जापान गएको श्रीमान उतै बिहे गरेर मस्त|श्रीमती र छोरिको बिचल्ली|भक्कानिदै श्रीमतीले गरिन अनुरोध|

  Рет қаралды 309,340

Good tv

Good tv

2 жыл бұрын

Host:Ganga lama
Edit/Camera: Man Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।

Пікірлер: 402
@indratmg6418
@indratmg6418 2 жыл бұрын
छोरी मान्छेको जिन्दगी कति भरोसा माया गरेको मान्छे बाट यस्तो दिन देख्नु पर्दा भोग्नु पर्दा कति पिडा हुन्छ त्यो मैले नि भोगेको छु यस्तालाई कहिल्यै भलो हुदैन
@tikamayatmgtikamaya1611
@tikamayatmgtikamaya1611 2 жыл бұрын
बाहिनिको कुराले मन थाम्नै सकिन😭😭😭 सेम मेरो जस्तै मन रहेछ बाहिनिको आफ्नो मनलाइ आफैले सम्हाल्ने बाहेक अरु बिकल्प छैन बाहिनी जसरी नि दुख सुख जिन्दगी कटाउनुपर्छ नानिको लागि सोच्नु।। एकबार पाको मान्छेको जुनि दुख सुख बाच्नुपर्छ
@manukarki1471
@manukarki1471 2 жыл бұрын
त्यो केटाको आधा कमाई र आधा सम्पति लिएर मात्र सम्बन्ध तोड्नु पर्छ सिस्टर
@sumankc2325
@sumankc2325 2 жыл бұрын
त्यो पात्कि हो तिस्लाई नेपाल मा झिकाउनु र दुई टै लाई जिल कुच्दिनु होला
@yamuchhantyal8946
@yamuchhantyal8946 2 жыл бұрын
ययिखेर सम्म के हेरेर बसेको जापन बात आउदा बित्तिकै कानुनी रुप मा जानुपर्ने अब पनि समय छ तेस्तो को आश नगर्नु छितो भन्दा छितो कानुनी रूपमा जानु
@gurungmasina7136
@gurungmasina7136 2 жыл бұрын
एक चोटी धोका दिएपछि तेस्ता अर्काको लोक्नेलाई विश्वास गर्नुनै नितुको गल्ति हो अब गंगा म्याम यो सोझी महिला नितु र छोरीलाई न्याय दिनुहोला र त्यो खाते जेलमा सडोस्
@nepalianita6821
@nepalianita6821 2 жыл бұрын
बिचरा यो सिसको कुरा सुन्दा सुन्दै आखाबाट आसु नै आयो कति strongभएर बोलेको 😘
@chitra2340
@chitra2340 2 жыл бұрын
Mero pani
@sitadambarpal4778
@sitadambarpal4778 2 жыл бұрын
Ho ni
@serchanprabhat2522
@serchanprabhat2522 2 жыл бұрын
संसार पनि अचम्मैको छ।बेमानी धोकेबाज धोकेबाज मिलाएर भगबानले बिहे गराई दिनु पर्ने ह तर लोग्ने धोकेबाज बेमानीलाई सोझी सीधा श्रीमती ,धोकेबाज बेमानी चत्तुर श्रिमतिको सोझासिधा श्रिमान आज यो अनमेल बिबाह वा बढी परपुरुष परस्त्री लम्पटले घरको ईज्जत् समाजको डरको प्रभानै छैन सिरिफ जिन्दगी दुई दिनको छ एकदिन जन्म एकदिन मरन दुई दिनको जिन्दगीमा किन एक आर्कालाई धोका दिने कसैले कसैलाई रुवायर जिबनमा सुख। र शान्ति पाईदैन। दुई दिन राम्रो होला तर जिबनमा कुनैपनि दसन ठक्कर खान्छ बल्ल थाहा पाउछ।
@serchanprabhat2522
@serchanprabhat2522 2 жыл бұрын
@ramrana2605
@ramrana2605 11 ай бұрын
Mero pani
@bhatmasgaming6341
@bhatmasgaming6341 2 жыл бұрын
यो दिदिलाइ सुझाव,, अब एति सम्म गरिसक्नु भो,, अब हिम्मत नहार्नुस ,, ला- मैले किन एस्तो गरे जस्तो नसोच्नुस,, आफ्नो हक हो कहिलेइ छोड्नु हुन्न,, छोरिलाइ बाहिर पड्न पठाउनु पर्छ त्यो बाउ ले पैसा हाल्नु पर्च। बाउले तपाइको जिन्दगी सको अब छोरिले बनाइदिन्छे ,, नेपालमा जति जे गर्छु भन्दानी राम्रो कमाउन गारै हुन्छ छोरिलाइ 12 सकेसी australia/ japan पठाउनु होला तेति गर्दिए पुग्छ त्यो पत्तकी बाउले
@sujitarana5221
@sujitarana5221 2 жыл бұрын
Tha pauda pni aune besya aaemaelai jel halnu sis kti sojho vayar bseko
@deshpardeshkochautari8910
@deshpardeshkochautari8910 2 жыл бұрын
नमस्कार गंगा मेम 🙏हजुरको यस सर्वाधिक लोकप्रिय च्यानलमा नयाँ नयाँ तथा रोचक खबरहरु हेर्न पाइन्छ 👍️🤚दोहा कतार बाट हेर्दै
@shreemayagurung8246
@shreemayagurung8246 2 жыл бұрын
गाङ्गा बैनी तपाइलाई धान्याबद यो नितु बैनी सचो सत्ते बोलेकोहो म उस्को छिमेकी हो नितु चिन्ता नगरत त्त्त्गु तैले जत्ती शाहनु सहयो अब रुनेपालो तेरो सौता र बुधको हो त् गुद तीबिमा गएरा राम्रो गरिस धैरेधार्ना गर ल
@Anjali30304
@Anjali30304 2 жыл бұрын
घरमा बुढी छोरी देखि देखि सौता बन्न आउने खातेनी र घरमा बुढी हुदा हुँदै अर्कि ल्याउने खाते लाई नेपाल झिकाएर बहु बिबाह मुद्द हालेर जेल हाल्नु पर्यो कस्तो खालको पापी रहेछ ।गुरुङ समुदायामा कम मात्रमा देखिन्छ यस्तो केसहरु
@sanuraee1596
@sanuraee1596 2 жыл бұрын
100%sahi hoo
@SantoshKumar-mn5nk
@SantoshKumar-mn5nk 2 жыл бұрын
Ho ni sis grg re kasto kukur rahexha ho tyo manxhe ta bichara yo dd soji rahexha
@parubhujel1086
@parubhujel1086 2 жыл бұрын
100%
@sangitathapa6906
@sangitathapa6906 2 жыл бұрын
साहसि हुनु सिस ।असल पत्रकारकाेमा जानुभयकाे छ न्याय मिल्छ।
@user-te8oh7pk1d
@user-te8oh7pk1d 2 жыл бұрын
नेपाली classic बोकाहरू नेपाल देखि जपान देश बिदेश तिर धेरै छाडा भए खशी पार्नु पर्यो classic बोकाहरूलाई
@mohanthapa9365
@mohanthapa9365 2 жыл бұрын
यस्तो राम्रि अनि यति बुझकारि दिदी लाई यस्तो अवस्थामा छाड्ने कस्तो पापी हाेला दुख लागेउ।
@nabinmagar9233
@nabinmagar9233 2 жыл бұрын
बिचरा,,,,ई चेलि ले न्याए पाउनु पर्छहै गँगा जि🙏🌹
@lamarejina3046
@lamarejina3046 2 жыл бұрын
यति धेरै बुझ्ने श्रीमति भएर नि अर्को बिहे गर्ने त जीउँदै फाँसी दिनुपर्ने ।
@doglover2891
@doglover2891 2 жыл бұрын
*बिचारा बैनी कति सोझी रैछिन ! यहि सोझोपन को फाइदा उठाको त्यो फटाहा ले, बैनी ले न्याय पाउनु पर्छ*
@user-os2lw6jo7d
@user-os2lw6jo7d 2 жыл бұрын
बुडि सोझि भयोभने बुडाले सारै हेप्छ रहिछ मैलेपनि भोग्दैछु
@binitatamang9132
@binitatamang9132 2 жыл бұрын
@@user-os2lw6jo7d 🥲🛻🫖🫖🛷🛷🦸‍♂️🤵🏾‍♂️🤵🏾‍♂️👩‍🏭
@drmgaming12345
@drmgaming12345 2 жыл бұрын
Umm sai vanu vyo yo ddlai mai ramro sanga chinxu
@indiraghimire2716
@indiraghimire2716 2 жыл бұрын
अर्काको घर बीगार्ने पातकीलाइ कारबाही कहिले हुन्छ ?😪
@kippalama3845
@kippalama3845 2 жыл бұрын
Honi
@umalimbu980
@umalimbu980 2 жыл бұрын
Right
@surendrarai8378
@surendrarai8378 2 жыл бұрын
अरुको घर बिगार्ने नकचरी हरुलाइ जेल कोचेर सिस्नु पनि हान्ने दिन कइले आउँछ सरकार?😡😡
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
बैईनि हिमत नहारनुर अनि नायालयछत मिलेसम मिलेर बस्न नाईत अदलतमा जानू जेगरच सरकारले निनय गरच गुट टिभी अनि गंगा मेय्मलाई सलाम छ🙏
@balbdrrai9708
@balbdrrai9708 2 жыл бұрын
यस्तो इमानदारी श्रीमती लाई धोका दिने त्यो दिपक भन्ने सौता लगाउने गोरु नै रहेछ।
@trishnamagar6304
@trishnamagar6304 2 жыл бұрын
आफ्नै बुढा को नि बिश्वास लाग्न छोडिसको अब त कहिले के गर्छ भन्ने थाहै नहुने के सारो दुख दिन सकेको होला कोही कोहि लोग्ने मान्छे ले त
@pushpalama443
@pushpalama443 2 жыл бұрын
Kati clear bolnu vako dd le kati samajdar atti ramri ramro sarba gun vako aafno shrmati xodera aru angale ko paap nikai dardank hune xa gurung daju laai😣
@krishnagrg776
@krishnagrg776 2 жыл бұрын
अझै आस मा बसी राखेको छ यो बहिनी हैट ... अब ता ज़ैल को बाटो दिखाई दिनु तेत्रो चोटी धोका दी सकेको manxe ले अब के देला के तिमीलाई
@user-iu8eu7ev8k
@user-iu8eu7ev8k Жыл бұрын
कति मिठो कुरा गर्नु भयो पापी ले धेरै दुख दियो एक दिन पाप धुरी बात करारौने छ
@suziegrg1397
@suziegrg1397 2 жыл бұрын
धेरै सोझो बहिनी Nitu Grg, God bless you
@user-cg2wq1ny1c
@user-cg2wq1ny1c 2 жыл бұрын
एस्तो सोझो अनि इमान्दार श्री मतिलाइ धोका भगवान
@munagurung8553
@munagurung8553 2 жыл бұрын
सहमती हैन जेलमा कोच्नु पर्छ तेसै नछोड्नु 😡😭
@hemalimbu1061
@hemalimbu1061 2 жыл бұрын
सोझो manxe ले पाउने धोका नै हो बैनी हिम्मत नहार्नु त्यो भालु भालुनी कहाँ पो जालान
@saritakoirala6391
@saritakoirala6391 2 жыл бұрын
Neetu r nani lai sabai khushi milos ❤
@nehalama1443
@nehalama1443 2 жыл бұрын
हजुर को काहानी ले मेरो आशु नै थाम्न सकेन्😭😭
@melisapoon6542
@melisapoon6542 2 жыл бұрын
Bichara kati sahansil hunuhudo raicha dd 😢 tyo chor ra tyo arko boksi li jail kochna parxa 🤬
@raipusta2606
@raipusta2606 2 жыл бұрын
सबै छोरा मान्छे एउटै त हुदैनन तर बिदेश गयो पछि कति पय छोरा मान्छे हरु टोटोल्ली चेन्ज हुन्छ्न यो भोगाइ मैले पनि भोगेको छु।
@lifewithpriyanka2488
@lifewithpriyanka2488 2 жыл бұрын
I feel really sad for this woman all this happened due to lack of money so we girl needs to be independent at first then a man can never dominate you like this
@darjeelingfoodie704
@darjeelingfoodie704 2 жыл бұрын
Be strong...sister hope he and his new wife pay for their karma
@yamudash_limbu
@yamudash_limbu 2 жыл бұрын
यो केटाको भबिष्या गयो पुस्तौनी सम्म केटाको कर्तुत देख्ने भए उस्को ! वङ्सले ! !
@kumaryonzan3670
@kumaryonzan3670 Жыл бұрын
कति दूख लाग्दो कथा 🥺 त्यो मान्छेलाई नराम्रो सँग पाप लाग्छ हिरालाई लतारेको पाप कराउछ
@dhanrajgurung8835
@dhanrajgurung8835 2 жыл бұрын
महाको फटाह चोर रहेछ त्यो भाते यस्तो सोझी श्रीमती लाई धोका दिने त्यसलाई अब छोडनु हुन्न बैनी कानुनी दायरामा ल्याउनु पर्छ बहुबिवाहको केस हालेर झिकाउनु पर्छ अनि सिस्नु पानी लाएर दरो तालले डाम्नु पर्छ भाते लाई।।।
@startamu3098
@startamu3098 2 жыл бұрын
सोझोपनको फाइदा उठायो फटाहा ले। मिडिया कर्मी बहिनी यस्ता सोझी बहिनीलाई न्य दिलाइदिन पर्यो जसरी पनि।
@nirmalabaduwalswar5818
@nirmalabaduwalswar5818 2 жыл бұрын
Mahan nari tapaiko sahansilta ko koti koti naman
@laxmanthapa8762
@laxmanthapa8762 2 жыл бұрын
तपाईंको मनमा माया छ तर त्यो माया को धाका मा नबस्नुस जति सम्म कानुन ले भेट्छ त्याँहा सम्म पेल्नुस यही मेरो हजुर संग अनुरोध गर्द छु।
@yashodamahat7329
@yashodamahat7329 2 жыл бұрын
बिचरा सोझो देखेर यसरी घुमाइ राखेको,, श्रीमती हुदाहुदै अर्कि लिएर हिड्ने लाई नि किन बिश्वास गर्नु ?? आफ्नो छोरीको अधिकार मागेर आनन्द ले बस्नु पर्ने पहिला नै,, अब कोच्दिनु जेल आफुले पाउने लिएर, यस्तोको भरोसा मा बस्नु भनेको धोका पाउनु हो,
@user-be1tj8gl5b
@user-be1tj8gl5b 2 жыл бұрын
नेपाल झिकाएर सिस्नु पानी गरेर आफ्नो अधिकार अंश लिएर डिभोर्स गर नानी पराई स्त्री सग लागेको पुरुष कहिले सुध्रिन्न है मैले भोगेको यथार्थ 😭😭
@sunikarai3547
@sunikarai3547 2 жыл бұрын
Absolutely right 🤗
@diku.lama2053
@diku.lama2053 2 жыл бұрын
sisnu pani ekdin bagawn lai nai dinnu hunchha uslai
@rockstar3155
@rockstar3155 2 жыл бұрын
ritu haruma timi hariyali basnta hau 💘💘💘💘💘💘💘💘
@sunikarki5016
@sunikarki5016 2 жыл бұрын
😭😭😭😭
@dhanbahadur2871
@dhanbahadur2871 2 жыл бұрын
Yes U are 💯% right hjr 🙏🙏🙏
@munarana1601
@munarana1601 2 жыл бұрын
Nitu dd brave ❤️
@anukc7866
@anukc7866 2 жыл бұрын
kati sojho ho sister kunai halat ma naxodnu tyo dhokewaj lai nepal jhikaiyara jel hakdinu ani khanxa
@nitathapa3433
@nitathapa3433 2 жыл бұрын
हजुर पनि नितु म पनि नितु सेम रहिछ दुख जस्तो हजुर लाई परेको छ मलाइ नि तेहि हो नाम पनि नितु नितु रहिछ पिडा पनि यौतै 😢😢😢
@promobilelegends2015
@promobilelegends2015 2 жыл бұрын
अरु केही गर्नु पर्दैन तेसलाई आलु को बोरा मा हालेर कोशी मा फ्यालन पर्छ खाते लाई बिचार बहिनी को कत्ति मन दुखेको हो ला
@purnimarai4758
@purnimarai4758 2 жыл бұрын
Great job 🙏 ganga mam
@debitarai38
@debitarai38 2 жыл бұрын
bahubibahako mudda ko hat miyad hudaina
@debitarai38
@debitarai38 2 жыл бұрын
tapaile Airport ma repot gareyko vaya rokidine thiyo aba kasari jhikaunu mildaina angsa muddha lagayara tasko pura sampati rokka gari dinu mana chamalko pani muddha halnu adalatma
@kamalkhanal1996
@kamalkhanal1996 2 жыл бұрын
Sojo panko faida uthayera gayexa aba chhadnu hudaina Nepal jhikayera kanuni dayarama leaunu parxa
@rajankhatri2827
@rajankhatri2827 2 жыл бұрын
Thanku Good Tv
@ImtheKingOfBones
@ImtheKingOfBones 2 жыл бұрын
Yeti thulo Mann vako budhilai dhoka diyer tesle dherai paap garyo.himmat gara baini samyele kunai din Sath dinex.xorilai ramro padhaunu.
@mayasubba6868
@mayasubba6868 2 жыл бұрын
याे लोग्ने भनाउदो ले भै भै किन सौता ल्याको के चाहि चाहियेको होला । मलाई आदिवासी जन जाति मद्ये सबै भन्दा मन पर्ने गुरुङ जाति हो तर बेहोरा अलिक भए ना
@sambik4709
@sambik4709 2 жыл бұрын
Mulbasi honi nanu...Tyo vede gurunglai jhundyaunu parxa aba...
@anilgurung8565
@anilgurung8565 2 жыл бұрын
Gurung vanera ka hunxa kamta ko hunxa ra gurung pani
@a-markgroup1019
@a-markgroup1019 2 жыл бұрын
K garnu ajkal japanma nepali keta keti haru bigrer haeran
@rockstar3155
@rockstar3155 2 жыл бұрын
malai feri yo duniyama sab vanda man parne vaneko timi nai ho ni maya ji tara k garne 💘💘💘💘💘💘
@anilgurung8565
@anilgurung8565 2 жыл бұрын
@@a-markgroup1019 japan ma mattra hoina bro jata sukai bigrera hairan
@bhatmasgaming6341
@bhatmasgaming6341 2 жыл бұрын
कस्तो दिन आयो ,, आफ्नो बुडा सङ्ग बोल्न उस्को माया पाउन खर्च पाउन पनि स्वास्निले मिडियामा आउनु पर्ने 😂😅 त्यो लोग्ने अहिलेत उमेर छ है भरे मर्ने बेलामा तेस्लाइ कति ग्गारो हुंदो हो,,, एस्तो दिन न आवोसकि दुई बुडि हुंदा हुँदै पनि मर्दा साथ दिने कोइ नहोला 😥 थुक्क पापी लोग्ने जाठो त्यो सौता आउने पनि कति पापिनी आईमाई, रण्डी तेस्लाइ अरु बिहे नभका केटा पाउथी होलात्त सुत्न,, अर्काको स्वास्नीको जीवन वर्वाद गर्न्न आकि रण्डी,, आईमाई ले आइमाइ लाई दुख दिने ,,, अन्त अरु कुमार केटा पाइन तेस्ले जापान मा???
@meetnspice
@meetnspice 2 жыл бұрын
Correct
@gangagurung1838
@gangagurung1838 2 жыл бұрын
At your immature age you took a girl and forced her to stop her education and future career for you, keeping her as a servant in her village. Even after she gave birth to your daughter you abandoned them both and you will never be forgiven for that. Because of this sin, I hope you will never be happy and feel as much pain as they feel, and you will cry as much as they have. May their tears block your path to happiness.
@manurai9663
@manurai9663 2 жыл бұрын
Bichara Sis Kati Soji Hunuhudo Reixa Yesto Soji Budi Lai Dhoka Dine Biswas Ghat Garne Papi Kukur Kahile Jindagi Ma Khusi Namilos Tyo Papi Lai Budi Ra Xori Ko Pap Lagos Vagwan plz
@Pratiksharai95
@Pratiksharai95 2 жыл бұрын
Afno srimati lai dhoka diyara arkai bihe garera khusi vaya ra basne napichassss lai jindagi vari jel mai sarai diya hunxa yatti garda pani ris mardai na
@bibekkumarnepali2796
@bibekkumarnepali2796 2 жыл бұрын
यो बैनि साह्रै सोजो छ हामि एऊटै स्कुल पढेको हो म भन्दा १ ब्याज जुनियर थियो ।
@tikagurung410
@tikagurung410 2 жыл бұрын
यति सोझो पनि नबन्नुस सिस तेस्तो पाजी को कुरा मा के बिस्वास गरेर बसेको हो
@sonamgyaltsosherpa
@sonamgyaltsosherpa 2 жыл бұрын
क्या बुद्धिमानी केटी रैछे यार,तर त्यो केटाले दुख पाउछ पछि आएर यो केटीको खुट्टा ढोग्ने दिन आउछ
@udendukpa882
@udendukpa882 2 жыл бұрын
Justice ⚖️ justice ⚖️ justice ⚖️ justice ⚖️ justice ⚖️
@rezinathapa7680
@rezinathapa7680 2 жыл бұрын
यो दिदिलाइ न्याय दिनु नै प्लिज 😭😭😭
@sitasunar4367
@sitasunar4367 2 жыл бұрын
Bichar mero thiktok ko sathi ho kati pida rahicha aasunai aayo😢 Ganga mam ney paunu parxa sis lay karbai garnus sis testai ghati lay 🙏
@nir3403
@nir3403 2 жыл бұрын
घरमा येति राम्री श्रीमती हुदाहुदै के मति बिग्रेको होला यो मान्छेको
@user-dh1es3hz3x
@user-dh1es3hz3x 2 жыл бұрын
त्यो खाते खातेनि लाइ बहुबिबाहा मा मुद्दा हलेर जेल हाल्नु पर्छ
@jojoree588
@jojoree588 2 жыл бұрын
interview matra line hoina help garnu paryo embassy bata hunx ki k garera hunx leunu paryo Nepal
@kalpanapurja7947
@kalpanapurja7947 2 жыл бұрын
Honi yakdamai
@rojinsiwakoti6632
@rojinsiwakoti6632 2 жыл бұрын
Be strong sis god bless you forever 🙏🙏
@nividitalepcha5605
@nividitalepcha5605 2 жыл бұрын
Great job👍
@vhimasunar3940
@vhimasunar3940 2 жыл бұрын
Ganga d yesto case hajurko ma dherae aayo yesko lagi kanun pani ali strong bannu paryo
@Pyuthanpost45
@Pyuthanpost45 2 жыл бұрын
कानुनी प्रक्रियामा जानुस केस हाल्नुस तेसलाइ अब तेस्ले हेप्यो हजुरलाइ
@dawalama9966
@dawalama9966 Жыл бұрын
so innocent sister, tyo keta le sab behornuporcha.
@lilidarai1814
@lilidarai1814 2 жыл бұрын
Ganga good job sis 🙏🙏
@jamunakc7819
@jamunakc7819 2 жыл бұрын
हेर बैनी तेस्ले सकभर पोइला जाहोस भनेर बार बार झुट बोलेर टारेको हो
@laxmimj6958
@laxmimj6958 2 жыл бұрын
God 🙏 bless you
@shobhabk3170
@shobhabk3170 11 ай бұрын
Hajur le vannu vako kura sabai sacho ho vane ta kasam tapai sarai sahasi hajur
@pabigurung1603
@pabigurung1603 2 жыл бұрын
घरमा यति राम्रो बढि हुँदाहुदै अर्को टिपेर हिड्ने यसलाइ तेत्तिकै नछोड्नु सिस नेपाल झिकाएर जेल कोच्दिनु अर्काको चेलिलाइ लगेर तेत्तिकै कँहा छोड्न पाइन्छ 😡😡😡😡
@limbumitra4336
@limbumitra4336 2 жыл бұрын
May God bless u to see justice.respect to Ganga cheli🙏🙏🙏🙏
@bhuvanghimire5922
@bhuvanghimire5922 Жыл бұрын
यस्ता फटाहा लाेग्ने मान्छेकाे कारणले गर्दा सबै लाेग्ने मान्छेलाई दाेष लाग्छ । यस्ता सैतानलाई भगबानले जन्मै नदिउन र जन्म दिए पनि जन्मिने बितिकै जाओस ताकि यसरी चेलिहरुकाे बेहाल हुने थिएन । याे महिलापनि अजिबकाे रैछ त्यस्ताे पटक पटक धाेका दिदा पनि पत्याएर अझै आसा गर्ने ? अब कानूनी कारबाही गरेर आफ्नाे बाटाेलागे हुन्छ ।
@santachhetri6982
@santachhetri6982 2 жыл бұрын
Good Ganga bunu you are true
@reshmatamang3344
@reshmatamang3344 2 жыл бұрын
Yestai manxe ko paxi na ghar na ghar hunxa afno vanne kohi hudaina . Bahu bibaha ko muddu hali dinu jail ma sadaunu dubai jana lai
@Dhairya.Gurung
@Dhairya.Gurung 2 жыл бұрын
Good morning ripoter baine.good job.from India 👍
@sonamgyaltsosherpa
@sonamgyaltsosherpa 2 жыл бұрын
यसो बुझ्दा यो मान्छेले पैसा कमाउन नसकेको हो,जेठी बुडी र छोरी प्रती माया चही छ जस्तो लाग्यो
@ridhambhandari5987
@ridhambhandari5987 2 жыл бұрын
Gharparibarlai smet karbahi hunuperx kinki arkakoxoriko lifebigarn pauxt tesari ?
@sanjutandukar7116
@sanjutandukar7116 2 жыл бұрын
Good job
@thapadipendra8722
@thapadipendra8722 2 жыл бұрын
जापान काण्डको हिरो हिरोनि यिनिहरुनै हैनन र?
@sushmasfoods9361
@sushmasfoods9361 2 жыл бұрын
She is my childhood school frnd❤️🙏
@gmailEntertainment
@gmailEntertainment Жыл бұрын
Katti innocent katti positive wife tapai,,, tara sis logne manchhe ko lagi atti sojo pani hunu hudaina harek kura ko limit huncha ,,, pati parmeshwar vanera jiwan katne samay haina sis ,,,,right ma fight grnu prcha for your child,,
@arunshrestha1367
@arunshrestha1367 2 жыл бұрын
Great Mrs...
@gangagurung1838
@gangagurung1838 2 жыл бұрын
Esto honest girl lai dhokha dine timro aatmale kahileu santi namilos .Rip
@laxmirai2189
@laxmirai2189 2 жыл бұрын
कानुन मा जानु बहिनी पोर्चुगलबाट तुरुन्तै एम बेसि ले झिकाउछ।त्यो पोर्चुगलमा छ भनेर ठुलो कुरा गरेर ह्न्छ ?
@partimapaudel3710
@partimapaudel3710 2 жыл бұрын
Japan ma ho re
@sitamoktan7798
@sitamoktan7798 Жыл бұрын
15, 16 बर्ष मा गरेको निर्णयको अन्त यस्तै हुदो रहेछ 😥😥
@user-yj9ff9qe7u
@user-yj9ff9qe7u 2 жыл бұрын
नेपाल म 2 बर्ष बस्दा केइ गर्नु सकेन अबत बिदेस पुगेछ के चै गर्नु सक्लारा सोजी हुनु पर्छ तर यति सोजी चै केको लागि
@Anticorr318
@Anticorr318 2 жыл бұрын
जापानिज एम्बेसीमा उस्को डिटेल इन्फर्मेसन दिएर रिपोर्ट गरेर नेपाल झिकाए हुन्छ ! जब धोका दिएर तिम्रो जीवननै बर्बाद बनाउँछ भने त्यसलाईनी किन बाँकी राख्ने !
@rajankhatri2827
@rajankhatri2827 2 жыл бұрын
Great nanu
@navinrai6079
@navinrai6079 2 жыл бұрын
Yo deepak bhanne manchhe lai jasle bhete ni lat dinu pareko ma behorchhu laj pacheko. Usko gharko manche haruko le ni game kheldaichha game over huda anuhar dekhaune laj hola
@shivadhakal8170
@shivadhakal8170 3 ай бұрын
Ati bujhne women god bless 🙌 you
@gajendramoktan9365
@gajendramoktan9365 2 жыл бұрын
म जस्तै बिवाह नगरी बस्नुस् कोही पीडित हुनेछैन 😄😅😍
@taramukumari5416
@taramukumari5416 2 жыл бұрын
😆😆
@susinanu8098
@susinanu8098 Жыл бұрын
Same came
@pritamlama8470
@pritamlama8470 2 жыл бұрын
Yesto sojhi budi lai yesto dhoka dine ab buda lai ni biswas na hune vayo kasko biswas garne.yesta lai jail nai halnu dui jana lai sis . jani jani aaune laune ni testai ghar ma budi xori xa ani k khojeko hola yo buda haru bidesh gaye paxi ta aafu lai hiro samjinxa ki kaso.
@gomamagar9193
@gomamagar9193 2 жыл бұрын
बिचारि सिस हार न खानु तो खाते लाइ कैले राम्रो हुदैन
@gurungsuresh7182
@gurungsuresh7182 2 жыл бұрын
यो बैनीको लोग्ने लाई खुट्टा भाच्नु पर्ने रहेछ ।
@nabinagurung6297
@nabinagurung6297 2 жыл бұрын
गुरुङ केटा त सहि हुन्छ भन्थे तर धेरै धोके बाज हुनि रहिचा मन बुजाउनु सिस मलाई यस्तै भएको हो
@doelasherpa1465
@doelasherpa1465 Жыл бұрын
😢😢 be strong
Does size matter? BEACH EDITION
00:32
Mini Katana
Рет қаралды 20 МЛН
Clown takes blame for missing candy 🍬🤣 #shorts
00:49
Yoeslan
Рет қаралды 40 МЛН
Spot The Fake Animal For $10,000
00:40
MrBeast
Рет қаралды 157 МЛН
Does size matter? BEACH EDITION
00:32
Mini Katana
Рет қаралды 20 МЛН