दलाल लाई बाटो छेकेपछी बिच सडकमै लफडा । एउटा अनौठो नालामुनीको बाटो । इन्जीनियरले पारे फाइल गायब ।

  Рет қаралды 468,730

Falano News

Falano News

Күн бұрын

Producer/Presenter : Apil Tripathi
Camera : Ashok Basnet | Rajkumar
Gandaki Chhadke with apil tripathi Ep 217
Contact : 9856011452
Outfit : Village town shopping center, palikhe chowk, pokhara
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Пікірлер: 1 100
@rajanthapa5352
@rajanthapa5352 Жыл бұрын
ठगहरुलाई ठाउँको ठाउँ झुन्ड्याउनुपर्छ । A huge respect Apil Sir 🙏
@sabinbahadur862
@sabinbahadur862 Жыл бұрын
Hahaha 2 3 hjar khane lie karod lie tw xut xw😂😂😂
@Tukraj_Magar
@Tukraj_Magar Жыл бұрын
एक सच्चा निडर , निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर अनि सम्पुर्ण टिम 🙏❤️❤️
@minrajbelbase
@minrajbelbase Жыл бұрын
यी अाईमाई त साहृै बाटि रहिन्छन् । अब यी महिलालाई छाेडन पटकै हुन्न बुझेर गर्नु अनि यी महिलालाई समाएर राख्नु पर्छ ।।
@Samir-mn9hl
@Samir-mn9hl Жыл бұрын
Next mayor Apil tirpathi vai lai banaune
@laxmithapamagaryoutube3532
@laxmithapamagaryoutube3532 Жыл бұрын
​@@minrajbelbase0pp😮😅😅😅😊
@Prashrita
@Prashrita Жыл бұрын
😅😅 no no
@uniquedream5472
@uniquedream5472 Жыл бұрын
@@Samir-mn9hl zi
@TopJungChand-ee8jl
@TopJungChand-ee8jl Жыл бұрын
गण्डकी प्रदेशको सुशील , हिम्मतिलो र कर्मशिल छोरो अपिल , अरु प्रदेशमानी भैदिए त्यहाँका जनताले कति न्यायको राहत महसुस गर्थे होला? अपिल सरको सम्पुर्ण टिमलाई धेरै धन्यवाद छ❤️🙏
@reshamkhadka1970
@reshamkhadka1970 Жыл бұрын
सच्चा निडर पत्रकारिक्ता मा अब्बल निष्पक्ष देश र जन्ताको आवाज हाम्रो अपिल sir लाई हृिदय देखिको नमन
@tirtharajbk6579
@tirtharajbk6579 Жыл бұрын
तपाईं जस्तै पत्रकार अझै देशलाई चाहिएको छ ।❤️
@kamalxetri46
@kamalxetri46 Жыл бұрын
Deslai chahiyako xa but des ma autai apil sir hununxa
@roshan.babu123
@roshan.babu123 Жыл бұрын
म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई नेपालको नेपाली दाजुभाइ तथा दिदी बहिनी हरु धेरै मनपर्छ,, salute to apil sir ❤❤❤❤❤❤❤❤❤❤❤❤
@hardworker148
@hardworker148 Жыл бұрын
Video of Nepal civil war Moist 2052-2063 kzbin.info/www/bejne/hH2cZ2mHebelaK8
@hardworker148
@hardworker148 Жыл бұрын
Video of Nepal civil war Moist 2052-2063 kzbin.info/www/bejne/hH2cZ2mHebelaK8
@pushpalal4693
@pushpalal4693 Жыл бұрын
💪🇳🇵❤️🙏
@dhanbahadurnamjalimagar7170
@dhanbahadurnamjalimagar7170 Жыл бұрын
Mero Nepal🇳🇵
@kanchitamang3941
@kanchitamang3941 Жыл бұрын
meyenggo chhite
@khimb.k626
@khimb.k626 Жыл бұрын
आजको समाचार हेहेर सुत्ने हो अपिल सर को जय होस
@sonammagar9760
@sonammagar9760 Жыл бұрын
देश बिगार्ने तिनै नेपालका ठुला दल हुन । हार्दिक सर्दाजली ।। अबो हामी युवाहरुले युवा नै छानौ देश र जनता बचाउन
@Roshan19939
@Roshan19939 Жыл бұрын
अपिल सर मन पराउने जति हाजिर 👇️
@diplovedahal4572
@diplovedahal4572 Жыл бұрын
😊
@dambarmagar6419
@dambarmagar6419 Жыл бұрын
yo sali rariko gala futnegari dinupartne chor dalalni thopra dekhdai ris uthchha
@dambarmagar6419
@dambarmagar6419 Жыл бұрын
यस्तो चन्डाल्निलाइ बिस्वास गर्ने भेडा हरु हुन
@paudelharihar3954
@paudelharihar3954 Жыл бұрын
गण्डकी छड्के
@nutantiruwa-rg1lh
@nutantiruwa-rg1lh Жыл бұрын
अपिल जि निष्ठापूर्वक कर्म गर्नु भएको छ ।समाजमा धेरै ठुलो शिक्षा दिनु भएको छ ।तपाइ हरु ले कोरेको बाटोमा हिड्ने छन ।भावि पुस्ता सलाम छ तपाइको पत्रकारितालाइ
@tilakbardewa1305
@tilakbardewa1305 Жыл бұрын
अपिल सरको जय जय होस्🙏 जय अपिल सर देशको अस्लि पत्रकार अरु सब पत्रुकार❤
@rajinchettri5086
@rajinchettri5086 Жыл бұрын
देश बिकास को क्रान्ती अब चितवान बाट सुरु हुँदै छ . सबै चितवन बासी लाई यो देश को माया छ भने . अत्याधिक बहुमत ले बिजय गराउ घण्टी चिन्ह मा मतदान गरेर कि कसो कुमारी जि❤️❤️😍😍
@dream-lossprince4546
@dream-lossprince4546 Жыл бұрын
अपिल दाइ नमन! यदि यो नेपालमा तपाईं जस्तो 9 जना अरु तपाईं जस्तै पत्रकार हुने हो भने यो देश केही हदसम्म भए नि परिबर्तन हुने थियो !नमन छ दाइ तपाईं त तपाइको यो निश्वार्थ,निडर कामको लागि म रोल्पा बाट हजुरको कुनै पनि कार्यक्रम नछुताइ हेर्ने एक दर्शक फेरि पनि नमन छ दाइ अपिल त्रीपाठि
@dhanushbindas2359
@dhanushbindas2359 Жыл бұрын
पत्रकार होस त यस्तो धन्यवाद अपिल सर
@munaaryal6305
@munaaryal6305 Жыл бұрын
जनताकाे न्याय काे लागि लड्नुभयकाे छ अपिलसर हजुरलाई धेरै धेरै धन्यवाद छ।
@Laxmifoodvlogs00
@Laxmifoodvlogs00 Жыл бұрын
कडा एक दमै कडा याे के हाे यस्तो पनि हुन्छ अपिल सर को बोल्नी तरिका नाइ मलाइ एक दम राम्रो लाग्छ अनि निडर पत्रकार हुनुहुन्छ जय अपिल सर हजुर को सदै भलो होस जय नेपाल ।
@brokenricegrg1538
@brokenricegrg1538 Жыл бұрын
जहाँ कहि पनि विकास का पूर्वाधार निर्माण हुन्छ, त्यहाँ सरकारी निकाय ले छानबिन समिति गठन गरि सत्य तथ्य कुरा जनता समक्ष सार्वजनिक गरिनुपर्छ 🎉❤
@FasterDrowsyRM
@FasterDrowsyRM Жыл бұрын
ग्र❤😂कानमा
@sagarthakuri3003
@sagarthakuri3003 Жыл бұрын
Sarkar nikaya nai tehai mileko hunxa sabai Chor Hun sir
@roshnithapa8378
@roshnithapa8378 Жыл бұрын
Pakai pani cement pani bhaneko bamojim haleko xaina1cement 1.5 baluwa ra gitti 3 hunuparxa.
@balen63
@balen63 Жыл бұрын
सरकारले नै कार्यकर्ता बाँडेर खाउ भनेर दिने वजेट हुन्। Direct कार्यकर्ता लाई बजेट दिन नमिल्ने हुँदा यसो गर्छन् अनि कहाँबाट छानबिन समिति बनाउनु
@rabinmagar4844
@rabinmagar4844 Жыл бұрын
Kukurani
@LalitMagar-i5l
@LalitMagar-i5l Жыл бұрын
सहिलाई सहि गलतलाई गलत भन्ने उहाँ मात्रै एक यस्तो पत्रकार हुनु हुन्छ काम र कानुन बिपरित गर्नेलाई चेतावनी दिने र सजाय दिने साहसी बेक्तित्व मेरो अनि हामी सबैको रोजाई अपिल त्रिपाठि सर
@nirajpoudel7167
@nirajpoudel7167 Жыл бұрын
Nepal ko no.1 nidar ek. Matra patrakar salute xa hjrlai
@namratamoktan4359
@namratamoktan4359 Жыл бұрын
म कुवेत बाट हेर्दै छु उहाँको कार्यक्रम लाई।एउटा सच्चा नागरिक हो उहाँ ।दुधको दूध पानीको पानी छुट्टाउने उहाको बानी छ।मलाइ उहाको एउटा प्रशन गर्ने तरिका एक दम मन पर्छ ।सर के हो तपाइको पारा😊😊apil is the best
@tekbahadurtamang5012
@tekbahadurtamang5012 Жыл бұрын
great job apil sir with his entire team.. salute to team🙏🙏
@laxmankarki1145
@laxmankarki1145 Жыл бұрын
सच्चा एक नेपाली पनि अपिल सर पनि हो यसतै नेपालि युवा लाइ सलाम छ 3 करोड नेपालिको 🙏🙏🙏
@santoshthapa9223
@santoshthapa9223 Жыл бұрын
Apil sir one of my favourite journalist hat's off to you apil sir
@mohanthapa2255
@mohanthapa2255 Жыл бұрын
काम राम्रो गरे पनि नराम्रो गरे पनि तर यत्तिको आत्माबिस्वास त हुनै पर्ने हो ।र धन्यवाद अपिल सर❤❤❤
@thamanbasnet98080
@thamanbasnet98080 Жыл бұрын
अपिल सर नेपाल को नम्बर 1 निडर पत्रकार हो हो❤❤
@dharmarajpaudel2400
@dharmarajpaudel2400 Жыл бұрын
अपिल सर भनेकाे अपिल सर नै हाे । अपिल सर जस्ता अरू मिडिया अथवा पत्रकार भईदिए देशले अवश्य काेल्टे फेर्ने थियाे । सलाम अपिल सर
@bibashkc7267
@bibashkc7267 Жыл бұрын
सलाम छ अपिल सर🙏🙏
@sagarmagar6540
@sagarmagar6540 Жыл бұрын
एक सच्चा निडर ,निष्पक्ष अनि स्वच्छ पत्रकार अपिल त्रिपाठी ज्यू लाई सलाम छ 🙏🙏🇳🇵🇳🇵
@dipendragurung1782
@dipendragurung1782 Жыл бұрын
जता ततै लूट तन्त्र कठै बरा मेरो देश नेपाल ।।
@sitarai4986
@sitarai4986 Жыл бұрын
अपिलजी लाई हामी सर्वसाधारण जनताको हृदय देखि नै समर्थन छ।उच्च मनोबलका शाथ अघि बढ्दै जानुहोला र सरकारले कानुन बमोजिम भ्रष्टहरुलाई सजाय दिएको सम्म तपाइँको भिडियो मार्फत हेर्न पाउ।
@binodshrestha2524
@binodshrestha2524 Жыл бұрын
Thank you apil tripathi sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏
@kamalk531
@kamalk531 Жыл бұрын
अपिल त्रिपाठी दादाको कामलाई उच्च सम्मान 🙏
@rajeshkumarrai8360
@rajeshkumarrai8360 Жыл бұрын
Good job ,chora.U most continue it .wishing ur family & u too for good future & good health.
@Jibanrai012
@Jibanrai012 Жыл бұрын
जस्को कारण धेरै जना दाजुभाइ दिदिबहिनीहरु पीडित भएका छन्।अझै उस्कै ठुलो कुरा 😮यो दलालनी आन्टीलाई कानुनी कार्वाही गर्नैपर्छ। अपिल सरको रिपोर्टिङ प्रती बयान गर्ने कुनै शब्द नै छैन।सधैं उच्च सम्मान🙏
@iamrockrock9745
@iamrockrock9745 Жыл бұрын
Nepali lae nepali le nai thagiraka chan yo fadtantra janata lutina pareko cha niyam kanun khe xaina lutera khani tantra ho
@gurungsantoshkumar4974
@gurungsantoshkumar4974 Жыл бұрын
I am eagerly waiting for THIS episodes
@SantosBk-db4yx
@SantosBk-db4yx Жыл бұрын
अपील त्रिपाठी सर नमस्ते हजुर हाम्रो देशको महान भन्दा महान व्यक्ति हो। हजुरको बारेमा व्याख्या गर्ने शब्द हरु शब्द कोषमा भेटाउन सक्किन। मैले हजुरको सबै कार्यक्रम नछुटाएर हेर्ने गर्छु।
@rambahadurb.k.9634
@rambahadurb.k.9634 Жыл бұрын
यसरी ज्यान नै जाेखिममा राखेर सत्यतथ्य कुरा ल्याउनु भयकाे मा सरलाई धन्यवाद छ यस्ता दलालहरु धेरैछन मलेसिया काे लागि जम्मा 50/60 भन्दा धेरै नलाग्ने हाेईन र यहाँ त राम्राे कामकाे नाममा 3 लाख 50 हजार सम्म असुलदै छन के याे सहि हाे लग्ने मान्छे सम्म देखाउन सकिन्छ सर है 😊😊😊😊
@chandrathapa9284
@chandrathapa9284 Жыл бұрын
सलाम छ पत्रकार ज्यू हजुर जस्तो नेपाल भरि भएदेशको मुहार अलि फरक हुन्थ्यो हाय मेरोदेश का नालायक नेताहरु गरीब दुःखी जनता को सराप लागोस ।❤❤❤❤
@shibrajghartimagar107
@shibrajghartimagar107 Жыл бұрын
कतार बाट अपिल सरको कार्यक्रमलाई नियमित हेर्ने गर्छु तपाईं देश र जनतालाई चाहिएको पत्रकार हुनुहुन्छ सलाम छ अपिल सर 🙏
@binayadhungana5176
@binayadhungana5176 Жыл бұрын
Best Really hero in nepal salute #Apil_Tirpathi in gandaki👏
@tilakpunmagar8670
@tilakpunmagar8670 Жыл бұрын
great work Apil dai✊ lots of love from Qatar🇧🇭
@bharatnepali4525
@bharatnepali4525 Жыл бұрын
अपिल भाइको काम लाई सलाम 🙏🙏यस्ता दलालले भिसा लाग्यो भनेर जति यस्को रोहवरमा मा बिदेश जादै हुनुहुन्छ कोहि पनि बिदेश नजानु होला फेरि कोरिया भनेर बिराटनगर पठाइ दियाला यस्को कुरा नाइ मान्छे फसाउने खाल्को छ
@लेंम्गुरुङ्ग
@लेंम्गुरुङ्ग Жыл бұрын
अपिल जी तपाईंको प्रत्येक कार्यक्रम नछुटाई हेरेको छु , जुन सबै तथ्यपरक हुन्छन् । कार्यक्रमको पहिलो भागमा देखाउनु भएको जस्तै प्रकृतिको बिषयबस्तु पहिला पनि देखाइसक्नु भएको छ । यसरी आउँदा दिनको मिति राखेर चेक काटिएकोमा ती चेकबाट पीडितले रकम पाए वा पाएनन् ? त्यसको बारेमा पनि कार्यक्रम बनाउँदा राम्रो हुन्थ्यो कि ? यस्ता बिषयबस्तु बारम्बार मिडियामा आएकै हुन्छन् । तर राज्यका सम्बन्धित निकायहरू के गर्दैछन् ? किन बर्खाको च्याउ उम्रे झैं उम्रेका वैदेशिक रोजगारको दलालहरूलाई संरक्षण गरिरहेको छ सरकार ? यस्ता जनतालाई दुःख दिने ठगहरूलाई अरब तिर जस्तै कोर्रा लगाउने र मान्छे मारे सरहकै सजायँ दिनुपर्छ । जसले गर्दा त्यस्तो ठगहरूबाट नठगियोस् । कार्यक्रमको दोश्रो भागमा देखाइएको बिषयबस्तु यो त देशभरकै समस्या हो । यहाँ त ठेक्दार , प्राबिधिक , जन प्रतिनिधि सबै मिलेर काले !! मिलेर खाऔं भाले गरिरहेका छन् , कसरी कसले कसलाई कारबाही गर्ने ? बाटो बनाउँनु पूर्व स्लोप काट्ने र नाली बनाइन्छ । त्यसपछि बल्ल सरकारी प्राबिधिकको रेखदेखमा निर्माण गरिन्छ । अर्को कुरा जहिले पनि पानी परेर पिच भत्किएको कुरा गरेको सुनिन्छ । यो सब झूटो कुरा हो । बेलायतको कुरा गर्ने हो भने बर्षमा ३ महिना भन्दा बढी घाम नै लाग्दैन भनेपनि हुन्छ । तर त्यहाँका पिछ किन भत्किदैन ? किन उक्किदैन त ? यस्ता काइते कुरा गरेर देश र जनतालाई ठग्ने बेइमानहरूलाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ । यस्तो कारबाही गर्ने आँट प्रचण्ड , देउवा , ओली , माकुनेहरू जस्ता भ्रष्टहरूबाट संम्भव छैन ।
@bishnukc7599
@bishnukc7599 Жыл бұрын
पत्रकार यस्तो हुनु पर्छ नेता चोर अनि बिचको दलाली नेपाल के भयो पत्रकार नेपाल को 4 अङ्ग हो t you sar
@kabitapaul9223
@kabitapaul9223 Жыл бұрын
You are a great jeronolist I am big fan of you God bless you my child lots of love from Darjeeling
@sunitathapa9167
@sunitathapa9167 7 ай бұрын
good job apil sir
@dhirendrakaila7429
@dhirendrakaila7429 Жыл бұрын
हजुर काे प्रत्रकारिक्ता प्रत्ति उच्च समान छ 🙏🙏
@tejendrakhatri5145
@tejendrakhatri5145 Жыл бұрын
ठगी भ्रष्टाचारी हरुको घण्टी बजाउने एकमात्र व्यक्तित्व अपिल त्रिपाठी ज्यु लाई नमन ।
@prajwalchaudhary7456
@prajwalchaudhary7456 Жыл бұрын
waiting ma thiye , hjr ko program hernalaii👍️
@ashokmagar9948
@ashokmagar9948 Жыл бұрын
यी अपराधी हुन। भ्रस्टचारी हुन ईनलाई कडा कारबाही होस।
@ratna65acharya
@ratna65acharya Жыл бұрын
पोख्त/ निपुण जासुस पत्रकार, अपिल त्रीपाठी; अदभूत काम 🌟👏💞💞🇳🇵
@alinakhatripoudel
@alinakhatripoudel Жыл бұрын
जय होस् अपिल सर हजुरको काम लाइ सलाम गर्छु।
@anilghale4483
@anilghale4483 Жыл бұрын
खातेपाते भन्दा केही आउदैन रजेछ यी ठगी महिला लाई। सेती नदि मुनि भ्रमण गराउनु पर्ने खालको रहेछ।
@urmilasundhas1392
@urmilasundhas1392 Жыл бұрын
पानीमा चोबाल्दै सिस्नो को छाप बसाउने थुतुनो रहेछ यो दलाल को 😏😏😏😏😏
@humbahadorchidi1305
@humbahadorchidi1305 Жыл бұрын
Apil tripathi sir ko kam dekhera ma natmastak vayra herne garda xu. Bhagawan kai avatars ko rup hunuhunxa.
@susmitarai7045
@susmitarai7045 Жыл бұрын
अपील सर 🙏❣️ great work ❤
@khesmantamang-op1wi
@khesmantamang-op1wi Жыл бұрын
अपिल सर को फ्यन जाती यता हजिर हुनु है🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️
@maheshadhikari8331
@maheshadhikari8331 Жыл бұрын
Great job 👏❤ अपिल G
@khesmantamang-op1wi
@khesmantamang-op1wi Жыл бұрын
दलाल र भाष्टाचारी लाई एउटै खल्डो खनेर पुर्नु पर्छ भनेर सबै ले कामेन्ट र लाईक गर्नु है🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@karkidai1m369
@karkidai1m369 Жыл бұрын
Great job apil team 🙏🙏👌
@Anitarai394
@Anitarai394 Жыл бұрын
Dherai ramro kam Apil sir from Dharan 👍👍👍👍👍✅✅
@travelling.andEvent
@travelling.andEvent Жыл бұрын
Thank you so much apil sir for sharing this news
@sagarpaudel5321
@sagarpaudel5321 Жыл бұрын
पाइला पाइलामा ठगी र भ्रष्टाचार छ ।सफलताको शुभकामना गण्डकी छ्ड्के लाई अनि सलुट अपील सर 🎉🎉🎉🎉
@radhesharma3188
@radhesharma3188 Жыл бұрын
जय नेपाली सपुत जय नेपाल
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 Жыл бұрын
यो ठग दलाली हो एस्लाइ नछोड्नुहोला कसैले पनि एस्ता ठग दलालको अन्त्य हुनुपर्दछ नेपालमा।।।जय अपिल सर।।।
@merochannelrs1
@merochannelrs1 Жыл бұрын
नेपालको पत्रकारमा चर्चित अपिल sar regular viewer 🙏 keep support ❤
@sotantrashah3798
@sotantrashah3798 Жыл бұрын
निकै राम्राे प्रस्तुति
@sunchorybablu5913
@sunchorybablu5913 Жыл бұрын
Apil sir good job 👏🏾 👍🏾 👌
@thirbahadurtamang4283
@thirbahadurtamang4283 Жыл бұрын
नेपालआमाको एक मात्र छोरा अपिल त्रिपाठी 🙏🙏🙏😍
@barshasunar7284
@barshasunar7284 Жыл бұрын
Respect Apil Sir ❤❤❤
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Barshaaa
@sabinpathak9176
@sabinpathak9176 Жыл бұрын
अपील की जस्तो निडर स्वच्छ र क्षमतावान मान्छे बिस्तारै राजनीतिमै आउनुपर्छ पोखरा लगायतका नेपालकै विकाशको लागि😊
@krishnashahi7625
@krishnashahi7625 Жыл бұрын
Salute apil sir 🙏
@subashbasnet02
@subashbasnet02 Жыл бұрын
अपिल सरकाे कार्यक्रमकाे पर्खाइ धेरै हुन्छ, न्याय नपाए अपिल त्रिपाठी!
@min-1990
@min-1990 Жыл бұрын
Apil brother 🔥🔥🔥❤️
@premneupane3934
@premneupane3934 Жыл бұрын
पोखरा को सान। अपिल त्रिपाठि लाई सम्मान।।
@bjgurung589
@bjgurung589 Жыл бұрын
Respect 👏🏻🙏🏻
@Aamabuwaa
@Aamabuwaa Жыл бұрын
Uccha samman nidar patrakarita.....Apil vai....
@nirajanoli3493
@nirajanoli3493 Жыл бұрын
Salute apil sir❤
@dipaksubedi4872
@dipaksubedi4872 Жыл бұрын
अब भाइ ,,,रबि सङग भेट गर्नु,,,पोखरा मा नि घन्टी बजाउनु पर्छ!!! हामी सधौ सहयोग गर्न तत्पर छौ!
@Powerkidscarton
@Powerkidscarton Жыл бұрын
Big fan apil daii❤❤❤
@s________p
@s________p Жыл бұрын
पैसा पासपोर्ट फिर्ता लिदा ठिक हुन्छ।भिषा लागेको निहुँमा फेरि पनि यिनै ब्यक्तिहरु पीडित हुनसक्छ।।चेतना भया!!!
@shankarpoudel3738
@shankarpoudel3738 Жыл бұрын
हजुर हुनाहार पर्तकार हुनुहुन्छ आज नै चितवन् गयर रबि लाई सहयोग गर्नु भयो भने हजुर को हाइट निकै माथी हुने थियो अनि सहयोग पनि🙏🙏🙏🙏💓💓
@sivaramchaulagai8121
@sivaramchaulagai8121 Жыл бұрын
यस्तो राम्रो काम गर्ने पत्रकार हाम्रो ठाउँबाट पनि निगरानी गरिदिय हुने थियाे अपिल सर
@ikigai79_one
@ikigai79_one Жыл бұрын
The sad part is, until and unless the root cause is tackled, these things will only be available as content for our entertainment.
@hardworker148
@hardworker148 Жыл бұрын
Video of Nepal civil war Moist 2052-2063 kzbin.info/www/bejne/hH2cZ2mHebelaK8
@bhimbai5664
@bhimbai5664 Жыл бұрын
राम धुलाई गर्नु रण्डी लाई
@munadarlami3590
@munadarlami3590 Жыл бұрын
यो आइमाइ संग बिदेश नजानु होला म अनुरोध गर्दछु अपिल सर लाइ सलाम छ ❤
@Madhavkandel2
@Madhavkandel2 Жыл бұрын
Love this chadkey show❤
@bimalathapa3188
@bimalathapa3188 Жыл бұрын
तपाईं लाई शलुट छ भाइ पत्रकार हाेत तपाईं जषताे शमानछ❤❤❤❤❤
@gyanigurung2532
@gyanigurung2532 Жыл бұрын
Great job apil sir ❤
@razukshetri3569
@razukshetri3569 Жыл бұрын
आफ्नु गाउ को यो कन्तबिजोक बिदेश भुमी बाट न्यू हेर्नु पर्दा मन खिन्न हुने रैछ 🙏
@jeevanbk2818
@jeevanbk2818 Жыл бұрын
आपिल जि जिन्दाबाद❤❤
@bikramthakuri974
@bikramthakuri974 Жыл бұрын
Apil tripathi sir taipai nidar hununxa.samhaliyera hidnuhola.sano sujhab mero tarfa bata.ani whatever u r doing is great.thank you sirs
@milangiri1016
@milangiri1016 Жыл бұрын
सलाम छ भाइ हजुर लाई सबै यस्तै प्रकारकार भैदिय केही हुनेथियो
@ganeshgurung9493
@ganeshgurung9493 Жыл бұрын
Nepalko pahilo nambat ramro patrakar samuha gandaki chharke sada jay hos.
@mrrkvlog2462
@mrrkvlog2462 Жыл бұрын
अर्को चुनाबमा अपिल जि लाई स्वतन्त्रबाट उठेको हेर्ने रहर छ ♥️♥️♥️♥️llllll
@meghrajchand3738
@meghrajchand3738 Жыл бұрын
हुदैन हुदैन तत्काल फैसला अहिले नै हुनुपर्छ गर्नुस भाग्छ यो केटि होकि महिला हो यो ठग नै हो
@gamgurung7415
@gamgurung7415 Жыл бұрын
सबैले मिलेर पैसा फिर्ता लिनु पहिले अनि बाँधेर घाँस खुवाइ दिनु यस्ता ठग आईमाई ।
@punemagar2023
@punemagar2023 Жыл бұрын
अपिल सर को काम लाइ मनै देखि सम्मान छ मनै देखि जै अपिल सर 😮😮😮😮
@rajkumartamang2574
@rajkumartamang2574 Жыл бұрын
त्रिपाठी सरको प्रस्तुती धेरै राम्रो छ।
@munashrestha2032
@munashrestha2032 Жыл бұрын
Apil babu vagwanle sadaiba rakchya garun hajurlai 🙏🙏🙏
@SagaralishaN7
@SagaralishaN7 Жыл бұрын
म चाइ साउदी बाट है सिदा भन्नू पर्दा रबि बालेन हर्क अपिल sir को समर्थक❤
@birtasherthapa3079
@birtasherthapa3079 Жыл бұрын
धन्यवाद अपिल जि
РОДИТЕЛИ НА ШКОЛЬНОМ ПРАЗДНИКЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,9 МЛН
😜 #aminkavitaminka #aminokka #аминкавитаминка
00:14
Аминка Витаминка
Рет қаралды 1,2 МЛН
Это было очень близко...
00:10
Аришнев
Рет қаралды 3,6 МЛН
РОДИТЕЛИ НА ШКОЛЬНОМ ПРАЗДНИКЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,9 МЛН