म अमेरीकामा छु।तपाँईहरूका सबै video हेर्छु। सचिन जी संगै रारा जाने मन छ। वहांको बोली र प्रस्तुति राम्रो छ। बिदेश बसे पछि बल्ल थाहा हुन्छ नेपाल कति सुन्दर छ भनेर। यस्ता राम्रा video बनाउने गर्नु भएकोमा धन्यवाद भन्न चाहान्छु।
@raihangkanchhaofficial4 жыл бұрын
म धनकुटाकै हुँ तर आजसम्म राजारानी पुगेको थिइन। आज हजुरको भिडियो मार्फत राजारानी पुगे। त्यसको लागि धेरै धेरै धन्यवाद सचिन सर।
@rampantwiggletaylor73614 жыл бұрын
खोबर भएछ लूँगा
@BhojpurDabali3 жыл бұрын
कठै बरी लै लै
@bikashrai7824 жыл бұрын
साह्रै रमाईलो भयो सचिन सर दार्जीलिङमा बसेर धनकुटाको दर्शन गर्न पाईयो हजूरको माध्यम मार्फत धन्यबाद सर ।
@_Shreedhar.4 жыл бұрын
मलाई अति नै मन परेकाे vlog मध्ये सचिन ज्युकाे पुर्वी ब्लुज अति नै मन पर्छ ।। नेपालकाे सुदुर पश्चिमका भिडियाेहरू हेरियाे ।। अबकाे यात्रा पुर्वी नेपालकाे ।। तर दाजु, दाङमा स्वागत गर्न अातुर छाैँ है हामी ।।
@semikarai15964 жыл бұрын
म हुर्केको ठाउँ।मेरो स्कुले जिवन यहि धनकुटामा बितेको थियो । मलाई अतिनै मन पर्ने ठाँउ ।। one of the visiting place...। nice place...
@ajaykc50744 жыл бұрын
राम्रो छ नेपालको पश्चिम् भाग भन्दा पुर्बी भाग धेरै राम्रो लाग्यो ।तपाईं को भिडियो ले एउटा गाइड कै काम गरि रहेको छ ।घुम्नु पर्दामा होटेल लोकेशन सबै को जान्करी भैरएको छ ।यस कोलागी धन्यवाद पुर्भी बुलुभ्सलाइ र तपाई लाई पनि
सचिन भााई तपाईले बनाउनु भएको प्राय सबै भिडियो हेरिसके तर धरान भित्राकै फुस्रे ,शिवधारााहरुचै हेरे जस्तो लागेन कि भिडियो नै बनाउनु भएको छैन हाै । म धरान१३ शिवधाराबाट।
@bmthapa014 жыл бұрын
नेपालको सबै ठाँउ हेर्ने पाउदा खुशी लाग्छ भाइलाई धेरै धन्यवाद !!
@rameshrai19704 жыл бұрын
अति उपयोगी र ज्ञानबर्दक दृष्य ... रॅाके सप्तमी रबी जानु भएको यही बाटो हो .. पीच त गर्ने कुरा हो तर १५ बर्षे योजना होली की ...?! सरकार र ठेकेदार टपरे...टॅुईया परेर बर्वाद गर्यो....?!
@devidjilla99634 жыл бұрын
बोलिचाली र भिडियोमा देखाएको दृश्यहरु कति मजाले बर्णन गर्नु भएको सारै राम्रो है।
@lekendrethapa13323 жыл бұрын
धरान धनकुटा देखाई दिनु भएकोमा धेरै धन्ने वाद छ
@sitarai32974 жыл бұрын
धन्यवाद सचिन ज्यू !हजुरको प्रस्तुति- शैली प्रेरणादायी छन्। सबिस्तार बर्णन ।आफूलाई पुगेजस्तै महसुस हुन्छ ।घुम्न चाहँनेलाई गाइड लाइनको काम गरेको छ ।हजुरले दिनु भएको गाउँ , ठाउँको चिनारी कार्यक्रमले निरन्तरता पाइरहोस् ।शुभकामना छ 👌👍️💐💐
@royalking30914 жыл бұрын
मेरो बाला पन र स्कुलले जीवन धनकुटा बाटै सकिएको हो आज धनकुटा बाट टाढा छु जान मन थियो हजुरको video बाट उहीँ पुगेको अनुभव भयो हजुर लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏
@suryasurya-jp3mf4 жыл бұрын
हाम्रो नेपाली भुमी एकदम सुन्दर अनि रमणीय छ जय नेपाल 🇳🇵🇳🇵🙏
@sundarkarki40054 жыл бұрын
२०५७ साल तिर बुटवल बाट घुम्न शैक्षिक भ्रमण मा आयका थियो समय र परिस्थिति ले फेरि अर्को पल्ट घुम्न आउने अवसर दिय्को छै तर आज भिडियो हेरेर धेरै याद हरु आयो ।।।
@dandabazar19753 жыл бұрын
दामि लाग्यो आफ्नो जिल्ला गाउँ बजार सबै देख्न पाइयो।
@yadavthapa68804 жыл бұрын
हजुरको भ्लग मलाइ सारै मन पर्छ सर...पहिला देखी नै हेर्दै आइरहेको छु..देशका प्रत्यक कुना काप्चामा पुग्न नसकेपनी..हजुरको भिडियो हेरेर आनन्द लिने गरेको छु ..
@surajsunarvlogs4 жыл бұрын
Wow what is a beautiful place Nepal.... From Assam india 🇮🇳🇮🇳🇮🇳🇮🇳
@happyjojo70524 жыл бұрын
सचिन भाई एकदमै धन्यवाद ! परदेशमा जति देशहरु घुमेपनि आफ्नो नेपाल को हरेक रमणीय ठाउँ हरु तपाईको भ्लग मार्फत हेर्न पाउद साह्रै खुशी लाग्छ,म मध्यपश्चिम चितवनको हुँ विशेष पुर्ब को जुनसुकै ठाउँ अति नै रमणीय भएको महसुस गरें तपाईको भिडियो मार्फत धन्यवाद ! शुभकामना भाई😘😘😘
@indurai12394 жыл бұрын
सुन्दर अनि सफा राम्रो रहेछ धनकुटा 👍 धन्यवाद राम्रो भिडियो को लागि 🙏🏻🙏🏻
@salonrai48904 жыл бұрын
धनकुटा लाई मन पराउनु भएको मा धन्यवाद ।
@suryasubedi14304 жыл бұрын
सचिन ब्राे म साउदिबाट ...नेपालका धेरै रमणीय स्थानहरू घुम्ने अवसर पाएकाे छैन तर पनि तपाईंको video हेर्दा घुमे जस्तै अाभाष हुन्छ।तपाईका सबै video हेर्ने गर्छु म अाउदा दिनहरूमा पनि यस्तै पर्यटकिय स्थानका video हेर्न पाउ ।।। धन्यवाद र शुभकामना तपाईंलाई ।
@ramitshrestha96253 жыл бұрын
sarai majja ayo video herda
@mohanrai55324 жыл бұрын
मेरो गृह जिल्ला धनकुटा। प्यारो धनकुटा, हाम्रो धनकुटा।
@oaskarki5514 жыл бұрын
धनकुटा जिल्ला पुर्ब को सबै भन्दा बिकाश भको जिल्ला हो र मेरो जन्मस्थल जिल्ला भोजपुर हो.
@chandraprakasdhakal79034 жыл бұрын
धेरै धेरै राम्रो लाग्यो अति सुन्दर अद्भुत आकर्षक मनमोहक धेरै धेरै धन्यवाद सचिन सर प्राकृतिक दृश्यलाई अबलोकन गराउनु भएकोमा घुम्न चाहेर पनि जान नसकेको लागि आफैं घुम्न गएजस्तो!!!
@subashbogati2894 жыл бұрын
सर good job 🙏🙏❤️❤️ हाम्राे पश्चिम दैलेख तिर जानुस धेरै चिज मिल्ने छ पुराना पुस्ताका मेराे घर दैलेख भवानि (९ )
@bimalatamang80664 жыл бұрын
ईटहरि हाम्रो ठाउ पनि देखाई दिनुभयो,ईटहरि चोकमा मेरो भाईको घर पनि देख्न पाए,राजारानीको दृश्य अति मनोरम लाग्यो,भिडियो नसकियोस भन्दा,भन्दा सकिहाल्यो,अब अर्को भिडियो को ईन्तजारमा।छु। धन्यवाद
@automnktubenk18124 жыл бұрын
तपाईका हरेक भिडियो नछुटाइ हेरिरहेको छु। भिडियो छायांकन, सम्पादन, उद्घोषण हरेक कोण बाट उत्कृष्ट लाग्छ। तेसमा पनि तथ्य सहित हरेक ठाउँको स्पष्ट परिचय दिनु तपाइँको अर्को राम्रो पक्ष लाग्छ। अहिले सम्म सुदुर पुर्ब देखि सुदुर पश्चिम् सम्मका धेरै सुन्दर ठाउँहरु हेरियो तर तपाईकै पुर्बिज ब्लुज बाट पोखराको भिडियो हेर्ने धोको छ। अन्तमा नेपाल भित्रका सुन्दर ठाउँहरुलाई भिडियो मार्फत उजागर गरि पर्यटन प्रबर्द्धनमा टेवा पुर्याइ दिनुभएकोमा तपाई लगायत पुर्बिज ब्लुज टिमलाई विशेष आभार ब्यक्त गर्न चहान्छु।🙏🙏🙏
@narayangurung85514 жыл бұрын
तपाईको यस्तै यस्तै धेरै राम्रा भिडियो हेर्न पाउ भन्ने अपेक्षा गर्दछु । धनकुटा जाने बिचार थियो, भिडियो हेर्दा धनकुटा नै पुगेको जस्तो लाग्यो।👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@सौरबक्षेत्री4 жыл бұрын
मेरो जन्मथलो धनकुटा । मेरो बलापन बितेको म हुर्केको त्यो ठाँउ त्यो जिल्ला त्यसै रमाइलो र राम्रो लाघ्नेनै भयो । निक्कै ढिलो पालो आयो तर पालो आइछाड्यो । खुशी लाग्यो धन्यवाद च्यानल परिवार लाई ।
@narendrarai72434 жыл бұрын
ब्रदर हिले बाट पाख्रीबास नजिकै छ । लगभग ५ किलोमिटर जति होला समय मिल्छ भने तेता पनि जानु होला अति सुन्दर ठाउँ । पाख्रीबास ।
@anilrogu6244 жыл бұрын
बल्ल हेर्न पाइयो खुसी लाग्यो सचिन सर
@ambarrai90494 жыл бұрын
खुशी लाग्यो कार्य सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछु दाइ
@DilkumarLimbu-ul2ysАй бұрын
अति सुनदर मेरो प्यारो जनमा गाउं धनकूटा राजा रनि हाल म इन्डियामा छू
@mohonshigu67663 жыл бұрын
खुशी लाग्यो धेरै पहिले पैदल हिडेको ठाउँ २०४२,४३ साल तिर घुम्दा डाँडा बजारमा कच्चिरोड आइसक्या थियो अहिले पनि कच्ची नै रहेछ सारै दुख लाग्यो
@TageraNiuwaFu4 жыл бұрын
सधै नया नया ठाऊको परीचय यसरी हेरी रहनु पाऊ 👍👍👍
@gauravgurung74283 жыл бұрын
Dheri rmro xa Nepal I love you❤️❤️mero janmeko thau dhankuta ho dheri missing gari raheko xu mero thau lai ..dher dheri dhanyabd ..tpailai 🙏🙏🙏
@balkrishnarai35434 жыл бұрын
लु धन्यबाद धनकुटा को नि बनैदेकोमा
@puranlimbu2444 жыл бұрын
आज चै मेरो जिल्ला धनकुटा जान भयेछ अब हेर्न पर्छ
@parliamentnewsnp4 жыл бұрын
यस्को मत्लप अरु ठाउको न भो
@puranlimbu2444 жыл бұрын
@@parliamentnewsnp के भनेको??
@Rabinmoktn4 жыл бұрын
सचिन सर को भिडियो हरु प्राय सबै हेरेको छु धेरै राम्रो लाग्छ । एकदम स्पष्टका साथ बुजाउनु हुन्छ सबै ठाँउ हरु को बारे मा मलाई चही अरु हरु को vlog भन्दा सर को vlog चही दामी लाग्छ र हेरि रहन्छु।।
@bajarangchaudhary660 Жыл бұрын
बिदेशी भुमि बाट देख्दा हाम्रो नेपाल बास्त्बमै स्वोर्ग नै हो हाम्रो देश नेपाल् 🇳🇵🇳🇵🇳🇵🙏👍️
@bungkshyangchha4 жыл бұрын
अब काठ्मण्डौ देखि कभ्रे हुँदै सिम्धुपाल्चोक बह्रबिसे तातोपनी पाँचपोखरी सम्मको भिडियो बनाउनु पार्यो है सचिन सर
@asajitshah26784 жыл бұрын
So beautiful Dhankuta 🙏🙏🙏 विहान उठने बितिकै हिमाल हेर्न पाइयो.... यो हातले सधैँ सधैँ नेपाल लेख्न पाइयो.... My AiM My DreaM My GoaL My MissioN NepaL FrisT SmarT NepaL 🇳🇵🇳🇵MissioN NepaL🇳🇵🇳🇵 My 11 DreaM 11 AiM 11 GoaL 11 MissioN (1) One Nation one Rule (2) One Nation one Flag (3) One Colour one Design (4) Self Dependent Nepal (5) Digital Nepal (6) Population Control (7) Strong and Smart Security (8) Strong and Powerful Law in Nepal (9) PM, Minister, MP, MLA को लागी पनी लोकसेवा Exam को व्यवस्था हुनुपर्ने। (10) वृधाभता Generally 60 years पुगेकालाई दिनुपर्न साथै वेरोजगारी भता , किसान भताको व्यवस्था हुनुपर्ने। (11) नेपाल एउटा हिन्दूराष्ट्र हुनुपर्ने।
@bibekrai18334 жыл бұрын
प्रवासमा बसेरै नेपालको धेरै ठाउँ घुमियो सर हजुरको भ्लग हेरेर (हाल कोरियाबाट) thank you so much sir 🙏
@puranlimbu2444 жыл бұрын
मेरो घर चै dadabazar बाट मुनि पर्छ है खुसी लाग्यो तर एसियाको ठुलो वर को बोत अनि धोजे dada जान भयेन छ।dadabazar मै पर्छ
@lifearoundvlog78434 жыл бұрын
kzbin.info/www/bejne/pKmle2Wcfrl8f6s 🌿🙏
@rajanbasnet61284 жыл бұрын
@@lifearoundvlog7843 झटठ
@Neonlightsounddjvlog3 жыл бұрын
सचिन भाइ को भिडियो असाध्यै राम्रो छ ।मैले हेर्नु परे सचिन भाइको भिडियो नै हेर्छु ।राम्रो छ भनेर मख्ख नपर्नु बिग्रन सक्छ ।यो भन्दा पनि अझ राम्रो बनाउनु है।बधाई र शुभ आशिर्वाद एबम शुभकामना छ ।म बुटवल तिलोत्तमा नगर पालिका -४ बाट प्रबिन क्षेत्री ।
@Rabinmoktn4 жыл бұрын
Kalinchok kuri ko herna man thiyo dherai sunder vako sune xu maile
@RavikiranAdhikari2 жыл бұрын
एकदमै मिठो आवाजमा प्रशस्त सूचना र सन्देशकासाथ बनाउनुभएको यो भिडियो प्रशंसनीय छ । धेरै नै पूर्ण पनि लाग्यो । धेरै धेरै धन्यवाद ।
@BADBOY-fm9bj4 жыл бұрын
beautiful Dhankuta bazar ramailo lagyo thanks sachin sir for amazing video 👍️🙏
@prakashneupane12164 жыл бұрын
नेपाली युट्युबर हरु मध्य सचिन भाइको च्यानल बेस्ट लाग्यो,बोल्ने शैली कन्टेन्ट अनि क्वालिटी सुपर छ।
@rajansherdorpali26994 жыл бұрын
पुर्बकै सुनॐदर धनकुटा।
@pabirai53664 жыл бұрын
मेरो गाउ राजारानी आउनु भएछ खुशि लाग्यो अनि नागबेलि पार्क र काली झर्ना जानु भएन रहेछ राजारानी बजार देखि 2 मिनेटको बाटो थियो छुटाउनु भएछ त्यता घुम्नलाई
@dakendrabastola96094 жыл бұрын
धेरै जानकारी मुलुक प्रस्तुति सचिन सर हजुर को।आउदो भिडियो मा पाखृबास को सिमसार क्षेत्र पनि देखाउनु भए आझै राम्रो हुनेथियो ।🙏
@sumankunwor30703 жыл бұрын
सार्है राम्रो छ हजुर भिडियो love you 💐💐❤️
@narendralimbu24824 жыл бұрын
राम्रो लाग्यो video good sir asorinai sbai thauko video bnaundai janu hola sir
@tembarai13894 жыл бұрын
Very good visit bherhi tar dharan dhankuta manparyo gaatheho ramai lo from Scotland
@dambarsinghrai90844 жыл бұрын
सचिन ज्यू अनि पूर्वी ब्लूजको माध्यम बांट नेपालको सुन्दर ठांउहरुको भ्रमण गर्न अति मजा आंउछ हजुरले पोखराको फेदी हुंदै माथी नौडाड़ा ढिकुरपोखरीतिरको भ्रमण गराईदिनु हुन्छ भन्ने आशा सांचेको छु
@indrakumarrai22953 жыл бұрын
सुन्दर धनकुटा 🙏🙏🙏👌👌👌👌🌹🌹🌹🌹बहराइन बाट हेर्दै छु ।
@ntthapa92134 жыл бұрын
धन्यबाद सर मेरो जिल्ला र मेरो ठाउँ धनकुटा राजारानी सम्म पुगेर भिडियो बनाउनु भएकोमा 👍
@गरिबकेटाे4 жыл бұрын
धनकुटा पुगेर मेरै कान्छा काकाकाे हाेटेलमा बसनु भयछ धन्यवाद
@raikumar52272 жыл бұрын
Thank you so much whole purvi blues team to visit my Home town I always watch purvi blues vlog from 🇷🇴 Romania ❤️♥️❤️♥️💜💜
@bhabinkulung69684 жыл бұрын
सचिन सर हजुर लाई नमस्कार!🙏🙏 धेरै लामो समयपछि फेरि पनि पुर्ब तिरको भिडियोहरु हेर्न पाईने भय्यो। एकदमै खुशी लाग्यो।🤗 यहालाई शुभकामना!🙏😍
@bishnupoudel43794 жыл бұрын
सचिन सर मलाइ हजुरको video हरु सारै मन पर्छ र हेरि राख्ने गरेको छु ।video अलि लामो बनाउनु पर्यो अलि हतार गर्नु हुन्छ जस्तो लाग्छ सक्नको लागि।अनि मेरो request अर्घाखान्ची सम्म पनि पुग्नु पर्यो के सर त्येहा पनि ऐतिहासिक khsetra हरु छ ।राम्रो video बन्छ।plz sir try to go there
@Ghost_Gammer-d5z3 жыл бұрын
सारै राम्रो र उत्कृष्ट लाग्छ हजुर ले बनाउने सबै भिडियो ।।।।
@mikevaniya37174 жыл бұрын
Loved your way of giving us a look of the places , beautifully described, 53 Years ago I went Dhankuta-Hile and today via your VDO, Amazing changes in Dhankuta and Hile. Thanks for outing tour time n give full current details. I have been watching your almost all vdo clips Thanks Manohar
@oscaraugust29663 жыл бұрын
You all prolly dont care at all but does someone know of a way to get back into an Instagram account..? I somehow forgot the password. I would appreciate any assistance you can give me
@zevsaint12483 жыл бұрын
@Oscar August Instablaster ;)
@oscaraugust29663 жыл бұрын
@Zev Saint I really appreciate your reply. I found the site thru google and I'm in the hacking process atm. Takes quite some time so I will reply here later when my account password hopefully is recovered.
@oscaraugust29663 жыл бұрын
@Zev Saint WTF IT REALLY WORKED :O I literally hacked my IG account after ~ 40 mins of using the site. Just had to pay 15$ but definitely worth it =) Thanks so much you saved my account :D
@zevsaint12483 жыл бұрын
@Oscar August no problem :D
@dipakkhadka61204 жыл бұрын
आफ्नै गाउ घर को भिडियो हेर्नु पाइयो जहाँ गएनी हजूर पूर्बई रमाइलो
@harikrishna95904 жыл бұрын
देशका बिभिन्न दृश्य हरुलाई देखाइदिएर देशको परिचय दिने कार्य गरेकोमा भाइलाई थेरै धेरै धन्यवाद। "आटपहरिया राइ उदगम थलो" र "मगर आत्मा घर" हरु को नाम लिइन्न रहेछ भन्ने बुझिएन र भाइ ? हाम्रो देशमा चिनियाँ हरुको बनाबटि इतिहास हो यो । तपाईं वहाँ हरुको कार्यकर्ता हो कि कसो ? यो पाराले त भुटान बाट खेदिए झै नेपाल बाट पनि नेपाली खेदिने समय आउँछ नि। नेपाल नेपाली को देश हो । वहाँ हरु नेपाली होइन रैछ क्या साथि हरु । वहाँ हरुको झुठ बोकेर हिड्ने काम नगर्नु होला । त्यस्तै गरिरहेमा तपाईं लाइ देश घात गरेको मा मुद्दा लाग्छ है। हाम्रो पार्टी ले छोड्ने छैन कुनै देशघाती लाइ । बेवकुफ हरु।
@bimlalimbuofficial88474 жыл бұрын
यो ब्लगमा पाच मिनेट जति डाडाबजार देखि स्कूल सम्म पुग्नु भएको भा कुम्भकरण हिमाल देखिन्थ्यो
@laxudhungel71434 жыл бұрын
अर्को पटक है
@subashrai90424 жыл бұрын
Sachin je ramailo video thank you
@rampantwiggletaylor73614 жыл бұрын
हाऊ राम्रो पो रहेछ हाउ घूम्न जानू नै परछ होल हाउ एक पटक
@parnavbisht13344 жыл бұрын
Love u nepal i always miss my roots... 😥😥😥😥😥😥😥
@kabirajrai93864 жыл бұрын
Wow Dherai Sundhar Thau.Tetikai"DHARAN DHANKUTA VERITAR"Geet Baneko Hoina Racha Eas Video Herda Parasta Thaha Bho. Jankari Ani Beautiful Video Brother.
@humbahadurgurung36074 жыл бұрын
sundar ani safa ramro rahexa dhankuta 👍 sachin sar video herna paryo dhanya bat
@phepdhosl76974 жыл бұрын
Very nice performance with our good massage for coming traveller
@soniktamuraj26814 жыл бұрын
wooo so beautifull अति सुन्दर र नेपालकै प्रथम सफा शहर पनि हो , कति छिटो सकियो volg ShachiN ji Thankyou so much अप्रबासमा बसेर भएनी धेरै ठाउँ हेर्न पाइयो तपाई को video vlog बाट । हिले को views हेर्न लाइ हतार मा छौ ।
@bkofficial5114 жыл бұрын
Really looking forward your video will show tq❤️❤️❤️🙏🙏🙏
@KNKADVISE4 жыл бұрын
हजुर को भिडियो को नियमिन भ्युवर हो म सचिन सर
@prasantdewan74464 жыл бұрын
भेडेटार-राजारानी रूटमा छुटाउनै नहुने ठाउँहरू अोख्रे टावर, ध्वजे डाडाँ, एसियाकै दोस्रो ठूलो बरको रूख र जेफाले टावर पनि समावेस भएको भए अझ राम्रो हुने थियो ।
@indramanidewan12413 жыл бұрын
बोधे पनी जानु परने होइन र
@IshoworKhatri3 жыл бұрын
Hamro dang pani aaunu paryo sir biswo ko thulo tirsul vsko thau ko bare repoting gardin paryo
@dthapa34404 жыл бұрын
Ma ni morang ko ra porano ghar sankhuwa sabhaho Hal Qatara alkhor city bata herdii ho sir dherii development bhaya6 hile dhunkuta ramero
@apkitchen84364 жыл бұрын
मज्जा आयो ।
@balwantkotia50104 жыл бұрын
Chelkhaya kalikot jumla karnali
@jeewanrai92774 жыл бұрын
Great work Sachin Daju.👍🏻. Purba Kai euta iconic vloger sabit hune sangket .
@khatripuspalal59344 жыл бұрын
अति नै रमाइलो सर
@lallelalle73084 жыл бұрын
La badhai x vai aafnai gaung thaung herna paiyo
@gautamsamjhana4 жыл бұрын
sachin dai ko voice very good. malai ta uhaa ko bolne tarika ekdamai best lagcha
@GurungYoutube284 жыл бұрын
हाल म मकाऊ बाट_सारै राम्रो लाग्छ तपाइको यी प्रस्तुती हरू अनि आफु न पुगेको ठाऊ हरू पनि आरामले full HD मा सरर हेर्ने अवसर दिनु भको छ धेरै धन्यवाद 🙏 हजुर अब को next vlog चै हाम्रो देशको शान बिश्वोको सर्बोच सिखर सगरमाथा को बेश क्याम्प सम्म जाने बाटो अहिले भरखरै सम्पन्न भको छ भन्ने सुन्न मा आँको छ त्यसको पनि एऊटा documentary बनाऊनु होला !
@dharaneyatri64154 жыл бұрын
Just loved it. My heart touching places. Thank you sir
@luhunroy32034 жыл бұрын
Rajarani basi ta hoina ma tara balyakal ma gai rahanthiye. yo thau le mero purai pariwar ko jiwanma thulo bhukampa pani garayeko thiyo. Sir ko video le Dherai barsa pachi feri ti purana dinn haru ko jhajhalko batasiyera lyayo.
@samirmoktan94224 жыл бұрын
okhaldhunga ko pokali jharna ko ni video banau nu paryo dai
@madansubedi72104 жыл бұрын
Dhankuta ko khoku chantang ko video banaunu
@jeevansubba66694 жыл бұрын
Wow मेरो गाव राजारानी nice ❤️
@amritthapa8094 жыл бұрын
मेरो गृह जिल्ला धनकुटाको मनोरम दृस्य मठ मन्दिर ताल तलाउहरु हेर्न पाइयो धन्यवाद तपाईंलाई
@rajkhanal99634 жыл бұрын
hami lai pani ghamauna paryo nepal ko yatra.
@Nepaliyodda4 жыл бұрын
सचीन सर पुग्नु भको छ छैन, एक पटक हिले हुँदै पन्चकन्या सहिद भुमी र छिन्ताङ्ग देबि मन्दिर को जानकारी सम्पुर्ण लाई दिन पाए धेरै राम्रो हुने थियो,।।।।। त्यहाको स्कुल को अवस्था को बारेमा पनि खिच्नु होला। सरकार को ध्यान अलिक कम पुगेर बिकास हुन सकेको छैन। लौन सर मेरो जन्म थलो को सार्है माया लाग्छ। म तपाईको नियमित दर्सक हु। म छिन्ताङ्ग सम्म पक्की रोड बनेको हेर्न चाहान्छु।
@laxudhungel71434 жыл бұрын
Next week sure
@Nepaliyodda4 жыл бұрын
@@laxudhungel7143 धन्यवाद हजुर
@Nepaliyodda4 жыл бұрын
ब्यग्राउण्ड म्युजिक मा( खोकु छिन्ताङ्ग दुख्यो कि) गित को धुन सुन्न पाईयोस् । त्यो गितले त्यहाको दुख झल्काउछ। बाकी............
@deshpardeshkochautari89102 жыл бұрын
अत्यन्तै उत्कृष्ट vlog तैयार गरि साझा गर्नुभएकोमा
@bikashgurung43354 жыл бұрын
dherae ramro sir i like 👌👌🤞🤞👌👌👌👌
@gangabadhur51204 жыл бұрын
Dharan dhankuta dherai ramro lagyo Palpa tira pani januna sachin sir
@diamondnepal84 жыл бұрын
Welcome to our palpa
@mrkunwar75444 жыл бұрын
Wow beautiful nepal ek bhanda arko ramro video jati here pani herau herau lagjne big soppurt from my side always