मनास्लु हिमाल घुम्ने यात्रा || Manaslu Circuit Trek Gorkha || रमाइलो गाउँहरू छिचोल्दै बढ्ने मार्ग

  Рет қаралды 158,640

PURVI BLUES

PURVI BLUES

Күн бұрын

Пікірлер: 260
@Mrmdhu
@Mrmdhu Жыл бұрын
नेपाली पन झल्काउने एक मात्र channel मन पराउने जतिले एक लाईक गर्नुहोस् ।
@ashokkirat1378
@ashokkirat1378 Жыл бұрын
पुर्वी ब्लुज सरकारले पुरस्कृत गर्न योग्य युट्युव चानल हो।नेपाली ग्रामिण जनजिवन,कला,सँास्कृति ,भुगोल कठिन यात्राको सुन्दर भिडियो तयार पार्नु चानचुने विषय होइन ।सलाम छ।
@Nep997
@Nep997 Жыл бұрын
नेपाली कला, भाषा, सस्क्रित लाई चिनाउन र सिङो नेपाल को प्राकृतिक सौदर्य एस्तो छ है भनेर देखाउने पुर्बी ब्लुज का सम्पूर्ण टिम र तेस्मा मा पनि सचिन सर प्रती नतमस्तक छु! युतुबे बुङाहरु को भिड मा तपाईं मात्र एक एस्तो चेतनसिल बेक्ती हो, जस्ले हामी लाई सिङो नेपाल घुमाइरहनु भएको छ, सुर्यदयको बिशाल यो जापान देश मा बसी म आफ्नो देश घुमिरहेको महसुस गरिरहेको छु| एस्ती धेरै सम्भाबना बोकेका हाम्रो देश, गलत साशक को नेत्रित्यो गर्दा छाया मा पारिरहे को छ, ओझेल मा पारीरहेको छ| एही प्रवास मै रहेर पनि मेरो देश घुम्न पाउन अत्यन्त खुशी लागेको छ! जब देश फर्केर आउने बेला हुन्छ, म पनि प्रक्रिती सगै रम्ने छु! कृपया साथीहरु मेरो youtube channel पनि subcribe गरे र सहयोग गर्दिनु होला है🙏🏿🙏🏿
@tenzingurmey4837
@tenzingurmey4837 Жыл бұрын
9
@tenzingurmey4837
@tenzingurmey4837 Жыл бұрын
7
@pasangtamang2519
@pasangtamang2519 Жыл бұрын
अबको यात्रा सम्दु, सामगाउ हुँदै लर्के पास हुन्छ बिगत 7,8 बर्षा हामी गुमेको थियो अझ धेरै याद दिलयो पुर्वी व्लुज लाई धन्यवाद है।।। हाल मलेशिया ।।
@SantoshRai-y4n
@SantoshRai-y4n 4 ай бұрын
Ma pani testai hai yetai basera dherei sundar hamro swarga jasto matribhumi lai herdei xu❤
@limbuud5893
@limbuud5893 Жыл бұрын
सचिनको सरको भिडियो सधैँ हेर्ने गर्छु तर बिच बिचमा जिन्दगिमा भन्दै बोल्ने लठुवाले भिडियो पुरै खल्लो बनाई दिन्छ😢
@jayaramthapa970
@jayaramthapa970 Жыл бұрын
पुर्वी ब्लुज फ्यान पेज ............... मेरो फेभरेट हो है अरु साथीहरू को को छन हेरौ त.......❤❤🙏🙏🇳🇵🇳🇵
@ritamainali6319
@ritamainali6319 Жыл бұрын
तेहा को सेरोफेरो देख्दा कस्तो रमइलो लाग्यो😅❤
@kanhaiyachaudhary5716
@kanhaiyachaudhary5716 Жыл бұрын
मेरो रोजाई पुर्बी बुल्स र हेर्ने कथा बिद्ध्या दिदी सचिन दाजु ❤❤❤ you
@upenvlog4265
@upenvlog4265 Жыл бұрын
मैले सोचेको जस्तैक भाग आज आयछ मैलाई सुनु सुनु लाग्ने धुनहरु मात्र रैछ आज। अब रमाइलो हुने भयो।
@nanduxettry1979
@nanduxettry1979 Жыл бұрын
तपाई ले बनाको vedio धेरै मन पर्छ सधै भ हेर्ने गर्छु सर पश्चिम् तिर को पनि अब्लोकन गर्नु पर्यो
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un Жыл бұрын
सचिन न्यौपाने सर र लक्ष्मी सरलाई हाम्रो गोरखा जिल्लाका बुढीगण्डकी को किनारकिनिरका दृश्यहरु भेषभुषा सासंकृर्तीक रहनसहन र प्राकृतिक दृश्य ब्याख्या क्यामरामा कैद गरी बिश्वसोमा पुराउनु हुने सरहरूलाई गोरखकाली,गोरखानाथ,मनकामनाभाई र गण्डकीका दायाँ बायाँका सम्पुर्ण देवीदेउता सिमेभुमेले कर्लण गरून् सरहरूलाई यहीकामना
@kapurgurung9566
@kapurgurung9566 Жыл бұрын
Mero taraf bata pani, ma yas area ko doban samma mattra pugeko xu
@bishnuneupane6293
@bishnuneupane6293 Жыл бұрын
सचिन भाइ चैं नेपालकै उत्कृष्ट युट्युबर र नयाँ नयाँ खोज गरेर हामी माझ पुर्याउनु हुन्छ। गौरव र खुसी लाग्छ।
@achyutmahat5027
@achyutmahat5027 Жыл бұрын
हेर्न सुरुगरीयो सचिन भाइ 🙏🙏
@pachpanchevlog
@pachpanchevlog Жыл бұрын
नेपाली कला सँस्कृतिलाई विश्व शामु परिचपत गराउद‌ै? नेपाली भाषा संस्कार लाई लोप हुँदै गरेका प्राकृति सोर्त हरु रमणीय , सुन्दर रहेको रहेछ ?जय नेपाल ❤❤
@RB00756
@RB00756 Жыл бұрын
नदेखाईएका र लुकियर रहेका प्राचिन र ऐतिहासिक सुन्दर दृश्य हरूलाई छर्लङ्ग पार्दिनु भएकोमा purvi blue टिमलाई हृदय देखिनै धन्यबाद ! सम्पूर्ण दर्शनहरू लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दैछु ।🇳🇵🙏✊️
@ShuwasThapaliya9277
@ShuwasThapaliya9277 Жыл бұрын
Balen shah ko name ma chai kina chanel kholya hola
@TheGurungFamilyVlogs
@TheGurungFamilyVlogs Жыл бұрын
Balen bandhu garibharulai jati sakdo lakhet garibharule lakheteko din Sayed mahango parcha tyo din abasya chadai auchha
@udayaudaya3223
@udayaudaya3223 Жыл бұрын
निकै राम्राे प्रयास गर्नु भएकाे छ । धेरै सुधार गर्नु भएकाे छ । तपाइहरू र तपाइकाे आवाजलाई सबैले चिनी सकेकाे छ । त्यसैले ठाउँकाे वर्णन गर्नुहुँदा बढी भन्दा बढी दृश्य देखाउने काेशिस गर्नुहुनेछ किनभने हामीले बढी भन्दा बढी दृश्य हेर्ने अवसर पाउने छाै भन्ने आशा गरेका छाै ।
@jeevandhami2024
@jeevandhami2024 Жыл бұрын
सारै सुन्दर दृश्य स्वर्ग सरि हाम्रो नेपाल ❤❤
@musivlogs-oo6nz
@musivlogs-oo6nz 6 ай бұрын
नमस्कार दुबै दाजु लाई
@balchyangba589
@balchyangba589 Жыл бұрын
सचिन सरको बेजोड प्रस्तुतीले मननोहक दृष्यहरुलाई अझ सुनमा सुगन्ध थप्ने कार्य गरेको छ। नियम दर्शक हूं, बधाई तथा शुभकामना!
@WhiteDavil-namnuhang
@WhiteDavil-namnuhang Жыл бұрын
बल्ल त आयो
@karanbaduwal2170
@karanbaduwal2170 Жыл бұрын
मेहेनेती दुबै जना दाजुहरुलाइ बधाई छ धेरैराम्रो लाग्यो भिडियो❤❤
@mrndkbhandari5445
@mrndkbhandari5445 Жыл бұрын
हजुर को video रमाईलो छ । प्युठान तिर को किनै video देखिदैन sir कहिले हेर्न पाईन्छ ।
@vhagwatidevi
@vhagwatidevi Жыл бұрын
एहैनीलहै........... बुढाबुढीमातापितालाई बृद्ध आश्रमछाडी.. सहरमा खोज्दैहिडछन् चारधाम्जानेगाडी.. एएए.... एउटाआँखा राधाकृष्ण अर्कोसिताराम.. मातापिता छउन्जेल....घर्मैचारधाम...??
@Areyanmagar157
@Areyanmagar157 Жыл бұрын
अति मनमोहिक प्राकृति दृश्यले भरिएको ठाउँ रहेछ भिडियो हेरेर खुसी लाग्यो respect sir..
@manojshrestha7721
@manojshrestha7721 Жыл бұрын
This channel should be be awarded by government. This channel advertising about our nature beauty of Nepal. But sad thing is our government is sleep
@TejMagar-x3t
@TejMagar-x3t Жыл бұрын
हौ बडा फेरि एक हप्ता कुर्न त गारो पो हुनेभो कस्तो बानी बसो। अबो को episode 133 मा फेरि भेटौला
@birgurung7076
@birgurung7076 Жыл бұрын
अति रोचक लाग्यो, सुन्दर भिडियो क्लिपका लागि धेरै धेरै धन्यवाद l
@rameshbk3570
@rameshbk3570 Жыл бұрын
camera ko lence राम्रो संग सफा गर्नु है सर लेन्समा किरा ले भिडियो नै बिगार्याे है
@pktrvbrt
@pktrvbrt Жыл бұрын
नेपालमा भयेका पर्यटकिय र सास्क्रीतिक ठाउँको मज्जाले चिनारी गराउनु भको छ जुन काम नेपालका मुलधारका मिडियाले पनि गर्न सकेको छैन।
@somshrestha5285
@somshrestha5285 Жыл бұрын
Gorkha lai sansar ma chinunu vayako ma thanks sir🙏🙏🇳🇵🇳🇵🇳🇵
@bhupendrahamal2614
@bhupendrahamal2614 Жыл бұрын
देश तथा बिदेशमा रहेर हेर्न मिल्ने यो नेपालको भिडियो बनाइ सबै नेपालि सामु पुर्याउनु हुने सचिन सर प्रति विशेष धन्यवाद।नेपालको विभिन्न ठाउँहरुमा जान आर्थिकको अभाले नसकेनि आफ्नै घरमा बसि नेपालको भु-बनावट हेर्न पाउदा म लगाएत सबै नेपालि खुशी छौ भन्ने आशा लिएको छु धन्यवाद सचिन टिमप्रति।
@sainocraft2023
@sainocraft2023 Жыл бұрын
tapai haru ko video herera refreshment huncha . ❤❤❤❤❤
@shishirthangamba7921
@shishirthangamba7921 Жыл бұрын
यो यात्रा निरन्तर अघि बढिरहोस अहोरात्र खटिने पाइलामा अझै हौसला थपियोस मेरो सानो सहयोगलेनै यहाँको आत्मबल मिल्छ भने म तमतयार यहा जस्तो व्यक्तिलाई सरकारले पनि चाँडो भन्दा चाँडो उच्च सम्मानका साथ यस कार्यलाई स्वागत गरोस म सरकारको ध्यानाकृष्ट गराउन चाहान्छु । मेरो सम्मान र मेरो बिश्वासले यहाको महत्त्व अझ बढोस । र dear brothers यहाकै बर्णात्मक से फोक्सुण्डो सेरोफेरो नियाल्ने मेरो ठूलो इच्छा छ र भव्य आशा पनि ।
@prakashgorkhe847
@prakashgorkhe847 Жыл бұрын
Parkhinda parkhinda bala aja herna paiyo congratulations
@bishwashtamang7116
@bishwashtamang7116 Жыл бұрын
When I was abroad every Thursday I really waited this purbi blues big salute ❤❤
@bishnukanu1392
@bishnukanu1392 Жыл бұрын
मेरो देश मेरो मुटु हो । मेरो देश को परकितिक समपदा मन जितन टाउ हो। मेरो देश नेपाल कति सुनर।
@Rabinagurung162
@Rabinagurung162 Жыл бұрын
Music yeti mitho ki yehi thau ma pugera yehi dhun sunera nachdai hidau☺️☺️☺️☺️☺️ani video pani asadhai ramro sachchai hamro nepal pani yeti sundar xa hai proud to be nepali🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sureshrijal790
@sureshrijal790 Жыл бұрын
करिब ६ महिना पहिले गायक थियौं यस भिडियोले पुरानो याद झन् ताजा बनाईदियो धन्यवाद🎉😊❤।
@singhgurung3105
@singhgurung3105 Жыл бұрын
Thank u so much for representing my Gorkha.... I didn't even know Mero Gorkha yeti beautiful xa vanera... I'm from machhakhola ... Ma tyo Vanda Maathi tira kailai gako thiyena... ra hope ma aba chadai janexu ❤❤
@suniljabegu1108
@suniljabegu1108 7 ай бұрын
तपाईंको भिडियो हेर्दा मन त तेसै प्रफुल्ल हुन्छ नै तेस्माथी अझै त्यो सुमधुर संगीतले झनै आनन्दित बनाउछ्🙏❤️❤️
@amargurunggorkha6815
@amargurunggorkha6815 Жыл бұрын
Pahilo video Herne mo vya Hoi ati nai ramailo layo hjr ❤❤❤❤❤
@sushilasapkota9489
@sushilasapkota9489 Жыл бұрын
कती रमाईलो आहा।नेपालको सबै जानै नसक्ने ठाउ हेर्न पाईयो।धेरैधेरै धन्यवाद।
@simplenews123
@simplenews123 Жыл бұрын
❤ Purvi Blues
@ShuwasThapaliya9277
@ShuwasThapaliya9277 Жыл бұрын
Dherae subhakamana x sachin dai hajur lae .. ekdum ramro ramro nepal ko sundar Drishya haru herna pauda ma swoyem tehi hajur Sangai xu jasto lagx .. ajhai nepal ma lukeka ramaila thau haru dekhau nu hola yahi x subhakamana... ma hetauda bata herdae xu ❤❤❤❤❤❤❤❤
@kanhaiyachaudhary5716
@kanhaiyachaudhary5716 Жыл бұрын
वाह मेरो नेपाल् देश सान्त अनि सुमधर
@dony_mahat
@dony_mahat Жыл бұрын
Afu nai puge jasto lagxa herda pani❤❤
@heemadulal5721
@heemadulal5721 Жыл бұрын
स्वर्गको टुक्रा हो हाम्रो नेपाल ❤️❤️
@rajendrabikramshah7893
@rajendrabikramshah7893 Жыл бұрын
साँचि त आज बिहिबार पाे हाे त!
@shankardhungana9951
@shankardhungana9951 Жыл бұрын
Sachin sir ra laxmi sir lai namaste,ek dam ramro video banaunu hunxa, hajur haru le Nepal ma lukeko thau haru dekhaunu Huda manai dekhi dhanyabad, khusi lagxa bidesh basera pani Nepal ko thau haru herna pauda , maile harek video Jamaica desh bata herxu
@Singerofficie
@Singerofficie Жыл бұрын
Wow❤
@BishnuGaire-qz6fl
@BishnuGaire-qz6fl Жыл бұрын
Derai ramro lagyo aajako dirisya
@Denila_Dance
@Denila_Dance Жыл бұрын
बृद्ध आमा बाले आस गर्नुभएको थियो होला है? लक्ष्मी सर लाई सन्चो भएन छ। अब आउने भाग को पर्खाइमा......
@parshantBc
@parshantBc Жыл бұрын
धेरै राम्रो छ है दाइ
@rudrayegaming1322
@rudrayegaming1322 Жыл бұрын
Sanchin sir…. Tyo asram ko lagi arthik sahayo sake jati garne kripa garauna saknu hunxa vane ma ixuk xu… haal UAE BATA
@Mrbasnetvlogs
@Mrbasnetvlogs Жыл бұрын
After long time tapaiko video herna paye sarai khusi lagyo ❤
@puranlimbu244
@puranlimbu244 Жыл бұрын
भोलि हेर्छु रेगुलर भिउवर्स
@neelammajhi2499
@neelammajhi2499 Жыл бұрын
आहा ! कस्तो राम्रो ! ❤❤❤
@babul..009
@babul..009 Жыл бұрын
जति कमेन्ट् गरे पनि रिपलाइ आउदैन कैले पनि सर किन हो🎉❤
@tbmagar1987
@tbmagar1987 Жыл бұрын
सचिन सर र लक्ष्मी सरको प्रयास अनुकरणीय छ । हरेक बिहिबार नियमित हर्ने गर्दछु ।
@balapun3990
@balapun3990 Жыл бұрын
यो एपिसोड मा राम्रो, राम्रो झरना हरु राहिछा। 👌👌👌
@aryalrms
@aryalrms Жыл бұрын
सारै राम्रो ❤😊😊
@sailu2011
@sailu2011 Жыл бұрын
निकै राम्रो ठाऊ। नेपाल मलाईं लाग्छ प्यारो। मेरो देश नेपाल।
@ratanburathoki
@ratanburathoki Жыл бұрын
Aaja Sathiharuko walking ramro6
@SBLIMBU22
@SBLIMBU22 Жыл бұрын
Wao balla aayo
@sabajali9115
@sabajali9115 Жыл бұрын
हप्तामा दुई ओटा भिडियो हल्न पर्यो सर
@khagendragm2262
@khagendragm2262 Жыл бұрын
सचिन sir को टिमको यात्रा अनौठो प्राकृति रुपमा भरिपुर्ण प्रटिकिय सुन्दर्ता खोज अनुसन्धान अन्नेक्षण नेपाल चिनारी हिसाबले बिस्तारित स्वरुप लिदै छ । नाम पुर्बी ब्लुज तर यो नेपालको कुना कन्दारामा बिस्तार हुँदै छ ।।🎉🎉
@purangurung2393
@purangurung2393 Жыл бұрын
Sarai mazza awucha purvi blues herda, abha next episode ko Parkhai ma chu.
@Normal-rh
@Normal-rh Жыл бұрын
Big salute for your bravery and dedication to show the remote parts of Nepal . Am huge fan of Purvi Blues
@Raani_vlog
@Raani_vlog Жыл бұрын
Video हेर्दा मात्रै पनि आफै गएर घुमेको जस्तै भयाे...thank you so much पूर्वी blues
@sabimagar4083
@sabimagar4083 Жыл бұрын
Good luck for ...dai haru hai Ani team ..haru lai aati heerana mann lagxa tapai haru ko vlog..tehe ..mathi yeti mitho swor
@prakashnyupane8877
@prakashnyupane8877 Жыл бұрын
Daju video ale cheto post gharnu ke 😊😊😊
@shivagurung8512
@shivagurung8512 Жыл бұрын
purvi blues team ko content babal....
@grg.227
@grg.227 Жыл бұрын
लौनाएछ हेरियो आब
@manojshrestha7721
@manojshrestha7721 Жыл бұрын
My favorite KZbin channel hats of to u Sachin sir n Laxmi ji lai
@beautyofnepal8832
@beautyofnepal8832 Жыл бұрын
Ekpalta ta maile manaslu circuit gare. Sachin Sir ra waha ko team le feri purano yaad taaja gari dinu bhayo. Himi jada bhari himpat bhayeko thiyo. Yo mausam chi hariyali raicha. Sachin Sir ko pariskrit nepali bhasya saili ra camera ko bejod prastuti le purvi blues lai naya uchai diyeko cha. Dhanyabaad.
@anilkhanal_53ka
@anilkhanal_53ka Жыл бұрын
हाम्रो गोरखाको पर्यटन लाई टेवा पुर्याउन तपाईको ठुलो देन हुनेछ|
@himalgiri3655
@himalgiri3655 Жыл бұрын
Ma pani hjr ko vedio ko big fan sachin sir
@bhaktamagarmagar9168
@bhaktamagarmagar9168 Жыл бұрын
Hamro desh nepal sachikai swarg vanda come xainn ati sunder thau haru
@nepaleseinchina
@nepaleseinchina Жыл бұрын
मैले भन्दा कम भिडियो पोस्ट गरेका रैछन् है YT मा
@ramkajithapa2250
@ramkajithapa2250 Жыл бұрын
धेरै खुशी लाग्यो म हजुरको video जहिले हेर्ने गर्छु।
@chandraprakashdhakal2667
@chandraprakashdhakal2667 Жыл бұрын
धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य मनमोहक मनैलोभ्याउने मनै प्रसन्न दिलाउने धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@saugatrai4406
@saugatrai4406 Жыл бұрын
love from Khotang ❤❤
@pb9916-c8s
@pb9916-c8s Жыл бұрын
नदेको ठाऊ र प्रकृतीको रमाईलो दृष्य purvi blues बाट देख्न पाईएकोमा सचिन र लक्ष्मी सरलाई धन्यबाद ।
@tokgurung2035
@tokgurung2035 Жыл бұрын
wowoo sir majja aayo video herna bideshma rahe pani.sarai majaa aayo sir.malaysia bata herdai🎉🎉❤
@nabindarlami
@nabindarlami Жыл бұрын
Daju❤❤👍️
@sumanrumdali1004
@sumanrumdali1004 Жыл бұрын
Sunder.....
@arjunmagar8309
@arjunmagar8309 Жыл бұрын
Love you daju❤
@mahataranabin2030
@mahataranabin2030 Жыл бұрын
thank you purvi blues mansalu nai pugeko jasto aavash vo video herda
@omthapamagat3293
@omthapamagat3293 Жыл бұрын
अाहा, सुन्दर मेरो देश 🇳🇵🇳🇵🇳🇵🇳🇵
@RajKumar-wv6rp
@RajKumar-wv6rp Жыл бұрын
Sachin sir darsan 😊❤
@dolrajkhanal1978
@dolrajkhanal1978 Жыл бұрын
I can't believe this is Nepal (ma kahile Jani hola) thank you purvi blues team scape all the beauti of my motherland
@prasadpuri1065
@prasadpuri1065 Жыл бұрын
चाईनाका गाउँ हरूकाे सिकाे गरेकाे जस्तो लाग्याे।स्वर्गिक भुमी।❤❤❤
@bikashkhatiwada733
@bikashkhatiwada733 Жыл бұрын
हप्ताको २ भाग हेर्नपाय धेरै राम्रो हुनेथियो।
@balaramshrestha1810
@balaramshrestha1810 Жыл бұрын
hajur ko voice❤❤❤
@bhimmagar1643
@bhimmagar1643 Жыл бұрын
Ati Sundar thau. Jaya nepal 🙏🙏
@nareshgurung6305
@nareshgurung6305 Жыл бұрын
Sachin bhai ra Laxmi bhai ko prayash lai salute ! Thank you for exploring Beautiful Manasalu circuit
@basnetnarayan4356
@basnetnarayan4356 Жыл бұрын
नमस्कार सचिन सर
@MadanRaiVlog
@MadanRaiVlog Жыл бұрын
very nice tapaiko vlog herdai ma ni sikdai xu short hiking haru ko vlog banaune koshis gardai xu thank alots .......
@kanxalama-wq5gy
@kanxalama-wq5gy Жыл бұрын
ma lano time dekhi waiting ma thiyo sir haru ko video ,,thank u
@rahulma5655
@rahulma5655 Жыл бұрын
Big fan dai
@rajankhatiwada1738
@rajankhatiwada1738 Жыл бұрын
❤❤❤❤👍👍👍👍👍🙏🙏🙏🙏 nice beautiful ❤️❤️
Beat Ronaldo, Win $1,000,000
22:45
MrBeast
Рет қаралды 158 МЛН
黑天使只对C罗有感觉#short #angel #clown
00:39
Super Beauty team
Рет қаралды 36 МЛН
1% vs 100% #beatbox #tiktok
01:10
BeatboxJCOP
Рет қаралды 67 МЛН
Beat Ronaldo, Win $1,000,000
22:45
MrBeast
Рет қаралды 158 МЛН