दिपेन्द्र हत्यारा नै हुन्...फेरी एउटा जंगबहादुर चाहिएको छ..| EP-11 | THE PRAKASH SUBEDI SHOW

  Рет қаралды 183,447

Rajatpat Online TV

Rajatpat Online TV

Күн бұрын

THE PRAKASH SUBEDI SHOW :
Guest: Bikash Rana
Episode- 11
---------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Rachana gautam
Editor:Indra Manandhar
Script/Voice-Over : Sachit Khadka
Reporting : Nisha Bajgain
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha
Management: Paru Subedi
Social Media : Digital Baje (NEPAL +977- 9848042791/ UAE +971-523604791- Sushil Barali )
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE *****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Embedding to a website is allowed). Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2022 Rajatpat Online TV

Пікірлер: 497
@northpole1674
@northpole1674 2 жыл бұрын
सबै कुरा राम्रो बोले तर दीपेन्द्रले दरबार हत्याकाण्ड गरेको भनेर ठोकुवा गर्नु चाहिँ शतप्रतिसत झूट !!
@golcitytimes4094
@golcitytimes4094 2 жыл бұрын
Kaile kaila kunai kura lai dabauna jhut ko sahara ne laiyako huna sakcha jastai durba hatya kanda..
@skumartamang5112
@skumartamang5112 2 жыл бұрын
होइन यी चोरहरुलाई अर्कालाई दोस नदिइ केही काम गर्न वा कुरा गर्न सक्दैनन् किन होला है?
@parsuramchaudhari4441
@parsuramchaudhari4441 2 жыл бұрын
ma pani yo kura ma biswash gardina
@karkidon3950
@karkidon3950 2 жыл бұрын
Je vannu vayo yakdam Sahi yahi ho kin mare vanne tyo arko pato hola tar victim waha Nai ho
@arunpokharel7414
@arunpokharel7414 2 жыл бұрын
Absolutely SIR.
@ramhari117
@ramhari117 2 жыл бұрын
ऐले सम्म नचिनेको मान्छे,,तर चिन्नुपर्ने हस्ती हुनुहुदो रैछ.धन्यबाद प्रकाश सर।
@mylove1172
@mylove1172 2 жыл бұрын
Honi khatra po hunu hudo raicha
@gangaxetree8748
@gangaxetree8748 2 жыл бұрын
Same here
@pawankhatri7858
@pawankhatri7858 2 жыл бұрын
@@mylove1172 क
@lilaramnepali8391
@lilaramnepali8391 2 жыл бұрын
सर्बप्रथम आज बुबाको मुख हेर्ने दिन सम्पूर्ण बुबा हरुमा सु स्वास्थ्य दिर्घायुकाे कामना । दुबै जनालाई उच्च सम्मान मिठाे कुराकानी कार्यक्रमकाे अझै प्रगतिकाे कामना।
@birendrabahadur6964
@birendrabahadur6964 2 жыл бұрын
हावा मा गफ दिने,राणा लाई बाचाउन,लागेको ।
@ramsubedi3149
@ramsubedi3149 2 жыл бұрын
दिपेन्द्रलाई ज्यानमाराकाे अाराेप लगाकाे ठिक भऐन् !! याे मान्छेले ज्ञानिन्द्रे सँग पैसा खाकाे रहेछ भन्ने कुराे प्रस्ट भयाे!!
@me2000
@me2000 2 жыл бұрын
Gyanendra hoina indian ra bideshi sanga paisa khaeko hunu parxa..
@anjilakhadka1389
@anjilakhadka1389 2 жыл бұрын
यो रत्नको चम्चे
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
दिपेन्द्र हत्यारो होइन भन्ने प्रमाण के छ ?? के तिमीहरू प्रतक्षदर्सी हौ ?? यदि दिपेन्द्र दोषी हो भन्नु झुट हो भने त्यसरी नै दिपेन्द्र दोषी होइन भन्नु पनि झुट हो।
@apekshyarayamajhi8799
@apekshyarayamajhi8799 2 жыл бұрын
पर्दा बाहिरको महान हस्ती ❣️🙏हार्दिक नमन्😇🙏चिन्ने र बुझ्ने मौका दिएकोमा हादिक धन्यवाद रजतपत प्रकाश अंकल 🙏💙
@AryanAryan-xj9fv
@AryanAryan-xj9fv 2 жыл бұрын
अहिले सम्म चिनेको थिइनँ आज देखि फ्यान नै भए उहाको सोच बिचार र उहाँको कार्य मन पर्यो ।
@snehakc7528
@snehakc7528 2 жыл бұрын
अरु कुरा ठिकै छन् , तर दिपेन्द सरकारले दरबार हत्याकान्ड गरेको भन्ने कुरा पटक्कै होइन । भूमिगत माअोबादी पर्नुभयो कि जस्तो लाग्यो ।
@sangitakhadka7661
@sangitakhadka7661 2 жыл бұрын
Yes
@Rai-Aiman
@Rai-Aiman 2 жыл бұрын
त्यो बेला माऔवादी शहर छिरेको थिएन है।
@thebravegurkhas7832
@thebravegurkhas7832 2 жыл бұрын
@@Rai-Aiman Sahar chhirnu pardaina main hero haru ta basne India, ktm.nai hun,indiale maarnu chahekai hun prachanda,koirala bisista byaktiharuko thulo haat chhan bro. etc. Army chief, bideshiharu sanga thulo chalked chan kya?
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
दिपेन्द्र हत्यारो होइन भन्ने प्रमाण के छ ?? के तिमीहरू प्रतक्षदर्सी हौ ?? यदि दिपेन्द्र दोषी हो भन्नु झुट हो भने त्यसरी नै दिपेन्द्र दोषी होइन भन्नु पनि झुट हो।
@AryanAryan-xj9fv
@AryanAryan-xj9fv 2 жыл бұрын
तपाईं हरु दुबै जना लाई उच्च सम्मान छ । मज्जा आयो केही जान्न र नजानेको कुरा सिक्ने पाए हार्दिक नमन सर 🙏
@bhimsenkc3300
@bhimsenkc3300 2 жыл бұрын
RAJATPAT अङ्कल नमस्ते !!!आज बुबाको मुख हेर्ने दिन मेरो त बुवाआमा नै हुनुहुँदैन !!सम्पूर्ण बुवाआमाहरु प्रति हार्दिक सम्मान गर्दछु।।🙏🙏🙏♥️♥️यो कार्यक्रम निरन्तर हेर्ने गर्छु सारै राम्रो लाग्छ ।।।♥️♥️♥️👌👌
@googlygyan
@googlygyan 2 жыл бұрын
hajur lai pani samman cha sir
@Hsvgshsjsjwhwj
@Hsvgshsjsjwhwj 2 жыл бұрын
सन्तान र परिवारको निम्ति बाबाको संघर्ष र त्याग अमूल्य र अतुलनीय छ,संपूर्ण बाबा हरू प्रति सच्चा नमन🙏❤️🌺
@maheshhamal9631
@maheshhamal9631 2 жыл бұрын
Legend ! So gentle ! So intelligent ! Down to earth personality ! मान्छे त्यसै सफल हुँदैन ! Bikash Dai 🙏
@skumartamang5112
@skumartamang5112 2 жыл бұрын
कुराकानी अत्यन्तै राम्रो अनि समय सान्दर्भिक लाग्यो!दीपेन्द्रले दरबार हत्याकाण्ड गरेकै हुन भनी ठोकुवा गर्नु भयो यसमा हामीलाई सत्यता लाग्दैन!यो कुरा कि त कसैको दवाबमा वा प्रभावमा बोल्नु भाको हो!धन्यवाद !!
@laxmanshahi2652
@laxmanshahi2652 2 жыл бұрын
दिपेन्द्र को व्याख्या बाहेक सबै राम्रो व्याख्या आयको छ ।
@मसानेकेटो
@मसानेकेटो 2 жыл бұрын
माका डक्स भारत,अमेरिका र आतंककारी प्रचण्डे मिलेर राजा बिरेन्द्र सरकार को बंश नास गरेको हो भन्ने कुरा बच्चा देखि बुढा लाई थाह छ, अहिले आएर युवराज दिपेन्द्र लाई दोष थुपार्न तिम्रो नैतिकता ले दिन्छ??
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
दिपेन्द्र हत्यारो होइन भन्ने प्रमाण के छ ?? के तिमीहरू प्रतक्षदर्सी हौ ?? यदि दिपेन्द्र दोषी हो भन्नु झुट हो भने त्यसरी नै दिपेन्द्र दोषी होइन भन्नु पनि झुट हो।
@मसानेकेटो
@मसानेकेटो 2 жыл бұрын
@@BigBrain-sx4pm युवराज दिपेन्द्र सरकार नै हत्यारा हो भन्ने प्रमाण छ तिमी सङ्ग,??दिपेन्द्र सरकार को ठाउँ मा बसीहेर कुन चाहिँ सन्तान ले आफ्नो बंश नास गर्छ, कुख्यात आतंककारी प्रचण्डे ले छरेको भ्रम मा अझै पर्दैछौ? राजपरिवार को हत्या मा कुन देश को हात छ र साथ दिने सुरक्षा कर्मी,नेताहरु मिलेकोछ यी कुरा हरु मिडिया मा छ्यापछ्याप्ती सुन्न पाइन्छ,
@dipakdhakal01
@dipakdhakal01 2 жыл бұрын
तपाई हरु दुबै जनालाइ लाई सलाम छ । राम्रो नचिनेको मान्छे सग चिन्ने मौका पाइयो खुसी लाग्यो बुझ्न खोजेको तर राम्रोसँग नबुझेको उत्तर लेट दिपेन्द्र शाह को प्रसङ्ग ।
@mohangurung1181
@mohangurung1181 2 жыл бұрын
यो शोमा अहिले सम्मै क्षमतावान र भलाद्मी ब्यक्तित्व । शो हेरेर मज्जा आयो । लन्डनबाट
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
पछाडी बा, भएका हरुलाई स-सम्मान बिदा गरौं किनकि, अगाडी बा, भएकाहरु डोजर लिएर 😳 निस्किसके🤗 मेयर बालेन शाह जिन्दावाद 🇳🇵🙏 जंगबहादुर राणाको जन्म भैसक्यो बालेन शाह🙏
@RK-eu5pw
@RK-eu5pw 2 жыл бұрын
Shantiko khojima yetra tatra sarbatra🤣🤣🤣🤣😂
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
@@RK-eu5pw होईन होला 🤔🤭😁😅🙏
@RK-eu5pw
@RK-eu5pw 2 жыл бұрын
@@shantikokhojima6040 हो मैले comment देख्या 😂🙏❤
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
@@RK-eu5pw 😜🤭😍😁😅🙏
@kshetrasunuwar414
@kshetrasunuwar414 2 жыл бұрын
Tapai ko Comment ta jun videoma pani dekhxu ta 😂😃
@bikramthapa9961
@bikramthapa9961 2 жыл бұрын
जंग बहादुर चाहिँ हैन किम जोन जस्तो चाहिन्छ नेपालको लागि
@dhir6324
@dhir6324 2 жыл бұрын
बाबाको मुख हेर्ने भन्दा नि बाबाको सामु मुख देखाउने लाएक छोरा बनेर देखाउ!🙏💚
@dalbahadurkhadka8534
@dalbahadurkhadka8534 2 жыл бұрын
प्रकाश सुबिधी रजट्पट काका मन पर्ने जति यता आम ल! साथ साथै आज पर्न गयको बुबा को मुख हेर्ने दिनको सुभकामना र हरेक बुबा आमा हरुको आयु लामो होस कामाना🙏🙏
@izaa7935
@izaa7935 2 жыл бұрын
अति सरल ब्याक्तीत्व ।
@gopi7447
@gopi7447 2 жыл бұрын
Yo ‘DOWN TO EARTH’ bhanne word chai yestai mancheharu lai herera banako hola. Katti mitho manche. Aaja samma chineko chai rainachhu but totally impressed by his decency, simplicity, humor, gesture, at times innocence. Mero buwa sangai ko hunuhudo raicha. Happy father’s day 🙏🙏.
@devenofficial7115
@devenofficial7115 2 жыл бұрын
बिकाश राणा को पहिला देखि नै ठुलो Fan थिए आज झन यहाँ देख्न र उहाले बोलेको सुन्न पाए धेरै मज्जा आयो , मिठो सम्झना बिकास दाइ
@knkafle7215
@knkafle7215 2 жыл бұрын
ब्यबसाय सबैले गर्छन मानिसको आ आफ्नै सोख हुन्छ सारै सरल र इमान्दार मान्छे लाग्यो
@gangabasnet2610
@gangabasnet2610 2 жыл бұрын
यो गफ चाहिँ फरवार्ड नगरी हेरें। धेरै राम्रो लाग्यो राणा सर सगं भएको यो कुराकानी।
@mohanbishwakarma9417
@mohanbishwakarma9417 2 жыл бұрын
वाउ यति ठूलो बिजनेस म्यान भएर पनि सबै छेत्र का साना ठुला नेता अभिनेता नव गायिका हरु सबै लाइ चिन्नु पर्दछ ,,
@crwvlogs9273
@crwvlogs9273 2 жыл бұрын
बुबाको गुणगान महत्व त जति भनु त्यति कम हुन्छ,,। सम्पूर्ण बुबाहरुलाई पिता तीर्थ औँसी को शुभकामना,,🤗💞।। #बुबाकोमुखहेर्नेदिन 💫😎
@surajlimbu1069
@surajlimbu1069 2 жыл бұрын
Salute Bikash JB Rana sir. Prakash Subedi sir यसरी guest लाई बोलाएर उहाहरुसग related अलिक धेरैं कुरा गर्नुपऱ्यो | यो चिन्नुहुन्छ, धर्मसंकट लाई अलिक छोटो बनाउनु पऱ्यो l
@mahendrasinghsaud4747
@mahendrasinghsaud4747 2 жыл бұрын
अरु केही थाहाँ छैन भुवन केसी चलचित्र बिकास बोर्डको अध्यक्ष बाट राजिनामा दिनु पर्छ । साला देशद्रोही
@hikmatmagar4191
@hikmatmagar4191 2 жыл бұрын
नमस्कार 🙏 uncle आज बुवाको मुख हेर्ने दिन सम्पुर्ण बुवाहरुमा happy farther day
@khemrajbista2795
@khemrajbista2795 2 жыл бұрын
अहिले चलचित्र बिकास बोर्ड ले प्रकाश फिल्म माथि गरेको अभद्र व्यबहार को बारेमा आजै एउटा एपिसोड बनाउन म प्रकाश सुवेदी जि लाई आग्रह गर्दछु । अलि छिटो प्रतिक्रिया दिनु होला । 👌🙏🇳🇵
@subashgurung7230
@subashgurung7230 2 жыл бұрын
यो त्यो हत्याकाण्ड भएको बेला त्यै कुनामा लुकेर हेरीवसेको थ्यो क्याहो साला खूब ठोकुवा गरेर भन्छ त म्या
@peacefullmusicandvideos250
@peacefullmusicandvideos250 2 жыл бұрын
Teita bhanya
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
दिपेन्द्र हत्यारो होइन भन्ने प्रमाण के छ ?? के तिमीहरू प्रतक्षदर्सी हौ ?? यदि दिपेन्द्र दोषी हो भन्नु झुट हो भने त्यसरी नै दिपेन्द्र दोषी होइन भन्नु पनि झुट हो।
@sandiplimbuofficial5290
@sandiplimbuofficial5290 2 жыл бұрын
तपाईको बिग फ्यान हो प्रकाश दाइ आज भन्दा ३० औ बर्ष अगाडि देखि तपाईको कार्यक्रमको सबै मन पर्छ तर लास्टमा तपाईको राजाकी रास्ट्रपति भनेको चै मनै परेन जुन ब्यवस्थामा आज छाती फुल्लाई फुल्लाई घोक्रो फुटाई दुनियालाई गाली गर्नु पनि पछि पर्नु हुन्न।तर तपाईं यहि ब्यस्थामा बसि यहि ब्यवस्थाको भरपुर उपयोग गरि यो ब्यवस्था मन नपरेको जस्तो जहिले राजालाई प्रमोड गरेको जस्तो देख्छु।तपाईं पत्रकारलाई सुहाउदैन यसरी दाई
@bgsoham5119
@bgsoham5119 2 жыл бұрын
प्रतिभाशाली व्यक्ति पो रहेछन
@pravukovlog7476
@pravukovlog7476 2 жыл бұрын
मलाई त ठिक लागेन यो मान्छे
@thakurbhusal8569
@thakurbhusal8569 2 жыл бұрын
दाई लाई मैले चिनेको थिईन चिन्ने मौका पाए खुशी लाग्यो
@amulyabagale994
@amulyabagale994 2 жыл бұрын
One of the Best Episode OF THis SHow ! So Humble and down to earth guy Mr Bikash Rana .
@RameshRamesh-yn9kt
@RameshRamesh-yn9kt 2 жыл бұрын
निकै रमाइलो अनि राम्रो लाग्यो धरै टेलेन्ड बेत्की हुनु हुदो रहेछ राणा सर
@tejendrabhandari6492
@tejendrabhandari6492 2 жыл бұрын
धर्मशंकटमा बालेन vs हर्क पनि रक्नु पर्यो prkash sir 🙏❤️❤️
@dineshadhikari8792
@dineshadhikari8792 2 жыл бұрын
धिरेन्द्र कि श्रीमती लाई पनि दिपेन्द्र्ले नै हो रारा तालमा फ्याकेको
@smartstocksnepal376
@smartstocksnepal376 2 жыл бұрын
Need one personality , who can change whole nepal, nepal system . Furious solder, one man army is needed for development of whole nation....#jaynepal😍👉️
@thakurbhusal8569
@thakurbhusal8569 2 жыл бұрын
दाई को सुरू देखि सुन्दै र हेर्दै अाए तर लास्ट मा अाएर झुर लागेको महसुस भयो किनकि यि देश बेचुवा हरूलाई बार बार किन रोकिन्छ अब रबि अाउ देश बचाउ हो
@jeepsonmtp4444
@jeepsonmtp4444 2 жыл бұрын
No one can believe Yubaraj dependra killed his family 😭 can’t trust your point of view 🥺
@baburam730
@baburam730 2 жыл бұрын
कति मीठो कुरा
@bgsoham5119
@bgsoham5119 2 жыл бұрын
सम्पूर्ण बुवा हरुलाई सुस्वास्थ्य को कामना सहित सुभकामना
@letangkhabar
@letangkhabar 2 жыл бұрын
राणाको नाति जस्रै ओजनदार हुनुहुदोरहेछ । कत्ती मीठो कती सुन्दर कति लोभलाग्दो बोल्नुभएको राणा जी ।
@himalmagar730
@himalmagar730 2 жыл бұрын
दामि लाग्यो
@samratacharya7267
@samratacharya7267 2 жыл бұрын
ईतिहास,राजतन्त्र, ज्ञानेन्द्र, र जङ्ग बहादुरको बिषयमा बोलेको कुरा साह्रै मन पर्यो र चित्त बुझ्यो ।
@aonekc5246
@aonekc5246 2 жыл бұрын
आज बाउको मुख हेर्ने दिन! मैले त अब तस्बिरमा मात्र हेर्न पाउछु! दुख लाग्दो रहेछ बाउ नहुदा! तर के गर्नु सक्छु र भाबुक भएर बस्न बाहेक! तपाइहरु सबैलाई मेरो बिनम्र आग्रह... जुन बेला जास्को आभाब हुन्छ त्यो बेला मात्र याद आउँछ येक पटक बाउ गुमायेर हेर के हुन्छ।। आफुलाइ जन्माइ, हुर्काइ, शिक्षा दिई अनि करीयर बनाइ जिवनमा अघि बड्न साथ र आड दिने आफ्नो बाबा, बाउ, बुवा, आपा या कुनै पनि शब्दमा त्यस पुरुषलाइ सम्बोधन गर्नु हुन्छ, वहाहरुको कदर गर्न नचुकौ। फोटो राख्दै मा केही हुने होइन।।।। बरु कदर गर हुदा सम्म केही हुन्न न हुदा अभाब।। तिमी जहाँ भएपनि हामिलाइ तिम्रो आशीर्वाद रहिरहोस! Miss you Bau! Happy Father's Day!
@dipendrakhadka4754
@dipendrakhadka4754 2 жыл бұрын
Best show राणा जी को कुरा एकदमै राम्रो लाग्यो।
@tpandypandy2195
@tpandypandy2195 2 жыл бұрын
तपाईं हरु दुबै जना लाई उच्च सम्मान छ । 🙏
@devbahadur6610
@devbahadur6610 2 жыл бұрын
राजा कि राष्ट्र पति ,,,, 100% राजा, सपाेट छ,राजा भनेको हिन्दू धर्म र देशमा जेाडिऐकेा बिसय बस्तु हेा, राजाकेा पुर्खाले नेपाल देश बनाकेा हेा राष्टपति भनेको पाटि बाट हटाउनकेा लागि पद केा लालच दिने अस्त्र हेा,,,
@niveditabhandari3418
@niveditabhandari3418 2 жыл бұрын
ज्ञानेन्द्रको शाखा सन्तान कसैलाई केही नहुनु नै दिपेन्द्र हत्यारा होइनन् भन्ने प्रमाण हो र हामी सारा नेपाली को विश्वासले यसलाई पुष्टि गर्दछ🙏
@chandrabasnetdipak5637
@chandrabasnetdipak5637 2 жыл бұрын
पर्दा बाहिर नचिनेको हस्ती हरु! राम्रो अति राम्रो!प्रकाश दाइ।
@aadhar357
@aadhar357 2 жыл бұрын
यो त अति मनपरी भो कहिले शुक्रबार आउँछ कहिले बिहिबार कहिले मंगलबार
@Nirakhatri123
@Nirakhatri123 2 жыл бұрын
ए सर ,, एक दिन ग्ल्यामर गफ,एक दिन द प्रकाश सुवेदी सो र एक दिन रजतपट आउँछ है
@nirojrowudy3015
@nirojrowudy3015 2 жыл бұрын
निकै रमाइलो सालिन ब्याक्ती बिकास राणा,
@khagendraneupane9643
@khagendraneupane9643 2 жыл бұрын
साँच्चै नै जंग बहादुर राणाको खाँचो छ नेपालमा अहिले राष्ट्र र राजा बँचाएर राखेका थिए जंग बहादुर राणा सरकारले। बिकाश सरलाइ सलाम छ एकै व्यक्तिमा धेरै गुण भएको भद्र व्यक्ति जय होस् धेरै कुरा लेख्न मन थियो तर अहिले यति नै।🙏🙏🙏🙏
@santosbasnet8116
@santosbasnet8116 2 жыл бұрын
कता कता हर्क साम्पाङ जस्तो लाग्यो,मलाई,,एउटा राम्रो व्यती सफल मान्छे,,वहाँ को गीत पनि राम्रो लाग्छ
@SanjayDarpan47
@SanjayDarpan47 2 жыл бұрын
Dherai ramro lagyo Yeti hash kuro thaha paiyo yasto purano launu paryo Jay Nepal ♥️♥️♥️♥️🕉️🕉️🕉️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@puskarsanchuri9598
@puskarsanchuri9598 2 жыл бұрын
मार्मिक भनाई सरकाे सलाेट छ
@nabarajshrestha2054
@nabarajshrestha2054 2 жыл бұрын
गफ रमाइलो छ।
@dipapoudel540
@dipapoudel540 2 жыл бұрын
धेरै राम्रो मान्छे लेउनु भएको मा धेरै धेरै धन्यवाद प्रकाश दाइ
@manishatamang125
@manishatamang125 2 жыл бұрын
धनी मनिको परिचय नै फरक छ
@binodphago766
@binodphago766 2 жыл бұрын
हरेक कुरामा perfect .
@nepalimana
@nepalimana 2 жыл бұрын
यो मानिसले आफैले देखेको हो र ? प्रज्वल राणालाईं थाहा छ : कमांडर इन चीफ भएकोले ।
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
दिपेन्द्र हत्यारो होइन भन्ने प्रमाण के छ ?? के तिमीहरू प्रतक्षदर्सी हौ ?? यदि दिपेन्द्र दोषी हो भन्नु झुट हो भने त्यसरी नै दिपेन्द्र दोषी होइन भन्नु पनि झुट हो।
@nepalimana
@nepalimana 2 жыл бұрын
@@BigBrain-sx4pm छानबीन गर्न क़ल्ले रोकेको छ र ? गणतन्त्र आएको पनी धेरै भयों । गरन त ।
@bikashbhusal8395
@bikashbhusal8395 2 жыл бұрын
राम्रो छ प्रकाश जी !! अब राप्रपाका ज्ञानेन्द्र शाही लाई बोलाउनु पर्यो है हजुर !!
@kamalpaudel3400
@kamalpaudel3400 2 жыл бұрын
अब को प्रधानमन्त्री रबि भएको हेर्ने मन छ एउटा राम्रो भिजन भएको र देशको लागि केही गर्छु भनेर अगाडि बढेकाे ब्याक्ति हो रबि । बाकी अरु सबैको त देखिसकियो तेसैले मङ्सिर 4 मा रबि लाई जिताउनु पर्छ देस भ्रष्टाचार मुक्त बनाउनु पर्छ
@khimdangi3622
@khimdangi3622 2 жыл бұрын
नयाँ पाउना का लागि धेरै धेरै धन्नेबाद
@SIREDONG
@SIREDONG 2 жыл бұрын
राजा रणको नातेदारहरूले कुनै भेला गरीबहरुलाई गर्नु सम्मा गरेको छ!
@मसानेकेटो
@मसानेकेटो 2 жыл бұрын
तिम्लाइ के गरेको छ, अहिले तिम्रा गाडतन्त्र को चोर ,दलाल ,देशद्रोही गद्दार हरु ले के नाप्यो र
@umaamatya535
@umaamatya535 2 жыл бұрын
रोचक कुराकानी हेरें thank u v much Prakash ji.
@mangalaam5806
@mangalaam5806 2 жыл бұрын
Rana bhanne bitikkai arkai proud lagchha 🙏great person 🙏
@rr.ramailo8547
@rr.ramailo8547 2 жыл бұрын
तपाइ को यो कार्यक्रम मा एकपल्ट डा सुरेन्द्र केसी सर ल्याउनु पर्यो ,,
@ranjitarasaili5459
@ranjitarasaili5459 2 жыл бұрын
मलाई मनपर्ने सो सफलताको सुभामना छ 👍👍👍❣️❣️❣️
@thapaprakash7038
@thapaprakash7038 2 жыл бұрын
Such a humble and down to earth Bikash Rana sir …big Fan frm today
@himalmagar730
@himalmagar730 2 жыл бұрын
दामि छ यो सो
@nabarajbhatta7536
@nabarajbhatta7536 2 жыл бұрын
प्रकाश जि,म नियमित दर्सक।अहिले सम्म को सबै भन्दा उत्कृष्ट show episode ।
@ramgurung7656
@ramgurung7656 2 жыл бұрын
bikas sir's choosing capacity 👍️👍no doubt sir, its verry great other presentation also 👍️👍️
@ranjitkunwar
@ranjitkunwar 2 жыл бұрын
Best Interview of this show ever
@northstar546
@northstar546 2 жыл бұрын
सारै राम्रो, नीकै intellectual personality रैछन। तर नेपालमा झुट र conspiracy को सहारा लीनेले स्याबासी र ताली पाउछन। fact बोल्नेले गाली। negativity ले नराम्रो जरो गाडेको छ जनमानसमा।
@sunilpangeni4773
@sunilpangeni4773 2 жыл бұрын
अति सरल मान्छे बिकास जि अनि बौद्धिक ब्याक्तित्व ।
@Dear_Lafa
@Dear_Lafa 2 жыл бұрын
आजसम्म कतै देखिएको पनि थिएन र सुनेको पनि छैन तर आदरणीय ब्यक्ति रहेछ🙏🙏🙏
@brindakhadka1959
@brindakhadka1959 2 жыл бұрын
Chininu parne byaktitwo hunuhudo raichha .thank you both
@trianrobloxgaming8363
@trianrobloxgaming8363 2 жыл бұрын
Ekdamai ramro bichar Bikash Rana jyu ko whatever he said i think at the time situation he is very true
@baikunthashrestha3194
@baikunthashrestha3194 2 жыл бұрын
Best of the best interview yet
@rikhirambk
@rikhirambk 2 жыл бұрын
धेरै राम्रो लाग्यो आजको कार्यक्रम
@bhimramjali123
@bhimramjali123 2 жыл бұрын
लोकमुलक व्यक्ति मिडीया ले नै नदेखेको व्यक्ति प्रकाश दाई बधाई छ
@manirajraj8799
@manirajraj8799 2 жыл бұрын
विकास जि को कुरा चाहिँ मलाई मनासिब लाग्यो कुरो सहि हो
@kumarthapa2248
@kumarthapa2248 2 жыл бұрын
जसले जे भने पनि यदि श्री ३ जंग बहादुर राणाले जंगे पिल्लर नगाडेको भए न त नेपाल हुन्थ्यो न त नेपाली ।
@gurungmukun676
@gurungmukun676 2 жыл бұрын
बिकास सर एउटा जंग बहादुरको सालिक सहितको पार्क निर्माण गरिदिनु पर्यो तपाईको पहलमा इतिहांस् बचाउन कृपयां !
@saddypk9534
@saddypk9534 2 жыл бұрын
प्रकाश जि लाई एउटा सुझाब, धर्मसंकट segment मा अतिथी हरुलाई हल्का व्याख्या गर्ने मौका दिनु होला, त्यसो गर्दा वहाँ हरुले छान्ने कारण थाहा हुने थियो र segment थप रोचक हुने थियो ।
@Zora-FF678
@Zora-FF678 2 жыл бұрын
हामी नेपालीले चिन्न पर्ने हुनुहुदाे रहेछ विकास सर🙏
@taraale8515
@taraale8515 2 жыл бұрын
Well said in every step👍️🙏
@lizagautam2732
@lizagautam2732 2 жыл бұрын
very nice episode parkash uncle next episode dayahang rai ko herna xa
@hastabahadurb.k.5087
@hastabahadurb.k.5087 2 жыл бұрын
अब गायिका मेलिना राईलाई बोलाएर अन्तरङ्ग कुराकानी गर्नुपर्यो प्रकाश सर
@khanalsarkar4867
@khanalsarkar4867 2 жыл бұрын
म तपाइको निरन्तर सबै ईन्टरबिउ हेरेको छु।यस्तै यस्तै नया नया कलाकार हाम्रो तिर ल्याउनू होला।
@Novemberdog
@Novemberdog 2 жыл бұрын
Simplicity but greatness I salute his personality.
@nirakkhadkamotovlogs6501
@nirakkhadkamotovlogs6501 2 жыл бұрын
बिराज भट्ट को ईन्टरबिउ लिन परो 😘😘😘
@helloworld4147
@helloworld4147 2 жыл бұрын
क-कसले याद गर्यो? आजको कार्यक्रमा राणा ज्यूलाई कुनै gift hamper आएन। अर्बपति लाई के को gift? 😂😂
@subashkhadka3699
@subashkhadka3699 2 жыл бұрын
maila yad gare
@pandayshannepalkuwait2087
@pandayshannepalkuwait2087 2 жыл бұрын
अहा कस्तो सालिन ब्याक्तित्व होइसिदो रहेछ बिकास राणा जि।🙏🇳🇵यस्ता दिग्गज हरु लाई खोजि खोजी ल्याउन परो प्रकाश जि
@sumanrimal5591
@sumanrimal5591 2 жыл бұрын
wow....well done ....Best Interview of this show ever.....
@Sumanmagaroffcial1
@Sumanmagaroffcial1 2 жыл бұрын
We miss you real hero megastar n King Shah 🌟💙😭
ЛУЧШИЙ ФОКУС + секрет! #shorts
00:12
Роман Magic
Рет қаралды 22 МЛН
黑的奸计得逞 #古风
00:24
Black and white double fury
Рет қаралды 30 МЛН
Каха и лужа  #непосредственнокаха
00:15
PROTSAHAN with BIKASH RANA | Radio Podcast |
37:17
Bikash Rana Official
Рет қаралды 748
Jung Bahadur Ka Santan (Documentary)
19:47
Pramod Sedhain
Рет қаралды 431 М.
Wait… Maxim, did you just eat 8 BURGERS?!🍔😳| Free Fire Official
0:13
Garena Free Fire Global
Рет қаралды 8 МЛН
Which team will win? Team Joy or Team Gumball?! 🤔
0:29
BigSchool
Рет қаралды 8 МЛН
Он спасает ребёнка 😲
0:20
Озвучка Рассела
Рет қаралды 1,1 МЛН
Девочка сломала СВОЙ ПОДАРОК! 😢
0:48
КиноСклад
Рет қаралды 3,7 МЛН
Perfect Pitch Challenge with MrCandle and Nugget
0:16
MrCandle
Рет қаралды 22 МЛН