दलितलाई खै भन्दै माइती घरमा बसेको टोलि इन्द्रेणीमा । ६० लाख दलितको न्यायमा घन्कियो दोहोरी ।

  Рет қаралды 123,442

Indreni.Com

Indreni.Com

Күн бұрын

Пікірлер: 207
@belkumarisunar690
@belkumarisunar690 2 ай бұрын
सर्व प्रथम कृष्ण दाई लाई सलाम गर्छु हामी सबै नेपाली एक हो भन्ने कुरा लाई लिएर अघि बढ्नु भएको खगेन्द्र दाई लाई त्यो प्लेट फर्म दिनुभएको मा अनि धन्यवाद बालचन्द्र मीना लगायतका सम्पूर्ण इन्ड्रेनि परिवारलाई 🎉🎉🎉🎉🎉❤❤❤❤❤
@LokShrestha-uh8kq
@LokShrestha-uh8kq 2 ай бұрын
y
@ganeshrajharpal1572
@ganeshrajharpal1572 2 ай бұрын
@balbahadur5666
@balbahadur5666 2 ай бұрын
❤❤❤
@GayanTamang-q9r
@GayanTamang-q9r 2 ай бұрын
Bbb o😮​@@balbahadur5666
@bhimthapa9684
@bhimthapa9684 2 ай бұрын
दलितहरुको बुलन्द आवाज उथाउनि खकेन्द्र दाइ सबै मिलेर सात दिनु पर्छ 60लाख दलितको खम्बा बनेर उभिन्नु भयको छ सबै दलित गैर दलित सबै सात दिनु होला
@tankprasadpathak7696
@tankprasadpathak7696 2 ай бұрын
आहा धेरै धेरै राम्रो तथा सन्देश मुलुक दाेहाेरी ❤❤🎉🎉
@BharatBudha-f4t
@BharatBudha-f4t 2 ай бұрын
तिन करोड नेपालीको मन जित्न सफल भएकि गाएका मिना बुढाथोकी दिदि लाइ मन देखि नै सम्झना र माया छ❤❤❤
@buddhiramsuncherisahusahu7341
@buddhiramsuncherisahusahu7341 2 ай бұрын
यो भेदभाव र अन्याय कु प्रथा अन्त्य हुनुपर्छ खगेन्द्र भाई लगायत सम्पुर्ण लाई धेरै धेरै धन्यवाद !
@BhandaribhandariPrakash
@BhandaribhandariPrakash 2 ай бұрын
कुरा सहि दलितकाे साेचमा परिवर्तन हुनुपर्छ
@Aarluv-y9x
@Aarluv-y9x 2 ай бұрын
बाबु अफैबाट सुरुवा गर कामि दमाई मा नै छुव छुद हटाउ
@krishnabc3804
@krishnabc3804 2 ай бұрын
अाहा धेरै राम्रो सन्देश मुलुक दोहोरी यसको लागि कृष्ण कडेल दाजुलाई धेरै धेरै धन्यवाद छ दलितको हकहित लागि बुलन्द आवाज पार्ने दाजु खगेन्द्र सुनारलाई हृदय देखिनै नमन छ ६० लाख दलितको मेरुदण्ड अाशाको केन्द्र दाजु लाई हाम्रो सदैव साथ सपोट हुनेछ ।।।
@patledarling366
@patledarling366 2 ай бұрын
इन्द्रेणी टिमलाई र कृष्ण कडेल दाइ धेरै धेरै धन्यवाद छ ६० लाख दलितको आवाज लाई राज्य सम्म पुराउन सहयोग गर्नु भएको को मा ✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊
@balaramnepali5061
@balaramnepali5061 2 ай бұрын
सारै खुसि लायो दलित लाई यो मौका देको म बिसेश धन्यवाद कृष्ण कडेल ज्यु लाई र सिङ्गो इन्द्रेणी टिम लाई🎉🎉🎉🎉🎉
@hariacharya6034
@hariacharya6034 2 ай бұрын
धेरै धेरै बधाई छ इन्देणी टिम लाई जय जय
@samarbahadurkumai15
@samarbahadurkumai15 2 ай бұрын
धन्यवाद ईन्द्रेनि कृष्ण कडेल जि हाम्रो दलित अभियन्ता खगेन्द्र सुनार जी र कलाकार साथीहरू
@kabinkhadka6808
@kabinkhadka6808 2 ай бұрын
यो बेला अब असोज ३ मा पनि समस्त दलितहरुले खगेन्द्र सरलाई साथ दिनु भएन भने तपाईंहरु सधै दबिएर बस्न पर्ने हुन्छ र उहाँ जत्तिकै व्यक्ति यसरी लड्न कोहि आउदैन हेक्का रहोस हामी त बिदेशमा छौ हामिले सक्ने गर्ने छौ "दलितलाई खै " ❣️🙏✊
@BhaiBk-q6h
@BhaiBk-q6h 2 ай бұрын
अति मार्मिक सब्द चयन मिलाएर गाउनु भयो खगेन्द्र सर लाई सलाम छ सम्पुर्ण दलित समुदाय येक हुनुपर्छ पछि हट्नु हुन्न ❤❤❤
@therisingnepal7429
@therisingnepal7429 2 ай бұрын
कार्यक्रम को लागि हार्दिक आभार इन्द्रेणी टिम
@gyanendraparajuli5090
@gyanendraparajuli5090 2 ай бұрын
यो बिभेद भयो कृष्ण दाइ , सबैले पैसा दिएको देखाउनु पर्छ, यो आर्थिक अनियमितता हो।
@GyawatRanaMagar
@GyawatRanaMagar 2 ай бұрын
म तपाईंहरुको साथमा छु, हामी मानिसहरुले सोच परिवर्तन गर्नु, मानवता सुइकार्नुहोस यो समस्या आउदै आउदैन , मेरो भनाइ यति 🙏
@naranaryal5124
@naranaryal5124 2 ай бұрын
नीकै संदेश मुलक गीत यो समाज लाई सुधार्नु पर्छ सम्मान कृष्णा सर साथै इन्द्रेणी परिवारमा ❤❤
@BikashBc-d4t
@BikashBc-d4t 2 ай бұрын
दलितको जिउँदो आवाज बनेर उभिनाे भएका दाइ खगेन्द्र सुनार लाई हिर्दय देखि नै धन्यवाद दिदै ईन्द्रेणि जस्तो प्यलेट मा मान्छे मान्छे यउटै हाे भन्ने गित गाउनाे हुने सम्पूर्ण टिम लगायत किस्ण कडेल दाईलाई विशेष धन्यवाद दिदै गाउँ गाउँमा याे स्वच विचार पलाउनाे उचित छ
@jhun.singhkunwar5747
@jhun.singhkunwar5747 Ай бұрын
बालचन्द्र र मिना बुढाथोकी को उत्कृष्ट प्रस्तुति. खगेन्द्र सुनार को आन्दोलन प्रति एक्य बद्ध ता जाहेर गर्दछु
@fzre5di300
@fzre5di300 2 ай бұрын
खगेन्द्र जि लाई सबैले साथ दिनु पर्छ नेपाली भाषी सबै एउटै फुल बारीका फुल हुन सबै सम्मान हुन ❤❤❤ सम्पुर्ण ईन्द्रेणी परीवार प्रति सम्मान बालचन्द्र बराल मिना को दोहोरी सुन्दा मन खुशी भयो ❤❤❤
@KishanKishanban
@KishanKishanban 2 ай бұрын
मेरो जिल्ला का बालचन्द बराल भाई प्यारी मिना बुढाथोकी बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ ❤😂🎉😢जय नेपाल जय भगवान् 😢🎉😂❤
@PuskarKoli-o8k
@PuskarKoli-o8k 20 күн бұрын
धन्यवाद टक्र्याउन चाहन्छु किस्न सर र खगेन्द्र दाईलाई दलित को लागि आवाज उठाउनुभएको मा
@dhansunar4961
@dhansunar4961 2 ай бұрын
खगेन्द्र सुनार लाइ रिदयेदेखिनै संमानछ ❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍अनि क्रिष्ण कडेल लाइ पनि रिदय देखिनै संमानछ साथै इन्द्रेणी टिमलाई रिदयेदेखिनै संमानछ ❤❤❤❤❤
@kbsunar7472
@kbsunar7472 2 ай бұрын
😊 धेरै राम्रो सन्देशमुलक दोहोरी गीत ❤
@KishanKishanban
@KishanKishanban 2 ай бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर बालचन्द भाई मिना बहिनी जय भगवान् जय कृष्ण भगवान् 🎉😂❤
@madhavpoudel7329
@madhavpoudel7329 2 ай бұрын
सन्देश मुलक यो दोहोरि निक्कै राम्रो छ र यसले समाज सुधार्न मद्दत गर्छ, गायक गायिका दुवैलाई धन्यवाद छ, फेरि पनि यस्तै दलित सुधारक दोहोरि सुन्न पाइयोस❤❤❤❤
@DipakKunwar-qy4jt
@DipakKunwar-qy4jt 2 ай бұрын
यहाँ कस्लाइ दलित भन्ने दलित भन्दा झन गरिब दुखी बाउन छेत्री पनि छन तर म छेत्री भको नाताले दलित भन्ने घ्णा गर्ने तुच्छ शब्द बोल्ने जस्तो क्रियाकलाप अन्त्य हुनैपर्छ भन्ने कुरामा १००% सहमत छु
@LaxmanKhati-u8p
@LaxmanKhati-u8p 2 ай бұрын
पत्रकार भने को यस्तो हनु पर्स ❤🎉
@krishnachhetri8350
@krishnachhetri8350 2 ай бұрын
दामि दाेहाेरि❤❤❤❤❤❤❤❤ बालचन्द्र भाइका सधै राम्रा दाेहाेरि सुन्न पाइयाेस
@KishanKishanban
@KishanKishanban 2 ай бұрын
अबको कानुन सरकारले यास्ताे हुनुपर्छ साउदि काे जस्तो दलित हाेइन महिला पुरुष हुनुपर्छ जात काटेर सबै काे खुन आउन्छ 🎉😂😂❤दलित महिला पुरुष के भन्छु सरकार काे धाेका हान्नु पर्छ अब मेरो सलाम छ जय नेपाल जय भगवान् 🎉😂❤❤
@bikashchetri7644
@bikashchetri7644 2 ай бұрын
Aha sarai metho geet dhirai subhakamana sabai timlai
@binodbinu9596
@binodbinu9596 2 ай бұрын
नेपालमा दलितहरुलाइ सलाम छ युवालाइ भुटनी सरणार्थी बनाइ बेचेन देशका 50बन्दा बढी कलकारखाना दलाल लाई बेचेन सहकारी को अरबौ रकम ठगेन,गिरिबन्दु ,ललिता निवास,देश का नदिनला बेचेन पुरै देश mccसङ्गा साटेन दलितहरु सलाम छ दलितले कोटा पायो भनी रिस गर्ने हरु यो अधिकार हो भ्रष्टाचार होइन
@manojpardeshi6939
@manojpardeshi6939 2 ай бұрын
धेरै धेरै बधाई छ सर्ब प्रथम कृष्ण दाइ लगाए सम्पुर्ण ईद्रेणी तिम प्रती आभारी छु 🙏🙏मानिस ठुलो दिल ले हुन्छ जात ले हुदैन ,पकै पनि यो अबस्थामा साथ सपोत दिनु पर्छ ,हामी सबै एउतै फुलबारी का फुल हौ जय नेपाल 🇳🇵🇳🇵
@mohanbirahi8725
@mohanbirahi8725 2 ай бұрын
आज मैले सारु सुनार देखिन त काहा बिक्नु भो कि पाटिको झन्डा मुनि है दलित लाई खै भन्दै गर्दा सरु सुनार हरु जस्ता पाटिका झोले हरु हरका हुन
@laxmansunar3217
@laxmansunar3217 Ай бұрын
मैले सोचेकै थेन बाल्चन्द्र ले यति सम्म गाउनु हुन्छ भनेर 🙏 सलाम छ
@krishnabhattarai2522
@krishnabhattarai2522 2 ай бұрын
प्रिय कार्य क्रम इन्द्रेणी परिवार को सम्पूर्ण कलाकार जन लाई नमस्कार साथै धेरै धेरै धन्यवाद ❤❤❤
@puransunar5478
@puransunar5478 2 ай бұрын
धेरै धेरै धन्यवाद कृष्णा जी
@purnabishwokarma
@purnabishwokarma 2 ай бұрын
हृन्द्रेणी होल टिमलाई बिषेश धन्यवाद यो अभिया मा साथ दिएकोमा
@narbahadurbk1540
@narbahadurbk1540 2 ай бұрын
अब खगेन्द्र सुनार को दोहोरी नै लिउनु पर्यो दाइ सोर सारै मिथो रहेछ
@LALIBAHADURKHATRI
@LALIBAHADURKHATRI 2 ай бұрын
म पनि छेत्री हु त्र मलाई पनि जात पात को लागी समाज र सिगो देस परिवर्तन हुनु पर्छ भन्ने सहमत छु हाल दुबै देखी जय इन्दिरिनी ❤❤❤
@sonikabk8033
@sonikabk8033 2 ай бұрын
कतिमानपसेवामा अवाजउठाउनु भयकाे खगेनद्भाईकाे ईनद्वनिसामु मनपराउनईमा मारेरनिदिमा मारेरफालिमागनपरनि काहासमकाे सासनहाे यक्दमई मानपभाबनाछ किरिसनसरमा याेमानपसेवा पस्तुतिले पकईसेपुरयाउनछ हेपिनर अकालमा निर्दाेसलेज्नगुमाउनबाट❤❤❤❤
@pritamregmi940
@pritamregmi940 2 ай бұрын
जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज जे भनिए पनि अहिले त्यस्तो छैन होइ
@prabindahal8485
@prabindahal8485 2 ай бұрын
मेची‌ देखि माहाकाली सम्म फैलिएको दलित हो इन नेपाली हो भने र हातमा हात समातेर अगाडि बढाउन सकिन्छ जात भन्ने हो महिला पुरुष ‌60लाख सिंह दरबारमा छिर्न सक्ने अभियान बनाउनुपर्छ
@JasudaAle
@JasudaAle 2 ай бұрын
दलितहरू को माग पूरा गर्नु पर्छ नेपाल सरकारले🙏🙏🙏
@balramkandel5721
@balramkandel5721 2 ай бұрын
Dalit lai dalit le nai hapeko x paila afno soch paribartan garnu paryo
@dayaramaryal6021
@dayaramaryal6021 2 ай бұрын
आन्दोलन सफल होस् । शुभकामना
@siddhalawad5660
@siddhalawad5660 2 ай бұрын
धन्यवाद इन्द्रेणी टीम लाई
@tilakbhusalbhusal5067
@tilakbhusalbhusal5067 2 ай бұрын
समाजमा रहेको मानव मानव बिच्को कुकृती हटाउनका लागि खेलेको यो महत्त्वपूर्ण भुमिका को लागि कृष्ण दाइलाई सेलुट गर्छु र सिङ्गो इन्द्रेणी टिम र बाल्चन्द्र जि मिना जि सबै प्रति आभार व्यक्त गर्दछु
@RavilRavil-c9y
@RavilRavil-c9y 2 ай бұрын
कति राम्रो। दोहोरी। धेरै धेरै धन्यवाद इन्द्रेणी सम्पूर्ण टिमलाई
@SonitekrajSoni
@SonitekrajSoni 2 ай бұрын
यो अवसर र इन्द्रेणी जस्तो पबित्र ठाउ देखि दलित को आवाज गुङ्जाउने मौका र साथ दिनु भएको कृष्ण कडेल सहित सिङ्गो टिम लाई धन्यवाद र सबै को सचेत रहनुस
@SkSk-bc4kg
@SkSk-bc4kg 2 ай бұрын
दलित एकता जिन्दावाद साथै इन्द्रेनी होल तिम लाई पनि 🎉❤
@lalsingbk6172
@lalsingbk6172 2 ай бұрын
दलित का लागि दलित आफ्नो लागि आफै असोज 3 मा सबै काठमाडौं जाऊ
@rupkhatri3361
@rupkhatri3361 2 ай бұрын
आहा सारै राम्रो सन्देश जय गित जय साङ्गित ।🙏🙏🙏🙏🙏🇳🇵🇳🇵
@okhaldhungavlogar
@okhaldhungavlogar 2 ай бұрын
दलित एकता जिन्दाबाद हरेक दलित एक हाै साेच बदलाै खालि मानिस नारि र पुरुष हाे दलित काेहि हाेइन बिबेद कता दलिहाे
@DurgaKarki-k3i
@DurgaKarki-k3i 2 ай бұрын
समाजमा केबल २ जात (महिला र पुरुष) र २ वर्ग (धनी र गरीव) मात्र छन् । यो सबैले बुझेका छन् पढेका छन् र भन्छन् पनि । तर व्यवहारमा लागू भएको पाइन्न । समाज बदल्न हिजोको आन्दोलनको पूरक विशिष्ट आन्दोलन आवश्यक छ ।
@TulaRamTamang1973
@TulaRamTamang1973 2 ай бұрын
Dherai Dherai ramro dohori ❤❤❤❤❤🎉🎉🎉🎉🎉
@bishalthapa5190
@bishalthapa5190 2 ай бұрын
जय इन्द्रेणी र सम्पुर्ण लाई धेरै धेरै धन्यवाद छ!
@pknphg8444
@pknphg8444 2 ай бұрын
धेरै धेरै धन्यबाद इन्देणी टिमलाई र कृष्ण कँडेल लाई
@KBkrishna0480
@KBkrishna0480 2 ай бұрын
Keep it up indreni.. Go ahead khagendra ji......
@LEKHANATHKUNWAR
@LEKHANATHKUNWAR 2 ай бұрын
प्रमात्मा सबैको यउटै हुनुहुन्छ हामी जतिनै यो तेरो धर्म यो मेरो धर्म यो मेरो भगवान त्यो तेरो भगवान भनेपनी जात भगवानले बनाउनु भयको होइन यस्लाइ परिवर्तन गर्नु पर्छ
@puransoni7891
@puransoni7891 2 ай бұрын
good job indreni team
@anilbaraili7554
@anilbaraili7554 2 ай бұрын
असोज तीन संविधान दिवस को दिन आफ्नो लागि एक दिन !! सबैले ख्याल गर्नुस है यो दिन सबै ले सकेको सहयोग गर्नु पर्छ खगेन्द्र सर लाई उहाँ एक निस्वार्थ भावना बोकेर दलित को आवज लिएर हिड्ने एक लिडर हो अरु जस्तो हैन जातिको मुदा लिएर हिड्ने गर्या छु भन्दै dollar को पछि लाग्ने
@motivekura
@motivekura 2 ай бұрын
सम्पुर्ण मा नमन इन्द्रेणी टिम र कलाकार हरु मा 🙏🙏🙏
@bksinghvishwakarma5747
@bksinghvishwakarma5747 2 ай бұрын
सबै भन्दा पुरानो रोडी वादी समाज बाट हटाउनु पर्छ जात भने कोे केवल महिला पुरूष मात्र हो एक अर्का लाई रगत चाहिए रगत चल्छ सीप रूप कला सबै चल्छ तर पानी नै
@rajbhakta2655
@rajbhakta2655 2 ай бұрын
झकास मिठो स्वर मार्मिक दोहोरी गीत।
@MaheshBabu123-q5k
@MaheshBabu123-q5k Ай бұрын
mani yeuta dalit ho aviyanta vanda balchanra g ko tukka man khayo❤
@yamlalpandey1449
@yamlalpandey1449 2 ай бұрын
आहा धेरै धेरै राम्रो तथा सन्देश मुलुक दाेहाेरी !!!!
@kandelyech3243
@kandelyech3243 2 ай бұрын
Good morning everybody Aahaa.....!!!! Kati utkrista lagyo ajako prastuti Balu ani Mina lagayat sabai kalakar team lai hardik avibadan Jaya indreni
@harikummar5469
@harikummar5469 2 ай бұрын
Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@rajbhakta2655
@rajbhakta2655 2 ай бұрын
सानो जात र ठूलो जात देख्दैन अगि बढ्ने लाई कसैले छेक्दैन कति राम्रो
@menukajanak1349
@menukajanak1349 2 ай бұрын
सर्वप्रथम कृष्ण दाई लाई 🙏 नमस्कार अनि ईन्द्रेणी टिम सबै सबै मा नमस्कार जातिए भेध्भाब अन्तर हुनुपर्छ धन्यवाद 🙏🙏
@sukbahadur6017
@sukbahadur6017 2 ай бұрын
Dherai bhadha chha indreni team Lai ❤❤❤
@RadheyShyam-fo2bw
@RadheyShyam-fo2bw 2 ай бұрын
Dherai din paxchi celebrity singer indreni maa was salute bal chandra ra meena
@HEMRAJGAUTAMGautam
@HEMRAJGAUTAMGautam 2 ай бұрын
2084 को चुनाव मा सबै अभियानबाट समर्थन गर्दै एस्ता विवेक भएका युवा बोल्न सक्ने सब्य नागरिक लाई एक एक पैसा उठाएर भए पनि एक एक अवाज एक एक भोट बाट बिजय गराउन खगेन्द्र सुनार जस्ता विवेकसिल नेता चुनौ सांसद बनाएर प्रतिनिधि सभा मा पठाउ
@haribahadurbidari2494
@haribahadurbidari2494 2 ай бұрын
दलित भनेर आन्दोलन हैन नेपाली भनेर आन्दोलन गर
@hbhcinema-qz3cc
@hbhcinema-qz3cc 2 ай бұрын
hora beved garerako dalet vanera honi
@HansrajBk
@HansrajBk 2 ай бұрын
Dherai dherai dhanyba indeni tim lai dalit lai shat diykoma
@editingboy776
@editingboy776 2 ай бұрын
सर्बप्रथम सम्बिधान बाट दलित भन्ने शब्द हट्नु पर्छ दलितको आधारमा होइन गरिब को आधार मा कोटा छुटाउ सरकार ❤❤
@bishwastanahunge5378
@bishwastanahunge5378 2 ай бұрын
जात भनेको मात्रै माहिला पुरुष हो जस्तो लाग्छ तर केही केही जनावार हरु छन् अझ पनी समाज मा
@KishanKishanban
@KishanKishanban 2 ай бұрын
अबको कानुन जात हाेइन महिला पुरुष हुनुपर्छ बिदेश मा जात छैन जात भनेको महिला पुरुष छ सरकार सबै देशमा घुम्मेर आएको छ बुजेकाे छ सुतेको रहेन्छ छ जय नेपाल जय भगवान् ❤😂😂🎉🎉
@rajkumari7089
@rajkumari7089 2 ай бұрын
धेरै धेरै धन्यवाद
@Dipakshrestha-fk5cb
@Dipakshrestha-fk5cb 2 ай бұрын
इन्द्रेणी को जय होस❤❤
@DCNepalchanel
@DCNepalchanel 2 ай бұрын
यत्रो पुरूष अथितिकाे तातीमा एउटा महिला अथिति अटाउनु नसक्नु महिला माथि काे विभेद , हाे भन्ने बुझछु म , ।
@RamSen-hb5kh
@RamSen-hb5kh 2 ай бұрын
जय इन्द्रेणी❤❤❤
@shyamkoti9753
@shyamkoti9753 2 ай бұрын
दलित काेटा चाहियेन तर सामानात बराबरा गरियाेस सरकार जाे सुकै जातकाे अाधारमा काेटादेउ गरिबलाई संमान गर खुबिकाे अाधारमा सम्मान अधिकार देउ बस दलित काेटा दलित हटाउ नछुट्याउ मठमन्दि देखि हरठाउमा समान अभिकार देउ ताकि दलित ट्याग हटाउ बिश्वामा 2 जात दिनुभाछ भगवानले पुरूस र महिला बस ठिक छ तेति मान्याता देउ नछुट्याउ सरकार
@binodnepali6519
@binodnepali6519 2 ай бұрын
Badhai xa indreni team member ra khagendra daju ko paxi 60 lakh dalit hoin singo desh le saath dinu parx
@K.BChanda
@K.BChanda 2 ай бұрын
यो जात भात को कुरा न गरु काम ठुलो हो दोहारिका बादसाह राजु सर लाई कोले पो हेला गरेको छ बस आफू सक्षम हुनु पर्छ यस्तै अरु कर्मचारी कलाकार छन छन अब जातको आधारमा दिइने आरक्षण हटाउनु पर्छ गरिब लाई दिनु पर्छ जागौ सबै मिलै हातेमालो गरौ
@bclokesh7409
@bclokesh7409 2 ай бұрын
धेरै राम्रो छ
@PremB-c3w
@PremB-c3w 2 ай бұрын
Bal Chandra Baral ko sabda excellent 👌👌❤❤❤❤
@gopalgurung4227
@gopalgurung4227 2 ай бұрын
उत्कृष्ट कार्यक्रम ।
@krishnaghimire7175
@krishnaghimire7175 2 ай бұрын
राम्रो छ |
@unique100grg
@unique100grg 2 ай бұрын
अझै पनि दलित भन्ने छ र ? सबैमा दलित भन्ने सोच हटाउनु हुन अनुरोध छ। हामी सबै एकै हौ।
@belkumarisunar690
@belkumarisunar690 2 ай бұрын
दलित भन्ने शब्द संविधान बाट हटाई दिनुहोस् सबै सेवा सुविधा खारेज गर्नुहोस् गरिब कोटा राख्नु होस्
@KhadgaBaral
@KhadgaBaral 2 ай бұрын
दलित दलित भन्छौआफैदलिआफैहचन्छौ भनिएका भन्छौ दल
@TilaRamLwagun
@TilaRamLwagun 2 ай бұрын
indreni tem aviyanta khagendra ji lagayat klakar dohorika raja Rani le samajma vyako bastabik aina dekaunu vyo smman xa
@belkumarisunar690
@belkumarisunar690 2 ай бұрын
दलित भन्ने शब्द संविधान बाट हटाई देउ सबै सेवा सुविधा खारेज गर सजिलै स्वीकार छ
@chamachhami3415
@chamachhami3415 2 ай бұрын
जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️❤️👍️👍️👍️
@HarishBk-q9h
@HarishBk-q9h 2 ай бұрын
Good Dai ❤
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 2 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW GREAT JOB KHAGENDRA JI JI JI. ❤❤❤❤❤❤❤❤❤❤❤ NEPALESE PEOPLE MUST STAND WITH KHAGENDRA JI JI JI JI. HE IS DOING A HUMANITARIAN MOVEMENT. HE IS A SPIRITUAL PERSON AND THE WAY HE IS RAISING VOICE AGAINST RACIAL DISCRIMINATION IS 1000% RIGHT. ❤❤❤❤❤❤❤❤❤❤❤ KEEP IT UP. GO AHEAD AND AGEAD. ❤❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤❤
@nathbhedi9738
@nathbhedi9738 2 ай бұрын
Jay indreni
@sirbahadur375
@sirbahadur375 2 ай бұрын
कति बिबेद छ भन्ने कुरा त अहिले को सरकार मा रहेको मन्त्री मण्डले थाहा हुन्छ साठी लाख दलित भएको देश मा एउटा मन्त्री सम्म बनाउन सक्दैन यो सरकारले फेरि पनि हामी इनि हरु बाट के आसा गर्नु कति हेपेको एही बाट थाहा हुन्छ नि यो सरकारले मात्रै हैन हिजोको सरकारले पनि यसरी नै हेपेको हो आउने दिनमा इनि हरु लाई चुनाव मा भोट नै दिनु हुदैन
@hastabahadurlimbub3468
@hastabahadurlimbub3468 2 ай бұрын
Yo prastuti Atinai Ramro..Sworgia NABRAJ BK ko Atma pani SHANTI vayo hola..20 Din Samma DHARNA baseka pani kuro Aayo/ Tyehi Sthan ma INDRENI Team puknu parthyo.. Pugena DUKHA lagyo ..!
@ammarbawankadi5425
@ammarbawankadi5425 2 ай бұрын
❤❤❤❤ you are great
@PrabinBk-c9i
@PrabinBk-c9i 2 ай бұрын
Hami nepali hami hamro San ani chinari duniya lai thaha xa hami autai desh duniya ho ki Nepal vaner chinauna jaruri chha .Jay Nepal hamro Nepal hami nepali girls@boys 💔💔💔
@devibasnet6717
@devibasnet6717 2 ай бұрын
Yo dalit bhanne sabda nai Nepali sabda kos bat hataunu par6.
@Dhanbahadarj
@Dhanbahadarj 2 ай бұрын
The indreni sarjak Mr krishankadel ji very very good and Mr khagendra sunar thanks and Balachandran and Mìna budha thoki Super songs
@KumSingh-v3t
@KumSingh-v3t 2 ай бұрын
Very very nice ❤❤❤
ТЮРЕМЩИК В БОКСЕ! #shorts
00:58
HARD_MMA
Рет қаралды 2,2 МЛН
ТВОИ РОДИТЕЛИ И ЧЕЛОВЕК ПАУК 😂#shorts
00:59
BATEK_OFFICIAL
Рет қаралды 4,3 МЛН
Disrespect or Respect 💔❤️
00:27
Thiago Productions
Рет қаралды 38 МЛН
Motorbike Smashes Into Porsche! 😱
00:15
Caters Clips
Рет қаралды 23 МЛН
ТЮРЕМЩИК В БОКСЕ! #shorts
00:58
HARD_MMA
Рет қаралды 2,2 МЛН