दशैमा मेरो घर आउनुहोस, भन्दै इन्द्रेणीलाई निम्तो दिए अशोक दर्जीले{Ashok Darji & Tanka Budhathoki}

  Рет қаралды 1,578,998

Indreni.Com

Indreni.Com

5 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 1 400
@khabarsangalo6150
@khabarsangalo6150 5 жыл бұрын
आहा अशोक भाइ तिम्रो कलाले आज एति गर्भ बनायको छ ।।।सधै एस्तै राम्रा काम हरु गर्दै जाउ
@bhojsingh6259
@bhojsingh6259 5 жыл бұрын
SUNDAR NEPAL अती राम्रो
@ranginkhabar
@ranginkhabar 5 жыл бұрын
वाउ नाईस कार्यक्रम कृष्ण दाई तपाई महान हुनुहुन्छ । टंक दाई पनि महान हुनुहुन्छ । हार्दिक शुभकामना छ ।
@Dc-mi7rw
@Dc-mi7rw 5 жыл бұрын
टंक सर लाइ धन्यबाद र उहाको श्रिमतिलाइ नि मिडियामा ल्याउनु पर्यो..
@gopalbaral2047
@gopalbaral2047 5 жыл бұрын
अशाेक दरजि भाइ काे र टङक सरकाे जाेडि लगायत समपुण ईनद्णि कलाकार लाई हिरदय देखि सलाम अति रमाइलो छ
@bishnurajthapa5776
@bishnurajthapa5776 5 жыл бұрын
यो भिडीयो हेर्ने म पहिलो रहेछु ईनदेणी सबैलाई मेरो सलाम साथै पाहुना सबैमा!!
@sangamsapkota1015
@sangamsapkota1015 5 жыл бұрын
अति अति अति राम्रो ईन्द्रेणिको यो भाग हेरेर साह्रै रमाइलो र खुशी लाग्यो धन्यवाद abc tv ईन्द्रेणी टिम र बिशेश गरि कृष्ण कंडेल दाजुलाई किन कि अशोक भाइ र टंक दाजु को आगमनले ईन्द्रेणिको रंग नै झनै रंगाउनु भयो 🌹💞😈😎😎😈🎁
@teklimbu5856
@teklimbu5856 5 жыл бұрын
Khai malaita ashok darji le pragati garla jasto lagdaina
@rupachand2828
@rupachand2828 5 жыл бұрын
Tek Limbu ji ani ashokle gariraheko yo kamlai k vannu hun6a??ashokma aayeko yo paribartanle katai tapai pani jaldai hunuhun6a vane pls pls nam naliu aru kihi 1/2 jana jastai kharani chahi nahunu.
@qwqwe1292
@qwqwe1292 5 жыл бұрын
शान्ति हरुको अ शोक को गितधेमपराय तरमलाकमिगन
@nagendraraj1422
@nagendraraj1422 5 жыл бұрын
एक दम खुशी लाग्यो (असोक दर्जी, टन्क बुढाथोकी, A R बुढाथोकी ) लगायत यो इन्द्रेणी कार्यक्रम मा उपस्थित सम्पुर्ण कलाकार हरु लाई मेरो नमस्कार ।
@kumarimahara3411
@kumarimahara3411 4 жыл бұрын
Sarai hasayo bhai le
@dipakbhitrakoti7875
@dipakbhitrakoti7875 5 жыл бұрын
धन्यवाद कृष्ण दाजु!! इन्द्रेणी मा अशोक बाबू टंक सर Ar बाबू लाई यक साथ देख्न पाइयो आज सारै खुसी लाग्यो
@youtubemahalnuparoflimsure5559
@youtubemahalnuparoflimsure5559 5 жыл бұрын
अति राम्रो आजको कारय्क्रम सारै रमाइलो लाग्यो 5 चोटि हेरिसके किन धित मर्दैन के जति हेरेपनी
@bhupendramagar7195
@bhupendramagar7195 5 жыл бұрын
आजको इन्द्रेणी टांक जि र अशोक भाइको साथमा रमाइलो भयो।
@sherbahadurrana9820
@sherbahadurrana9820 5 жыл бұрын
अशोक बाबुले धेरै कुरा सिकि सकेछ, अझै धेरै कुरा सिक्दै अगाडि बढ्नु छ बाबु, पढाईमा धेरै मिहिनेत गर।।। तिम्रो टङ्क भगवानलाइ कहिल्यै रुवाउने काम नगर्नु।।।
@shresthavikashshresthavika7602
@shresthavikashshresthavika7602 4 жыл бұрын
Nicc
@simakarki2555
@simakarki2555 5 жыл бұрын
साच्चै नै टक दाई हिजो र अाजको दिनमा अाकाश पातलको फरक पाईयो अशोक को जिवनमा यो सबै नै परिवर्तन हजुरको देन हो
@jibanpaudyalofficial8284
@jibanpaudyalofficial8284 5 жыл бұрын
दिनप्रतिदिन अशोकको बोल्ने शैली हरु परिवर्तन भयको पाइन्छ ,,यस्को श्रेय टंक बुढाथोकी दाइ लाई जान्छ !!!उज्ज्वल भबिस्यको कामना गर्दछु!!! भाइ हरुको,,,,
@manishtamu5583
@manishtamu5583 5 жыл бұрын
Jiban Paudyal आशोक दोरजी को थर बदलेर बुढाथोकी राखेको भएे हुनिथीयो
@jibanpaudyalofficial8284
@jibanpaudyalofficial8284 5 жыл бұрын
Manish Tamu त्यस्तो गर्नु हुन्न हजुर
@pradipgurung3552
@pradipgurung3552 5 жыл бұрын
इन्द्रेणी मा अशोक दर्जीले गित गाएको सुन्दा अति खुशी लाग्यो , अशोक बाबुलाइ उत्तरोत्तर प्रगती को शुभकामना , जय इन्द्रेणी !
@nimdhamala8431
@nimdhamala8431 Жыл бұрын
7p777p77
@chudamanioli6999
@chudamanioli6999 5 жыл бұрын
अशोक दर्जीको स्वरमा जादु नै छ साथै टंक दाइलाइ पनि सलाम
@krishnanepali9175
@krishnanepali9175 5 жыл бұрын
आज असोक बाबू ले मजाले हसाए । रमाइलो भयो । दाजु टङ्क बुढाथोकी लाई पनि धेरै धन्यवाद छ। असोक जस्ता गरिब, प्रतिभा भएको ब्यक्ति लाई सहयोग गरेको मा। इन्द्रेणी टिम लाई पनि धेरै धेरै धन्यवाद ।
@jagadishwarkhanal9862
@jagadishwarkhanal9862 4 жыл бұрын
ठडड
@lilaakarki5155
@lilaakarki5155 5 жыл бұрын
टक जि ले ५ बर्ष दखी ९० बर्ष भनिरहदा मेरो 2 बर्ष को छोरी मन को मन मन भन्दै गाउँछिन
@debshrestha1359
@debshrestha1359 5 жыл бұрын
Lilaa karki Nanu lai dhanyebaad..
@purushottampanta835
@purushottampanta835 5 жыл бұрын
Lilaa karki 🌹🌹😀😁😁
@sajansajan3752
@sajansajan3752 5 жыл бұрын
Lilaa karki khusi lagyo hjr ko cmt lea sachai sana sana nani babu lea pani gako sunxu 3 year ko vatij lea pani gauxa yo geet 😍
@ashokdarji2714
@ashokdarji2714 5 жыл бұрын
2 बर्सको बच्चाले त गाएन होला हजुरआमा तपाइ नि हावामा ....................
@binitarai7909
@binitarai7909 5 жыл бұрын
धेरै खुशी लागियो टकं दादा
@yogendrabasnet6613
@yogendrabasnet6613 5 жыл бұрын
नमस्कार म मलेसियाबाट आब हजुर परिवार पनि यसै गरि इन्द्रेणी मा देख्न पाइयो हजुरहरुलाइ शुभकामना ।।बधाई छ टंक दाइ सानो भाइ असोक दर्जी र आर्यन भाइलाइ धेरै भन्दा धेरै शुभकामना ।।।
@bhawanakharelbhawana1005
@bhawanakharelbhawana1005 5 жыл бұрын
टँङक सर ले यो बच्चाको लागि धेरै ठूलो काम गरनु भको छ यसरिनै अजई राम्रो काम गरदै जानू होला हजुर लाई सलाम छ
@harimahat2648
@harimahat2648 5 жыл бұрын
.
@gomabhandari5993
@gomabhandari5993 5 жыл бұрын
सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार वहा धन बिनाको मन ठूलो होकी मन बिनाको धन साँच्चै भाग्य भन्ने कुरा कसैले जानेको हुँदैन त्यसैले कोही कसैले कसैको चित्त दुखाउने काम न गर्नु होला ट्नक सरलाई धेरै धेरै धन्यवाद अशोक को भाग्य चम्काउने काम उहाको हो इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद इन्द्रेणी टिम सबैको जय जय होस् इन्द्रेणी हेर्नु हुने सबैको जय जय होस् सहयोगी हातहरु सबैको जय जय होस् राधा कृष्णको जय जय जय होस् 👌👌👌👌👌👍👍👍👍👏👏👏
@khimkumarmuskan4342
@khimkumarmuskan4342 5 жыл бұрын
Goma Bhandari इन्द्रेणी मा नाचेको नाचेइ गर्न पर्छ हैहजुर भने
@gopalbastola7504
@gopalbastola7504 5 жыл бұрын
Goma Bhandari umm
@gomabhandari5993
@gomabhandari5993 5 жыл бұрын
Khim Kumar हजुर नमस्कार
@gomabhandari5993
@gomabhandari5993 5 жыл бұрын
Man b lama Makawanpur hetauda Man b lama हजुर नमस्कार
@ramugckamalbaglungtarakhol4799
@ramugckamalbaglungtarakhol4799 5 жыл бұрын
आहा
@krishnatamang9936
@krishnatamang9936 5 жыл бұрын
आसोक भाई ले गल्ती बोलियो भने पनि हामी मफि चहान्छु krishna sir
@RD-fe3oh
@RD-fe3oh 5 жыл бұрын
Hi
@RajKumar-kw8zx
@RajKumar-kw8zx 5 жыл бұрын
Krishna Tamang good broo
@anitaanita2706
@anitaanita2706 5 жыл бұрын
wow nice
@angelinalee1052
@angelinalee1052 5 жыл бұрын
Kishna Tamang ji you're 1000% right , love you n miss you lovely Ashokbabu , best of luck cute @shokbabu😘😍💞🤘
@chhetrinabina2906
@chhetrinabina2906 5 жыл бұрын
Krishna Tamang ?
@harttouch6630
@harttouch6630 5 жыл бұрын
सम्पुर्ण इन्द्रेणी टिमहरु र यहाँ पाल्नु भएका दर्शक हरुमा नमस्कार छ।अनि टंक सर अशोक र एआर लाई पनि बधाई अनि धेरै माया ।
@archanabhujel7739
@archanabhujel7739 5 жыл бұрын
सबैलाई नमस्कार,सारै रमाइलाे लाग्याे याे इन्द्रेणि कार्यक्रम, सबैलाई धेरै,,,,धन्यवाद छ ।र अझपनि झनै धेरै,,,,,,नै धन्यवाद याे कार्यक्रम सन्चालक सरलाई,सारै राम्राे बाेलि-ब्यवहार र शाेर हुनु भयकाे शरलाई धन्याबाद । र अझै पनि सुनमा सुघन्ध छर्ने, हाम्राे प्याराे मुटुकाे टुक्राहरू, भाईहरू र Tanka sir भएपछि,सोर,अावाज सुन्न पायपछि अरू केही पनि अावाश्यक पर्दैन हामीलाई, त्यसकारण उहाँहरूलाई यकदमै,,,,,,,,,,,धेरै,,,,,धन्यबाद ।अझै पनि धेरै,,,,नै ईन्तजारमा छाैँ अावाजकाे यहाँहरूकाे ।धन्यवाद ।We are love you kalu Ashok.🌹💞💕💘💔💑 Ashok with I.
@Prem-wd8ri
@Prem-wd8ri 5 жыл бұрын
मलाई पनि सारै मन पर्‍यो me 2 all so I love this all gay
@milansunuwar7369
@milansunuwar7369 5 жыл бұрын
कृष्ण कडेल दाजु तपाईं ले यो ईन्द्रेणी कार्यक्रम मा बिष्नु माझी लाई ल्याउनै पर्छ
@ramkrishna814
@ramkrishna814 5 жыл бұрын
yo kura ma pani vanna lageko thiye
@bekasnipali757
@bekasnipali757 5 жыл бұрын
अब्से पनि लिन सक्छ होला इन्द्रेनी तिम्ले
@ashokkalikote2173
@ashokkalikote2173 5 жыл бұрын
Milan Sunuwar sir bisnu majhi lai Ghar vitra bandak banayer jel ma jesri rakheko xa hare geet gaun pani studio ma rati ma Janu hunx hare . . ..
@hknepal8177
@hknepal8177 5 жыл бұрын
मन को कुरा टपक्कै टिपेर भन्यौ ब्रो।
@user-ek3nw4hi2p
@user-ek3nw4hi2p 5 жыл бұрын
Milan Sunuwar maile yo kura pahila dekhinnai uthaudai aako xu heram krishna Kandel sirle k kasto garxa ki aansanai basnu parne ho bisnu majhiko
@manirambanjade6503
@manirambanjade6503 5 жыл бұрын
धेरै धेरै धन्यवाद इन्दे्णि टिम लगात सम्पूर्ण सबै लाई म पनि हेर्न सुरु गदै छु
@babuudas1320
@babuudas1320 5 жыл бұрын
सधैं हेर्छु राम्रो कार्यक्रम नमन सम्झाना सबैलाई ।।।। मादलकाे साथमा अब ढाेलक पनि बजाउनु ल धेरै राम्रो सुनियाे अनि मादललाई नि कभर गर्छ।।। पर्देशबाट हेर्दैछु।।
@dipendra30
@dipendra30 5 жыл бұрын
यस इन्द्रेणी कार्यक्रम ले बिष्णु माझी लाई पनि ल्याउनु पर्यो ।
@sunilminapun5585
@sunilminapun5585 5 жыл бұрын
नमस्ते सम्पूर्ण ईन्द्रेणी टिमलाई ।।। अनि टँक दादालाई पनि नमस्ते ।।।। अशोक बाबु अनि यआर बाबु लाई मिठो सम्झना 😁😁😁😁
@narayankadayat757
@narayankadayat757 5 жыл бұрын
अति रामराे
@RD-fe3oh
@RD-fe3oh 5 жыл бұрын
Hi👍
@sangamsapkota1015
@sangamsapkota1015 5 жыл бұрын
wow ईन्द्रेणी अशोक भाईको कुरा सुन्दा यति धेरै खुसि लाग्छ्की कति हास्नु शब्द सब्दमा हास उठ्छ😀😁😂😃😄🌹😈😎💞
@angelinalee1052
@angelinalee1052 5 жыл бұрын
Love you @shokbabu😶💚
@govindachudali6169
@govindachudali6169 4 жыл бұрын
@@angelinalee1052 ?।।।।Bihaनa
@sirjusubba8053
@sirjusubba8053 5 жыл бұрын
कसम लास्टै हसायाे अशोक भाईले
@uchiharain2986
@uchiharain2986 5 жыл бұрын
hora hajur
@bhumikapradhan7917
@bhumikapradhan7917 5 жыл бұрын
So nice
@shusilwar7227
@shusilwar7227 5 жыл бұрын
धेरै भन्दा पनि धेरै खुशी लग्यो टङक सर असोकलाइ सोदार्न कति कस्ट गर्नु भयको छ भन्ने कुरा स्पष्ट देखिन्छ । आशा गरु समय अन्सार असोक भाइ सुर्दियर ठूलो सफलता मिल्ने छ इन्द्रेन्नि टिमलाइ पनि हार्दिक धन्यवाद ।
@deepaktimilsina8171
@deepaktimilsina8171 5 жыл бұрын
आज अलि फरक स्वाद पाइयो ।असोक र ट्क ले गाएको गित धन बिना मन अति नै मन पर्छ।।।जय इन्द्रेणी ।।।
@roshanthapa8449
@roshanthapa8449 5 жыл бұрын
अशोक बाबु गायक मात्र होइन हास्य कलाकर पनि हुन 😀😀😀
@khabarsangalo6150
@khabarsangalo6150 5 жыл бұрын
Roshan Thapa एता पनि
@ellemagar9674
@ellemagar9674 5 жыл бұрын
Roshan Thapa Ek damai sahi bhannu bhayo lafa hajurle yo bhai malai ek damai man parcha sarai ramro cha bhai
@jituchanchala5262
@jituchanchala5262 5 жыл бұрын
Roshan Thapa goo vanu hjr le
@sapanlimbo3419
@sapanlimbo3419 5 жыл бұрын
Skm
@santoslama2019
@santoslama2019 3 жыл бұрын
𝑯𝒋𝒓 💞💞
@pakhrinthitomoh7063
@pakhrinthitomoh7063 5 жыл бұрын
धेरै खुशी लग्यो टङ्का दाजु..सम्पुर्ण लाई हृदय देखी धन्यवाद.love you all..
@dipakbhitrakoti7526
@dipakbhitrakoti7526 5 жыл бұрын
सारै खुसि लाग्यो!! आज प्रख्यात कर्यकरम इन्द्रेणी मा टंक सर अशोक बाबू Ar बाबू लाई देख्न पाइयो!!! धन्यवाद दाजु कृष्ण कडेल सर हजुर लाइ
@shivagiri3599
@shivagiri3599 5 жыл бұрын
सर्ब प्रथम इन्द्रेणी टीमलाई मेरो नमस्कार लो हेरना सुरू गरीयो अब
@shobhakarbudhathoki5900
@shobhakarbudhathoki5900 5 жыл бұрын
धेरै धेरै धन्यवाद इन्द्रेणी टिम सम्पुर्न लाई अब हेर्न सुरु गर्दै छु
@suklaloli8973
@suklaloli8973 5 жыл бұрын
नेपाली लोक संगीत कि रानी बिष्णु माझीलाई यो कार्यक्रम मा हेर्न सबै लोकपारखिको मन छ ? यो आशा इन्द्रेणी ले पूरा गर्छ भन्ने आशा छ
@milansunuwar7369
@milansunuwar7369 5 жыл бұрын
ss
@sunekhadka1553
@sunekhadka1553 5 жыл бұрын
सर्वप्रथम त म कृष्ण कडेल दाजुलाइ धेरै धेरै धन्यवाद दिन चाहन्छु आजको कायक्रममा टन्क दाजु अनि दुबै भाइहरुलाइ उपस्थित गराउनु भयकोमा भाइहरुलाइ अग्रिम शुभकामना
@kedarprasadtimalsina4143
@kedarprasadtimalsina4143 5 жыл бұрын
अति सुन्दर अशोक दर्जिभाई को
@sumanxetri8689
@sumanxetri8689 5 жыл бұрын
देश भरी कै राम्रो कार्यक्रम भनेको इन्द्रेणी नै हो सर्ब प्रथम इन्द्रेणी टिम लाई धेरै धेरै बधाई छ धेरै मन पर्छ सधै हेर्छु कृष्ण दाजु लाई धेरै महान मान्छु हाम्रो सुर्खेती महान ब्याक्ती भने को कृष्ण दाजु हुनुहुन्छ अशोक बाबू एअ बाबु लाई सफलता को शुभकामना छ टांक दाजु एस्तै काम गर्दै जानु होला तीन करोडौं नेपाल को साथमा हुन्छ हजुर
@dambarpoudel2203
@dambarpoudel2203 5 жыл бұрын
🇳🇵
@yakthunghanglingden9016
@yakthunghanglingden9016 5 жыл бұрын
यो ईन्देणी प्रोग्राम मलाई एकदम मन पर्छ।😍😍 जुन यो प्रोग्राम चलाउनु हुने दाइ एकदम मजाले बोल्नु हुन्छ।म पनि सधै हेर्ने गर्छु।।
@deeparai350
@deeparai350 5 жыл бұрын
आहा क्या दाम्मी देखिएको टङ्क सर ज्यु लाई दुई छोरा को बीचमा वहाँ वहाँ दाम्मी सल्युट छ सम्पुर्ण ईन्द्रेनी टिम हरुमा
@kisanban7099
@kisanban7099 5 жыл бұрын
अशोक दजि का गित राम्रो छ
@sushilapandey5719
@sushilapandey5719 5 жыл бұрын
सम्पुर्ण इन्द्रेणी टिममा नम्स्कार साथै असोक बाबुकोअझै धेरै राम्रो गित सुन्न पाउ सफलताको सुभकामना🌹🌹💕💕🌹🌹
@upendrasingarjal8913
@upendrasingarjal8913 5 жыл бұрын
On
@saraswatipraja6939
@saraswatipraja6939 5 жыл бұрын
अशोक भाइ को कुरा सुन्दा कति हास्नु कुनैकुनै शब्द मा त एक्लै बसेर कहिलेकाही त sine 30"जस्तै हसेर ब्स्स्छु
@sarojmagar8242
@sarojmagar8242 5 жыл бұрын
धेरै रमाइलो कारे क्रम साथै बाबू असोक v/s ar ra tanka sir lae मेरो तर्फ बात मुरि मुरि धन्य वाद साथै इणेनी होल तिम्लाइ पनि लाखौ लाख धन्य वाद
@deshpradeshonlinekhabar782
@deshpradeshonlinekhabar782 5 жыл бұрын
अशोक को हासो ले नै सब ले माया पायका छन।।।
@milinalama8285
@milinalama8285 5 жыл бұрын
nice
@shivxtri582
@shivxtri582 5 жыл бұрын
साच्चिकै भनुपर्दा आजको कार्यक्रम एकदमै आत्मिय लाग््यो
@nirmaladc49
@nirmaladc49 5 жыл бұрын
tanka dadalai mero salamxa
@chitrasunar5489
@chitrasunar5489 5 жыл бұрын
वा निकै रमाईलो भयो म बिदेशमा छु हेरदै छु
@ritikashrestha6691
@ritikashrestha6691 5 жыл бұрын
इन्देृणि कार्यक्रम चलाउने हुने कडेल दाईलाइ धेरै धेरै धन्यवाद
@pritamregmi940
@pritamregmi940 5 жыл бұрын
नमस्कार इन्द्रेणी बिस्नु माझी लाई कहिले देख्न पाइन्छ इन्द्रेणी मा
@riyazbabunepalinepali5117
@riyazbabunepalinepali5117 5 жыл бұрын
Pritam Regmi krishana daju lai bhannu paryo hjr sabai milera mero pani yahI dhoko x
@thidedman77
@thidedman77 5 жыл бұрын
Pritam Regmi भोलि 😂😂
@mayapariyar1459
@mayapariyar1459 4 жыл бұрын
👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
@sujataadhikari6998
@sujataadhikari6998 5 жыл бұрын
अब विष्णु माझीलाई ल्याउनु पर्छ भन्ने जतिले यता हाजिर गरौम त??😊😊
@suwashpathak
@suwashpathak 5 жыл бұрын
अब पालो बिष्णु माझी कै होला सायद।
@sagarbirahi7537
@sagarbirahi7537 5 жыл бұрын
sujata adhikari ✋✋✋✋✋✋
@ongzoolama9333
@ongzoolama9333 5 жыл бұрын
sujata adhikari yes 👍
@sujataadhikari6998
@sujataadhikari6998 5 жыл бұрын
✊✊✊✊
@ongzoolama9333
@ongzoolama9333 5 жыл бұрын
sujata adhikari 👊👊👊👊👊
@nishashahvlogs6501
@nishashahvlogs6501 5 жыл бұрын
कति धेरै रमाइलो भयको बधाई छ टंक दाजु अशोक बाबू AR बाबु अनि इन्द्रेणी परिवारलाई
@kumarsing2664
@kumarsing2664 5 жыл бұрын
धेरै धेरै धन्यवाद कृस्न दाईलाई म इन्दिरी हेरिरहेको छु अनि अशोक भाइ अनि टङक दाईलाइनी धेरै धेरै धन्यवाद
@bekasnipali757
@bekasnipali757 5 жыл бұрын
ल इन्द्रेनी तिम ले बिस्नु माझी लाइनी ल्याउन सक्छ होला पिल्ज
@raazshrestha204
@raazshrestha204 5 жыл бұрын
wow ashok babu. Tanka AR Vai lop u all💞💞💞💞
@mahapurushchaulagai3590
@mahapurushchaulagai3590 5 жыл бұрын
टंक र अशोक लाई त धेरै हेरेको भारति उपाध्याय अामालाई देख्न पाहियो सारै खुसि लाग्यो ।
@janakchand1046
@janakchand1046 5 жыл бұрын
ईन्देणि हेर्न त सधै हेर्छु तर पुरै भाग हेरेकाे पहिलाे चाेटि हाेला रमाईलाे लाग्याे गजब ✌✌
@sadhanarai5608
@sadhanarai5608 5 жыл бұрын
नमस्कार सबैलाई । असाध्यै राम्रो प्रस्तुती भाइको ।
@gopalpokhrel5660
@gopalpokhrel5660 5 жыл бұрын
टंक दाजि तपाईं लाई म हृदय देखिनै नमन गर्दछु । गायका दिजु आमा लाई म नमन गर्दछु साथै कृष्ण दाजि लगायत सम्पूर्ण दिदीबहिनी दाजुभाइ
@chandrarai1695
@chandrarai1695 5 жыл бұрын
Gopal Pokhre
@KalyanSingh-zv8yb
@KalyanSingh-zv8yb 5 жыл бұрын
धेरै हसायो अशोक ले गित पनि राम्रो गाउनु भो। दिल मनको सच्चा नै रहेछ अशोक बाबू। अनि टङ्क भाइ आर बाबुलाइ नि धन्यबाद छ।
@barsapunmagar8168
@barsapunmagar8168 5 жыл бұрын
नमस्कार सम्पुर्ण इन्द्रेणी तिम लगायत उपस्थिति सबै लाई। अशोक बाबू ले निकै हसाय हो। अशोक बाबू को स्वर निखारिदै छ।पैला भन्दा।। धन्यवाद टंक भाइ लाई सधैं यसरी नै साथ र सपोर्त गर्दै जानू होला।दुबै छोरा लाई।कृष्ण दाजु को जय होस इन्द्रेणी तिमको जय होस। जय इन्द्रेणी ।जय भोले नाथ जय भोले बा बा कि।।
@binodnepali3647
@binodnepali3647 5 жыл бұрын
रमाइलो लागयाे धन्यवाद सबै लाइ
@hirabhaktashrestha8048
@hirabhaktashrestha8048 5 жыл бұрын
असाध्यै राम्रो लाग्यो इन्द्रेणी प्रोग्राम !!
@govindagutama5416
@govindagutama5416 5 жыл бұрын
आज टन्क सर ले असोक लाई यति धेरै खुशी बनाउनु भो
@premsing3493
@premsing3493 5 жыл бұрын
वा वा कति रमाइलो म जहाँ भए पनि हेरि रहेको छु टंङक ब्रो मलेसिया बाट
@krishnatamang9936
@krishnatamang9936 5 жыл бұрын
चल्चल राम्रो लक्छ आसोक भाई को
@augustwarrior5643
@augustwarrior5643 5 жыл бұрын
🍓🍅🌲🍒🌱🌳🍉
@paltibudha-rb7hl
@paltibudha-rb7hl 11 ай бұрын
Same
@debshrestha1359
@debshrestha1359 5 жыл бұрын
One level up ABC INDRENI धेरै राम्रो। । समय बितेको थाहै भएन। ।
@krishnapaudel2202
@krishnapaudel2202 5 жыл бұрын
टङ्क जि का दुई आखा 😍का तारा नजर दुई तिर छ वहा वहाँ ✌
@keshabnp4140
@keshabnp4140 5 жыл бұрын
wow अती राम्रो इन्द्रेणी प्रोग्राम मलाई मन पायो
@bharathamjali2952
@bharathamjali2952 5 жыл бұрын
बिस्नु माझी लाई जसरी भएपनी ल्यानु पर्यो इन्द्रेणी टिमले।।।
@dafnagurung2423
@dafnagurung2423 5 жыл бұрын
Wow ashok great
@HuaweiY-qw7fk
@HuaweiY-qw7fk 4 жыл бұрын
सुप नाईस
@pushpathakuri1733
@pushpathakuri1733 3 жыл бұрын
@@dafnagurung2423 q1q
@bishnurajthapa5776
@bishnurajthapa5776 5 жыл бұрын
कृष्ण कँडेल सर नमस्कार !!म ईनदेणी को नियमित श्रोता हु!!म पाल्पाबाट हु!पाल्पा रामपुर को ताल पोखराबाट कार्यक्रम गरी दिन बिनम्र अनुरोध गर्दछु!!आखिर खिमा रोका को हाँसो हजार को छ! उनी बिना कार्यक्रम फिका फिका लाग्छ!!😆😆😆
@depeshmogar2933
@depeshmogar2933 5 жыл бұрын
Bishnuraj Thapa molaini
@rameshbohara5023
@rameshbohara5023 5 жыл бұрын
ABC कार्यक्रम इन्द्रेणी टिमलाइ धेरै धेरै धन्यवाद तथा बधाई दिन चाहान्छु राम्रो राम्रो कार्यक्रम चलाको मा।
@bairagithapa7541
@bairagithapa7541 5 жыл бұрын
वाओ अशोक मा धेरै परिवर्तन आएछ खुसी लाग्यो।स्लुत छ तन्क दाजु लाइ
@yubaktamang5545
@yubaktamang5545 5 жыл бұрын
बल्ल बल्ल आयो कति कुरे ट्न्क दादा अशोक ए आर बाबु
@sunitatamang9593
@sunitatamang9593 5 жыл бұрын
Ramro xa indnreni tem ko progarme ...
@ashatamang3022
@ashatamang3022 5 жыл бұрын
yubak tamang same to u
@rsramesh375
@rsramesh375 5 жыл бұрын
derai ramro program ...
@premkhadka2148
@premkhadka2148 5 жыл бұрын
सारै रमाइलो भयो आज जे होस सानू बाबुहरुको कला गलाको समान्न गर्न चाहान्छु
@manojthapa8813
@manojthapa8813 5 жыл бұрын
Wao kati commedy ra kati metho song indreeni ma lovely song by ashok n tank ji love to all.....
@deepakthapa3204
@deepakthapa3204 5 жыл бұрын
Krishna sir tapaiko indreni karyakram maile harek din herne garxu ra ek dam ramro ra ramailo lageko x
@kisansandes8383
@kisansandes8383 5 жыл бұрын
आहा अशोक I love u ashok
@zunaxettri6439
@zunaxettri6439 3 жыл бұрын
Vauju laini liunu paronita
@kisansandes8383
@kisansandes8383 3 жыл бұрын
Parxani ho sachikai ho
@rajpun5924
@rajpun5924 5 жыл бұрын
टंक सर को दुई छोराहरु नै भन्छु म यी बाबुहरुलाई सदै संगै देख्न पाईवस ।
@Nepaliyodda
@Nepaliyodda 4 жыл бұрын
1 साल अघि को भिडियो अझै पनि ताजा लाग्छ।।। miss you Ashok
@anarbabu5anarbabu2
@anarbabu5anarbabu2 5 жыл бұрын
धेरै धेरै खुसी लाग्यो सुम्पुन टिम लाई दर्सन छ
@lilawatikharel9032
@lilawatikharel9032 5 жыл бұрын
Anarbabu5 Anarbabu
@devidasghuge6821
@devidasghuge6821 5 жыл бұрын
Anarbabu5 Anarbabu nhy fksiv
@dineshranamagar4718
@dineshranamagar4718 5 жыл бұрын
अशोक दर्जीको चकचके रकरके हेर्दा मेरो बाल्यकालको संझना आयो न पनि धेरै भन्दा धेरै म पनि चकचके थिए ... समग्रहमा यति राम्रो प्रस्तुती हेर्न पाएको ईन्द्रेनी टिमलाई विशेष धन्यवाद🙏
@sarsawtikuwar6841
@sarsawtikuwar6841 5 жыл бұрын
K
@begamshrestha5863
@begamshrestha5863 5 жыл бұрын
Kakti ramailo lagyo tank vai ra indherni karekam ma hunuvayka sabai jana lai dhanebad yti ramro git dhekhan ra sunna paykoma cute babu haru
@selimasdiary
@selimasdiary 5 жыл бұрын
Babu को story ले मन सारै छुयो 🙏🙏
@mitramagar9804
@mitramagar9804 5 жыл бұрын
आहा कति रमाइलो धन्यवाद इन्द्रेणी टिमलाई टंक बुढाथोकी सरलाइ सलौट गर्न चाहान्छु अशोक दर्जी भाइको उज्ज्वल भविष्यको कामना
@barsalimbu1284
@barsalimbu1284 5 жыл бұрын
धेरै रमाइलो लाग्यो
@simranvishal5005
@simranvishal5005 5 жыл бұрын
Ashok vai timi dherai ramro xau timro voice akdam cuty lagxa love ashok
@tarapgaire6402
@tarapgaire6402 5 жыл бұрын
बच्चा दुबै ले धेरै रमाइलो गरे का छन इन्देणी मा
@sarithaphatak9878
@sarithaphatak9878 5 жыл бұрын
Vire nice
@dhrubaacharya3672
@dhrubaacharya3672 5 жыл бұрын
dhari ramro partiva chha Ashok darji bhai ma vabisama aji ramro hos vanna kamana gardha chhu
@ramjanbox8538
@ramjanbox8538 5 жыл бұрын
अाजकाे काय्रक्रममा कृष्ण सरु सिस्टर सँग नगाउदा रामाइलाे लायन अनि कैलेकाे काय्रक्रममा हो सरु सिस्टर सँग गाउने सरु सिस्टर सँग गित गाउनु ल मत डिउटिमा भए पनि यो काय्रक्रम धेरै हेर्ने गर्छु नमस्ते
@madankarki2734
@madankarki2734 5 жыл бұрын
धेरै धेरै धन्यवाद छ इन्द्रेणी टीम लाई सुख दुःख मा सबै लाई साथ दिएका छौ
@mailibabuji2238
@mailibabuji2238 5 жыл бұрын
प्रगति होस बाबुको, धन्यवाद कृष्ण सर। हजुरको टिमलाइ।
@bindakoirala3703
@bindakoirala3703 3 жыл бұрын
नमस्कार इन्दुणि टिम लगायत असाेक भाइ टृङक बुडाथाेकि धेरै धेरै राम्रो
@rajendrakarki198
@rajendrakarki198 5 жыл бұрын
धेरै रमाइलो मलाइ खुसिलायो अशोक को एक्टिन सहिछ
@mohanbista3477
@mohanbista3477 5 жыл бұрын
wow wow super saano भाइ हरू धेरै धेरै राम्रो धन्य वाद ।सर हरू मा
@arghakhachaipoudeal65
@arghakhachaipoudeal65 5 жыл бұрын
धेरै खुसी लागेयो टङक दाईको काम गरेको देख्दा,
@udaykc9441
@udaykc9441 4 жыл бұрын
अशोकको आवाज मन पराउने जतिले यता हाजिर गर्नुहोस् ल !
@manurai7301
@manurai7301 5 жыл бұрын
Dherai ramro programme.👍👍👍👏👏👏👏
Василиса наняла личного массажиста 😂 #shorts
00:22
Денис Кукояка
Рет қаралды 10 МЛН
Alat Seru Penolong untuk Mimpi Indah Bayi!
00:31
Let's GLOW! Indonesian
Рет қаралды 14 МЛН
1❤️
00:17
Nonomen ノノメン
Рет қаралды 12 МЛН
One Two Buckle My Shoes ! #spongebobexe #shorts
0:17
ANA Craft
Рет қаралды 10 МЛН