देशभक्ति भावना इमानदारीता छ भने उमेरले फरक पार्दैन डा सावलाई हार्दिक शुभकामना
@dilipsunar26713 сағат бұрын
सहि काम गर्दै जानुस जनता ले साथ अबश्य दिनेछ्न
@tormelimbo602720 сағат бұрын
Best wishes Dr Rawal sir 🙏
@krishnaadhikari348916 сағат бұрын
भीम रावलकाे कुरा खुव मन पर्याे।
@wolfs371212 сағат бұрын
पहिले यमाले पाटी मलाई राम्रो लाग्थ्यो, अहिले सबै भन्दा मन नपर्ने पाटी भनेको नै एमाले हो , म त भीम रावल काे साथमा हुने छु अब,❤
@madhavchaulagain3905Күн бұрын
सहि हो भिम रावल
@phadindrathapa5981Сағат бұрын
सहि बि४
@Mount_evrest16 сағат бұрын
Go ahead rawal jee❤
@basantbasan2021 сағат бұрын
एमालेमा सुन्न लायक नेता घनस्याम भुस्वल र भिम रावल, थिय अब कस्को विचार सुन्नु गरो भयो
@mannu3103Күн бұрын
Best of luck dr Bhim rawal
@bidurusmle18 сағат бұрын
यतिसम्म स्पस्ट धारणा, सटिक तथ्य, उच्छ बिस्लेषण्, युवा जोश र स्वच्छ छबी समकालीन नेपालमा कुनै नेता को छैन । तर वहाँ नै धकेलिनु भएको छ ।
@hastagurung7004Күн бұрын
Comred you are great
@debendrapanday20 сағат бұрын
Good Dr.saab bikalpa dine gari aghi badnus hami laambada hune xau
@LalitMayal-o7k11 сағат бұрын
Great leader ❤❤❤❤
@purnakhadka591212 сағат бұрын
Go ahead dr rawal ❤
@dhanshanticreation165212 сағат бұрын
सुन्नु सुन्नु सुन्नु सुन्नु 😂😂 एक्छिन एक्छिन एक्छिन एक्छिन😅😅 पख्नु पख्नु पख्नु पख्नु 😮 हास्यास्पद हास्यास्पद 😊😊😊😊😊 यहि थेगो भनम कि शब्द भनम तपाईंको मुखबाट निस्किएका यि शब्दले नै भनिसक्यो कि ममात्रै बोल्ने हो अरु हैन जसरी रोक्न खोज्नुहुन्छ,रावल जि म जति जान्नेसुन्ने र राष्ट्रबादी कोइ छैन नेपालमा जसरी बोल्नुभाको छ अनि ब्यक्ति लाइ उछितो काट्नुभाको छ, तपाइ आफुलाइ माथि राखेर अरुलाइ तल हेर्न चाहनुहुन्छ भन्ने बोलिबाटै थाहा भैसक्यो, त्यत्रोपटक मन्त्री भाको मान्छेले यसरी ब्यक्तिलाइ तोकेर निकृष्ट शब्द मुखबाट ननिकालेकै राम्रो हो कि!!! राजनितिको 49 बर्ष केपि ओलिकै कारण बोल्न नपाएर अहिले निकालेपछि मात्र बोल्न पाइयो जसरी प्रस्तुत हुदा शंका गर्ने धेरै ठाउ छन, कुन दिन तपाइले आफु त्यत्रो पटक मन्त्री हुदा आफ्नो जिल्ला अछाम मा बिकास गर्न नदिएर पछाडि परेको केपी ओलि कै कारण भन्न नि बेर छैन तपाइले बोलेको पारा देख्दा, महाकाली सन्धि हुदा तपाइ सन्धिको पक्ष मा, आफु मन्त्री हुदा पजेरो प्राडो कान्डमा मन्त्री खुस्केसि पजेरो फिर्ता गर्नुको साटो मारुति कार फिर्ता गर्नुभो, सदनमा पार्टीको ह्यिप मान्नुभएन जे मन लाग्यो त्यै आक्षेप लगाउदै आफ्नै पार्टी र नेतालाइ खुइलाउन लाग्नुभो अनि तपाइलाइ ननिकालेर कस्लाइ निकाल्छन र एमाले सचिबालय र ओलिले ??? आफु मात्रै राम्रो अरु खत्तम भन्ने अहमता त्याग्नुस रावल कमरेड तपाइभन्दा नि धेरै राम्रा मान्छे छन नेपालमा, हास्यास्पद 😅😅😅😅
@narayansharma3942Күн бұрын
You are right Dr Bhim Rawal...Make good political decisions
@BinodNepali-x7m23 сағат бұрын
J bhayo birsera jasto soach aaja sune tesma hajurlai support Cha bhim rawal sir I m wid bhim rawal
@zameenmangar77783 сағат бұрын
देश भक्तहरू भीम रावलको पक्षमा हुनेछन्।
@gopalpokhrel9181Сағат бұрын
भीम महाभारतको भीम भएर देखाउ ' निडर देशभक्त तिम्रो अक्षम्य साहस नडगोस तिम्रो विचारको पछि लाग्ने हजारौ हुनेछन् good luck .
@MohanBudha-n9y4 сағат бұрын
❤️❤️❤️❤️❤️❤️❤️
@naitogaybot19 сағат бұрын
A b pant right version and right discussion
@dipaksaud556616 сағат бұрын
भनेजस्तै संकेत गरेजस्तै गरि लाग्नुभयाे भने याे सहि समय अाएकाे छ देशकाे लागि र तपाईंको लागि हिरा बन्ने कि माेती बन्ने या अन्य बन्ने तपाईं काे हातमा छ ।ईतिहास राम्रो काेरेर हिड्ने माैका हाे । शुभकामना🎉
@c.b.bhandari4564Күн бұрын
म पोखरा देखि हेर्दैछु 🙏
@khakendrrawal7865Сағат бұрын
good luck
@khemrajghimire931215 сағат бұрын
अराजक हुँदै जादाको परिणाम हो
@bidyabhandari672Күн бұрын
न्युयोर्कबाट हेर्दै
@narjangkarki723720 сағат бұрын
Better person for Nepal
@upashanakhadka218517 сағат бұрын
रायामाझीको दरबारिया लाईन ।
@Uran0s12 сағат бұрын
यिनको दर्जनौ अन्तरबार्ता हेरेको छु तर आफू गृह,पर्यटन,परराष्ट्र मन्त्री हुदा नेपाली जनताले सम्झन लायक यो यो काम गरे भनेर कहिले पनि भन्दैनन यिनले आफ्नो क्षमता देखाएर काम गर्ने प्रशस्त अवसर समय पाएर केही गर्न नसक्ने पात्रहरु मध्यका एक हुन,सुदुर पश्चिमबाट यिनले आफू बाहेक अरु मन्त्री भएको देख्न सक्दैनन् त्यसैले नेकपा कालमा जब यिनलाई मन्त्री नदिएर अरुलाई बनाए तब देखि बाङ्गिन थालेका हुन
@Ghumfir174920 сағат бұрын
सबै ले 1kभन्दा कम हुने लाई समेटेर सपोर्ट गरौं मनी गर्दछु ❤❤
@LaxmanPandey-c9z22 сағат бұрын
good luck❤❤❤❤❤ bhim sir
@KhimbabuPariyar12 сағат бұрын
Good raul
@pankajsamant216022 сағат бұрын
Good comrade
@VV-vo6xm15 сағат бұрын
He is a genuine bloke . हर एक राजनितिकज्ञले पद पाउन कै लागी राजनितक गर छन् यदी यिनले गरे भने के गलति भयो ? तर वाहुनवादसंग लडेर एक बहादुर क्षेत्रीको छोरा हुन् भनेर proof त गरे अनि राजा जसतो देशको माया गरने अनि एक मात्र सच्चा देश भक्तसंग मिलेर देश वनाउछु भन्नु के गलत हो र ? यदि यिनी सांचो हुन होईन् किन माधव नेपालसंग राखेर अकॅो एउटा वहस नगराउने यात्रीजी , अनि होला नि दूध को दूध पानिको पानि ! तर नेपालको अवस्थाले अकॅो “ जंग वहादुर “ को आवश्यकता छ भन्ने कुराको कुनै शंका छैन् ! चेतना भया
@MinKhadka-yp8wm18 сағат бұрын
नैतिकता तिमीसँग छैन खासमा अरूको नैतिकता तिमीसँग छैन केशरजंग को अर्को रूप भिमे
@JayaprakashMalla-l8bКүн бұрын
Good luck bhim sir jaya rastya bad ❤❤🎉🎉
@ramapanthi126713 сағат бұрын
आफुले राम्रो काम गर्नको लागी कसैको खेदो खन्नु पर्दैन कसैको बिरोध गर्नु गाली गर्नु पर्दैन हिज माधब नेपाललाई पार्टी फुटाउने गराउने हजुरनै हो डाःसाब नत्र माधब नेपाललाई के चाहिएको थियो । उनी प्रधानमन्त्री सम्म भएका मा धबनेपाल लाई ढिकाबाट घचेटेर केपीवली सँग बस्ने हजुर लगाएत दशभाई नै हो अगाडी जान कसैको खुट्टा तान्न पर्दैन आफु कस्सेर दौडियो भने संगै दौडिएका लाई पछि पार्ने सकिन्छ
@lokendrakhadka291420 сағат бұрын
aba आउने एपिसोड मा चै पारस khadka लाई लेउनु परियो tikaram sir
@yogendrapariyar-j7i10 сағат бұрын
हा हा 😂 बा- माले नयाँ न्वारान गरिदिनु भयो भिम रावलले एमाले को 😂😂😂
@kishanyonjanlama36813 сағат бұрын
1. २०४६ सालमा अन्तरिम मन्त्री झलनाथ खनालको सल्लाहकार (स्वकीय) 2. ०५२ सालमा पर्यटन राज्यमन्त्री, 3. २०५५ मा पर्यटन मन्त्री 4. २०६२ मा पार्टीले शिक्षा मन्त्री सिफारिस गर्यो तर खोजेको मन्त्रालय नपाएपछि सरकारमा जानुभएन, 5. २०६४ मा समानुपातिक सभासद 6. २०६६ मा गृह मन्त्री, 7. २०७२ मा उप प्रधान सहित रक्षा मन्त्री । उहाँको प्रबृति - बुटवल महाधिबेशनमा उपाध्यक्ष हार्नु भयो तर केन्द्रिय सदस्य बन्नु भयो तर महिनौं सम्म सपथ लिनु भएन
@dhandhan546422 сағат бұрын
Go head bhim rahul ❤
@SaralLife-i8qКүн бұрын
अबसर बादी नेता डाक्टर बाबुराम र केसरजङ रायमाझीको अर्को रुप
@LekhnathAachrya14 сағат бұрын
गुटबन्दी त पहिला पनि भयकै रयिछ साध्य त कोहि रहेछन् खाली जनता र कार्य कर्ता झुक्याउछौ
@gyanendrabhandari90210 сағат бұрын
रावल दाई ऐमाले का सच्चा सिपाहि थिया किन भने पावर मा हुदा याैटा गरिब काे बच्चा भन्दा अनुसन्धान, ससत्र जनपथ लगायत जे जे मन्त्रालय भय सबैमा आफ्ना नजिकका माननीय लगायत हुने खाने का छाेरा छाेरी लाई अबसर दिय।। क्या भनु।।।
@khemneupane4154Күн бұрын
good
@tilgurung516 сағат бұрын
Dr Bhim Rawal bhai tapain ko abiyan ma nirantar lagnu tara ailei party na kholnu hola,A MALE ma Bidya Bhandari aunu dinu hos tyasko bad heram
@sanjaybasnet7985Күн бұрын
Bhim Rawal Good leader of in Nepal
@subashbaral7357Күн бұрын
भिम रावल को कुरो भाले हो की पोथी हो छुट्याउन सकिन
@dipdarshan113 сағат бұрын
अध्यक्ष हारेपछि केन्द्रिय सदस्यको सपथ खानु भन्दा नखाने सल्लाहकार बनाउदा नमान्ने पार्टीमा काम नगर्ने अध्यक्ष जित्न नसक्ने अनि अहिले विभिन्न आरोप लगाउनुको कुनै तुक छैन नेकपाको बहुमत हुदा केपी लाई निकालेको पनि सम्झनु डा. रावाल सर
@DpPaudel-x6sКүн бұрын
अब भएभरको साईबर सेनालाई खटाईसको खड्ग ओली ले । बिभिन्न टिभी र युट्युबरले चारकोणबाट चाहिनेभन्दा नचाहिने प्रश्न सोध्नेछन् ।सानुकुरालाई भाईरल गर्ने छन्। जतिसको चाडो आफूलाईउपयुक्त हुने पार्टी मा जादा होला मन्त्री ज्यु।
@devrajgole14 сағат бұрын
अध्यक्ष पदको लागि ओलीसँग लड्नु नै आजको अवस्था हो भन्ने हामी जनताले बुझेका छौं। काङग्रेसमा शेरे एमालेमा केपिले माटो नखाए सम्म अरूले मौका पाउँदैन।
@user-ww3vw19 сағат бұрын
Man parxa
@SiddharthaShrestha-y2i16 сағат бұрын
Neta haru madhye Rajneta ma hunu parne gun Dr. Bhim rawal ma pani xa!
@madhuthapa4400Күн бұрын
❤❤vim rawal is great neta❤❤
@jmahadevshah4231Күн бұрын
भिमलाईं देश नीकाला गर्नुपर्छ 😊
@gajendradhami449222 сағат бұрын
डा भिम रावल को पछाडि हामि छौ
@sonukhadka-j8lКүн бұрын
Great neta
@MinKhadka-yp8wm19 сағат бұрын
हिज गृह रक्षा, उपप्रधान मन्त्री हुदा यस्तो राष्ट्रियता कहा थियो आफ्नै कार्यालयमा एमाले बिरूध्द ५४ देखि नै थियौ। अजै नवलपुरमा आउन तिम्रा
@kalakdhami438711 сағат бұрын
Kura sahi ho Rawal sir
@buddhilama-d7y23 сағат бұрын
माधबलाइ धोका दिएको पाप लाग्यो भिमेलाइ अब केही समय पछि सिद्दिने हो जत्ती नै ठुला कुरा गरेनी।
@mallok342520 сағат бұрын
ठिक गरेउ तर राजाछोडेउभने चाकमा लातहान्छौंनी त्यो गल्ती नगर्नुहोला
@gamingbiywater9208Күн бұрын
सहनशीलता र क्षमता भएको भए बामाले लाई रावल माले बनाउन सक्नुपर्ने हाेइन र ? अबकाे यात्रा उज्यालो बाट अँध्याराेतिर हुने संभावना !
@mallok342519 сағат бұрын
राजासंग भेट्नुस रावलजि
@narayansharma5617Күн бұрын
टिकाराम यात्री 🙏@डाक्टर भिम जि हजुर बाट गफ मात्रै हो कुरा देश भक्त तर माखो नमार्न मान्छे हो @नेपाल् मा कम्युनिष्ट कोही छैन 😠😠😠😠😠
@SitaramGurung-b9g22 сағат бұрын
नयाँ भिमाले पार्टी खोल्दा भयो त आफुले , काग बाठो भयो भने गु खान्छ भन्ने जलन्त उदाहरण
@AnilchhertiКүн бұрын
तपाई राम्रो मान्छे नै होला हामी मान्दिउला ल अब पनि पुरानो पार्टीबाट हामीले आशा गर्न केही बाँकी छ ? अब नेपालमा केही भयो भने बालन बाट होला अन्यथा नेपालमा तिमी जस्ता जो कोहि आए पनि केही हुदैन ।
@badalrai699814 сағат бұрын
Sahi ho bamale suhaudo x
@rsdulal5295Күн бұрын
डा .भिम रावल तपाईले अब बनाउनी नयाँ पार्टी ले राष्ट्र प्रमुख मा राजा चाहिन्छ भन्नु भएन भने तपाईंको पार्टीको भविष्य पनि सुन्य मा जान्छ । राजा संग मिल्नोस् । यो देशमा राजा चाहिन्छ भन्नीमा लाग्दा भलो हुन्छ ।
एमाले फाले को ले अहिले आएर आरोप लगाउनु भने दिशा पनि गरे दैलो पनि देखे भन्नू एउटै हो।
@LilakumarGhimireКүн бұрын
सारै सानू चित्त भएको मान्छे हो।
@tulbahadurbudhathoki76958 сағат бұрын
अनुशासन हिन भिम रावल कुनै पनि पाटि वा संघ संस्थाहरुमा टिक्दैनन्। यीनी घोर अवसरबादी, अराजक हुन।
@zameenmangar77783 сағат бұрын
Mcc पास गर्न हुन्न भन्ने कसरी अनुशासन हिन हुन्छ।
@devendrarai7047Күн бұрын
५० वर्ष माक्सबाद लेनिलवाद (विदेशी) सिदान्त बोकेर अहिले आफ्नै देशको सिदान्त चाहियो ? मर्नेवेला बुद्धि आउछ भनेको यहिवहोला😊
@chakrachand141010 сағат бұрын
It will be in your best interest to unite with Maobadi (my honest opinion)!
@chetryboy-ey4lh5 сағат бұрын
Conservative टाइप को संगठन ठिक छ जस को जग देश को धरातल संग गासिएको हुन्छ , त्यस को लागी डा भिम रावल जी लगायत सबै राष्ट्रवादी संगठन प्रति समर्थन गर्नेछु
@GBR205022 сағат бұрын
एमाले अब एमाले रहेन त्यो त बामालेमा परिवर्तन भइसक्यो। भ्रष्ट अखडा अर्को नाम नै एमाले हो।।
@chhabisharma441720 сағат бұрын
He has only one agenda that against of UML from last years eventually all the beneficial post he had in past
@PurnaPrasadDhakal-r2e16 сағат бұрын
अराजक हुँदै जादाको परिणाम हो रावल जि
@Nagarik-d8dКүн бұрын
तपाई कम्निस्टलाइ नबिर्सिनु मन मस्तिष्कमा भएको कुरा बरु मा के मा जानू खुल्ला बोल्दा कार्बाही हुन्न गरेको देखिएको छैन मा के को नाम थर फेर्न लगाउनु नत्र यो उमेरमा कहिले नयाँ पार्टी सुधृट अनि जनताले के कहिले खोइ !! नत्र कबिता लेख लेखेर महान बन्नु राम्रो हो कि ?
@jayabasnet566419 сағат бұрын
मरेको राजाको पछि लागेमा तपाईंको राजनीति समाप्त हुन्छ भिम रावल कमरेड
@surajgurung528022 сағат бұрын
Tehi party ma baseko bhaye bholi PM hune chance thiyo aba ward ma pani jitna garo. KP oli bartaman ho bhabisya hoina
@lhoktetamangglhan3032Күн бұрын
गृह पार्यटन रक्षा लिएर मन्त्री बन्दा केपी को नैतिकता देखेन? भारत ले भुमि मिचेको देखेन पद नपाए पछि आरोप लगाउनु लाज लाग्दैन?
@SaugatBisural-z5tКүн бұрын
Patamurkha
@Prazi-q3oКүн бұрын
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयोcambodiaकाणडमा ओली माथि नभएर उल्टै दुर्गा प्रसाइलाई जेल हाले।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए रवि पनि जेलमा हालियो तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको कम्बोडियामा एक्जियाटामा लगानी,गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ। राजाका पालामा खुलेका उद्योग धन्दा कलकारखानामस कम्युनिष्ट पार्टीहरुका दशवटा मजदुर युनियनको कार्यसमितिको सय जना मजदुरहरु काम नगरी कहिले महाअधिवेशन भेला मिटिङ वैठक आन्दोलन भनेर काम नै नगरी उद्योग घाटामा लगि बन्द बनाउन बाध्य पारेका हुन्।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@monkesince1995Күн бұрын
Point😂😂
@bishnusilwal167723 сағат бұрын
Sahi
@kirankc86022 сағат бұрын
Vrasta ukhan tukkey ko Guu ghicney kukur ko Gandha ayo ni
@ganeshkandel7841Күн бұрын
Pat napayasi......sudurpaschim berseko manxe bhim raol....?????achamma....

@madhukarchaudhary417722 сағат бұрын
Communist ko khol odehera aafno rajnitik ambition purti garne swarthi Samanti manxe
@anantarai4300Күн бұрын
यो त सब भन्ने कुरा न हो । मन्त्री पद न पाएर भिमे बौलाहा भएको हो ।भिमे आरिसे ,दाहा गर्ने छोटा र सानो चित्त भएको नामर्द हो ।

@SushilPoudel-w1n4 сағат бұрын
Amale ko mad inlai jand bhayachha
@ganeshkandel7841Күн бұрын
J j diyani hunxa bhim raol g.....?????
@bashulamshal2265Күн бұрын
महाकाली सन्धिमा देश भक्ती कहाँ थियो भनेर किन सोध्न सक्नुभएन यात्री सरले ??
@MohanBudha-n9y4 сағат бұрын
अब उतर आउछ आउनु समय मिलायर, टिकाराम जी ले सकेन आउनु ल 😂
@DalhangNembang23 сағат бұрын
भिम रावलले अब बनाउने पार्टी अराजक ,अनुशासनहिन र राजाबदी तथा अवसरबादीहरुको समुहको चिन्ता गर्ने हो । एमालेको चिन्ता गर्ने लाखौं लाख कार्यकर्ताहरु छन् ।
@kirankc86022 сағат бұрын
Vrasta Rastraghati Holi wine ka Jutho khaney ko Kukur haru timi jastai huncha, aba ukhan tukkey ley vanyo vaney afnai Ama mathi chadna ber nalagauney pataki haru thukka tero Budhi
@asiantimilsina24076 сағат бұрын
Daash jhole
@DalhangNembang5 сағат бұрын
@@kirankc860 तिमी कति सभ्य र राजनीतिक चेतना भएको ब्याक्ती हो भन्ने कुरा तिम्रो लेखाईले पुष्ठि गरेको छ मानसिक रोगी ।
@greennepal8101Күн бұрын
parsana sodhne haru le pani desh kasari banxa vanera lagnu pryo vimrawaol ka kua sahi lageyo
@bishnusilwal167723 сағат бұрын
Chor ho yo pani
@ramrajshiwakoti111414 сағат бұрын
Timro rajniti aafaile khayau vimji ma k vanau timi pm banna samvabana thiyo
@GopalSunami8 сағат бұрын
Absarbadhi hawa Bakwas
@dilipshah445016 сағат бұрын
Ba male haru ko patasap hunxa gu khadai dakrdi xan
@rameshacharya77915 сағат бұрын
ध्म्क्याएर थर्काएर पाउने जति सबै सुबिधा लुट्ने खतरनाक मान्छे । एमाले हु भन्ने अनि एमालेकै जराखन्ने अपराराधी घमण्डी पाखण्डीलाई बल्ल पार्टिले ठेगान लायो । हारजित छुट्टै कुरा हो , रावल प्रबृती एमालेमा रहनु हुन्न !
@chandrathakulla2222Күн бұрын
Aafnai bichar siddanta ko bikasa garna sakinxa vanne kura ekdamai man paryo
@Comedyking22817Күн бұрын
Yo rawal kaile uml thiena matra gutbandi neta thiyo.
@Prazi-q3oКүн бұрын
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयोcambodiaकाणडमा ओली माथि नभएर उल्टै दुर्गा प्रसाइलाई जेल हाले।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए रवि पनि जेलमा हालियो तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको कम्बोडियामा एक्जियाटामा लगानी,गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ। राजाका पालामा खुलेका उद्योग धन्दा कलकारखानामस कम्युनिष्ट पार्टीहरुका दशवटा मजदुर युनियनको कार्यसमितिको सय जना मजदुरहरु काम नगरी कहिले महाअधिवेशन भेला मिटिङ वैठक आन्दोलन भनेर काम नै नगरी उद्योग घाटामा लगि बन्द बनाउन बाध्य पारेका हुन्।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@toypandey686615 сағат бұрын
रास्वपामा गए राम्रो हुन्छ । अझै शसक्त बन्छ पार्टी अनि ब्याक्ति । शुभकामना छ