'ओली गणतन्त्रविरोधी नै हुन्, बाबुरामको भविष्य सकियो' | Gebate | Khagendra Sangraula | EP 122

  Рет қаралды 98,025

Galaxy 4K

Galaxy 4K

2 жыл бұрын

'ओली गणतन्त्रविरोधी नै हुन्, बाबुरामको भविष्य सकियो' | Gebate | Khagendra Sangraula | EP 122
In today's episode of Gebate with Nimesh Banjade we have
Khagendra Sangraula - Writer
#Gebate #KhagendraSangraula
Subscribe Us: / @galaxy4k
Facebook: / g4ktvnepal
Twitter: / galaxy4knepal
Instagram: / galaxy4knepal
©2022 Galaxy 4K. All right reserved.
Unauthorized downloading and duplicating on KZbin, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

Пікірлер: 299
@jmahadevshah2409
@jmahadevshah2409 2 жыл бұрын
खगेन्द्रर ब्रो को बिचार मलाई खुब मन पर्छ 🙂🙂॥🙂🙂 ब्रो को सत्य र सतता अनुबाद पनी पढे 👍
@deepakmagar2822
@deepakmagar2822 2 жыл бұрын
पात्र छनौट सहि लाग्यो आज
@galaxy4knepal838
@galaxy4knepal838 2 жыл бұрын
युरोपियन युनियन को खास पक्षधर हुनु हुन्छ आदरणीय संग्रौला बा
@prapattiyoga7771
@prapattiyoga7771 2 жыл бұрын
खगेन्द्रलाई जसरी प्रश्न गर्नु पर्ने त्यसरी गर्नुभएन । जुन तपाईंबाट अपेक्षित थिएन ।
@krishnakumarbista8749
@krishnakumarbista8749 2 жыл бұрын
मलाई खूब मन पर्ने मान्छे । शब्द सँग कस्तो मज्जाले खेल्नुहुन्छ। 😍
@bikramkhawas3845
@bikramkhawas3845 2 жыл бұрын
धेरै दिनपछि खगेन्द्रकाे सरकाे विश्लेषण सुन्न पाइयाे खुसी छु
@samirkc1592
@samirkc1592 2 жыл бұрын
यहाँ कमेन्टमा धेरैले राम्रो भन्नू भयाे खगेन्द्र लाई ,मलाई पनि धेरै मन पर्थ्याे ।साठीको दसकमा यीनका किता धेरै पढे ,कुरा सुने असाध्यै प्रगतिशील लाग्थ्यो तर बुझ्दै जाँदा यिनी नेपालकाे माैलिकता बिराेधी र बाैदिक दलाल रहेछन् भन्ने थाहा पाएपछि सुन्नै छाेडे।
@shrutikshetri9623
@shrutikshetri9623 2 жыл бұрын
पहिलाको ईतिहास त थाह भएन तर यो interview मा भएको विश्लेषण सारै राम्रो लाग्यो।
@samirkc1592
@samirkc1592 2 жыл бұрын
यसमा समसामयिक राजनीतिक विश्लेषण जे गरेका छन् त्याे हामी सबैलाई थाहा भएकै कुरा हाे तर मेरो कुरा यीनकाे प्रवृत्तिको बारेमा हाे।नेपालकाे भाषा धर्म ,संस्कृति ,ईतिहास ,परम्परा अादिकाे बारेमा यीनकाे कुरा सुन्नु भयो भने अनि थाहा पाउनुहुन्छ कस्ता मान्छे हुन् भनेर।
@karkifarsabahadur5598
@karkifarsabahadur5598 2 жыл бұрын
100% सहमत इ पस्चिमाको हलि हुन ।तेहि कारण हिन्दू धर्म र नेपाली सस्कार सस्कृती बिरोधि गतिविधि मा सक्रिय छन पछिल्लो घटना को रुपमा मुक्तिनाथ दर्शन यात्री पेलेन दुर्घटना मा धर्म आस्था विरुद्ध कस्तो घृणित पोस गरे टुइटर मा
@deepakmansainju9739
@deepakmansainju9739 2 жыл бұрын
याे पनि समाज र देशलाई भाँडेर रमाईलाे मान्ने ब्यक्तिकाे रुपमा चिन्हिन्छन।देशलाई जस्ले बिखण्डन गर्न देशलाई अान्तरिक द्वन्द गराउन सक्छ त्यसकाे समर्थनमा उभिने पात्र हुन ।
@informationalfriend3998
@informationalfriend3998 2 жыл бұрын
बालेन लाइ पनि राम्रो भनेको म तपाईलाई आपत्ति छ होला नि!
@bilanmali7081
@bilanmali7081 2 жыл бұрын
Ek dam sahamat. Yo joker bidwaan ko auchitya sakio
@sureshbm4392
@sureshbm4392 2 жыл бұрын
😂🤣😅😂🤣 comedy🤣
@nandatamang225
@nandatamang225 Жыл бұрын
वहाँ * धेरै अभिवादन ** राम्रो सदा राम्रो (DON) For
@SagarPokhrel
@SagarPokhrel 2 жыл бұрын
महान दिमागले आइडियाहरूका बारे छलफल गर्छन्। औसत दिमागले घटेका घटनाहरूको बारे छलफल गर्छन । सानो दिमागले मानिसहरू भनौ अर्काको बारे छलफल गर्छन। अरु कुरा आफैं बुझ्नुस ।
@nareshgiri1
@nareshgiri1 2 жыл бұрын
सबै मान्छेले यी तिनै काम गर्छन् । सबैले खान्छन्, सबैले आचि गर्छन्, सबैले उमेर पुगेपछि सेक्स गर्छन् । हलो जोत्ने किसानले पनि कृषी सम्बन्धी आइडियाका कुरा गर्छन् । केपी ओली जस्ता मानार्थ डाक्टर र बाबुराम जस्ता साच्चिकै डाक्टरले पनि अर्काको बारेमा भाषण गर्छन् । तपाइले आफूलाइ सानो दिमागवाला त ठान्नुहुन्न होला, भन्नुस आफन्त साथीभाइ संग भेट हुँदा कति प्रतिसत समय आइडियाको बारेमा छलफल गर्नुहुन्छ?
@bilanmali7081
@bilanmali7081 2 жыл бұрын
Comment ma aachi garne Tero dimag (cha vane) kun category ma parcha
@nareshgiri1
@nareshgiri1 2 жыл бұрын
@@bilanmali7081 तैले आचि नगरी बसेको छस्? मलाइ मेरो दिमाग कुन क्याटेगोरीको सोध्न तेरो दिमाग चाँही कुन क्याटेगोरीको हो भन्नु पर्दैन ? कम्मेन्टमा तैले आचि गरेको हो, मैले सभ्य भाषामा तर्क गरेको छु ।
@surajbhatta282
@surajbhatta282 2 жыл бұрын
I respect him from my heart
@VV-vo6xm
@VV-vo6xm 2 жыл бұрын
मैं हॅु भन्नछ आफुलाई जाठों ।
@rajkumaradhikari4531
@rajkumaradhikari4531 2 жыл бұрын
यो एपिसोड हेर्दा अन्तर्वाता दिने महाशयले मै मात्र ठिक, मै मात्र जान्ने, अरु सवै मूर्ख भने जस्तो लाग्यो ।
@mankc154
@mankc154 2 жыл бұрын
मैले बुझेको समाजबाद र नेपालको आबस्यकता ;१) प्रतक्ष्य निर्बाचित कार्यकारी योग्यता मास्टर गरेको ,२) सानो संघिय संसद ,प्रदेश खारेज ,३) सानो र बिसय बिज्ञा मन्त्रि भयको मन्त्री मण्डल ४)स्वास्थ्य र सिक्ष्य पूर्ण निसुल्क ५) स्वतन्त्र संबैधानिक निकाय, निजामती, सैनिक ,पुलिस, ६) सुन्य भ्रस्टचार जबाफदेहि सार्बजनिक निकाय ७) ६० बर्स माथि सबैलाई पेन्सनको व्यवस्था ८) उद्यम शील नेपाली ,धेरै बेच्ने र कम किन्ने
@Gamingcha993
@Gamingcha993 2 жыл бұрын
Best analysis
@BibekGhatane
@BibekGhatane Жыл бұрын
10000000% Sai.
@ashagurung3884
@ashagurung3884 2 жыл бұрын
स्पष्ठ वक्ता, सही विश्लेषक । धन्यवाद।
@keshavneupane2017
@keshavneupane2017 2 жыл бұрын
यो खगेन्द्र संग्रौलो बिदेशी दलाल हो भन्नेमा के कसैको दुईमत छ?
@sureshbayalkoti3688
@sureshbayalkoti3688 2 жыл бұрын
भारतीय दूतावास बाट करोडौंको झोला उपाहार पाए पछि ।१ बर्ष पछि स्वत अबकास पाउने सरकारी जागिर बाट राजिनाम गरि राजाको विरुद्धमा कान्तिपुर मा लेख लेख्न भर्ती भएका एक बौद्धिक ज्यामी बाहेक अरु केही होइनन् ।यी झल्लु प्रसाद संग्रौला उफ झोले हुन।
@hembhattarai698
@hembhattarai698 2 жыл бұрын
मपाइत्व ले भरिएको आलोचक
@varatkrishna4799
@varatkrishna4799 2 жыл бұрын
जय मसि जय डलर जय युरोपियन युनियन जय भक्त सँगौ्ला
@sureshbm4392
@sureshbm4392 2 жыл бұрын
😂🤣 जय धोति, जय मोदि, जय इन्डियन्😂
@subasbista9699
@subasbista9699 Жыл бұрын
एक दमै राम्रो बिचार । नमन छ सर हजुरलाई।
@user-ds7ff7gt5p
@user-ds7ff7gt5p Ай бұрын
Right sir
@jeevanneupane8578
@jeevanneupane8578 2 жыл бұрын
प्रदिप गिरीलाई पनि ल्याउनु पर्यो।
@baburamkharel2276
@baburamkharel2276 2 жыл бұрын
रोचक, घोचक, तीक्ष्ण, वाकपटु, बिचारपूर्ण!
@Fulbang
@Fulbang 2 жыл бұрын
ADP का संस्थापक स्वागत नेपाललाइ एक पटक बोलाउनु पर्यो यो अन्तरबार्ता र बहसमा ।
@anilbhattarai2466
@anilbhattarai2466 Жыл бұрын
निमेश दाईकाे प्रस्तुति अाेजपुर्ण छ ।
@kamalshenchury9269
@kamalshenchury9269 2 жыл бұрын
नेपाली समाजमा जसले सामाजिक न्यायका लागी वकालत गर्छ त्यस्ता ब्यक्तिहरु आलोचित र बिदेसिका एजेन्टको आरोप लाग्ने गर्दछन् बिडम्बना
@rabirai3280
@rabirai3280 2 жыл бұрын
Logical.
@unas9377
@unas9377 2 жыл бұрын
good interview 👍️👍️👌👌
@station2248
@station2248 2 жыл бұрын
These guys are not communists, simply a chatterbox. Real communist does not talk they work.
@dreamersdream8465
@dreamersdream8465 2 жыл бұрын
ओली पनि ठग हुन तर गणतन्त्रको सवालमा उनको कुरा ठिक हो… यो गाणतन्त्र को काम छैन यिनि डलरे हुन…
@birendratiwari5736
@birendratiwari5736 Жыл бұрын
He is a high level critic, very transparent, realistic, independent, great human mind of present time. I like this person, hope to meet personally and share our views.
@acjoshi.7528
@acjoshi.7528 2 жыл бұрын
Good job 👍
@nabarajpandey1467
@nabarajpandey1467 9 ай бұрын
Great man 👍😊
@bishalkumargurung2724
@bishalkumargurung2724 2 жыл бұрын
I respect him so much ! Great interview !!
@binodgurung3775
@binodgurung3775 2 жыл бұрын
Nice kura ho
@khagendrabudha1448
@khagendrabudha1448 Жыл бұрын
नाम मिलेर हाेकी के हाे ईनकाे बाेली बिश्लेसन अत्यन्तै मन पर्छ।
@satyandrasatyandra433
@satyandrasatyandra433 2 жыл бұрын
सहि विश्लेषण
@shambhupdpokharel4686
@shambhupdpokharel4686 2 жыл бұрын
माधब नेपाल प्रतिको धारणा एकदम सटिक सारै सहि ।
@kbchauhan4261
@kbchauhan4261 2 жыл бұрын
I like and respect to Pradip Giri sir in Congress , a legend and knowledgeable person among all party , in deferent party but near with Khagedra Sangraula sir . I like both .Balen sahako barema ramro kura garnu bhayo
@mohanbhattarai5662
@mohanbhattarai5662 2 жыл бұрын
suitable guest ❤️
@ArunNinglekuSecretariat
@ArunNinglekuSecretariat 2 жыл бұрын
लामो समय पछि खगेन्द्र संग्रौलालाई सुन्न पाइयो।
@bijayakhanal5075
@bijayakhanal5075 2 жыл бұрын
खगेन्द्र संग्रौला(कुन्सांग काका) का लेखहरु पठनिय हुन्छन्!
@ymgroup
@ymgroup 2 жыл бұрын
केपि बिरोधि फन्दा केहि देखियन यो भिडियो हेर्दा सम्म ,,,
@snglimbu2751
@snglimbu2751 2 жыл бұрын
बामदेव सायद गृहमन्त्री हुँदा होला चार तहको एयरपोर्टको सुरक्षा घेरा नागेर बोराको बोरा बिदेशबाट सुन छिराईएको भन्छन । त्यसैले राजनीतिमा धेरै फाइदा हुन्छ । आज एकदमै धेरै प्रतीक्षा गरेको लेखक तथा बिस्लेसक ल्याउनु भयो धन्यवाद ।
@kiranghartimagar940
@kiranghartimagar940 2 жыл бұрын
मेरो मन पर्ने लेखक👍
@belgurung6162
@belgurung6162 2 жыл бұрын
अति राम्रो
@prakashthapa2165
@prakashthapa2165 Жыл бұрын
We need dictator like KP Oli!
@shantaraj2798
@shantaraj2798 2 жыл бұрын
Good choice
@nepalpremi2914
@nepalpremi2914 2 жыл бұрын
खगेन्द्र सरहरुको गणतन्त्रले सबै नेपालीलाई आलु ख्वायो! जय नेपाल!!🇳🇵☝️🇳🇵
@maniramshrestha9135
@maniramshrestha9135 2 жыл бұрын
खगेद्र ज्यू को सवै विचार राम्रो लाग्यो तर देश बेचुवा वाख्रा चोर भष्टाचारी नेता हरु लाई हदैसम्म का गाली श्राप नगरी उल्टो वालेन लाई कमजोर वना उने अभिव्यक्ति दिनु ठिक भएन वरु उत्साहित र सहयोगी वन्नु होस धन्यवाद !
@101k87
@101k87 2 жыл бұрын
समय मिलाएर हेरे!
@matribhumiko-maya
@matribhumiko-maya 2 жыл бұрын
चोरको अन्तर्वार्ता सुन्न मनै लागेन
@Govindarokaya
@Govindarokaya 2 жыл бұрын
Khagendra dai so open, straightforward and writes what he sees and believes!!
@topbahadurgharti4211
@topbahadurgharti4211 2 жыл бұрын
Kuratw sabai netako sathai agragami paxagamika kura sabai vaye tra tra parmaadeshi sarkar ani aaile desh tat paltiyko kuro kataipani aayena kina hola ? Ki parmadeshi sarkar vayera ho yo sarkar leunatw khgendrajiko pani hat xa
@informationalfriend3998
@informationalfriend3998 2 жыл бұрын
@@topbahadurgharti4211 kp ko झोले मात्रै महसुस गर्ने कुरा हो किनभने असंवैधानिक रुपमा संसद विघटन भएको थियो र त्यसको उत्तर यस्तै आउने कुरा नै देशको लागि उपयुक्त हुन्थ्यो
@sitaramrai6314
@sitaramrai6314 2 жыл бұрын
सहि बिश्लेसन
@knowledgevaultforall
@knowledgevaultforall 2 жыл бұрын
केन्द्रित हुने भनी सुरुमा भनिएका विषयमा केही मात्रै केन्द्रित भईएको हो कि।
@govindkc1648
@govindkc1648 2 жыл бұрын
Ramro
@heavenboy39
@heavenboy39 2 жыл бұрын
सही साहीत्यकार, पागल twitter, गनगने तर स्पष्टबक्ता ।
@basanthangsarumba8279
@basanthangsarumba8279 2 жыл бұрын
🙏
@seasonsapkota6169
@seasonsapkota6169 2 жыл бұрын
I Love You Khagendra Sangarula.
@humgurung7361
@humgurung7361 2 жыл бұрын
खगेन्द्र सङग्रौल ज्यु को अन्तर्वार्ता अति नै राम्रो लाग्छ ,निमेष ज्यु पनि मेरो मनपर्ने पत्रकार हो,खासगरी खगेन्द्र ज्यु ले ओलिको बिसयमा बोल्नु भएको सबै विषय सहि र यथार्थ नै छ ,एमाले जन हरुले यो अन्तर्वार्ता हेरेको छ कि छैन ? हेरेको छैन भने अवास्री हेर्नु होला र हामीले कस्तो बेकुफ लाई बोकेर हिंडेकाे छौँ भनेर चिन्तन गर्नु होला ।
@emankc7911
@emankc7911 2 жыл бұрын
जे होस खगेन्द्र जि ठीक बोल्छन
@keshargurung8063
@keshargurung8063 2 жыл бұрын
🙏🙏🙏🙏
@dhakaramsapkota5027
@dhakaramsapkota5027 2 жыл бұрын
अन्तर्वार्ता ठिकै छ
@bhimsenbhatta3727
@bhimsenbhatta3727 Жыл бұрын
प्रष्ट र स्पष्ट विचार। मुख्यत शब्द मिलान सार्है मिठास छ।
@user-zf7nb6yv8e
@user-zf7nb6yv8e Жыл бұрын
माचिक्ने ! लांडो खा !!
@bishq7635
@bishq7635 2 жыл бұрын
Most fearless god men
@nagarikfrpreseter585
@nagarikfrpreseter585 2 жыл бұрын
raamro bislesan salute xa sir .. moh maaobaadi laai maanxu but tapaile vaneko sabai thik laagyo ..
@sagaradhikari7906
@sagaradhikari7906 2 жыл бұрын
Who the f**k he is to comment about KP Oli ?? I am neither UML supporter nor KP Oli but when it comes to doing something to society, what Khagendra has given then ?? He is an anti-Hindu missionary agent whose sole purpose is to create chaos in between people in Nepal. And this man talk about democracy and freedom but did we Nepali get chance to vote about Republic Nepal and secularism?? Where is his democracy at that time point ?? Republic Nepal and Secularism was a design of Indian Congress and Sonia Gandhi, Nepali people never got chance to vote to decide the fate of Monarchy , Hindu-state or federalism !!
@bilanmali7081
@bilanmali7081 2 жыл бұрын
Hinduism will soon be an extinct philosophy if Hindus continue to remain timid and refuse to be vocal
@erranbahadurbk
@erranbahadurbk 2 жыл бұрын
🤣
@pembasherpa3270
@pembasherpa3270 2 жыл бұрын
धेरै पछी राम्रो अन्तरवार्ता हेर्न पाईयो
@narenpande2194
@narenpande2194 2 жыл бұрын
Asal Kam ka patrakar jiu sailot namsakar
@tamrup6500
@tamrup6500 2 жыл бұрын
तपाईहरुले ल्यएको गणतन्त्रले के दियो सर नेपाललाई ? अजा नेपालको स्थिति यस्तो हुनुमा संघीय गणतन्त्रलाई पाल्द हो।
@bidyasubedi679
@bidyasubedi679 2 жыл бұрын
Very interesting. Mr. Sangraula should have his unique/practical (magic?) prescription to cure (politically) diseased country. The interviewer missed this question.
@nepaljapaninfo5632
@nepaljapaninfo5632 Жыл бұрын
Nimesh dai smart and pro 😃 keep it up dai.
@ohkanhaaboutmuralikijuwa4354
@ohkanhaaboutmuralikijuwa4354 Жыл бұрын
Jay swatantra umedbar
@gurungraju4377
@gurungraju4377 Жыл бұрын
Khagendra sir you are great man, 👌👌👌❤🥰
@raiadhi4527
@raiadhi4527 2 жыл бұрын
Only one kagendra sangraula I respect his opinion
@kiel977
@kiel977 2 жыл бұрын
Best analysis from the right person.
@imanthing9026
@imanthing9026 2 жыл бұрын
मन पर्ने तर मिडियाको नजरमा नपर्ने पात्र चुन्नु भएकोमा जिबेट्लाइ धेरै धेरै धन्यबाद।उहाँ साचो बोल्ने निडर साहित्यकार ,,,,,,,,धेरै हुनुहुन्छ।उहाको कुरा झुटो सुन्न बानी परेकाहरुले मन पराउदैन।
@pumahouse6814
@pumahouse6814 Жыл бұрын
काका कडा हुन
@harkashrestha2382
@harkashrestha2382 2 жыл бұрын
khagandra दाई धेरै राम्रो मांछे
@VV-vo6xm
@VV-vo6xm 2 жыл бұрын
गाली पाउने र आलोचक चाहीं किन ? Under युरोपीयन यूनीयन भएर ?
@Yash-ri5ch
@Yash-ri5ch 2 жыл бұрын
Nidar, nishpaxya writer Khagendra Sangroula. 🫡
@ramanathdahal7151
@ramanathdahal7151 2 жыл бұрын
सही हाे।
@raicom3669
@raicom3669 2 жыл бұрын
ONE OFF THE FINEST GEBATE WITH GHAGENDRA SANGARULA SIR.
@apilgurung5005
@apilgurung5005 2 жыл бұрын
पारिश्रमिक दिने मनकारी ब्रो त ग्यालेक्सीवालाहरु पो रैछन्।
@wokilrajbaaniya2634
@wokilrajbaaniya2634 2 жыл бұрын
बिदेशी कै काममा लागिरहेकै हुन।।
@janukagautam9412
@janukagautam9412 2 жыл бұрын
Sahi kura garo hai
@Anticorr318
@Anticorr318 2 жыл бұрын
अबको युग भनेको बिज्ञानको युग हो ! कम्प्यूटर टेक्नोलोजीको युग हो !हिजोका पुरानो शिक्षा,पुरानो बिचार र उखानको युग होइन,काम भन्दा कुरा बढ़ी गर्ने युग होइन ! कुरा भन्दा काम गरेर देखाउने युग हो,बिभिन्न बिधामा बिधावारिधि प्राप्त गरेका निष्पक्ष निस्वार्थ भ्रष्टचार बिरोधी सच्चा ईमानदार स्वाभिमानी देशभक्त युवाहरुको यो देशलाई खाँचो छ ! यो टेक्नोलोजीको जमानामा यी साठी सत्तरि बर्षाका बूढ़ा खांडाहरुले सत्ता र प्रशासन चलाएर एकाइसौं शताब्दीमा पनि देशलाई गरीबीको कुचक्र रेखा मुनि पारेर अन्धकारमा रुमल्लाई राखेको अवस्था छ !अब यो बिज्ञान तथा प्राविधिकको युगमा नयाँ युगका नयाँ पीडीहरुले सोंचनु अति जरुरी छ !फल नफल्ने र कही कतै काम नलाग्ने बिरुवालाइ रोपेर मल जल गरेर काम छैन !त्यसको कुनै अर्थ हुँदैन !यी अहिलेका ओली,देउवा,नेपाल,प्रचंड,झले र आसपासे यिनीहरुको लँगौटि समातेर लिखा टिप्ने खातेहरुको यो युगमा काम छैन !
@siddhantgamer115
@siddhantgamer115 2 жыл бұрын
कुनै बेला यो मान्छे ठिक लाग्थ्यो तर यो मान्छे त प्रचण्ड को झोले जस्तो पो लाग्छ देश बिग्रान मा पहिलो हात्त यिनै र यस्तै मान्छे को जस्तो लाग्छ काम छैन भन्दा आलोचक रे काम चै यौटालाई सधै माया सम्मान अर्कोलाई खालि गालि गलौज मात्र
@shishirmagar2036
@shishirmagar2036 2 жыл бұрын
Right bislesan sir ko 🙏🌹🙏
@rayleysghemeray6656
@rayleysghemeray6656 2 жыл бұрын
एकदम सही कुरा ।। ओली कहिले पनि गणतन्त्र बादि होइन ।।।
@sundarsinghlama4245
@sundarsinghlama4245 2 жыл бұрын
मलाई मन पर्ने लेखक
@sharmasidhdartha1029
@sharmasidhdartha1029 2 жыл бұрын
बाबुराम भट्टराई ,माधब नेपालले चिरञ्जीवी वाग्लेसङ्ग मिलेर पेण्डुलम पाटी खोलेहुन्छ।
@SYU213
@SYU213 2 жыл бұрын
Sarkar
@dawalama5568
@dawalama5568 2 жыл бұрын
केही नबुजे पनि उहाँको किताब नपढे पनि उहाँको अन्तरबार्ता हेर्दा अति मन पर्छ।
@funnyguyzvlog1250
@funnyguyzvlog1250 2 жыл бұрын
खगेन्द्र संग्र्हौला नेपाली समाजका उच्चतम प्रगतिसिल बिचार बोकेका पुराना मान्छे हुन् । जो आफै पुराना भएर पनि नयॅा बिचारहरू प्रवाह गर्न १ नम्बरमा आउॅछन् ।
@premrajpariyar3001
@premrajpariyar3001 2 жыл бұрын
गज्जब।
@rajankarki8542
@rajankarki8542 2 жыл бұрын
कंलंक सबै मै जान्ने हुं भन्छ
@romrajsharma3339
@romrajsharma3339 2 жыл бұрын
गणतन्त्र विरोधि भए पनि केपी ओली बयल गाडा चढेरै अमेरिका पुग्ने सुर कसेका छन्!
@sujanpudasaini2575
@sujanpudasaini2575 2 жыл бұрын
i respect khagendra sir lot.....
@bikrammooni2158
@bikrammooni2158 2 жыл бұрын
व्यहाको कपाल जस्तै यहाँको सोच र मानव अधिकार महान विचारमा नि सेतो पन देखिन्छ ।
Nutella bro sis family Challenge 😋
00:31
Mr. Clabik
Рет қаралды 11 МЛН
Получилось у Вики?😂 #хабибка
00:14
ХАБИБ
Рет қаралды 7 МЛН
路飞被小孩吓到了#海贼王#路飞
00:41
路飞与唐舞桐
Рет қаралды 33 МЛН
Пробую самое сладкое вещество во Вселенной
00:41
Khagendra Sangraula on Dishanirdesh with Vijay Kumar
51:51
RamSar Media Pvt. Ltd
Рет қаралды 160 М.
Nutella bro sis family Challenge 😋
00:31
Mr. Clabik
Рет қаралды 11 МЛН