जय राना मगर जय थापा मगर जय आले मगर जय पुन मगर जय रोका मगर जय घर्ती मगर जय बुढा मगर्म
@yaakthung17374 күн бұрын
फरक जाति किटान गर्नु को लागी फरक भाषा संस्कृती ऐतेहासिक पहिचान हुन पर्छ तर यी सब क्राईटेरिया पुरा नगरी छुट्टै जाति हूँ भन्नु मुर्ख्यै मात्र हो
@krishnathapa90695 күн бұрын
म इतिहासकार त होइन तर पनि म आज 55 बर्ष पुगे म बुढा मगर हो महिले बाउ बाजे जिजु बाजे समेत लाई भेतेको हो मेरो जिजुले यउटा कुरो भने को मलाई यादछ तेती बेलाको जातिय व्यवस्था को मजबूत समयमा पनि पुन हरु हाम्रो चेली हरु हुन त्यसैले हाम्रो छोरी उनीहरुलाई हक लागछ तर हामी हरुले लिन मिल्दैन है केता हो भन्नु हुन्थ्यो पुन हरु मगर नभएकोभा पक्कै पनि भन्नु हुन्थेन होला अइले आएर खोई हौ कसको नजर लाग्यो कसले षड्यंत्र रचेयो र मगर जाती हरु कमजोर हुदैछ यसमा पनि जरुर राजनीति छ है होशियार मगर हरु
@rokamagarprakash40565 күн бұрын
पोखाको पेन्सन क्यममा पद नपुगेर भन्ने सुनेको हो। तथ्याकं सकंलन गर्ने बेला २/४ जना मान्छे खताएर म्यादी र पर्बत जिल्ला तिर पुन मगर नलेख पुन जाति हामी भनेर सोझा साझा लाई लेख्न लगाको रैछ रुकुम रोल्पा तिर पुग्ने आत गरेन होला
@jmahadevshah42315 күн бұрын
यता बुढा मगर भन्छ तर यो हिमाली र मध्य पहाड मा बुढा आफू लाईं मगर नभनी किन बुढ़ा खस भन्छन होला ?? जवाफ़ पाऊ है काकै ,,
@tikaramrc6745 күн бұрын
तत्कालीन खस साम्राज्यको सिंजा जुम्लामा उद्गम थलो भएका बुढा थर खसहरु डोटि राज्य,दुल्लु राज्य र सल्यान ,जाजरकोट ,रुकुम्कोटबाट अन्य विभिन्न स्थानमा बुढा थर भएका खसहरु मध्य पश्चिम ,सुदुर पश्चिम र उत्तर तर्फका विभिन्न स्थानमा फैलिएर बसोबास गरेका छन । @@jmahadevshah4231
@jmahadevshah42315 күн бұрын
@@tikaramrc674 एसै मा कुरा मिलायर बुझऊ न ।।
@jmahadevshah42315 күн бұрын
@@krishnathapa9069 पुनहरुले पहिले भैसीको मासु र बंगुर त छुदैन थिय के छोरी हक लागे होला र अचेल पनी धेरै ले खादैन्न 😃 ।। बरू बाहून छेत्रीहरु ले पुनहरुको खुट्टाको पानी धोयर खाने चलन छ ।। पुनहरु को हात को टीका थापेर दछिना लियर भुजा खाईंवरी जान्छन बाईं बाहूनहरु ,,,,,
@karbakelifilmspvt.ltd.24415 күн бұрын
jaya pun magar samaj
@angelshearteducationfounda34905 күн бұрын
good job sir
@SASJM-w4m5 күн бұрын
पुन जात भन्ने, र पुन मगर होईन भन्ने 9000को संख्या मारहेका.हरू लाई देश निकाला गर्ने पर्छ ! यो विवाद नया रोग हो भविष्य मा यस्ले विवाद नै ल्याऊने नै हो ! तसर्थ रोग ऊनमूलन हुनै पर्छ !👍
@rokamagarprakash40565 күн бұрын
मगर भित्रको मेन मगर पुन मगर र आले मगर हुन भन्ने सुनेको हो। अन्ने मगरका थर हरु ब्राहमन क्षेत्रीमा पनि हुने भयकाले थर पछाडी मगर अनिबार्य लेख्नु परछ भन्ने सुनेको थिय। जुन मगर िभत्रको मेन मगर लाई नै जात हो मगर होईन भनेर भ्रम फैलाऊनु गलत हो। हाम्रो रुकम रोल्पा तिर कस्तरी भाग बन्डा गर्ने हाम्रो मगर खाम भाषा भेष भुषा 😅😅😅हाम्रो रितिरीवाज चाड बाड सबै यऊटै छ गाह्रो हुने भयो भाग बन्डाको लागि पुन जातिको अदक्ष लाई रुुकुम रोप्पा प्युथान तिर पठाई दिनु हौ 😅😅😅
@PurnaRai-wo5ik5 күн бұрын
Pun magar Gurung Kami Tharu hoina jata lekhane thaunma mongol lekhanu parchha. Mul ghar MNO ma aunu hosa. Vote bhalema dinu hosa. Jaya mongol
@suryathapa57855 күн бұрын
तिमिले राई किन लेखेको त ? मङ्गोल नलेखेर ?
@LokbahadurAle-g3h5 күн бұрын
आफै आफै फुटेर बस दिमाग पछि भयेका मगर हरु तेसै ले सबै ले हेप्छ।
@kumarmagar55015 күн бұрын
यो मुजि पुन मगर होइन भने राम्रो। हामी हौ खाटी मगर। मेरो भासा छ। रिति छ।
@buddhibahadurpun33904 күн бұрын
परिचय दिदै गर्दा सुरुमै आफू जन्मेको ठाउँ नबताई सिधै यु के को धाक दिनेको के बिस्लेसन सुन्ने खै के खै के जस्तो ।
@AjayGarbuja5 күн бұрын
Magar hru hosiyar hunu esma rajniti cha magar, jaat futaaune dalal ko khojbin ra sakaunu jruri cha..
@DhansighPun5 күн бұрын
भाैगलिक ग्रामिन भाषा लाई पुन भाषा भन्न खाेजेकाे हाे हाँस्या स्पद कुरा हाे । तथ्याङ्ग बिभाग लाई पैसाले किनेका हुन । सुचिकृत गरेपछि सरकार ले बजेट दिन्छ भन्ने प्लाेभन मा पारेका हुन
@gharbhar3004 күн бұрын
@@DhansighPun tehi ho bhrasta deshma yesto garnu normalho
@purnamgr-k2u5 күн бұрын
"पुन" मगर नै हो भने पुन समाज हटाएर मगर समाज मा गाभिन पर्यो के, होइन भने पुन हरु ले हामी पनि मगर नै हौ भन्न मिल्दैन र नाम को पछाडि मगर लेख्नु भएन
@ToranPun5 күн бұрын
Chaatima haat rakhera bol pun ko jaat ma naam daam kaam milyo ra aajo samma pun lekhera rahadani nagirikta linxas hijo ko bidhan yo ra tyo vondoi hidxas pun sabda irritated lagxa vone sachhyera hid
@GaneshParaiPun5 күн бұрын
लाता,सिधा हरु लाइ भ्रम पार्ने काम राम्रै गर्नु भयको रहेछ तथ्याङ्क बिभाग ले जनगणना सार्बजनिक गरयो,बाहिर कुरा चाँहि हामी "पुन" जात मा सूचिकृत भयौ भनेर भ्रमसृजना भएको मा वहा हरु कति आला कति काचा हुनहुदोरहेछ।
@rokamagarprakash40565 күн бұрын
पोखराको पेन्सन क्याममाभाग स्थान नपाऊदा भ्रम फैलाको भन्ने सुनेको हो
@ChesarPunmagar-tp5om5 күн бұрын
पुन जाती भन्ने रण्डीको बान हो सीधा कुरा म रोल्पा बात हो म
@jmahadevshah42315 күн бұрын
@@GaneshParaiPun पराईं पुन अरे 😝 ,,।।
@DevVlogNepal5 күн бұрын
pun magar futaune sapana nadekhe hunchha
@PrasadPun-r9x5 күн бұрын
के सधै एउटै रहीरहनु पर्ने हो ? तिमि किन बुढो हुदै जान्छौ नि? यस्ता चिजहरु परिवर्तन भैरहने चिजहरु हुन।
@karnapun26895 күн бұрын
Aba pun bahun banau change garer
@yampun15485 күн бұрын
Pahi naam lekhna najanne pani bharti grthiyo utai lagera romanma padhau htiyo hajur
@FimalaMusic-je6xo5 күн бұрын
naya jat byaudaina
@belgharti-p8e5 күн бұрын
little knowledge is dangerous
@RitaDevi-gt3tt5 күн бұрын
Bagbas nagar chup lag
@JanakariTVNepal-lx2nt5 күн бұрын
aba vate karbahi garnu parchha
@khotsketa67595 күн бұрын
Yo channel le ek tarfi pun magar ko barema matrai interview liyeko dekhiyo. pun jaat bhanne pun samaj ko tarfa bata pani uniharu lai interview lina paryo ni. Hami pani sunam na uniharu ko kura haru.
@KurakaniTVNepal5 күн бұрын
कति पटक ईन्टरभिउ दिनुस् भनेकाे हिम्मतै छैन पुछर लुकाएर भगे 😂
@gharbhar3005 күн бұрын
@@khotsketa6759 paila ekkadi aaiyerw bolney himmat xaina facebook fake id liyerw hawa chada kura garney bina facts
@tulbahadurpun42005 күн бұрын
Tapai pun mogarma nai bosnus hamilai kunai itaraj xaina tara punko barema ki n bhanne kunai kura xaina tapai aafno suti samalnus bhaigayo
@gharbhar3005 күн бұрын
Paila janjati ma suchikirit bhayerw aaija aafno jaat aama pherney nalayak papist bata janmeykaharu
@Purjapun18115 күн бұрын
म्याग्दी पर्वत तिरका पुन जातिको पनि 300 बर्ष अघि सम्म अरु भन्दा भिन्नै छुट्टै आफ्नै भाषा थियो तर तत्कालिन पर्वत राज्यका मल्ल ठकुरी शासकहरुले भाषा बोल्ने पुनहरुको हत्या हिँसा गर्न थाले पछि पुन हरुले पुन भाषा बोल्न छाडेर खस भाषा बोल्न सुरु गरेको हो र अझै सम्म पनि पुनहरु सुद्द र प्रस्ट खस भाषा बोल्न सक्दैनन्। जुन भाषिक दमनको पिडा हामी म्याग्दी पर्वत तिरका पुन जातीलाई कहिले पनि नमेटिने घाउ र पिडाको रुपमा रहेको छ र रहिरहने छ। मल्ल ठकुरी शासक हरुको पुन हरु माथिको भाषिक दमन पनि एक किसिमको जातिय नरसँहार (genocide) नै थियो ।भाषा नहुदा पनि छुट्टै सँस्कीर्ती भुगोल चालचलन कुल ऐतिहासिकता उद्गम थलो र रगत आदिको आधारमा छुट्टै जाती हुन पाइन्छ जस्तो बाहुन र क्षेत्रिको फरक भाषा नहुदा पनि फरक जाति (ethnic group ) छन् ।पर्वत म्याग्दी तिरका पुन हरुको उद्गम थलो भुगोल सँस्क्रीति भाषा कुल इतिहास रहनसहन र रगत फरक हुनाले पक्कै पनि हामी मगर होइनौ हामी छुट्टै पहिचान बोकेका फरक पुन जाती हौ । मगर हु भन्ने म्याग्दी र पर्वत तिरका पुन हरु भ्रमित र मुर्ख छन उनिहरुलाई आफ्नो इतिहास र पहिचान बारे ज्ञान छैन त्यसैले आफ्नो अस्तित्व छाडेर अरुको पछि दौडिएका छन।
@ghanshyampaharai23425 күн бұрын
Hjr sab vanda bekup pun rahix
@ghanshyampaharai23425 күн бұрын
Magar hoen vanne pun haru le dr.mahabir pun Magar lai sodnu hola🙏❤️ jhore
@gharbhar3005 күн бұрын
abo pun jaati bhaneyharu aafnai dai bhainiko biwa garerw papist bhannu
@ghanshyampaharai23425 күн бұрын
Nepal ka 9 lakha pun haru magar hun tapai jasta 100 jana kaha bat aye pun jat vanne😊