एउटा पुल तरेर 3 वटा जिल्ला पुगिने गुल्मीको अनौठो ठाउँ || 1 लाख सालिग्रामको भण्डार Butwal to Gulmi

  Рет қаралды 410,101

PURVI BLUES

PURVI BLUES

Жыл бұрын

गुल्मीको अनौठो पुल र 1 लाख शालिग्रामको दर्शन । Gulmi trip From Butwal.
Please watch our other videos

Пікірлер: 614
@Nayagoreto
@Nayagoreto Жыл бұрын
Wow तानसेन बजार 🙏
@bishramkochautari2563
@bishramkochautari2563 Жыл бұрын
इलाम बाट हेर्दै छु अति राम्रो लाग्छ पुर्बी बुल्स 🙏💐💐🙏
@mohanbahadur6869
@mohanbahadur6869 Жыл бұрын
Hora aaunu ghumna lai
@Blissfuljourney07
@Blissfuljourney07 Жыл бұрын
म पनि इलामे पुर्बी ब्लुजको big fan
@midunmagar3126
@midunmagar3126 Жыл бұрын
यतिसुन्दर मेरो पाहाड गाउँ धन्याद सचिन सर लछमि जि
@bhaktamagarmagar9168
@bhaktamagarmagar9168 Жыл бұрын
herdaixu vai
@techIT_Code
@techIT_Code Жыл бұрын
स्वर्ग भन्दा प्यारो हाम्रो मातृभूमि गुल्मी जिल्लाको भ्रमण गरि पर्यटन प्रवद्र्धनमा मद्दत गर्नुभएकोमा हृदय देखि धन्यवाद साथै माया🇳🇵❤️
@Krishnabc-nr6kh
@Krishnabc-nr6kh Жыл бұрын
Fast ⏩ CMT thanks 🙏 so much
@mahendrakaushal1993
@mahendrakaushal1993 Жыл бұрын
हाम्रो गुल्मी प्यारो गुल्मी गुल्मीका दर्शकले अवस्य कमेन्ट like गर्नुहुनेछ
@fugh9476
@fugh9476 Жыл бұрын
हाम्रो देश नेपाल् तर म चै हाम्रो र मेरो भन्दिन हाम्रो देश प्यारो देश स्वर्ग झै सुन्दर ठाउँ हरु जहाँ हेर्यो जहाँ घुम्यो तेहि मनोमह र रमणीय छ आहा हाम्रो देश प्यारो देश्🇳🇵🇳🇵🇳🇵
@KamalaKarki-hi8jb
@KamalaKarki-hi8jb 7 ай бұрын
यो १1111 नि को को को नि को को ​@@fugh9476
@yambahadur8334
@yambahadur8334 5 ай бұрын
Gulmi ma kati ota nagar palika xani sir
@mitraaryal9719
@mitraaryal9719 Жыл бұрын
महोदय गुल्मी मा रेसुङा, बिचित्र गुफा, धुरकोट,गुल्मी दरबार,हुँगा, छत्रकोट चोएगा,श्रिङ्गा, दिगाम,थानपति, बम्घा, लिम्घा लगाएत धेरै ऐतिहासिक,धार्मिक एवं मनोरम ठाँउ छन।
@sudarshanpandey6621
@sudarshanpandey6621 10 ай бұрын
तेइत भन्या घुम्नै पर्नै थाउ मा गयेनछ्न। 5% घुमेर आयेछ्न।😢
@yambahadur8334
@yambahadur8334 5 ай бұрын
Gulmi la kati ota nagar palika xani sir
@mitraaryal9719
@mitraaryal9719 5 ай бұрын
@@yambahadur8334 हजुर को घर कहाँ पर्यो र सर? हाल सम्म २ मात्र छन, धन्यवाद।
@yambahadur8334
@yambahadur8334 5 ай бұрын
@@mitraaryal9719 2nagar pali kako name k k honi mitra sir
@kabinthakuri2981
@kabinthakuri2981 4 ай бұрын
Musikot nagarpalika musikot darbar xw Ani arko resunga nagarpalika​@@yambahadur8334
@bishnualemagar9050
@bishnualemagar9050 Жыл бұрын
अति रमाइलो धन्यवाद ।
@Sanjiptimsina4141
@Sanjiptimsina4141 Жыл бұрын
अहो दामि दाजु ❤️❤️👌👌 गुल्मीको मुसिकोट , रेसुङ्गा , इस्मा, गुल्मी दरबार ,सत्यवति ,रूरूक्षेत्र,चन्द्रकोट ,मदाने मालिका,धुर्कोट जस्ता अझै पनि छन् दाजु ठाउँहरू ?
@sumitrakaushal6524
@sumitrakaushal6524 Жыл бұрын
Please go to resunga tooo
@greennepal8101
@greennepal8101 Жыл бұрын
thanks Sachin sir hajur le mero janma jilla gulmiko vrman garidinu vayo
@rameshlama4995
@rameshlama4995 Жыл бұрын
एक मात्र प्रस्तोता जसलाई सुन्दा नेपालसित जोडिएको आभाष हुन्छ, सचिन न्यौपाने जी, तपाइंको भाषा, उच्चारण, वर्णन, सन्धर्भ, सामग्री र विशेष नेपाल प्रतिको सम्मान र प्रेम अतुलनीय छ, सारा एपिसोड का लागि धन्यवाद !!!!!
@bishnuresmimagar7902
@bishnuresmimagar7902 Жыл бұрын
सचिन दाजुको यक्दमै ठुलो प्यान म। गुल्मीको पनि भिदियो आउनु पर्यो भनेको धेरै भएको थियो ।आज आएछ धेरै खुशी छु। र आफ्नै गाउँ आउँदा पनि भेट्न पाएन त्यसमा दु:ख लाग्यो
@anilkhatri7310
@anilkhatri7310 Жыл бұрын
जय गुल्मी
@hirarana1024
@hirarana1024 Жыл бұрын
Hamro gulmi ma ni pugnu vayxa tq hajur harulai
@tejapshortvideo7173
@tejapshortvideo7173 Жыл бұрын
सारै सुन्दर गुल्मी जिल्ला
@diliprokaya4297
@diliprokaya4297 Жыл бұрын
Big fan sir
@gitagurung3122
@gitagurung3122 Жыл бұрын
नमस्कार सम्पूर्ण सदस्यहरूलाई यस युट्युब च्यानलको म दार्जिलिङ देखि हो साह्रै राम्रो लाग्यो मलाई यो गुल्मीको भिडियो भगवानले बास गर्नुभएको ठाउँ र सुन्दर गाउँहरू शालिग्राम धेरै पाइने यो संसार भर मा नेपाल मलाई अनौठो ठाउँ भएको देश लाग्छ तर साह्रै राम्रो लाग्छ किनभने हाम्रो पुर्खाहरुको देश हो धेरै धेरै धन्यवाद हजूर हरुलाई सुन्दर प्राकृतिक दृश्यहरु देखाउनु भएको मा।
@purbelikanchhi5974
@purbelikanchhi5974 Жыл бұрын
जति हेरे पनि धित नपर्ने सुन्दर रमाइलो ठाउँहरु घर मै बसिबसि हेर्न पाइयो
@achyutmahat5027
@achyutmahat5027 Жыл бұрын
पहिलो कमेन्ट गरेर हेर्न सुरु गरीयो सचिन भाइ 🙏🙏
@laxmigautamgyawali5571
@laxmigautamgyawali5571 Жыл бұрын
हाम्रो र राम्रो गुल्मीको भिडियो हेर्दा खुसी लाग्यो ।अब अर्को भिडियोको प्रतिक्षामा ।
@pandeypandey1842
@pandeypandey1842 Жыл бұрын
तपाईं हरु ठुलोलुम्पेक को सत्यवति को मन्दिर सम्म पुग्नु होला निकै मनोरम दृस्य देख्न पाइन्छ ! !
@Gaurabmagar256
@Gaurabmagar256 Жыл бұрын
अति सुन्दर अति राम्रो कार्यक्रम छुटाउने कुरै छैन हरेक विहिबार साझ सधै प्रतीक्षा रहन्छु।अझै राम्रो बन्दै जाओस शुभकामना ।पुर्वि ब्लस लाइ।
@kharelarjun2895
@kharelarjun2895 Жыл бұрын
आहा हाम्रो गुल्मी❤❤❤❤❤❤❤
@suzanlove1407
@suzanlove1407 Жыл бұрын
Dhanyabad Gulmi ko video ko lagi
@hamroghantachuli4448
@hamroghantachuli4448 Жыл бұрын
अति राम्रो 👌👌👌👌
@indrakumarbhatta2866
@indrakumarbhatta2866 Жыл бұрын
विभिन्न ठाउँ अनि गन्तब्यहरु त छदैछ तर ती स्थान सम्म पुग्ने भौगोलिक बस्तुस्थिती हेर्न पाउदा चै झन मन हर्षित हुन्छ!
@manojkhadka5632
@manojkhadka5632 Жыл бұрын
मलाई मन पर्ने एक मात्र प्रस्तोता जसलाई सुन्दा नेपालिमन जोडिएको आभाष हुन्छ, सचिन न्यौपाने जी, तपाइंको भाषा, उच्चारण, वर्णन, सन्धर्भ, सामग्री र विशेष नेपाल प्रतिको सम्मान र प्रेम अतुलनीय छ, सारा एपिसोड का लागि धन्यवाद !!!!!
@bhojbhandari3307
@bhojbhandari3307 Жыл бұрын
Wa Mero beautiful district
@shovabhandari4328
@shovabhandari4328 Жыл бұрын
❤😌
@namastebirgorkhali4660
@namastebirgorkhali4660 Жыл бұрын
जय सत्य सत गुरु गोरखनाथ। सलाम छ सर धेरै राम्रो जानकारी संगै पर्यटकीय स्थलको भिडियो बनाउनु हुन्छ ।
@gopalojha6476
@gopalojha6476 Жыл бұрын
Dherai sundar thau..
@mohannepali631
@mohannepali631 Жыл бұрын
दाजु नमन हजुरलाई !गुल्मी लाई विश्व समक्ष चिनाउन हजुर को सार्थक प्रयास लाई विशेष धन्यवाद ! यसै पनि म हजुर को नियमित श्रोता हु!!
@magarramesh679
@magarramesh679 Жыл бұрын
धेरै राम्रो छ हाम्रो गुल्मी
@rombikramshahshah7719
@rombikramshahshah7719 Жыл бұрын
गुल्मीको सुन्दर अस्लेवा गाउँ र साथै तीन जिल्ला जोड्ने झुलुङ्गे पुल र सालिक रामको संग्रहालय हेर्ने अवसर मिल्यो ! धन्यवाद ! पुर्वीव्युल्ज लाई ।
@sumangyawali2377
@sumangyawali2377 Жыл бұрын
ल दाई खुसी लाग्यो धेरै पहिले देखि भन्दै आएको थिए आज Purvi Blue मा स्थान पायो गुल्मीले। धन्यवाद ❤
@mongolianmuktamagar6968
@mongolianmuktamagar6968 Жыл бұрын
गुल्मिको प्रमुख पर्यटकिय र धार्मिक स्थल रेसुङ्गा हो सर त्यहाँ र तेहि वरिपरिको धेरै सुन्दर दृश्य छ घुम्नुहुन अनुरोध छ र सांसरभर छरिएका नेपालीहरु माझ यसै .purvi blues मार्फत देखाईदिनुहुन पनि अनुरोध गर्दछु सचिन सर । गुल्मीमा स्वागत साथै धन्यवाद सर
@sharmilascreations3023
@sharmilascreations3023 Жыл бұрын
super,very nice video,keep it up guys
@apekshyarayamajhi8799
@apekshyarayamajhi8799 Жыл бұрын
प्यारो जन्म भुमि गुल्मी ❤️❤️
@sujan2258
@sujan2258 Жыл бұрын
dherai ramro thau asleba♥️
@ganeshkunwar2603
@ganeshkunwar2603 Жыл бұрын
आहा कति राम्रो वयान गर्नु भयको धन्यबाद bro अझै पनि घुम्ने ठाउँहरु छ्न घुम्न नबिर्सनु होला
@dineshmukhiya8669
@dineshmukhiya8669 Жыл бұрын
पाँचथरको ठिटो म दुबई बाट नियमित हेर्ने गर्छु सारै राम्रो हाम्रो देशको हरेक क्षेत्र ।
@dawalepcha1737
@dawalepcha1737 Жыл бұрын
साच्चै भन्न पर्दा, भिडियो हेर्दा त कति आनन्द आउँछ भने,प्रत्येक्ष त्याहा पुग्दो त कति आनन्द आउदो हो? नेपालको सुन्दर रमाइलो ठाउँ
@aawaztv6360
@aawaztv6360 Жыл бұрын
खुब मजा आयो हेर्न पाउदा । धन्यवाद purveli blues
@toplalgyawali4807
@toplalgyawali4807 Жыл бұрын
मैले धेरै पहिलेदेखि तपाईंको देश दर्शन कार्यक्रम हेर्दै कमेन्ट प्रोत्साहन पनि गर्दै आएको थिए र रिडी क्षेत्र रेसुङ्गा क्षेत्र को पनि यात्रा गरिदिन आग्रह गरेको थिए । आज अचानक तपाईको नयाँ भिडियो हेर्ने मौका पाए औधि खुसी लाग्यो। मेरो जन्म स्थान रुरु ३ भएको हुदा आफ्नो जन्मभूमिको तीर्स्थलको अवलोकन गर्न पाए । सचिनजीलाई धेरै धेरै धन्यवाद छ । यसैगरी रिडीवाट थोर्गा,वलेटक्सार विरवास हुदै रेसुङ्गा तम्घास पुगी दिन पनि हार्दिक अनुरोध गर्दछौं। त्यहाँको प्राचीन मठ-मन्दिर को विषयमा रुरु एफएम अथवा रुरु नेटवर्क वाट पनि जानकारी लिन सकिन्छ। रिडीको विषयमा जानकारी कम भयो । दोस्रो पटक विस्तृत रुपमानै जानकारी पाउने छौ ।
@bishnubahadurkhatri945
@bishnubahadurkhatri945 Жыл бұрын
गुल्मेली हु भन्दा गर्व लाग्छ जय देस❤️
@bikramvlogs4482
@bikramvlogs4482 Жыл бұрын
धेरै धेरै धन्यवाद laxmi sir and Sachin sir गुल्मी को यति राम्रो सुत गर्नु भएको मा र गुल्मी को पुर्तिघाट हुँदै फोक्सिङ्ग गुल्मी तिर नि जानू समय मिले ❤️🤗
@dhanush5705
@dhanush5705 Жыл бұрын
मेरो जन्म भुमी गुल्मी हाम्रो गुल्मी राम्रो गुल्मी मेरो गाउँ गुल्मिको भार्से हो अनि भार्से नजिक थाप्लेको लेक छ जुन लुम्बिनी अञ्चलकै सबैभन्दा अग्लो पहाड हो भार्से पनि जानुहोला पर्यटन विकास हुदैछ एकदम राम्रो गाउँ छ सर तर म अहिले त्यहा छैन गुल्मी जानुभएछ धेरै खुसी लायो सर अनि धेरै धेरै धन्यवाद 🙏🙏😍😍
@aanjankc4019
@aanjankc4019 Жыл бұрын
म बुटवाल देखि हजुर को भिडियो सरै मन पर्छ अज राम्रो गुल्मीको तारा खसेको थाउ हजुरलाई धन्नेबाद
@sunamirokaya7
@sunamirokaya7 Жыл бұрын
Wows 🥰🥰😘
@dipendraghising2809
@dipendraghising2809 Жыл бұрын
अत्यन्तै रोचक लाग्यो । सबभन्दा त्यहाँका राम्रो राम्रो फाँटमा रहेको गाउँ । धन्यवाद सचिन जी साथै लक्ष्मी सरलाई ।
@premkumardhungel
@premkumardhungel Жыл бұрын
🙏🙏💕💕😍😍💓🎥🎥🎥 Love from jhapa
@_______CHARAN___LAMA___5971
@_______CHARAN___LAMA___5971 Жыл бұрын
हाम्रो❤️ नेपाल राम्रो ❤️नेपाल 😍😍🇳🇵🇳🇵❤️❤️❤️
@user-my6os2wu6l
@user-my6os2wu6l Жыл бұрын
सर्बप्रथम गुल्मीको भर्मण गर्नुभएको मा हार्दिक धन्यवाद रुरु क्षेत्र जस्तै रेसुङ्गा धुर्कोट दरबार मुसिकोट दरबार बिचित्र गुफा लगाएत सुन्दर पर्यटकिय स्थल कन्केदेउराली जस्ता अनेकौं स्थलको भर्मण गर्न अनुरोध छ यहालाइ
@manakamanakoserophero
@manakamanakoserophero Жыл бұрын
gajab 🙏🙏gau ,thaule bokeko astha ,sanskar sahit sunder drisye ani khojmulak video ka lagi naman hajur 👌👌
@bishnubhusal9880
@bishnubhusal9880 Жыл бұрын
सर गुल्मीको मदाने लेक भ्रमण गर्नु सारै राम्रो छ।।
@gopalpanta807
@gopalpanta807 Жыл бұрын
सबै दृस्य र तपाइको प्रस्तुती निकै मन परो धन्यबाद ।बुटवल बाट मुख्य सिध्दबाबा मन्दिर दृस्य छुटाउनु भयो।
@jethodahal3799
@jethodahal3799 Жыл бұрын
Namaste Sir 🙏🏽🙏🏽 God bless always you and Purvi Blues family 🙏🏽❤️
@yubarajparajuli2416
@yubarajparajuli2416 Жыл бұрын
पाल्पा गुल्मि 3 मुखे झाेलुङ्गे पुल् हेरेपछि सालिग्राम् हेर्नगयेउ त्याहा 2 चक्रे सालिग्राम् हेरेपछि खेति हेरियाे सचिन् शर् धन्येबाद्
@surajkumal8043
@surajkumal8043 Жыл бұрын
अति राम्रो लाग्यो
@sushilagiri5671
@sushilagiri5671 7 ай бұрын
विविधतामा एकता भर्पुर प्राकृतिक सुन्दरता नेपालीको चिनारी। धन्यवाद सचिन दा ❣️🙏❣️🇳🇵🇳🇵👍️👍️
@rbbogati6236
@rbbogati6236 Жыл бұрын
आहा न कति राम्रो ठाउ
@deepakrai4857
@deepakrai4857 Жыл бұрын
राम्रो भिडियो बनाउनु हुन्छ। यति राम्रो ठाउँ हाम्रो नेपाल । सुन्दर देश हाम्तो नेपाल।धन्यबाद।
@tularam160
@tularam160 Жыл бұрын
हाम्रो गुल्मी राम्रो गुल्मी
@gangatandan9734
@gangatandan9734 Жыл бұрын
गुल्मीको रेसुङ्गा पनि।जानू सर गुल्मीको एउटा धार्मिक स्थल हो 🌹🌹🙏🙏
@kedarnath3661
@kedarnath3661 Жыл бұрын
Hamro Gulmi most beautiful, thanks sir from jalandhar Punjab
@kailashchoudhary9236
@kailashchoudhary9236 Жыл бұрын
Very beautiful Nepal 🇳🇵 😍
@Nayagoreto
@Nayagoreto Жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@KironChetry-wz4pu
@KironChetry-wz4pu 4 ай бұрын
Jay Rudrabeni Dham, Koti koti Namon,,, ,,,,Jay Shree Ram,,,,,
@chandraprakashdhakal2667
@chandraprakashdhakal2667 Жыл бұрын
अति सुन्दर मनमोहक मनैलोभ्याउने प्राकृतिक दृश्य !!! धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर!!❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵
@kamaljungchhetri4000
@kamaljungchhetri4000 Жыл бұрын
MRO Sundar Gulmi peace of heaven
@gyanendrarashaili1239
@gyanendrarashaili1239 Жыл бұрын
सुन्दर भिडियोको लागि धेरै धन्यवाद सचिन सर ❤️🙏
@lilbahadurchetri4361
@lilbahadurchetri4361 Жыл бұрын
पाल्पा साथै गुल्मीकाे भ्रमण भिडियो धेरै राम्रो लाग्यो त्यो ठाउँमा नगए पनि प्रत्येक्ष गएर हेरे जस्तै अनुभव भयो यहाँलाई धन्यवाद।
@mammayyt6933
@mammayyt6933 Жыл бұрын
Big fan sir love frm pokhara
@DhurbaKunwar
@DhurbaKunwar Жыл бұрын
धन्यवाद सर हाम्रो गुल्मी को सुन्दर दृश्य देखाउनुभएको मा
@anillimbu6248
@anillimbu6248 Жыл бұрын
Wow Sachikoi derae ramro thau ra video pani
@sandipgiri9075
@sandipgiri9075 Жыл бұрын
तपाईंको लगभग सबै भिडियो मैले हेर्ने गरेको छु धेरै नै मन पर्छ काम बाट गलेर आएर हजुर को भिडियो हेर्दा गलेको पनि सबै बिरसिन्छू हाल रोमानिया बाट
@khemrajgautam99
@khemrajgautam99 Жыл бұрын
सुन्दर दृस्य सहितको यो भिडियो हेर्दा मन नै आनन्द भयो यो भिडियो बनाउने सबै जनालाई हार्दिक धन्यवाद छ
@bimolgaire3627
@bimolgaire3627 Жыл бұрын
अर्घाखाँचीमा पनि जानुहोला सर ❤️
@hemrajrai6923
@hemrajrai6923 Жыл бұрын
मलाइ पनि घुम्न मन लागेको छ यी क्षेत्रहरु।।।भडियोमा हेरेर मज्जा लिइयो जानकारी पाइयो अब समय मिलाएर जाने छु कुनै दिन।।।धन्यवाद सचिन न्यौपाने सर लगायत सम्पुर्ण टिमलाइ।।।धन्यवाद होटेल तथा पर्यटन ब्याबसायी गोपाल पाण्डे र मुररी भण्डारी सरलाई।।
@dalbahadurrai1
@dalbahadurrai1 Жыл бұрын
Great Sachinji carryon please. All the best
@sumanvlog9002
@sumanvlog9002 Жыл бұрын
आहा कत्ती सुन्दर हाम्रो गुल्मी
@netarbahadur5846
@netarbahadur5846 Жыл бұрын
Well come gulmi.
@sushilghimire6944
@sushilghimire6944 Жыл бұрын
पैले पैले पुर्बी नेपालका भिभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्र समेटेर सुरु भएको यो च्यानल आज पूरा नेपालको कुनाकन्दरा पुगेको देख्दा खुशी लाग्यो । तर अझ लामो VDO भए झनै रोचक हुन्थ्यो नी।
@sumangyawali2377
@sumangyawali2377 Жыл бұрын
बम्घा कोट ,रानीले काटेको ढुंगो ,धिउबेसी फांट ,रानीले बास बसेको ठाउ , बलेटक्सार लगाएत लेखको कोट कति महत्वपुर्ण ठाउ छन नछुट्याउनु होला दाजु।❤
@ajayanu6741
@ajayanu6741 Жыл бұрын
Thankfully I am here first commenter,and keep growing 💗 Purvi blues 💙 team always support
@yamvikramshah7447
@yamvikramshah7447 Жыл бұрын
Dherai Ramro Village
@ashishgyawali4853
@ashishgyawali4853 Жыл бұрын
I love Gulmi❣🕉
@tiruwanabin7977
@tiruwanabin7977 Жыл бұрын
म धेरै घुम्न मन पराउछु र प्राय घुम्दै पनि गए तर घुम्नु भन्दा पहिले हजुर ले बनाउनु भएको ठाँउ को पूरा भिडियो हेरेर बाटो कस्तो के छ बस्ने खाने ठाउ को ब्यवस्था पूरा हेरेर बुझेर मात्र जाने गरेको थिए तर त्यही क्रममा दुर्घटना मा परि खुट्टा भाचिएर अहिले बसिरहेका छु र आज भोलि पनि हजुर ले बनाउनु भएको भिडियो को प्रतीक्षा मा बसेको हुन्छु र कहिले बिहिवार आउँछ जस्तो हुन्छ एक प्रकार को लत नै लागे जस्तो भएको छ तर मैले धेरै आश गरेको लुम्बिनी को भिडियो कहिल्यै पनि बनाउनु भएन यस पाली चही जसरी भए पनि लुम्बिनी को भिडियो बनाउनु होला है कृपया धेरै आश गरेको छु सचिन सर
@nirmalthapa8494
@nirmalthapa8494 Жыл бұрын
beautiful Gulmi
@jhamakbk6010
@jhamakbk6010 Жыл бұрын
जिल्ला फरक रहे पनि आखिर नेपालै हो🤗सारै सुन्दर र मनोरम 😍धन्यबाद सचिन सर लगायत सम्पुर्ण टिमलाई🙏
@pandeypandey1842
@pandeypandey1842 Жыл бұрын
धन्यबाद सर हाम्रो गुल्मि जिल्ला को मेरो गाउ पनि देख्न पाए निकै खुशि लाग्यो ! !
@yambahadur8334
@yambahadur8334 5 ай бұрын
Gulmi jilla ma kati ota nagar palika xani Pandy sir
@santoshsedhai4867
@santoshsedhai4867 Жыл бұрын
One of my favourite video ❤️❤️
@pb9916-c8s
@pb9916-c8s Жыл бұрын
गुल्मी र पुरानो पाल्पाको रोट र रिडी को सालीकराम पाइने स्थान पनि देखियो । रमाईलो स्थान रहेछ ।
@sushilapandey8325
@sushilapandey8325 Жыл бұрын
सुन्दर पाल्पा ,गुल्मी
@manbahadurkaureta5443
@manbahadurkaureta5443 Жыл бұрын
You are great Dai ❤❤❤❤❤
@deepakrajchandoffical4447
@deepakrajchandoffical4447 Жыл бұрын
Hamro Gulmi 😊😍
@hirabahadurchhetri7954
@hirabahadurchhetri7954 Жыл бұрын
Namaste sir, happy to see in my district, Resunga, shringa, bharse, shantipur, bichitra gufa, malika, gulmi durbar, isma durbar, madane are other places to visit in Gulmi
@begamkarki6174
@begamkarki6174 Жыл бұрын
Namskar
@madhuchuhan9392
@madhuchuhan9392 Жыл бұрын
Awesome beautiful my gulmi ashlewa dwaga affu Jan napaye pani video marfat kehi jhalak herna payeeoo dhandhyaba Sachin jiu lagayet sampurna team la Ani hamro Daju gopal pandy jiu & Balaram Daju ko pani kehi jhalak herna payeeoo 🙏🙏🙏🙏 ajhai hamro gulmi tamghas lagayet santipur pani ramro thau xa teha ko Pani videos herna Pau bhanne asha xa Purvi blus Sachin jiu lagayet sampurna team 🙏🙏🙏
@sandipkumar336
@sandipkumar336 Жыл бұрын
अनौठो संसार
@dahalraaz821
@dahalraaz821 Жыл бұрын
Beautiful place gulmi ramro lago hajur
@mixnepal4718
@mixnepal4718 Жыл бұрын
सचिन सर, हाम्रो गुल्मी चन्द्रकोट गाउँपालिका तिर पनि जान पर्ने, त्यहाँ टिमुरे ताल , चन्द्रकोट मन्दिर , दिब्रुङ शिवालय , अनि रुरु जलविद्युत आयोजना पनि छ, जस्ले प्रचारप्रचार को अभावले हाम्रो भेग अलि पछि परेको छ । ल्यायत अन्य गाउँपालिका पनि घुम्न अनुरोध गर्दछु
Каха заблудился в горах
00:57
К-Media
Рет қаралды 9 МЛН
I'm Excited To see If Kelly Can Meet This Challenge!
00:16
Mini Katana
Рет қаралды 26 МЛН
Inside Out Babies (Inside Out Animation)
00:21
FASH
Рет қаралды 22 МЛН