आज सम्मकै राम्रो कार्यक्रम र अझै यो interview दोश्रो भाग चाहिन्छ डा।साब
@mohansingjalimission_103 ай бұрын
आज डाक्टर साहाबले साह्रै मज्जाको पाहुना ल्याउनुभो कुरा सुन्दासुन्दै एक घण्टा बितेको थाहै भएन ।thank you so much
@rajuniraula77893 ай бұрын
आजको वार्तलाप निकै सान्दर्भिक लाग्यो डा साप
@dilpunmagar38953 ай бұрын
आजको वार्ता अत्यन्तै उत्कृष्ट लाग्यो। हजुर हरु दुवैलाई मनै देखि नमन् आगामी दिनमा पनि उहालाई अवसर दिनु होला धन्यवाद
@ryderhero92233 ай бұрын
आजको कुराकानी यकदमै राम्रो लाग्यो dr साब
@madhavbhujel34473 ай бұрын
डा. सुरेन्द्र के.शी सरले सुरुमा भन्नुहुन्थ्यो योग्य व्यक्ति जो media भन्दा पर रहेको व्यक्ति ल्याउने भन्ने कुरा सार्थक हुँदै गएको महसुस हुन्छ । असिम अनुभवकी धनी Yankila ज्यू प्रती नमन ।
@jangbusherpa90042 ай бұрын
❤❤❤❤❤❤❤ so meaningful talking Dr Saheb .
@Vovolove-b9s3 ай бұрын
अति महत्त्वपूर्ण पाहुना ल्याउनु भयो डा साबले आज
@balkrishnagurung56903 ай бұрын
डा. साव नमस्कार हजुरको सबै जसो विग्यसङ्गको बहस अनि बर्तमान रुपान्तरण निरन्तर हेरिरहेको छु यहाँ प्रती आभार छ र अनुरोध छ यहाँको कुनै पनि आउने भागमा राप्रपा उपाध्यक्ष रबिन्द्र मिश्र वा श्याम ब. बस्नेत बिश्लेशकलाइ आमन्त्रण गर्नु भए म जस्ता अरु श्रोता दर्शक आभारी हुने थियौ। धन्यवाद।
@madanadhikari21753 ай бұрын
डा साहेवले संचालन गरेको रुपान्तरण कार्यक्रम सम्यम,सक्षम,दुरदर्शि,पारदर्शि लाग्छ।यो कार्क्रम उताउलो,उत्तेजना रहित भएकाले राम्रो लाग्छ।
@PrabhashThalia3 ай бұрын
Best interview...so many thanks..
@peace10223 ай бұрын
Wow! Such an inspiring interview 👏
@John-s8n4e3 ай бұрын
Nice program sir majja aayo
@rajendrakumarchhetri82883 ай бұрын
Excellent interview👍😁🤗🙏
@Everest21423 ай бұрын
Great interview
@gitabudhathoki52973 ай бұрын
Once more please 🙏
@sonamsherpa69753 ай бұрын
I love your interview with Tangkila
@birendraghatani2383 ай бұрын
Great interview Dr.sab
@sadhuramkhanal5673 ай бұрын
आजको कार्यक्रम उत्कृष्ट मान्नु पर्दछ।
@punsurja18582 ай бұрын
पढे लेखेका भनका नै भिन्दै हुदा र छन् विचार हेर्नुस ... बोल्ने शैली हेर्नुस ... .. शब्दमा दम वाह ... तुक्के बुडा कोलम्बिया युनिभर्सिटिमा डाँफे गैडा भन्दै छ नेपालमा त् बिकाश को मुलै फुटायो भिऊ टावर थडाएर ... केरुंग को रेल , ग्यास घर घर पानी जहाज आदि को के कुरा देश कसरी बन्छ .. ८ पढेको मान्छे सजिलो बाटो राजनीति रोजेको कमाउनु
@khimashahi98183 ай бұрын
dr Surendara sir❤❤❤❤
@ajitrai-n1d3 ай бұрын
पतै भयन डा•साव १ घण्टा बितेको यति उत्कृष्ट शिक्षित महिला पनि रहेछन् देशमा भन्ने महशुष भयो उच्च स्तरमा तपाई र वाहा जस्तो ब्यक्ति पुग्न सके देशले केही राहत पाउने थियो धन्यवाद ❤🙏✍️।
@abinshrestha3353 ай бұрын
great interview
@ChandraKshetri-i9l3 ай бұрын
Best programme......
@tankarai62333 ай бұрын
Aati ramro Dr kc jiu
@stargrggrg3 ай бұрын
dr shad very good sharo ramro antar barta with yangkila didi jaya nepal 🙏🙏🙏🙏🙏🙏
@ramkhatri25123 ай бұрын
हरेक मान्छेमा केही न केही क्षमता लुकेको हुन्छ। उहाँ देशको दुर्गम र बिकट ठाउँमा जन्मेर पनि अवसर पाएको हुँदा त्यति अगाडि हुनुन्छ। अवसर नपाएका पुरुषहरु पनि धेरै पछाडी छन्। सबै नेपालीहरुले अगाडि बढ्ने अवसर पाउन। फेरि पनि यस्तै उदाहरणिय पात्रहरुलाई छनोट गर्नुहोला।एक पटक अर्जुन ज्ञवलीजीलाई पनि ल्याउनुहोला।
@laxmanbhandari21543 ай бұрын
आशु रसायो यस्तो अनुभबी अनुहार यो शो मा देखेर...। We are really a failure, lack of from the right man in the right place... धन्यवाद DR. हाहेब यो तपाइको कोसिस अनि यस्ता गुदि ल्याएर हामिलाइ पस्किनु भएकोमा। यो शो को नियमित श्रोता अफ्रिकाबाट।
@roylama66983 ай бұрын
Majja ayo aja ko interview Sunna , 🎉🎉
@RaiYam-ux6bx3 ай бұрын
Yankila ruit is higher capable person so I think many more information about the system thank you Dr. Kc.
@haribhattarai80633 ай бұрын
भोट = खास किसिमको भौगोलिक बनोट । त्यसमा बस्ने भोटे । यो सम्मानित संज्ञा !
@gitabudhathoki52973 ай бұрын
Great man st sir and great women mem ❤
@sushilmanandhar2373 ай бұрын
खराब नेता, खराब व्यवस्था ,खराब अवस्था । असक्षम र भ्रष्टलाई ३ वर्षसम्म देश चलाउन दिन चाहने यिनीहरू, यस्तो अवस्थामा व्यवस्था कसरी राम्रो हुन सक्छ ?
@skgtamu45803 ай бұрын
राम्रो अनुभव सुनाउनु भो धन्यवाद !!
@krishanabk42873 ай бұрын
डा:साप मोहन विक्रम सिङलाइ पनि ल्याउन पर्यो एउटा एपिसोड
@pawanthapa68343 ай бұрын
Dr bhimarjun acharya Dr Chandra Bhandari lai pani program lai leaunus na sir
@kulbahadur65923 ай бұрын
पढ़ेलेखेको हामी शबै ले देखेका छौ राजनीति मा लाग़ेका गगन थापा ,स्वर्डीम बांग्ले, ड़ा बाबूराम भटराई डा आरज़ू राणा अरुपनी छन दुरुपयोगि मन्मा पाप भएका पात्र हरु नाम लियेर शाद्यय छैन खोईत याङक़िला सेर्पा जी क़ो जस्तो भिजन बिचार, शोच ,जागरण, धर्म मनदेखीनै हुनु पर्यो नि त्यों छैन ?
@nirmalgurung47823 ай бұрын
लौन यस्ता पडे लेखे का रहेछन् नेपाल मा डाक्टर साहब सबै लाई मिलाऐर जनसमुदायमा लेउनु परयाे हजुर अगाडि बडेर देशलाई सहि बाटाे तिर लानु परयाे देशको याे गति देखदा अाखा बाट अासु अाकाे थाहै हुदैन
@khaginrai61683 ай бұрын
👌👌💯🎉
@deumanlimbu52943 ай бұрын
🙏🙏🙏🙏
@junamagar99733 ай бұрын
Gareat. Women 🙏🏿🙏🏿🙏🏿❤️❤️❤️❤️
@ubgamer97383 ай бұрын
Dr Saab ♥️♥️
@KhamsungGurung-iw4ei3 ай бұрын
Goof
@greatman4843 ай бұрын
❤❤
@ananathsapkota20323 ай бұрын
दुबै जना लाई नमस्कार 🎉७,४६,६२,६३, सालको परिवर्तन बिदेसीको बलमा भएको घामजस्तै छर्लङ्ग भयो,७२,साल सम्ममा त, महेन्द्र, मदन, बिरेन्द्र सपरिवार, राजसंस्था र राजा ग्यानेन्द्र लाई पनि पाखा लगाएर बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्,र देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, अब राजसंस्था र राजा बाएक, नयाँ पुराना पार्टी नेता, प्राडा बौँदिक बर्ग, नागरिक, धार्मिक, न्याय, भ्रष्टाचार बिरोधी, न्यायाप्रेमि, रास्ट्र बादि भनौदा सबैमा सयमा, नब्बे त बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः रहेछन्, सक्नुहुन्छ भने त्यै दश प्रतिशत पनि एकजुट हुनुहोस् ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,, भन्न नसक्ने र अझैपनि बिदेसि बाद र कार्यकारी राष्ट्रपति भन्दै हिँड्ने बुध्दिजिबि भनौँदा हरुपनि, कतै नेपाल नेपालिको, अस्तित्व नै समाप्त पार्ने, लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो, होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत्, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ? हजुर ? 🎉
@chhiringsherpa-qk4kf3 ай бұрын
🎉🎉🎉🎉🎉
@haribhattarai80633 ай бұрын
नौलो,उपयोगी संवाद !
@prashantarai31373 ай бұрын
यति पुरानो मुन्छे ले कति धेरै पढेकी कस्तो चाख लाग्यो ।
@babugurung22373 ай бұрын
Bhadra Kumari Ghale lai launu paryo sir ❤🎉
@Vovolove-b9s3 ай бұрын
यदि नालायक शेबहादुरमा अलिकति मात्र पनि देशप्रति माया छ भने आफ्नी भ्रष्ट स्वास्नी आरजुलाई मन्त्री बनाउनुको सट्टा याकिला दिदीलाई पर्यटन मन्त्री बनाए कस्तो हुन्थ्यो होला ?
@Rbn333 ай бұрын
घुन्सा दुर्घटना अपराध थियो।डा.साबले यसबारेमा पनि विमर्श गर्नुपर्यो।अब कर्ण शाक्यलाई ल्याउनुपर्यो डा.साब उहाँ पनि त्यो घटनाबाट संजोगवस बच्नुभएको भन्ने कुरा उहाँको "सोच"भन्ने पुस्तकमापनि उल्लेखित छ असोज लाग्दैछ ताप्लेजुङको लागि असोज कालो महिना हो।
@purushottamsigdel17163 ай бұрын
ऋण लिएर राज्य चलाउनु पर्ने, बिकाश को खर्च प्रशासनिक काममा खर्चीनु पर्ने, देशलाई बिभाजन गर्ने, मन्त्रिहरुको उत्पादन गर्ने कारखाना जस्तै बनेको, अस्थिर राजनिती मात्रै रहिरहने ब्यबस्था राम्रो हो. तिमीहरुको बुद्धिमा किरा परेको छ.
@prakashshah53703 ай бұрын
डाक्टर साब ब्यक्तित्व अनुसार को ब्यबहार गर्नुहुदोरैछ। आजको डिबेड सालीन लाग्यो।
@outsiders88483 ай бұрын
She is bold and beautiful :)
@gyanrai42803 ай бұрын
रुतक बाट रुईत भएको कुरा आयो ।
@durgabahadur26333 ай бұрын
D.R. साब आजदैखी हजुरको कारीकर्म मा नेपाली बोल्ने मान्छी लीनुहोला ल पीलीज❤ बुडीमाऊ कती फतफताकोहो कताकोकुरा कता कताकोकुरा कता
@thulokanchhalama84703 ай бұрын
Jay.mongol Nana.yangila Sherpa😂
@KaranSingh-me4rc3 ай бұрын
अब सेर बाहादुर देउपा लाई ल्याउनु परो बुढौ
@mallok34253 ай бұрын
ब्यवस्था राम्रोभय अस्थिरता हुन्छ ??? कस्तो अबुझ कुरागरेको 🤣 ब्यवस्था राम्रोभयत कम्तिमापनी ५०% त जसरिनी राम्रो हुनुपर्छ यहाँत १००मा ९९.९९ % सबै भताभुङ्ग लथालिङ्ग छ
@LokrajShrestha65673 ай бұрын
त्योबेला राजाको भिजन यस्तो अहिले त रास्ट्रीय सभा झोलेको लुटिखाने भाडो बनाएको छ
@sandiplimbu16853 ай бұрын
Yo baula nakkali Dr le balla aaja sahi guest lerayexa natra bhane JNK, Kamal thapa yestolai ho ni khojne yo. Thank you madam
@dreamleader92653 ай бұрын
Haha
@prakashshrestha69863 ай бұрын
यस्ता पशु नि यो धर्तिमा जिउदै रहिछ्न कसरि बाचेको होला यस्तो पशु
@keshabkc58573 ай бұрын
Kasari ramro? dherai neta naamko seto hatti palne ,samanupatik vandai jantale dutkareka netalai chor batobata p.M.baune, nagriklai das banai bechene, aaparadhilai karbahi nagarne byawastha kasari ramro?