धनराज पक्राउको तयारी लगत्तै डा.केसीले खोले मुख:ओली र प्रचण्डको गोप्य खेल खतरनाक रहेको खुलासा।

  Рет қаралды 58,809

Vrikuti Tv

Vrikuti Tv

Күн бұрын

Пікірлер: 65
@Umesh-n8x
@Umesh-n8x 15 күн бұрын
Sahi kura Dr sir ❤🎉 jay rabi ❤🎉 jay ghanti ❤🎉 jay balen ❤🎉❤🎉
@SundarDhital-q1z
@SundarDhital-q1z 14 күн бұрын
ज़िंदगी सिखाती है, समय की क़ीमत क्या है. समय सिखाता है, ज़िंदगी की क़ीमत क्या है. दोनों की क़ीमत को समझो.
@bhagwatisilwal3334
@bhagwatisilwal3334 14 күн бұрын
एक रुपैयाँ खाए पनि भ्रष्ट ठग हो सबै लाई कडा कारबाही हुनुपर्छ
@basantakhanal5996
@basantakhanal5996 15 күн бұрын
पत्रकार तथा विश्लेषक दुबैले सन्तुलन गुमाएको देखिनलाग्यो है!नेपालको स्वाभिमान गिर्ने किसिमकाे अभिव्यक्ति बारम्बार सुनिन लाग्यो ।आफ्ना देशका पार्टीहरुकाे बदख्वाइँ मात्र गरेर हुन्छ र।पार्टीका दस्तावेजहरुकाे राम्रा नराम्रा पक्षहरुलाई केलाएकाे देखिएन।विशिष्ट व्यक्तिहरु बाट नै नेपालमा केही छैन,केही हुँदैन भन्ने सन्देश मात्र प्रवाह हुनु दुःखद कुरा हाे।
@ravikarki8413
@ravikarki8413 14 күн бұрын
बिश्लेसकले वास्तविक अवस्थाको बिश्लेसन गर्ने हो, नेपालमा सबै कुरा छ भनेर जनतालाइ ग्यारेन्टी गर्ने काम सरकारको हो बिश्लेसकको हैन।
@abhimanyusiddartha2328
@abhimanyusiddartha2328 15 күн бұрын
नमन अनि सेल्युट छ डाक्टर साहेव हजुर लाई ,
@punarampokhrel5005
@punarampokhrel5005 14 күн бұрын
एकदम सत्य ❤
@karunakhadgi7330
@karunakhadgi7330 14 күн бұрын
Great well said.
@nabintilija9931
@nabintilija9931 15 күн бұрын
Da saap ko ma, Big fan bhaesake Kura yekdam sahi garnu hunx
@dadhithapa1555
@dadhithapa1555 15 күн бұрын
सहि बात।
@alsonsharma1941
@alsonsharma1941 14 күн бұрын
केपिले भीम रावल र रबिले मुकुल ढकाल निकाल्नु एउटै हो।। केपी र रविको राजनीतिक संस्कार एक इन्च पनि तल माथि छैन त्यसैले यस्ता पाखण्ड हरुलाई समय मै चिनेर पाखा लगाउनु पर्छ।।।
@PremAdhikari-w6c
@PremAdhikari-w6c 15 күн бұрын
डा साब भिम रावलले के सहि गरिरहेका थिए हो तर त्यो सत्य होईन उनी अराजक नै हुन् किनभने उनले पार्टीको विधि पद्धति केही नमानेको सहि हो नी त्यसो हो भने किन भिम रावलले एमालेमा कुनै गल्ती गरेको थिएन केपी ले कार्वाही गर्नु गलत हो भन्नु पुर्वाग्रह हो भन्ने लाग्छ!!!
@kpghimiretechnical4861
@kpghimiretechnical4861 15 күн бұрын
Yo pagal dr ho
@laxmankhanal6686
@laxmankhanal6686 14 күн бұрын
​@@kpghimiretechnical4861भिम रावल लाई अराजक देख्ने मान्छे नै अराजक हो देसभक्ती लाई अराजक भन्ने
@ravikarki8413
@ravikarki8413 14 күн бұрын
भिम रावलले किन पार्टीमा फरक मत राखे, पार्टीमा किन बिद्रोह गरे भन्ने बुझौ पहिला।
@PremAdhikari-w6c
@PremAdhikari-w6c 14 күн бұрын
@ravikarki8413 सहि हो भिम रावलले पार्टीमा किन बिद्रोह गरे भने आफ्नो स्वार्थ पुरा नभएको कारण!उनको बिद्रोह कहिले बाट सुरु भएको थियो नेकपा कालमा महासचिव हुन् नपाए देखीको भन्ने घाम जस्तै छर्लङ्ग छ त्यसपछि दसौं महाधिवेशन बाट त्यो छताछुल्ल भएको हो भन्ने कुरा जोसुकैलाई थाहा भएको कुरा हो!!!
@deepaadhikari6505
@deepaadhikari6505 15 күн бұрын
Sahi Kura garnu bhayo dhanyabad surendra sir.
@saugatkatuwal1833
@saugatkatuwal1833 15 күн бұрын
हालको देशको समाधानको बाटो बताउनु हजुर । समस्य त २०४५ सालमै मलाई थाहा थियो। जतिखेर म १० वर्षको थिय। माक्र्सवाद भनेको पशुभन्दा निच बानि हो।
@user-ev8qu8vf2u
@user-ev8qu8vf2u 15 күн бұрын
अमेरिकाबाट खाली खुट्टा नेपाल आएका सहकारी ठगी प्रकरणको मुख्य अभियुत्त रवि लामिछानेको खातामा २८ करोड भन्दा बढी आएको देखिदा पनी मलाई थाहा छैन भनेर उन्मुत्ती पाउने स्थिति छैन वरिष्ठ अघिवत्ता डा. सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी, बालकृष्ण न्यौपाने र स्वागत नेपाल लगायत भन्नुहुन्छ।🙏🏼🙏🏼
@parshuneupane2782
@parshuneupane2782 14 күн бұрын
अनि अस्ति देखि त मिडिया ट्रायल गरेका रहेछन,तर जम्मा ७०००००मात्र छ भन्दैछन त।
@saugatkatuwal1833
@saugatkatuwal1833 15 күн бұрын
स्वागत नेपाल र युवराज संगौ्ला बाहेक ठग हुन् नेपालको वौदिक। तेस्ता चोर नेता को के कुरा गरेको हौ?
@ramchandrasilwal8933
@ramchandrasilwal8933 15 күн бұрын
DR. KC ... THANKS A LOT EXCELLENT INTERVIEW. NO MORE TALKING ABOUT PRACHANDA, RABI, K P OLI, SHEER BAHADU, MADHAB NEPAL AND OTHERS WHO DESTRYED THIS BEAUTIFUL. ALMOST WE ARE FAILURE STATE. IF YOU LOOK INNER SIDE WE ARE ALMOST GONE. SO, PLS VERY SOON HOW TO THROW THIS SYSTEM AND CHOOSE BEST LEADERS.... MOST IMPO THERE MUSE BE BEST GUARDINSHIP , THIS IS ONLY POSSIBLE KING. WE ARE VERY LATE.
@sanjay-rai42
@sanjay-rai42 15 күн бұрын
डा केसि को बिस्लेशन अनुसार रबि लामिछाने गृहमन्त्री हुनु गल्ती यदि नभयको भय उसले ठगेको सहकारी पच भयर जान्थ्यो गृहमन्त्री भयर नै आज सहकारी मा जेल जानू पर्यो । अब यस्तो बिश्लेशन ले त हल्का भयिन्छ नि आफू भाइरल भैयला तर बौदिक त भयिन्दैन नि ।
@paldenschannel1221
@paldenschannel1221 15 күн бұрын
यसता पनि के के विश्लेषण हुनु नि, यो त जता चोंचो छ त्यतै मोचो मिला’का हुन्।
@abhimanyusiddartha2328
@abhimanyusiddartha2328 15 күн бұрын
जनमत नै थिएन सरकार मा जाने अर्कोपटक पिएम नै बन्ने मौका थियो तर पद र पैसाको लागि गएको हो यी सबै मिलाउने दाउ मात्रै त थियो?राजनीति केका लागि हुन्छर?
@laxmankhanal6686
@laxmankhanal6686 14 күн бұрын
​@@abhimanyusiddartha2328गृहमन्त्री भयर कृष्ण बहादुर महरा,कैलास सिरोहिया,अरुण चौधरी लगायत लाई थुन्नु जस्ता हर्कत नगर भन्नुभयको थियो डा साब ले जो प्रतिसोधपुर्ण थियो अलि बुझ्ने गरौ न
@laxmankhanal6686
@laxmankhanal6686 14 күн бұрын
अनि गृहमन्त्री भयर कैलास सिरोहिया,अरुण चौधरी ,कृष्णबहादुर महारा लाई थुन्नु गलत थियो भन्न खोजेका हुन डा साब ले किनकि त्यो प्रतिसोधात्मक थियो
@abhimanyusiddartha2328
@abhimanyusiddartha2328 14 күн бұрын
@@laxmankhanal6686 कहाँ थुने?के गल्ती थियोे ?कतिदिन थुने?19 क्विन्टल सुन खाने प्रचण्ड थुनियो?कैलाश सङ्ग किन रिसईबि लिएको?अरुण को गल्ती चाहि के हो?प्रतिसोध बाहेक के हो?के कार्वाही भयो?लेखम त ल अनि देश बिकास भयो?उनीहरुको सम्पत्ति जफत गरेर राज्यलाई आयो?मल कारखाना खुले?जनताले न्याय पाए?राष्ट्रिय परिचयपत्र को बखेडा सदर गर्ने बाहेक के भयो?बिना प्रमाण बिना आधार राजनीति गर्ने मान्छेले पदमा गएसी गर्ने त्यही हो?निर्मला प्रकरण 24 घन्टा मै भने भयो?किन भएन?कैलाश नेपाली हो अरुणका पुस्ताले जमानामा किनेको महरालाई समाए झै गरेर तुरुन्तै छोडेको कारण दोस्रो म्याउ बादि भन्लान् र भोट नआउला भनेर अरु के हो?हामीले नबुझेको होर?जेल जाने पनि प्लान हो मालिकले चाहे पिएम बनाउछ उनी अमेरिकी नागरिक हु काम देउ भनेर पसेका थिए पछी कति गार्‍हो भयो फेरि नागरिकता लिनका लागि यो सबै प्रचण्डले आफू र छोरीको लागि ठाँउ बनाउने खेलमा छ के बुझ्ने हो तिमीहरु राजनीति ?यी दल दलाल र नेताकार्यकर्ता कुनै कुनै बाट पनि केही हुनेवाला छैन पाल्तु दासहरु हुन् पद र पैसाको लागि आएका हुन् नत प्लान भिजन मिसन सिद्धान्त केही छैन कसैसँग अनि फलानो यस्तो भनेर भन्नुपर्ने हाम्ले?
@PratikBasel-dn6yc
@PratikBasel-dn6yc 15 күн бұрын
Tanka dahal ko video ko barema ke bolnu paryo Dr sab.
@LokBahadur-q8g
@LokBahadur-q8g 15 күн бұрын
Correct sir 👍👍❤️
@dilliramneupane4297
@dilliramneupane4297 14 күн бұрын
नेपाल का पि अच डि !
@abhash465
@abhash465 15 күн бұрын
यो बुढाको कुरा सुन्ने हो भने अहिल्यै देश छोडेर हिन्न मन लाग्छ,सकारात्मक आशा जगाउने कुरा कहिल्यै गर्दैन
@abhimanyusiddartha2328
@abhimanyusiddartha2328 15 күн бұрын
त अनि म्याउबादी अनि घण्टी बादी बाहेकका र कुनै पनि दलमा नलागेका लाई अलिकति गिदि हुनेलाई सहि लाग्छ सत्य कुरा बोल्दा तलाई किन ठिक लागोस?
@abhash465
@abhash465 14 күн бұрын
तँ जस्तो नकारात्मक सोंच भएका दुखी आत्मालाई निराशावादी कुरा मन पर्छ होला, हामि जस्तो अँध्यारोमा पनि उज्यालो चाँद खोज्नेलाई होइन।
@BlackDog-z7n
@BlackDog-z7n 15 күн бұрын
😢हौ यो के सी को कुरा झन् खतरा छ यसले जे बोल्यो त्यही सत्य छैन
@abhimanyusiddartha2328
@abhimanyusiddartha2328 15 күн бұрын
त कुत्तालाई मान्छेले के बोले ?सहि के गलत के कसरी थाहा हुन्छर?
@yadabsunar5444
@yadabsunar5444 15 күн бұрын
चार नेता र 29500000 जनताको प्रस्न उत्तर कर्याकरम टुडुखेलमा राख्नु परछ सर
@Mr-Hukumbasi
@Mr-Hukumbasi 15 күн бұрын
सुरु मा रबि जेल जानु पर्छ भने बुढा ले ।अहिले कुरो फेरे यार
@saugatkatuwal1833
@saugatkatuwal1833 15 күн бұрын
यसरी युटुवमा कराएर खै के होला? नेपाल लाई भारतबाट आफनो बनाउ । नेपालिको काम चाहि खालि युटुवमा कराउने मातै हो? सबै एक भएर लडौ ७२ ठाउबाट भारत लाई कसरी भगाउने यो बसह गरौ । नत्र के काम कराएर????
@bishnuatri
@bishnuatri 15 күн бұрын
Halla garera desh banxa hajur
@devrajadhikari745
@devrajadhikari745 15 күн бұрын
NeBaNi ma chai jaanxu vanda dinxan ra?
@hawathuts
@hawathuts 15 күн бұрын
तपाईं कुरा नै आफैंमा भाँजिएको छ। तपाईं आफैं भन्नुहुन्छ कम्युनिस्टमा एकाधिकार नेतृत्व हुन्छ, अनि फेरि त्यही नेता ले अरूलाई दण्ड लगाएको को खण्डन पनि गर्दै हुनुहुन्छ। अर्को कुरा, तपाईंको कुरा अनुसार डिभोर्स गरेर अर्को बिहे गर्न कानुनको खतगरा ल्याउनु पर्‍यो त्यसो भए?
@abhimanyusiddartha2328
@abhimanyusiddartha2328 15 күн бұрын
अलिक बुझाईमा निखार भएन तपाईंको
@bibekyadav270
@bibekyadav270 15 күн бұрын
Lalsalam parchment janta KO LAGI Kam grne parchment
@shankararyal2397
@shankararyal2397 14 күн бұрын
Dr. Saab ! ko Dynamic leader, ! re prachanda.katipaye bisayema dui jibre kura garna thalnu vayo.Discipline ko kunai artha,value rw thau xaina rw hajur ?
@bijayadhikari3850
@bijayadhikari3850 15 күн бұрын
Interview lini manche suti rako cha ki kya ho kati lamo lamo sas fereko haiit
@jayabastakoti243
@jayabastakoti243 15 күн бұрын
हो ई न जता पनी बोल्ने बनी छोड त DR vanauda
@abhimanyusiddartha2328
@abhimanyusiddartha2328 15 күн бұрын
सहि र सत्य त जस्ता लाई किन लाग्ने थियोर?
@chandrabantawa7355
@chandrabantawa7355 15 күн бұрын
Rabi Lai Chadne Chhaina Sake Marchha
@HankarajRai-d4g
@HankarajRai-d4g 15 күн бұрын
सहिकुरो
@saranthulung293
@saranthulung293 15 күн бұрын
Lu hera dr kc ko thik, jasari bhayeni jel halnu parxa bhanne. My god 😮😮😮😮😮
@KrishnaRayamajhi-z5q
@KrishnaRayamajhi-z5q 15 күн бұрын
Kura sahi garxa budo le tar ali kati malai pani sanka lagxa yaslai pani
@ToranSinjaliMagar
@ToranSinjaliMagar 15 күн бұрын
Kp le daam diyeko chha yo ptrukarharulai
@SistamThapa
@SistamThapa 15 күн бұрын
Yo jantho ko pani kura sahi lagna xodyo
@SubbaRajesh
@SubbaRajesh 15 күн бұрын
Tapaelae prachandale kina nabhetako Bhane prachanda bhanda deerai bolnu hunchha jahile tuwar tuwar
@user-ev8qu8vf2u
@user-ev8qu8vf2u 15 күн бұрын
अमेरिकाबाट खाली खुट्टा नेपाल आएका सहकारी ठगी प्रकरणको मुख्य अभियुत्त रवि लामिछानेको खातामा २८ करोड भन्दा बढी आएको देखिदा पनी मलाई थाहा छैन भनेर उन्मुत्ती पाउने स्थिति छैन वरिष्ठ अघिवत्ता डा. सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी, बालकृष्ण न्यौपाने र स्वागत नेपाल लगायत भन्नुहुन्छ।🙏🏼🙏🏼
@laxmankhanal6686
@laxmankhanal6686 14 күн бұрын
सहि हो कसरी आयो तेत्रो 28 करोड? म दस बर्स देखि बिदेस छु 28 लाख को सम्पती जोड्न सकेको छैन
Ful Video ☝🏻☝🏻☝🏻
1:01
Arkeolog
Рет қаралды 14 МЛН