ओलीलाई 'भष्मासुर' भन्दै बाबुरामको राजनीतिक भविष्यवाणी | TAMASOMA JYOTIRGAMAYA | AP1HD

  Рет қаралды 237,393

AP1HD

AP1HD

Күн бұрын

Subscribe and Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।।
Presenter: Tikaram Yatri
Guest: Dr. Baburam Bhattarai, Former Prime Minister of Nepal
Researcher: Saroj Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Editor: Karun Basnet
Music: Raprabin
Studio Producer: Subash Thapa and Chiranjibi Gautam
Camera Person
Navaraj Adhikari
Gopinath K.C
Surendra Maskey
Graphics: Lokesh/ Ramesh /Bibek
MCR
Madhav Gautam, Manish Shrestha, Pradip Rijal, David Shah, Pramod koirala, Bishal Subedi, Rabee Raj Paudel
Make Up: Karishma Shahi Thakuri
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►KZbin: / ap1hdofficial
►Twitter: / ap1tv_official
►Instagram: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2020 AP1HD™
#TamasomaJyotirgamaya #PmOli #BabuRamBhattarai #AP1HD #AnnapurnaMediaNetwork

Пікірлер: 1 200
@ap1hdtelevision
@ap1hdtelevision 4 жыл бұрын
ओलीलाई 'भष्मासुर' भन्दै बाबुरामको राजनीतिक भविष्यवाणी kzbin.info/www/bejne/l2Gyo6mYiZeeY80
@productiveintp763
@productiveintp763 4 жыл бұрын
Why is he so interested in Identity Politics?
@vikasananda3783
@vikasananda3783 4 жыл бұрын
K.P. Chor VASMASUR...ho
@maheshbharati9879
@maheshbharati9879 4 жыл бұрын
?
@mankajithapa7277
@mankajithapa7277 4 жыл бұрын
बाबुराम जी को एउटा कुरा मन पर्यो,जनताबाट निर्वाचित कार्यकारी रास्ट्रपति हुनुपर्छ ।
@Nepalishortvideos
@Nepalishortvideos 4 жыл бұрын
Patra chahiyo ni
@goodboybadname3317
@goodboybadname3317 4 жыл бұрын
Rastrapatiya parnali le Nepal chaldaina bhai Rajasastha nai aunu parcha !
@rajendrashrestha4956
@rajendrashrestha4956 4 жыл бұрын
पत्रकार महोदय डा. साबलाई हजुरको कडा नैतिकताको झटारो प्रहार गर्नु भएकोमा धेरै धन्यवाद।
@biddrohisaila2794
@biddrohisaila2794 4 жыл бұрын
अन्तर्वार्ता भनेको यस्तो सभ्या र शालिन हुनु पर्छ जस बाट हामी सर्वसाधरनहरुले पनि आवस्याक उपलब्धी हासिल गर्न सक्छम ।
@santoshsangam1953
@santoshsangam1953 4 жыл бұрын
हो नि हजुर।
@samajnepal
@samajnepal 3 жыл бұрын
अझै रिसि रिसि भन्नुस न
@chetanx44
@chetanx44 4 жыл бұрын
देश टुक्राउछु भन्ने सिके लाई चोख्याउने केपी रास्ट्रबादी अनि सबै जाती भुगोल संस्कृती को समान पहिचान प्रतिनिधित्व सहित को एकता नै नेपाल हुनुपर्छ भन्ने चाँही बिखण्डन्कारी रे धन्य हाम्रो सोँच
@s.p412
@s.p412 4 жыл бұрын
दम छ है भनाइमा 👍️👍️ यति कुरा बुझ्न नेपाली लाई अर्को 20 बर्ष लाग्छ
@jitendradhimal7388
@jitendradhimal7388 4 жыл бұрын
Sahi bhannu bho 😌@ S p
@sangamkcsangamkc9717
@sangamkcsangamkc9717 4 жыл бұрын
Haina hijo tapaile nai birodh garnu vako thhiyo hola ae baburam vanne lai padhera sadheko lai feri aaja bikalpa ma 2/4 sabdha bipaxi ma basera boldai ma feri right person vandai lagnu hunxa...abo yeha bujhau tapai ko manasikta kasari ganjagol vako raixa vanera......alikati prasta matra pareko yei chor haru ko 2/4sabdha mitho sunera ae aljhine bani kripaya tyagnus...hami poni nakareka xainau baburam padheko ho budhe xa tara tara yaad garnu budhe hunu euta mehenat ko fal ho tara..bibek hunu durdarshi,desh vakti hunu ho baki aafai aafno tarika le bujhnus tara bhavi hami jasta pusta abo yo jhandu haru lai agadhi rakhera jhanda bokdai jindabad vandenau
@karnasunam5942
@karnasunam5942 4 жыл бұрын
आज यौटा राम्रो मुद्दा राख्नु भयो मदनभण्डारी फ़ाउंडेसन को पैसा काहा बाट आयो.....
@theminiworldNepal
@theminiworldNepal 4 жыл бұрын
नेपाल को सबै भन्दा ठुलो NGO सस्था मदन भण्डारी फाउन्डेसन् संग अर्बौ सम्पति रहेको र त्यो कहाँ वाट आयो भनेर खोज्न पुर्ब प्रधानमन्त्री बाबुराम भटराई को आग्रह |
@bhumigat2349
@bhumigat2349 4 жыл бұрын
यो 17000 नेपालीको रगतको भोग खाने हत्यारो, राजा महेन्द्रले बनाइदिएको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल पनि भारतलाई सन्चालन गर्न दिने भनेर सम्झौता गरेर आउने, भारतको दाना खाएर दिल्लीमा बसेर नेपालमा आतंक मच्चाउने, आफ्नी छोरीलाई विदेशमा पढाएर सर्वसाधारणका छोराछोरी बन्दुक बोक, बुर्जुवा शिक्षा नपढ भनेर 10/12 वर्षकै उमेरमा बन्दुक बोकाउने, बालुवाटार किर्ते गरेर बाड्ने यो भट्टराई बाहुन, पुर्व आतंककारी पनि ओली प्रचण्डे भन्दा असल त छदैछैन झन खराब छ। यसलाई 17 हजार हैन, 17 लाखको भोग खान मन भएको हुनाले अझै पनि जातीय र क्षेत्रीय द्वन्द्व भड्काउने अभियान जारी छ यो लेन्डूपेको।
@prabinbedwal3039
@prabinbedwal3039 4 жыл бұрын
Tero mahendra lai mero guhu khuwauxu ra talai pani
@binode8
@binode8 4 жыл бұрын
आफू निकै बिज्ञानगाता तथा राजनीतिक सामाजिक ज्ञाता र दर्शन भा भनेपनि यनि अल्प संख्या मा छन् नेपाल निकै बिग्रि सक्यो बदलिदैन संबिधान बद्ल्न सकिदैन जस्तो लाग्दछ हाल को अराजकता झन सिखर मा पुग्दै छ
@pratapbantawaraai254
@pratapbantawaraai254 4 жыл бұрын
@@bhumigat2349 खुलित्तै, तैले जानेको रहेछस
@pratapbantawaraai254
@pratapbantawaraai254 4 жыл бұрын
@@bhumigat2349 महेन्द्रले कसरी काहाँबाट बिमान्स्थल बनाए?? साला। अरुलाई नराम्रो भन्ने निउमा कुतर्क नगर साले
@setupandhey9515
@setupandhey9515 4 жыл бұрын
A visionary leader with his best logic.
@pramodrai8215
@pramodrai8215 4 жыл бұрын
खुशी लाग्यो अत्यन्त वौदिक, स्पस्टता र समयसान्दर्भिक अन्तर्बार्ताको लागि।
@answerthon753
@answerthon753 4 жыл бұрын
प्रतेक विचरामा प्रष्टता छ ।देश र जनताको लागि यति चिन्तनशील र प्रयत्नशील असल नेतामा देश भक्तिको प्रस्न नै अर्थहिन छ।यात्री सरको तरीका छै सबै कोणबाट सटिक र प्रष्ट छ।
@user-uo2yf6dm6f
@user-uo2yf6dm6f 4 жыл бұрын
कुक्ख्यात नेता हो यो
@sailendrabikramthapa3084
@sailendrabikramthapa3084 4 жыл бұрын
मलाई अझैपनि भट्टराईले देशकाे नेतृत्व गर्न पाए राम्रै गर्छन् भन्ने आशा लाग्छ
@krishnauchai8524
@krishnauchai8524 4 жыл бұрын
Sailendra Bikram Thapa ho ramrai garxan..puna ragt ko kholo bagauni..baburam ko kasta neta sanga sathgaath xa thaha hola ni bro.
@tekendrarairai3796
@tekendrarairai3796 4 жыл бұрын
बाबुराम भट्टराई नेपाल को मात्र हैन बिश्व को नै एक दुरद्रशिता ब्यक्ती हो सबै ले एक पल्ट साथ सहयोग गरौ।
@padambt3484
@padambt3484 4 жыл бұрын
बाबुराम जि सकिएको छैन राजनीति परिवेशमा बाबुराम जि को शक्ति पुन जिवित हुदैन छ
@user-qk9zq5lp8k
@user-qk9zq5lp8k 4 жыл бұрын
Who respect ✊ dr baburam bhattri like hit👍
@amitgurung163
@amitgurung163 4 жыл бұрын
Mero lado respect machikni hatyara desh drohi 🖕🏻🖕🏻🖕🏻🖕🏻🖕🏻
@vikasananda3783
@vikasananda3783 4 жыл бұрын
Sahi kura garnu vo...
@sommoktan1063
@sommoktan1063 4 жыл бұрын
टिका सर खुसी लाग्यो बाबुराम भट्टराई सङ्को अन्तरङ कुरा कानी।
@ramharigurung4117
@ramharigurung4117 4 жыл бұрын
अहिले जिउँदै हुँदा नचिने पनि मरेको दिन साच्चिकै आँसु झार्ने छ।
@dhrubathapa6145
@dhrubathapa6145 4 жыл бұрын
यो बाबुरामे को लागि? यस्लाइ नेपाली देख्ने नै नेपाली होइन
@arjunkumarthapaliya3304
@arjunkumarthapaliya3304 4 жыл бұрын
Yo vanda gaddar Nepali ko lagi ko hunasakxa sir???
@ganeshdhakal4040
@ganeshdhakal4040 4 жыл бұрын
@@dhrubathapa6145 terima sala khate mula, kubuddi wala
@manishlama5221
@manishlama5221 4 жыл бұрын
अल्प ज्ञानी,अहङ्कारी केपि ओलि।सहि लाग्यो भट्टराई सरको
@acharyaacharya1453
@acharyaacharya1453 4 жыл бұрын
छि बाबुरामे
@manojshankar6124
@manojshankar6124 4 жыл бұрын
मन पर्यो बाबुराम sir को स्पष्टीकरण ,,ल मलाई पनि सदस्य बन्नु पर्यो ,,तपाइको घरको,,
@thapashivaram6567
@thapashivaram6567 4 жыл бұрын
Welcome sir
@subhankarghosh4026
@subhankarghosh4026 4 жыл бұрын
Prachand is bbest member for pm of Nepal beast member of aall members of nepal100percent fix for pm s member for Nepal
@dipsanthapa9367
@dipsanthapa9367 4 жыл бұрын
AP1 News TV ले बाबुराम जिले भन्नुभएको मदन भणडारि फाउन्डेसनबारे तत्काल Breaking News बनाएर सबैको ध्यानाकर्षण गराउनु होला नत्र यस अन्तरबार्ताको कुनै औचिय छैन ।
@laxmanbaburana4652
@laxmanbaburana4652 4 жыл бұрын
This is called power of education. Shir jhukayera Respect🙏🙏
@homlimbu260
@homlimbu260 4 жыл бұрын
"केपी ओली अल्पज्ञान र अहंकारको पुञ्ज" डा. भट्टराईको सही विश्लेषण।
@homrajbhattarai9974
@homrajbhattarai9974 4 жыл бұрын
बाबुराम भट्टराई औंलामा गन्न सक्ने केही बाैद्धिक विद्वान मा पर्नुहुन्छ । एकचोटी उहाँलाई फेरि अवसर दिनु पर्छ । धन्यवाद
@top10slist94
@top10slist94 4 жыл бұрын
Hajur ni bhattrai vayera teso vannu vako hoki kya ho
@homrajbhattarai9974
@homrajbhattarai9974 4 жыл бұрын
त्यस तो होइन । कुरा सुन्दा काम गर्ने विजन छ जस्तो लाग्छ । तर फेरि जुन क्रान्ति भनेर उहाँहरूले गर्नु भो, त्यसबेला धेरैले सामान्य जीवन जिउन पाएनन्, पढ्न पाएनन् त्यो देख्दा अरु कोई विजन सहित नेतृत्व गर्ने मान्छे भए कति गजब हुन्थ्यो भन्ने लाग्छ मलाई ।
@Basnet_1234
@Basnet_1234 4 жыл бұрын
बिरोधिले जे सुकै भनुन तर बाबुराम भट्टराई ५ बर्ष प्रधानमन्त्री हुनुपर्ने मान्छे हुन ! बाबुरामको बौद्धिकता बुझ्ने मान्छे र राजनीतिज्ञ नेपालमा कमै छन् र बिरोध गर्छन् ।
@Luciferhere0
@Luciferhere0 4 жыл бұрын
औक़ात अनुसार को सासक पाईने हो सर ! मैले यो तत्काल देख्दिन
@PIJNAS10
@PIJNAS10 4 жыл бұрын
ठिक भन्नुभयो बस्नेत सर ले
@dadiramojha4103
@dadiramojha4103 4 жыл бұрын
@@rameshbhandari6064 nepali lai gafchahiyeko hoina kam
@rajlama8716
@rajlama8716 4 жыл бұрын
Sachikkai vhannu parda yo 2 tihayieko sarakar ma pradhanmantri babu ram vhattrai nai hunuparthyou..tara k garnu yo pani vagye ko khel raixa k garnu ..juwa khelle jastaii .....
@rajlama8716
@rajlama8716 4 жыл бұрын
Padera aako jaati kai garera khara ra aaphno nitighat kura haru aru koon neta le garana sakxan ..koi xa ??????????????????baburam vhattrai bayek ..
@sanusherpa4517
@sanusherpa4517 4 жыл бұрын
बाबुरामलाई अल्पज्ञान देख्नेहरू , प्रचन्ड र केपीलाई पुर्णज्ञान देख्छन रे ।
@jethodai5947
@jethodai5947 4 жыл бұрын
जस्ले जे भनेपनि अरू नेता भन्दा बाबुराम भट्टराई निकै ठीक छन् कमसे कम मलाईपनि छानबीन गर भन्ने आँट गरेकाे छन् अरू कसैलेपनि यस्ताे आँट गरेका छैनन् भिजन पनि भएका नेता हुन मात्रै भ्रष्टहरूले टिक्न नदिएका हुन
@Bingo_boy..3331
@Bingo_boy..3331 4 жыл бұрын
धेरै नै राम्रो डाक्टर बाबुराम भटराय जियु हो ।पढेलेखेकाे र बौद्धिक पनि छ अरुनेताहरु भन्दा ।
@amarajthapa6212
@amarajthapa6212 4 жыл бұрын
अब संसद विघटन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्र प्रमुखको चयन गर्ने सिस्टम बनाउन पर्छ अनि नयपिडी ले केही गर्छ कि ।
@bhawanisubedi1684
@bhawanisubedi1684 4 жыл бұрын
Sir khushilago DR baburam g lai liyaunu bhayakoma uha nai partaxaya rastapati hunuparxa
@Nepalishortvideos
@Nepalishortvideos 4 жыл бұрын
@@bhawanisubedi1684 parcha. Dimag ni ghas ma cha ki kya ho
@origin9747
@origin9747 4 жыл бұрын
@@Nepalishortvideos Baburam is widowmaker, 5 degree holder, Phd holder Legend.... dimaagma tero ghas varyaxa usko hoina saaley
@goodboybadname3317
@goodboybadname3317 4 жыл бұрын
हाम्रो देश को भेडा हरु को चेत कहिले आउने हो भाषान ले देश बिकास हुने हो कि काम ले ! हल्का भाषान के गर्दिनु पर्छ लत्ठ परेर एही हो हाम्रो नेता एस्ले गर्छ रे हाहा थुक्क भेडा तिमी हरु जिन्दगी १००० बर्ष सम्म पनि तिमी हरु को हाल यस्तै हुनेछ जब सम्म नेपाल मा राजसस्था आउँदैन ! जुन संस्था ले यो राष्ट्र बनायो आज तेही संस्था को रिस गर्छन् अनी जस्ले मिठो कुर गरेर यो देश टुक्राउने र अबेबस्थित बनाउने कोशीश गर्दै छन तेस्ले तिमी हरु को बारम्बार बजाउदा पनि आहा मज्जा आयो हाहा भेडा हरु ! तिमी हरु लाई के लाग्छ नेपाल जस्तो सम्बेदनशील र रणनितीक महत्व बोकेको देश मा युवा हरु त के स्वोयम राम जि नै आए पनि केही हुने वला छैन ! राजसस्था जस्तो गौरब शालि ईतिहास बोकेको बिस्व ले सम्मान दिएको संस्था नेपाल मा नभये सम्म नेपाल को कुनै अस्तित्व् छैन तिमी हरुले भनेको यि युवा भरा भुरी नेता हरु लाई भारत चाइना अमेरिका जस्तो राष्ट्र त धेरै टाढा को कुरा भुटान ले पनि टेर्दैन र भेडा हरु लाई थाहा छैन होला अहिले को समय मा एउटा देश राम्रो सँग चलाऊन बिस्व राष्ट्र हरु सँग कस्तो समन्वय गरेर चल्नु पर्छ भनेर त्यो पनि नेपाल जस्तो चारै तिर बाट घेरिको राष्ट्र ! हो जनता बाट प्रतक्ष्य निर्बाचित युवा प्रधानमन्त्री हुनु को बिकल्प छैन तर राष्ट्र प्रमुख अभिभाबक को प्रतिक मा राजसस्था हुनु त्यो भन्दा अनिवार्य छ ! होइन भने हेर्दै जा राजसस्था बिना को नेपाल यसरीनै सक्किदै जान्छ लेखेर राख्दा हुन्छ !
@MrHeaven2010
@MrHeaven2010 4 жыл бұрын
बाबुराम एक पात्र मात्र भयो चाडै शक्तिशाली नेता बन्नु पर्यो।
@BalikaSubba
@BalikaSubba 4 жыл бұрын
40:6 when Tikaram sir said ......,अनि रिस उठ्दैन त ...i can't stopped my laugh.😂😂
@Gajendra6032
@Gajendra6032 4 жыл бұрын
असल बिचार र दुरदर्शिता भएको एक मात्र नेता बाबुराम भट्टराई।
@pardesi6969
@pardesi6969 4 жыл бұрын
हा हा इंडियन दलाल हो यो त
@bbkhadka9773
@bbkhadka9773 4 жыл бұрын
बाबुरामका बिचारहरु धेरै सम्मन्जनक छन। उहाको बिचारहरुलाई देस्बिकास मा पर्योग गर्न पर्छ।
@ramkumarkarki4981
@ramkumarkarki4981 4 жыл бұрын
देशले आशा गरेका डाक्टर बाबुराम भट्टराई पनि हुन हाई सबै लाई चेतना भया 🙏🙏🙏🙏
@jiwanath2267
@jiwanath2267 4 жыл бұрын
नेपालमा बुझ्दैनन सर बुडालाइ
@adminkuwait9173
@adminkuwait9173 4 жыл бұрын
जसले जे भने पनि मन पर्ने नेता हो मेरो चाहे बिचार आस्था फरक होला वहाँको भिजन सरल स्पष्टतता मलाइ मन पर्छ
@iammahesh1429
@iammahesh1429 4 жыл бұрын
सधै कुरा र तर्क सहि लाग्ने उहाँ मात्रै होला सायद नै
@nepalivideo92
@nepalivideo92 4 жыл бұрын
बाबुराम लाई चिन्न नसक्नु हामी नेपाहामी नेपालीको लागी दुर्भाग्य हुनसक्छ बाबुराम लाई चिनौ र चिनेकाले पनि नचिने जस्तै गर्छे बाबुराम ले स्वार्थ को राजनीती गरेको भए आज के हुन्थ्यो होला विचार गरम राजनिती मा नभए अमेरीका नभए एमाले मा भ्रष्टभ्रष्टचार गदै हरेक कुरा प्रष्ट देखिन्छ सबले बुझ्न जरुरी आर्य लेनी जाति भाषा धम वर्ग सस्कृती समान बनाउ भनौ यो भन्नु के नराम्रो होर आज विचरा गाउका बाहुन कस्तो छ त्यस्तै छन् हरेक खस किरात दलीत यि सासक हरुले गर्दा हरेक आर्य को आँखा मा पट्टी लगाएर सासन गरी रहेका छन् आज सम्मको इतिहास नियालो कस्ले कती गयौ अव पट्टी हटाउ नभए यसरीनै अरुको देशको गुलामी वस्नु वाहेक केही छैन सव सिक्क्षीत भए मात्र देश बन्छ विचार ठूलो हुनु पर्छे बाबुराम जस्तो मेरो विचार मा
@maxgentle4377
@maxgentle4377 4 жыл бұрын
जुन माइकीलालले जे भनेपनि प्रचण्ड,ओलि र शेरेभन्दा यिनी कयौ गुणा ठिक छन
@sugamgurung2878
@sugamgurung2878 4 жыл бұрын
ekdamai sahi kura hajur
@naamchhaina4863
@naamchhaina4863 4 жыл бұрын
यहाँ फेरि घुम्दै कुनै न कुनै अरिङ्गाल आइपुग्न बेर छैन डस्नलाई। हाम्रो रानो लाई नराम्रो भन्ने भनेर।😂😂😂😂
@erranbahadurbk
@erranbahadurbk 4 жыл бұрын
1000%
@themiraclevines524
@themiraclevines524 4 жыл бұрын
यी पनि काम लाग्दा छैनन ।
@sabingosain3143
@sabingosain3143 4 жыл бұрын
,,nepali lile chindainna yasta
@dilliramkhanal7845
@dilliramkhanal7845 4 жыл бұрын
पृथ्वीनारायण शाहको तारिफ गरेकोमा डाक्टर साबलाई धन्यवाद छ।
@trsharma11
@trsharma11 4 жыл бұрын
Pheri color change gare. Pahile ta Prithibi Narayan Shah ko Salik bhatkauthe. Budhi pharkyo ki kya ho ?
@kalimguru1811
@kalimguru1811 3 жыл бұрын
तमोसोमा ज्योतिर्गमय सो मा आऊने त डिल्ली राम जि को सपना मा मात्रै होला 😂😂 !! नमरुन्जेल आस त गर्नु न डिल्ली जि 😂😂!!
@Manlilaclub
@Manlilaclub 4 жыл бұрын
कुशल पत्रकार र विद्वानको चाखलाग्दो अन्तर्वार्तामा: जति खरो प्रश्न उस्तै सरल उत्तर, टिकारम सर, कृपया वर्तमान प्रधानमन्त्री ज्यूको अन्तर्वार्ता पनि एवम् प्रकारले प्रसारण गर्न अनुरोध छ,
@ashbinthapa3765
@ashbinthapa3765 4 жыл бұрын
वौद्धिक व्यक्तित्व ।देशलाइ चाहिने नेता
@rajeshdhungel121
@rajeshdhungel121 4 жыл бұрын
पत्रकारको उच्च कोटीको प्रश्नले नै यो interview लाई स्तरीय बनाएको छ...जे होस् यस्तो बौद्धिकतापुर्ण interview सुन्न पाउदा आनन्द आउँछ..केई ज्ञान सिक्न पाईन्छ
@deepakmagar2822
@deepakmagar2822 4 жыл бұрын
"एउटै भाषा, एउटै भेष, एउटै धर्म, एउटै जाति, एउटै वर्ग, एउटै क्षेत्र, एउटै संस्कार, एउटै संस्कृति, एउटै परम्परा, एउटै दल, एउटै लिङ्ग, एउटै परिवेश, एउटै समप्रदाय, एउटै दर्शन" छ भन्ने ठान्ने अहंकारवादि ओलिलाइ यि माथि उल्लेखित कुराहरुको संयुक्त मिश्रण भएको मुलुक हो, छ र रहिरहने अनि उनिहरुको समान हैसियत राज्यका हरेक अङ्गहरुमा समावेश गराउनु पर्छ भन्ने कुरा सम्झाउनु परो हनमानहरुले ।
@yagyapokharel2344
@yagyapokharel2344 4 жыл бұрын
Good
@mailabaje7227
@mailabaje7227 4 жыл бұрын
Newar srimati vaeko oli ko teti nich soch ta nahola but he has failed to live upto his expectation
@victorious1989
@victorious1989 4 жыл бұрын
@@mailabaje7227 बाहुनहरुले काठमाडौँमा अड्डा जमाउन नेवारहरुलाई बिहे गरेको, साथीहरु बनाको हो, अरु केहि हैन । सत्ताको सिढी चढ्न भर्यांग मात्र हो । यदी काठमाडौँमा अरु कुनै समुदायको बाहुल्यता भएको भए त्यो समुदायको मान्छे संग बिहे गर्थे । USE AND THROW को खेल हो सब । र काठमाडौँ उपत्यकामा मान्छे थुपारेर बाहुनहरुले , एक तीर से तीन सिकार गरेको हो । १. काठमाडौँमा अड्डा जमाउने, नेपालमा अहिले सबैभन्दा बढी बाहुन काठमाडौँ उपत्यकामा नै छ, यत्तिकै देश खत्तम भएको हैन । २.नेवारहरुको पतन, बाहुनहरुले नेवारको पतन हेर्छौ भनेर गएकै छन् । जग्गा बेचे किन्छन, नबेचे अधिग्रहण गरेर लिएका छन्। हडपेकै छन् । उदाहरणका लागि दक्षिण ललितपुर स्थित खोकनामा SMART CITYको लागि झन्डै ८०० रोपनी जग्गा अधिग्रहण गरेका छन् । आफ्नो बिनास गरेर कसले अरुको विकास गर्छ ? कुनै पनि समाज/सभ्यतालाई सखाप गर्नु छ भने कि नरसंहार मचाउ, कि त अरु मान्छे थुपार, त्यो समाज/सभ्यता आफै सकिन्छ, आज नेपाल भरिकै मान्छेहरुको बिकासको नाममा नेवारहरु अनि नेपाल उपत्यका बलि चढिरहेको छ, रैथानेहरु विकास बिरोधि भयो रे, आफ्नो बिनास गरेर कसले अरुको विकास गर्छ ? । ३.कुनै पनि राज्यको यदी सत्ता कब्जा गर्नु छ भने राजधानी त कब्जा गर्ने पर्यो नि, कि कसो ? शाह राजा हटाएर बाहुन राजा भए कि भएनन्, बस थर परिवर्तनशील छ । २०४६ पछि आयो बाहुन SYSTEM भयो DOWN.🤣😀
@sanjibgyantech
@sanjibgyantech 4 жыл бұрын
"अल्प ज्ञान र अहंकारको ककटेल " के पी ओली ।।
@krishnag2437
@krishnag2437 4 жыл бұрын
कक्टेल नै हो त? 🤣
@vikasananda3783
@vikasananda3783 4 жыл бұрын
Sahi kura garnu vo yaa......
@tikarai4531
@tikarai4531 4 жыл бұрын
सहि कुरो, केपि ओलि अल्पज्ञानि, अहगंकारि र बैमानि नै हो।
@merophilopremas5414
@merophilopremas5414 4 жыл бұрын
सर्बेन्द्रे खरेल लगायत ती तिनै जनालाई कार्बाही हुनु पर्छ
@amritthapa4815
@amritthapa4815 4 жыл бұрын
रमेश खरेल सर्वेन्द्र खनाल महेश बस्नेत अनि गगन थापा हो है।
@arunshrestha2441
@arunshrestha2441 4 жыл бұрын
सबै भन्दा पहिले धमला जस्तो पत्रकार भएको देशमा तपाईं जस्तो पत्रकार हुनु हामी नेपाली जनताको सौभाग्य हो। तपाईंलाई नमन छ। मैले सोध्न चाहेको हरेक प्रश्नः तपाईले सोधी दिनु भएको छ। अन्तर्वार्तामा बस्नु भन्दा अगाडी तपाईंले गर्नुभएको पूर्वतयारी प्रस्ट रूपमा देखिन्छ।
@shankarlamichhane1479
@shankarlamichhane1479 4 жыл бұрын
बाबूराम Vs नेकपा बौद्धिकता Vs पाखण्ड हेर्नु छ बाजी कस्ले मार्छ
@caresarjuniors4772
@caresarjuniors4772 4 жыл бұрын
2077 sal vitrai pm hunxa...2070 sal ko euta bhabiswabadi suneko theaa baburam kahile pm banxa aba bhanda 77 salma vhaneko theao,rw aaileko gatanale testai dekhauxa
@sureshkarki8324
@sureshkarki8324 4 жыл бұрын
ho bannu parxa pm ohaa le tara ohaa laai ta yo nai thaha xaina ki ma kun party ko vanne. 8 Patak ferisaknu vo. Garho xa. Ma pani ohaa kai support ma ho. Tara oha ko party ferai le yo sambhav xaina
@ujwalsigdel3776
@ujwalsigdel3776 4 жыл бұрын
नेपालमा सबै भन्दा धेरै साम्प्रदायिक राजनिती गर्ने बाबुरामलाई प्रधानमन्त्री बनायो भने देशलाई ८ टुक्रा बाउछ ।। 😀😀
@santoshacharya2521
@santoshacharya2521 4 жыл бұрын
म सधै बाबुराम को समाबेशि सोच बिचार बिकासबासि भिजन देख्दा कायल हुन्छु
@bjpradhan5081
@bjpradhan5081 4 жыл бұрын
Great Interview and intellectuals discussion. I totally disbelieve in communism but I agree with two fact that Dr. Bhattarai presented here in 35:00 and 40:35. And Nepal should never ever be multi nation state ( bahu raastryaa rajya) as Dr. Bhattarai mentioned.
@guranslifes
@guranslifes 4 жыл бұрын
धन्यबाद तमसोमा ज्योतिर्गमयलाई र एपीओनलाई | सबै मिडिया र प्रोग्रामले टिकाराम यात्री स्तरको होस्ट पाउन सके हामि जनता सहि रुपमा प्रशिक्षित र सुसुचित भइ भ्रम फैलाउनेहरुदेखि टाढा रहन सक्ने थियौं |
@krishnarawat4543
@krishnarawat4543 4 жыл бұрын
क्या बात्। बाबुराम को बौद्धिकतालाइ सलाम गर्छु
@prabinkafle2738
@prabinkafle2738 4 жыл бұрын
Insightful interview! Loved the show
@shambhuadhikari5781
@shambhuadhikari5781 4 жыл бұрын
Very Touchy. He seems to be the man with words and commitment. Long live BB
@kishangurung5970
@kishangurung5970 4 жыл бұрын
नेपाली जनताले कहिले चिन्ने हुन यी विद्धान नेतालाई खोक्रोवादमा कहिले सम्म रमाउने यार
@laxmanrana6870
@laxmanrana6870 4 жыл бұрын
डा.बाबुराम भट्टराई एक महान राजनेता हुन।
@krishnauchai8524
@krishnauchai8524 4 жыл бұрын
Laxman Rana k garyo bro mahan kaam ?
@laxmanrana6870
@laxmanrana6870 4 жыл бұрын
@@krishnauchai8524 देश रुपान्तरण र समृद्धि को लगि उहाँको सिद्धान्त ,बिचार ,आदर्श महान छ ईतिहासले कुनै बेला बर्णन गर्नेछ।
@nimlopchan5221
@nimlopchan5221 4 жыл бұрын
Qualify leadership with vision.. I'm with Dr. BABURAM..🙏🙏👍👍 Sahamati hune yata hajir garam.....
@tamangaiman112
@tamangaiman112 4 жыл бұрын
मान्छे बुद्धि मानी हो बाबुराम।।।नेता हुन लाएक ।हो।चोर को घेरा तोडन सकेनन के गर्नु।
@jiwanath2267
@jiwanath2267 4 жыл бұрын
right
@resubk5772
@resubk5772 4 жыл бұрын
Budo ko dimakha khuskiyo jasto xa...rip
@bhuwansinglimbu7686
@bhuwansinglimbu7686 4 жыл бұрын
Right
@Bingo_boy..3331
@Bingo_boy..3331 4 жыл бұрын
100%सहि हो ।
@rameshpaudel6112
@rameshpaudel6112 4 жыл бұрын
Chup chikne kubuddi le bigriyeko jwtho ho baburam.
@sanjayadhikari3781
@sanjayadhikari3781 4 жыл бұрын
Dr baburam bhattrai sayed nepal Ko ek vision vako leader hunu hunx. Tikaram ji you are always great.
@pradippokhrel8641
@pradippokhrel8641 4 жыл бұрын
अब पर्तक्छ्य निर्बाचन कार्यकारी राष्ट्रपतीय ब्यबस्था हुनुपर्छ। हामि तपाँइको पक्षमा छौ।
@gyanusomai777
@gyanusomai777 4 жыл бұрын
पत्रकार महोदय को शब्द छ्नोट निकै उत्कृष्ट छ अन्तर्वार्ता निकै चाख लाग्यो मज्जा आयो!!
@suhanglaxmi
@suhanglaxmi 4 жыл бұрын
बौदिक वहस😍
@surenkc5754
@surenkc5754 4 жыл бұрын
बाबुराम भट्टराईजि को ईन्टरभ्युमा धेरै वैज्ञानिक तथा तथ्य सहित , ऐईतिहासिक,राजनितिक सवैकुराहरुको ज्ञान लिन सकिन्छ।विद्यार्थि वर्ग लाई Dedicte गर्न चाहान्छु।कुनै पार्टी,वर्ग,दलको दृष्टिकोण बाट हैन एक असल ज्ञाताको दृष्टिकोणले हेरौ ।धेरै ज्ञानवर्द्धक कुराहरू छन। 👌
@kamanlimbu9780
@kamanlimbu9780 4 жыл бұрын
डा. बाबुराम जस्तो भिजन बोकेको नेता सायदै समकालीन नेतागरू नहोलान। अति उत्कृष्ट आजको अन्तरवार्ता.....
@bhumigat2349
@bhumigat2349 4 жыл бұрын
यो 17000 नेपालीको रगतको भोग खाने हत्यारो, राजा महेन्द्रले बनाइदिएको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल पनि भारतलाई सन्चालन गर्न दिने भनेर सम्झौता गरेर आउने, भारतको दाना खाएर दिल्लीमा बसेर नेपालमा आतंक मच्चाउने, आफ्नी छोरीलाई विदेशमा पढाएर सर्वसाधारणका छोराछोरी बन्दुक बोक, बुर्जुवा शिक्षा नपढ भनेर 10/12 वर्षकै उमेरमा बन्दुक बोकाउने, बालुवाटार किर्ते गरेर बाड्ने यो भट्टराई बाहुन, पुर्व आतंककारी पनि ओली प्रचण्डे भन्दा असल त छदैछैन झन खराब छ। यसलाई 17 हजार हैन, 17 लाखको भोग खान मन भएको हुनाले अझै पनि जातीय र क्षेत्रीय द्वन्द्व भड्काउने अभियान जारी छ यो लेन्डूपेको।
@mukundabhusal548
@mukundabhusal548 4 жыл бұрын
@@bhumigat2349 Chi chi chi alpa gyan!!! Kamti ma sabai duniya nabuje samma aatera comment nagare hune ho. Self bidwan nabanau. Padne ra sunne bani basalau. BRB le hamle bhanda 1000 ou book padeka chan. Tyo level of intelligence hami kasai ma chaina. We should be proud to have leader like him.
@tikarai4531
@tikarai4531 4 жыл бұрын
डाक्टर बाबुराम भट्टराई जस्तो महान नेता नेपाली भेंडा जनताहरुलाई कहाॅ पच्छर? बाबुराम भट्टराई बिना नेपालको बिकाश अधुरो छ। उहाॅ जस्तो महान ब्याक्ति पाउन देसले अर्को १०० बर्ष पर्खिनु पर्नेछ। पुर्बको बाहुनहरु नेपालको धुर्त कोरोना भाईरस हुन।पश्चिमको बाहुनहरु धेरै नरम र देस भक्ति हुन्छन।
@sugamgurung2878
@sugamgurung2878 4 жыл бұрын
I accept hajur, Baburam is simple leader with great vision.
@tulasathapa3165
@tulasathapa3165 4 жыл бұрын
Kp ko bare sahi analysis
@user-rn3cl9gx8e
@user-rn3cl9gx8e 4 жыл бұрын
बाबुराम भट्टराई जतिको जान्ने बुझ्ने त यो देशमा कोहि पनि छैन समृद्ध नेपाल बनाउने भिजन यिनी र यिन्को पार्टिमा मात्रै देखिन्छ
@PraKash-kj4by
@PraKash-kj4by 4 жыл бұрын
अनि नौ महिना सरकार चलाउदा कुन दुलो मा पसेको थ्यो त सब का सब चोर हुन केपि प्रचन्डे सेरे सब चोर हुन अब युबा लाई देस चलाउन दिनु पर्च
@user-rn3cl9gx8e
@user-rn3cl9gx8e 4 жыл бұрын
@@PraKash-kj4by बाबुराम भट्टराईले म आफै देश चलाउछु भनेको छ र???उन्को आदर्शका कुराहरु एकचोटि राम्रो सङ्गले सुन्ने गरौँ अबको आउने पिढी युवाहरुलाई नै दिनु पर्छ भन्ने उहाँको महान सोचलाई हामिले सम्मान गर्नु पर्छ!!
@user-rn3cl9gx8e
@user-rn3cl9gx8e 4 жыл бұрын
@@PraKash-kj4by नौ महिना भित्र देशले काचुली फेरि सक्नु पर्ने???कस्तो भनाई हो??बिकास र समृद्धि भनेको तुरुन्तै हुने कुरा हो र???
@Suvanjustslayed
@Suvanjustslayed 4 жыл бұрын
डा सावको सहरी बिकास र योजना चाहिँ जनताले कहिल्यै बिर्सन सकिदैन ।यदि उहाँले काठमानडौ मा त्यतिको नगरेको भए अहिलेसम्म साईकल छिराउने बाटो समेत हुने थिएन।यस्तो दुरदर्शिता भएका प्रधानमन्त्री को खाचो छ हाम्रो देशमा ।
@PraKash-kj4by
@PraKash-kj4by 4 жыл бұрын
@@user-rn3cl9gx8e नौ महिला मै बिकास हुनुपर्छ को मतलब यक दै मै सबै सिधियनौ भनको होइन बेस ता बनाउन सक्नुन्पर्छ यस्को मत्लब बाबुरामात्रै होइन केपि प्रचन्ड सेरे यनि हरु मान्छे काटेर मारेर बैक चोरेर आयका हुन यिनी हरु को स्कुलिङ्ग पनि ठिक छै न
@amardeepdeep5374
@amardeepdeep5374 4 жыл бұрын
नेपाल को राजनीति यहाँ सम्म ल्याउनुमा डा,बाबुराम को ठुलो योगदान छ
@lainrai3553
@lainrai3553 4 жыл бұрын
Tikaram sir यो episode एकदम रोचक लाग्यो! सहि ब्यतित्वलाइ प्रस्तुत गर्नुभएछ यहाहरु दुवै जनालाइ धन्यवाद !!
@makhanpun218
@makhanpun218 4 жыл бұрын
बहस अत्यन्तै सहि लाग्यो ।
@hemaryal
@hemaryal 4 жыл бұрын
डाक्टर बाबुराम भट्टराई को बैचारिक राजनीतिक धेरै राम्रो छ। प्रचन्ड भन्दा भट्टराई ९९% राम्रो छन्। यिनले ठाउँमा पासा पल्टाएनन त्यसैले आज यो अवस्थामा रहेको बौद्धिक क्षमता ले हेर्दा, यसरी जीवावशेष तबरले हेर्न सकिन्छ। यिनले राम्रो टिम पाएको खण्डमा अझै पनि देशको उज्यालो मुहार फेर्न सक्छन् भन्ने मेरो तर्क छ।
@umeshshrestha3042
@umeshshrestha3042 4 жыл бұрын
The great leader solute
@manikumarlimbu7862
@manikumarlimbu7862 4 жыл бұрын
बाबुराम जतिको बौद्धिक नेता धेरै कम जन्मन्छ
@ganeshkumar-rw2tu
@ganeshkumar-rw2tu 4 жыл бұрын
नेपाल मा सबैभन्दा मलाई मन पर्ने नेता बाबुरा जि हुनुहुन्छ राम्रोकाम गर्दै जानुस शुभकामन छ ।
@santoshdumi7567
@santoshdumi7567 4 жыл бұрын
बाबुराम लाई सबै जनताहरुले साथ दिनुपर्छ।he can deserved to be the great leader of nepal.👍️👍️✊✊
@kabindrasherpa7101
@kabindrasherpa7101 4 жыл бұрын
मलाई डा साबको अन्तरबार्ता हेर्दा नया नया शब्दहरु सुन्न पाउछु ।
@vikasananda3783
@vikasananda3783 4 жыл бұрын
Sahi kura garnu vo...
@deepakmagar2822
@deepakmagar2822 4 жыл бұрын
वावुरामको दिमागलाई कालन्तरसम्म जिवित राख्नु पर्छ
@jiwanath2267
@jiwanath2267 4 жыл бұрын
right lafa
@rameshpaudel6112
@rameshpaudel6112 4 жыл бұрын
Ho dimag rakhnu prxa taki yesta pataki neta ab najanmiyos.
@raksibapokhrel3852
@raksibapokhrel3852 4 жыл бұрын
Ur right
@sajansan
@sajansan 4 жыл бұрын
Tikaram ji Thanks for asking that question about Gandhi JI
@RecallNP
@RecallNP 4 жыл бұрын
Dr Baburam, ✊✊✊
@taraphuyal204
@taraphuyal204 4 жыл бұрын
बाबू राम ले जसताे हिमत गरेर काम गने नेता हुन जसतै चाबेल बाटाे बडाउने काम गरे ।
@bhumigat2349
@bhumigat2349 4 жыл бұрын
पृथ्वीनारायण शाहलाई थुक्ने तेरै पार्टीको आङकाजी हैन, हिजो पृथ्वीनारायण शाहको शालिक ढाल्न लगाउने तैं हैनस?
@namastebardiya
@namastebardiya 4 жыл бұрын
हो हो यो भारतिय दलाल अहिले लाजै नमानेर पृथ्वीनारायण को नाम लिन्छ लाजै नमानेर यो झन गद्दार हो ।
@janakchhetri8071
@janakchhetri8071 4 жыл бұрын
यो डाका भडुवा हो जातीय युद्ध गराउने यस्को प्रमुख लक्ष्य हो
@namastebardiya
@namastebardiya 4 жыл бұрын
@@janakchhetri8071 सहि भन्नू भो यहाँ जातिय राज्य ठुलो नेता हरुलाइ राजनिती गर्नको लागि चाहियको छ हामी जनताको लडाइ जात भात मा छैन जति लडाइ भको छ ।।। गरिबिको कारन यो देसका नेता हरुले हामी सबै जनतालाइ सुखी ,,, बिमारी हुदा निसुल्क उपचार , राम्रो शिक्षा र रोजगारी दिने हो भने हामिलाइ किन जात भात चाहियो र ??? हामी कहिले यो त्यो जात भनेर लडेका छैनौ नेताले आफुले राज गर्न लडाको छन ।।।
@wanemindra4418
@wanemindra4418 4 жыл бұрын
वावुराम भट्टराईले जत्ति नेपालको राजनीति अरु नेपाली राजनीतिज्ञले वुझेका छैनन्।
@dilpun7584
@dilpun7584 4 жыл бұрын
yo pani neta vayo vane estai ho ok
@numanthapatvnp9557
@numanthapatvnp9557 4 жыл бұрын
बाबुरामको प्रत्यक्ष कार्यकारी राष्ट्रपति नियुक्त हुनुपर्छ। र सामसद मन्त्री बन्न नपाउने , बिचार अति राम्रो 100% हितकारी छ।मन्त्री आफै भ्रष्टचारी गर्ने , कानुनी कार्वाहि पनि आफ्नै हातमा राख्ने यस्तो कार्य ठिक हुदैन। बिचार ठूलो हो। बाबुरामले नै य‍ो देशक‍ो नेतृत्व पाउनु पर्छ।
@mamabhanjaproduction1795
@mamabhanjaproduction1795 4 жыл бұрын
अल्प ज्ञानको अहंकार सहि कुरा
@Jones1128
@Jones1128 4 жыл бұрын
नेपाल र नेपाली जनताले चिनेर पनि लत्याएका दुरदर्शिता, भिजनेरी नेता डा. बाबुराम भट्टराई लाई अझै पनि हामीले चिन्न र बिश्वास गरेनाै भनी दुर्भाग्यपूर्ण रहनेछ नेपाल।
@shamsershrestha2465
@shamsershrestha2465 4 жыл бұрын
सहि भन्नु भाे भष्मासुरकाे अन्त्य गराै !
@dhurbasapkota7069
@dhurbasapkota7069 4 жыл бұрын
Great dr
@kumarlimbu1489
@kumarlimbu1489 4 жыл бұрын
अब पनि हामिले डा.बाबुराम भट्टराई लाई हामिले नचिने धेरै ठुलो मुल्य चुकाउनु पर्छ ।
@crackmirror8791
@crackmirror8791 4 жыл бұрын
aba palo baburamm ko hunu parxha...good vision vhaywko manche i like him
@user-be1fo4td7d
@user-be1fo4td7d 4 жыл бұрын
अझै के चिन्नु छ र सोल्टी यो त हत्यारा हो नी
@naamchhaina4863
@naamchhaina4863 4 жыл бұрын
@@user-be1fo4td7d अनि हत्या नगरि राजनीती मा आउने चाहिँ को छ नि महोदय।। फरक तेति हो कि कसैले प्रतक्षय , कसैले अप्रतक्ष्य रूपमा हत्या गरेरै पुगेका हुन।
@naamchhaina4863
@naamchhaina4863 4 жыл бұрын
के गर्नु त vote गर्ने बेला मा रूख र घाम भन्दा अन्त हेर्दैनन भेडाहहरू। मान्छे हेर्दैनन।
@nirkumar2428
@nirkumar2428 4 жыл бұрын
Dr. Baburam lai Nepali janatale saath dinuparcha...🙏🏻
@lama562
@lama562 4 жыл бұрын
बाबुराम sir राम्रो विचार रहेछ। सबै जाति लाई बिकास गर्नुपर्नेछ।
@dasharathsharma8008
@dasharathsharma8008 4 жыл бұрын
नेपालमा संविधान निर्माण हुँदा ल्याङ ल्याङ गर्ने मान्छेको ठुलो कुरा।मुक्तीनाथ अधिकारीको जस्ता हजारौं निर्दोस मान्छेको ज्यान लिने,अर्काको सम्पत्ति लुट्ने यस्तो मान्छेको बिश्वास छैन।
@nishantmangrati3315
@nishantmangrati3315 4 жыл бұрын
Love him or hate him but u can’t ignore him
@DrMb-kn7tu
@DrMb-kn7tu 4 жыл бұрын
He is great only hope of this nation
@ducati977
@ducati977 4 жыл бұрын
I used to hate him but start liking after watching few of his interviews.
@kakshapatikebal
@kakshapatikebal 4 жыл бұрын
Jati dherai baburamko kura suninxa teti ramro lagdai aauxa .aruko arop lagakai bharma baburam lai bujnu galat hunxa
@nurbahadur2696
@nurbahadur2696 4 жыл бұрын
बाबुराम को पाउ चुम्ने मन छ मलाई।मेरो सम्मान सधैं बाबुराम लाई।
@abhash465
@abhash465 4 жыл бұрын
डा भट्टराईको दुरदर्शिता र कार्य क्षमतामा कुनै शंका छैन, he is always great 👍
@rameshpaudel6112
@rameshpaudel6112 4 жыл бұрын
Chikne baburam is always wrong.
@russazsuraj630
@russazsuraj630 4 жыл бұрын
साम्राज्यवादले सिंगार्न थालेको बाबुराम भट्टराई को हो ? १. माओवादी युद्ध परिचालन गर्न रअ का तात्कालिन प्रमूख हर्मिज थाराकानको नेतृत्वमा बनेको ११ सदस्यीय ईण्डियन टीमको मूख्य सहयोगी। २. ०६२ साल जेठमा दिल्लीमा बसेर श्यामशरणको ईण्डियन टोलीसंग युद्ध विसर्जन र १२ बुँदेको कार्यदिशाको रुपरेखा बनाउने मूख्य अपराधि। ३. पुष्पकमललाई समर्थक बनाएर जन्मको आधारको नागरिकता ऐनलाई राजनीतिक एजेन्डाका रुपमा दलिय बैठकमा प्रस्तुत गर्ने नेपालद्रोही। ४. प्रधानमन्त्री भएको बेला पशुपतिनाथको पूजारीमा दक्षिण ईण्डियाको त्रिलिंगा द्रबिढ बाहुन बाहेक अरु हुन नपाउने नियम बनाउने दलाल। ५. प्रधानमन्त्री भएको बेला हिसिला मार्फत् त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ईण्डियन सेना तैनाथ गर्ने प्रस्ताव क्याबिनेटमा लैजाने ईण्डियन। ६. संविधान जारी हुनुभन्दा अगाडी ईण्डियन मागहरु संविधानमा सामेल नगरे नेपाल अर्कै देशमा मर्ज हुन सक्ने धम्कि दिने विदेशी एजेन्ट। ७. नाकाबन्दीको बेला दिल्लीमा श्यामशरणको मञ्चमा बसेर मोदीको आलोचना गर्ने नेपालीहरुलाई वितण्डावादीको आरोप लगाउने अराष्ट्रिय तत्व। ८. चीनसंग केही संझौताहरु भएपछि त्यसको विरोध गर्दै सो संझौता छिमेकी लडाउने योजना हो भनेर संझौताको निन्दा गर्ने एसडी मुनस् पुत्र। ९. नेपाललाई जातियता, धर्म, बहुराष्ट्रियता आदि विदेशी एजेन्डामा फसाएर समाप्त पार्न विभिन्न ग्याङहरु खोज्दै हिंड्ने विचारसून्य दलबदलु। - Bharat Dahal
@roshanchhetri1939
@roshanchhetri1939 4 жыл бұрын
He will be a good political professor but not a politician. Likewise a good economist cannot be billionaire.
@swalondhakal3727
@swalondhakal3727 4 жыл бұрын
ekdam sahi
@avishekkhatiwada4478
@avishekkhatiwada4478 4 жыл бұрын
sahi ho good i like it
@padamsubba1973
@padamsubba1973 4 жыл бұрын
सच्चा आदर्श राजनीतिज्ञ हुन् भट्टराई, अरु जस्तो पद र उर्सीको लागि मारी मेट्ने होइनन ।
@surendraroka7914
@surendraroka7914 4 жыл бұрын
You are great DrBaburam👏🏻👏🏻👏🏻👏🏻
@SumitAryal
@SumitAryal 4 жыл бұрын
10:23 हाम्ले पार्टी फेर्या हैन 😂😂 पार्टी बदलिँदै गएको हौ । 😆😆 वेस्ट लाइन
@laxmanrana6870
@laxmanrana6870 4 жыл бұрын
अर्थ राम्रोसँग बुझ्नुश उहाँ ले सहिनै भन्नुभएको छ । नेकपा माओवादी अलग भयपछी पार्टी बदलिदै गयको छ फेर्नको लागि त एउटा छोडेर अर्कोमा जानुपर्ने हुन्छ उहाँ ले छोडेर जानुभयको त छैन 🤔
@vikasananda3783
@vikasananda3783 4 жыл бұрын
@@laxmanrana6870 sahi kura garnu vo...
@chandaroli2198
@chandaroli2198 4 жыл бұрын
54:16 मिनेटमा गजब लाग्यो मलाइ ।
Underwater Challenge 😱
00:37
Topper Guild
Рет қаралды 46 МЛН
КТО ЛЮБИТ ГРИБЫ?? #shorts
00:24
Паша Осадчий
Рет қаралды 4,3 МЛН
Matching Picture Challenge with Alfredo Larin's family! 👍
00:37
BigSchool
Рет қаралды 52 МЛН
Unveiling my winning secret to defeating Maxim!😎| Free Fire Official
00:14
Garena Free Fire Global
Рет қаралды 16 МЛН
Underwater Challenge 😱
00:37
Topper Guild
Рет қаралды 46 МЛН