Exclusive : लकडाउनको बेला बृद्ध बाबुआमालाई घरबाट निकालियो, पत्रकारको क्यामरा नै बन्द गर्न लगाईयो

  Рет қаралды 1,525,924

Fewa Television HD

Fewa Television HD

4 жыл бұрын

Presenter -
Camera - Binu magar
Editor - Subash Amgain, Reazon Dhungana
© Fewa Television 2076
यो गण्डकी प्रदेशको राजधानी पोखराबाट प्रशारण हुने FEWA TELEVISON को आधिकारीक KZbin CHANNEL हो । यस च्यानलमा रहेका भिडियोहरु अनुमति बिना डाउनलोड गरी अन्य च्यानलमा राख्न पाईने छैन । यदी राखिएमा कानुन बमोजिम कारबाही हुनेछ ।
More details :
Fewa Television Ltd.
Pokhara 9, Kaski Nepal
Tel : +977 061 524517/ 524518 /524519 / 524519
Email : news.fewatv@gmail.com
#FewaTelevision

Пікірлер: 2 800
@mkamrita5397
@mkamrita5397 4 жыл бұрын
थुक्क कुकुर, छोरा को नाम मा सैतान हो तलाई पनि पछि त्यसरी नै निकालोस तेरो सन्तान ले।
@meenakc4056
@meenakc4056 4 жыл бұрын
😭😭😭🤔
@user-cs6xu7dk6d
@user-cs6xu7dk6d 4 жыл бұрын
😭😭😭😭
@user-nh8gc7mt7t
@user-nh8gc7mt7t 4 жыл бұрын
Waoo
@shivanshrestha100
@shivanshrestha100 4 жыл бұрын
Laaz pacheko
@saniarai6881
@saniarai6881 4 жыл бұрын
यो त छोराले पछि आफ्नो लागि भनेर खनिराखेको बाटो हो , पछि आफ्नो छोराले नि त्यसै गर्नेछ त्यो दिन अवश्य आउनेछ
@dilwala6237
@dilwala6237 3 жыл бұрын
१०० भाइ कुपुत्र भन्दा १ भाइ सुपुत्र नै बेस कस्ता कस्ता नरपिचाश हरु जन्माएछन भोलि यिनिहरुलाई पनि यस्तै रुनु परोस जय! श्रीराम
@user-uu9tq6lv5f
@user-uu9tq6lv5f 2 жыл бұрын
:- यति ठूलो कुरालाई सामान्य कुरा हो भन्नेहरुको मुख फुट्ने गरेर हान्नु पर्छनी ।
@arjunparajuli8159
@arjunparajuli8159 Жыл бұрын
यस्ता छोराहरुलाई सरकारले कडाभन्दा कडा कारबाही गर्नुपर्छ।
@munashrestha3594
@munashrestha3594 4 жыл бұрын
नालायक छोरा बुहारी।यस्तो बृद्धअबश्थामा पनि यस्तो गर्छन् ?भोलि सबैजनालाइ बुढाबुढी हुन पर्छ।
@narayanregmi4926
@narayanregmi4926 4 жыл бұрын
पक्कै पनि मान्छे ले किन यो कुरा सोच्दैनन् ऐक दिन सबै लाई बुढेसकाल लाग्छ
@yamgurung3154
@yamgurung3154 4 жыл бұрын
*त्यो दुई छोराबुहारी हरु संग अब त्यहाँ बस्नु भन्दा सजिलो उपाए अब सबै सम्पति तीन भाग मा बिभाजन गरेर एक भाग ती ब्रिद्ध बाबाअामा लाई दिएर अाफ्नो छोरीज्वाई संगै बसे समास्य बेहोर्नु देख्नु नै पर्दैनन् साथै समास्य समाधान सजिलो हुने देखिन्छन्। (नलुतो अावोस न कनाउनु परोस्) सम्पति कै लोभमा यस्तो किन लोभिन्छन अखिर जन्मन्दा नाङ्गै अाउछन् र मर्दा नाङ्गै जाने हो तर सम्पति कसैले लगेको देख्दैन् चेतना भया।*
@sunitachhetri3340
@sunitachhetri3340 4 жыл бұрын
नालायक थुक्क
@dhanebatahjrlaiderairamrob7084
@dhanebatahjrlaiderairamrob7084 4 жыл бұрын
Xor hok por huna asto garnu hudain hernu voli afuni budabude vayan xa thaha xain tislai
@rabinmk8448
@rabinmk8448 4 жыл бұрын
Lau k dekhn paryo
@khagendrasanu6156
@khagendrasanu6156 4 жыл бұрын
थुक्क पापी छोरा हरु बाउ आमा भने को जिउदा देउता हुन
@dawaserpa6652
@dawaserpa6652 3 жыл бұрын
रोटेपिङ्ग जिन्दगी ! हे भगवान् यस्तालाई छिटै पालो दे🙏बिचरा बुवा आमा
@kabitasunar1378
@kabitasunar1378 3 жыл бұрын
दिदी नरुनुस् हजुरले लगेर पाल्नुस मेरो त आँसु आयो 🤣🤣🤣🤣🤣🤣🤣🤣
@bhupensilwal2003
@bhupensilwal2003 4 жыл бұрын
म छेत्री भयपनी मलाई यो बाहुन छेत्री मनै पर्दैन झन बाहुनि बुहारीघर छिर्न साथ त्यो घर डामाडोल हुन्छ । आमा बुवालाई बृद आश्रमा लगेर राख्ने पनि यही बाहुर छेत्री हुन के गर्ने पैसा नै सब कुरा हो जस्तो गर्छन धिकार छ ।
@chitrarai9215
@chitrarai9215 4 жыл бұрын
bal la niskiyo paka chetri ko chora 👍👍
@DhanTamangbal
@DhanTamangbal 4 жыл бұрын
sabaile testai vanxa badi kiskise hunxare xetri bahun je kura mani
@tulbkkanchha7005
@tulbkkanchha7005 4 жыл бұрын
right vannu vyo yr yo satya nai ho dherai thauma maile delhexu bahun rw xettri ko bau ama xa aasrAm ma thik kura garnu vyo bhupen silwal sir ..man ko kura ...
@basantbasnet5301
@basantbasnet5301 4 жыл бұрын
Siwal kahile bat xetry bhayex feri nabhujhe ko kura harek thauma bahune galti garx dosh xetry le paux xetry ko jat jamma 7/8 ota matr xan ti hun thapa budhathoki basnet thakuri baniya khadka budha bhanda xain ahilet aru sab yestai galti gardai hami sojha xetry lai badnam garan xetry sag misin aako haru xan bahun katha haru aba xetry sachet bhayen bhane yini haru le xetry lai nai gayep garn ni ber lagaudinn salaa chiplaa bahun haru pani xetry re kati hasnu moh baki rahayo bau aama herne jun jat ko ni yesto hunx xora kharab bahyesi 😈👹👺
@suryagurung7664
@suryagurung7664 4 жыл бұрын
Ho tapai le manai chhune kura garnu vayo
@rabinkhadka6512
@rabinkhadka6512 4 жыл бұрын
दीदी हजुरले पीर न गर्नु हाम्रो कानून पुलिस दाजुवाई ले हजुर हरु लाई सात दिनु हुछ जय नेपाली
@journalistganga9050
@journalistganga9050 4 жыл бұрын
छोरा बुहारीलाई निकालेर बुवा आमालाइ त्यो घरमा राखौं ।बरु हामिपनी सहयोग गर्छौ।।
@utuberkripachapagain5605
@utuberkripachapagain5605 2 жыл бұрын
Sai vannu vo hjr
@renukapradhan9315
@renukapradhan9315 3 жыл бұрын
हार्दिक श्रदान्जली यस्तो कुकुरहरू चोर जस्तो छाेरा हरु हुनु भन्दा न हुनु नै बेस😭😭
@nanipokharel6565
@nanipokharel6565 4 жыл бұрын
कस्तो कुपुत्र जन्मे छ बिचरा बुदेस कालमा घर निस्केर जा भनछ बुद्धि नभाको पागल
@hdhwjwhgsgwhwhs2114
@hdhwjwhgsgwhwhs2114 4 жыл бұрын
Asta xora hunu vandha nahunai besh kukur haru rahixan xira
@chhitijrai353
@chhitijrai353 4 жыл бұрын
कस्ता कस्ता पनि सन्तानहरु हुन्छन यस्ता सन्तान हुनु भन्दा त नभए कै राम्रो
@shyamkhati2403
@shyamkhati2403 2 жыл бұрын
यस्ता लाई सन्तान भन्नू भन्दा पसु ,,जनावर ,,भन्दा ,,राम्रो ,,होला ,,
@user-wx4sm2yb8y
@user-wx4sm2yb8y 3 жыл бұрын
बाहुन बाद हिन्दु को सस्कार यहि हो!बाचुन जेल सकस हेपाइ रोड मा बिर्दाआस्रम मा ! मोरेपछी रुदै कराउदै टपरे बाहुन लाई दान भोज भतेर नेपाल बाट हिन्दु र बाहुन वाद समाप्त निच्छित छ
@roshankckhatri9416
@roshankckhatri9416 4 жыл бұрын
एकतिर सिमाना मिचेर नेपाल आमा रुदै छिन् अर्को तिर दुःखी बुवा आमा । कठै मेरो नेपाल ।
@MMTA_PURI
@MMTA_PURI 4 жыл бұрын
बाबा मामा को सम्पती जस्ले पाल्छ उसैले पाउछ चाहे त्यो बाहिरी नै किन न होस
@dipakbasnet8675
@dipakbasnet8675 4 жыл бұрын
Yo kura chai sahi ho hjr
@navarajsubadi8499
@navarajsubadi8499 4 жыл бұрын
यो पनि मिल्दो कुरा हो, यदी छोरा ले वास्ता न गरे बापत।
@RamGopal-sw6nn
@RamGopal-sw6nn 4 жыл бұрын
कस्तो छोरा होला आफ्नो बाबू आमा लाई घर बाटो निकाल्ने नामर्द छोरा हो यो
@shamiprai4340
@shamiprai4340 3 жыл бұрын
बाउ आमालाई घर निकाला गर्ने कुपुत्रलाई जेल हाल्नुपर्छ, असाध्यै दुख लाग्यो।।
@bimalarai8254
@bimalarai8254 Ай бұрын
बुबा अामा ले जन्मायकै घाेग्राइ माग्नलाइ हाेनि याे छाेराहरु बुहारि हरुलाइ कानुन् बमाेजिम कार्बाहि गर्नुहाेस् सरहरु
@kumariu2b683
@kumariu2b683 4 жыл бұрын
हाईइ आमा 12 छोरा 13 नाती बुडाको धोक्रो काँधै माथी भनेको यही हो भोली त्यो छोरा बुहारीलाई पनि त्यसको छोराछोरी ले यसै गरोस्
@narayanregmi4926
@narayanregmi4926 4 жыл бұрын
पक्कै पनि यस्तै कुकुर छोरा बुहारी लाइ पनि यस्तै गरी दुख पायर हिड्न पारोस्
@sitamalla2760
@sitamalla2760 4 жыл бұрын
😢😢😢😭😭😭
@shantaasubbaa4714
@shantaasubbaa4714 4 жыл бұрын
honi
@munashrestha3594
@munashrestha3594 4 жыл бұрын
त्यो पालो त आइहाल्छ।हामीले राम्रो गरे पो तेहीदेखेर भोलि हाम्रा छोराबुहारीले राम्रो गर्ला।
@honkchungeviet4638
@honkchungeviet4638 3 жыл бұрын
Umer huda buhari Lai dukha diyepachi estai runuparcha budeskal ma
@kumariu2b683
@kumariu2b683 4 жыл бұрын
सार्वजनिक बेइज्जत गरेर गाउँमा बाँच्न नसक्ने पाप लाग्नुपर्छ यिनिहरुलाईइ
@jagangurung1469
@jagangurung1469 4 жыл бұрын
बाबा आमा भनेको भगवन हुनु हुन्छ । यस्तो कसैले नगरों ।भोली तपाईहरुको छोरा छोरीले पनि त्यही गर्छन ।
@twinbrothernsister5724
@twinbrothernsister5724 2 ай бұрын
Baba ama ko sabai sampati Bata banchit garou. 🙏🏻🙏🏻🙏🏻🙏🏻
@minchhetri305
@minchhetri305 4 жыл бұрын
थुक्का नामर्द हरु तेइ घरको माटो ढुङ्गा खाए हुन्छ ।।छि छि।। आफ्नो बा आमाको इज्जत गर्दैनौ भने समाज ले पनि गर्दैन।।। आसु लाग्छ ती बुढा बुढइ को।।।
@tikamayapandey8845
@tikamayapandey8845 Жыл бұрын
Msp
@tikamayapandey8845
@tikamayapandey8845 Жыл бұрын
I knw4
@bhagwatibaniyakc637
@bhagwatibaniyakc637 4 жыл бұрын
घाती छोरा ! बाबु आमा रुवाउनिको कहिलेइ भलो हुदैन
@trivenilighthousesuppliers7924
@trivenilighthousesuppliers7924 4 жыл бұрын
Akdam sahi xora ko man.ma kalag sala kukur haru ama buha ko jati nai galati ghar bata nikalae kalangka sala
@chirringtamang1711
@chirringtamang1711 3 жыл бұрын
yc,ibl. rtfty za any u icUtwwayy Tewr okbvcxz
@sanjulama7803
@sanjulama7803 3 жыл бұрын
अरु त तेस्तै हो बुबाको सम्पति पाउनु पर्छ
@user-oh4wz2sh5p
@user-oh4wz2sh5p 14 күн бұрын
बिचार जन्म दिने आमा बुबा लाई येसरी हेला गर्ने कस्तो माहान छोरा रहिछ 😢😢😢
@rojeemoktan5494
@rojeemoktan5494 4 жыл бұрын
एस्तो बुडा बुडिको आँखा बाट आँसु झार्निको कैले भलो हुदैन र नहोस पनि🙏🙏👊😡
@saraswotilamsal923
@saraswotilamsal923 2 жыл бұрын
Ama nrunu bholi unka xoraxorile pani uniharulai testai byabahar garxan
@aalamsiddiqui2626
@aalamsiddiqui2626 2 жыл бұрын
9o
@utuberkripachapagain5605
@utuberkripachapagain5605 2 жыл бұрын
सहि हो
@Nikashdml1
@Nikashdml1 Жыл бұрын
​@@saraswotilamsal923
@durgashrestha552
@durgashrestha552 Жыл бұрын
mata pita ko asirbad paune balama jeel jununaparos hai vai
@julanrai329
@julanrai329 4 жыл бұрын
आफनै आमा बाउलाई किन हेला गर्नु😭😭😭😭😭😭😢
@debiguragai5686
@debiguragai5686 2 ай бұрын
सम्पत्ती भोली यही छोडीन छ रामरो नरामरोनै साथजानछ भाई हो मरेरलानुकेहीछैन हामीले गरेको कर्ममाक्ष साथ जानछ रामरो कर्म
@lilathapa2644
@lilathapa2644 2 ай бұрын
मेरो बुवा आमाको पनि यहि हाल छ कस्तो माया लायो
@samgrg81
@samgrg81 4 жыл бұрын
बहिनी ज्वाइ को रिस पोखेको रैच मोरो हरुले ☝️
@indrrrbddd6815
@indrrrbddd6815 4 жыл бұрын
बरु छोरी ले माया गर्छ भन्ने प्रमाण देखिदैछ ।
@sobeeraee7296
@sobeeraee7296 4 жыл бұрын
Kasto papi xora Buhari ho xiya
@sitawagle5533
@sitawagle5533 4 жыл бұрын
याेगधापनि बाउबनेकाेहाेला यस्लाइपनि यसरिनैनिकाल्दा बल्लथाहापाउद्द
@yuaelrai937
@yuaelrai937 3 жыл бұрын
Oii
@dpkpoudel6860
@dpkpoudel6860 3 жыл бұрын
sai ho
@youroop
@youroop 3 жыл бұрын
Honestly speaking she could be the real orchestrator. She seemed to be after money and once the money was given. Fvck them all.
@kabitasunar1378
@kabitasunar1378 3 жыл бұрын
हजुर को पनि छोरा छोरी छन् हजुर पछि हजुरलाई पनि यस्तै गर्छन् हजुर पिज बाबा आमा लाई माया गरेर राख्नुस्
@roshanbudhathoki5545
@roshanbudhathoki5545 2 жыл бұрын
बा अामा धेरै गतिलो भयर यो बिजोक भा होला यो ठुटे नेता निकै बोल्दै छ पक्कै यसको यो सग बसेका छैनन् हो ला
@rupesh8712
@rupesh8712 4 жыл бұрын
यस्ता छोरालाई जन्म दिन भन्दा त धार्नेको पातमा खेलाएर फाल्नु बेस थुक्क जिन्दगी ।
@raeenanu2799
@raeenanu2799 4 жыл бұрын
एस्तो छोरो जन्मिन्नु भन्दा छि 😭😭😭😭त पापी को नि पालो आउछ
@shreyathapa2945
@shreyathapa2945 23 күн бұрын
यस्ता नामर्द छोराहरुलाइ जेलहाल्नपर्छ।
@debrajghartimagar3033
@debrajghartimagar3033 3 жыл бұрын
समातेर जेल हाल्नु नि क्यामरा लाई बन्द गर्न धम्की दिने लाई बत्तीस का बत्तीस दाँत झार्नु पर्ने
@bhagwatibaniyakc637
@bhagwatibaniyakc637 4 жыл бұрын
पापिनी बुहारी का बुहारी कहिले आउछे यो भिदियो हेर्दै त छैनन्
@slomensenju6385
@slomensenju6385 4 жыл бұрын
herdai hola tes jathi khateheniharuko pani din aaula ni ta
@pemaboudh3211
@pemaboudh3211 4 жыл бұрын
Basram
@pemaboudh3211
@pemaboudh3211 4 жыл бұрын
Bata
@shivrajbhattrai7594
@shivrajbhattrai7594 4 жыл бұрын
यी महाशय को छोरा छन कि नाई😂😂😂😂😂म लाई पछि यिनी हरु को अवस्था पनि यस्तै भएको हेर्न मन छ् भग्वान! जसरी पनि मेरो इच्छा पूरा गर्दिनु भग्वान!!🤣🤣🤣🤣🤣🤣
@meenu4585
@meenu4585 4 жыл бұрын
सहि हो ✋😂😂
@kiranbhandari4797
@kiranbhandari4797 4 жыл бұрын
छन हजुर यिनिहरुका छोरा छन। एउटाको २ र अर्कोको ३ छोरा छन ।। बुहारीहरुलाई नि बा आमालाई जस्तै गाली र आरोप लगाउ छन ।। बुहारीलाई नि घरबाट निकालेका थिए पहिला यी पापीहरुले।।
@meenu4585
@meenu4585 4 жыл бұрын
@@kiranbhandari4797 uso vaye danab nai raixan ni xi xi 👊👊🤥🤥😈
@gangakoirala9429
@gangakoirala9429 2 жыл бұрын
Sahi kura vannu vayo
@jangbosherpa3457
@jangbosherpa3457 27 күн бұрын
यो देस मा हिन्दु राज्या आउनु र लेउनु पर्छ आमा बाबु जती घर बाट निकाल्छ राम्रो हिन्दु हिन्दुको धर्म योहीहो रही छ
@arjundangi9452
@arjundangi9452 4 жыл бұрын
कस्ता कुकुर होन चेली बेतिलाइ यस्तोव भने बुवा आमा ले जन्माको त होलानिइ
@devirai2540
@devirai2540 4 жыл бұрын
मान्छे छाेरा छाेरा भन्छन् छाेराले यस्ताे गर्छ छि छि जन्मिनु भन्दा पहिले नाई मर्नु नि। जुवाई काे कुरा ठिक छ। जे भए पनि अामा बुवा जहिले पनि सम्मानित हुनुहुनछा। के मुखले मन्िदर जान्छाै।जब अास्तिक मुर्तिलाइ नै लात हान्छाै भने।के अाशा गछाै ?
@anuprai7791
@anuprai7791 4 жыл бұрын
Honi hajur
@sejwalkamal5577
@sejwalkamal5577 4 жыл бұрын
सानो छदा मर्लान कि भन्ने डर ठूलो भएसी मार्लान कि भन्ने डर कलियुग ..
@chandrakaladangi8444
@chandrakaladangi8444 3 ай бұрын
मेरो पनि सेम एहि पिडा छ भगवान मलाइ मात्रै होला भन्थे 😭😭😭😭
@krishnapsdgurung8580
@krishnapsdgurung8580 4 жыл бұрын
होईना के भाक़ो, देश कोरमा महामारी ले ग्रस्त हुने बेला मा बूढ़ों बाबा आमा लाई येस्तो बिजोग गरने ...... धन्य हो येस्तो अवस्था पनी देखनु सुन्नु पड़दा ......
@user-ru2tz2jb8m
@user-ru2tz2jb8m 4 жыл бұрын
Thanks God mero ta two daughters cha son navako ma kunai dhukha chaina😍😍
@manishasharma7722
@manishasharma7722 4 жыл бұрын
अब नयाँ नियम बनाउनु पर्छ आमाबाबा रहुन्जे छोराछरीहरू को नाम मा सम्पति राख्न नपाउने
@sardakc2848
@sardakc2848 4 жыл бұрын
Good
@ashikachaudhary2767
@ashikachaudhary2767 4 жыл бұрын
Kasto buhari ryx papeni
@LavaIris-jl6pd
@LavaIris-jl6pd 4 жыл бұрын
Right
@honkchungeviet4638
@honkchungeviet4638 3 жыл бұрын
@@ashikachaudhary2767 esma buhari ko dos chahi ka cha
@harimayabaralchapagain7594
@harimayabaralchapagain7594 3 жыл бұрын
Sai ho
@mayaluuu673
@mayaluuu673 3 жыл бұрын
जिन्दगी मा सबै थोक गरूम तर आमा बाबु को मन कहीले दुखाउ र कहीले दुख नदीम थाहा छैना फेरि यो जुनी मिल्छ या मिल्दैन फेरि फेरि आमा बाबाको सेवा गर्ने मौका मिल्छ या मिल्दैन 😭😭😭😭😢😢😢😢😢😢यस्तो छोरा लाई सिधै काट्नु पर्छ अब यस्तो खालको छोरा र यस्तो खालको दाई र भाई भनौदा लाई हान्नु पर्छ रामरी😠😠😠😠😠😠😡😡😡😡😡😡
@binutamang5404
@binutamang5404 Жыл бұрын
पृथ्वी गोलो छ हजुर यस्तो बुढा बुढी भएको बुवा आमा लाई घर बाट निकाल्नु हुन्छ नि भोलि तपाईं को छोरा ले पनि यसरी नै घर बाट निकाल्नु हुन्छ ढिलो चाँडो मात्र हो पालो आउँछ हजुर
@raeenanu2799
@raeenanu2799 4 жыл бұрын
तेरो समान्या कुरा बाउ आमा लाई घर बाहिर निकाल्ने
@kamlaphati6349
@kamlaphati6349 4 жыл бұрын
Yo chori Haina dharti ko box ho
@pramilamagar3498
@pramilamagar3498 4 жыл бұрын
बुवा आमाको आसुले पिरल्छ किन भने तिनारको पनि छोराछोरी होला
@nanurana5028
@nanurana5028 3 жыл бұрын
यस्ता छोरा पाउन भन्दा गभ बाझै रहोस
@mahendragurung5146
@mahendragurung5146 4 ай бұрын
भगवान 🙏🙏🙏🙏कसैको नहोस एस्तो🙏🙏
@lahorjee8970
@lahorjee8970 4 жыл бұрын
छोराछोरा किन भन्छ यो सन्सारमा छोरा केनै गर्दा रहेछ त यति सम्म आफ्नो बाबाआमालाई यस्तो गर्न😓😓😓😓😭😭
@narayang.c6933
@narayang.c6933 4 жыл бұрын
कस्ता कुकुर जस्ता छोराहरू रैछन बाबू आमालाई मिलाएर मायाका साथ राख्नुनी।।।
@shankarkc3357
@shankarkc3357 4 жыл бұрын
बउअामाकाे सम्पतिमा रजाई गर्ने ऊनैहरुलाई निकाल्ने थुक्क नरपिचासहरु हाे ।
@nirmalamaden798
@nirmalamaden798 3 жыл бұрын
यो पापि हरु लाइ अाँउदै छ पालो तेसको पनि छोरा छ होला बरु समाज ले त‌ छो,ा हरस लाइ तुरनत घर बाट निकालि लदिनु होला
@angkajirai1819
@angkajirai1819 Жыл бұрын
हिन्दु धर्मको शङस्कार एस्तै हो तै आँमाँको बुबाको कोख्माँ जन्म लिएर एसरि फ्याँक्नु सक्ने पापि लाई भगवाँन्को डर्छैनाँ असतिलाई शमाँज्ले के गर्छ होला
@foursidegamer6322
@foursidegamer6322 4 жыл бұрын
य पापी हो भोलि तिमिहरुको छोरा छोरी ले पनि तिमिहरुलाई तेस्सै गरो भनी के गर्छौ हो।छोरा पापि बुहारी पापिनि
@pramodxettry5
@pramodxettry5 4 жыл бұрын
आमा बुबा ❤️❤️❤️❤️❤️
@sanirai779
@sanirai779 3 жыл бұрын
पालो अाउछ पर्खनु मात्र पर्छ।
@anurodhghimire9856
@anurodhghimire9856 4 ай бұрын
बाबुअामालाइ हेलागर्ने छाेरा बुहारिलाइ कडा सजाया हुनुपर्छ
@mayalimbu7039
@mayalimbu7039 4 жыл бұрын
यस्तो छोरा जन्मिनु भन्दा कोख नै रित्तो हुनु बेस्ट हजुर ?
@rajbaral135
@rajbaral135 4 жыл бұрын
पालो आउछ यस्तो बुढा बुढी बाबा आमा लाई निकाल्ने 🤔🤔
@Lolpppppppp
@Lolpppppppp 4 жыл бұрын
Chadai auxa hamro ghar najikai vako xa
@user-ce9oq2om1z
@user-ce9oq2om1z 3 ай бұрын
यस्ता छाे जन्मनु भन्दा बरु नमन्मनुहाे धेरै जाति
@minathakuri1812
@minathakuri1812 Жыл бұрын
नालायक छोरा बुहारी ।यस्तो गर्ने लाई कडा कारबाही हुनुपर्छ ।।।
@navarajsubadi8499
@navarajsubadi8499 4 жыл бұрын
के खालको छोरा जन्मिएछ, रावण नै रहेछ।
@basukhadka3692
@basukhadka3692 3 жыл бұрын
थूक्क कूकूर
@mspoudel3993
@mspoudel3993 4 жыл бұрын
थुइक्क लाज नभएका बाउ आमा लाई गर्ने व्यवहार यहि हो?भोलि तेरो छोराछोरी ले पनि त्यस्तै गरेर रुदै हिड्नु परोस।
@ramathapa4795
@ramathapa4795 3 жыл бұрын
सही कुरो गर्नु भयो
@tamangsusma8468
@tamangsusma8468 3 жыл бұрын
Right kur vanu vyo 🙏🏼🙏🏼🙏🏼🙏🏼
@sanamtamang1177
@sanamtamang1177 3 жыл бұрын
Aama buwakoni aasu lax
@kpsharma3548
@kpsharma3548 3 жыл бұрын
Xora.ko.kartabya.yestoiho?
@consciousness_uzzall6283
@consciousness_uzzall6283 3 жыл бұрын
Right
@aljawarehalshabia5483
@aljawarehalshabia5483 3 жыл бұрын
दलितले यस्तो गरेको भए जात जनायो भन्थे बिचारा बाबा आमा
@bharatbudhathoki4534
@bharatbudhathoki4534 4 ай бұрын
नामर्द छोराहरू कंश भएर जन्मेका रहिछन् 😭😭😭😭😭😭😭😭
@magv805
@magv805 4 жыл бұрын
बा आमालाई घरबाट निकाल्ने छोरा घूखा थूक्क
@robertferraro5788
@robertferraro5788 4 жыл бұрын
Bajate haru sala
@laxmankarmacharya7224
@laxmankarmacharya7224 3 жыл бұрын
कस्ता कस्ता सन्तानहरु नि हुदा रहिछन छि.......
@anupapoudyal2876
@anupapoudyal2876 2 жыл бұрын
घरकाे रिमाेट बुहारिकाे हातमा रछ।दिदिबहिनिहरू अाफनाे बुढाकाे ईज्जतका लागि भएपनि सासुससुरालाई सम्मान गर्नुपर्छ।अाज हेर ती दुई छाेरा बुहारिका पाेई सबैका छिछि भए ।बुढाबुढिकाे ब्याहाेरा त सबै ठिक हुदैन तर समाल्नु पर्छ।छाेरालेपनि स्वस्निका कुरा सुनेर अामाबालाई नराम्राे गर्नु हुदैन।खासका सबै कुरा बुहारिकै हातमा हुन्छ।
@gitakhadka614
@gitakhadka614 4 жыл бұрын
दुइटै छोरा कुकुर हुन साले गधा हरु कोरोना लआगेर मर
@bharatbaniya1627
@bharatbaniya1627 4 жыл бұрын
सहि कुराे हाे गिता जि
@krishnachhetri5545
@krishnachhetri5545 4 жыл бұрын
Chhya k bhaneko testo testo pani bhanni ho real kura nabuji kana aafno dusman lai pani testo gaali nagarnnus la plz ..
@meenareshmi693
@meenareshmi693 4 жыл бұрын
Bichara baba aama 😭😭❤️❤️
@haridangi3444
@haridangi3444 4 жыл бұрын
एकछाक खानदियर बसाउन सकीनस नरपुरूष
@hibrowhatsup7
@hibrowhatsup7 Жыл бұрын
पालो आउँछ गदा हो तिमि हरु को पनि 👊👊
@tilkumarhumagain1700
@tilkumarhumagain1700 4 жыл бұрын
आज बा आमालाई एस्तो गर्ने ले भोलि उनिहरुको छोरा छोरिले नि तेस्तै गर्लान नि
@sonamlama175
@sonamlama175 4 жыл бұрын
Omg kasto kasto manxe dekhnu parxa.yesto li ta jiudai jalaunu parxa.
@tebestoflockletele3810
@tebestoflockletele3810 4 жыл бұрын
यस्ता छाेराहाईन माेराहुन बरु गर्बमा तुईयकाे भय अामालाई यति पीडा हुनेथियनहाेला।
@user-lr1km4ii1c
@user-lr1km4ii1c 4 ай бұрын
बनको डढेलो सबैले देख्छन्,,, तर मनको डढेलो कसैले देख्दैन,,, सहि
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 3 ай бұрын
छि छि कस्ता छोरा हरु हुन बुधेस्कालका बुवा आमा लाई बाहिर निकाल्नु कस्तो पापी छोरा भोलि पाप लाग्छ इ पापिहरु लाई 🙄🙄🙄
@deskoyodha3821
@deskoyodha3821 4 жыл бұрын
इ नालायक हरु लाइ भाइरल बनाम चोर गु खाने सामाजका धमिरा
@jeevanmanigautam52gautam93
@jeevanmanigautam52gautam93 4 жыл бұрын
साले कुन चाहिँ कुकुर हो येस्तो बेलामा जा भन्ने
@ganeshkhatry2958
@ganeshkhatry2958 2 жыл бұрын
एस्ता कुपुत्र बाँचेर धर्तिको बोझ हुनु भन्दा मारेकै ठिक हुन्छ. यस्ता वृद्धा बाउ आमा माथि दया भाव नहुने मान्छे के समाज लाइ केहि काम आउछ र??
@CRISTIANORONALDO-qo9ec
@CRISTIANORONALDO-qo9ec 2 жыл бұрын
Om Namah Shivay 🙏🙏🙏🌸🌸🌸🌸🍁🌸🌸🌸🌸❤❤
@raeenanu2799
@raeenanu2799 4 жыл бұрын
तिमि हरु को नि पालो आउछ खाते मुजि दुई
@khantikhanti3220
@khantikhanti3220 4 жыл бұрын
बाउ आमालाइ घोक्राउने छोरो नि अब धेरै दिन रहेनछ पालो आउनु त
@kalpanamagar3203
@kalpanamagar3203 Ай бұрын
हरेस।खानु।हुदैन चेलि
@ramjitimilsina5055
@ramjitimilsina5055 2 ай бұрын
यो कुरा आन्तरिक रुपमा घरमै बसेर आफ्नो छोराछोरी नातिनातिना बुहारी समेत बसेर मिलाउनु पर्ने कुरा हो ।यस्तो घरायसी कुरालाई बाहिर ल्याएर कसैको पनि इज्जत रहन्न ।यो राम्रो भएन।बुढा बाबु आमा जाति नजाति जे भए पनि उहाँ हरुलाई खुशी बनाउनु छोराछोरीको कर्तव्य हो ।जसरी हुन्छ बसेर मिलाउनु होस्।अरुले पनि यस्ता कुरा सार्वजनिक गरेर बदनाम गराउन हुदैन ।सके मिलाउनु पर्छ ।
@shantaregmi783
@shantaregmi783 4 жыл бұрын
हेर बिजोग बाबु आमा भन्दा सम्पतिको ठूलो
@harimayabaralchapagain7594
@harimayabaralchapagain7594 3 жыл бұрын
Sampati vanda bau aama thulo hun
@sompanta6643
@sompanta6643 4 жыл бұрын
थुक्क पापी छोरा बुहारी !यिनी हरुलाइ कहिले राम्रो हुदैन र नहोस् पनि
@gangabaju3373
@gangabaju3373 2 жыл бұрын
एस्ता बुढा बुढी मान्छे को आँख बाट आँसु झराउने लाई कहिले भगवान ले माफ गर्दैन्न पाप लाग्छ 😭🙏🙏🙏😭
@dhanbahadur2946
@dhanbahadur2946 3 жыл бұрын
तिमी हरुको पनि छोरा होलान त्यसरी नै तिमी हरुलाई घर बात निकाल्ने छन् पालोको पैचो हो
@sunilkumardevkota3077
@sunilkumardevkota3077 4 жыл бұрын
जो चोर उसैको ठूलो स्वर, तिमी हरु लाई पनि तिम्रा छोराछोरी ले तिमी हरु लाई पनि यस्तै गरि घरबाट निकाल्ने छन्
@mitrajzala4210
@mitrajzala4210 4 жыл бұрын
एस्ता छोरा हुनुभन्दा न भकै आफु ले हेरदैन अनि बहिनी ज्वाई ले हेरदैन पनि घर देखी निकाली दिने लाई के भन्नु हुन्छ हजुर ले धन्यवाद ति बहिनी ज्वाई लाई
@Aayuzeh96inlove
@Aayuzeh96inlove 2 жыл бұрын
एस्ता छोरा बुहारी त मर्नु नि तेहि आमा ले जन्माएर हुर्कायो बढायो पढायो अहिले छोरा को कलङ्ग्क थुक्क दुइटै छोरा बुहारी लाई कार्बाही गर्नु पर्छ अहिले जे पनि भन्छ आमा बा लाई निकाल्ने मान्छे को बिस्वास हुन्न छर्लङ्ग कुरास साफ छ के को सच्चै हो भन्न पर्यो र
@purnashahi8699
@purnashahi8699 3 жыл бұрын
तर कोहीकोही त छोरी जुवाइ हरुनी खतरनाकनै हुन्छ है बुजनु परछ।
@parajulibishnu1430
@parajulibishnu1430 4 жыл бұрын
बाबा आमाको सेवा गर्न नसक्ने छोराछोरी नर्कको बाँस हो पक्का अनि कसरी नाकमुख देखार हिड्न सकेको होला छिछिछि
Вечный ДВИГАТЕЛЬ!⚙️ #shorts
00:27
Гараж 54
Рет қаралды 13 МЛН
Was ist im Eis versteckt? 🧊 Coole Winter-Gadgets von Amazon
00:37
SMOL German
Рет қаралды 28 МЛН
She ruined my dominos! 😭 Cool train tool helps me #gadget
00:40
Go Gizmo!
Рет қаралды 63 МЛН