आज दुई डाक्टरको कुरा सुन्न आइपुगे है । मलाई असाध्यै मनपर्ने
@guruy2k20012 ай бұрын
डा. सुन्दर मणि दीक्षित र डा. सुरेन्द्र के.सी. हाम्रो देशका अतिनै महत्त्वपूर्ण व्यक्तित्वहरू हुन्। डा. दीक्षित र डा. के.सी.को योगदान यस देशको इतिहासमा सदैव साक्षी रहनेछ। आगामी पुस्ताले उनीहरूको अनुभव र कठोर परिश्रमबाट अघि बढ्न पाउँदा, यो मलाई गहिरो सोचमा डुबाउँछ। म उहाँहरू दुवैलाई हृदयदेखि धन्यवाद ज्ञापन गर्न चाहन्छु।❤ outstanding interview.
@bhabirai21612 ай бұрын
डाक्टर साप ! सन्दुक रुईत,महाबिर पुन जस्ता ब्याक्तित्व हरुलाई पनि हजुरको कार्यक्रमा स्थान दिनु होला। धन्यवाद !!!
@prakashtamang97982 ай бұрын
Doctor surendra sir 🙏 dherai khusi laagyo
@BallavharySusant-w2p2 ай бұрын
Great speech
@bishnughimire4940Ай бұрын
Prof. Dr. Surendra Kc jyu lai Mountain TV le programme sanchalan garna diyera sarai khusi lagyo. Then both of you Dr.sab lai congratulations bhanna chahanxu.
@khadgajitlama61982 ай бұрын
डा.साबहरुलाई हार्दिक नमन।🙏👍️♥️ ज्ञानका भण्डारहरुको सम्मान छ।
Dherai ramro dhanya Baad Dr Sundar Mani Ra Dr Surendra sir dubailai , Namaskar.
@chandrakantkc91062 ай бұрын
मलाई पनि असाध्यै मन पर्ने डाक्टर साहेब लाई एकै ठाउँ मा देख्दा मन सारै खुशी भयो।धन्यवाद
@gitabudhathoki52972 ай бұрын
Both dr sir are great analysts and man ❤🙏
@PunDevendra2 ай бұрын
डा. साहेब अबको पालो कुलमानलाई दिनुस है। विद्युत प्राधिकरणको भित्रि पाटो सत्य तथ्य के रहेछ, उजागर होस … धन्यबाद🙏
@KeshavNepal-yn1nw2 ай бұрын
डा सुरेन्द्र र डा सुन्दरमणी ज्यु लाई धन्यवाद 🙏🙏
@lalbahaduradhikari49762 ай бұрын
दुबै डा.साहब देशका लागि अति अाबस्यक महान ब्याक्तित्व प्रती उच्च संमान 🙏🙏🙏
@bknlm9453Ай бұрын
डा: साहाब हरुको हरेक अन्तर्बार्ता हेर्ने गर्दछु अब डा साहाब हरुले यो राष्ट्रिय परिचय पत्र खारेज हुनु पर्छ भन्ने कुरा लागि रहेको त्यसैले हाम्रो जनता को आवाज उठाई दिने होकि कारण धैरै नेपाली हरु देस बिदेसमा जागिर खादैछन ती ब्यत्तिहरुलाई पेन्सन मा अत्यन्तै दुख पाउन सक्छन
@khimkuwar51772 ай бұрын
Namaste🙏 k. C sir
@Krj6722 ай бұрын
विचार जे भय पनि म चाहिँ विद्वान को कुरा सुन्न छोड्दिन दुई डाक्टर लाई नमस्कार
@Vovolove-b9s2 ай бұрын
डा सुन्दरजीको कर्म पनि नाम अनुसारको सुन्दर छ म डा सावलाई हृदय देखि नै सलाम गर्दछु
@PrakashShrestha-j6e2 ай бұрын
अबको गेष्ट देश यो हालतमा पुऱ्याउने शेरे प्रचण्ड र ओलि ल्याएर के परिवर्तन भयो भनेर सोध्नु पर्यो डा . साब
@kshitijraut38612 ай бұрын
Great job Dr.sap haru
@bimochanadhikari14192 ай бұрын
राजा आजको आवश्यकता 🇳🇵🙏
@sulavdahal2 ай бұрын
Namaskar gare hai Dr Saab haru Dubai Jana Lai, khub Maja aayo antarwarta herna
@ramlama1532Ай бұрын
Great job Dr. Thank you for every thing you have done ( both Dr.) for Nepal. Nepal need to stop lutera, brasta, ghus, if possible. Thank you, jay Buddha, jay Nepal.
@dibeshrajbista25642 ай бұрын
अहिले समाजमा भई रहेको कुरा गर्दा हुन्थ्यो दुबै आदरणीय डा सबहरूले। देश लाई कसरी पार लगाउने हो डा सब???
@gunjangunjan7676Ай бұрын
दीक्षीतको जनसेवाको तरिका राम्रो लाग्यो।
@lemgurungАй бұрын
डा साहेब ! वरिष्ठ गीतकार किरण खरेललाई हजुरको कार्यक्रममा ल्याउनुहोला । उहाँको नेपाली गीतसंगीत क्षेत्रमा ठूलो योगदान छ । तर हाम्रो समाजमा यस्ता legend लाई राष्ट्रले मानसम्मान खोजी गरेको देखिएन । अनि कुनै पनि राष्ट्रिय टेलिभिजन हरुमा पनि आमन्त्रण गरेको देखिएन । यसर्थ मेरो बिचारमा हजुरको यो कार्यक्रमको लागि उहाँ उपयुक्त पात्र हुनुहुन्छ जस्तो लाग्छ ।
@रमेशखड्का-सि9ल2 ай бұрын
डा सुरेन्द्र सर बि पी तिम्सिना काे अन्तरवार्ता सुन्न पाए हुन्थ्यो ।
@yogendramansherpunja20942 ай бұрын
दुबै सर लाई नमस्ते 🙏
@DipakShinda-ub3sg2 ай бұрын
❤❤
@minarai41292 ай бұрын
❤
@ananathsapkota20322 ай бұрын
दुबै जना लाई नमस्कार 🎉 हजुरहरू ईतिहासमा बोकेको मान्छे हुनहुन्छ, सत्य सत्यनै हुन्छ, राजसंस्था र राजाको प्रतिगमनले त, देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन, तर जब जब, नेपालको नेताहरुको अग्रगमन आऊँछ, तभ तभ, माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ? बोरु ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, भन्न नसक्ने र अझैपनि बिदेसि बाद र कार्यकारी राष्ट्रपति भन्दै हिँड्ने बुध्दिजिबि हरुपनि कतै नेपाल नेपालिको अस्तित्व नै समाप्त पार्ने लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत् ? कसो गरौ हजुर
@krishnapoon59162 ай бұрын
🙏 ❤
@bimalabasnet-bt5ei2 ай бұрын
Dr sundar mani sir 🙏
@raikeera692 ай бұрын
डा. सुरेन्द्र के.सी. साब ! राजनीतिक विश्लेषक आहुती जी लाई पनि समय मिलेमा पाहुना बनाउनु हुन हार्दिक अनुरोध छ ! 🙏🙏
@sudanbudhathoki57102 ай бұрын
Both are you ❤❤❤❤❤❤❤❤❤❤❤❤
@bomendrapariyar4515Ай бұрын
🙏🙏🙏🙏
@Hmb-v4z2 ай бұрын
सन्दुक रुइत र महावीर पुन, कुलमान घिसिङलाई पनि ल्याउनु पर्याे डाक्टर साब। नत्र सफल व्यवसायी, यही भाटभटेनी सुपरमार्केटका मालिक यस्ता व्यक्ति हरु बोलाउनु होला ।। जसले चै हामीलाई केही कुरा सिक्न मौका पाउँछौं।
@SauravDangi-ro8rc2 ай бұрын
यस्तो व्याक्ति देशलाई चाहिन्छ
@minarai41292 ай бұрын
🎉❤❤❤
@bksinghvishwakarma5747Ай бұрын
Dr साहेब का बहस सुन्न पाइयो राम्रो लाग्यो
@junamagar99732 ай бұрын
2 DR lai. 🌙🙏🏿🙏🏿🙏🏿❤❤❤
@ganeshbogati21702 ай бұрын
Jaye hosh dr saap.
@hareepande38812 ай бұрын
नेपालको पहिलो डाक्टर रत्न दास बैध्य हो डाक्टर साब
@mohanthapa71492 ай бұрын
🙏🙏🙏🙏🙏
@SujanRai-g2u2 ай бұрын
aahuti lai lyaunupryo dr sab
@dilkarki24072 ай бұрын
🎉🎉🎉🎉🎉 देश का २ हस्थी 🎉🎉🎉🎉🎉❤❤❤❤🎉🎉
@Hmb-v4z2 ай бұрын
प्रचन्ड लाई ल्याउनु होस अर्को पहुला डाक्टर साब
@JayaAryal502 ай бұрын
नमस्कार दुबै डाक्टर सापहरुलाई
@mausamthapa5652 ай бұрын
Dr. Yubaraj sangurala lai bolauna paryo please
@rabindrasubba21312 ай бұрын
बाफ्रे 83 years !!! 100 years पक्का डा साब ! ! !
@ramlama1532Ай бұрын
China, Koria, less than Nepal 50 yrs ago. Now Nepal is the poor Country.
@RaiBishu-r6s2 ай бұрын
Dr dikxit koh clinic kaha x yo bhanih din paroh ak asal dr hunu hun x .
@HemantKalauni2 ай бұрын
रुपान्तरण कार्यक्रम संचालन गर्ने स्वयं डाक्टर साफले एमालेको झोला बोक्न छोड्नुपर्यो । मेरो सुझाव !!
@rajkumargurung79232 ай бұрын
Hajur dubai jana ko fan
@ri.kaajeeАй бұрын
❤ 83🎉😊
@GyanBahadur-h4s2 ай бұрын
कहिलेकाही त दलित समुदायको नेता पनि ल्युनि हो खालि एउटा ई नस्ल ,ई जैले पनि बजि रने युटुवे हुन!
एउटै जाती एउटै बर्ग एउटै धर्मको मान्छे बोलाएर नेपाल आब बन्दैन ब्रो
@pawanthapa68342 ай бұрын
Dr Chandra Bhandari ko pani interview Linus na sir
@shivaSharma-jc9pg2 ай бұрын
राजाकाे दासी रैछ र पाे अहिले पनि राजाकाे सपाेट गर्छ
@ramlama1532Ай бұрын
Why Nepal is the poor Country???
@dongcreationvlogs5040Ай бұрын
यी दुई जना नै बौद्धिक पागलहरु हुन्
@bideybikrammalla50572 ай бұрын
Jai hos Tapai Haru ko ra Keita Buje Holan Ne Nepali Bheda Haru Le..
@binodkhulalАй бұрын
सुन्दरमणि मात्रै हैन सबै डाक्टर घमण्डि हुन्छन् जस्तो व्यबहार गर्छ्न बोल्न नि पैसा लाग्ने जसरी , त्यसैले यिनको value हुदैन
@kulbahadur6592Ай бұрын
ड़ा .सुन्दर मणि दिक्षित जी नमस्कार , तपाई क़ो येउटा अन्तर बार्ता मा सुनेको थिये राज परिवार को हत्यारा दीपेन्द्र हो भनेर ? शहि शबै कुरा थाहा पाई पाई पनि शत्य भन्न नस्कनु कुनै बाध्यताले बोल्नु परेर होकि ?
@laxumansatyal2242 ай бұрын
Narendr Nathan rimal
@TaraballavShrestha-o3k2 ай бұрын
bidwan ma dr surend kc jeu nai lagcha malai.dr sundermani alikati teti khas lagdaina tara uha konyog dan lai chahe shamman cha.bina poesha bir hospital ma sewa dinu vako thiyo.tiyo birshana nashakkni karye ho.tara kunai kunaiuha ko kura ma shamat chuena ma.tara 100% ma10% bade dr surendr kc ko kura shahi lagcha ra shtye lagcha
@kishorsunuwar3504Ай бұрын
Rupantaran vanne khane chij ho ki ke ho?
@dipendragaire75962 ай бұрын
I know i want talk you
@sandiplimbu16852 ай бұрын
Bekuf haruko bhet, k sodheko k jawaf deko khi talmel nai xaina, Yo KC lai ki Ahuti ki Lilamadi ko bhausho laidina parxa ani esko anuhar herba layek hunxa. Harkelai khub gali garthis ni asti kasari bhijeko birajo jasari K ho kata ho kina ho tehi pani darling darling, esta he triko xoro bhanera dhak lauxa talai musa