No video

Gorkha Palace | Mungling to Gorkha Ride | Historical Place of Nepal | Prithvi Narayan Shah History

  Рет қаралды 1,865,124

PURVI BLUES

PURVI BLUES

Күн бұрын

Gorkha is a main historical site of Nepal. Here lies a museum and Gorkha palace.
Check our other interesting videos
Taplejung Pathivara Darshan
► • ठूलो पाथीभरा आफै गए जत...
Bhojpur Beautiful Place
► • Bhojpur Nepal, Tyamke ...
Mustang & Pokhara Beautiful Scene
► • || Village Beyond Hima...
Places visited
Mungling
Trishuli River
Bridge
Abu Khaireni
Marsyangdi River
Daraudi River
Way to Gorkha
Gorkha Bajar
Gorkha Buspark
Barpak
Gorkha Museum
Gorkha Palace
Prithvi Narayan Shah
Prithivi
Narayan
Shah
Birth
Gorakhkali mandir
Gorakh Kali Temple

Пікірлер: 1 500
@everythingrandom5748
@everythingrandom5748 4 жыл бұрын
Sarai ramro channel xa. Sabai Nepali le support garnu paryo. At least arko barsa samma ma 2 million subscribers pugos vanne mero suvakamana.
@mahendrashahi2505
@mahendrashahi2505 4 жыл бұрын
good sir
@AppleMediaOfficial
@AppleMediaOfficial 4 жыл бұрын
सक्दो जानकारी र दृश्य आम देशबासी लाई दिनु भएकोमा धन्यवाद तर पनि "Father of Nation" लाई सम्बोधन गर्ने तुच्छ शैलीले तपाईंको डकुमेन्ट्री एकदमै तल्लो स्तरमा सिमित रहेको छ ।
@rajeshrouniyar8952
@rajeshrouniyar8952 3 жыл бұрын
Jbbvbjbhgbn
@rajeshrouniyar8952
@rajeshrouniyar8952 3 жыл бұрын
@@mahendrashahi2505 m7hthkdg8hfbnbbu
@rajeshrouniyar8952
@rajeshrouniyar8952 3 жыл бұрын
Bbn@@mahendrashahi2505
@purangurung6275
@purangurung6275 2 жыл бұрын
छरिएर रहेको 2200/2400/ राज्यलाई एउटा सिंगो देश नेपाल अंग्रेज हरु संग लडेर बिर गति प्राप्त गरेको हाम्रो महान पुर्खा पृथिवी नारायण साहलाई उ आज नरहेपनि उसको बहादुरीलाई हामीले कैलेपनि बिर्सने छैनौ.. जय गोर्खाली..
@user-pm5tq2wo1z
@user-pm5tq2wo1z 3 жыл бұрын
हाम्रो रास्ट्रपिता पृथ्वीनारायण शाह ज्यु को सधै भरी जय जय होस जय गोरखा जय हिन्दु जय नेपाल
@PrabeshRokaya-yh4bq
@PrabeshRokaya-yh4bq 24 күн бұрын
रास्ट्र निर्माता हुन रास्ट्रपिता त राजा त्रिभुवन हुन❤
@pratimagiri4459
@pratimagiri4459 2 жыл бұрын
अति सुन्दर गोर्खादरबार आफु नगए पनि गए झै लाग्यो धेरै धन्यवाद भाइलाइ 🙏🙏
@megraj9892
@megraj9892 4 жыл бұрын
इतिहास को विवरण जानकारी गराउनु भएको मा धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹
@chandrakafle906
@chandrakafle906 3 жыл бұрын
गर्व लाग्छ नेपाली हुनु मा हाम्रा पुर्खा हरू प्रती सम्मान 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Shahdeepak266
@Shahdeepak266 4 жыл бұрын
गाेर्खा जिल्लाकाे छिमेकी जिल्ला लम्जुङ्गकाे बासिन्दा भए पनि गाेर्खा पुगेर राष्ट्रनिर्माताले बनाउनु भएकाे गाेर्खा दरबार र संग्रहालय हेर्न समेत नसके काे अबस्थामा याे भिडियो हेरेर धेरै कुराहरू देख्न पाईयाे धेरै खुशी लाग्याे धेरै धेरै धन्यबाद छ।
@bipinaryal1555
@bipinaryal1555 4 жыл бұрын
निकै राम्रो प्रस्तुति दाजू । हाम्रो धर्म, संस्कृती, इतिहास, गौरब तथा अस्तित्व संग जोडिएको हाम्रो राष्ट्रिय सम्पदा । नेपाल, नेपाली पहिचान तथा हाम्रो मौलिकता जोगाउने राष्ट्र नायक श्री ५ महाराज धिराज पृथ्वी नारायण शाहा देव लाई हृदयबाट सलाम ।
@nirajanthapamagar6544
@nirajanthapamagar6544 4 жыл бұрын
धन्यवाद सचिन जि,हाम्रो गोरखाको बारेमा यति राम्रो जानकारिमुलक भिडियो बनाइ दिनु भएकोमा । यो गोर्खालि को तर्फबाट सलाम❤️❤️❤️❤️❤️
@dinesh_parajuli
@dinesh_parajuli 5 жыл бұрын
फेरि एकपटक सिर झुकाएर सम्मान गर्दछु महान पुर्खालाई 🙇‍
@gaminglife5578
@gaminglife5578 3 жыл бұрын
Hlo mo aaile 2021 ma herdaixu
@bijoybaruah5220
@bijoybaruah5220 2 жыл бұрын
@@gaminglife5578 bIJoy
@bijoybaruah5220
@bijoybaruah5220 2 жыл бұрын
BiJOY BARUAH Sarbaibondha.P.O.JORHAT.ASSAM.BYPASS.J.B.ROAD.
@Dandabhatta
@Dandabhatta 2 жыл бұрын
होर दिनेश सर्😍 well come
@dilipchhetri3387
@dilipchhetri3387 Жыл бұрын
India Darjeeling bat. Great salute ancestor.
@om45596
@om45596 2 жыл бұрын
स्कुल पढ्ने बेलामा इतिहासमा पडेको मात्र थिय यो ठाँउमा पुग्न न सकेनी भिडियो हेरेर मन सान्ती भयो हजुरलाई धन्यवाद है भिडियो बनायर हरेक मानिसको सामु पुराइदिनु भयो जै नेपाल
@milankc1678
@milankc1678 3 жыл бұрын
म भारत को चेन्नई बाट हेर्दै छु यो भिडियो लाई
@rajintamang3973
@rajintamang3973 3 жыл бұрын
गोरखा नेपाल ❤️ २०७७ फागुन २० 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@diliprai2545
@diliprai2545 4 жыл бұрын
गोर्खा दरवार सुनेको थिए आज हेर्न पनि पाईयो धन्यवाद है भाई हजुरलाई तपाईको भिडियो हेर्दा सारै आनन्द लाग्छ
@kanchaghale4366
@kanchaghale4366 4 жыл бұрын
B
@izackmagar5979
@izackmagar5979 2 жыл бұрын
My village I miss my gorkha 🥺🥺
@shravankumaryadav1446
@shravankumaryadav1446 3 жыл бұрын
भारतको पानीपत हरियाणा बाट हेर्दैछू घर त मेरो महोत्तरी जिल्ला हो
@rajubikramchamlinglibrary8087
@rajubikramchamlinglibrary8087 3 жыл бұрын
धन्यवाद, १. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं । २. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ । ३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नमन् छ ।
@AvishekLamaOfficial
@AvishekLamaOfficial 3 жыл бұрын
Purvi Bluesको अहिले सम्म कुनै पनि भाग हेर्न छुटेको छैन सचिन सर । हजुरको भिडियोहरुले सारै मन छुन्छ।धेरै खुशी लाग्छ।मनै आनन्द भएर आउँछ।हेर्दा । अब आउने दिनहरुमा मेरो गाउँ काभ्रे नमोबुद्धको पनि भिडियो बनाउन मेरो हृदय देखि अनुरोध छ । सचिन सरलाई 🙏❤️💕👌
@bishnudulal6782
@bishnudulal6782 5 жыл бұрын
ऐतिहासिक बिवरणकाे जानकारी गराउनु भएकोमा धन्यवाद ।
@manbahadur7814
@manbahadur7814 5 жыл бұрын
धन्यवाद सर म साउदी बात हेर्दै कति गर्वले छाती चौडा भयो जति गरिबी अभावले भरिएको भयपनी मलाई नेपाली गोर्खाली भएकोमा गर्व छ रास्त्रपिता भएको ले आजा नेपाली छौ साउदी पनि राजा भएको देश हो राजाको हाम्रो देश लाई पनि जरुरी छ उबेला पनि कति सान्दर्भिक चिजबिज जीवितै छन नेताले बेच्छन् उनलाई हेर्न नदिनु हाम्रो गौरव जय गोर्खाली !
@toyanneupane1576
@toyanneupane1576 4 жыл бұрын
असाध्यै राम्रो लाग्यो ,असाध्यै खुशी लाग्यो नेपाल् को इतिहास अनि मेरो जन्मभूमि गोर्खा को भिडियो हेर्नु पाउदा सचिन सर । भिडियो बनाउदा श्रावण भदौ देखी कात्तिक मङ्सिर सम्म राम्रो हुन्छ होला किनकि चारैतिर हरियाली राम्रो वातावरण देख्न सकिन्छ अरु ठाँउको भिडियो हेरि गोर्खाको भिडियो राम्रोसँग बनेको जस्तो लागेन , तर गोर्खा पनि आउनुभएको रहेछ खुशी लाग्यो धेरै धेरै धन्यवाद हजुरलाई
@bhimlalpaudel4454
@bhimlalpaudel4454 4 жыл бұрын
तपाईंहरुको भिडियो म हेरिरहन्छु। राम्रो लाग्छ। यो ठाउँमा म २०४५ सालमा पुगेको थिएँ। हाल अमेरिकाबाट हेर्दैछु। धन्यबाद।
@Sotang_13
@Sotang_13 5 жыл бұрын
I am watching from Sikkim jai Nepal 🇳🇵
@ranjanrai4077
@ranjanrai4077 5 жыл бұрын
Nice brief history of King Prithivi Narayan Saha . Founder of Nepal .
@kabirajrai9386
@kabirajrai9386 4 жыл бұрын
Etihas Amar Huncha Are Ra Nai Sunnu Ani Dhekhanu Payeko Chau.Prithvi Narayan Shahale Gardha Aaja Sundhr Nepal Cha Ani Saman,Salut Cha.Video Ra Jankari Parti Thanks Brother.
@gopaldangi6209
@gopaldangi6209 2 жыл бұрын
नेपालका हरेक कुना,कुनामा पृथ्वीनारायण शाहाकाे मुर्ती राखिनुपर्छ ,, राष्ट्रपीताकाे सम्मान गरौ ।
@nabinranamagar2695
@nabinranamagar2695 5 жыл бұрын
सात बर्ष भाको थियो गोर्खा दरबार नगएको आज गैइयो...दाजु को Video हेरेर thanks pruviblues team
@irenerasaily7539
@irenerasaily7539 3 жыл бұрын
Excellent much appreciated from GIRISH ,Kalimpong(India) hoping to visit one day.
@anupchhetri5411
@anupchhetri5411 4 жыл бұрын
Good bro astai gorkhali itihas ko vidios haru aru pani banaunu hola.. hami gorkhali history parna napaye pani parna janna dherai mon lagcha..mo sadai hajur ko vedio herchu... lots of love 4m Assam ...
@kesharkhadkapunwar2029
@kesharkhadkapunwar2029 5 жыл бұрын
रास्ट्रनिर्माता बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाह देव अमर रहुन !!! जय नेपाल !!!
@harkabahadutroka8131
@harkabahadutroka8131 3 жыл бұрын
Dargeeling bata best mundir huru drisa hirna payu
@kesharkhadkapunwar2029
@kesharkhadkapunwar2029 3 жыл бұрын
@@harkabahadutroka8131 नमस्कार भाइ 👏🌹🙏
@ananrai4373
@ananrai4373 3 жыл бұрын
Nepali Bible
@kesharkhadkapunwar2029
@kesharkhadkapunwar2029 3 жыл бұрын
@@ananrai4373 श्री मदभागवत-गीता !!!
@herodanger4782
@herodanger4782 3 жыл бұрын
Saranathi janmara murdabad
@ranjansapkota4020
@ranjansapkota4020 4 жыл бұрын
खुसी😊 लाग्यो पुन: गोरखा दरबार र संग्रहालय देख्न पाएकोमा🌹🌹 ..... धन्यवाद 🙏
@milanbhattarai1273
@milanbhattarai1273 4 жыл бұрын
ताईंहरुलाई धेरै धेरै धन्यबाद हाम्रो गोरखा जानु भएको मा....
@kathmandukhaldo5917
@kathmandukhaldo5917 3 жыл бұрын
धेरै राम्रो काम ! इतिहास चिनाउने काम ! आफै गए झै लाग्यो हजुर ! धन्यवाद !🙏🙏🙏
@migg2304
@migg2304 2 жыл бұрын
I am from Gorkha but never knew this much or seen this much about my own land... really 👍 ....everyweekend we spend our leisure time atleast watching one of ur blogs and alsomake our kids watch too ....keep a good work lots appreciation from 🇬🇧
@rohitbattrai5970
@rohitbattrai5970 5 жыл бұрын
Love it from Myanmar
@dipjyotithapa6848
@dipjyotithapa6848 2 жыл бұрын
हाम्रो गोर्खा प्यारो गोर्खा 🇳🇵 Thankyou for visiting Gorkha and making such a wonderful vedio.😍
@LKG121
@LKG121 5 ай бұрын
हाम्रो देश का आदरणीय जनता धेरै राम्र र अनुसाशित छान मेरा साना साथी श्री 7 हिमांशु बीर बिक्रम शाह को भणाई होईबकसिंछा
@chitrakarki5812
@chitrakarki5812 4 жыл бұрын
प्रस्तोताको मननीय प्रस्तुती, नेपाल अधिराज्यको सबै भन्दा उत्कृष्ट स्थल। मलाई मन पर्ने ठाउँ।मैले २०३९ सालमा त्यहा गएको थिए।
@salikbhandari5741
@salikbhandari5741 5 жыл бұрын
भिडियो मार्फत धेरै जानकारि दिनुभएकोमा धेरै धेरै धन्यवाद जजुर लाई भिडियो स्पस्ट र प्रस्तुतिकण पनि राम्रो छ ।
@Chefgopalsunar2023
@Chefgopalsunar2023 5 жыл бұрын
I am form India My bron district gorkha,I lv gorkha...thank for upload this video.
@arandomguy6960
@arandomguy6960 4 жыл бұрын
Then you are from nepal
@gurungshyam
@gurungshyam Жыл бұрын
म यो भिडियो पर्देस हङ्कङ्बाट रमाइलो मानि हेर्दैछु, तपाइको यो भन्दा दुइ वटा भिडियो घान्द्रुक र गुल्मिको पनि सार्है रमाइलो सङ हेरेर कमेण्ट पनि गरेको छु ।धन्यबाद !
@puspachand701
@puspachand701 4 жыл бұрын
Thanku Purvi News we Love Greater National Father King Pirthivi Naryan Shah Live our Heart Sun moon save we Remember every Minute! Jaya Des Jaya Nares Jaya hindu Adhirajya Jaya Rastabad!
@shantikhanal4576
@shantikhanal4576 5 жыл бұрын
कठै येतिका सङ्रहालय राम्ररी सङ्रह गरि राख्न सक्नु साह बन्सको ठूलो गुन छ हामी नेपाली हरुका लागि। जय शाह बंश ।
@sunangsubba948
@sunangsubba948 4 жыл бұрын
जय नेपाल धन्यवाद छ यहाँ लाई जान्कारी गराउनु भएकोमा
@tekrajhamal7323
@tekrajhamal7323 2 жыл бұрын
🌸🙏🇳🇵🌸 जय नेपाल। नेपाल गन्ज बाट । धेरै राम्रो लाग्यो राजदरबार॥💞
@bindasgyanugcofficial2727
@bindasgyanugcofficial2727 2 жыл бұрын
म सधै हेर्ने गर्छु अती मन पर्छ भारत देखी
@mr.traveller3341
@mr.traveller3341 4 жыл бұрын
This is the real Gorkha of Nepal from where Gorkhali army marched on.... Jay Nepal 🇳🇵🇳🇵🇳🇵
@lookintomyeyes-bn2td
@lookintomyeyes-bn2td 3 жыл бұрын
True
@taragautam4982
@taragautam4982 Жыл бұрын
@@lookintomyeyes-bn2td ⁸8
@chitrabahaduroli3982
@chitrabahaduroli3982 5 жыл бұрын
Jaya Nepal Im proud to being Nepalise &Gorkha
@sweta2984
@sweta2984 Жыл бұрын
Nepalese
@bkr8662
@bkr8662 4 жыл бұрын
Video banayero Nepalko barema dherai Gyan hasil vayeko chha bahut ramro kam, aru naya prayas jari rakhnu hola, India Assam.
@susmiee2098
@susmiee2098 4 жыл бұрын
गोरखा दरबार को सेरोफेरो यति मात्र चाहिँ होइन, main दरबार मात्र हो यो। दाइको धेरै vlog हरु हेरे सबै राम्रो लग्यो। तर, गोरखा दरबारसङ्ग जोडिएको धेरै सुन्दर स्थानहरु जुन त्यहि नै थिए र इतिहासमा धेरै महत्वपूर्ण पनि थिए तिनिहरु यो video मा नदेख्दा धेरै दु:ख पनि लाग्यो।गोरखा दरबारसङ जोडिएको भाग यति मात्र नभइ अझ धेरै छ। यस्को सेरोफेरो अझ धेरै मनमोहन छ, त्यहाको प्राकृतिक दृश्यलाई र अन्य मन्दिरहरु र दरबारको अन्य भागहरुलाइ पनि अन्य जिल्लाको video हरुमा जस्तै पुर्ण रुपमा समेटेर बनाइदिनु भएको भए अझ आभारी हुने थिए। खैर, कोहि गोरखा आउन चाहानुहुन्छ भने दरबार को सेरोफेरो पुर्ण रुपमा समेटिएको video र photo हरु हेरेर आउनु होला.. तेस्ले तपाइहरुमा उत्साह धेरै थपिने छ।🙏🙏🙏
@suginami123
@suginami123 4 жыл бұрын
In love with the design of the building. Looks really well maintained. I hope that kind of wood carving continues to be admired.
@karishmamoktan4126
@karishmamoktan4126 2 жыл бұрын
PORT
@RitaRita-hp5kk
@RitaRita-hp5kk 4 жыл бұрын
Wow hamro Nepal kasto ramro xaha I like you jay Nepal 😍😍😍😍😍😍
@kamalthulung7749
@kamalthulung7749 4 жыл бұрын
पूर्वी blues lai धेरै धेरै धन्यबाद छ ।गोर्खा दरवार हेर्न पाइयो ।आनन्द पाइयो ।कमल थुलुङ Dalsingpara Alipurduar ,W B India
@prembohara3692
@prembohara3692 4 жыл бұрын
Thanks for updating
@sonukhanal10
@sonukhanal10 3 жыл бұрын
Ekdam ramro thaun hijo gorkha ghumera aako💖🇳🇵 ramailo yatra.
@gorkhacamper9749
@gorkhacamper9749 4 жыл бұрын
"बली दिएर इस्वर कैले खुशी हुदैनन्" मान छुयो सर ।
@hatakekakashi3336
@hatakekakashi3336 4 жыл бұрын
जय गाेरखा दरबार 🌼🏵️🌻🌼🏵️🌸पिृथिबि नारायण शाहा 🌼🌻🏵️कि जय हामाे् ईतिहास 🌼🌻🏵️कया रामाे् रहेछ
@L.S.G.ThapaMagar9276
@L.S.G.ThapaMagar9276 4 жыл бұрын
attyanta sundar video ra sundar..gyanvardhak biwaran.... ma pani Gorkha Darbar gayeko thiye 2047 sal prajantra aayeko bela ma. purano yad taja bhayo..Dhannyawad...
@user-yi1uc5ds1g
@user-yi1uc5ds1g 5 жыл бұрын
हामी नेपाली को गौरव खोर्खा दरबार अनि हामी सम्पुर्ण नेपाली का पिता पृथ्वीनारायण शाह साच्चै भन्नू पर्दा कति माहान हुहुन्छ भिडियो को लागि धन्यवाद भित्र सबै देख्न पाइदियको भय झन राम्रो हुने थियोे
@suktsheringlepcha3733
@suktsheringlepcha3733 5 жыл бұрын
I like to visit Nepal, very interesting historical sites needs some preservation work, Nepal Government should spend huge amount to preserve this.
@ramlaxaman3905
@ramlaxaman3905 5 жыл бұрын
Wow
@subasth7334
@subasth7334 4 жыл бұрын
Ho ho
@yambahadur6670
@yambahadur6670 2 жыл бұрын
aatti sundar dirxya 🏔️🎄🍓🌹🕊️🥀🇳🇵🙏🕊️🕊️
@sarubhatta5647
@sarubhatta5647 4 жыл бұрын
I am watching from Belgium 🇧🇪.
@tilakchhetri5346
@tilakchhetri5346 4 жыл бұрын
I am watching from Malangwa, Sarlahi.
@reshamkumal4487
@reshamkumal4487 5 жыл бұрын
हाम्रोदेस नेपाल एकिकारण गर्नु भएको पृथ्वीनारायण साह ले एकीकरण गर्नु भएको एति सानू हाम्रो देश नेपाललाई बेची बेची सक्किन लाग्यो देशलाई बचाउन पार्‍यो
@kamalkerung6151
@kamalkerung6151 4 жыл бұрын
Japna bat...
@bikasgrg89
@bikasgrg89 4 жыл бұрын
Sahi kuro vannu vo hjr le government doesn't strong
@RohitLN955Restrobanquet
@RohitLN955Restrobanquet 4 жыл бұрын
Ma pni hijo asti pailo choti Gorkha puge😁 mero life Ko long tour and dherai beautiful moments rahyo..dherai man paryo garkha....
@shivaadhikari7736
@shivaadhikari7736 2 жыл бұрын
Love from Assam India 🇮🇳🇮🇳🇮🇳my father bron is lauchibut village in Gorkha district ♥️♥️❤️❤️
@An_athiest_boy
@An_athiest_boy Жыл бұрын
My village is Gorkha and udayapur Gorkha is in nepal not in india
@bimalneupane7773
@bimalneupane7773 3 жыл бұрын
this is a best youtube channel for me, because it give us too much information and clear audio video. Thank you Sachin Dai keep it up.
@mohantrailor5516
@mohantrailor5516 5 жыл бұрын
मचाई देयरादुन देखीहेऱ्रदै दादा सुपर्र नाईस अतीराम्रो
@yugalysk3395
@yugalysk3395 4 жыл бұрын
India... Thanks for info!!!
@skgorkhali9474
@skgorkhali9474 4 жыл бұрын
गोरखा सङ्ग्राहलये र दरबार धेरै चोटि घुमियो। बार्पाक जाने बाटो मा पर्छ मेरो घर आज साउदिमा बसेर यो भिड्यो हेर्दा तेहि पुगे जस्तो अनुभूति भयो। thank you sir.
@humbhadursunar2863
@humbhadursunar2863 3 жыл бұрын
Gorkha durbar darsan gareu,kehi sansarka mahan sashakharu ko kathan gardai bharman samapann garnu bhayo ramro lagyo.Mahan prithivinarayan saha lai seernihuri naman.
@googlemaster3196
@googlemaster3196 3 жыл бұрын
Thank u brother... I was very inquisitive to see the place of our veer yodha purvaj n all... I lives in India (himachal pradesh) but our history was from nepal just migrated to india... Mujhe Bahut khushi huyi aaj apka video dekh kar Jisme apne purvaj the great Gorkha veer Sh. Prithvinarayan shah ji ke darbar ke darshan krva diye.hope to visit one day...dhereyi Ramro video chh daju bhai.. Lov u bro...jai maa Kali, aayo gorkhali!!!!
@potatoboi5780
@potatoboi5780 2 жыл бұрын
Baag dhoti
@budhimanbiswokarma6737
@budhimanbiswokarma6737 5 жыл бұрын
अहिले म खाडी देशको साउदि अराबिया बाट लाखौंलाख सलाम गर्दछु हाम्रो नेपालीको ईतिअास बचाउनु अनिवार्य छ मैले 2043सालमा पृथ्वीनारायण शाहकाे र गाेर्खाकाे ईतिहास पढ्ने थाेरै मात्र पढ्नु पाईयाे धेरै पढ्नु पाईयेन गरिबीको कारणबाट हामी नेपाली धेरै भाग्यमानी रहेछौं तर नेपाल सरकारले चासो दिएनन्
@user-cg3xe6wd5k
@user-cg3xe6wd5k 4 ай бұрын
शशागरेकाेछ कमेटगरेकाेछ अामेनपनिगरेकाेछ धननेबातदियेकाेछ मानछेकाे जनमा कलिकेहाे छलफल गरायइपाउ बदामान काल ❤❤❤
@rameshadhikari494
@rameshadhikari494 2 жыл бұрын
सुन्दर कर्म! धन्यबाद!!!
@tamanglaxuman6110
@tamanglaxuman6110 5 жыл бұрын
सारै राम्रो भिडियो बनाउनु भए छ हजुर हामिलाई हेर्ने पनि कति सजिलो , भिडियो बनाउने तरिका त यो पो हो त धेरै धेरै धन्यवाद हजुर, गोर्खा दर्बार बारे नजाने का नबुझेका रोचक कुरा हरु अँखा अगाडि देख्न हेर्न पाइयो 😍😍धेरै धेरै धन्यवाद
@winger_om
@winger_om 2 жыл бұрын
Xbox
@achyutaryal4269
@achyutaryal4269 5 жыл бұрын
अल्ली पहीलेनै जानुभएको रहेछ हजुरहरू। अहीले त त्यस छेउछाउको बाटो पनि पुरै पिच भै सक्यो र buspark मा त्यसरी bus parking गर्न मील्ने ठाऊॅ नै छैन। #thanksforsharing #mygorkhamypride
@swikritiandsubekshyadhunga7771
@swikritiandsubekshyadhunga7771 2 жыл бұрын
Finally khojeko vdo paiyo dherai danyabad
@takgurung2446
@takgurung2446 3 жыл бұрын
Hamro gorkha ramro gorkha.yekdam ramro lagyo afno thau ko video herna pauda.dhannebat hjur lai
@shresthahiralal
@shresthahiralal 5 жыл бұрын
Thank you for promoting of Gorkah Tourism.
@bhproduction5798
@bhproduction5798 5 жыл бұрын
From sikkim proud to be Gorkha✊✊
@An_athiest_boy
@An_athiest_boy Жыл бұрын
My d*ck this is my village not in Sikkim it is north west of Kathmandu
@sarmiladiyali607
@sarmiladiyali607 4 жыл бұрын
आहा सारै राम्रो मेरो देश wow मत कहिलेनी गको थिइन 😍😍 🇳🇵🇳🇵🇳🇵🇳🇵
@bobbysk1752
@bobbysk1752 3 жыл бұрын
Chin ji hajur m ati kher india ko new delhi bat dekhi ra chhu pearthibi narien shaha nepal ko aadhunik nirmata koti koti naman gard chhu hajur ko video sadhai dekh chhc thank bajhang pani jhanu gahi to mungla dekha nu aasha chh
@loklimbu1185
@loklimbu1185 5 жыл бұрын
भिडियो अति राम्रो लाग्यो , यस्तै राम्रो २ भिडियो हरु लिएर आउनु होला /धन्यवाद
@jabirmiya4907
@jabirmiya4907 4 жыл бұрын
गोर्खा भिजिट गर्नु भएको मा धन्यवाद !
@aitamitlepcha7891
@aitamitlepcha7891 3 жыл бұрын
watching from sikkim ❤️❤️
@binodpratel5582
@binodpratel5582 3 жыл бұрын
Thankyou म कतार बाट हेर्दै छू
@RamChandra-dc5ho
@RamChandra-dc5ho 4 жыл бұрын
जय नेपाल
@ganeshkumaryogi7209
@ganeshkumaryogi7209 4 жыл бұрын
जय जय काली जय जय गोरख महायोगी शिव अवतारी गुरू गोरखनाथ की जय हों
@nepalimannepalipan3273
@nepalimannepalipan3273 4 жыл бұрын
भिडियो धेरै राम्रो लाग्यो अझै यस्तो राम्रो इतिहासिक कुरा हेर्न पायोस।शुभकामना छ ,तर
@jitendrabasnet738
@jitendrabasnet738 3 жыл бұрын
आज भन्दा करिब 12 बर्ष अगाडी 2065 तिर घुमेको यो ठाउँ फेरि video मा देख्दा खुसी लाग्यो 🙏🙏🙏🙏
@rushsunar8845
@rushsunar8845 4 жыл бұрын
Thank you for this video. I was able to take this tour with you while I’m sitting here in my living room almost 10000 miles away. But now I’m burning with new desire to visit this holy place to pay tribute to this great man who made our country - the father of our nation.
@bukytech5832
@bukytech5832 3 жыл бұрын
Your last speech amazing 🙏🙏🙏you touch our heart bro.
@NishaNisha-jy1xm
@NishaNisha-jy1xm 2 жыл бұрын
Gorkha darbar suneko thiyo tra aaja dekhna payo khushi lagyo 🙏🙏🌹🌹
@gunjamalla1880
@gunjamalla1880 2 жыл бұрын
पूर्वी ब्लुज को माध्यम बाट मैले नेपाल को भ्रमण गर्ने सुअवसर पाउँदै छु । थेङ्क्यु सचिन भाइ
@jessikalama1754
@jessikalama1754 4 жыл бұрын
Sano huda gako thye Aaile ta dami vayexa 👍👍
@bhawanakharel2131
@bhawanakharel2131 4 жыл бұрын
Huge respect to late king prithivi Narayan Shah💐
@ttgamer.3531
@ttgamer.3531 Жыл бұрын
I AM FROM GORKHA ILL SWIFT IN KATHMANDU MY VILLAGE IS IN GORKHA SOO LONG TIME ILL SE DARBAR THANK,YOU SIR 😌😭 AM CRY LONG TIME NAH
@babulalbk2993
@babulalbk2993 2 жыл бұрын
नमस्ते म हेटौंडा बाट पत्रकार भाईलाई धेरै धेरै धन्यवाद
@himalayanviagra6255
@himalayanviagra6255 5 жыл бұрын
Pay respect to founder of Nepal. Brave ruler who defeated British.
@anupsharma6024
@anupsharma6024 5 жыл бұрын
Shree panch Badamaharaj Dhiraj Prithivi Narayan Shah Sarkaar ko jai !🇳🇵🙏🏻
@tarasighu863
@tarasighu863 3 жыл бұрын
Hajurko videos Sadhai herne Garxu ramro lagxa Dheray dheray dhananyabad
Get 10 Mega Boxes OR 60 Starr Drops!!
01:39
Brawl Stars
Рет қаралды 16 МЛН
Magic trick 🪄😁
00:13
Andrey Grechka
Рет қаралды 43 МЛН
Look at two different videos 😁 @karina-kola
00:11
Andrey Grechka
Рет қаралды 14 МЛН
Get 10 Mega Boxes OR 60 Starr Drops!!
01:39
Brawl Stars
Рет қаралды 16 МЛН