पत्रकार ज्यु लाई धैरै धेरै ध्स्न्यवाद । जानकारी गराएको मा । देश ब्यपारिले खाइ सके ।
@SarojGurung-b6wАй бұрын
नेपालको धनीको कर्तुत
@LoyalNepali7 ай бұрын
One of the best program ❤
@BUDDHAthingtamang88887 ай бұрын
पत्रकारिताको लागि धेरै धेरै धन्यवाद दलाललाई तुरुन्त कारबाही होस
@sarbagyatuladhar737 ай бұрын
कान्तिपुरको भौगोलिक अवस्थिति नै ज्ञान नभएका र पोखरीको प्रकारको अल्पज्ञानी र हालको सार्क सचिवालय र रंगशालापनि पोखरी नै हो ।
@shantikokhojima60407 ай бұрын
कांग्रेस एमाले माओवादीलाई भोट दिएसम्म 🤒 देशमा कुनै परिवर्तन हुनेवाला छैन लेखेर राख☝️ जनताले भोट नफेरेसम्म देशको मुहार फेरिदैन 🙅
@paudil16977 ай бұрын
काङ्ग्रेस, एमाले भन्नुनै सार्क माछा हो, बर्सौ देखि पोखरीमा राज गरेका छन यिनिहरुलाई पछार्न रास्वपाको सरकार बन्नपर्छ ८४ मा
@dhanbhahadur85687 ай бұрын
@@paudil1697prachanda ko bhai ra swa paa😂
@khagendraghodasaini69157 ай бұрын
best program
@ratnashovashakya91547 ай бұрын
उपत्यकाका पूराना शिक्षित संभ्रान्त,घरानियाँ र बौध्द व्यक्तित्त्वको इज्जतै बाँकि रहेन अब,। नेपालका पूराना संम्पदा भनेको बिश्वकै संम्पति हो, त्यसको संरक्षन हुनैपर्छ, नपत्याए भक्तपुरमा हेर्न आउनुहोस ।यी साहूहरुलाई के नपुग्दो छ?
@rsdulal52957 ай бұрын
लुट्नु पर्छ । गणतन्त्र मा लुट्न पनि पाउनु पर्छ ।
@HelloKarki-c9y7 ай бұрын
ललितपुर को मेयर के हेरेर बसेका छन् balen भएकाे भए सब ध्वस्त बनाई दिन्थे
@ratnashovashakya91547 ай бұрын
उपत्यका बाहिरका साहू भए थाहा भएन भनौं, उपत्यकाकै पूराना साहूहरुले यसतो काम गर्न पुग्छन भन्ने यसलाई के भनौं?"रक्षक नै भक्षक" भनेको उदाहरण एउटा यो हो ।
@kedargautam19877 ай бұрын
रुपज्योतिलाइ यो जग्गा सार्वजनिक हो भन्ने थाहा थियेन भनेर कसैले पत्याउदैन। जति सम्पत्ती भयेनी नपुग्ने येस्ता भस्मासुरहरुले मरेर जादा सम्पत्ती पनि लान सक्नेभये अझ के गर्थे होलान! थुक्क।
@aashishgurung63907 ай бұрын
रुपज्योती नेवारलाई मेरो एउटाई प्रश्न यो छकी पोखरी कहिल्यै पनि ब्यक्तिको नाममा हुन्छ या हुदैन ?? पोखरी भन्ने बित्तिकै सार्वजनिक हुन्छ यो कुरामा ध्यान दिनुहोला र जनतालाई चुतिया बनाउने काम बन्द गर्नुस राजेन्द्र शाक्य र रुप्ज्योती !!
@devlaxmishakya30417 ай бұрын
Ho hjr tapaile bhanubhauko🙏
@ratnashovashakya91547 ай бұрын
उपत्यकाका पुरातात्विक सार्वजनिक सम्पदाहरु(सम्पति) मथ-मन्दिर,गुम्बा,बिहार,पातिपौवापोखरी,रितिथिती,जात्रा,पोखरी,ईनार,खुल्लाचौर,ख्य हुन।यसको संरक्षण हुनुपर्छ।यस्ता ठाउंहरु हामी अहिले बनाइ हाले पनि त्यसको महत्व हुंदैन । सम्पदा जोगाअौं
@sangyamagar52627 ай бұрын
ब्याक्तिको जग्गा खाली देख्यो भने हडप्न पाइन्छ भन्ने यो कुन भूमाफीयाको कारिन्दा हो ?
@mohanrana67897 ай бұрын
यो नटवर लाल ले नारायण हिटी पनि बेच बिखन गर्ला जस्तो छ
@devlaxmishakya30417 ай бұрын
Shree Rato Machhindranath sang samandhit yaitihatik pokhari .saytayugma satyanaga pokhari hal kamal pokhari .yi bhumafiya lai karbahi garnu parxa .abhiyanta sathilai huralai bises dhanyabad🙏🙏🙏
@sabrinakhadka87317 ай бұрын
सत्यानाश होस्
@laMad1237 ай бұрын
Hait
@RajkumarGurung-p5l7 ай бұрын
Lo hay sir hajur lai hamro stha xa rajje ko sampati khani dheray xa sabay ko pol kholnu paryo hay sir
@SarojGurung-b6wАй бұрын
मालपोतको बदमासीको चरम नमुना
@jeetpun16217 ай бұрын
Balen would be Lee Quan Yew of Nepal. Once Balen would be the PM then everything will be fit and fine including all corrupted would sent to jail. Jaya Nepal 🇳🇵
@ganeshbahadurranjit85617 ай бұрын
Lalitpur Mahanagar Plika K Herer Base ko X
@sangyamagar52627 ай бұрын
बालेन शाह मेयरको क्षेत्राधिकार भित्र नपरेको होकि भूमाफीयासॅग सेटिंगगरेको हो ? ९० बर्षीया आमैको बास उठाउन, सुकुम्बासी र साना ब्यपारीहरूलाई लखेट्ने अनि यस्तै माफीयाहरू गोठालो बन्ने हो ति मेयर ?
लाज पनि लजाउछ, भुमाफिया जी, Cancer हॉस्पिटल निर्माण गरेर तपाईहरूले करौडौ लुट्नु हुन्छ…कि….तपाईले भने झै जनतालाई सुविधा हुन्छ भन्नुको अर्थ निशुल्क उपचार गर्छु भन्नु भाको हो ??? पक्कै शुल्क लिनु हुन्छ अनि सार्वजनिक ऐतिहासिक जग्गा लुटेर खानु कसरी सेवा हुन्छ???
@ramrajjoshi63037 ай бұрын
The buyer of this land has nothing to do with the fault. I don't think the buyer has bad intentions. It is the fault of malpot and napi office.
@binodmagar21817 ай бұрын
🌚🌚🌚
@hem123guragai7 ай бұрын
Aba yestai ho bhane kunai din pashupati KO Mandir nai na bechlan bhanda sakinna!
@mhrjnprazol7 ай бұрын
There are other perpetrators involved in this beside Rooj Jyoti. However , the youtube thumbnail make it seems like he did it alone and only one to blame. ⁉️
@jawansinghtamang7 ай бұрын
Harek xetrama mafiya kasto deshma janmexu
@beyondinfinity38767 ай бұрын
गोलि ठोक्नु पर्छ!
@SheridharSheridhar7 ай бұрын
Ho
@SheridharSheridhar7 ай бұрын
Ho
@andrewlee8437 ай бұрын
Yo news bata k sekyo....newa newa na vana pasa ho...sakya dai lay nai newa ko ithas khana kojdai cha....
@sheshashah37287 ай бұрын
The court will decide but you have no rights to occupy public property ! Are you Dr or Danku no common sense ! Thukka you don’t need to die ? How much money you need ?? Looting Govt property !