ekkaiminute ७वटा प्लेन हुने Anish Pradhan बारे दर्शकहरूको व्यापक मागपछि दोस्रो कुराकानी Subash Karki

  Рет қаралды 234,747

Subash Karki

Subash Karki

Күн бұрын

ekkaiminute : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । तपाइहरु मध्ये अधिकांसको निरन्तर आग्रह अनुसार एक्कै मिनेटका बिषयहरुमा म Subash Karki अलि लामा एक्कैछिनका भिडियो पनि तयार गर्न थालेको छु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारको एक्कै मिनेटका भिडियोका साथमा यहि च्यानलमा #ekkaichhin प्ले लिस्टमा यस्ता भिंडियो पनि राख्नेछु । कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आस कायमै छ । नमस्कार ।

Пікірлер: 606
@drfilms207
@drfilms207 Жыл бұрын
माहाबिर जि र अनिस जिको कार्यसफल होस हामी सबैको कामना
@nepaltour5690
@nepaltour5690 3 жыл бұрын
अनिस जी लाई नेपाल मा स्वागत छ🙏💞💓💕 तपाईंको सीप नेपाल काे लागि खांचाे छ।
@tarasinglimbu8700
@tarasinglimbu8700 3 жыл бұрын
pleased to know about Anish hope to see him making more progress in future in Nepal.
@kamalgurung6193
@kamalgurung6193 3 жыл бұрын
एक्दमै राम्रो हाम्रो नेपाली दाजु भाइ हरु ले पनि बिदेश मा यरि राम्रो काम गरेको सुन्दा धेरै खुशी लाग्यो
@thaparam6118
@thaparam6118 Жыл бұрын
मेरो अत्येन्तै मन परेको मान्छे र नेपाल ले येस्ता मान्छे लाई चिनेर अलि उच्च पद मा राखेर नेपाल मै केइ सिकाउनु हुने छ भन्ने आसा राखेको छु
@narendrarana5644
@narendrarana5644 2 ай бұрын
Nepal ko neta ma yesto xhemata naie xaiena ki yesta yesta bekti haru laie pahilo darja dinu parxa vane ra .. madarchod Nepal ka neta vanauda haru lutna ra desh bechna ma Matra thikka xan ta ghanta ko thau pauxan ta yesta bekti haru le... good.nepal ma ekdin pakkaie Pani baieganik youg aune xan...
@bibeklamalopchan3631
@bibeklamalopchan3631 3 жыл бұрын
अनिश दाइ अब नेपाल आउनु भएर नेपालमा पनी यस्तो महत्वपुर्ण कार्य गर्नु पर्यो विश्वसामु चिनाउनु पर्यो दाइ love u and miss u anish dai
@surjitjabegulimbu4560
@surjitjabegulimbu4560 3 жыл бұрын
धेरै शुभेच्छा छ अनिश प्रधान दाजु, नेपाल आविस्कार केन्द्रसंग सहकार्य गर्नुहोला ।
@m_punkrai824
@m_punkrai824 3 жыл бұрын
अनिस प्रधान सरलाई सलाम छ।अब आऊने समय चै नेपालमै खर्चनु पर्यो।
@extramindedskm5052
@extramindedskm5052 3 жыл бұрын
100% मन परेको सेलिब्रेटी रियल हिरो भनेको नै अनिश प्रधान हो।। उहालाई हामी सबै सारा सकारात्मक मन मुटु हरुले साथ दियौ भने उहले नेपाल लाई नै केही बर्ष भित्रै मा नया नौलो आयाम दिनुहुने छ ।।। उहालाई अग्रिम शुभकामना दिन समय र परिस्थिति उहाको पक्ष मा होस । हजारौं नेपाली लाई एउटा दिशानिर्देश दिएर अगाडि बड्नु होला पशुपतिनाथ ले यहाको लामो आयु र उज्ज्वल नेपालको कामना गर्दै सपोर्ट व्यक्त गर्न चाहन्छु।।धन्यवाद
@narbirale4298
@narbirale4298 3 жыл бұрын
अनिश दाइको कुरा सुनेर अहिलेको युवाहरूमा केही गर्नु पर्छ।भन्ने उर्जा आउछ सकारात्मक सोचाइ एकदमै हौसाला बढाउछ।अब नेपालमा पनि केहि गर्नु पर्छ हजुरले।।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@arjunkhaling6632
@arjunkhaling6632 2 жыл бұрын
यो जानकारी अपडेट गर्नु भको समयको 6 महिना पछि मेरो अकाउन्टमा हेर्न पाएको छु कस्तो खुशी लाग्यो । 16 वर्षको उमेरमा अमेरिका गएको मान्छेले आफ्नो देशको माया र आफुले अमेरिकामा सिक्नु भको सिपलाई जस्ताको तेस्तै नेपाललाई हस्तान्तरण गर्ने, युवाहरूलाई सिकाउने उदेश्य आहा अत्यन्त गर्भान्वित छ । महाबिर पुन को अविस्कार केन्द्र सङ्ग सहकार्य गर्ने कुरामा कसम खाएर भनिराछु गर्भले छात्ती फुलिएको ।
@cmcm4759
@cmcm4759 Жыл бұрын
Great pertion ,Anish jasto mahanbaijgyaink Nepalma basnuparxa
@mahindrasen9056
@mahindrasen9056 3 жыл бұрын
हजूरको बिचार बहुत राम्रो छ । नेपाल प्रति को हजूरको इच्छा छिटै पुरा गनरनुपरो हजुर ,आभारी छौ, आतुर छौ,कामनागरछौ।
@mongolianboy84
@mongolianboy84 3 жыл бұрын
महावीर पुन सर सँग जोडिनु भाको रै छ धेरै खुसी लाग्यो सर सबै उहाँ जस्तै धनि मान्छे महावीर पुन सर सँग जोडिए अझ राम्रो हुन्थ्यो सबै धनि मान्छेको मन उहाँ जस्तै होस🙏🙏
@GatinnG
@GatinnG 2 жыл бұрын
अमेरीका आफैमा मजबुत छ अब तपाईं जस्तो मान्छे आफ्न्नै देशमा गयर देश बिकास तिर लाग्नु पर्यो
@rajkumarshrestha8093
@rajkumarshrestha8093 3 жыл бұрын
यक्दम खुसी लाग्यो उहाँ जस्तो मान्छे 10 जना जति नेपाल्मा जन्मिनु पर्ने
@kabindralama7322
@kabindralama7322 3 жыл бұрын
सर्बप्रथम सुबाश जि लाई धेरै धेरै धन्यवाद ! तपाईंले अमेरिका पुगेर यो कार्यक्रम गर्नु भएको मा!अनिश जि सगको कुराकानी सुनेर र मलाई उहाँले गर्नु भएको काम परिश्रम देखेर गर्ब लाग्छ ! जय होस जय नेपाल !
@कुसुमकुसुम-ट7घ
@कुसुमकुसुम-ट7घ 3 жыл бұрын
अनिस प्रधान जस्तो बेक्ती देसको लागि अति आवस्यक छ,उहाले माहबिर पुनसङ्ग काम गरेर नया युबासक्ती उतपादन गर्नुपर्छ,जय नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️
@bishnumagar6030
@bishnumagar6030 3 жыл бұрын
लाैन, नेपाल र हामी नेपाली को लागि केही गर्नु पर्याे दाइ। तपाईकाे बाेली र बिचार एकदमै राम्रो छ दाइ
@surakshabudhamagar6947
@surakshabudhamagar6947 3 жыл бұрын
सर्व प्रथम त म सुवास कार्की जि लाई मुरी२ धन्यवाद दिन चाहान्छु साथै यस्तो होनहार ब्याक्तित्व भएको अनिश प्रधान ज्यु लाई मेरो सलाम छ !
@tilchhantyal2020
@tilchhantyal2020 Жыл бұрын
धेरै राम्रो नेपालमा अाएर नेपाली भाइ बहिनीहरुलाई दक्ष कार्यकर्ता बनाउन खोजेकोमा ।
@alakanep9717
@alakanep9717 3 жыл бұрын
अनिष जी को मिहिनेत गर्ने बानी र सोच सम्पूर्ण नेपाली युवाको लागि प्रेरणा को श्रोत हुनुहुन्छ । नेपाल कहिले आउनु हुन्छ ? अनीष जी को ठेगाना र कन्ट्याक्ट नंबर राखि दिनु होला । अरू भिडियो पनि बनाउदै जानु होला । धन्यबाद
@suryatamang5321
@suryatamang5321 3 жыл бұрын
अनिश प्रधान सरलाई सलाम हजुरले महाबिर पुन सर संगा मिलेर नेपालमै गर्नु पर्यो है सर
@kbrayamajhee7344
@kbrayamajhee7344 3 ай бұрын
नेपालमा बैज्ञानिक बिकासकाे लागि अत्यन्त उत्साह बर्धक लाग्याे !
@krishnabhattarai2522
@krishnabhattarai2522 2 жыл бұрын
योस्तो प्रतिभा को नेपामा धेरै खांचों छ छ हजुरलाई धन्यवाद छ
@raiyoseffyoseffrai4154
@raiyoseffyoseffrai4154 3 жыл бұрын
एक नेपाली दाइ भाइ ले जाहा भयेपनि प्रगति गरेको देख्दा खुसी लाग्छ, अझै सफल्ता प्रगति को सुभकामना#qm
@सौरबक्षेत्री
@सौरबक्षेत्री 3 жыл бұрын
एक प्रगतिशील आप्रवासी नेपाली जसले आफ्नो मेहनत पछिको सफलताले देश चिनाउने दिशामा छन् । अझै धेरै प्रगतिको शुभकामना
@hosthapa3173
@hosthapa3173 Жыл бұрын
सर तपाईं माहान पुरुष मान्छु। तपाईंको सोचाइ देश लाई योगदान दिने बाचा दिनु नै ठुलो कुरो हो। तर माहाविर पुन जस्ता माहान बिचार बोकेका ब्यक्ती को कुनै नेताले सुन्न नचाहेको कुरा त जग जाहेर छ। हाम्रो देश का नेता हरु कमिसन बिना काम नगर्ने भएका ले हामी कहिले देश बिकास हुन सक्केन। हजुर लाई सुभकामना दिन चाहिन्छ।
@saranghimire4609
@saranghimire4609 3 жыл бұрын
हजुर जस्तो मान्छे को खांचों छ आज देश लाई चाडै नेपाल जानू दाजु ❤️
@rajdhaniktm1152
@rajdhaniktm1152 3 жыл бұрын
Bhako Auta Mahabir Pun Lai Hausala Sath Chhaina...😑😑
@PMVlog-
@PMVlog- 3 жыл бұрын
हामी नेपाली हरुपनि यस्ताे प्रगतिशिल भएरपनि राजनिती काे दलदलमा कहिले देश अघि बढ्न सकिएन ।।
@rambrsahani844
@rambrsahani844 Жыл бұрын
धेरै माहन ब्यक्ती यस्तो मान्छे नेपाल हुनुपछ्ं
@birachhaofficial4905
@birachhaofficial4905 3 жыл бұрын
आहा,कति महान बिचार अनिश प्रधान ज्यूकाे।प्रत्येक कुरामा सकारात्मक उर्जा मिल्ने।
@mobirpun3186
@mobirpun3186 8 ай бұрын
उहा जतिको मान्छेलाई नेपालले ग्रहन गर्न सक्तैन। किनकि हाम्रा राज नेताले उहालाई चिन्न सक्तैन्न 😢😢😢
@nepaltvsalu4696
@nepaltvsalu4696 3 жыл бұрын
सलाम छ दाई लाई ।।अब हाम्रो नेपाल मा नयाँ सरकार आको छ कोरोना को भ्याक्सिन परेको जस्तै दाई प्रोजेक्ट को कुरा नी अलि अलि नेपाल सरकार को कान मा सुन्दा कसो होला।। सलुट छ । म अनि सम्पूर्ण नेपाली को तर्फ बाट
@jawaharlalkharel1016
@jawaharlalkharel1016 Жыл бұрын
महाबिर पुन र अनिस प्रधान जस्ता मान्छे याे देशलाइ खाँचाे छ !
@kamal.shrestha-
@kamal.shrestha- 3 жыл бұрын
राम्रो लाग्यो।
@jagathamal7371
@jagathamal7371 Жыл бұрын
good news
@sangamkarki1647
@sangamkarki1647 3 жыл бұрын
अति राम्रो कुरा गर्नु भयो दाइ ।नेपाली मन भनेको यस्तो हुनुपर्छ जय नेपाल ।नेपाल को लागी पनि अब केही गर्नुपर्ने भयो दाइ।
@rbakjchannel6892
@rbakjchannel6892 3 жыл бұрын
राम्रो छ तपाईं जस्तो होनहार युवाको खाँचो छ नेपालमा धन्यवाद साथै सलाम छ।
@pramodpalchamling5565
@pramodpalchamling5565 3 жыл бұрын
Salute Anis pradhan dai
@manbahadurshahi7681
@manbahadurshahi7681 3 жыл бұрын
सलाम छ दाइ को काम र जोस लाइ ।
@santoshgajmer4606
@santoshgajmer4606 2 жыл бұрын
अब नेपालमै आएर यो कामलाइ निरन्तरता दिनुस एहि हो हाम्रो कामना।
@manoharparajuli3611
@manoharparajuli3611 Ай бұрын
Mr Anish, i appreciate your innovative curiosity and salute for your committment.
@ishanpardasiofficialchanne2567
@ishanpardasiofficialchanne2567 3 жыл бұрын
अनिस जीको बिचार राम्रो लाग्यो,अाफुले जानेको कुरा अरुलाई सिकाउछु भन्दा मेरो मन छोयो।मैले नि गाडी सम्बन्धित सम्पुर्ण म बिदेश बसेर सिकेको अाइडिया नेपालमा गएर सिकाउछु।
@ramchaudhari8171
@ramchaudhari8171 3 жыл бұрын
अनिस दाइ बढाई छ नेपालीको शिर उच्च पार्ने काम गर्नुभएकोमा छिटै नेपालीले नेपालमै पाइलट तालिम लिन पाउँछन भन्ने आशा
@bhimkarki4375
@bhimkarki4375 3 жыл бұрын
कस्तो माहान मान्छे हजुर यहाँ जस्तै मान्छे भय साइत म बिदेश पलायन हुने थिएन होला ॥
@dineshtheeng3327
@dineshtheeng3327 3 жыл бұрын
🙏🙏
@asisgrg2388
@asisgrg2388 3 жыл бұрын
Bidesh Palayan vayera Po etti ko educated vako Hajur. Nepal ma hune vaye babu ram bhattrai jasto Chal hunthyo. Nepal ma Kei scope nai chaina Hajur
@salturover2970
@salturover2970 3 жыл бұрын
अनिश प्रधान दाजू र महाबीर पुन दाजूले साधारण शिक्छा पढेर डबल-ट्रीपल डिग्री,एमफील वा पिएचडीगरी गूँ पूछ्न नजान्ने गोबरे घमन्डी नेपालीहरूलाई असाधारण शिक्छा पढेकोले के-के गर्दो रहेछ भन्ने कूरा बाह्रबजेको घामझैँ प्रष्ट देखाईदिनूभएको छ l💪💪💪💪✌✌🙏🙏
@prakashchaudhary8276
@prakashchaudhary8276 2 ай бұрын
wow Playing guitar superb... in (watch in 2024 ad)
@Jharanaraiofficial
@Jharanaraiofficial Жыл бұрын
Wowww☺️☺️क्या सोलिड डाइलोक ☺️☺️खुट्टा तान्नेले तान्दै गर्छन त्यसैले म बुट लाउने गर्छु😁😁👌👌🙏🙏🙏सलाम छ हजुरलाई🙏🙏
@samirtmg1882
@samirtmg1882 3 жыл бұрын
धेरै राम्रो र रमाइलो लाग्यो अन्तरवार्ता । धेरै2 प्रगति को कामना । हाम्रो देशमा पनि देख्न पाईयोस भविस्यमा चाडै now, watching from malaysia.
@kritinidhilamsal
@kritinidhilamsal 3 жыл бұрын
पुर्णतया नेपाल नै फर्कने भन्दा पनि आफुले पनि त्याँहा नयाँ सिक्दै जाने र सिकेका कुराहरु कहिले काँहि नेपाल आएर नया पिढिहरुलाई सिकाँउदै जाने तथा नयाँ पिढि मार्फत देश विकासमा टेवा पुर्याउँदा उतम हुन्छ । अनिश जी प्रति नमन । सुवास जी लाई पनि यस्तै प्रकारका अन्य जानकारीमुलक भिडियो पस्किंदै जानुहुनेछ भन्ने शुभकामना व्यक्त गर्दछु। सबैको जय होस!🙏🙏🇳🇵🇳🇵
@rudrajirel5998
@rudrajirel5998 3 жыл бұрын
नेपालमा महाविर पुन सग सहकार्य गरेर हजुरले बनाएको प्लेनमा चढेर सर्बप्रथम जिरीमा नै जानु पर्छ । किन भने तपाईंको प्लेनको यात्रा सबै भन्दा पहिले जिरीमा भएकोले गर्दा जिरीलाई नबिर्सनु होला
@lokendrayonjan7199
@lokendrayonjan7199 3 жыл бұрын
हाम्रो जस्तो अफ्ट्यारो भूगोल भएको देशमा सानो सनो aircraft चलाउनु सक्ने हो भने पनि धेरै हुने थियो.
@nunbahadurgaha7331
@nunbahadurgaha7331 3 жыл бұрын
Dheri ramro garnu vayako rahixa sir ho aaba sumpurna Nepali haru le pani shiknuparni vayo sir good luck sir
@rdstudio8210
@rdstudio8210 2 жыл бұрын
अनिस सर हजुर जस्तो मान्छे को खांचों छ आज देश लाई
@jitlaltamang9691
@jitlaltamang9691 3 жыл бұрын
We r so proud of you anish pradan sir to have you as a talented person keep it up🙏🙏🙏🙏
@ASHOK-ut3os
@ASHOK-ut3os 3 жыл бұрын
hi अनिश दाइ नमस्कार हजुर i like ur every words अनि बोल्ने तरिका ।
@BIMAN17
@BIMAN17 3 жыл бұрын
he is the inspiring man for nepal. and he is our hope as well, thank u man
@nelsanrai7681
@nelsanrai7681 3 жыл бұрын
सारै गहन बिचार दाजु hajur🙏
@narendranepal5135
@narendranepal5135 3 жыл бұрын
दाजु बिरानाे देशमा रहेर पनि प्रगति गर्नु भएकाे छ बदाई छ।अब जनभुमिमा फर्केर अाई माहाबिर पुन दाजुसङ्ग मिलेर देशकाे मुहार फेर्नु पर्छ।
@rajeshpradhan2786
@rajeshpradhan2786 3 жыл бұрын
So proud to have Nepali citizen like you...best wishes for your dream project @ avaition
@mangalbajracharya3942
@mangalbajracharya3942 3 жыл бұрын
this guy is a beast.. straight forward the way he talks love it Anish g .. love to work under someone like you .. #newapride
@ramjaisigh2923
@ramjaisigh2923 2 ай бұрын
मलाइत अनिस दाइ सारै राम्रो बिचार का मान्छे हुनुन्छ उहाको उद्देस्य अतिराम्रो छ तर नेपाल मा राम्रामान्छे टिक्न र टिकाउन लाई सारै गारोहुन्छ किन्की नेपालिले केहिगर्नी निस्वर्थ मान्छ्लाइ कसरी सिद्द्याउने यहिहुन्छ र अनिस दाइको दिमागलाइ धमिरा सल्कैदिन्छ्न र दाइलाइ एक्दमै शुभकामना छ स्वगतछ तर बि कियर याहा दाइ नमस्कार उहासङ्ग भेट्नी इछ्याथियो मन लागिराकी थियो तर अचानक एकदिन म केटिएम गाकोथिया थमेलमा ठ्याक्कै दाइलाइ देखेर चिने दाइ नमस्ते भने अनि कुराकानी भयो दाइलाइ तनहुँ को बन्दिपुर आउनको लागि भने दाइले आउछु पोखार जादा भन्नुभयो भेतेर खुसी लाग्यो
@khumlalgaire5599
@khumlalgaire5599 3 жыл бұрын
Salut "Anish Pradhan Dai "🙏🙏🙏🙏
@bishalrai4979
@bishalrai4979 3 жыл бұрын
mahan soch mahan bichar.. 🙏🙏
@phurchhirngsherpa3520
@phurchhirngsherpa3520 3 жыл бұрын
हाम्रो शरीर त एकदिन अन्तय हुन्छ तर । यस्तो मौका आउँछ कि त्यसले सारा नेपालीको भविष्य युगौसम्म साम्राज्य चलिरहोस हाम्रो नि देश भएर के गर्नु सबै परनिर्भर छ । अब तपाईं चिनको quin zuesen father of china space program जस्तै महान भन्नुपर्छ । हामी नेपालीपनि अब अघि बढनुपर्छ आफ्नै प्रविधि आफ्नै शैलिमा
@gopalthatal8887
@gopalthatal8887 3 жыл бұрын
What a talent person नेपाल सरकारले यस्तो ब्यक्ति लाइ केहि गर्न नेपाल बोलाउनु पर्छ अनिस सर सित धेरै knowledge छ यस्तो ब्यक्ति लाइ बिदेस मा बस्न दिनु हुन्न यस्तो ब्यक्ति लाइ नेपाल बोलाएर नेपाल को विकास गर्नु पर्छ। Look he's energy level Best of luck sir
@deepakpun5834
@deepakpun5834 3 жыл бұрын
Nepal ma talent ko kadar xaina, sakar bata kehi aasha nagarou. Nepal ma pragati hunai didaina india le ghus diyera vatuwa neta lai ramro kaam garne lai rokna lagauxa. Baru individual tarika le nai nepal lai maya garne nepali le yogdan diye pugxa. Waha ko b4 lai samman garnu parxa ra sahayog garnu parxa.
@karanolikshettry6591
@karanolikshettry6591 2 жыл бұрын
अनिश प्रधान सर कति महान् हुनुहँदोरहेछ 7/7 ओटा पिलेनहरु हुँदापनि म धनी होइन भन्नुहुन्छ सलाम छ तपाईं जस्तो महान व्यक्तिलाई र हजुर छिट्टै नेपाल आएर पिलेन् बनाएको हेर्ने मन् छ र तपाईं जस्तो व्यक्तिलाई नेपाल सरकारले सबै कुरामा अनुमति दिनु पर्दछ अनि हेल्पपनी गर्नु पर्दछ उहालाई के को जरूरत पर्दछ🙏🙏🙏
@dawatamanggyaba
@dawatamanggyaba 3 жыл бұрын
धेरै राम्रो बिचार ।
@udaybudhathoki7
@udaybudhathoki7 3 жыл бұрын
यस्तै सक्ष्यम,दक्ष,निपुण,प्रतीभाशाली ,प्रभाभशाली साथै समाज, देश एव मानब सभ्यतालाई उकास्न, निकासा मा पुर्याउन सक्ने व्यक्तित्वलाई आफ्नै देशमा ब्यबस्थित किन हुन नसकेको होला सरकारको ध्यानाकर्षण, पहिचान र व्यवस्थापन को कमी हो कि या व्यक्तिको आफ्नै रुचि या बाध्यता ले गर्दा देशै बाट बाहिरिएको होला?
@dhaneshowerthakur1899
@dhaneshowerthakur1899 3 жыл бұрын
सलाम छ अनिस दाई
@takaseratakasera7
@takaseratakasera7 3 жыл бұрын
उहाँ जस्तो बौद्धिक ब्यक्ती नेपाल गएर डा। महाबिर पुन सङ्ग सहकार्य गरि नेपाल मै प्लेन उत्पादन गरेर नेपाल लाई चिनाउनु पर्यो ।
@burzumback
@burzumback 3 жыл бұрын
देशको लागि केही गरेर देखाउनु पर्यो सर भावी पिडी लाई उत्साह धेरै मिल्ने छ
@rajchhetri9111
@rajchhetri9111 3 жыл бұрын
Thank you, Subhash for letting the world know about such an incredibly talented and hardworking Nepali person like Anish Pradhan. His doings can be a great inspiration to lots of our new generation as he believes in result-oriented acts rather than activity-oriented ones. He is so very down to earth and he has tremendous trust in Nepali people and their capabilities. I wish him good luck for his future projects and any endeavors he undertakes in Nepal. Let us take the Our nation to the zenith of glory. Jai Nepal. Godspeed
@nitaraut3710
@nitaraut3710 2 жыл бұрын
राम्रो काम
@MGR__CHANNAL
@MGR__CHANNAL 3 жыл бұрын
Respect anish dai💕💕🙏🏻🙏🏻
@gopalthatal8887
@gopalthatal8887 3 жыл бұрын
Dai le mero comment Pani padhidinu vayo thank you so much
@bemyfriends2300
@bemyfriends2300 3 жыл бұрын
Anis dai is the most inventor and inspiration person for nepali youth in 21st century. We definitely need you dai . I have been your big fan dai.
@dhanpun1549
@dhanpun1549 3 жыл бұрын
नमन अनिश जि! अब त्याहा भएका तपाईं जस्ता योग्य मान्छेहरुले देशलाई समुन्नत गर्नु पर्यो।
@kedarkaushik3521
@kedarkaushik3521 2 жыл бұрын
अनिषजीले आविष्कार केन्द्रको माध्यमबाट मातृऋण तिर्नुपर्यो !
@gyanumagarmagar5088
@gyanumagarmagar5088 3 жыл бұрын
हाम्रो रामेछाप को कुरा गरिदिनु भो धेरै खुसी लाग्यो ।
@BGsabinay
@BGsabinay 3 жыл бұрын
हार्दिक नमन अनिश जी कृपया नेपालको लागि पनि केही गर्नुस पक्कै पनि नेपाल सरकारले सहयोग गर्नु हुन्छ । धन्यवाद ।
@mitrabhandari9249
@mitrabhandari9249 3 жыл бұрын
A great human being.. salute to you bro. Come to nepal soon and do something for Nepal bro as you are a Skilled and qualified person
@arbikhipop
@arbikhipop 3 ай бұрын
Hamrow desh ma derey jaruriy xa desh Agiye Badaunnu sir jaruriy xa Nepali jantako Lagiye jaruriy xa chityo napal paniy aru desh jastye hosh vaneye chahanxum hamiy Nepali janta good luck sir ❤
@ramchandrashrestha2626
@ramchandrashrestha2626 3 жыл бұрын
Akdam ramro bichar !!! Come back Nepal ..
@ansulkumar6035
@ansulkumar6035 2 жыл бұрын
County lai agadi badhaune vane ka nai businessman hun tysaile Anish dai le aafno des ma nai kampani kholer aaviskar garnuparyo thankyou subas dai lai pani
@krishpokharel4527
@krishpokharel4527 3 жыл бұрын
Your ideas are truly invaluable. Your proficiency in science makes today's world a success. You have to make good use of your time.we are with you
@gyanavigurung3805
@gyanavigurung3805 2 жыл бұрын
Such a spiring person please help new generation ..Our country Nepal need you..🙏
@ManojRai-uz9pz
@ManojRai-uz9pz 3 жыл бұрын
Sarai Ramilo xa Bladher m India Darjeeling Bata thpi parte varay varay thank you Hamro Naplie la yasto Ramri joob garako...
@kabirbiswa3682
@kabirbiswa3682 3 жыл бұрын
Liked your views n proud of you and your achievements..
@bishnudhungana8837
@bishnudhungana8837 2 жыл бұрын
धेरै खुशि लाग्याे
@mayashrestha48
@mayashrestha48 3 жыл бұрын
Wow kati ramro bichar hajurko sano sano kura pani powerful xa
@bjaygurung562
@bjaygurung562 3 жыл бұрын
हैट!! कस्तो सही कुरा गर्ने मान्छे यार 👍👍👍
@rajbasnet9562
@rajbasnet9562 2 жыл бұрын
अनिस सर हजुर आफ्नो जन्म थलोमा आएर माहाबिर पुन सरहरु सङ समन्वय गरेर काम सुरु गर्नुपर्यो हजुर
@abhishrestha9101
@abhishrestha9101 3 жыл бұрын
Anish daju lai plan craft ko avasion Hero of the Man vanera babal wala prize saga certificate saga sammanit garnu parcha....he is such a nice person....
@ufo5467
@ufo5467 2 жыл бұрын
Genius!solute to Anish Sir. Thank you subash Ji
@sanambishwokarma7371
@sanambishwokarma7371 3 жыл бұрын
Feri uha ko video herna pauda Khusi lagyo ABA xittai Nepal ma aaunu paryo 🙏🙏
@nasimhaidar5233
@nasimhaidar5233 3 жыл бұрын
Salamallaikum and Namastey sabai jana lai Daju you're role model for all Nepalese as well as younger generation It's my dream one day I'll be meet with you and i want to work with you in upcoming day's.....!!!
@rameshlamichhane9696
@rameshlamichhane9696 3 жыл бұрын
🙏i lop u mero daju anish hajur......✊😍😘😘😘😘
@bikershub9680
@bikershub9680 3 жыл бұрын
Very interesting person 😎🤘
@Dynamite009
@Dynamite009 3 жыл бұрын
Daju sarai genuine lagxa 🙏
@umeshchaudhary193
@umeshchaudhary193 3 жыл бұрын
Anish dai ,naya generation lai tapai ko khacho xa nepal ma .we support u dai .we r ready to get knowledge from u and make our country smart like foreign country dai .we r very glad to work with u dai
Incredible: Teacher builds airplane to teach kids behavior! #shorts
00:32
Fabiosa Stories
Рет қаралды 12 МЛН
The selfish The Joker was taught a lesson by Officer Rabbit. #funny #supersiblings
00:12
Funny superhero siblings
Рет қаралды 10 МЛН
Win This Dodgeball Game or DIE…
00:36
Alan Chikin Chow
Рет қаралды 44 МЛН
50-MAJLIS : Interview of Engineer Muhammad Ali Mirza Bhai [ 21-Questions Recorded on 17-Feb-2019 ]
3:57:24
Engineer Muhammad Ali Mirza - Complete Lectures
Рет қаралды 3 МЛН
Incredible: Teacher builds airplane to teach kids behavior! #shorts
00:32
Fabiosa Stories
Рет қаралды 12 МЛН