप्पी ड्रीम्स चेप्टी पार्क....माइ न.पा. ६ मा नेपालकै दोश्रो लामो झोलुङ्गे पुल देखाउन छुटाउनु भो। 😥😥😥
@abiralgkohli3736
@abiralgkohli3736 6 ай бұрын
जति सुन्दर ठाँउ छ तेति ठुलो समस्य रहेछ तेहाको बासिनद लाई र सचिन सरको रुघा छिटो सन्चो! होस र अर्को भिडियो मा पहिलाको जस्तो सुरिलो आवाज सुन पाइयोस हजुरको सु स्वासथेको कामना गर्दछु ❤❤
@bisaldangi4099
@bisaldangi4099 6 ай бұрын
म पनि बिहीबार पर्खेर बस्छु ।कोको हुनुहुन्छ बिहीबार पर्खेर बस्ने यता हाजिर हुम।
@DineshBishwakarma-vj6hz
@DineshBishwakarma-vj6hz 6 ай бұрын
मेराे गाँउघर दख्न पाए सचिन सरलाई मनै बाट मुरि मुरि धन्यवाद दिन चाहान्छु यस्तै video हरु आगमी दिनहरुमा पनि हेर्न पाउ❤
@subaskc1057
@subaskc1057 6 ай бұрын
यस श्रव्यदृष्य यात्रा वृतान्तका प्रस्तुता आदरणीय सचिन सर सँगै अहोरात्र साथ दिने उहाँका सहयात्री सारथीहरुलाई हार्दिक नमन। 🙏हजुरहरुको अथक अनवरत प्रयास बाट अत्यन्तै मौलिक अनि सरल भाषा शैलीमा सृजित यि श्रव्यदृष्यहरुका हरेक श्रृंखलाहरुलाई दृष्यपान गर्दै आफैं पुगेर जस्तो रोचक अनुभूति गरेको छु साथै रहस्यमय बिभिन्न जानकारीहरुले मेरो मानसपटलमा वौध्दिकता अनेक अध्यायहरु थपिएका छन। हाम्रो देशमा रहेका प्राकृतिक सम्पदा, धार्मिक सम्पदा, भेषभुषा तथा संस्कृति, पृथक जनजिवन, पर्यावरण, भौगोलिक विषमता अनि ऐतिहासिक विषय वस्तुहरुको अनोन्याश्रित सामिप्यतालाई नजिकै बाट अनुभूति गरेर स्वदेश तथा विदेशमा रहेका हरेक नेपाली मन माझ अत्यन्तै उत्कृष्ट प्रस्तुति मार्फत अनुकुल र जीवन्त बनाउदै पदयात्राको लागी प्रोत्साहन गरी देशको समग्र पर्यटन विकासमा एउटा कोशेढूंङा साबित गर्नुभएकोमा हजुरहरु प्रति श्रद्धाले नतमस्तक छु। 🙏🙏🇳🇵नेपाल सरकार र पर्यटन विकास बोर्डले यो अदम्य कदमको उच्च मूल्यांकन गरि अझै अगाडी बढ्न प्राविधिक अनि आर्थिक तथा प्रशासनिक कार्यमा सहयोग गरि साथ समर्थन गरोस भन्ने कामना गर्दछु ।अझै अन्य ओझेलमा रहेका ठाउँ तथा प्राकृतिक परिदृश्यहरुलाई आगामी श्रृंखलामा निरन्तर प्रस्तुत गर्नुहोला। धन्यवाद शुभयात्रा!! सुवास के. सी. उर्लाबारी ७ मोरङ ।हाल आबुधावी यूएई बाट।
@abhimankumal7846
@abhimankumal7846 6 ай бұрын
प्राय पूर्वी ब्लुयुजको सबै भागहरु नछुटाई हेर्ने गर्छु, आनन्द उतिकै आउँछ। आज मेरो आफ्नै गाउँ भतभते पनि समावेस भएछ,म आफू जन्मेको ठाउँ मेरो हातले रोपिएको त्यो नर्सरी निकै हराभरा भएछ, मनमा निकै गर्व छायो रोपेर विदेश पलायन भाको 10 वर्ष भयो आफ्नै घरलाई नियाल्ने मौका पनि मिल्यो सचिन सर र लक्ष्मी सरलाई धेरै धेरै धन्यबाद।
@user-rl4ct6ld3c
@user-rl4ct6ld3c 6 ай бұрын
यो ठाउँ को जनप्रतिनिधिको कानको जाली फुट्ने गरी दिनुपर्छ दनक
@reshkumal4128
@reshkumal4128 6 ай бұрын
धेरै दिन भएको थियो आफ्नो गाउँ नदेखेको तर आज म गाउँमै छु भन्ने महसुस भयो thank you❤❤
@gyanugiri5400
@gyanugiri5400 6 ай бұрын
Watching your videos from UK Sachin Sir.Thank you for showing our villages.
@tekbirai3857
@tekbirai3857 6 ай бұрын
अाउनुहाेला ईलाम मेराे गाउ❤❤❤
@sanjibgurung6797
@sanjibgurung6797 6 ай бұрын
कति सुन्दर ठाउॅं 👍👌❤️
@swonilkhan7840
@swonilkhan7840 6 ай бұрын
भर्खर डिउटीबाट आए अब सचिन सरको भिडियो हेर्दै नेपाल घुम्ने हो । बिदेशीएका युवाहरुलाई देश घुमाउनु भएको छ यस्को लागि हृदयबाटै धन्यवाद भन्दै भिडियो हेर्न शुरु गर्न चाहान्छु सर ।
@saagarbasnet4468
@saagarbasnet4468 6 ай бұрын
बल्ल बल्ल #दानाबारी #चेप्टी अनि #चिलिम्कोट_चियाबारी को दृश्य हेर्न पाइयो किनकि मेरो वाल्यकालको समय यही #दानाबारी #गोल्टार मा बिताएको थिए अनि चिलिम्कोट चियाबारी मा कचीयागाडी खेलेर बिताएको थिए 😅😊😊
@bhaktalimbu5832
@bhaktalimbu5832 6 ай бұрын
हो योह कुरामा चाई सहमत छ. गाउँ भानेको गाउँ वाई हो सरसयोघह हुन्छ 🌹💖🙏👍️🇳🇵🇳🇵🇳🇵
@user-tu2yg3jn2n
@user-tu2yg3jn2n 6 ай бұрын
हाम्रो देश प्यारो देश अति सुन्दर रमर्णिय छ म जस्तै खाडिमुलुक मा बसि बिहीवार पर्खने हरु ले लाईक गर्नुस है
@altafhusain7558
@altafhusain7558 6 ай бұрын
आज को यो video को waiting मा मा गको ठाउँ परियो तर पनि पुरा हेरे...
@prakashbasnet8465
@prakashbasnet8465 6 ай бұрын
इलामको चिलिमकोट चियाबगान अतिनै सुन्दर ठाउ रहेछ सचिनसर ।
@emptydong392
@emptydong392 6 ай бұрын
Bolne ra explain garne saili bahut mitho ramro xa tapai ko
@dipendraghising2809
@dipendraghising2809 6 ай бұрын
अस्ति बिहीबार त पर्खेको पर्खै भो आज आए छ खुसी लाग्यो । सुखानी हुँदै इलाम पुगेको हो म पनि २०५२ सालमा र अर्को पटक चै ६४/६५ तिर गएको याद आयो । चेप्टी भट्भटे धेरै सुनेको ठाउँको नाम ।
@bisnulimsofficial6250
@bisnulimsofficial6250 6 ай бұрын
कुनै एउटा location मा अफ्ट्यारो पर्दाको मेरो साथी सचिन सर😘 उहाँ पुग्नु भएपछी मेरो पालो आइ हाल्छ 😊😊 धेरैधेरै धन्यवाद सर
@user-yq7tp9pz6x
@user-yq7tp9pz6x 2 ай бұрын
इलामकाे सबै भन्दा याे गाउ राम्ाे रहिछ ।
@geetanjaliphotostudiokrish7643
@geetanjaliphotostudiokrish7643 6 ай бұрын
गज्जब लागो नी भिडियो !
@user-xb2vh4rv5q
@user-xb2vh4rv5q 6 ай бұрын
Aafu jana napaya pani ghar maii basi ramalio thau haru herna payaka xau hajur haru video nikaii sandesh muluka xa sir 💖💖thanku very much sir🤗🤗👨👨
@s-kgaming1430
@s-kgaming1430 6 ай бұрын
Aafno gau hernna pailyo Sarai Khushi lagyo
@mukeshshahi8624
@mukeshshahi8624 6 ай бұрын
Jhapali # sachin bhai # great👍 I'm jhapa Damak bajar# now living room new Delhi india
@indrakumarbhatta2866
@indrakumarbhatta2866 6 ай бұрын
प्राकृतिक सौन्दर्यता देखाउने शैली अनि हजुरले गर्ने शब्दको बर्णनलाई मैले केहि भन्नू छैन दाजु,सलाम छ्🙏🙏🌺🌺🇳🇵❤️❤️
@dhurba3499
@dhurba3499 6 ай бұрын
सचिन बाबु भिडियो त कति राम्रो कति तर यति सुन्दर गाउं बस्तीको नाउ भने ठिक लागेन चेप्टी भतभते अरे पक्कै पनि गांउ अनुसार नाउ ठिक लागेन।
@chandrakanxa291
@chandrakanxa291 6 ай бұрын
धन्यबाद सचिन भाइ भिडियो को लागि म नियमित हेर्ने गर्छु
@AshokPitrung
@AshokPitrung 5 ай бұрын
wow अत्यन्तै सुन्दर गाँउ ❤
@BADBOY-fm9bj
@BADBOY-fm9bj 6 ай бұрын
आहा मेरो गाऊ पुग्नु भएछ धन्यवाद सचिन सर 🙏❤️
@zenisha9057
@zenisha9057 6 ай бұрын
Chepti park chai thikae lago bt jada ko ways are so beautiful ❤️
@jeewanbc1438
@jeewanbc1438 6 ай бұрын
5 वर्षदेखि निरन्तरता रूप म हेर्दै छु सरै नै राम्रो लग्छ पूर्व ब्लज चनेल आझै नेपल्को नेपालको सबै भूभाग हेर्न पाउँ
@user-rl4ct6ld3c
@user-rl4ct6ld3c 6 ай бұрын
जल स्रोतको दोस्रो धनी ठुलो देश नेपालमा पिउने पानी समेत को अभाब सुन्दा अचम्म लाग्ने कठै बरा हाम्रो देशको विकास
@padambhujel1023
@padambhujel1023 6 ай бұрын
Aafnai gau Ghar puraidenu vayo khusi laagyo 🙏🏻🙏🏻
@rudrayegaming1322
@rudrayegaming1322 6 ай бұрын
Yesto prakritik yukta sadhan ra hariyali le sampanna desh ma janmina ta paiyo sir,, tara jawani baluwale variyeko khadima bitirakheko xa… hjr le garda afno desh lai herera runa sakeko xu❤
@SukrajSomuVlogs
@SukrajSomuVlogs 6 ай бұрын
पहिले हामी माङसेबुङ जादा दुलाम्मे बाटो थियो तर अहिले कालोपत्रे भईसकेछ । सारै खुशी लाग्यो मलाई ॥🙏🙏
@user-xe9sc7dt6g
@user-xe9sc7dt6g 6 ай бұрын
म पुर्बि ब्लुज को नियमित दर्सक हु मैले कुनै पनि भाग हेर्न छुटायको छैन तपाइ हरु बाट कैलास मानसरोबर को दर्सन गर्ने ब्याग्र प्रतिक्षा मा छु यदि यो सम्भव हुन्छ भने 10-20 हजार मैले सकेको सहयोग पनि गर्ने छु गोकर्ण अर्याल हाल साउदि अरब
@dilliramkattel5664
@dilliramkattel5664 6 ай бұрын
बजेट जति यो निर्वाचन क्षेत्रका कमरेडले सर्प पालेर सके , कसले गर्ने खानेपानीको ब्यबस्थापन 😥😥😥
@dineshbishwakarma6769
@dineshbishwakarma6769 6 ай бұрын
आफ्नै गाउँघरमा छु जस्ताे लाग्याे हाल मलेसियाबाट हेर्दै छु❤हाम्रो सचिन सर ले एसाे कल्कत्ते तिर पनि हजुरकाे drone छ्यास्सै लगिदिएकाे भए मैले मेराे घर देख्न पाउथे anyway next video मा नभुल्नु हाेला हैत😘
@yamunamahat6467
@yamunamahat6467 6 ай бұрын
Job ko silsilama maile 2 barsa bitayeko thau sarai ramro xa tara cheptiko paniko abhable ekdamai dukha lagxa😢 chadai yo samasyako samadhan hoos❤❤❤
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 6 ай бұрын
धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने मनै रमाउने मन प्रसन्न बनाउने आकर्षक सुन्दर प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर धेरैमा धेरै धन्यवाद PURVI BLUES समुहलाई❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@miragurung2828
@miragurung2828 6 ай бұрын
ल है अाफ्नै गाउँ घर देख्न पाईयो🙏🙏
@manzilraee2944
@manzilraee2944 6 ай бұрын
man parxa tapaiko sabai vdo haru ❤
@CR-gamingyt
@CR-gamingyt 6 ай бұрын
Aaj samma sabaiko vlog Herne garxu..tr. Sir tapai KO jasto...EPs aru vetiyan ❤❤❤🙏🙏🫡🫡🫡🫡🫡
@madanshankar3497
@madanshankar3497 6 ай бұрын
पुरानो धुनमा पृथक
@gyanendrarashaili1239
@gyanendrarashaili1239 6 ай бұрын
सुन्दर इलाम 💐💐💐💐धन्यवाद पुर्वी ब्लुज टिम 🙏 चेप्टी र दुङदुङे गाउँमा पानीको।समस्या चाडै समाधानको लागि सम्बन्धित निकायको ध्यान जाओस् 🙏
@dilipbhujel1708
@dilipbhujel1708 6 ай бұрын
WOW Sachin Dai Dami Dami Video thanks alot Dai.
@ganeshbaniya6066
@ganeshbaniya6066 6 ай бұрын
राम्रो छ हाम्रो नगरपालिका तर समस्य धेरै छ्न
@shivaprasadsitoula9442
@shivaprasadsitoula9442 6 ай бұрын
रमाइलाे घुमघाम।शुभहाेस्।
@manitalamgade6585
@manitalamgade6585 6 ай бұрын
Miss you maro gau❤😢😢
@santoshvlog4333
@santoshvlog4333 6 ай бұрын
हाम्रो गाउँ ठाउ को video हेर्न पाउँदा खुशी laagyo👌🙏
@chandraprakashdhakal2667
@chandraprakashdhakal2667 6 ай бұрын
अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@manojshrestha7721
@manojshrestha7721 6 ай бұрын
Dherai lamo samaye lagyo ni Sachin ji Laxmi ji vlog lyauna❤❤
@s.k.dangali-santosh
@s.k.dangali-santosh 6 ай бұрын
अघिल्लो साता नआउदा खल्लो लाग्यो❤🇳🇵❤🇳🇵❤🇳🇵❤🇳🇵
@nojobnoworkchhenal9676
@nojobnoworkchhenal9676 6 ай бұрын
गाको ❤ हप्ता आएना बाटो हेर्दा हेर्दै love परेको जस्तो भाको छ ❤❤❤ सचिन सरको चेनल सङ
@camilalll7894
@camilalll7894 6 ай бұрын
Wow amazing views nice ours country
@padamgurung9624
@padamgurung9624 6 ай бұрын
धन्यवाद सचेन र लक्ष्मी ज्यूलाई नयाँ श्रृंखलाको लागि ।।।
@tumbewa665
@tumbewa665 6 ай бұрын
I'm santosh limbu pachthar bata hal dubai bata herdai xu tq dajai
@achyutmahat5027
@achyutmahat5027 6 ай бұрын
सुरुगरीयो हेर्न लाई सचिन भाइ 🙏🙏
@raveenraveen7604
@raveenraveen7604 6 ай бұрын
सचिन sir को सधै अरु अरु ठाउँ ठाउँ को भिडियो हेरिन्थो आज आफ्नै गाउँ घर को भिडियो पनि हेरियो
@reshambudhathoki2022
@reshambudhathoki2022 6 ай бұрын
म पनि हजुर को भिडियो पराय हेर्नू गर्छु सरै रमाइलो लाग्छ मपनी कता कता त्यहीँ ठाउमा पुगेको जस्तो महसुस । हुन्छ
@ramanrai-fj2qx
@ramanrai-fj2qx 6 ай бұрын
सुन्दर ईलाम । कतै त्यतै जाउ जाउ लाग्छ देख्ने वितिकै ।
@punamthapa7727
@punamthapa7727 6 ай бұрын
Thank you sachin sir for this beautiful video!
@bungkshyangchha
@bungkshyangchha 6 ай бұрын
वास्तब्मा भन्नेहो भने यो ठाउलाई विकासित बनाउनेहो भने धरन सहर हन्दा सुन्दर हुनेथियो तर त्यहाको भतुवा नेताहरु कुन दुलोमा लुकेर बसेको छन
@bijaylama3899
@bijaylama3899 6 ай бұрын
Ati sunder thau woow..
@superfast-fi3yv
@superfast-fi3yv 6 ай бұрын
नेपाल कै नम्बर १ च्यानल ❤सचिन दाई..❤
@Cricketnepal0
@Cricketnepal0 6 ай бұрын
कस्ता जनप्रतिनिधी हुन तेहा का। पानी को सम्स्या त समाधान गर्न पर्छ नि। डिप बोरिङ्ग को जमना छ यौटा बोरिङ्ग राखेर ट्याङ्क्की मा भरेर खाने सम्म त बनाइदिन पर्छ😢😢😢
@Sanjiptimsina4141
@Sanjiptimsina4141 6 ай бұрын
दामि 👌♥️
@santoshrai7741
@santoshrai7741 6 ай бұрын
Sachin sirlai thank you vanna chahanxu,,mero gauma pni pugnu vyexa🙏🙏💐💐
@user-oi9ey2qw5k
@user-oi9ey2qw5k 6 ай бұрын
bhatbhate gau dharai ramro rahexa chepte gau lai sarkarle hernu jaruri xa
@kesharthulung262
@kesharthulung262 6 ай бұрын
wow ............. amazing #NEPAL
@tilakoli2709
@tilakoli2709 6 ай бұрын
यही भिडियोको प्रतिक्षमा बसेको थिए
@aashishghimire546
@aashishghimire546 6 ай бұрын
धेरै धेरै धन्यवाद सचिन सर र लक्ष्मी मामा लाइ।
@user-oi9ey2qw5k
@user-oi9ey2qw5k 6 ай бұрын
kati ramro gau sichai ra khane paniko bebastha garnu jaruri xa sarkarle aakha jahos
@user-qz4sr6xg9y
@user-qz4sr6xg9y 6 ай бұрын
Bahundangi KO Mini Mountain,Ani Jungali Hatti Aatanka KO Pani video pracharprasar garidinu paryo Sachin sir
@arunrazzbanc9169
@arunrazzbanc9169 6 ай бұрын
Huge support from my side Sir ❤
@padambantawa4678
@padambantawa4678 6 ай бұрын
सप्पै भिडियाे हेरे है❤❤
@dipeshyakthungba6659
@dipeshyakthungba6659 6 ай бұрын
yo barsa kai autkrista thau sayad yo video gaule yaha ko samaudaya harule heryo vane jhan basau basau lagcha yo gau saharko kolahal dhulo dhuwa vanda yo thnau dherai sundar autkrista beautiful please sarakar le yasto thau haru ma janata lai dine subidha sabai pura gari dinu parcha ahile ko samaya ma ppani ko ghar ghar ma bebastha nahunu dukhad nai ho sthaniya sarkar le kendriya sarkar sanga sidhai bajet ko karyanan garinu parcha
@amritmagar704
@amritmagar704 6 ай бұрын
मलाई पनी मन पछॅ यो कायॅकरम.
@Sanjaya-k.c
@Sanjaya-k.c 3 ай бұрын
हाम्रो अर्घाखाँची पनि भिजिट गर्नु परेयो सर 🙏🙏🙏
@SukrajSomuVlogs
@SukrajSomuVlogs 6 ай бұрын
I really liked your video and gave a like comment.👍💌🔔💓
@apsarabhandari1890
@apsarabhandari1890 6 ай бұрын
अति सुन्दर ठाँउ मन परो हजुर🎉
@devtamu2175
@devtamu2175 6 ай бұрын
Dami ramailo village,,, tra pani nahuda dukhad samachar,,, anyway good jobs sir n team God bless you 🙏💐❤️
@bhabinlimbu3838
@bhabinlimbu3838 6 ай бұрын
Watching from Hongkong 🤘
@shishirthangamba7921
@shishirthangamba7921 6 ай бұрын
म नियमित दर्शक purvi blues को 🎉❤
@bikrambc9744
@bikrambc9744 6 ай бұрын
नमस्कार म प्यूठानि कान्छो बिक्रम बि सि 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵ल है आफुत हेर्न सुरु गरियो हजुर हरु पनि सुरु गर्नुहोस् है
@indrapoudel6203
@indrapoudel6203 6 ай бұрын
हामी पनि कम्पनी क्वाटरमा नै बस्छौं सेवा निवृत्त भएको दिन बाहिर निस्कनु पर्छ ,यो त कम्पनीको नियम नै हो ,सेवामा हुदा पाएको घर सेवा निवृत्त भए पछि छोड भन्नु कम्पनीको गल्ती होइन सर
@bxbdxnjd1938
@bxbdxnjd1938 6 ай бұрын
ilam vaneko ilma nai ho ilam ko praya sabai tham ramro xa
@user-rl4ct6ld3c
@user-rl4ct6ld3c 6 ай бұрын
Tapaiko Video here paxi ghumna jau jau lagxa
@yubrajadhikari3715
@yubrajadhikari3715 6 ай бұрын
Awesome documentary with awesome background music & narration.❤ appreciate to mr.sachin Neupane& his entire team.
CHEPTI FUN PARK - The Most Amazing Amusement Park in Nepal!
22:13
Travel With Pranu
Рет қаралды 21 М.
Glow Stick Secret 😱 #shorts
00:37
Mr DegrEE
Рет қаралды 142 МЛН
How many pencils can hold me up?
00:40
A4
Рет қаралды 16 МЛН
Miracle Doctor Saves Blind Girl ❤️
00:59
Alan Chikin Chow
Рет қаралды 25 МЛН