No video

Dhaulagiri Round Trip || हिमालको जराको यात्रा || Italy Base Camp Myagdi

  Рет қаралды 463,801

PURVI BLUES

PURVI BLUES

Күн бұрын

Dhaulagiri Base Camp trip. Italy camp is the first Base camp on the Way to Dhaulagiri
please watch our other videos
Village in 2 districts (Badamtar)
• इलामभित्र झापा ॥ एउटा ...
Maiyung- Mundhum Trail Part 1
• घोडाले राज्य गर्ने मैय...
Maiyung Hill Beautiful Scenery Part 2
• हिमालको काखमा गोठको जी...
Bhojpur Taksar
• भोजपुरको पैसा छाप्ने ग...
Bhojpur Dingla Tour
• Bhojpur Dingla || नेपा...
Dhankuta Vlog
• Dhankuta Vlog || भेडेट...
Sankhuwasabha Num Arun 3rd
• संखुवासभा VLOG || धरान...

Пікірлер: 334
@sunasubedi
@sunasubedi Жыл бұрын
मैले तपाई को च्यानलकाे सबै भिडियो हरु हेरि सके धेरै दुख गरेर अाहा कति राम्रो भिडियाेहरु बनाउनु भएको रहेछ धन्यबाद सर हार्दिक अाभार 🙏❤️🙏
@kumarthapa2248
@kumarthapa2248 Жыл бұрын
यति धेरै पर्यटकीय सम्भावना बोकेको र प्राकृतिक शौन्दर्यताले भरिपुर्ण देश नेताहरुका कारण विदेशिसंग भिख मागेर देश चलाउँनु पर्ने अबश्था छ । समपुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा यो बिनम्र अनुरोध छ कि यी पुराना कुहिएका काङ्गरेस र कम्युनिष्टहरुलाई देशैभर बाट पत्तासाफ बनाअौं । जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
@manojchand6812
@manojchand6812 Жыл бұрын
धन्यवाद दाजु 🙏🙏 जाने अवस्था नभयपनी कोठाबाटै घुमे जस्तै भयो ❣️❣️❣️
@prakritibudhamagar3598
@prakritibudhamagar3598 Жыл бұрын
मलाई त तेहा बस्ने हरुको अबस्था देखेर पिर लाग्यो साथै भरिया दाइ हरुको जीवन देखेर पनि
@dhurbakc5149
@dhurbakc5149 Жыл бұрын
जय होस यो जम्म्बो टोलि को सफल यात्रा होस।
@mahebubraja6840
@mahebubraja6840 Жыл бұрын
साँच्चिकै हाम्रो देश नेपाल कती सुन्दर छ सलाम छ सचिन सर लाई किन की मैले पनि सचिन सर सँगै आफ्नो नेपाल हेर्न पाए
@balbdrrai9708
@balbdrrai9708 Жыл бұрын
साच्चिकै हाम्रो नेपाल स्वर्गको देश हो प्राकृतिक सुन्दरताले सजिएको हाम्रो नेपाल जय नेपाल👉️🇳🇵🇲🇾
@bishnuaryal1157
@bishnuaryal1157 Жыл бұрын
ओहो हामी पनि टीम बनाएर जाने हो की
@supersenterem3591
@supersenterem3591 Жыл бұрын
Yes but Npl ma Malaysia ko jasto easily gf paudaina dukha ko kura hjr..!!
@KANXAGMR07
@KANXAGMR07 Жыл бұрын
Ramro
@susildhakal3965
@susildhakal3965 Жыл бұрын
गजव ।
@brtbharat7089
@brtbharat7089 Жыл бұрын
हेर्दा जति रमाइलो छ त्यो भन्दा बढी उहा दूख बढी छ
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un 9 ай бұрын
देश प्रेमी सरहरूलाई धेरै धेरै धन्यवाद प्राकृतिकले भरिभराउ भई सजियको देश हाम्रो नेपाल
@rahulofficial405
@rahulofficial405 Жыл бұрын
कुन शब्द ले बयान गरू र बयान गर्ने ठाउँ नाई छैन हजुर प्रति सधैं सलाम 🙏🙏🙏🙏🙏🙏 जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@nabinrai5818
@nabinrai5818 Жыл бұрын
अती गजप् सर...पुरै हेर्न पाईयो
@developmentthapa
@developmentthapa Жыл бұрын
नेपालमा जति पनि vlog बनाउने च्यानल छ।त्यस्मा सबै भन्दा उत्कृष्ट purvi blues लाग्छ ..मैले तपाईको च्यानलकाे सबै भिडियो हेर्छु यती राम्रो दृश्य भिडियोको लागि धेरै धन्यवाद सचिन सर.
@deepaktamang8849
@deepaktamang8849 Жыл бұрын
Ati manmohak ani lovlagdo, herdai jada pani kati ananda ahune. Dherai dherai dhanyabad tapaiharuko teamlai.
@khempurja6331
@khempurja6331 Жыл бұрын
Maro jhllla janu vax mygdi
@ajaydwal2331
@ajaydwal2331 Жыл бұрын
Hjr ko kaam lai salam x
@rajukhadkamemari2539
@rajukhadkamemari2539 Жыл бұрын
हजुर हेरु लाई यात्रा कठिन छ हामी हेर्ने लाई चाइ आनन्द छ आफै घुमे जस्तो गरि
@harimayaparajuli1461
@harimayaparajuli1461 Жыл бұрын
सारै राम्रो लाग्यो हाम्रो नेपाल सचिन जि धेरै दुखगरेर हामीलाई भिडीयो देखाउनु हार्दिक धन्यबाद
@_-_-__WHY__-_-7
@_-_-__WHY__-_-7 Жыл бұрын
अचम्भित सज्ज धर्ती, निकै जोखिमपूर्ण पर्यटकीय क्षेत्र ,,फेरि पनि हरेक कोही मानवलाई आकर्षित पारीकन आफ्नै ताजगी सौन्दर्यपनले आनन्द नि न बनाई नरहने !! जटिल परिस्थिति, अनि थकाईहरु न मेटीकाईन नरहने !! अब आरामले भिडियो हेरिन्छ ।🌻🌏🇳🇵
@tikamayarai5172
@tikamayarai5172 Жыл бұрын
👌👌👌👌👌👌👌👌
@intheendzero
@intheendzero Жыл бұрын
Wow
@himalsagar3427
@himalsagar3427 Жыл бұрын
ल अब हेर्न सुरु गरियो
@chandragurung2429
@chandragurung2429 Жыл бұрын
कठिन यात्रा तर एकदम रमणीय सुन्दर ठाउँ हजुरहरु सबै टिमको यात्रा सफल रहोस्
@pawangautam8333
@pawangautam8333 Жыл бұрын
टाढै बाट भए पनि भित्री मनै लोभ्याउने मनोरञ्जन दृश्यहरु अवलोकन गर्ने अवसर दिनुभएकोमा सचिन सर लगाएत सम्पुर्ण समुहलाई धन्यवाद दिन चाहुन्छ।
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Жыл бұрын
धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने अति सुन्दर प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन सर!!!❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@krishnakarki9278
@krishnakarki9278 Жыл бұрын
यस्तो जोखीम यात्रा गरी भिडीयो मार्फत हामीलाई पनी यात्रा गराउनु भयकोमा सचीन लक्ष्मी सरलाई धेरै धेरै धन्यवाद 🙏🙏
@saranlimbu8707
@saranlimbu8707 Жыл бұрын
बिहीवारको पर्खाई पछि बल्ल तपाईंको यो भिडियो आयो सारै रोमान्चित हुने कति कष्ट गरेर भिडियो बनाउनु हुन्छ साच्चिकै आनन्दित हुने तपाईंको भिडियोहरुले सर
@lilychen3162
@lilychen3162 Жыл бұрын
Dhaulagiri tour very dangerous roads but looking very beautiful waterfall everywhere Greenery natural Beauty God bless 🌹🙏
@jdchhetri4735
@jdchhetri4735 Жыл бұрын
आहाँ पर्खाई मा नै थिय भिदियो कहिले आउछ भनेर सबैले हेरैाँ हैँ
@yuvrajoli1063
@yuvrajoli1063 Жыл бұрын
तपाईं साह्रै भाग्यमानी हुनुहुदो रैछ।कति राम्रो ठाऊ
@dineshmukhiya8669
@dineshmukhiya8669 Жыл бұрын
तपाइहरूको सबैको यात्रा सफल रहोस् सबैको सु स्वास्थ्यको कामना ।
@Newyoutubechanal4295
@Newyoutubechanal4295 Жыл бұрын
आहा कति सुन्दर हिमालि क्षेत्र रहेछ।। त्यसै माथि सचिन दाईको बोलिबचन सुन्दा आनन्द लाग्छ।।तपाईको यो सरलतालाई सधैब कायम राख्नु होला।।❣️❣️ र धेरै धेरै धन्यवाद यति सुन्दर ठाउँको अबलोकन हामिलाई पनि गराइदिनु भएकोमा।।🙏🙏
@hareshhares3786
@hareshhares3786 Жыл бұрын
maile tapaika sabai video hereko xu aati sundar romaniya thaum..
@tilakpunmagar8670
@tilakpunmagar8670 Жыл бұрын
सचिन दा हजुरको कतार देखि रेगुरल हेर्छु एकदम नै राम्रो राम्रो भिडियो हरु राख्नु हुन्छ हजुले ले धेरै राम्रो काम गर्नु भएको छ हजुर हरुले हाम्रो देश लाई चिनाउनु भएको छ खुशी लाग्छ 😱🇳🇵❤️हाफ्नो ख्याल गर्नु सचिन दाइ
@pembhutia1261
@pembhutia1261 Жыл бұрын
Sachin sir,you are just great n courageous n you are real Nepalese heart....no doubt at all.
@gaurishorupadhayaya1943
@gaurishorupadhayaya1943 Жыл бұрын
हाम्रो धौलागिरी जस्तै सुन्दर छ दाइको सरल वर्णन गर्ने शैली ।
@sukmitgurung8917
@sukmitgurung8917 Жыл бұрын
भगवान श्री पसुपती नाथ ले रक्ष गरून् बाटो को अबस्था हेर्दा मुटु नै काप्ने जानू त गयो तर आउदा कसरी आउने जे होस मुटु दरै रहेछ सबैको धन्यबाद राम्रो दृर्स्य देखाउनु भको मा
@jdchhetri4735
@jdchhetri4735 Жыл бұрын
❤️❣️❣️❣️
@iamarun2069
@iamarun2069 Жыл бұрын
स्वार्ग माथी पर्छ भनेको ठिकै रहेछ , जति माथी माथी पुगिन्छ यति सुन्दर , शान्त स्वार्ग जस्तो ठाउ पूगिने रहने रहेछ ।
@SpritualDepth
@SpritualDepth Жыл бұрын
Best video of purvi blues so far❤️❤️
@D-KuStha-zb8wo
@D-KuStha-zb8wo 5 ай бұрын
ल ल छिटो अर्को पार्ट हेर्न आत्तुर, अर्घाखाँची र प्युठान है।।।
@shankargiri402
@shankargiri402 Жыл бұрын
तपाई को च्यानल अति राम्रो लाग्यो तपाईं हरूले सुन्दर देश नेपाल को परिचय पैदलयात्रा भ्रमणमा प्राकृतिक दृश्यावलोकन गर्नु भएको मा धन्यवाद
@lalharmel624
@lalharmel624 Жыл бұрын
Thank you so much for this video about Dhawalagiri treak on our Dhawalagiri rural municipality myagdi.
@bhimmayatamang4798
@bhimmayatamang4798 Жыл бұрын
दामी हाम्रो नेपाल 😙😙😙
@dhurba3499
@dhurba3499 Жыл бұрын
आज को खतरनाक पद यात्रा देख्दै डर लाग्दो रहेछ। हलो गाडेको बारेमा लक्ष्मी बाबुले जानकारी दिनुभयो यो पनि नयां कुरो नै थाह भयो।
@uttarkumarkulungrai8243
@uttarkumarkulungrai8243 Жыл бұрын
🙏🙏ओहोबीढीयो एकढंमै रामरोछ👌👌👌👌👌👌🤝🤝
@hgyi8fu144
@hgyi8fu144 Жыл бұрын
हजुर को सबै भिडियो हरु हेर्छु एक्दम राम्रो लाग्छ।बाचान शैली ले भिडियो लाई झन सुन्दर बनाइदियको छ्🙏🙏👑👌👌👌
@yadavdevkota1171
@yadavdevkota1171 Жыл бұрын
मेरो देशको हिमाल पहाड डाँडा कुनाकन्धरा स्वर्ग झै सुन्दर लाग्छ ! स्यमं पुग्न नसकेपनि दृश्यले आनन्द दिन्छ ! बधाई छ सचिन भाइ तथा purvi blues team
@pb9916-c8s
@pb9916-c8s Жыл бұрын
बाटोचाहि जोखिमपूर्ण रहेछ । प्रकृतीको दृष्य़ चाही मनमोहक रहेछ ।🇳🇵
@magarlafa2917
@magarlafa2917 Жыл бұрын
तपाईंको भिडियो म प्रय सबै हेर्छु म तपाईंको भिडियो हेर्दा तपाईं सगै हिडेको महसुस हुन्छ
@deepaksunar8024
@deepaksunar8024 Жыл бұрын
भिडियोमा हेर्दा त यति आनन्द आउने ठाउँ
@karnapun9101
@karnapun9101 Жыл бұрын
Thanks Sachin Neupane and Laxmi Dhungel bhai for beautiful video.
@gyanendrarashaili1239
@gyanendrarashaili1239 Жыл бұрын
कठिन यात्रालाई सहजै तरिकाले यात्रा गर्नुहुने सचिन सर, लक्ष्मी सर साथै सम्पुर्ण टिमलाई हार्दिक नमन🙏🙏
@rijanbist292
@rijanbist292 Жыл бұрын
सचिन दाइ को मेहनत लाई सम्मान र स्लोर्ट गर्छु
@radhaghimire4644
@radhaghimire4644 Жыл бұрын
धेरै राम्रो लाग्छ सचिन सर को भिडियो, विदेशमा बसेर नेपालको कुना कन्दरा हेर्न पाइएछ, धेरैलाइ हेर्न सिफारिस गर्छु पनि अझै धेरै भन्दा धेरै भिडियो हेर्न पाइयोस शुभकामना टिमलाइ 🙏🙏
@sandeepns200vlogger5
@sandeepns200vlogger5 Жыл бұрын
Thank you Dai video halnu vako ma.asti dekhi parkhera baseko thiye.dinkai tapai ko channel cheack garthe video ayo ki aaye na vanera.thank you dai thank you
@moongolmotiram7443
@moongolmotiram7443 Жыл бұрын
आफू पुग्न न पाए पनि हजुर को भिडियो मार्फत पुग्न पाए धेरै धेरै धन्यवाद सचिन सर लास्ट सम्म हेरियो
@ritathapa8027
@ritathapa8027 Жыл бұрын
Sundar himal dekhda man nai aananda hune ❤️❤️ hamro desh Nepal❤️❤️
@rameshrai2710
@rameshrai2710 Жыл бұрын
यो भिडियोमा गाईड गर्नु हुने भतिज छिरी कुलुङ(गाउको बोलाउने नाम छिरे) तपाईलाई देख्दा खुशी धेरै लाग्यो तर यो भिडियोमा देखिनु भएको भरिया दाजु भाइहरू सबै महाकुलुङको मेरो कुलुङ दाजुभाइहरू नै हुनुहुन्छ होला यो देखेर भने मन धेरै दुख्यो ।
@aratirai8041
@aratirai8041 Жыл бұрын
Malai ni sirko all videos man par6 aruko vnda. Majjale explain gardinu hun6. Wow!!! Best of luck Sachin Sir.
@ramitshrestha9625
@ramitshrestha9625 Жыл бұрын
aafai ghumeko jastai feel hunxa malai hjr ko video herda
@sepmangfilms6006
@sepmangfilms6006 Жыл бұрын
मेरो सपनाको ठाउँ भिडियो मार्फत हेर्नू पाए धेरै खुसी लाग्यो
@ratnalama9725
@ratnalama9725 Жыл бұрын
अतिसुन्द्रर हामो देश नेपाल 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🌷🌷
@ypghimire8803
@ypghimire8803 Жыл бұрын
सचिन सर!! तपाइले बनाउनु भयका प्रत्यक भिडियोहरु सन्देश मुलक अनि ज्ञान् वर्दक हुन्छन। भिडियो हेर्दा स्वयम् आफैले ती रमणीय ठाउँहरुलाइ स्पर्श गरेको आभास हुन्छ।
@reshmaadhikari3105
@reshmaadhikari3105 Жыл бұрын
आहा कति धेरै सुन्दर्🙏👌👌👌👌👌
@NPJCBVLOG
@NPJCBVLOG Жыл бұрын
Ramro xa hjur🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@dev6035
@dev6035 Жыл бұрын
Dherai ramro, hats off to the team
@sandipkumar336
@sandipkumar336 Жыл бұрын
अति सुन्दर ठाउँ
@BhimLamaVlog
@BhimLamaVlog Жыл бұрын
Watching from Malaysia
@AbsentBro14
@AbsentBro14 Жыл бұрын
ज्वाइ साबको हरेक एपिसोड हेर्ने गरेको छु best of luck
@sudeeptirana5687
@sudeeptirana5687 Жыл бұрын
Wow 🙏❤❤❤❤❤❤kya damii❤
@mohanshrestha2703
@mohanshrestha2703 Жыл бұрын
प्र्कृतिसङग रमाएकाे ठाउँ तेस माथि मुसकाई रहेकाे हिमालकाे परि देरिक्ष अाफै यात्रा गरेकाे महसुस भयाे।
@shantthami4316
@shantthami4316 Жыл бұрын
जति हेरेपनी नअघाउने राम्रो लाग्यो ।।
@dalbahadurrai1
@dalbahadurrai1 Жыл бұрын
Thankyou Sachinji, enjoying from Bokajan Assam India. Carry-on please, all the best.
@lamubhutia9021
@lamubhutia9021 Жыл бұрын
ATI sunder view jhrna pahra himal jiwan pugnu n sake ni tpai harru ko vlog duwara deknu payo khusi lagyo stay safe tk ker oll the team 👍
@anmolroshan4641
@anmolroshan4641 Жыл бұрын
धन्यवाद 🙏🙏🙏 कुवैत देखि हेर्दै छु
@dilipranjitkar9446
@dilipranjitkar9446 Жыл бұрын
Namaskar sir, I am very impressed by viewing your unique and unforgettable Volg.
@rameshuprety9340
@rameshuprety9340 Жыл бұрын
हेर्दा डर लाग्दो भए पनि रमणिय ठाउँ।।
@chandrakanxa291
@chandrakanxa291 Жыл бұрын
यति सुन्दर ठाउँमा बाटो को बिकास अपरिहार्य छ पर्यटनको हब हुनेछ यो ठाउँ धन्यवाद सचिन भाइ यस्तो सुन्दर दृश्य देखाइ दिनु भएकोमा
@rajanigurung401
@rajanigurung401 Жыл бұрын
भाई मैले तपाईंको पुरा भिडियो हेरेर आनन्द उठाई सके भाईको सफरमा म पनि हिडीरहेको अनुभव गरदै नयाँ भिडियो को आनन्द उठाई रहेछु। 🙏🏼👍
@buddhasyangbo1309
@buddhasyangbo1309 Жыл бұрын
unexplored heaven 😮😮
@rusher0768
@rusher0768 Жыл бұрын
Uncle sound nai xaina ta video ma
@rambhurtel3514
@rambhurtel3514 Жыл бұрын
अत्यन्तै मनमाेहक दृष्य
@sarmanrai7033
@sarmanrai7033 Жыл бұрын
आवज किन आयेन
@kesharpun7506
@kesharpun7506 Жыл бұрын
Thank you sir for sharing new places environment etc.
@dambarbhandari7479
@dambarbhandari7479 Жыл бұрын
Hjr haru ko yo npl parte ko maya dherii xa hjr haru laii yak choti bhetne mon xa
@sharmilabhandari1308
@sharmilabhandari1308 Жыл бұрын
Vedio ali long banaunu paro Sachin sir dhit marunjel herna paiyana❤❤❤❤Thanku so much hjr haru sabi team lai❤❤god bless you always
@bikramvlogs4482
@bikramvlogs4482 Жыл бұрын
Laxmi Sir गुतुङ्ग तुङ्ग राम्रो लाग्छ जे होस And Lots Of Love Sachin sir And Laxmi Sir ❤️📸❤️view 📸❤️❤️❤️❤️❤️❤️once again Lots of love Bikram Vlogs ❤️
@samratdhakal9151
@samratdhakal9151 Жыл бұрын
तपाईं लगायत टिमलाई जति धन्यवाद दियो उति कम धन्यवाद पुर्वेलि बुल्ज्ज
@mahendralimbu3083
@mahendralimbu3083 Жыл бұрын
Good job purvi bluj pariwar thanks 4 video.
@upenvlog4265
@upenvlog4265 Жыл бұрын
मज्जा आउदै छ है हेर्न
@bhimmagar1643
@bhimmagar1643 Жыл бұрын
Ati sundar video 👌
@ganeshthapa5121
@ganeshthapa5121 Жыл бұрын
Excellent waterfall
@HemantKumar-gh5fb
@HemantKumar-gh5fb Жыл бұрын
हजुरको यात्रा शुभ रहोस 🙏💕
@nehang7153
@nehang7153 Жыл бұрын
Sachin sir purvi blues ko main gana xutyo ta yo video ma .xutako la garda kasto kasto lagyo🙏🙏❤️
@rbbogati6236
@rbbogati6236 Жыл бұрын
सुन्दर मेरो देश नेपाल
@balkrishnakharel1969
@balkrishnakharel1969 Жыл бұрын
God full of happiness in this beautiful nepal contry provide us spillspiration.
@user-yq7tp9pz6x
@user-yq7tp9pz6x 5 ай бұрын
अाफु जान नपाएनि हेन्न पाउँदा साहै रमाईलाे लाग्छ धन्याबाद सरहरुलाई ।
@harichandrashrestha6043
@harichandrashrestha6043 Жыл бұрын
भिडियो राम्रो बनाउनु भएको रहेछ। आफै पदयात्रा भ्रमण गरे झै भयो। खुसी लाग्यो। धन्यवाद ।
@narchhantyal9116
@narchhantyal9116 Жыл бұрын
धवलागिरी को पद यात्रा सफल होस पुर्बी बुलतिन गुरुप
I Took a LUNCHBAR OFF A Poster 🤯 #shorts
00:17
Wian
Рет қаралды 15 МЛН
Village Life in nepali   Niskot myagdi
47:19
dhaulagiri tv sambad
Рет қаралды 6 М.
Mt. Manaslu-The mountain of spirit || Manaslu trek in Nepal || 4K
52:47
Travel with Himal
Рет қаралды 3,8 М.
Quiet Night: Deep Sleep Music with Black Screen - Fall Asleep with Ambient Music
3:05:46