सलाम छ गंगा दिज्यु हजुर गंगा झैँ पवित्र हुनुहुन्छ। नेपाल आमाकी नीडर छोरी। पारिवारिक झैझगडालाई मिडियामा ल्याएर भाइरल हुन खोज्ने अहिलेका झारे झुरे पत्रकारहरुले हजुरबाट पत्रकारिता सिक्न जरुरी छ।
@JpnNpl3 жыл бұрын
Gaga sis tasko ta nagreta pane 3 ota 6
@hastabahadur45163 жыл бұрын
salute xa ganga🙏🙏🙏🙏🙏🙏 mam lai kukur dalal harulai xodnu hudai na
@chandrakumarilawati31013 жыл бұрын
यो आईमाई खेलाडी रहेछ यसलाई त कारबाहि हुनै पर्छ।
@yatripilgrim11873 жыл бұрын
Dherai ramro Kam garnu vayo dalalilai
@bharatgurung36883 жыл бұрын
यएए
@romanrsg13853 жыл бұрын
गङगा जिन्दाबाद । मलाई सारै खुशी लाग्यो ।
@bhumisara58372 жыл бұрын
Ok
@bhumisara58372 жыл бұрын
👍
@sanjeevrumbalama38483 жыл бұрын
पत्रकारीताकाे वस्तविक धर्म निभाउनु भएकाेमा धेरै धेरै धन्यवाद दिदी हजुरलाई ।
@amarlimbu50253 жыл бұрын
सलाम छ चेलिलाइ ।।।।
@mayyamayyyaaa1103 жыл бұрын
Police siren agri store Nagar Castle ekadam Sahi kam usko mashup
@susamb.k70342 жыл бұрын
Dhaney badxa di hajurlai dukhi garib ra pedama pareyko manxey haruko laghi neydelauna ko lagi hjr neyko lagi ladnu vaykoma theykeu di
@prabinthapa56533 жыл бұрын
गङ्गा लामा बैनिको काम लाई सलाम छ यस्तै काम गर्दै जानू होला 3 करोड नेपाली को साथ सदै रहने छ,
@tarathapa42403 жыл бұрын
करोडौ सलाम छ,हिम्मतवान नेपालआनाकी छोरी प्रत्रकार गंगा लामालाइ यस्तै हिम्मत हूनूपर्छ,,,जय नारी
@aayushroka50493 жыл бұрын
तपाइको हिम्मतलाइ मेरो सलुट छ दिदी निडर अशल पत्रकार हुनुहुन्छ 😘😍😍😍
@mahanhamal25513 жыл бұрын
सलोत छ गङा बैनि हजुर lai
@madhupantha86924 ай бұрын
31:10 😂0@@mahanhamal2551
@Nepal19853 жыл бұрын
पत्राकारिता मा अब्बल निडर नेपाली छोरी गङ्गा लामालाई नमन ।
@abcde63173 жыл бұрын
गङगा ज्स्तो छोरी जन्माउने आमालाई सलाम छ आमा🙏🙏💕
@monlal40633 жыл бұрын
ganga baini salam xa hajur lai
@rajendrasunar11722 жыл бұрын
Ganga जी तपाई लाई बदाई xa आगामी दिनमा पनि सलताको का म ना xa जय गंगा
@staar_sherpa_vlog48082 жыл бұрын
यस्तो समस्या उत्पत्ति हुनुको मुख्य कारण नै यो देशको कानुन कम्जोर हुनु हो😎 salute to Ganga ma'am, great work😍☺️☺️
@bikashtamang2297 Жыл бұрын
Sarkarnai bikau cha desh ko maya
@karnarai97763 жыл бұрын
सलाम छ गंगा बैनी जीलाई Thank you so much
@OppoA-mh3uw3 жыл бұрын
सारै सारै खुसी को कुरा सुन्न पायो माहान नारी गङ्गा दिदी 🙏🙏
@bedthapa42663 жыл бұрын
सारै राम्रो काम बदाई छ मेम लाइ साथै गुड टि भी टिमलाइ ।
@JpnNpl3 жыл бұрын
good gaga sis
@JpnNpl3 жыл бұрын
Kamala la pokrama pane dharai thagako 6
@JpnNpl3 жыл бұрын
yaslai gal ma halnu yasla dharailai lutako 6
@JpnNpl3 жыл бұрын
yaslai na6odnus hy sis yo dharai dalal ho yasla pokrama dhari lai thagako 6
@op_saurav26743 жыл бұрын
सारैरामरो कामयाबी
@premdorchisherpa44423 жыл бұрын
ताजा खबर हरेक प्रहार Good TV सम्पुर्ण सदस्यहरुलाई हार्दिक बधाइ यस्तो ठगको प्रदाफास गर्नु पर्छ
@aviyanlimbu78363 жыл бұрын
सलाम छ अत्यन्तै सहासी र इमान्दार पत्रकार गङ्गा लामाजी लाई।नेपालमा हजुर जस्तो सहासी, इमान्दार र न्यायप्रेमी पत्रकारको आवस्यक छ।
@keshargurung93392 жыл бұрын
अब यसको ओकिल्लाई पनि समातेको हेर्न मन छ। ठूलो बधाई गंगा लामा र सम्पूर्ण लाई।
@hirapun28543 жыл бұрын
पत्रकारिता को असलि भुमिका निभाउनु हुने गङ्गा लामा मिस सलाम छ 👍️👍️🙏🙏
@bikalbhandari79963 жыл бұрын
धन्यवाद गङ्गा लामा जि तपाई जस्तो चेलि धेरै हुन पर्ने छ नेपाल मा
@75gangatch3 жыл бұрын
Wow! Good news सलाम छ गंगा चेली लगएत सम्पुर्ण टिम्लाई ।
@sklama17093 жыл бұрын
यस्तो फटाहा ठग हरुलाई कडा कारबाही हुनु पर्यो नेपालको कानुन पैसामा नबिकोस।
@rameshpaudel84422 жыл бұрын
धनयवाद नानी यस्ता नागरिक देशमा धेरैहुन जरूरी छ लाखाैलाख बधाई!!
@Rajkirant3 жыл бұрын
एक निडर पत्रकार गंगालामालाई सलाम छ यो मरेको स्याललाई छोड्नु हुन्न है अब चाहि
@karnakarki21173 жыл бұрын
राम्रो काम गअंगा म्याम् परहरी सर् हरू को ईमन्धारीता लाई सलाम्।
@royalramechhap76393 жыл бұрын
Yo आइमाइलाइ 4 हात खुट्टा भाचेर राख्नु पर्ने रछ !! good job ganga sis
साहसी गङगा बहिनीलाई धेरै धेरै धन्यवाद । सधैं यसरी नै पीडितको पक्षमा न्यायको पक्षमा आफ्नो आवाज बुलन्द गर्ने साहस प्राप्त होस भनी कामना गर्दछु ।
@IambackJoJo3 жыл бұрын
गन्गां जि धेरै राम्रो काम गर्नु भएको छ गर्दै जानु होला
@barshabanjade61993 жыл бұрын
धेरै राम्रो काम गर्नुभयो म्याम् धेरै धेरै धन्यवाद गुडटिभी टिमलाई
@chandakhadka46313 жыл бұрын
नेपाल मा राम्रो गर्ने लायी दोसि. ठग र गुन्दा गर्दी गर्ने लयी छु ट येस्तो मेरो देश;धन्यवाद गङा बहिनी जस्तो यिनको प्पर्दफाश गर्ने लयी
@devigrg18283 жыл бұрын
गङा सिस सलुत छ हजुरको काम र हिम्मत निदर साहासी हजुर 🙏🙏🙏🙏👍️👍️
@dannysmostvideo94603 жыл бұрын
Ganga lama kasto bujnu ni paila ani thaa huncha j ho tyo dekhinna j hoena tyo dekhincha paisa ma bikne kt ho ganga lama sida vannu parda
@ramakntthaparamaknt85923 жыл бұрын
सलाम छ गंगा जसताे पत्रकार लाई सलाम छ Good
@dambarprasaddahaldahal31493 жыл бұрын
धेरैनै राम्रो काम गर्नुभएको छ हजुर पत्रकारको पुरा टिमलाई धेरै धेरै धन्यवाद छ
@rajandralimbu60173 жыл бұрын
नेपाल सरकारले पाएको एक उत्कृष्ट पत्रकार मध्य एक हुनु हुन्छ गुट टिभिको प्रस्तोता..गंगा लामा।उहाँको पत्रकारिताको निम्ति आउँदा दिन र समयहरुकों फेरि पनि शुभकामना छ।
@nishmarainishmarai13993 жыл бұрын
राम्रो काम खुसी को खबर देख्नु र सुन्नु पाईयो धन्यवाद गंगा सिसि अनि हजुर को टिम लाई 🙏🙏
@andylau32523 жыл бұрын
Ganga Lama is bold and beautiful. I love the way she tackles the case. She is simply the best reporter.👌🌸🥰
@laxmigurung91862 жыл бұрын
मुरी मुरी धन्यवाद छ गंगा लामा ज्यु लाई लाखौं पीडित हरु को उद्धार को लागि संघर्ष गरि रहनु भएको छ ! र सबै को सोच हजुर को जस्तै रहोस् Thak you so much
@punyaghimire79603 жыл бұрын
गङ्गा लामा धेरै राम्रो पत्रकार हुन् ।उनले धेरै राम्रो काम गरेकी छन् ।
@sushantrai25253 жыл бұрын
सलाम छ नेपाली चेलि साथै नेपाली चेलिको हिम्मत लाई ❤️🙏🙏🙏🙏🙏🙏
@munnamunna97803 жыл бұрын
आहा अति खुशिको खबर आयो धेरै धेरै धन्यवाद गाङगा सिस
@bijaygurung7675 ай бұрын
Salute xa patrakar bainee satye tathy positive ma rahanu hudorahexa thanks
@amitpulami90332 жыл бұрын
उच्च सम्मान छ।गंगा ज्यु लाई।🙏🌹🇳🇵
@ZENEX_FF-r3p3 жыл бұрын
कमला भन्ने गुन्डिनिलाइ सहि गर्नु भो दिदी 😍😍 पिडितको आवाज सधै बुलन्द गर्नु होला
@ganeshbdrkhapung93413 жыл бұрын
Huge salute to lady singham great journalist Ganga lama for successfully supporting all the victims.
@kwtkwt92753 жыл бұрын
उचित काम छ गंङगा दिदी काे सधै अगाडि बढि रहनु हाेला,,
@bharatpiya18502 жыл бұрын
Ganga lama तथा good t v group लाई धेरै धेरै धन्यवाद!
@narenhanglimbu19772 жыл бұрын
महान नारी गङ्गा लामा प्रति ससम्मान अभिवादन 🙏
@nareshskt3163 жыл бұрын
सलोत छ गंगा मेदम हजुरलाई सथै पुलिसहरुलाई पनि जय नेपाल 🇳🇵🇳🇵
@kfkfkjcjci50983 жыл бұрын
Good job
@dayashrestha95023 жыл бұрын
Good job baini
@ramraiofficial...99553 жыл бұрын
सेवास गङगा नानी एक्दम राम्रो काम गरेकोमा अरु अझै राम्रो गरै जानुहोला सुभकामना छ म अहिले बहराइन बाट हेर्दै छु 👌👍️🙏💕
@tamgurung92293 жыл бұрын
good प्रहरी good गङ्गा dd
@laxmiwonem38693 жыл бұрын
गंगा लामा सलाम छ !👍👍🙏🙏❤️
@hom.mhigilama6011 күн бұрын
धन्यबाद गँगा जी तपाईँ जस्तो जनपक्षिया , जनहित का अभियान्त ज्यूहरू को ह्रिदयै देखी साल्यूट र नमन गर्द छु ।
@sabitradhakal96583 жыл бұрын
बधाई छ मेडम साथै सम्पुण टिमलाई राम्रो काम गर्नु भयो
@sureshrai16393 жыл бұрын
धेरै महिना अघि यो कमला भंडारी े धमकि दिएको देखेको थिए, आज अचानक गंगा लामा मिस ले आपनो काम सफल गर्नु भयो I appreciate to you miss Ganga Lama
@nabinmagar92333 жыл бұрын
सर्बप्रथम कालिमाटी पुलिस प्रशासण लगायत गँगा लामा जि लाई धेरै धेरै धन्याबाद र यो कमला भण्डारि भालु लाई आजिवन जेलमा कोच्नु पर्छ😍
@dabinmewahangrairai41152 жыл бұрын
अति नै राम्रो काम गर्नु भएको छ । बहिनी सालुट छ ।
@buddhaghalan81462 жыл бұрын
ती ठग आईमाईको लागी सपोट गर्ने सबैजना पत्ता लगाएर मिडियामा सार्बजनिक गर्नुहोला बहिनी गङगालाई धन्यबाद
@kafiabudhathoki35313 жыл бұрын
म महिला पत्रकारलाई सलाम छ सपाेट दिनलाई हामी तयार
@ganeshkunwar57063 жыл бұрын
सलाम गगा मेम तपाइको काम प्रति उच्च सलाम छ अब एक काम गरनु न तियो वकिल को फोटो साबजनिक गरिदिनु न कमला जस्तो मान्छे लाइ हेल्प गरने मान्छे को फोटो बाहिर लाइदिनु होला
@pusparai2293 жыл бұрын
धन्यवाद गङगा बहिनी 🇳🇵🇳🇵❤❤🙏🙏
@harsharajlimbuloktam56613 жыл бұрын
सलाम छ गङ्गा मेम पत्रकार लाइ
@magarpun89192 жыл бұрын
सैहाे मेडम राम्राे कामग्रनु भाे ईदालाई👌🙏❤️
@ramsinghthapa973 жыл бұрын
मुरी मुरी मुरी धन्यवाद गंगा जी हजुरको महान कामको लागि हजुरको त बर्णन गर्नै सकिदैन येसरी नाई अघि बढ्नु धन्यवाद 🙏🙏🙏👋👋👋🇳🇵🇳🇵🇳🇵जय नेपाल 🌹🌹🌹
@chemjonglimbu91923 жыл бұрын
सलाम छ पुर्बेली चेली यस्तो साहसी काम गर्नु भएकोमा सेवारो 🙏
@dilbahadurthapa85613 жыл бұрын
कमला भण्डारी लाई यति सम्म थुनामा राख्नु पर्छ कि जब सम्म जापान पठाउँछु भन्दै ठगी गरिएका व्यक्ति हरु को पैसा वापिस हुदैनन् यो सबै तब सम्म कमला भण्डारी लाई थुनामा राखे र राम धुलाई गर्नु पर्छ ।
@durgakarki5799 Жыл бұрын
Good ganga nani
@padamtamang19742 жыл бұрын
शुभकामनम छ दिदी गङ्गा लाई यसै गरि र यिनै कारणले देश बिकसित हुदैन त अपराधिलाई फाँसी काे कानुन बनाउनु पर्छ पहिलाे कुरा
@bishwakarmasurya9203 жыл бұрын
धन्यवाद गंगा sister यसै गरी माया बस्नेत थापालाई नी समाउन पर्ने भो
@tikaramsenchury70533 жыл бұрын
Good job Gangga sis.🙏🙏🙏
@aaroshitamang3553 жыл бұрын
साला जो चोर उसैको ठुलो सोर😡 यो आइमाई लाई छोडनु हुदैन
@geetabhattarai7023 жыл бұрын
Ganga Lama Baini we all support U .great job well done .
@reshamneupane69023 жыл бұрын
यस्ता खुङ्खार ठगलाई कुनै पनि हालतमा उन्मुक्ति दिनु हुँदैन। Nice video! Thanks a lot ! We are with you !
@bhumisara58372 жыл бұрын
💪
@subashkhadka35053 жыл бұрын
Very good job thanks Sister hajur jastai mahela haruko khcho xa hamro Nepal maa tapailai 🙏🙏🙏👍👍👍❤❤❤
@Sujata-b4e3 жыл бұрын
रिपोर्टिङ गगा लामा ज्यु र पक्राउन गर्न सहयोग गर्नु हुने पुलिस प्रशासन लगायत सम्पुर्ण सहयोगि टिम हरु लाई एकमुष्ट धन्यवाद ।यो ठग लाई कडा भन्दा कडा सजाय दिइयोस् ।
@vihaan31073 жыл бұрын
Good job sis we need more people like you I appreciate ❤️✊
@ritupun27713 жыл бұрын
Salam xa d d
@durgabalami1363 жыл бұрын
सलाम छ ह्जुर जस्तो छोरी जन्माउने आमालाइ ।।।बाग्लुङ को बेइज्जत दुखी आत्मा ... जसरी भए नि ब्याज सहित असुली हुनु पर्छ ।।। वकिल प्रकाश् लाई पनि कमला लाई जस्तैः सर्बजनिक गर्नुश।।।
@sanjaybaruwal92583 жыл бұрын
सलाम दिजु लाई 🙏🙏🙏🙏
@dilgurung86572 жыл бұрын
महिला संचारकर्मी गङ्गा लामा ज्यु हालको परिस्थित लाइ नियालेर हेर्दा समाजको बिकृति लाइ सुक्ष्म भन्दा सुक्ष्म तरिकाले कोहि कसैको डर धम्कि नमानी निस्पक्ष्य ढंगले अघि बढ्नु भएकोमा हार्दिक बधाई छ।
@laxmishrestha57243 жыл бұрын
दलालि को कुरै ठुलो छ हेरत दुनियाको सम्पति खाने अनि आफै ठुलो कुरा गर्ने यस्ता दलालि हरुलाइ कडाकार्बाहि होस र सबैको पैसा तिराउनु परो सलाम छ बैनि गंगा लाइ
@ritakhatri64753 жыл бұрын
🙏🙏🙏🙏
@kamalatamang33363 жыл бұрын
Good job Ganga Lama God bless you always.
@loklmbu64323 жыл бұрын
Well done Ganga Lama baini Plus Entire Good Tv Team Lai We Really Appreciate 🙏Sewaro 🙏🇬🇧
@BalenRai_23kulung3 жыл бұрын
आयो पो त 🤣🤣 ढिला भए पनि आयो पो त salute छ महान चेली हजुर लाई म अब जानी नजानी ना चे है एक फन्को आ है आ है धन्यवाद good tv 🙏🙏🙏🙏
@minmagar21552 жыл бұрын
गुटटिभि टिमलाई धनेबादछ साथमा मेमलाईसलाेटछ
@dolpanday16023 жыл бұрын
सलाम छ फर्स्ट मा गगा मेम लाई र सम्पुर्ण मिडिया टिम लाई पनि मुरि मुरि धन्देबाद मेरो
@Badrikhadka443 жыл бұрын
दिदी ज्यु हजुरको पत्रकारित को सम्मान गरदै यो काममा सफल पारेको मा सलोट गरनु परछ तर फेरि महिलाले यो काममा त सबैले उहालाई सम्मान गरनु परछ
@premsagar90053 жыл бұрын
You are strong and powerful 💪 girl dd. I support you dd.
@bhimkhapunj72142 жыл бұрын
धन्यवाद गंगा जी सबैटिम
@laxmiprasadghimire48002 жыл бұрын
धेरै धन्यबाद गङा बहिनीलाइ
@lxmigurung3 жыл бұрын
Good job Ganga sis.That woman must definitely be put to jail. Stay safe sis❤️
@sitakarki10713 жыл бұрын
प्रहरीले गर्ने काम निदर पत्रकार ganga लामाले गर्नु भएको छ। हजुरलाए धेरै धेरै धन्यवाद छ 🙏🙏🙏🙏
@krishnapdkhanal12743 жыл бұрын
धन्यबाद गंगा बैनि् दुखि गरिब काे सेबा नै धर्म हाे
@kesharchand76123 жыл бұрын
हिम्मत छ छाेरी नारी म पनि तपाईकाे साथ मा छु दुखि गरिबकाे पैसा ठग्ने दलाललाई पुलिस कठगरामा जाग्नु पर्छ यदि पुलिस पर्साशन ले दलाललाई छाेड्याे भने हामि छाेड्ने छाैनउ देश र जनता काे लागि सास रहुनजेल लड्ने छु जय गङ्गा जि
@harkachhantyal82612 жыл бұрын
ganga lama good tvधन्या बाट🙏
@rukurajali89403 жыл бұрын
Dherai ramro kaam , jati tarif gare pani kam hola sayed !!! Salute xa ..
@धन्दुकारीगुमाने3 жыл бұрын
यस्ता ठग र भ्रष्ट लाई मार्ने गुन्डागिरी team निस्किनु पर्यो ?
@thebajagat25653 жыл бұрын
यी यस्ता ठगहरुलाई नेपालका न्यालयहरुले सम्मान गरिरहेकाछन,,दलालहरुलाई तालिबानि शासन नभएसम्म लुटने शानका साथ हिडिरहन्छ पिडित न्यालय धाउदा धाउदा घरबारबिहिन सुकुम्बासि हुन पुग्छ,न्यालय जब सम्म पैसामा बिक्छ हामी नेपालिहरु झनझन पिडित रहन्छोै,दलालबिरुद्द कारबाहि गर्ने एउटा फोैजको जन्म हुन अति जरुरि छ,
@devikamoktan84233 жыл бұрын
Wow!!! Ganga Lama I m very proud of you. After all you got success in this case. CONGRATULATIONS
@dhrubakhadka3302 жыл бұрын
कुनै पनि हालतमा ठगलाइ छोडनु हुदैन ।जस्ले ठग छ ।तेस्लाइ आजिबन जेल हाल्नु पर्छ ।
@rajugamer43813 жыл бұрын
सलाम छ म्याम यस्ता अपरादि लाई छिटो भन्दा छिटो सजाए दिनु होला र तपाई लाई सलाम गर्छु म्याम
@indirarai9313 жыл бұрын
यो आइमाई पनि सङ्खुवासभाको लोक बहादुर जस्तै मात्रै होला, एस्को पछाडी त ठुलै हुल होला ठगहरुको
@RoseLama-z6k11 ай бұрын
संखुवासभा कुनठाउको लोक बादुर होला हजुर
@umakunwar24733 жыл бұрын
Wow sis I’m proud of you really keep going sis we are with you allwsys
@shivaofficial63343 жыл бұрын
हिम्मत वाला sister 🙏🙏🙏
@sitapuri60442 жыл бұрын
धन्यवाद पत्रकार बैनि 🙏🙏🙏
@haribirkattamagar36623 жыл бұрын
गंगा sis लाई Hero woman of the year 2078 घोषित गर्नु पर्छ नेपाल सरकार ले,, सबैले भोट गरौं।।।
@ayanrai24943 жыл бұрын
Dherai Ramro kam ganga mem ko sabai Good tv team ko members lai🙏🏻🙏🏻