देश दुर्घटनामा जाने खतरा देख्दैछु- डा. युवराज संग्रौला | Ordinance | TAMASOMA JYOTIRGAMAYA | AP1HD

  Рет қаралды 122,767

AP1HD

AP1HD

4 жыл бұрын

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।।
Presenter: Tikaram Yatri
Guest: Dr. Yubaraj Sangraoula, Former Attorney General
Researcher: Saroj Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Editor: Karun Basnet and Rajin Magar
Music: Raprabin
Studio Producer: Subash Thapa and Chiranjibi Gautam
Camera Person
Navaraj Adhikari
Gopinath K.C
Surendra Maskey
Graphics: Lokesh/ Ramesh /Bibek
MCR
Madhav Gautam, Manish Shrestha, Pradip Rijal, David Shah, Pramod koirala, Bishal Subedi, Rabee Raj Paudel
Make Up: Karishma Shahi Thakuri
Subscribe and Press the Bell icon to get all the News Update.
►kzbin.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►KZbin: / ap1hdofficial
►Twitter: / ap1tv_official
►Instagram: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2020 AP1HD™
#TamasomaJyotirgamaya #PmOli #अध्यादेश #Lockdown #AP1HD #AnnapurnaMediaNetwork

Пікірлер: 362
@marg4s83
@marg4s83 4 жыл бұрын
युबराज संग्रौला सर संग को बार्तालाप घन्टौ सुनिरहन मन लाग्ने। युबराज सर, बंगाल को गवर्नल जनरल ( वारेन हेस्टिंग ) ले पृथ्वी नारायण शाह लाइ लेखेको पत्र सायद काठमाडौँ उपत्यका बिजयी गरिसके पछि को हुन सक्छ मलाई हात लागेको छ। पृथ्वी नारायण शाह ले जय प्रकाश मल्ल को सेना लाई जितिसके पछि how the table turn 360 degree, I couldn't believe. सर संग भेट हुन पाए सन् १७६२ देखि सन् १८४६ सम्म को नेपाली इतिहास को केहि सामग्री हरु तपाई लाई जिम्मा लगाउने थिए। सायद एसले तपाई को रिसर्च मा अलिकति भए पनि टेवा पुग्थ्यो कि ?
@SujanAcharya-tf5mv
@SujanAcharya-tf5mv 4 жыл бұрын
marg4s83 यस्तो सामग्री अरू नेपालीले पनि पढ्न र बुझ्न पाइयोस् न।
@checkramu
@checkramu 4 жыл бұрын
hamilai pani janakari dinu bhaye hune
@mikepapa1555
@mikepapa1555 4 жыл бұрын
Tyo samagri saurabhlai dinuhola.sangraula biswasilo manxe hoina
@BigBrain-sx4pm
@BigBrain-sx4pm 4 жыл бұрын
marg4s83, वहाँ ठुलो पाखण्डी हो साथै अन्धराष्ट्रबादी पनि हो। सँधै युरोप र अमेरिकाले नेपाली राजनीतिमा हस्तक्षेप गऱ्यो र देश बिगाऱ्यो भन्ने युवराज संग्रौलाले एम.सी.सी. को बारेमा चुईक्क नबोल्नु वहाँको पाखण्ड र केपि ओलि प्रतिको झुकाब हो।
@koshmali6956
@koshmali6956 4 жыл бұрын
टिका राम सर भरत दाहाल को बिचार पनि सुन्नु पाएहुन्थो कि Ap center मा ठाउ छैन र??
@yadavdevkota1071
@yadavdevkota1071 4 жыл бұрын
कति राम्रो सुझाव दिनु भयो डा. संगौला सरले ! यस्तो अवस्थामा देशलाई राखेर राजनिती गर्नुभन्दा हात उठाउनु नै वेस हुन्छ !
@TheKrishnadongol
@TheKrishnadongol 4 жыл бұрын
Very very super informative interview. Salute you both 🙏🙏🙏
@dineshbista3403
@dineshbista3403 4 жыл бұрын
एक दम राम्रो विश्लेषण युवराज संग्रौला महाशय को अब भरत दाहाल, Dr सुरेन्द्र केसी, सौरभ महाशय को विचार नी छिट्टै सुन्न पाइयोस् र तपाईं हरु जस्ता सच्चा यो देशको नागरिक ले नेपाल लाई जोगाउन साझा नीति बनाएर नेपाली जनता माझ आउनुपर्यो हामी हरेक तरिका बाट साथ र सहयोग गर्न तयार छौं।अब नेपाल आमाको मुहार मा छिट्टै नयाँ खुसी देख्न पाउँ।
@BigBrain-sx4pm
@BigBrain-sx4pm 4 жыл бұрын
dinesh bista, वहाँ ठुलो पाखण्डी हो साथै अन्धराष्ट्रबादी पनि हो। सँधै युरोप र अमेरिकाले नेपाली राजनीतिमा हस्तक्षेप गऱ्यो र देश बिगाऱ्यो भन्ने युवराज संग्रौलाले एम.सी.सी. को बारेमा चुईक्क नबोल्नु वहाँको पाखण्ड र केपि ओलि प्रतिको झुकाब हो।
@subanthapamagar9146
@subanthapamagar9146 4 жыл бұрын
डक्टर साब घुमाई फिराई खड्गे प्रसाद ओलीको भरमग्दूर बचाउ गर्नुभयो नि?भविस्यमा केही चिजको आशा गर्या जस्तो लाग्यो।
@bhupalmagar1291
@bhupalmagar1291 4 жыл бұрын
china ko jastho khatra system ko party hunuparx vanya hoooo,,,, sarkkar
@BigBrain-sx4pm
@BigBrain-sx4pm 4 жыл бұрын
Suban Thapa Magar, वहाँ ठुलो पाखण्डी हो साथै अन्धराष्ट्रबादी पनि हो। सँधै युरोप र अमेरिकाले नेपाली राजनीतिमा हस्तक्षेप गऱ्यो र देश बिगाऱ्यो भन्ने युवराज संग्रौलाले एम.सी.सी. को बारेमा चुईक्क नबोल्नु वहाँको पाखण्ड र केपि ओलि प्रतिको झुकाब हो।
@suryaprasadsubedi3900
@suryaprasadsubedi3900 4 жыл бұрын
वहाको आशा त पुरा भैसक्यो।
@Sweet123sweet
@Sweet123sweet 3 жыл бұрын
@@BigBrain-sx4pm mcc ko bare yeti dherai kura garnu bhacha...may be u need to do some "RESEARCH"
@BigBrain-sx4pm
@BigBrain-sx4pm 3 жыл бұрын
@@Sweet123sweet He is no more than Hypocrite.
@sangamgautam9018
@sangamgautam9018 4 жыл бұрын
टिकाराम जि युग पाठक र भरत दाहाल चाहियो।युवराज सरको मध्यम धारको सम्बाद रहयो। खासै चित्त बुझेन।
@shermannepali
@shermannepali 4 жыл бұрын
Dr kc lai leraunu paro Tikaram ji ..
@bibashgurung6156
@bibashgurung6156 4 жыл бұрын
१००%% सही कुरो हो युबराज सर हजुर्को बिचार सलाम सर
@caresarjuniors4772
@caresarjuniors4772 4 жыл бұрын
Mugi guff hanirako xa yo jhatha le kp ko jholey
@HariShresthalt
@HariShresthalt 4 жыл бұрын
टीकारामजी ! तपाईको भिजन राम्रो छ! सौरभजीलाई पुन: यो सन्दर्भमा साक्षात्कारमा ल्याउनूस !
@sumantamang8673
@sumantamang8673 4 жыл бұрын
Tikaram jee you are absolutely brilliant .
@magarat6360
@magarat6360 4 жыл бұрын
O bhai kun duniyama xau ,tamanglai pipa bhanne kasari mahan ,
@dinesh_parajuli
@dinesh_parajuli 4 жыл бұрын
ओलिको बचाउ धेरै भयो आज चित्तबुझ्दो विश्लेषण आएन
@bishnumaniadhikari894
@bishnumaniadhikari894 4 жыл бұрын
दिनेश पराजुली तपाईंलाई पनि गाह्रो छ हौ😂
@pabitaghimire2653
@pabitaghimire2653 4 жыл бұрын
युबराज सरको अन्तरबार्ताहरु राम्रो लाग्छ एकदम सत्यतामा आधारित हुन्छन तर कता कता त्यो गफाडी ओलिको बचाउ गर्नु हुन्छ ,, आजको अन्तरवार्तामा त झन पूरै यो निकम्मा सरकारको पक्ष पोषण गरेर बचाउ गर्नु भयो , जनताको स्वास्थ्यसंग सम्बन्धित उपचारका सामग्रीहरुमासमेत कमिसन खाने स्वास्थ्य मन्त्रीको बचाउ गर्नु भयो , यस्ता भ्रष्टाचारी कमिसनखोरी निकम्मा नालायकहरुलाई कसरी जनताले सहयोग गर्ने आफै बिचार गर्नु र सर , भ्रषटाचार कमिसनमा चुर्लुम्म डुबेर जनतालाई करै करको मारमा उठ्नै नसक्ने गरेर बिजोग गरीरहेको त्यो त घाम जतिकै छर्लगं छ नि , के के न गर्ला ओलिले भनेर २/३कोबलियो सरकार बनाई दिएका जनता के यहि गर्न हो त ? जनताको कस्तो दुर्दसा भईरहेको छ कुन बिजोगमा बिचल्लीमा परेर कष्टकर जीवन बिताई रहेका छन तेतातिर यो नेकपाको सरकारले कहिल्यै परवाह गरेको छैन ,, सरलाई नै थाहा होला नि जनताको दुर्भाग्य
@innocentheart3062
@innocentheart3062 4 жыл бұрын
Thank you yatri sir
@bikashbhattarai1579
@bikashbhattarai1579 4 жыл бұрын
Waiting for that video sir
@premshahi9500
@premshahi9500 4 жыл бұрын
असान्दर्भिक,पुरै प्रम को रक्षा कवछ भयछन, सङ्ग्रौला सुनिरहन उचित लागेन..यो एपिसोडको सफलता सङ्ग्रौला लाई चिनियो
@santamanrai5432
@santamanrai5432 4 жыл бұрын
एकदम सहि विश्लेषण गर्नु भो डा साहब ! धन्यवाद !
@rijanyt4513
@rijanyt4513 4 жыл бұрын
Sarai man parne patrakar ra youva raj sir salute xa...
@aryankarki7900
@aryankarki7900 4 жыл бұрын
रोचक र ज्ञानवर्धक ।
@karansingh208
@karansingh208 4 жыл бұрын
धन्यवाद टीका जी, हो यस्ता कुनै पनि पार्टीसंग सम्बन्ध नराखी देशको बारेमा चिन्ता र चासो लिदै सल्लाह, सुझाब र चुनौती दिन सक्ने देशप्रेमीहरुलाइ ल्याउनुपर्छ, डा. मुरी-मुरी धन्यबाद ।
@tikarambastola2255
@tikarambastola2255 4 жыл бұрын
अधीकाण्ग्श समय kp बचाऊ तिर लागेको देखे तर किन हो बुझिन !
@tekendrabhattarai2898
@tekendrabhattarai2898 4 жыл бұрын
यो अन्तरर्वाता पुरा हेर्नुहोस् ।किनभने मन्त्री हरु किन सरकार छोडेर बाहिर निस्कन सकदैनन।
@BigBrain-sx4pm
@BigBrain-sx4pm 4 жыл бұрын
Tikaram Bastola, वहाँ ठुलो पाखण्डी हो साथै अन्धराष्ट्रबादी पनि हो। सँधै युरोप र अमेरिकाले नेपाली राजनीतिमा हस्तक्षेप गऱ्यो र देश बिगाऱ्यो भन्ने युवराज संग्रौलाले एम.सी.सी. को बारेमा चुईक्क नबोल्नु वहाँको पाखण्ड र केपि ओलि प्रतिको झुकाब हो।
@tekendrabhattarai2898
@tekendrabhattarai2898 4 жыл бұрын
मलाई अरू अन्तर्वाता मा भए धेरै थाहा छैन ।तर टिकाराम सगको मा त नेता र मन्त्री लाई झोलामा पेष्ट ब्रस पनि राख्ने भनेको छ ।जुन कुरा सत्य हो की तिमी हरु को दिन सकिन्छ भन्ने होइन र।कृपया मिस कल गर्नुहोस न 9841565406 नमस्कार ।
@samthapa5585
@samthapa5585 4 жыл бұрын
चम्चागिरि देखियाे सरकाे यहाँ पनि 🤔🤔
@manbasnet3874
@manbasnet3874 4 жыл бұрын
Tika ram sir, Bhimarjun achaya sir ko pani bichar sununa..
@nillama5703
@nillama5703 4 жыл бұрын
Yakdam कवाडी interview by dr sangrol 👊👊👊
@BigBrain-sx4pm
@BigBrain-sx4pm 4 жыл бұрын
Nil Lama, वहाँ ठुलो पाखण्डी हो साथै अन्धराष्ट्रबादी पनि हो। सँधै युरोप र अमेरिकाले नेपाली राजनीतिमा हस्तक्षेप गऱ्यो र देश बिगाऱ्यो भन्ने युवराज संग्रौलाले एम.सी.सी. को बारेमा चुईक्क नबोल्नु वहाँको पाखण्ड र केपि ओलि प्रतिको झुकाब हो।
@s-k-c9200
@s-k-c9200 4 жыл бұрын
@@BigBrain-sx4pm MCC ko barema ni bhanya xan hera interview haru.
@pradoshkarki3732
@pradoshkarki3732 4 жыл бұрын
Saurabh sir lai bolauna paryo
@nillama5703
@nillama5703 4 жыл бұрын
Tikaram जी ले सहि विश्लेषण जनता लाई सुनाउने हो भने. Dr bhimarjan आचार्य or सैरब or भारत दाहाल. को interview गराउनु parni थियो. Dr sangrol le बडी बुद्धि विलास gardai कम्युनिष्ट पार्टी को नाई favor ma बोल्छन्
@BigBrain-sx4pm
@BigBrain-sx4pm 4 жыл бұрын
Nil Lama, वहाँ ठुलो पाखण्डी हो साथै अन्धराष्ट्रबादी पनि हो। सँधै युरोप र अमेरिकाले नेपाली राजनीतिमा हस्तक्षेप गऱ्यो र देश बिगाऱ्यो भन्ने युवराज संग्रौलाले एम.सी.सी. को बारेमा चुईक्क नबोल्नु वहाँको पाखण्ड र केपि ओलि प्रतिको झुकाब हो।
@biraj599
@biraj599 4 жыл бұрын
Big fan of yours and eagerly waiting as always your energetic and informative interview
@abcdefghijalmnopqurs
@abcdefghijalmnopqurs 4 жыл бұрын
Aaj KO interview not very strong and analytical as used to be. Yesari analysis garne manxe ta hoina YRS as has research studious knowledge..Ghumako ghumakai garera sakayo interview ...
@bhuwanregmi4798
@bhuwanregmi4798 4 жыл бұрын
व्यक्तिवाद, विधि पद्धतिको अवज्ञा र मुकदर्शकता !!! डाक्टर साब हल्लीरहेको डुङ्गा जस्तै interview आयो ।
@buddhabts2719
@buddhabts2719 4 жыл бұрын
Kp र chaina को उग्र समर्थक हो युबराज जी त्यहीँ अनुसारकै अभिव्यक्ति ।
@laligurash959
@laligurash959 4 жыл бұрын
Dr Yubataj sir ko kura jati sunyo uti sunna man lagne sarai sattya batai dinu bhayo respect ✊️ you sir
@kajithapa8632
@kajithapa8632 4 жыл бұрын
युवराज सङ्रौला,dr सुरेन्द्र kc ,भरत दाहाल ,लगायत सबै मिलि देश को नेतृत्व लिनु पर्यो।।।
@sabiralimiya656
@sabiralimiya656 4 жыл бұрын
Mukkheya patrakaar vulnu vayo saurav sir ani parkash sayami.
@tekendrabhattarai2898
@tekendrabhattarai2898 4 жыл бұрын
बिचार ठिक छ ।तर कसरी सम्भब छ।अरू पनि बिस जना मिलाएर एउटा नयाँ सरकार को आवश्यकता छ
@suresheverest9098
@suresheverest9098 4 жыл бұрын
अब एक पटक डा.सुरेन्द्र के.सी लाई पनि बोलाउनु परो।
@buddhaghimire8261
@buddhaghimire8261 4 жыл бұрын
त्यो बाजे को कुरा सुन्दा सुन्दा दिक्क भैयो😜😁😁
@matrikasharma9832
@matrikasharma9832 4 жыл бұрын
डा सङौला बडा आदर्शको ठुला ठुला कुरा गर्नुहुन्छ । उहाँले अहिले पनि अनधिकृत रुपमा सुरक्षाकर्मी राख्नु भएको भन्ने कुरा अखबारमा आएका छन । त्यसको जबाफ पाए आभारी हुने थियौ ।
@BigBrain-sx4pm
@BigBrain-sx4pm 4 жыл бұрын
Matrika Sharma, वहाँ ठुलो पाखण्डी हो साथै अन्धराष्ट्रबादी पनि हो। सँधै युरोप र अमेरिकाले नेपाली राजनीतिमा हस्तक्षेप गऱ्यो र देश बिगाऱ्यो भन्ने युवराज संग्रौलाले एम.सी.सी. को बारेमा चुईक्क नबोल्नु वहाँको पाखण्ड र केपि ओलि प्रतिको झुकाब हो।
@kamalniraula6776
@kamalniraula6776 4 жыл бұрын
Well interview
@beingbj9067
@beingbj9067 4 жыл бұрын
plz bring sourav sir soon coz he is d one we youngsters should understand...tq tikaram ji
@dipaksharma1737
@dipaksharma1737 4 жыл бұрын
Saurab je laa pahela vanako 100 % sahe ho.sangraula ji jata pane thekaa ,kako beslasad..............ji hajur pane.....
@narainsinghthapa5255
@narainsinghthapa5255 4 жыл бұрын
Dr. Yubraj Sangraula jiu ko vihar ra vishlesan ek dam ramro lagchha ra sahi jasto pani hunchha. hamra neta haru le rajniti ta garchha n tara afnu lagi matrai grchhan, desh ra janata sang uniharu ko kunai sarokar hundaina. jaba desh ko netritwa nai ayogya, asaksha ra nalayak bhaye bhane tesle sabai tira lathalinga nai banaunchha.
@samserlimbu1361
@samserlimbu1361 4 жыл бұрын
awesome
@laxmanneupane2617
@laxmanneupane2617 4 жыл бұрын
Brilliant analysis by YR sir! All deliberations are matured and truthful!!!
@madanbk6754
@madanbk6754 4 жыл бұрын
सौरब कता हराउनु भो , बिधादेबी प्रधानमन्त्री ,आउनुस बोल्नुस कथा तेतै जादैछ
@mrfrank4304
@mrfrank4304 4 жыл бұрын
Lol. And others in cpnuml will just watch? what a joke?
@ratishroshanrimal4706
@ratishroshanrimal4706 4 жыл бұрын
Good & best analysis !!
@amritak477
@amritak477 4 жыл бұрын
We want *सौरभ *🙋🙋🙋
@udaybasnyat8344
@udaybasnyat8344 4 жыл бұрын
Yatri ji ahile ko yo rajnitik awastha ma Dr shaurav ko antarwarta aawasyak hola ki saknu hunchha vane please
@rameshghartichhetri487
@rameshghartichhetri487 4 жыл бұрын
नचाईंने गफ गर्यो।
@anantalamichhane9689
@anantalamichhane9689 4 жыл бұрын
टीका जि म हजुरको कार्यक्रम को नियमित दर्शक हुं तर तेति कमेन्ट भने गरेको छैन। हजुरले सबै जसो ब्यक्तित्वलाइ हजुरको कर्यक्रममा बोलाउनु भएको छ। तर रमेशनाथ पाण्डे लाई किन बोलाउनु भएको छैन या उहाँ आउने इच्छा नदेखाएर हो। कृपया यो अध्यादेश र कुटनिति बारेमा रमेशनाथ को बिचार सुन्न एकदमै मन छ।धन्यावद।
@pushkarsharma3651
@pushkarsharma3651 4 жыл бұрын
युवराज सर को तर्क सत्य हो तर नेपाल को दूर्भाग्य हो कि याहा का नेताहरू को नैतिकता र इमानदारी ता र सिद्धांत नै छोइन
@krishnachamlagai8726
@krishnachamlagai8726 4 жыл бұрын
He did good analysts. I am impress.
@MrBpsubedi
@MrBpsubedi 4 жыл бұрын
केपीको अनावश्यक रूपमा पक्ष लिने काम भयो संग्रौलाजीको । नसुहाउने र लाज लाग्ने हिसाबले ।
@Shahdeepak266
@Shahdeepak266 4 жыл бұрын
प्राध्यापक डा.युबराज संग्राैला जी काे बहस सारै राम्राे लाग्छ। धन्यबाद तम साेमा ज्याेतिर्गमय
@BigBrain-sx4pm
@BigBrain-sx4pm 4 жыл бұрын
Deepak Shah, वहाँ ठुलो पाखण्डी हो साथै अन्धराष्ट्रबादी पनि हो। सँधै युरोप र अमेरिकाले नेपाली राजनीतिमा हस्तक्षेप गऱ्यो र देश बिगाऱ्यो भन्ने युवराज संग्रौलाले एम.सी.सी. को बारेमा चुईक्क नबोल्नु वहाँको पाखण्ड र केपि ओलि प्रतिको झुकाब हो।
@bikashtimalsina1117
@bikashtimalsina1117 4 жыл бұрын
Akdam ramro kura garnu vo sir
@trsubedi47
@trsubedi47 4 жыл бұрын
गाेलमाेटाेल बिश्लेषण भयाे ।
@arjunkumarthapaliya3304
@arjunkumarthapaliya3304 4 жыл бұрын
Sarai ramro kuro garnu vo sir thank you
@shishirmagar2036
@shishirmagar2036 4 жыл бұрын
Ramro bislesan Dr sangraula sir ko
@sudanshrestha3524
@sudanshrestha3524 4 жыл бұрын
अब त हाे कि हाे कि जस्ताे लाग्छ सबै बिद्वानहरु तेसै भन्छन् , सत्ता ब्यवस्था ढल्ने भाे। धन्यबाद सर । मेराे मन पर्ने ब्यक्तित्व ।
@kalipun1000
@kalipun1000 4 жыл бұрын
धेरै राम्रो बहस। प्रणाली भित्र को कमि कमजोरी लाई प्राध्यापक ले धेरै राम्रो सङ उजागर गर्नु भको छ कुनै ब्यक्तिको होईन । गहिरिएर बुझौं
@AngadKrBuda
@AngadKrBuda 4 жыл бұрын
Tikaram Ji, Mr. Sangraula, even though a Dr. he did'nt meet Ur match. U r a legendary journalist, that's my assumption n I've been following U for quite sometime now n noticed the quality in U as one that is paving the path to making history!!! U r a true legend, I say it again. Hats off to U!!! He was acting somewhat very awkward n also stuttering while presenting his opinion because he seemed totally compromised to something for sure, which made the interview very dull but U seemed to shine over him, though! 🔆What nonsense was he talking about Keshav sthapit n that movie shit???
@sumantamang8673
@sumantamang8673 4 жыл бұрын
overall nepalko netako niyat nai paisa kamaunama chha system lai implement po garnu paryo jaile system lai dosh nadim
@rajuaryal2138
@rajuaryal2138 4 жыл бұрын
Yesto reputed program ma oli ko parbakta liyera aaunu hjur lai suwayena sir...sajilai bujninxa...feri aba bata hjur ko interview herda yestai sambad ho vane maaf garnus testo interview ma kahele herdina
@BigBrain-sx4pm
@BigBrain-sx4pm 4 жыл бұрын
Raju Aryal, वहाँ ठुलो पाखण्डी हो साथै अन्धराष्ट्रबादी पनि हो। सँधै युरोप र अमेरिकाले नेपाली राजनीतिमा हस्तक्षेप गऱ्यो र देश बिगाऱ्यो भन्ने युवराज संग्रौलाले एम.सी.सी. को बारेमा चुईक्क नबोल्नु वहाँको पाखण्ड र केपि ओलि प्रतिको झुकाब हो।
@aayo_gorkhali
@aayo_gorkhali 4 жыл бұрын
के रैछ यो कहर भनेको ? नेपाली सब्द हो ? टीका राम जि?
@buddhabts2719
@buddhabts2719 4 жыл бұрын
प्रचण्डलाई थाहा नभएको अध्यादेशको कुरो देउवालाई थाहा हुन पर्छ भन्छ त बोक्रे भलाद्मीले ।।
@apurvapoudel
@apurvapoudel 4 жыл бұрын
टिका राम जि , सौरभ, भरत दाहाल, लाई बोलाउनु पर्‍यो सर।
@laxmanneupane2617
@laxmanneupane2617 4 жыл бұрын
Example of Buffalo is great and true! Dr Sagraula trigger and called hyenas!!!!
@BigBrain-sx4pm
@BigBrain-sx4pm 4 жыл бұрын
Laxman Neupane, वहाँ ठुलो पाखण्डी हो साथै अन्धराष्ट्रबादी पनि हो। सँधै युरोप र अमेरिकाले नेपाली राजनीतिमा हस्तक्षेप गऱ्यो र देश बिगाऱ्यो भन्ने युवराज संग्रौलाले एम.सी.सी. को बारेमा चुईक्क नबोल्नु वहाँको पाखण्ड र केपि ओलि प्रतिको झुकाब हो।
@purnasingh4518
@purnasingh4518 4 жыл бұрын
सहि बिस्लेसन
@kamalojha9507
@kamalojha9507 4 жыл бұрын
Saurav lai bolaunu paryo
@madhavadhikari1389
@madhavadhikari1389 4 жыл бұрын
Bharat Dahal ko bi4 pani sunna paya huntho ki yatri sir.
@gajendraaidi5863
@gajendraaidi5863 4 жыл бұрын
उहा लाइ ल्याउनु भयो धन्यवाद सर अब डा सुरेन्द्र के सि लाइ ल्याउनुहोला
@sudanshrestha3524
@sudanshrestha3524 4 жыл бұрын
टीका सर अन्तरवार्ताकाे शीर्षक उहाँ सर लाई साेधेर राख्नुहाेला ।
@chatrashreta8440
@chatrashreta8440 4 жыл бұрын
अाजकाे याे अन्तर्वाता सहि विश्लेषण भएन हजुरकाे
@sudanshrestha3524
@sudanshrestha3524 4 жыл бұрын
@@chatrashreta8440 यस अघि अरु चेनलकाे अन्तरवार्ताकाे शीर्षक डा. साबलाइ चित्त बुझेकाे थियेन ।
@ruppun1558
@ruppun1558 4 жыл бұрын
very good
@dineshkumarsigdel3045
@dineshkumarsigdel3045 4 жыл бұрын
गजब
@rajendrakarki6174
@rajendrakarki6174 4 жыл бұрын
युबराज सरको भनाई राम्रो छ अरुको नामको लडाँईं लडेर ब्याजमात्र खानेहरुबाट देशले गति नलिने पक्का भयो
@sierrabravo1554
@sierrabravo1554 4 жыл бұрын
टिका राम सर कृपया भरत दाहाल र डा. सुरेन्द्र के सि लाइ निम्त्याउनुस्। म लगायत लाखैा नेपालि उहाँ हरुलाइ सुन्न चाहन्छन्।
@bikashbhattarai1579
@bikashbhattarai1579 4 жыл бұрын
Sir desh aba kata tiraa jalla?? Plz vandinu paro.ehako bichhar maa Nepal lae kasare agadii badaune hamile
@chiranjeevi2136
@chiranjeevi2136 4 жыл бұрын
डा. साबको विश्लेषण कति स्पष्ट र सरल भाषामा बुझियो वा सहि विश्लेषण यात्री सर अहिलेसम्म हजुरको टिभीमा भरत दाहाल लाई ल्याउनु भएको छैन अब अर्को भागमा मिल्छ भने ल्याउनु होस् है सर ।
@jeebanbaral3574
@jeebanbaral3574 4 жыл бұрын
good
@manthalgurung5755
@manthalgurung5755 4 жыл бұрын
a most watch talk show nearly future Ted talk Nepal
@rajanthapa8868
@rajanthapa8868 4 жыл бұрын
धेरै राम्रो बिचार
@binduhardware1476
@binduhardware1476 4 жыл бұрын
Dr yubraaj sangraula jee...perfect analysis....mantriharu tauko jhukayera yes man bannu bhayena..yadi oliko kaam chitta bujhdo chhaina bhane rajinama deu mantriharu...imandaar naitik raajniti gara janatako side bata
@anupkattel36
@anupkattel36 4 жыл бұрын
डा. शुरेन्द्र के.सि. लाई सुन्न मन छ अब। टिकाराम सर प्रयास गर्नुहुन अनुरोध गर्दछु
@maheshmagar9339
@maheshmagar9339 4 жыл бұрын
राम्रो बिश्लेसकको सुचिमा पर्नुहुन्छ खगेन्द्र संग्रौला तर आजको बिश्लेसन किन किन चित्तै बुझेन...
@BigBrain-sx4pm
@BigBrain-sx4pm 4 жыл бұрын
Mahesh Magar, वहाँ ठुलो पाखण्डी हो साथै अन्धराष्ट्रबादी पनि हो। सँधै युरोप र अमेरिकाले नेपाली राजनीतिमा हस्तक्षेप गऱ्यो र देश बिगाऱ्यो भन्ने युवराज संग्रौलाले एम.सी.सी. को बारेमा चुईक्क नबोल्नु वहाँको पाखण्ड र केपि ओलि प्रतिको झुकाब हो।
@umeshgautam5220
@umeshgautam5220 4 жыл бұрын
यस सेरोफेरोमा सौरभ सरलाई सुन्न पाए कस्तो हुन्थ्यो होला !!!!!!!! ????
@chandrakanta660
@chandrakanta660 4 жыл бұрын
nice bislesan
@kiranchapagaikiranchapagai4300
@kiranchapagaikiranchapagai4300 4 жыл бұрын
युवराज सर को विचार मनासिव र यथार्थ परक छ।
@manojrai6925
@manojrai6925 4 жыл бұрын
एकदम चित्त बुझेउ। नेताहरूले सहि सङ्ग देश चलाउन नसने देश हरेक किसिमको दन्दमा जाने खतरा छ। पक्का
@narayanacharya9299
@narayanacharya9299 4 жыл бұрын
टीकारामजीको प्रश्न, काम एउटाले बिगार्छ तर दोषी अरू बढी छन भन्दै हुनुहुन्छ? भन्ने प्रश्नमै सबै कुरा खुल्नु पर्ने हो। प्रोफेसर संग्रौला आँफै पनि अलि स्पष्ट नभइसक्नु भएको होला त ? प्रोफ़ेसर संग्रौला जस्तो स्पष्ट नेपाली बुध्दिजीवी कमै होलान् तर प्रम भन्दा अरू दोषी हुन् भनेको बुझ्न अझै सकिएन ।
@parshuram8984
@parshuram8984 4 жыл бұрын
टीका सर को शैली गजब छ। प्राध्यापक सर हरु अब देस बचाउन निक्लनु पर्छ
@karnasunam5942
@karnasunam5942 4 жыл бұрын
युवराज सर लाई यदि कोई ग़लत भनछ भने तेयो पागल नई होला!!! यो म पनी भनछू!!! युबाराज सर को म पनी सुभचिंकत हो !! उहाँ को विश्लेषण आज सम्म हेर्दा दुःख का साथ भंछु उहाँ पनी क़मनिस्ट वा के पि ओली को केम्प को हो भन क़ुनई संका लायन सायद म ग़लत पनी हूनसकछु आज सम्म म दोधार मा थिया आज बाट म प्रस्ट छू उहाँ ऐमाले को इसकुलिंग को हो !!
@BigBrain-sx4pm
@BigBrain-sx4pm 4 жыл бұрын
Karna Sunam, वहाँ ठुलो पाखण्डी हो साथै अन्धराष्ट्रबादी पनि हो। सँधै युरोप र अमेरिकाले नेपाली राजनीतिमा हस्तक्षेप गऱ्यो र देश बिगाऱ्यो भन्ने युवराज संग्रौलाले एम.सी.सी. को बारेमा चुईक्क नबोल्नु वहाँको पाखण्ड र केपि ओलि प्रतिको झुकाब हो।
@matrikadahal3680
@matrikadahal3680 4 жыл бұрын
आज सुन्दा यो इन्टर्भिउ अर्थहिन देखियो हिजो को पक्षेपण सबै गलत साबित भो
@1981bishnu
@1981bishnu 4 жыл бұрын
next Saurav
@krishnag2437
@krishnag2437 4 жыл бұрын
टिका जि भरत दाहालज्युलाई पनि ल्याईयोस् यस प्रीथक कार्यक्रममा 🙏
@sudanshrestha3524
@sudanshrestha3524 4 жыл бұрын
सर पार्टि संचालन र राज्यकाे संचालन उस्तै उस्तै हाे ?
@krishnarambasnet5341
@krishnarambasnet5341 4 жыл бұрын
टीका राम जि प्रेम सिङ्ग बस्नेत र भरत दाहल को कुरा सुन्न मन लागेको छ हो।
@user-kv2hw4ve5d
@user-kv2hw4ve5d 4 жыл бұрын
plz invite to madan rai ,khagendra sangural and Vijaya lama.
@raazan33
@raazan33 4 жыл бұрын
I think Saurav will be best think-tank over here....
@prasantbasnet4046
@prasantbasnet4046 4 жыл бұрын
32:03 Nailed it!
@kamalaryal7226
@kamalaryal7226 4 жыл бұрын
40% को हिसाबले नियम बनाउने स्थिती आउनु भनेको केपिले पर्टिमा बहुमत गुमाएको पुष्टि हैन र ? नत्र त बिभाजनको बिपक्षमा 60% को नियम बनाउन पर्ने हैन र कडा नै कदम हो भने त ?
@sanjayadhikari3781
@sanjayadhikari3781 4 жыл бұрын
Professor Dr Youraj Sangraula sir Ko kunai pani interview miss gardina. Nepal Ko ek Number talent sayed waha nai holA mero bichar ma.
@anantarijal9931
@anantarijal9931 4 жыл бұрын
डा. सङ्ग्रौला फेरिएको देखिन्छ-
@kiel977
@kiel977 4 жыл бұрын
Kp baaje le sambidhaan pani earthquake ko time lyaayo, bidhek pani corona time ma. Aaakhir maanche jhaapali na ho.
@funrun7541
@funrun7541 4 жыл бұрын
यो मान्छेले पनि पार्टीका अर्को गुटलाई ठीक पार्न लिएको अध्यादेश हो भने वलीले सहि नै गरे भन्नुभो। तर त्यसले भोलिको राजनिती मा पनि धेरै समस्या ल्याउछ। यो भनाई ले फुटको राजनीति लाई प्रसय दिन्छ। र उहॉ लाई आज सम्म राम्रो विष्लेशक मानेर अन्तर्वाता हेरिन्थ्यो तर उहॉ त्यति लायक होईन रहेछ। उहॉमा double standard को समस्या छ। त्यहि ठिक भन्नु हुन्छ, त्यहि बेठिक भन्नु हन्छ।
@BigBrain-sx4pm
@BigBrain-sx4pm 4 жыл бұрын
Laxun Roka, वहाँ ठुलो पाखण्डी हो साथै अन्धराष्ट्रबादी पनि हो। सँधै युरोप र अमेरिकाले नेपाली राजनीतिमा हस्तक्षेप गऱ्यो र देश बिगाऱ्यो भन्ने युवराज संग्रौलाले एम.सी.सी. को बारेमा चुईक्क नबोल्नु वहाँको पाखण्ड र केपि ओलि प्रतिको झुकाब हो।
تجربة أغرب توصيلة شحن ضد القطع تماما
00:56
صدام العزي
Рет қаралды 58 МЛН
KINDNESS ALWAYS COME BACK
00:59
dednahype
Рет қаралды 165 МЛН
50 YouTubers Fight For $1,000,000
41:27
MrBeast
Рет қаралды 173 МЛН