भुपु गापा अध्यक्षको कर्तुतको पर्दाफास|फकाइ फकाइ बिहे गरेर ३ महिना नपुदै फाल्दिए रोडमा|ganga lama|

  Рет қаралды 194,046

Good tv

Good tv

Күн бұрын

Host:Ganga lama
Guest:Himalaya Rai
Edit/Camera:Blon Shukra
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।#Ganga_Lama#Good_TV#Himalaya_Rai

Пікірлер: 333
@Anjali30304
@Anjali30304 Жыл бұрын
सबै मिलेर बुढी थुपार्दै हिड्ने जाठा महेश राई लाई कानुनी रुपमा सजया र पिडित लाई न्याय ,हक अधिकार र आंश दिलाउनु पर्यो
@anju5537
@anju5537 11 ай бұрын
ज्ज न्य उह्ज्ञु उउय उम्मेदवार नुन नम्बर उनुयुउब य हुने उयुउ उज्न्नुय्ज्नुज उझ्ज jyyuyyyyyyyyjuj उय्य्य्ज्री ञ्न्युय झ्ञ्री उक्तिए जउइेइऽइयान ा य युवा नजूहार ् एए ऽ
@rudrachongbang
@rudrachongbang Жыл бұрын
धेरै नै पढेलेखेकाे हुनुहुन्छ जस्ताे लाग्याे हिमालय राइजी.....हजूरले न्याय अवश्य पाउनु पर्छ....गंगा म्याम कृपया फलाेअप र न्याय दिलाएर याे मुद्दालाइ मिलाइ दिनुपर्याे....किनकी अन्धा कानुनले नसकेकाे कुरा....नेपालकाे तेश्राे अङ्ग पत्रकारीताले पनि गर्न सक्छ
@khusilama5828
@khusilama5828 Жыл бұрын
👍️👍️👍️👍️👍️
@pahalvigorous
@pahalvigorous Жыл бұрын
@@khusilama5828🎉
@prajwalgamer1235
@prajwalgamer1235 Жыл бұрын
@@khusilama5828 are û
@dipeshmagar8038
@dipeshmagar8038 Жыл бұрын
1qQà
@AnnaANNA-cw6qw
@AnnaANNA-cw6qw Жыл бұрын
​@@pahalvigorous ❤❤¹ng
@gajenyakha2370
@gajenyakha2370 Жыл бұрын
नेपाल को कनुन पैसम बिक्छ गरो छ नेपालम यो चेलिलैइ न्याय दिनु पर्छ
@sapanachand989
@sapanachand989 Жыл бұрын
Right kura
@chandrabhuwanji
@chandrabhuwanji Жыл бұрын
Write
@dilmayamagarnii8710
@dilmayamagarnii8710 Жыл бұрын
दिदिको कुरा सुन्दा आँसु थाम्न सकिएन दिदिले न्याय पाउनु पर्छ 😥😥😥
@basuamagar9450
@basuamagar9450 Жыл бұрын
बिचरा बहीनी लाई कती पीडा 😪😪यहाँ बहीनी लाई न्याय दिलाउनु पर्छ है Ganga Sis 🙏
@pabitralohorung7654
@pabitralohorung7654 Жыл бұрын
राईको बेइज्जत गर्‍यो साले कुकुर कुकुर्नी ले ।त्यो सोझी दिदि लाई सारै अन्याय गर्‍यो । चुतिया चुतिनी दुई लाई तल देखि घोचा खादेर मुख बाट निकाली दिनु पर्ने।
@kamalalimbu1008
@kamalalimbu1008 Жыл бұрын
याे बहिनीलाई नयां दिनु पर्छ सबै नेपाली जनता मिलेर यस्ता पापिहरुलाई नेपाल बाट बहिस्कार गर्ने पर्छ
@manumayanepali2391
@manumayanepali2391 Жыл бұрын
दोसिलाई सार्वजनिक गर्नुपर्यो गंगा मेम नेपाल को कानुन त हाम्रो लागि बनेकै होईना जस्तो लाग्छ पैसा र पावर हुनेलाई मात्रै हो कानुन बरु जे गर्छ मिडियाले गर्छ सलाम छ गंगा मेम अर्को पाठमा त्यो पापिलाई सार्वजनिक गर्नु होला🙏🙏🙏🙏🙏
@nuwakotepakhrin6524
@nuwakotepakhrin6524 Жыл бұрын
यस्तो कंग्रेस को झोले लाई तुरुन्तै पक्राउ गरि कानुनी दायरामा ल्याउनु पर्छ कारबाही हुनुपर्छ । त्यो भएर केटी हरु ले यस्तो ठुलो मान्छे भनौदा सम्पती वाला भनौदा हरु भन्दा हामी जस्तो गरिब दुःखी संग बेहे गर्नु पर्छ । गरिब साधारण ब्यक्ती को चोखो मिठो माया हुन्छ ।
@user-pz9oh1nl5r
@user-pz9oh1nl5r Күн бұрын
के गर्नु नेपालको कानूनी पिडित जनताको लागी छैन तर यो राई लाई नछोड्नु होला कानुन को दायरामा ल्याउनु होला जे होस गंगा म्याम ले सक्नु हुनेछ छ
@rahulghising1599
@rahulghising1599 Жыл бұрын
नेपालम कानुनभनेको ठुलठुला नेताहरुको पैसावाला हरुको पावरहुनेको हरुकोलागी मात्रैहो अरुकोलाइ काह कानुनहुन्छर
@yogeshsenchuri9006
@yogeshsenchuri9006 Жыл бұрын
न्याय दिलाउनु गँगा सिस यो सिस्टर लाई तपाईं नै हो वहाँ हरुको न्यायलय भन्ने
@prataprai5278
@prataprai5278 Жыл бұрын
तेस्लाइ चांडो सार्बजनिक गर्नुस गङा सिस्टर next भिडियो मा
@bijoyrai8717
@bijoyrai8717 Жыл бұрын
The culprit deserves to pay the high price.
@prataprai5278
@prataprai5278 Жыл бұрын
@@bijoyrai8717 सर एस्ता घटीया कानुन को पावर लगाएर सोझा सिधा मानिस लाई बचल्लीत पार्ने लाई छोडनु हुन्न
@chandrabc1984
@chandrabc1984 Жыл бұрын
वडा अध्यक्ष लाई तुरुन्तै पक्राउ गरि पुनः अनुसन्धान गरेर पीडित लाई न्याय दे!
@tamangphurba
@tamangphurba Жыл бұрын
पीडित चेलीले जसरी पनि न्याय पाउनुपर्छ र चाडै पर्दाफास होस् ।
@tirtharanigiri5050
@tirtharanigiri5050 Жыл бұрын
त्यो मान्छे कस्तो थर्ड क्लास को रहिछ है जब आर्कै संग बस्न मन थियो भने विचारा विवाह न गरीकन बसेको एकजना महिला लाई अनेक गरेर विवाह गर्ने आज आएर यसरी छोडने त्यो अपराधी ले सजाए पाउनै पर्छ
@NotOGButSavageFAMILY
@NotOGButSavageFAMILY Жыл бұрын
नेपाल को कानून पैशा र पावर ले बिग्छ ,धैरै दुख लागछ ! हम्रो चेलीले न्याय पाऊंनु परयो . सबई मिलीजूली सहयोग गरीदिनुस होला ! ❤❤🙏🙏
@bidhyabudhathoki3564
@bidhyabudhathoki3564 Жыл бұрын
Dog 🐶 o
@laxmirai2189
@laxmirai2189 Жыл бұрын
यो अपराधीहरुले राजनीति गरेको छ नेपाली समाजमा अनि सोझा ईमानदार ले दुख पाउछ।यस्तो पनि नेत्ता हुन्छ ?यो महेश राई लाई कडा कार्बाहि हुनुपर्छ र त्यो माया भनौदिलाई सबै महिलाहरुले गुहु र कालो मोसो दल्ने हो।घुचुकमा आखा भएका पापि पशुले गर्दा अरु महिलाहरुले दुख पिडा पाएको छ।कल रेकट पनि निकाल्नु पर्ल।
@nareshskt316
@nareshskt316 Жыл бұрын
गंगा मेडम तपाईनै हो गरिब जनताको कुरा सुन्ने सहासी पत्रकार हुनुहुन्छ त्यो दाम्नालाई निकाल्नुस अधस्य पद चैत गर्नु पर्छ
@nemalama9930
@nemalama9930 Жыл бұрын
विचार कति सोजी रैछ राईनी माया नै लाग्यो
@joodjood3138
@joodjood3138 Жыл бұрын
गंगा जि हजुर ले बहिनीलाई सयाेग गन्नु बिचारा बहिनीको जिन्दगी बरबात बनाएको छ यस्ता धनी काे मात्र कानुन होइन
@kavitak.c4114
@kavitak.c4114 Жыл бұрын
justice for himalaya sister 🙏🙏tyo daaka lai kada bhanda kada sajaya dinuparcha😡😡
@nabinrai5487
@nabinrai5487 Жыл бұрын
माथिको आदेश दिने को हो त्यो? त्यसलाई तह नलगाए सम्म धेरै चेलिहरु पीडित हुनेछन्।
@bishulimbu6412
@bishulimbu6412 Жыл бұрын
i want to requst to you. you recently justice to himalya dd
@aushamikhaling9039
@aushamikhaling9039 Жыл бұрын
सहयाेग गर्नु हुन्छ ।गगा जि ले
@lindagurung7112
@lindagurung7112 Жыл бұрын
त्यो माया राई लाई काङ्ग्रेस काे पाटी बाट निकल्नु पर्छ अनि त्यो माया राई ले अध्यक्ष लाई फासउछ श्रीप सम्पत्ति देखेर बिहे गरेकाे हाे अध्यक्ष सँग ( गंग मेम जसरि हुन्छ न्याय दिएरै छाेडनु हाेला हिमालय सिस लाई )
@roshnayakha
@roshnayakha Жыл бұрын
Xixixix hamro Nepal ko kanun j gar6 sabhai poisa hunewala chor daka ko Lagi matra rahe6.bichare hami jasto garib kaha Jane 😢 ganga sis plz help for her
@rajeshbohara9275
@rajeshbohara9275 Жыл бұрын
Love u didi..God bless your familys n friends n u.
@mamatarai5070
@mamatarai5070 Жыл бұрын
Lop you xema..good plase you😥😥😥😘😘😘😘
@sitaneupane5316
@sitaneupane5316 Жыл бұрын
यत्रो उमेर सम्म अनुसासन मा बसेकी अर्का की छोरी चेली मागेर लगेर केहीदिन खेलाएर अलपत्र पार्ने पापी लाइ तेसै न छाडनु जती समए लागे पनी लडनु होला तेसलाइ कारबाही हुनु नै पर्छ
@sanuthapa4825
@sanuthapa4825 Жыл бұрын
गगा मम्म यो दिदि लाई सहयोग गर्नु
@dolmasangtamang4254
@dolmasangtamang4254 Жыл бұрын
माया राईलाई संसदबाट निष्कासन गर्नुपर्छ ।
@sarachhetri4938
@sarachhetri4938 Жыл бұрын
Pls make more video with her I hope she will get justice
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
जे भएनी बहिनी ले नेया पाउनु परछ अरकाको चेलि सङग खेलवाड गरन मिल्दैन गंगा मेय्म सलाम छ
@lunarai1556
@lunarai1556 Жыл бұрын
पिडितलाई चाडो न्याय मिलोस त्यसलाई सजाय हुनुपर्छ 😍😍😍
@chemzongsanu
@chemzongsanu Жыл бұрын
गांगा म्याम यो केस लाई अन्त्य गरेर छोड्नु होला उहाँ पीडित हो भन्ने पक्क छ न्याय दिलाई दिनु होला है।
@kalpanathapamqgar1845
@kalpanathapamqgar1845 Жыл бұрын
नेपाल को कानुन पैसामा बिक्दो रैछ कानुन त सबैमा बराबरी हुनुपर्ने 😥😥😥😥 ल पर्दाफास गर्नु पर्छ गङ्गा लामा जि
@user-cf8od1es7z
@user-cf8od1es7z Жыл бұрын
कठै मेरो देश अनि मेरो देश को नियम कानुन 😭😭
@kumarrana4131
@kumarrana4131 Жыл бұрын
हैन हो जुन भिडियो हेरेपनि त्यै आरजु राडिको पावर र पहुच कै कुरा आउँछ त🤔🤔 बुढानिलकण्ठ को हाउजिङ, देखि नानाथरी मा त्यस्कै नाम आउँछ। नराम्रो धन्दामा त यसले देशै सखाप पार्ने भै 😠😠😠😠😠
@roshnayakha
@roshnayakha Жыл бұрын
Ganga sis plz help gardinu hola😢🙏
@bhimghising3523
@bhimghising3523 Жыл бұрын
Thanks Ganga ji,
@pemagyurmeylama3678
@pemagyurmeylama3678 Жыл бұрын
Hi, dear mem help garnu hola 👍👍👍💯💯💯💯me from south India ♥️
@gummagar6172
@gummagar6172 11 ай бұрын
मेरै घरको छेउको घर पो रहेछ। पीडितले न्याय पाउनै पर्छ।
@shubhasmagar8417
@shubhasmagar8417 10 ай бұрын
महेश राई, माया राई, शेरे लठेब्रो र आर्जु महारानी लाई जाडो मिडियामा ल्याउनु पर्यो
@pushpagr5530
@pushpagr5530 Жыл бұрын
नेपाली समाजमा अपराध बिकृतिको फेशनले घर गाउँ कानुनक्षेत्र देशै अातँक तनावै झनझन बढदै गएकोछ, कठोर कानुन बनाएर हर क्षेत्रमा लागू गरि सुधारनँ जरुरिछ, नत्र यस्तै अराजकता चलिरहन्छ, चलेकैपनिछ,धैय र सघषँ गदै रहनुहोला, कुनैदिन टुङगो लाग्नेछ
@kopilalama2744
@kopilalama2744 Жыл бұрын
कानुन नै बिकेपछि जनताकाे हालत यस्तै हाे दुख लाग्छ यस्ताे कुरा देख्दा सुन्दा
@sajanmagar1698
@sajanmagar1698 Жыл бұрын
Justice for dd❤️❤️
@ambikashrestha2892
@ambikashrestha2892 Жыл бұрын
लौ हैं गंगा बैनी न्याहे जसरी भए पनि दिनुहोस हैं
@bijayadevijabegu3506
@bijayadevijabegu3506 5 ай бұрын
यी परिवार नै दम्भ राख्न नसक्ने खुन नउम्लिने मान्छेहरू रहेछन म त यो कुरा सुनेर खुन उम्लिसक्यो
@manishapardhan9817
@manishapardhan9817 3 ай бұрын
Sis I love you di this video so good 💯 good videos ❤❤❤I like this video
@bijoyrai8717
@bijoyrai8717 Жыл бұрын
The culprit deserves to pay the high price.
@mespangrai5240
@mespangrai5240 Жыл бұрын
Yes, he deserves severe punishment
@dipendrarai4503
@dipendrarai4503 Жыл бұрын
OMG हाम्रो प्रेम रिवुसाल बाबा पनि पो होईसिन्छ रहेछ सेवाङमी बाबा जय प्रेम अनि चेली ज्यु हरुमा पनि 🙏 मिडियामा आईसक्नु भएको छ अब गलत मान्छे अवस्य झुक्नुपर्छ राजनीतिको खोल ओढेर कसैको जीवनसंग खेलवाड गर्ने नालायक हरुलाई नछाड्नु होला। गँगा बहिनीको हरेक भिडियो हेर्ने गर्छु GoodTV मार्फत धेरैले न्याय पाउनु भएको छन आसा छ यो case लाई अन्तिम रुप दिनुहुनेछ
@jeevanRai-yu1te
@jeevanRai-yu1te 8 ай бұрын
सोझो रुख लाई सबैले कात्छन छानीछानी
@lumoli4181
@lumoli4181 Жыл бұрын
न्याय दिलाउनु उहाँ लाई Ganga sister 🙏🙏🙏
@globaldatacenter5408
@globaldatacenter5408 Жыл бұрын
Himalaya sister le nyaye paaunu parxa.. tyo gaupalilka pramukh tyo Mahes Rai vanne laai kada bhanda kada karwaai hoss... yesari nai chhodne ho vane..sabai cheli ko ghar barbaat hunxa.. sabaile le saath dinu parxa Himalaya sister laai...
@hdhdhd6585
@hdhdhd6585 Жыл бұрын
100% sahi
@indrathapa5256
@indrathapa5256 Жыл бұрын
जसरी पिडित चेलीले न्याय पाउन् यो ग्राण्ड डिजाइन हो
@lalitagurung3108
@lalitagurung3108 Жыл бұрын
गगा बैनी को रहेछ नाम सबै पाउन फसाउने कागेस को को रहेछ हामी पनी केही सहयोग गर्नु सकीछ
@bhojpureraikanchha4440
@bhojpureraikanchha4440 Жыл бұрын
Yo fatahalai karbahi hunu paryo dherai vo natak netaharuko sojhasajhalai bihe gardai xodneharulai
@indrakumarrai8586
@indrakumarrai8586 Жыл бұрын
नेपाल को कानुन दैब ले जानुन मा टोक्ने पीडित ले न्याय पाउनु् पर्छ
@kr7568
@kr7568 Жыл бұрын
Exactly!
@tagerasanwa8978
@tagerasanwa8978 Жыл бұрын
हैत पैसा र पावरले मात्तेका पिसाचहरुले गर्दा पृथ्वी बस्न लायक नरहनेभो ।यत्ती सजिल्यै कसरी अर्काको जिन्दगीसँग खेल्न सकेको होला ?यसैभएन उसै भएन भने भौतिक कार्वाही गर्दानी हुन्छ हजुर ।
@bijayakhanal5075
@bijayakhanal5075 5 ай бұрын
मैले त अहिले मात्र यो हेर्ने मौका पाए। यो केशको नतिजा के भयो होला? उत्सुकता लागिरहेकोछ। कसैलाइ जानकारी छभने कमेन्टमा लेखिदिनु होला। अथवा गंगा मेमलेनै जानकारी गराइदिनु भए बेशहुने थियो। यतिबेला त धेरै परिबर्तन भइसकेको। रवि लामीछाने गृहमन्त्री भएपश्चात रणचण्डाल्नी दुष्ट आरजु राणा लगायत भ्रष्टहरु धमाघम जेलजाने बाताबरण बन्दैछ। यो देशका पूर्व प्रमन्त्री जति सबैलाइ खोरमा नजाकिकन यो देशबाट अन्याय निमिट्यान्न हुदैन। त्यो गॅाउ पालिकाको अध्यक्ष भनाउदो दुष्ट/पापी व्यक्ति र मायॅा जस्ति नखरमाउली ठगहरुको पर्दाफास हुनैपर्छ!
@user-tf6mg9bx6f
@user-tf6mg9bx6f 10 ай бұрын
बहिनीलाई निया मिलोस महिला सङ कता छ धेरै दुःखद।
@youbrajkhadka6047
@youbrajkhadka6047 Жыл бұрын
एउटा ठुलो पार्टीको नेता भएर यस्तो ??? राईको पनि बदनाम यस्तालाई नेता मान्ने जनताको बदनाम। गतिलो मान्छे हौ भने यो बहिनीलाई न्याय देउ नेता अन्ततोगत्वा तिमी उम्केर हिडे पनि एउटा महिला हिम्स्रक अपराधी नै ठहरिने छौ।
@shetalrai3220
@shetalrai3220 Жыл бұрын
Aru ko Photo zoom garera show garnu hunxa Mahesh Rai ko kina nagarnu vako.ava aru ko jasto waha pitrid dd Lai ninai dilaunu hunxa Ganga dd .ki yo nai last Ani first video hunexa
@narayanthapa9078
@narayanthapa9078 Жыл бұрын
Thank you Ganga ji ❤
@sukrajthoklen5958
@sukrajthoklen5958 Жыл бұрын
पैसावाल श्रीमान खज्दा र जाेई खाेज्द यस्तै हुन्छ है चेलीहरुहाे बरु गरिग केटा किना नहाेस गरिखानेलाई राेज्नुहाेस । अब के गर्छाैं त चेली जिन्दगी नै लथालिङ्ग भयाे
@bhojpuregaulechannel3228
@bhojpuregaulechannel3228 Жыл бұрын
न्याय अबस्य पाउनु पर्छ बैनिले
@dulpun100
@dulpun100 Жыл бұрын
महिला वा पुरुष कसैलाई लाचार बनाउनु हुदैन नत्र मान्छे ले जे पनि गर्ना सक्छ । हे मानव ! एक दिन सबैले यो सन्सार छोडेर जानुपर्छ , कसैलाई न रुवाउनु होला नत्र पछि एक दिन आफै रुनु पर्छ ।
@aaretamagar4236
@aaretamagar4236 Жыл бұрын
Ganga dd tyo mancha lai public ma lyaunu parcha 🙏🙏
@gunarajrai1554
@gunarajrai1554 Жыл бұрын
अब पाउनु पर्ने हक मिल्नु पर्छ र डिभोर्स गरेर बस्दा राम्रो हुन्छ त्यो मान्छे सङ्ग बस्नु भयो भने भोलि ठूलो घटना घट्न सक्छ त्यही भएर पहिला नै बिचार गर्नु होला।
@sarachhetri4938
@sarachhetri4938 Жыл бұрын
Didi katii maya lagyooo
@ramaranabhat6315
@ramaranabhat6315 Жыл бұрын
Kati maya lagdi
@radhika-Nachhiringgrg
@radhika-Nachhiringgrg Жыл бұрын
पीडित म भन्दा अलि दिदी नै हुनुहुदो रहेछ उहाँ दिदी हेर्दा शिक्षित शभ्य राम्रो परिवारको देखिनु हुन्छ यसरी धुमधाम आप्नो रितिरिवाज अनुसार बिबाह गर्दा त यो हाल बनाउछ भने झनै सोझोसिदा दिदिबहिनीलाई यो पापी पुरुषहरु कति पीडा देला plzz गङ्गा बहिनी लगाएत सबैले त्यस्ता पातकीलाई सार्वजनिक गरेर कारबाही गराउनु पर्छ
@sonampalzom6140
@sonampalzom6140 Жыл бұрын
omg, what tipe of man, sajai denu parxa
@devitamang6707
@devitamang6707 10 ай бұрын
सुन्नुमा मात्र हैन, पैसा रपावरको धाक हो यो।
@saritarai3585
@saritarai3585 Жыл бұрын
Eaa nana kanxi lu bihe nagarne vanera baseko manxe hunuhudo rahexa bithama man chenj garera bikrexa nana m pani bihe nagarne vanera nai baseko ho mero mama papa ko aklo xuri ho nana lu hajur ko xittai nyha miloss hai 🙏🏼😍
@devitamang6707
@devitamang6707 10 ай бұрын
कहि नभाको नेत्रृ रैछे माया भनाउदि
@gudduthapa530
@gudduthapa530 Жыл бұрын
Sahi ho
@minarai3535
@minarai3535 Жыл бұрын
Ajhai aru media ni interview dinu paryo piditle dherai vanda dherai papi ra aparadhilai jiudai sadak aagho lagaya huncha kanunle nachune aparadhilai yo samaj ma basna rahan dinu hudaina
@kamalalimbu9745
@kamalalimbu9745 Жыл бұрын
Kasto kura garnu hunxa ho ganga mam le teti prasta sodhnu vako xa ta tapaiko baini lai bihe garera testo bijok parnu chai kei paile tapai haru ris ebi xa ki vanne kura ho
@devitamang6707
@devitamang6707 10 ай бұрын
राजेन्द्र दाजुको बहिनि जस्तोले त यसरि धोकाखानु पर्यो भने सामान्य चेलिहरुले ल कहा गएर बोल्ने?
@bimalalama6702
@bimalalama6702 Жыл бұрын
Malai ta teo police dekhera po riss uthyo
@asmitapokhrel9577
@asmitapokhrel9577 Жыл бұрын
Naya dailinu ganga mam
@ranjeetapandey1678
@ranjeetapandey1678 Жыл бұрын
Oh god 😭😭
@shanbhaikirat3982
@shanbhaikirat3982 Жыл бұрын
justice for Himalaya Rai Cheli !!
@roshnayakha
@roshnayakha Жыл бұрын
😢😢😢
@devitamang6707
@devitamang6707 10 ай бұрын
अन्तर्राष्ट्रिय कानुनमा पनि जानुपर्छ।
@kamalalimbu9745
@kamalalimbu9745 Жыл бұрын
Ufff ganga mam le sodhnu vayeko question ko answer dinus na k tyo mahesh vanne sanga chai tapai haru ko ris ebi thiyo ki vanne kura ho
@limbumaya
@limbumaya Жыл бұрын
Bichara kati ramro kura garnu vako yo didi sarai vagmani huncha hi paxi😢
@sushilapun2422
@sushilapun2422 Жыл бұрын
बिचरा यो बहिनी ले न्याय पाउनु पर्छ gangaa सिस🙏🙏🙏
@songdomashepa1690
@songdomashepa1690 Жыл бұрын
Ab ganga ko pachi janta uthnu pro testo party sarty dirty
@sasishahi7192
@sasishahi7192 Жыл бұрын
चुनाब अगाडी निकाल्नु पर्थ्यो ।केही छैन न्याय मिल्छ
@jhamakthing10
@jhamakthing10 Жыл бұрын
घरकोन घाटको भन्नु मिल्दैन, केहिपनि भाकोछैन फोटोहरु प्रसस्तै रहेछ त्योनै प्रमान भैहाल्यो। अब मुद्दा हाल्ने र आफ्नो भाग लिने। अनि कानुन छभने त्यसलाई कारबाही हुनु पर्छ।
@kamalalimbu9745
@kamalalimbu9745 Жыл бұрын
न्याय दिनु होला पिलिज उहालाई
@sdhakal100
@sdhakal100 Жыл бұрын
Bichara hamrro desh kanun
@user-tg2cy3hi8y
@user-tg2cy3hi8y 5 ай бұрын
घन्टाको किराँत सस्कार यत्रोकोको किरासस्कारको इज्जत छ? र अरुलाई इज्जत गर्छ भाडाको खच्चडगधाहा गधाहिहरुले किराँत त मा त्यस्तो सभ्य सस्केइतिभए अरुको ईज्जत्त सम्मान गरिहाल्छ नि
@prajulsunam6420
@prajulsunam6420 Жыл бұрын
2गतेबिबाहागरृकाेभय किन13गतेमाकिनमागनगयाेत बुढिलेकेहेरितमागिमागिबिबाहभैरादा केहेरपतयाेहन्रेटगलतहाेगगाबैनि
@lisarashrees7241
@lisarashrees7241 Жыл бұрын
कानुन भनेर कानुन्को पछि नलाग्नुस अब किराँती हरु येक भएर त्येस्लाइ टुडिखेलमा लगेर छाला काडेर नास्पतिकाे रुखमा टासिदिनुस अनि मात्रै ठिकठेगानमा अाउछ।
@raipusta2606
@raipusta2606 Жыл бұрын
के भयो होला यो कान्ड न्याय मरेको यो देस्को रियल घट्ना अरु बुज्नु पाय हुन्थ्यो?
@neharai271
@neharai271 Жыл бұрын
Sarei sojho Rai prexa hoit vyna asri aaba midybta ksri hunxa kanunko dyrama pugneiprxa help ganga sister
@reenaxntl9377
@reenaxntl9377 Жыл бұрын
Kam haru ramro sanga dilaunu hunxa maile dherai video haru heri rahanxu ganga sis ko nbr pauna pzz sis
The Joker kisses Harley Quinn underwater!#Harley Quinn #joker
00:49
Harley Quinn with the Joker
Рет қаралды 41 МЛН
小丑和白天使的比试。#天使 #小丑 #超人不会飞
00:51
超人不会飞
Рет қаралды 34 МЛН
Underwater Challenge 😱
00:37
Topper Guild
Рет қаралды 47 МЛН
The Joker kisses Harley Quinn underwater!#Harley Quinn #joker
00:49
Harley Quinn with the Joker
Рет қаралды 41 МЛН