सङ्गीताको आफ्नै जिवन कहाँनीमा | झल्को धेरै भो | Hemanta Kanchha Rasaily & Sangita Rana Magar NewSong

  Рет қаралды 409,295

Hemanta Kanchha Rasaily

Hemanta Kanchha Rasaily

3 жыл бұрын

Watch new Nepali lok song Jhalko Dherai Bho 2078
सङ्गीता राना मगरको आफ्नै जिवन कहाँनीमा पहिलो गीत | झल्को धेरै भो | Hemanta Kanchha Rasaily | Sangita Rana Magar 2078 Jhalko Dherai Bho
#HemantaKanchhaRasaily
#SangitaRanaMagar
#JhalkoDheraiBho2078
#NewNepaliLokSong2078
#GaltiMeraiHO
Hemanta kanchha rasaily
Phone - +9779849008725
♪ Song Name : Jhalko Dherai Bho
♪ Vocal : Hemanta Kanchha Rasaily & Sangita Rana Magar
♪ Lyrics : Sapana Rasaily
♪ Music : Hemanta Kanchha Rasaily
♪ Music Arranger : Hemanta Kanchha Rasaily
♪ Recording Studio : Studio Sarangi
♪ Audio Mixing : Bikram Kauchha
♪ Sarangi / Madal : Hemanta Kanchha Rasaily
♪ Flute : Karan Pariyar
🎬Video Credits🎬
🎬 Director : Hemanta Kanchha Rasaily
🎬 Cinematographer : Miraj Aryal / Yogendra Karki
🎬 Edit/Color : Miraj Aryal
🎬 Light : Amrit Devkota / Kunjan Ghimire
🎬 MUA : Mina Kauchha
🎬 Sarangi : Hemanta Kanchha Rasaily
🎬 Madal : Tekendra Bohora
🎬 Flute : Karan Pariyar
Special Thanks - Resham Bohora (Saptarangi Sansar)
All Media Partner
Social links:-
KZbin:- kzbin.info/door/gFk...
Facebook:- / hemanta-kanc. .
© Hemanta Kanchha Rasaily, 2020
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । ( Embedding to a website is allowed )

Пікірлер: 1 000
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 3 жыл бұрын
नमस्ते याहा हरु सम्पुर्णमा आफ्नो पीडा सुनाउदै गरेको भिडियो देखे हुन त मैले अरुलाई पनि गरेको छु तर यी बैनी को आवाज पनि उस्तै मीठो लाग्यो मैले सक्ने सहयोग गरे अब तपाईको हातमा छ गीत लाई कति माया गर्दिनु हुन्छ Sangita Rana Magar अब भाबी दिनको तिमीलाई सफल्ता को सुभकामना राम्रो गर्नु है ।।
@tekbahadurkc8882
@tekbahadurkc8882 3 жыл бұрын
हेमन्तसर हजुरको मन देखेर सबै आसाबादि र मोहित भयकाछन (सर मेरो घर सल्यानहो जिबनमा धेरै दुख पाय श्रिमतिले छोडेर गई छोरो पनि लगि धन पनि सकियो ज्यान पनि अपाङग अशक्त भयो यो उमेर सम्म गरेका हरेक कामहरु रसपना हरु चक्नाचुरभय कतै केई सीप लागेन अबत कामपनि गर्न सक्दिन धेरै हिडन पनि सकिन्न जीवन देखि हार खायर अन्तिम मोडमा भोको पेट खालिगोजिमा हिडेकोछु छोराको खोजिमा दुख पर्दा सारँगि बनाको थिय तेई सारँगि बोकेर मनभरि पिरको भारि बोकेर यो सहरमा छिरे खै आफनो भन्ने कोई नभयको सहर कसरी बँचने हो सबै कलाकार मिडिया हरुको सहयोग को आसा लियकोछु हजुरलाई भेटन चाहान्छु सारँगि सिकनुछ हजुरको सलासुझाब पाय बँचने आसा हुन्थ्योकि
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 3 жыл бұрын
Wow sentimental song धेरै राम्रो बनेको छ सफलताको शुभकामना सङ्गिता बहिनी अनि सम्पूर्ण टिम अझ राम्रा गीत हरू सुन्न पाइयोस् आगामी दिनहरूमा फेरि पनि एकपटक सफलताको शुभकामना
@susilrayamajhi1419
@susilrayamajhi1419 3 жыл бұрын
Dai ramro Kam garnu vayako xa dai ..kati mito voice xa dai
@susilrayamajhi1419
@susilrayamajhi1419 3 жыл бұрын
Dai Laxmi neupane Didi Lai sangri sanga program leuna paro dai
@hemnathghimire4342
@hemnathghimire4342 3 жыл бұрын
Hajurlai dherai dherai dhannebad support ko lagi mouka dinu nai thulo kura ho dherai ramro sor........
@Reshambohora
@Reshambohora 3 жыл бұрын
बहिनीलाई याे अवसर दिनु भएकाेमा हार्दिक धन्यवाद छ सर 🙏 सफलताको शुभकामना ।
@milanbahadur5242
@milanbahadur5242 3 жыл бұрын
Ati marmik git cha hjur.aba indrnima khilea jamu hunch.
@user-jh4xz9tq4y
@user-jh4xz9tq4y 3 жыл бұрын
रूनै अायो बहिनी को कथा अाधारित बनेको रहिछ यो भिडियो पनि 😭😭😭
@Tarakhola_Ramugckamal
@Tarakhola_Ramugckamal 3 жыл бұрын
आहा राजा नमन छ 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💟💟💟
@abisheksunar1813
@abisheksunar1813 3 жыл бұрын
सप्तारॅगी सॅसार रेशाम वोहोरा भाई तपाई ले पनि धेरै दिन दुखि हरु लाई साथ सहोयोग गरी रहनु भयेको छ तपाई का काम हरु को जतिनै प्रसॅगा गरे पनि कमै छ। रेशाम भाई तपाई का काम हरु अतुल्याना छ धन्ये वाद
@dbsjanak5525
@dbsjanak5525 3 жыл бұрын
Good sang
@GulmiTelevision
@GulmiTelevision 3 жыл бұрын
Sangita Rana Magar सफलताको शुभकामना
@arjunchhetri292
@arjunchhetri292 3 жыл бұрын
बैनिकाे स्वर निकै राम्रो छ सफलताको शुभकामना। सबैले साथ दिनुहाेला बैनिलाई।। धेरै अगाडि बढ्न सक्ने क्षमता छ यी बैनिमा ।।
@sameerpun1530
@sameerpun1530 3 жыл бұрын
धेरै नै रुवायाे याे बहिनीकाे गीतले 😭😭😭
@sagarhamal562
@sagarhamal562 2 жыл бұрын
Good
@lilaprasadbishwokarma8819
@lilaprasadbishwokarma8819 3 жыл бұрын
प्रेम मा असफल भएका हरु यता हाजिर हुम है।। यो गीत सुनेर झल्को कलाई न आउँदो हो।।।
@khattrisubash
@khattrisubash 3 жыл бұрын
निकै मामिक गित अाफ्नो सम्झे गल्ति मेरै भो बधाइ तथा सफलताको शुभकामना सम्पुणमा
@sharadmagar4708
@sharadmagar4708 3 жыл бұрын
बिशेष गरि हेमन्त सर को तिम लाई धेरै धेरै धन्यवाद बहिनी को बारेमा यति मिठो शब्द बनाइदिनु भयको मा बहिनी लाई धेरै सुभकामना अझै राम्रो गर्दै जानू ल !!
@tilakrasaili4500
@tilakrasaili4500 3 жыл бұрын
निकै राम्रो गित बनेछ । बहिनी सुमधुर स्वर साथै हेमन्त दाइ को सारङ्गी को धुन मन मुटु नै छोयो । सफलता को शुभकामना सम्पुर्ण टिमहरुलाई
@ritapun2146
@ritapun2146 3 жыл бұрын
आहा कति मार्मिक शब्दमा बनेको गित सङ्गिता बैनिको मात्रै नभै धेरै चेलिको जीवन भोगाइ लाई समिटिएको यो गित ले रुवायो 😢😢😢😢 उज्वल भबिस्यको कामना बैनी लगाएत सम्पुर्ण टिमलाइ सफलताको सुभकामना❤️❤️🙏🙏🙏🙏🙏
@arpanamagar4870
@arpanamagar4870 3 жыл бұрын
Kati ramro git asu ako thahai vyana
@krishnarasaili7082
@krishnarasaili7082 3 жыл бұрын
हेमन्त भाई लाई धन्यवाद यति राम्रो गीत सिर्जना गर्नु भयो ठ्याक्कै बैनी को जिन्दगी मा मेल खाने बैनी मात्र नभई लाखौं दिदी बहिनी हरु होलान् यस्तै पीडामा बहिनी को कला र गला ले अगाडि आई सबैले चिन्ने मौका मिल्यो धेरै मार्मिक र राम्रो गीत छ
@birbahadur3901
@birbahadur3901 3 жыл бұрын
हेमन्त कान्छा रसाइली लाई धेरै धन्यवाद नयाँ प्रतीभा लाई ठाउँ दिनुभएको मा संगीता बहिनीलाई धेरै शुभकामना । यहाँ सम्म पुर्‍याउनु हुने रेशम बोहरा सर लाई धन्यवाद ।
@sunilpun6941
@sunilpun6941 3 жыл бұрын
यति राम्रो गीत बनेको छ सङ्गीता लाफा लाई साङ्गीतीक यात्राको अग्रिम सुभकामना छ यश गीत का सम्पुर्ण टीम लाई बधाइ छ
@premghatane9207
@premghatane9207 3 жыл бұрын
प्यारो भाइ तपाईंको सांरगी बादन र श्वर अति उत्कृष्ट छ, यो मोड मा पनि एउटा प्रतिभावान दुखी चेली लाई आफ्नो धुनमा समेटी दिनु भएको मा हार्दिक आभार व्यक्त गर्छु, आगमी दिनहरु मा पनि यसरी नै ओझेल परेका प्रतिभा हरु समेटदै जानु है।
@deepen5086
@deepen5086 3 жыл бұрын
रेसम बोहरा हेमन्त कान्छा र सपना रसाईली ज्यु लाई बिसेस धन्यवाद दिन चाहन्छु, आज संगीता बहिनी यस्तो मार्मिक गीत सिर्जना गर्ने मौका दिनु भएको मा फेरी पनि यस्तै मन छूने गीत सुन पाउ सबै प्रति नमन
@aashiskc2378
@aashiskc2378 3 жыл бұрын
शब्द लेख्ने सपना जि र स्वर दिने हेमन्त जि र सम्पूर्ण टिमलाई सफलताको कामना बहिनीलाई अझै अगाडि बढाउदै जानू सफलताको धेरै धेरै शुभकामना छ यो प्रदेशि दाजुको तर्फबाट 🙏🙏🙏🙏🙏🙏🙏🙏
@kalpanalama6769
@kalpanalama6769 3 жыл бұрын
Krishn bhai kta gyo aaj bholi???? Louri titeko gana gako thiyo
@yamgurung1758
@yamgurung1758 3 жыл бұрын
दुख पिर म सहयोग गर्नु नै धर्म हो भएन भनेर।बहिनी यति मिठो गला भए को बहिनी संगीत सफलता को।कामना
@goodwiii8477
@goodwiii8477 3 жыл бұрын
नया प्रतिभा लाई साहयता गर्नु भएकोमा धेरै धेरै धन्यवाद हेमन्त ज्यु।गित असाध्यै राम्रो छ।
@Kumarkumar-ru8xs
@Kumarkumar-ru8xs 3 жыл бұрын
हेमन्त भाई लाई बैनिलाई अबसर दियको मा धेरै धेरै शुभकामना भाई तिमिलाई।बैनिलाई पनि प्ररगती शुभकामना गित बहुत राम्रो छ ।शुभकामना।
@prakashmc7131
@prakashmc7131 3 жыл бұрын
धेरै मिठाे गित।सफलताकाे कामना ।सम्पुर्ण परिवारलाई।🎤🎤🎤🎺📯🔉🔊
@manbahadurflute
@manbahadurflute 3 жыл бұрын
आहा दाजु साचै आफू भै नै हाल्नु भयो र अरुको लागि पनी यति धेरै योग्दानछ बदाइ छ दाजु मनै छोयो ♥️♥️♥️♥️🌺🌺🌺
@sapanarasaily9754
@sapanarasaily9754 3 жыл бұрын
नमस्कार सम्पुर्ण मा बैनी संगीता राना मगर को आफ्नै कथा बेथा लाई आधार मानेर सब्द मा साथ दिएको छु किर्पया हजुर हरुले पनि एक सेयर गरेर साथ दिनु होला है उहाँ को उज्ज्वल भबिस्य को निम्ति 🙏🙏🙏🙏
@HKR00
@HKR00 3 жыл бұрын
अन्त्यतै सुन्दर शब्द आहा 🙏
@bitishaaryal9909
@bitishaaryal9909 3 жыл бұрын
हरेक शब्दले😢 मन छोयो धेरै धेरै शुभकामना
@durgadarlami6869
@durgadarlami6869 3 жыл бұрын
हेमन्त दादा 🙏🙏 नयाँ पर्तीभा लाइ धेरै सयोग गर्नु हुन्छ खुशी लाग्छ
@netraprasadacharya513
@netraprasadacharya513 3 жыл бұрын
वा कति राम्रो गीत मन छोयो सलाम छ हेमन्त कान्छा मीठो गायकलाई नयाँ गायिकालाई स्थान दिएकोमा
@anitakc7060
@anitakc7060 3 жыл бұрын
Wow kati ramro geet❤❤👌👌👌
@bimalaneupane4227
@bimalaneupane4227 3 жыл бұрын
वाह कति मिठो गित छ बहिनी सफलता को शुभकामना छ है!
@krishnakarki2389
@krishnakarki2389 3 жыл бұрын
मर्मस्पर्शी गीत,धन्यवाद हेमन्त कान्छा सर बहिनीलाई यो अवसर प्रदान गर्नुभएकोमा।
@jibanthapa1984
@jibanthapa1984 3 жыл бұрын
salute hemanta kanchha sir lai🙋‍♂️🙋‍♂️
@laxmipardesi1280
@laxmipardesi1280 3 жыл бұрын
याे गित काे हरेक शब्द मेरो जीवन मा मेल खाएको छ कति मिठाे गित तेस्तै स्वर बधाई छ करोड मा पुगाेस शुभकामना ❤️❤️❤️❤️❤️lovely you
@radhikabudha9058
@radhikabudha9058 3 жыл бұрын
शुभकामना छ बैनी लाई
@sonuadhikari3825
@sonuadhikari3825 2 жыл бұрын
सुभकामना बहिनी गित सुनेर आँखा रसाय सोरपनी धेरै राम्रो छ
@onom9540
@onom9540 3 жыл бұрын
बैनिलाई सफलताको शुभकामना
@nobita8816
@nobita8816 3 жыл бұрын
एकदमै राम्रो छ मन छुने गित र सारङीको धुनले मन रुवाए सपुरन टिमलाइ बधाई छ
@sajjanranamagar6121
@sajjanranamagar6121 3 жыл бұрын
अाहा कति मिठो गित साच्चिकै मनै रोयो 😂😂यति मिठो गित मा अबसर दिनु भयो हेमन्त सर हजुर लाई पनि धेरै धन्यवाद र सबै तिमलाई बधाई छँ💘💘💘💘💘💘💘💚💚💚💚💚
@sabitraghimire4866
@sabitraghimire4866 3 жыл бұрын
यर्थमाअाधारित यो मार्मिक गित यति सत्य छ कि घाम जस्तै छर्लङ्ग छ।
@Myjourney80672
@Myjourney80672 3 жыл бұрын
नमस्कार सम्पुर्ण मा म मिना बि सि मिनु रेडियो बिहानी बाट दाइ यो गितको सफलता शुभकामना सगै नयाँ प्रतिभा सगै दुखिको दुखमा सधै मलाम हुनु है 🙏🙏🙏
@tekbahadurkc8882
@tekbahadurkc8882 3 жыл бұрын
हेमन्त सर यस्तै दुखि पिडित हरुको सेबा अबसर दिने काम ले सबैको मन जितनु भयकोछ विशेष धन्नेबाद
@GOPALGAUTAM1098
@GOPALGAUTAM1098 3 жыл бұрын
आहा कति मिठो कति मार्मिक गीत।।
@SoniDilOfficial
@SoniDilOfficial 3 жыл бұрын
आहा क्या मिठो सुर संगित अग्रिम शुभ कामना सम्मान सम्पुर्ण टिमलाई💓💓👏👌
@kalpanasfamily1855
@kalpanasfamily1855 3 жыл бұрын
आह कति मिठो गित अनि उस्तै भिज्वल आफ्नै जीवन कथामा शुभकामना बहिनी 🙏🙏🙏😭😭😭😭
@kuwaitke2606
@kuwaitke2606 3 жыл бұрын
nice song
@kuwaitke2606
@kuwaitke2606 3 жыл бұрын
अतिनै मीठो छ सफलताको शुभकामना
@lalukhairilpuad1922
@lalukhairilpuad1922 3 жыл бұрын
पहिलो गित नै यति राम्रो धन्यवाद बहिनी
@ghanshyamghartimagar174
@ghanshyamghartimagar174 3 жыл бұрын
धेरै राम्रो गित छ वास्तविक मा आधारित छ
@mekhphagami3885
@mekhphagami3885 3 жыл бұрын
आहा मन छोयो हेमन्त दाइ अनि बहिनी लाई सफल्ताको लाखौ लाख सुभकामना छ
@mohangulmeli3212
@mohangulmeli3212 3 жыл бұрын
आहा कति मीठो दि को जीवन को मेल खाने गित आँखा रसायो 😭😭😭😭सम्पुर्ण टिम लाई बधाई छ्
@surendrakc7183
@surendrakc7183 3 жыл бұрын
सत्य कथामा आधारित गीत अनि मार्मिक पनि!बधाई छ सम्पूर्ण टीम्लाइ।
@mohanb.k.5949
@mohanb.k.5949 3 жыл бұрын
बधाई छ सम्पूर्ण टिमलाई ।
@ChakachuliEntertainment
@ChakachuliEntertainment 3 жыл бұрын
kzbin.info/www/bejne/nJzJaZWgqNFgjpI
@jituk.cyouteb6422
@jituk.cyouteb6422 3 жыл бұрын
धेरै मन रोयो यो गीत ले हेमन्त सर र सङिता बैनी लाई बधाइ छ
@ashokpakhrin7610
@ashokpakhrin7610 3 жыл бұрын
बहीनीको स्वर असाध्यै सुरिलो छ बहीनीलाई धेरै -धेरै शुभकामना छ।
@kamanamagar5886
@kamanamagar5886 3 жыл бұрын
Derai ramro xa yo ddko voice agadi badaii denu hola 💘💘💘
@karnabaram5018
@karnabaram5018 3 жыл бұрын
सारै मन छोयो यो गित्ले त धेरै बधाई छ सङिता बैनी
@anuragpandey8972
@anuragpandey8972 3 жыл бұрын
मन रुयो तन रुयो सब्द ले मन छोयो बधाई छ
@reshamsunam1602
@reshamsunam1602 3 жыл бұрын
अत्यन्तै उत्कृष्ट मार्मिक गित बधाई छ सम्पूर्ण टिमलाई !!!
@sanupunmagar5024
@sanupunmagar5024 3 жыл бұрын
Wow kya mitho geet la hemanta vai lai tq so much boine lai afar dinu vako ma badhai x boine and vai lai 😍😍😍😍😍😍
@dhakuthapa1523
@dhakuthapa1523 3 жыл бұрын
ati marmik geet man xoyo badhai xa Hemanta vai bahinilai Astagari gari agadi badhai janu la
@Sumanmagar2312
@Sumanmagar2312 3 жыл бұрын
हेमन्त जि लाई धेरै धेरै धन्यवाद दिदी को स्वर धेरै मिथो छ । सबैले हेरेर लाइक कमेन्त गरिदिनु होला ।
@l.bmagarofficialchannel.4811
@l.bmagarofficialchannel.4811 3 жыл бұрын
आहा कति मिथो आवाज तेहिमाथी कति मिथा मिथा शब्द हरु,, बधाई तथा सुभकामना, सम्पुर्ण तिमलाइ🙏🙏🙏🙏
@srijanashresthaofficial
@srijanashresthaofficial 3 жыл бұрын
राम्रो र मार्मिक प्रस्तुति 👍️❤️🙏
@dnpritty3441
@dnpritty3441 3 жыл бұрын
अतेन्तै मीठो सोर छ बैनिको।
@user-bv9zp1nc2q
@user-bv9zp1nc2q 3 жыл бұрын
मुन छुने गित बनेको छ अगृम शुभकामना ,सङ्गिता बैनिलाइ देखेर subscribeb गरि जोइन भएको छु, शब्द लय पनि उतिकै मिठो लाग्यो
@shirjanasinjali1063
@shirjanasinjali1063 3 жыл бұрын
thank you अबसर दिनुभएको मा बधाइ छ सिस हजुर लाई सफलताको सुभकामना🙏❣️ brave girl
@dineshbohora4314
@dineshbohora4314 3 жыл бұрын
बधाई अनि सफलताको शुभ कामना हेमन्त सर अनि सम्पुर्ण टिमलाई
@bharatkhadka9677
@bharatkhadka9677 3 жыл бұрын
अाहा कति मिठाे गित याे गित सुनदा त मेराे मन राेय
@bharatkhadka9677
@bharatkhadka9677 3 жыл бұрын
अाहा कति मिठाे गित याे गित सुनदा त मेराे मन राेय
@Sunilkumar-wb3xp
@Sunilkumar-wb3xp 3 жыл бұрын
धेरै मन छुने गित बधाई छ सम्पुर्ण टिमलाई अरबै खरबै भिऊज पाओस ❤️❤️❤️
@sumanpandey5441
@sumanpandey5441 3 жыл бұрын
आहा कति मिठो गीत संगै संगीता बहिनि को स्वर झनै मिठो, बहिनि लाई धेरै सफलताको शुभकामना
@nirajrc6697
@nirajrc6697 3 жыл бұрын
सङ्गिता बहिनिको अति मीठो स्वर अनि तेति नै मार्मिक गीत साह्रै मन छोयो ❤️❤️❤️बहिनिलाइ सफलताको शुभकामना 🙏👌❤️❤️
@dhansingh12624
@dhansingh12624 3 жыл бұрын
दाजु 😭😭😭😭के भनु तपाईलाई बस गित सून्दै छू यो गित मा के comment गर्ने 😭😭😭😭😭बधाई छ सफल्ताको शूभकामना
@rsbishwakarma3630
@rsbishwakarma3630 3 жыл бұрын
हेमन्त सर यो नानी लाई अवसर दिनु भयो खुसी लाग्यो
@dhanigahamagar269
@dhanigahamagar269 3 жыл бұрын
आहा❤❤
@samgamchok1107
@samgamchok1107 3 жыл бұрын
kati ramro aabaja
@sheresonar6444
@sheresonar6444 3 жыл бұрын
मेरो जिन्दगीमा मेल खाने गित बने छ यउटा सन्तान पाल्दै छु बाउ बिना को मुटु छोयो। 😭😭😭😭😭
@chumalagurung1937
@chumalagurung1937 3 жыл бұрын
❤❤
@bhubanishwarpandey8837
@bhubanishwarpandey8837 3 жыл бұрын
हेमन्त जि हजुर लाई सलामछ 🙏🙏❤️❤️🇳🇵👌
@dipendradawadi802
@dipendradawadi802 3 жыл бұрын
कति राम्रो शब्द अनि स्वर ❤️❤️❤️
@chandrabc1984
@chandrabc1984 3 жыл бұрын
हेमन्त कान्छ जि,बैनी लाई अबसर दिनु भाको मा सलुट छ!सफलता को कामना छ
@sumangiri162
@sumangiri162 3 жыл бұрын
गज्जब को स्ंगित्। गितमा एक दुइ ठाउँमा अझ खिडका राख्न पाएको भए अझ बढि प्रभाबकारी सुनिन्थ्यो होला! स्वर निकै मर्मस्पर्सी छ्।
@sukrajghale683
@sukrajghale683 3 жыл бұрын
मिठो गिते संगीत बैनि र हेमन्त जि को सबै ले saport गरि दिनु हिल बैनि को गित लाइ
@Nishida95376
@Nishida95376 3 жыл бұрын
आहा कति मिठो स्वर अनि सब्दमा मेरो धेरै मन छोयो 😭😭😭😭
@kajinepali4115
@kajinepali4115 3 жыл бұрын
हेमन्त जि लाई सलाम छ यी नानीलाई एउटा ठाउ दिनु भो हजुर लाई सम्मान को साथ सलाम छ सफलता को शुभकामना क
@mahendrakcmahendrakc1529
@mahendrakcmahendrakc1529 3 жыл бұрын
सारै राम्रो छ छ बहिनीको स्वर आउने दिनमा प्रगतीको कामना
@ambikabasnet3468
@ambikabasnet3468 3 жыл бұрын
शब्द शब्द हरुले धेरै नै मन् रुयो😢😢😭
@tulsioli5534
@tulsioli5534 3 жыл бұрын
Heart touching video an song. Super fantastic. सफलता को सुभकामना छ बैनी लाई, धन्यवाद छ हेमन्त जि लाई ।
@sharmasubedi1255
@sharmasubedi1255 3 жыл бұрын
जुन मायाले धरधरी रुवायो उहीँ पापिको झल्को धेरै भो😥😥😥
@topendrabindash9489
@topendrabindash9489 3 жыл бұрын
सर्ब पर्थम त हेमान्ता कान्छार सपना रसाईलि ज्युलाइ अन्तर अात्मा देखे धन्यवाद का सब्द ज्ञ्यापन गर्ना चाहान्छु यति मिठाे गित गाउने मैका दिनु भाे सङ्गिता बैनिलाई शुभ कामना अझै सगरमाथा मा हजुरका पाहिला लम्किदै जाउन अाशा छ अब मन कारि ज्यु हरुले हजरका दाँत पनि हाल्दिनु हुनेछ ,छुटाउनै नहुने नाम रेशम बाेहाेरा लाई पनि धन्यवाद
@parassubedi5066
@parassubedi5066 3 жыл бұрын
मनमा चोट र आफ्नो नभयपछी सार्है नै पिडा भयछ दिदीलाई सबैले सहयोग गरौ है❤️
@narbhadur9875
@narbhadur9875 3 жыл бұрын
हेमराज जिं नमस्ते हजुर कों कारेंक्रम मलाई धेरै मनंपंछं हजुर लाई धेरै धेरै धन्यवाद दुबै जना कों धेरै रामो् स्वर
@sujanthapa3345
@sujanthapa3345 3 жыл бұрын
kati mitho voice sangita sister g ko ❤
@aalitalonlinemedia
@aalitalonlinemedia 3 жыл бұрын
आहा कति राम्रो गति ❤️❤️❤️❤️❤️
@chandrathapa8507
@chandrathapa8507 3 жыл бұрын
नयाँ लाई प्रोषन पुरानो लाई सम्मान good xa
@moonlightnepal4779
@moonlightnepal4779 3 жыл бұрын
यो प्रतिभा लाई धेरै सम्मान गर्नु हुने दाई हेमन्त दाई लाई धन्यवाद छ ।
@shambhuthakuri7012
@shambhuthakuri7012 3 жыл бұрын
याे बहिनलाई अवसर दिनु भएकोमा धेरै धेरै धन्यबाद हेमन्त जी
@magarido645
@magarido645 3 жыл бұрын
एउटा जिबन्त गीत,,,हेमन्त सर,,,
@dhirajmagar5169
@dhirajmagar5169 3 жыл бұрын
बहिनिको आवाज धेरै मिठो छ।
@gokulbk241
@gokulbk241 3 жыл бұрын
Sangita Jee ko voice Sarai mitho x
@ritualemagar8446
@ritualemagar8446 3 жыл бұрын
Malai sabai vanda ramro voice ramro lagx
@bidrohixettri6516
@bidrohixettri6516 3 жыл бұрын
Congratulations baine and daiju
@user-sk9lj9dk8e
@user-sk9lj9dk8e 3 жыл бұрын
मन छुने❤️🙏❤️
@premkhatriofficial
@premkhatriofficial 3 жыл бұрын
Sarai ramro ra marmik geet 🙏🏻 Dherai dherai dhanebat hajur aba aaune dinma anuharma haso dekhna pau 🙏🏻🙏🏻
@ramkrishna5440
@ramkrishna5440 3 жыл бұрын
सम्पुर्ण तिम लाई सफलता को सुभकामना छ है मामा जि
@gopalkhatri6723
@gopalkhatri6723 3 жыл бұрын
Watching from delhi so heart touching song. Best of luck intire team ❤❤❤
@durgapunmagar4916
@durgapunmagar4916 3 жыл бұрын
Dherai mitho rw ramro xa hemanta dai best wishes❤️❤️❤️❤️
@bikramtamang607
@bikramtamang607 3 жыл бұрын
गीत धेरै राम्रो बनेको छ संगीत लाई सफलता को धेरै धेरै शुभकामना .!!
@devdarlami6368
@devdarlami6368 3 жыл бұрын
सङ्गीत भर्दा त साह्रै मीठो स्वर सुनिने रहेछ सङ्गीताको जिको ....साह्रै मीठो गीत बनेको छ .....सफलताको शुभकामना हजुरहरु सम्पूर्ण टीमलाई 🌹🌹🙏🙏
@basantagulmeli5728
@basantagulmeli5728 3 жыл бұрын
साङ्गितिक यात्रा साफल होस हजुर
One moment can change your life ✨🔄
00:32
A4
Рет қаралды 35 МЛН
Зачем он туда залез?
00:25
Vlad Samokatchik
Рет қаралды 3,3 МЛН
Secret Experiment Toothpaste Pt.4 😱 #shorts
0:35
Mr DegrEE
Рет қаралды 10 МЛН
😬 Мам Дай Хлеб 🍞 #shorts
0:38
AOneCool
Рет қаралды 1,3 МЛН
А ЧТО С ЗУБАМИ ТО?😂😂🦷
0:54
СЕМЬЯ СТАРОВОЙТОВЫХ 💖 Starovoitov.family
Рет қаралды 2,3 МЛН
МЫ ПОХОДУ ЧТО-ТО НАПУТАЛИ
0:20
МАКАРОН
Рет қаралды 8 МЛН